रेशम निर्दोषको एकल आवाजमा सारंगीसँग Resham Nirdosh | Hemanta Kanchha Rasaily | Sarangi Sanga EP 16

  Рет қаралды 867,300

Hemanta Kanchha Rasaily

Hemanta Kanchha Rasaily

Күн бұрын

Presenting new episode of the talk show Sarangi Sanga hosted by Hemanta Kanchha Rasaily only on Hemanta Kanchha Rasaily's official KZbin channel.
Hemanta Kanchha Rasaily Presents:- Sarangi Sanga Episode 16
#HemantaKanchhaRasaily #SarangiSanga #ReshamNirdosh #ShisaJhyalPani #Haimurali #Mutukasra
Man Ma Pira Kati Chha Kati || Kati Malai Parko Pir Pani || Yo Kura Sahai HO || Jun Din Gayou Dilbata Sarera
--------------------------------------------
Contact:-
Hemanta Kanchha Rasaily
+977 - 9849008725
Program:-
Sarangi Sanga
सारङ्गी संग
Guest:-
Resham Nirdosh
Created By:-
Hemanta Kanchha Rasaily
Producer:-
Sapana Rasaily
Avishekh Rasaily
Director / Host:-
Hemanta Kanchha Rasaily
Director Of Photography / Online Editor:-
Ramesh Rasaily
MUA:-
Mina Kauchha
Narration:-
Sharmila Aryal
Camera Persons:-
Ramesh Rasaily
Bijay Lama
Sound Engineer:-
Rubin Magar
Recordist:-
Bikram Kauchha
Kamal Kauchha
Audio Mixing:-
Bikram Kauchha
( Manjari Studio )
Recording Studio:-
Studio Sarangi
Promo Mixing:-
Kumar Rana
( Maruni Studio )
Musician:-
Dipak Samip (Madal)
Ishwori Prasad Bhusal ( Madal)
Bishnu Ranabhat (Flute)
Padam Chhetri (Octopad)
Blessings From:-
Narayan Rayamajhi
Special Thanks:-
Kiran Mainali ( Sound )
Kiran Kandel ( Pragya Studio )
Aakash "Guru" Rasaily UAE
Ramkrishna Rasaily UAE
Indra Patel UAE
Kajiman Budathoki UAE
Prakash Kharel ( Music Nepal )
Narendra Rasaily
Nabin Baniya
Chuman Kauchha Magar ( Manjari )
Chandra Bohora
All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
सम्झन चाहन्छु
लोक दोहोरी प्रतिस्ठान
अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
© Hemanta Kanchha Rasaily, 2021
---------------------------------------------
Social links:-
KZbin:- www.youtube.co....
Facebook:- / hemanta-kanc. .
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

Пікірлер: 708
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 3 жыл бұрын
चर्चित लोक गायक रेशम निर्दोष सँग, सारंगीसँगको नयाँ भाग हेरेर कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला है।
@sunilrider3108
@sunilrider3108 3 жыл бұрын
👌👌👌👌👌
@aasanakhatri6262
@aasanakhatri6262 3 жыл бұрын
👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏sarai ramro lagxa. Sabaijanalai dherai dannebad
@mitrasubedi2557
@mitrasubedi2557 3 жыл бұрын
मेरो घर म्याग्दी त्यो बेला म म्याग्दीको देबिस्थान रुन्मामा बस्दा गाउमा गाइ भैसि चराउन जादा गाउथेउ । असाध्यै पुरानो भाका हो । मलाइ त आजभन्दा ३० बर्षको याद आयो ।❤️❤️❤️❤️❤️❤️
@ketqwe7156
@ketqwe7156 3 жыл бұрын
Vaenrunua.bilauna.grara
@arjunthapamagar2795
@arjunthapamagar2795 3 жыл бұрын
Nice voice always big fan 😊❤️❤️
@nirukatuwal9537
@nirukatuwal9537 Жыл бұрын
रेशम ले देश बिदेश खानु हुन्छ मेरो धेरै धेरै शुभकामना छ🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
@gajendravishwkarma0722
@gajendravishwkarma0722 11 ай бұрын
एक मुर्धन्य सारङ्गी वादक हेमन्त जी र रेशम निर्दोष दुवै सवैको दीलमा वास बनाएको प्यारो कलाकार हार्दिक नमन!
@vesrazvandari7677
@vesrazvandari7677 2 жыл бұрын
आहा हेमन्त जी को सारङ्गी रेशम जी को स्वर ।वर्णन गरी नसक्नु को सङ्गित को जादू ।
@YaemanSingh
@YaemanSingh Жыл бұрын
नमन सर हजुरकाे साेरकाे फेन हाे म हाल भारतमा २९ साल देखि कारेरत छु हजुरकाे सबै गित सुनने गरछु बिशेष मुटु कसेर गितले मेराे मन छुनछ अझै उननति परगति भयकाे देखन पाउ शुभकामना सर जय गित जय सगिंत ❤❤❤❤
@mansuntamu4835
@mansuntamu4835 3 жыл бұрын
मलाई पछिल्लो समय आत्यधिक मन पर्ने कलाकार रेशम निर्दोष ❣️अनि हेमन्त कान्छ्❣️
@misscallr.m9628
@misscallr.m9628 3 жыл бұрын
आहाँ…कति मीठो स्वर रेशम निर्दोष को त म बिग फ्यान हुँ यो सुरथी गित गएको साल इन्द्रेणी को प्ल्याट फोम सुनेको थियो आज फेरि सुन्न आउँदा साह्रै खुसि लाग्यो मेरो तर्फबाट मनै हार्दिक बधाई छ।लोक प्रिय गायक रेशम निर्दोष लाई फेरि बधाई छ।
@b.pchand2591
@b.pchand2591 3 жыл бұрын
आहा म यो दिन को पर्खाइमा थियो धन्यवाद हेमन्त सर अति नै मिठो 👏👏👏🙏🙏🎤🎤❤️
@sbpariyargulmeli03
@sbpariyargulmeli03 3 жыл бұрын
Mora le kada dinxa hai hai murali hai ta
@b.pchand2591
@b.pchand2591 3 жыл бұрын
@@sbpariyargulmeli03 हो नि बाबा
@Milanmagar3490
@Milanmagar3490 2 жыл бұрын
मलाइ सोरठी साह्रै मन पर्‍यो रेशम सर को बाकि त सुनेकै हो मीठो लाग्यो
@लोकसुसेली-ण1य
@लोकसुसेली-ण1य 3 жыл бұрын
निकै मार्मिक मन छुने गित रेशम निर्दोष सर को आवाज सधैं भरी गुन्जिरहेको सुन्न पाउँ
@pirthapariyar8625
@pirthapariyar8625 Жыл бұрын
❤❤❤❤
@lilusulavprince5420
@lilusulavprince5420 3 жыл бұрын
रेशम निर्दोष भाईको कुनैपनि गित सुनेर कहिल्यै नअघाउने म❤️❤️हजुरको गायन यात्रा सधै सफल रहुन
@beekashthaquri
@beekashthaquri 3 жыл бұрын
रेशम दाइको स्वर म त जादु नै छ जस्तो लाग्छ अग्रिम शुभकामना🥀🥀
@susmitarasaili1442
@susmitarasaili1442 2 жыл бұрын
अति रामाे् सबद लय हजुर काे साेर मनछुने
@janukapun7157
@janukapun7157 3 жыл бұрын
रेशम भाइको एकल आवाज सुन्न धेरै मन थियो l भाइको आवाज अति मन पर्छ 💕💕💕धेरै धेरै धन्यवाद सम्पूर्ण टीमलाई 🙏love from Hk🇭🇰
@pyuthanrodhigharll6927
@pyuthanrodhigharll6927 3 жыл бұрын
हेमन्त सर नाया पुस्ता र गाउँ घर मा लुकेका पर्तिभा लाई पनि माया गरि दिन्नु होला है हामी हजुलाइ सपोर्ट गर्ने छौ।
@nisarana890
@nisarana890 3 жыл бұрын
रेशम निर्दोस एउटा कुशल गायक जस्ले जुन गीत गाए पनि त्यो गीतमा माधुर्यता थपिदिने । जुन गीत गाउनु हुन्छ तै गीत मन पर्छ ।
@ajayadhikari2954
@ajayadhikari2954 3 жыл бұрын
मलाई मनपर्ने गाएक रेशम निर्दोशलाई आज हेमन्त दाइको सारङ्गीसङ्गै गाएको देख्दा खुशी लाग्यो। हेमन्तदाइको सारङ्गीले मन छुन्छ। रेशम निर्दोशको हरेक लाइभ दोहोरी नछुटाइ हेर्ने म पनि एक हु।
@Sabaikosapna100
@Sabaikosapna100 2 жыл бұрын
आहा!! कति मिठो गीत रेशम निर्दोश दाजुको" Big fan"म सफलताको अग्रिम शुभकामना, ❤️❤️❤️🥀
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
मनैदेखी सम्मान छ हेमन्त दादा मलाई अतिनै मन पर्ने गायक रेशम दादा लाई ल्याउनु भयछ आजको कारेक्रममा🙏🙏🙏
@munabaral1684
@munabaral1684 3 жыл бұрын
आहा पछिल्लो समयको सारै मन पर्ने गायक आहा आहा जति सुनेनि हेरेनि अघाउदिन रेशम जि को आवाज सुर ताल🙏🙏👌👌👌👏👏🎼🎼🎼🎼🎼
@sherprasadsharma3493
@sherprasadsharma3493 3 жыл бұрын
हो त नि साली ।।
@manlamavlog1584
@manlamavlog1584 3 жыл бұрын
अ हामीलाई चाहिँ मन नपर्ने गाएक होलानि
@Adwdrip
@Adwdrip 3 жыл бұрын
@@sherprasadsharma3493 any Friday
@lovedeephamal8997
@lovedeephamal8997 3 жыл бұрын
😍😍😍😍😍
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@kumarghati4914
@kumarghati4914 Жыл бұрын
❤❤❤यस्तै हजुर को गीत सधैं सुन्न पाइयोस् ,एकदमै मार्मिक गीत लाई फेरि पनि सुन्ने मा आशावादी छु।
@bhuwaneshwarifugrnitureudh2005
@bhuwaneshwarifugrnitureudh2005 2 жыл бұрын
जस्तो मान्छे तेस्तै आवाज loveyou resham vai
@devkarki7800
@devkarki7800 Жыл бұрын
म नि ठुलाे फ्यान हाे रेशम निर्दाेश 🙏🙏💋💋💋🌺🌺🌺
@laxmandangol2821
@laxmandangol2821 3 жыл бұрын
अत्यन्त मिठो गित रेशम निर्दोष को आवाज मा सुन्न पाइयो , सबै सारङ्गी परिवार लाइ धन्यवाद ।
@santoshkhadka5851
@santoshkhadka5851 2 жыл бұрын
मलाई एकदम मन पर्ने प्रोग्राम त्यही माथि रेसम निर्दोष thanks दुवै जना प्रतिभा का धनि हरु लाई and अग्रिम शुकामना।
@padambagale8086
@padambagale8086 3 жыл бұрын
रेशम निर्दोषको आवाज सारै मनपर्छ आगामिदीनहरुमा सधै ऊजल भबिस्सेकोकामना
@rchandrasahi2544
@rchandrasahi2544 3 жыл бұрын
आहा..... कति मिठो सुमधुर आवाज हो रेशम निर्दोश को । हेमन्त जी ले आज मैले पनि माग गरेको कलाकार लाई लिएर आउनु भयो धेरै खुशी लाग्यो सफलता को लाखौ-लाख शुभकामना।।❤️❤️
@birbahadur3901
@birbahadur3901 3 жыл бұрын
आह...मलाई सार्‍है मनपर्ने स्वरको ठुलो फ्यान रेशम निर्दोष खोजीखोजी हेर्ने गर्छु ।
@SahayogiBC
@SahayogiBC 3 жыл бұрын
जादुमय स्वरका धनी रेशम निर्दोषका जति पनि गित र सृजना छन।अत्यन्तै मन छुने र सुनौं सुनौं लाग्ने छन।भाग्यले अर्घाखाँचीमा एक दुई कार्यक्रममा संगै छौ।उहाँ प्रती सधै सम्मान ब्यक्त गर्दछौं।
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@rabinadhikari264
@rabinadhikari264 3 жыл бұрын
आहा स्वरमा दम छ ब्रो❤️
@rajendrapariyar4987
@rajendrapariyar4987 3 жыл бұрын
*अहिले सम्मकै उत्कष्ट भिड्यो ल्याउनु भयो दाई, रेशम दाई आवाज यत्ति मिठो छ कि राम्रो शब्दले बयान गर्न सक्ने शब्द पाईन्* !! 💖💖💖
@dilbkofficial8345
@dilbkofficial8345 3 жыл бұрын
आहा ! साह्रै नै मनपर्ने कलाकार ज्यु लाई आज ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद सारङ्गी सङ्ग टीमलाई🙏🙏
@amarmagar9214
@amarmagar9214 3 жыл бұрын
रेशम भाइले गाउने सैलि,स्वर,अनि शब्द अतिनै राम्रो लाग्छ। बाचुन्जेल सुनिरहन पाऊ साथै भाईलाइ सधै भरि सफलताको कामना गर्दछु।
@bhobanphagami6130
@bhobanphagami6130 3 жыл бұрын
म ठोकुवा साथ भन्छु अहिलेको समयमा यतिको स्वर, कन्ठ भएको गायक सायद विरलै भेटिन्छ्न। म ठूलो फ्यान रेशम निर्दोष भाईको अरु प्रगती होस कामना।कार्यक्रम संचालक हेमन्त कान्छा सरले सारङ्गी संयोजन गरे पछि त आहा! खै कसरी वर्णन गरौ ।
@arjunkarki3328
@arjunkarki3328 Жыл бұрын
Aahile samma koi janmeko xena sathi esto gayak
@vinaykmar1510
@vinaykmar1510 Жыл бұрын
NYC xxxxxxx nxxnr
@suvakarki410
@suvakarki410 Жыл бұрын
100%
@suvakarki410
@suvakarki410 Жыл бұрын
maila din ma 3 chot sunxu
@simranfuchhi1566
@simranfuchhi1566 8 ай бұрын
​@@suvakarki410😊
@santoshkunwar7395
@santoshkunwar7395 2 жыл бұрын
नयाँ पुस्ताको उज्यालो तारा हो रेशम निर्दोष।
@mahendrasapkota5353
@mahendrasapkota5353 3 жыл бұрын
बल्ल चित्त बुज्र्यो मेरो यही देख्नी चाहाना थियो 🙏🙏😍😍 बागुङबाट है 🙏😌😍
@DURGABC
@DURGABC 2 жыл бұрын
आहा जति सुने पनि सुनी रहु लाग्ने रेशम निर्दोश ज्यु को आवाज अनि हेमन्त सरको सारङ्गी सम्झना छ बधाई छ ।
@santosh.sharma20
@santosh.sharma20 2 жыл бұрын
आहा कति मार्मिक गित यो गित मन पराउने जतीले लाईक गरौ
@arunbishowkarma4063
@arunbishowkarma4063 8 ай бұрын
पुरानो गीत तेसमाथि मिठो स्वर सुन्द मननै आनान्दा आयो
@kamalkhatri5810
@kamalkhatri5810 3 жыл бұрын
आहा निकै मार्मिक स्वरोटी सुनाउनु भो
@prakashadik585
@prakashadik585 3 жыл бұрын
नाम नै काफि छ लोक दुनियामा हाम्रो रेशम दाइ उच्च सम्मान छ दाजु
@laxmisunar8663
@laxmisunar8663 2 жыл бұрын
निकै मिठास,मन छुने गितहरु सहितको प्रस्तुति उत्कृष्ट लाग्यो ❤️❤️❤️🎶🎶🎶🙏
@kushmagnawali987
@kushmagnawali987 3 жыл бұрын
Very underrated artists. Sad to see 😑 हृदयविदारक छन गितहरु दाजु मार्मिक धुन ❤️ प्रगतिको कामना 😇
@chitwankanxa3532
@chitwankanxa3532 2 жыл бұрын
रेसम दाजु को मार्मिक शब्द ले मन छोयो फेरि आउनु पर्‍यो दाजु मिश्री खाने लाई भन्ने भाका मा सार्‍है मन छुन्छ हजुर को हरेक शब्द ले धन्यवाद जय गित जय सङ्गीत
@tiwarinanu1472
@tiwarinanu1472 Жыл бұрын
कस्तो मन छुने गित यो गित नसुनि मेरो निद आउदैन हजुर😭🙏🙏🙏🙏
@nilammagar7870
@nilammagar7870 3 жыл бұрын
आहा गल्कोटे रेसम निर्दोष साईलो दाइ बनेर आउनु भाको मा धेरै धेरै धन्यवाद ।
@gurungdeepa1121
@gurungdeepa1121 2 жыл бұрын
आहा कति मीठो स्वर रेशम दाइ को जति सुन्यो उति सुनम झै गित को शब्द र स्वर सङ्ग हराइरहन मन लाग्छ उहाँको यति जादुमय आवाज सधै सुन्न पाइयोस् ।सधै उन्नती प्रगतिको शुभकामना❣️❤️❤️
@mahendrashrestha2945
@mahendrashrestha2945 3 жыл бұрын
अहा आज को भाग चै उत्कृष्ट हुने छ भन्ने मा म ढुक्क छु किन कि रेशम निर्दोस जस्तो कलाकार को आगमन ले नै जनाउछ म ठूलो फ्यान हो।
@lilamberthapa5576
@lilamberthapa5576 3 жыл бұрын
हेमन्त सर!नमस्कार !🙏🙏धेरै दिन पछि आएको जस्तो लाग्यो नि हजुरको सारंगी संग कार्यक्रम जे होस आज रेशम जी को उपस्थिति ले साह्रै खुशी भएको छु।मन पर्ने कलाकार ।हेरेर साथ दिदै छु।धन्यवाद हेमन्त सर!लगायत सम्पुर्ण वाध्यवादन मा खतिनु भएका कलाकार साथीहरू मा हार्दिक नमस्कार ।।🙏🙏🙏♥️♥️♥️👍️👍️✅
@dipeshjaishi2927
@dipeshjaishi2927 3 жыл бұрын
कैले होला रेशम निर्दोष को गित सुन्ने सारङ्गी संसार मा भन्ने लागेको थियोे आज त्यो प्रतीक्षा पूरा भयो । धन्यवाद सारङ्गी परियार
@bheshrajadhikari9659
@bheshrajadhikari9659 3 жыл бұрын
मलाई असाध्यै मनपर्ने गायक रेशम निर्दोश
@manishsunar9417
@manishsunar9417 3 жыл бұрын
सरिरमा काडा उम्रियो कति मिठो सुमधुर आवाज कति मिठो गाउने कला अनि गला राम्रो धेरै राम्रो लाग्यो सुनेर धीत नमर्ने आवाज big fan sir💕💕.
@SoniDilOfficial
@SoniDilOfficial 3 жыл бұрын
आहा अती रमाइलो सम्पुरणन टिमलाई हार्दीक शुभ कामना छ💝💞💝💞💝💞💝👌👏🌷👏
@dibiyathapa5868
@dibiyathapa5868 2 жыл бұрын
Resham nirdoshle gaauda comment nagari basna sakiyana… mind blowing voice ❤❤❤
@sunitatamang670
@sunitatamang670 3 жыл бұрын
रेशमलाई मेरो नमस्कार छ के भनम र उहालाई मत 🙏आवाजको धनि हुनुहुन्छ लोकगितमा हुनु पर्ने कलागला दुवै छ उहासँग अज्जै राम्रो प्रगति गर्दै जानु सुभकामना छ
@binduchalisekhanal8786
@binduchalisekhanal8786 3 жыл бұрын
लय र शब्द दुबै अति नै मर्मिक सफलताको शुभकामना गायक रेशम निर्दोषलाई ।
@bhuwansingh8911
@bhuwansingh8911 2 жыл бұрын
रेशम निर्दोस भाईको आवज जति सुनेउ सुनेरै रुने गरायो तेस माथी हेमन्त दाईको साराङ्गी आहा येस्तै नयाँ नयाँ सिर्जना लेउनु होला बाङ्लुङ्गेलिलाई सकिन्न।nice nice nice.
@bharatdhamala8852
@bharatdhamala8852 3 жыл бұрын
आहा ओहो कती मीठो। रेशम भाई को स्वर अत्यन्तै मीठो छ। लाईभ दोहोरी मा त्यत्तीकै राम्रो शब्द को खानी।
@kandelyech3243
@kandelyech3243 3 жыл бұрын
Good morning mero pyaro vai Hemanta, Ati pratikshya garxu ma yo programme ko Ani Resham vai ko geet jati sune pani dhit mardaina Jaya sarangi sanga
@dhrubarajbastola8026
@dhrubarajbastola8026 3 жыл бұрын
Wa wa awesome Nirdos bdr, your voice very magical, best wishes for your future god bless you. You killed it.
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@sagarranpal4604
@sagarranpal4604 3 жыл бұрын
एउटा पनि छोड्न मन लाग्दैन , अतिनै प्यारो कार्यक्रम
@krishnabhusal5742
@krishnabhusal5742 3 жыл бұрын
समधुर आबाज का धनी मेरो प्यारो दाजु रेसम निर्दोष 💕💕💕💕🙏
@karnakhadka8074
@karnakhadka8074 2 жыл бұрын
स्वर त भो भगवान ले बर्दान नै दिनु भको रहेछ यो भाइलाइ बधाई छ।🤩😍
@manojkc3932
@manojkc3932 2 жыл бұрын
रेशम दाजु को स्वर अनि हेमन्त ज्यु को सारङ्गी शुभकामना सबै लाई 🙏🙏✅🌹🌹🎤🎤🎤🌹
@sangitamagar1623
@sangitamagar1623 3 жыл бұрын
क्या बात , कति दामि स्वर हो के ।यहि कार्यक्रम बाट चिनेको मैले उहालाई ।अहिले त जुन कार्यक्रम गाउनु भए नि हेर्ने गर्छु ।सफलताको लाखौं लाख शुभकामना ।
@bimalkumar8141
@bimalkumar8141 3 жыл бұрын
resham nirdosh sharch gari hernu ta kati xan m!dam
@maheshlimbu7556
@maheshlimbu7556 3 жыл бұрын
आहा निकै मिठो स्वर मा एकल भाका सुन पाए धेरै धेरै धन्यवाद रेसम निर्दोष
@dhankuramjaliroka2138
@dhankuramjaliroka2138 Жыл бұрын
अति मार्मिक प्रस्तुति 👌🌺
@KeepItSimple7377
@KeepItSimple7377 3 жыл бұрын
गीत संगीतको उज्यालो भविष्य रेशम निर्दोष । धेरै माया 😍
@shusilkhatri127
@shusilkhatri127 3 жыл бұрын
धन्यवाद हेमन्त कान्छा जि मेरो मनले चाहेको कलाकार रेशम निर्दोष जि लाई बोलाउनु भएको मा 😍😍😍😍😍😍
@ganeshbhandari8648
@ganeshbhandari8648 3 жыл бұрын
हाम्रो बाग्लुङ्ग को सान रेशम निर्दोष अत्यन्तै मन पर्ने गित जति जति सुनेपनी सुनौ सुनौ लाग्ने
@dhaulagirihimal.6441
@dhaulagirihimal.6441 3 жыл бұрын
प्रचण्ड lie lappad launay ani जिउदै बाघ samaunay thau ho ni broda.
@roshnibhandarikhattri2120
@roshnibhandarikhattri2120 3 жыл бұрын
मलाई एक्दमै मन पर्ने दुइ कलाकार रेशम निर्देश अनि हेमन्त कान्छ रसाइली 😘💙💙💙
@yagyabibashgotame8303
@yagyabibashgotame8303 2 жыл бұрын
मलाई सोरठी भाकाको गित सारै मन पर्छ त्यसैमा रेशम निर्दोष सरको कोइली जस्तो स्वर को झन कसरी बयान गरम ठाउनै छैन सधै यसै गरि हजुर को आवाज मा गित सुनी रहन पाइयोस् सफलताको शुभकामना छ सबै टिमलाइ😘😘
@ramrohan4924
@ramrohan4924 3 жыл бұрын
आहा अत्यन्तै मार्मिक सारै मन छोयो
@kapeedbhandari5014
@kapeedbhandari5014 2 жыл бұрын
सिसा झ्याल पनि यो कुरा साँचो हो होइन ख्याल पनि मनै छुने शब्द अनि आवाज को त झन के कुरा ❤️best of lucK
@rekhagurung6058
@rekhagurung6058 3 жыл бұрын
Ahileko Best singer resham vai
@farakcreation967
@farakcreation967 2 жыл бұрын
Wow amazing voice resham
@narurokaofficial3431
@narurokaofficial3431 3 жыл бұрын
#naruroka# रमेश बि जि ले हेर्नु पर्ने सुन्नु पर्ने बाग्लुङगे टोन को कमाल कुरा लोक स्टार को आवाज सुनिरहु शब्द मा मिठास
@santurana288
@santurana288 3 жыл бұрын
Jasto geetlai ni sajilai sanga gauna sakne ek matra kalakar remesh nirdos ❤️❤️🙏
@kamanakc2712
@kamanakc2712 3 жыл бұрын
मलाई मन पर्ने रेशम निर्दोष दाई🤗❣️
@rjnepal9415
@rjnepal9415 2 жыл бұрын
यकान्त बन पाखामा सुन्न मन लाग्ने अतिनै मिठो गित
@biwashrayamajhi8702
@biwashrayamajhi8702 3 жыл бұрын
सारङ्गि को धुन र रेशम भाइ को स्वर .. अहा..😌
@prem2045
@prem2045 2 жыл бұрын
हाइ मुरली हाइ कति राम्रो सग राग सग खेल्दै लय सर्लक्कै घुमाउदै गाउनुभको रेशम सर लोक गितको एक सबल कलाकार हुनुहुन्छ ।किन कि म पनि यस्तै लामो गित गाउन मन पराउछु ।धन्यवाद छ सर
@padamrawol1718
@padamrawol1718 3 жыл бұрын
अाहाँ अति उत्म सेार रेशम दाजु काे धन्यबाद हेमन्त दाजु
@sabitarai8200
@sabitarai8200 2 жыл бұрын
अति मिठो स्वर भएको रेशम भाई👌👌😘😘
@rajendramadai1983
@rajendramadai1983 2 жыл бұрын
लोक गीत को चम्किलो तारा जादुमय स्वर को धनि रेशम निर्दोष भाइ । हार्दिक शुभकामना
@gyanendrashahi33
@gyanendrashahi33 2 жыл бұрын
यो गित खोज्नको लागि यति दुखत पाइन tiktok मा थोराइ सुनेको थिय पछि बल्ल रेशम दाइको tiktok id भेतायर धेरै फेर सुने
@durgarasaily1839
@durgarasaily1839 3 жыл бұрын
धेरै राम्रो कारे करम छ हाम्रो भाइ कानछा रसाइली को
@khattrisubash
@khattrisubash 3 жыл бұрын
आहा 🎼🎵🎼
@redhiamnepali6453
@redhiamnepali6453 3 жыл бұрын
रेशम दाइ भन्ने अनि देख्ने बितिकै मनमा हर्ष साथै खुाशि लाग्छ निकै मार्मिक र जादुमया स्वर छ दाजु को ।
@santoshthapa55
@santoshthapa55 3 жыл бұрын
Wow aja resham nirdosh lai dekhna payeo sarangi sanga ma aba shanti shree pariyar ko wait ma hemanta daju
@rameshadarsa
@rameshadarsa 2 жыл бұрын
आदरणीय दाजुहरुमा हार्दिक नमस्कार प्रशंसा जति गरे पनि कमि हुन्च कति राम्रो जब स्वर अनि शब्दले यो मन छुन्छ्नी मनै सिरिङ्ग हुन्छ हो मलाई त्यही भएको छ हार्दिक बधाई शुभकामना 🙏🙏
@Nsp933
@Nsp933 3 жыл бұрын
असाध्यै मर्म स्पर्श भाका ❤️🙏
@hirasharmasangharsha5618
@hirasharmasangharsha5618 3 жыл бұрын
सुन्दर छ हेमन्त भाइ अनि रेशम भाइको संयोजन
@krishnapathak9521
@krishnapathak9521 2 жыл бұрын
अति मर्मस्पर्शी गित सबैलाई शुभकामना ! दोहा कतार बाट !
@mudhan4275
@mudhan4275 3 жыл бұрын
मनै हरर हुने गित🎧️🎤🎺🎼🎼🎼👌👌👌👌
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
बच्चामा रेडियो बाट सुनेको साह्रै मिठो भाका सिसा झ्यालपनि मलाई धेरै मनपर्ने पुरानो भाँका मध्यको सिसा झ्यालपनि धेरै समयपछि रेशम निर्दोष भाइको |मिठो आवाजबाट सुन्न पाउदा बिगतका दिनको झझलको आयो रेशम भाइलाई हार्दिक धन्यवाद र शुभकामना पनि
@frock_star7986
@frock_star7986 2 жыл бұрын
Dhari ni ramro sore❣️❣️❣️
@narendrabareilly5752
@narendrabareilly5752 11 ай бұрын
Resam vaiko aawajko k kura uhalai karyekramma dekhne bittikai man harsit hunxa ati mitho swor ko dhani God bless you and sarangi sang hemanta vaiko team
@Durganiraj2044
@Durganiraj2044 2 жыл бұрын
राजु परीयार दाजु पछी का चर्चीत हुने अब रेशम नीर्दोस नै हो लेखेर राख्नुस ♥️♥️
@nanditaofficial144
@nanditaofficial144 3 жыл бұрын
धेरै धेरै धन्यवाद सारङ्गी सङ्ग टीमलाई धेरै खुशी लाग्यो सफलता को लाखौ-लाख शुभकामना।।❤️❤️
@loknathkhadka7692
@loknathkhadka7692 3 жыл бұрын
धेरै मन पर्छ तर कार्यक्रम छोटो भयो हेमन्त सर अलि लामो हुनु पर्यो 🇳🇵🇳🇵
@IshwarThapa
@IshwarThapa 2 жыл бұрын
अत्यन्तै राम्रो मीठो। सुनिरहन्छु रेसम को गितहरु
@ReshamNirdosh
@ReshamNirdosh 3 жыл бұрын
नमस्कार 🙏 हजुरहरुको माया अनि हौसालाले गीत संगीतमा केही गर्न खोजीरहेको अनि हजुरहरुलेनै दीनुभयको गायक बीधामा भर्खरै पाइला चालदै गरेको गायक रेशम निर्दोश को हार्दीक नमस्कार 🙏 हजुरहरुको मन मुटुमा बस्न सफल अत्यन्तै लोकप्रीय कार्यक्रम सारङ्गी सङ्ग हेमन्त रसाइली दाइसङ्ग गरेको भलाकुसारी र मैले गायक यकल लोक गीत कस्तो लाग्छ सुनेर हेरेर सक्दो सेयर गरीदीनुहुने छ भन्ने आसा सहीत हार्दीक अनुरोध पनि गर्दछु धन्यवाद
@bimalkumar8141
@bimalkumar8141 3 жыл бұрын
Nepal ko number 1 singer ma parnu hunxa hajur ta best of luck
@mayasunar360
@mayasunar360 3 жыл бұрын
Ma hjr ko big fan sir
@lalkrishnarijal1828
@lalkrishnarijal1828 2 жыл бұрын
अदभूत कलालाइ धेरै धेरै सम्मान छ।।
@ritakc6628
@ritakc6628 2 жыл бұрын
शुभकामना भाइ रेशम प्रगतिको कामना
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 17 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,8 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН