No video

Superhit song | Jhuto Maya | Hemanta Kanchha Rasaily & Amrita Nepali | Dukhyo Dil Ko Ghau 2076

  Рет қаралды 4,945,927

Hemanta Kanchha Rasaily

Hemanta Kanchha Rasaily

Күн бұрын

Don't forget to like and share with everyone if you liked this
video!
_ Superhit Song झुटो माया || Hemanta Kanchha Rasaily & Amrita
Nepali || Jhuto Maya Deepak Chhetri,Ramu Nepali 2076
Original Audio Credit
-------------------------
song :- Sadhai mero dukhyo dilko ghau
Vocal :- Ramu Nepali , Deepak Chhetri & Amrita Nepali
Lyrics /Music :- Deepak Chhetri & Ramu Nepali
Audio/video:- Barahi Casstte Centre
Sarangi , Sahanai & Madal Version :-
Vocal : Hemanta Kanchha Rasaily & Amrita Nepali
Music Arrange : HKR
Sarangi | Madal : Hemanta Kanchha Rasaily
Sahanai : Samir Jairu
Studio : Manjari Studio Thapagaun , New Baneshwor 9804417713
Video Credits
-------------------------
Director :- Bikram Kauchha Magar
Cinematographer :- Bikram Kauchha Magar
Artist :- Hemanta Kanchha Rasaily , Amrita Nepali , Samir jairu &
Devendra kauchha Magar
Editor :- Hum Gaire
Post Production:- Bishal Movies
यदी तपाईंहरु मलाई संपर्क गर्न चाहनुहुन्छ भने संपर्क गर्न सक्नुहुन्छ .
मेरो यस च्यानललाई SUBSCRIBE गर्न नभुल्नुहोला
CONTACT: +977 9849008725
-------------------------------------------------
Social links:-
KZbin:- tinyurl.com/y3...
Facebook:- tinyurl.com/y2...
© Hemanta Kanchha Rasaily, 2019

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )
#JhutoMaya
#HemantaKanchhaRasaily
#Balapan
#AmritaNepali

Пікірлер: 1 800
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 5 жыл бұрын
नमस्ते सम्पुर्ण नेपाली लोक गीत मौलिक गीत लाई मन पराउनु हुने दर्सक हरुमा अमृता नेपाली दिदी रामु नेपाली ज्यु दिपक छेत्री ज्यु को स्वोर सङ्कलन मा रहेको गीत लाई सारङ्गी सहनाइ मादल को ताल मा चौतारी मा बसेर गाउने कोशिस गरेका छौ कृपया मन परे लाइक कमेन्ट शेयर अनि सब्क्राइब गर्दिनु होला है
@sherpurja2892
@sherpurja2892 5 жыл бұрын
So nice song
@kushalshrees8167
@kushalshrees8167 5 жыл бұрын
अति मार्मिक गीत हेमन्त जेठान हजुर को गाउँ तिर नै हो मेरो घर पनि ह्जुर लै चिन्छु म बधाई छ
@shitalnepal619
@shitalnepal619 5 жыл бұрын
राम्रो लागो हेमन्त Sir
@rajusunar2830
@rajusunar2830 5 жыл бұрын
Wo dami xa purano sabai ko man mutuma basna safal yo mito get fari pani janai ramro gari gaunu vayxa kusi lago safaltako suvakamna
@dnbishwokarma2222
@dnbishwokarma2222 5 жыл бұрын
Hemanta dai shangaI kaam garna man xa khoi kahile pura hunxa hola mero rahar.dai ko nbr pauna paye cal garna hunthiyo ni.
@kamana788
@kamana788 3 жыл бұрын
कतिपय गीत यस्ता बन्छन् कि जसको कुनै अन्त्य हुदैन जहिले सुनेपनी सदावहार्😭😭😭😭 क्यासेट देखि युटुब सम्म हेर्दै छु अझै कति समय हेर्छु सुन्छु थाहा छैन😭😭😭
@Aeraa123
@Aeraa123 2 жыл бұрын
100% सहि भन्नू भयो
@SureshKumar-cx9rd
@SureshKumar-cx9rd 2 жыл бұрын
होई
@sunkhanivlog
@sunkhanivlog 2 жыл бұрын
सहि भनु भाे
@Dubai739
@Dubai739 2 жыл бұрын
सहमति
@pritamxetry8635
@pritamxetry8635 5 жыл бұрын
खासमा बयान हर्ने कुनै शब्द नै छैन दाजु तपाइको सोर ले झुरर आसु खसेर आउँछ किन किन बाला पन येस्ता गित हरु अझै सुन्न पाउ आगामी सुभ कामना दाजु ह्जुर लाई सो हाम्रो मौलिकता र गित संगीत सारङग्गि बिना अघुरो छ
@surajpartel8213
@surajpartel8213 4 жыл бұрын
फेरि तेहि जमानामा पुर्याउनु भो हेमन्त जि। निकै राम्रो संग पस्कनु भो। नाम्लो डोकोमा सिउरिन भुलियछ है पहिला ......
@shantamongol9033
@shantamongol9033 5 жыл бұрын
अतिनै मिठो भाका गाउँ घर मेलापात मा अति नै चर्चित मैले पनि गाएको गित हो फेरि धेरै समय पछि सुन्न पाइयो खुसी लाग्यो बधाई छ सबै कलाकार समूह लाई ।।
@awasthichakra5208
@awasthichakra5208 5 жыл бұрын
Suppop
@imansharu7775
@imansharu7775 4 жыл бұрын
मनै छोयो योगितले जती सुन्यो उती सुन्न मनलाग्ने।हेमन्त भाई र अम्रीता बैनीको सोर त सारंगी संगै मेलखाने भयकोले झनै राम्रो लाग्यो ।
@krshanherdaixuteiayaragaun7961
@krshanherdaixuteiayaragaun7961 3 жыл бұрын
Malai pane sarai man parxa
@MrsSubash34
@MrsSubash34 5 жыл бұрын
कस्तो मन छोयो पुरानो याद आयो बरै बासुरी को धुन म झुटो माया चाइदैना पापिनी तिम्रो नाशो फिर्ता लिना आउ यो गीत बजाउदा कस्तो आनन्द आउथेयो अहिले सुन्दा तेस्तै भयो सफलता को शुभकामना सम्पुर्ण होल युनिट लाइ❤️❤️😭😭
@mohanbahadur4804
@mohanbahadur4804 4 жыл бұрын
झुठो माया चाहिँदैन पापीनि तिम्रो नासो फिर्ता लिन आउ...संधै मेरो दुख्यो दिलको घाउ.....!! झनै राम्रो बनेको छ गित अनि भिडियो !!!!
@dhirajranamagar1774
@dhirajranamagar1774 3 жыл бұрын
एकदमै राम्रो छ मलाई मन पर्ने गीत र यसरी नै शिरमा रिबन सालको पछ्याउरी हिरा जस्तो सररर छ तिम्रो मुहार भन्ने गीत पनि ल्याउनु हुन अनुरोध गर्दछु हेमन्त जी Please please please!
@kopilapuri3155
@kopilapuri3155 5 жыл бұрын
कति मिठो गीत हो शब्द पनि सारै उत्कृष्ट छन हेमन्त भाइ ले मलाई आफ्नो ठुलो फ्यान बनाएरै छोड्नुभयो सरस्वती को बास छ हजुर को गलामा हजुर को उन्नति र प्रगति देख्न चाहने म , God bless you Bhai love you
@nabinmagarofficialchannel2876
@nabinmagarofficialchannel2876 5 жыл бұрын
पुरानो गीत लाई फेरि सुन्न पाएयो अजै येस्तै पुराना पुरानो गीतहरु मौलिकता दिदै जानु होला दाजु👌👌👍👍♥️♥️♥️
@posanyogi6032
@posanyogi6032 5 жыл бұрын
Nice song
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 4 жыл бұрын
😂😂💕💘💘💞
@nepalnepal304
@nepalnepal304 4 жыл бұрын
Nice
@sanjaytamang1705
@sanjaytamang1705 5 жыл бұрын
really my life history ... साच्चिकै मेरो जीवन सङ मेल खायो यो गीत ले असाध्यै मन दुखित बनायो । सायत पर्देशिको भाग्री नै यस्तै होला भनो चित्त बुझाउनुपर्छ भन्ने मेरो सोचाइ अनि अनुभव । All the best alll unit
@ginseven4838
@ginseven4838 4 жыл бұрын
धेरै राम्रो गीत थियो पहिले धेरै चर्चा मा आयो अझै सुन म सुगन्ध थपि यो वा वा जति सुने पनि उति नै सुन्न मन लाग्छ
@kamalsapkota7367
@kamalsapkota7367 4 жыл бұрын
अंम्रीता बैनी यदी पापी ले तिमी लाई धोका नदिएको भए ,जसरी यो गित पछि १०बर्ष संगित क्षेत्र बाट टाढा भयौ,तेसरी नै जीवन भर टाढा हुनुपर्ने थियो कि?घरयासी काम धन्दा गरि बर्याङ्ग मा मात्र सिमीत हुनुभन्दा त अाज संसार ले अंमृता भनेर चिनेको छ म पनि तिम्रो नजिकै को हुं तिम्रो उज्ज्वल भविस्य को कामना छ बैनी।
@yamtamang6475
@yamtamang6475 4 жыл бұрын
तिम्रो नासो फिर्ता लिन अाउ कति मन छुने शब्द सङ्गित छ दुबैबाट हेर्दैछु ।।
@user-lg2dd5wd2x
@user-lg2dd5wd2x 5 жыл бұрын
हेमन्त र अ्मृता vocal धेरै राम्रो छ; तपाई दुबै जनालाई धन्यवाद । अत: तपाईं हरुले छाडा शब्दका लोक गित नगाइ समाज का बिध्यमान कुरुती र छाडा पन विरुद्ध खडा भै मार्मिक लोकगित प्रेषित गर्नु हुने आशा गर्दै दुबै बाबू/नानी लाइ उज्यालो भबिस्यको शुभकामना ।
@kalemagar7392
@kalemagar7392 4 жыл бұрын
सारै राम्रो पुरानो गित लाई फेरि गाउने कोसिस लाई सलाम छ मन नै छिया छिया पार्दियो दुबै जना लाई मिथो सम्झाना साथै उज्ज्वल भबिस्य को सुभकामना
@prempratel1218
@prempratel1218 5 жыл бұрын
यो गीत सुने पछि कता कता ती दिनहरुको याद आउने गर्दछ एक्लो हुदा बिरत्तिएको बेला यस्तै गीत नै साथी हुने गर्दछ फेरि केही नया बनाएर युटुबमा राख्नु भएछ निकै सफल र सबैको मन छुने गीत फेरि सुन्न पाइयो धेरै खुसी लागेको छ धेरै धेरै धन्यवाद हेमन्त कान्छा जि र अमृता जि लाई र धेरै धेरै सफलता को शुभकामना
@nepalibabu7711
@nepalibabu7711 5 жыл бұрын
निकै नै पुरानो गीत, धेरै समय पछी आज फेरि सुन्ने मौका पाइयो, मुटु नै चसक्क छोयो
@khimpun2242
@khimpun2242 4 жыл бұрын
Best of luck all team lai
@user-jr2hz6rw5f
@user-jr2hz6rw5f 4 жыл бұрын
यो पुरानो गित अत्यन्तै मन पर्ने गित हो मलाई बाख्रा हेर्न जादा बन जङ्गल घाँस दाउ जादा यहि गित गाएर समय जान्थ्यो मेरो सुभकामना हेमन्त भाइ
@mohanb.k.9983
@mohanb.k.9983 5 жыл бұрын
आहाँ कस्तो मिठो गित साह्रै मन पर्यो।हेमन्त दाजु र दीदिको स्वर पनि त्यत्तिकै मिठो।त्यसमाथि सारङ्गी र सनाईको धुन,मादल मन पनि छिया छिया भयो।दामि छ बधाई सम्पूर्ण टिमलाई।
@rajuthapa9618
@rajuthapa9618 5 жыл бұрын
Aha kati mitho dhun sarangi ko testai awaj hemanta ra amrita dd ko man xoyo
@YBie-fd9ch
@YBie-fd9ch 4 жыл бұрын
यति मिठो गित जति सुन्यो तेति सुनु झै लाग्ने कमेन्ट र लाइक चाइ कन्जुस्याइँ न गरि कन गरि दिनु है सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरु अमृताको पिडा सुनेर मुटु जल्छ । यति सोजो कलाकार लाई सयोग गर्नु पर्छ
@gyanubhujel6202
@gyanubhujel6202 4 жыл бұрын
सारै मिठो गीत छ । यो गीत 2061 साल्को आन्दोलनमा गाउँ छोदेर दिल्ली जादा भर्खर चलेको थियो बस भित्र योत गुन्दै रुदै गरेको अजै पनि याद दिलाउछ यो गीत ले
@gaurikoirala1607
@gaurikoirala1607 5 жыл бұрын
सारङी जगेर्ना मा हेमन्त कान्छा भाइको अतुलनीय योगदानको यक दिन अबस्य कदर हुने छ 😍😍😍keep it up bro🙏👏✌️✌️✌️
@MINDARLAMI
@MINDARLAMI 4 жыл бұрын
रामु भाई र अमृता बैनीले गाएको यो पुरानो गीत हाल फेरी हेमन्त भाई र अमृता बैनीले गाएको सुन्दा मनमा त्यो बेलाको झझल्को गरायो ।
@deepbasnet8903
@deepbasnet8903 5 жыл бұрын
मेरो बाल्यकालदेखि नै सुन्दै आएको छु यो गित,निकै मन पर्छ ,धन्यवाद सम्पूर्ण लाइ 🙏
@dilbahadurbogati3763
@dilbahadurbogati3763 4 жыл бұрын
मन परयो
@durgapoudel3214
@durgapoudel3214 7 ай бұрын
अति मार्मिक, कारुणिक र यथार्थ नेपाली लोकगीतको गायक गायिकाप्रति आभार ब्यक्त गर्दछु ।
@susmitasunar7136
@susmitasunar7136 5 жыл бұрын
आज धेरै बर्ष पछि सुन्न पाइयो याती मिठो गित हेमन्त दाजु बाल्यकाल मा सुन्ने गर्थेउ शो आज पनि हजुर को मुख बात सुन्न पाउदा अति नै खुशी लाग्यो दाजु आगामी दिन हरु मा पनि यस्ता यस्तै गित हरु सुन्न पाउ मिथा मिथ्ह गित ल्याउनु होला धन्यवाद छ हजुर लाई
@atitgc6895
@atitgc6895 4 жыл бұрын
सुनेरै नअगाउने गितकी गायका ब‌नि हजुर लाई धेररै धन्यबाद भाइला पनि ल
@nirdosbasan9500
@nirdosbasan9500 4 жыл бұрын
जति सुनेपनि धित नमर्ने गित.....स्वर्णिम स्वरकी धनी अादरणिय अमृता नेपाली ज्यु र रामु नेपाली ज्यु ले गाएकाे गित साँच्चिकै मेराे मनमुटुमा बस्न सफल भएकाे थियाे र अाजपनि त्यही गित नयाँ सैलीमा स्वर्णिम स्वरकी धनी अमृता नेपाली ज्यु र हेमन्त रसाईली ज्युकाे स्वरमा समीर जैदु ज्यु र देबेन्द्र काउछा ज्युकाे संगितमा सुन्न पाउँदा निक्कै खुसी लाग्याे।साँच्चिकै मेराे त अाँखा नै रसायाे। कुनैदिनकाे त्याे सम्झना......अाज फेरि ताजाभयाे।सम्पुर्ण कलाकार हरुलाई धन्यबाद र स्वर्णिम स्वरकी धनी अमृता नेपाली ज्युलाई विशेष विशेष धन्यबाद।
@bishnukc6257
@bishnukc6257 5 жыл бұрын
एकदमै मन छुने गीत भनेको त यस्तो हुनु पर्छ। सफलताको शुभ कामना हेमन्त सर अझ प्रगती हुदै जावोस गाएन क्षेत्रमा..!
@reshamsubedi2233
@reshamsubedi2233 5 жыл бұрын
निकै समय पछि सुन्न पाइयो दाजु , अगामी दिन दाजुबाट यस्तै गित को अपेक्षा राखेको छु , #all the best #daju😍
@homkisan2353
@homkisan2353 4 жыл бұрын
बल्ल देख्न पाईयो त अमृता बहिनी लाई धेरै राम्रो छ अमृता बहिनी र हेमन्ता भाइ को स्वर सो अमृता बहिनी लाई सफलता को लाखौ लाख शुभकामना छ
@adhikariaryan3849
@adhikariaryan3849 4 жыл бұрын
आहा 🙏🙏🙏 अगाडि नि सुन्न पाइयोस येस्तै गीत😍😍
@Rimsunar
@Rimsunar 5 жыл бұрын
यो गित सुन्दा यति याद आयो कि कुरा गरि साध्धे नै छैन तेहि पुराना दिन साच्चिकै धन्यवाद छ सबै जनालाइ । रामु नेपाली सर लाई धेरै मिस गरेको छु । गायक ।
@sapanarasaily9754
@sapanarasaily9754 5 жыл бұрын
Aaha Kati mitho gaunuvayo badhai xa 💐🌺🌻🌼 🌼🌷 🌷🌹
@PariyarRamesa
@PariyarRamesa 4 жыл бұрын
आहा अति मिठो गित बधाइ छ अमृता तिमिलाइ यसरिनै अगि बढनु
@meromaya6559
@meromaya6559 5 жыл бұрын
Purano geet sunaidinu bhayo khusi lako xa thank you bro
@sajjanbohora299
@sajjanbohora299 5 жыл бұрын
आहा मेरो दिदिको आवाज अनि मित्र हेमन्त जी को आवाज मन छोयो ❤️ ..
@khemrajkhadka2296
@khemrajkhadka2296 5 жыл бұрын
सुन्दर शव्द संगित।। स्वर पनि त्यस्तै।। राम्रो भिउ बटुल्न सफल रहोस्।।।
@YBie-fd9ch
@YBie-fd9ch 4 жыл бұрын
अमृता भन्ने बितिकै सार्है रमाइलो लाग्छ साच्चिकै सार्है मन पनि पर्छ निस्वार्थ दिल बाट
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
कति राम्रो गीत दाजु अनि सोर झन राम्रो दाजु
@jagadishneupane3941
@jagadishneupane3941 5 жыл бұрын
आहा कति मीठो गित सारै मन छुने ......बधाई छ सम्पुर्ण टिम लाई .........
@shyamkaji9394
@shyamkaji9394 5 жыл бұрын
Raamro chha geet
@bgsa3145
@bgsa3145 4 жыл бұрын
Nice song 👍
@KamalKumarBK
@KamalKumarBK 5 жыл бұрын
निकै राम्राे काम बधाई छ ।
@topendrakasera4464
@topendrakasera4464 2 жыл бұрын
पहिले रेकर्ड भाको भन्दा अहिले यो गित ले पुर्ण न्याय पायको जस्तैः लाग्यो। त्यस मा नि हेमन्त दाइ भयसि त गजब भयो।।
@tarakc5710
@tarakc5710 5 жыл бұрын
यो गित को क्यासेट 55 रुपियाँ मा किनेर 7 जोर ;;यसिमा "" भन्ने ब्याट्री सकेको छु टेप मा बजायर .... तर आज यहि गित रिकबर भयर आउदा फेरि ब्याट्री किन्न जन मन लाग्यो
@technology8436
@technology8436 5 жыл бұрын
एक जमानामा निकै चर्चित गीत हाे, गाउँमा दाजुले वाकमेनमा बजाउनु हुन्थ्यो ।🌹🌹🌹🌹🌹
@tarakc5710
@tarakc5710 5 жыл бұрын
@@technology8436 सै कुरो ब्रो
@prakashpariyar638
@prakashpariyar638 5 жыл бұрын
Ma amrita g lai vatna chanchu kasare vatna sakchu ta
@kumarkumar-jy9ps
@kumarkumar-jy9ps 5 жыл бұрын
Sem sem
@tenishamagar8506
@tenishamagar8506 5 жыл бұрын
😂😂😂😍😍😍😃😃😃
@Munaal_Sanchar
@Munaal_Sanchar 5 жыл бұрын
लोक दोहोरी जगत मा अब पालो हाम्रो हेमन्त दाजुको....best of luck daajuu
@user-wz8no8ho6h
@user-wz8no8ho6h 5 жыл бұрын
अाहा मेराे कुरकुरे बैँस काे लाेक गित सधै मेराे दुख्याे दिल काे घाउ।।। कान्छा अर्गेजा मगर।।। बाग्लुङ,बुर्तिबाङ।।। waching from nurthअफ्रिका।।।
@bhandaribhandari5754
@bhandaribhandari5754 5 жыл бұрын
अफ्रिकाको कुन ठाउ मा हो म पनि एतै छु।
@lekhkshetri6701
@lekhkshetri6701 5 жыл бұрын
म पनि अफ्रिका बाट
@alinzmagar4228
@alinzmagar4228 5 жыл бұрын
मैले त 3 चोती हेरि सक्यो जति हेर्यो हेर्न मन लाग्छ यो गित वास्तविक र कारुणिक छ । बधाई छ
@sumankc7029
@sumankc7029 5 жыл бұрын
दाइ हजुर को स्वोर सारै मीठो छ साथै सारङ्गी को धुन त सारै मीठो छ गित नि सारै मन पर्यो
@bhanishoracharya8442
@bhanishoracharya8442 5 жыл бұрын
आहा हेमन्त दाजु कति मिठो सुनियको सारै मिठो सारन्ङ्गी को धुन
@uniquechettri5513
@uniquechettri5513 5 жыл бұрын
So nice songs kati ramro ho mero ta manai chhoyo
@mahendrabm4417
@mahendrabm4417 4 жыл бұрын
गित जस्तै सिमित भयो अमृता दिदिको जिन्दगी पनि😭😭😭😭😭 हरेस नखानुस be strong. सबै भावीको ख्याल हो😥😥, जिन्दगीको यात्रामा आउनेजाने हरु जारी रहन्छन्।
@minupachhai9161
@minupachhai9161 Жыл бұрын
😊
@minupachhai9161
@minupachhai9161 Жыл бұрын
😊
@minupachhai9161
@minupachhai9161 Жыл бұрын
😊
@minupachhai9161
@minupachhai9161 Жыл бұрын
😊
@minupachhai9161
@minupachhai9161 Жыл бұрын
Ffff
@khadakrokkamagar4320
@khadakrokkamagar4320 4 жыл бұрын
झुठो माया चाहिदैन पापिको तिम्रो नासो फिर्ता लिन आउ ।।आहा कति मिठो सब्द अनि दुबै जनाको स्वर अति मन छोयो अझै यस्तै यस्तै सांङ्गितिक सुन्न पाइरहु ।।।
@freedom5224
@freedom5224 5 жыл бұрын
अति मार्मिक गित पुरानो याद आयो गितले गर्दा ! जहाँसम्म यो मौलिक गितले न्याय पायोस !
@begambahadur9280
@begambahadur9280 5 жыл бұрын
झुटो माया कसैलाइ पनि नगर्नु हुन मेरो अरोध छ साचिकै मन छोयो हजुर को गित ले अटिम्मात आँसु नै आयो हजुर को मिठो स्वर ले गर्दै
@reshamsunar8034
@reshamsunar8034 5 жыл бұрын
अरे वा ढीला आयो कडा आयो ल
@sommayasirpali9141
@sommayasirpali9141 5 жыл бұрын
Derai mitho ATI mitho sor hajur ko sabai geet ATI man porxa sir God bless you
@yadupoudel5643
@yadupoudel5643 4 жыл бұрын
राजु परियार दाई सङ्ग अमृता ले गाएको दोहोरी हेरे पछी यो गीत हेर्न आउने को को हुनुहुन्छ ???
@bishnubhujel4642
@bishnubhujel4642 4 жыл бұрын
Me
@kamalgtm6553
@kamalgtm6553 4 жыл бұрын
Me
@tilaktilak1282
@tilaktilak1282 3 жыл бұрын
म पनि
@laxmansunar1385
@laxmansunar1385 3 жыл бұрын
😍
@Vlogersagar
@Vlogersagar 2 жыл бұрын
Ma ni
@kamalasunar2927
@kamalasunar2927 5 жыл бұрын
आहा पुरानो गित कोहिनुर जस्तो हुन्छ सारै मिठो न्याय दिनु भको छ गित लाई सलाम छ सम्पुर्ण तिम लाई ✌✌✌✋✋💕💘💘💘
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 жыл бұрын
🙏🙏
@khagendranath8838
@khagendranath8838 3 жыл бұрын
mero man choyo sarengi
@khagendranath8838
@khagendranath8838 3 жыл бұрын
😂😂😂😂😂😂😥😥😥😥😥😥😥😥
@chandanmusic8878
@chandanmusic8878 5 жыл бұрын
आहा मन छोयो सर,like subscribe गरेको छु,निकै मन पर्न गित हो यो
@saraswatidhakal1381
@saraswatidhakal1381 5 жыл бұрын
मन Chayo
@birsinghbc9689
@birsinghbc9689 5 жыл бұрын
ma man ta sarai royo
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 жыл бұрын
यो गित जति सुने पनि सुनौ सुनौ लाग्ने पुरानो गित पहिला गाउँ घरमा निकै सुन्ने गर्थे वोवाक्मेन र तेब मा क्यासेत हालेर घर मेरो म्याग्दी जिल्ला हाम्रो हेमन्त सर पनि ओखरबोत को रैछन मेरो घर दर्बाङ हो😭😭😂😘😍😍❤️❤️❤️🙏
@santoshimahat1011
@santoshimahat1011 4 жыл бұрын
पहिला पनि सारै मन प्रर्थो तर म अनि सानै थिए तेति अर्थ बुज्दिन थिए अहिले आएर फेरि सुन्नु पाउदा मेरो कथा सङ मिल्दा आँसु थाम्नै सकिन 💔💔💔💔😭😭😭😭😭
@tulbahadur2775
@tulbahadur2775 5 жыл бұрын
हिजो मेरो Night डिउटी थियो रात भरी दर्जनौं पटक सुने अनि गुनगुनाय पनि धेरै रुवायो शुभकामना सबै tem लाई
@purnimabc5710
@purnimabc5710 5 жыл бұрын
Wow kati mitho geet dherai din paxi sunna payeyo badhai chha sabai jana laai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@BabuRam-pm2vy
@BabuRam-pm2vy 5 жыл бұрын
साच्चिकै आखामा आसु रसायो हेमन्त कान्छा रसाइली साथमा अमृता हजुर हरुको यो आबाज यसरिनै सधै सुन्न पाइयोस्
@crazyfan8323
@crazyfan8323 3 жыл бұрын
झुटो माया 2 आउन पर्यो अमृता नेपाली ज्यु
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 жыл бұрын
झुतो माया चाहिदैना पापिनी तिम्रो नासो फिर्ता लिन आउ सारै मन रोयो हजुर्😢😢😭😭बितेका पल हरु याद आयो हजुर्😍😍😘गायिका Amrita Nepali र Hemanta Rasali sir miss you❤️❤️😍😘😢😭😭🙏
@ritikkc5234
@ritikkc5234 4 жыл бұрын
😍😍😍
@tektek647
@tektek647 4 жыл бұрын
लछुमान
@nabinchaulagai4657
@nabinchaulagai4657 4 жыл бұрын
Sarai ramro git manxoyo
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 4 жыл бұрын
@@tektek647 😂😂
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 4 жыл бұрын
@@ritikkc5234 😍😍😂😂
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 5 жыл бұрын
Geet Hos Ta Yasto ! Very Nice Heart Touching Evergreen Lok Dohori Song ! Aaja Pani Yo Lok Dohori Geet Mero Mutuma Gunji Raheko Chha ! Jati Sune Pani Dikka Laagdaina ! Ananda Feel Hunchha ! Hemanta Kanchha Rasaily Bhai Ko So Sweet Voice Ra Amrita Nepali Sister Ko So Sweet Voice ! Hemanta Kanchha Rasaily Bhai Amrita Nepali Sister Lagaayat Sabai Jana Kalakaar Haru Lai Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Hemanta Kanchha Rasaily Bhai Ko Shuva Chintak Amrita Nepali Sister Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Myagdi Ko Shaan Myagdi Ko Popular Great Sarangee Player Singer Hemanta Kanchha Rasaily Bhai Allways Nepali Star Artist ! Baglung Ko Shaan Baglung Ko Popular Great Sworki Dhani Singer Amrita Nepali Sister Allways Nepali Star Artist ! Jaya Typical Geet Jaya Sangeet Jaya All Artists ! Sabai Ko Jaya Hos ! JAYA SARANGEE ! I LOVE SARANGEE !
@omnepal2556
@omnepal2556 5 жыл бұрын
धेरै राम्रो गित अमृता दिदी हजुरले गाएको अनि हेमन्त कान्छा जि पनि मेरो बास्तबिक सङग मिल्ने
@user-il3ky1yl1u
@user-il3ky1yl1u 5 жыл бұрын
एकदमै मार्मिक गित 💞💞हेमन्त सर र अमृता दिदी काे सुमूधूर आवाजले मनै छाेयाे 😍😍😘
@baburamrashailientertainme7162
@baburamrashailientertainme7162 5 жыл бұрын
आहा" मार्मिक गित दाजु र दिदि लाई बधाई छ....
@aayushmagarmagar5267
@aayushmagarmagar5267 5 жыл бұрын
Dame X da hajur ko geet sunuko xu
@premthapamagar8410
@premthapamagar8410 5 жыл бұрын
हजुर हरुको गीत ले हिर्दय देखि नै रुवायो😭😭😭।।हुन त पहिले देखि नै सुन्दै आएको गीत हो पहिले पनि उत्तीकै मन पर्थ्यो ।तर ........................आज 😭😭😭😭😭😭
@kumarrasali8720
@kumarrasali8720 5 жыл бұрын
अति नै मार्मिक र सुम्धुर संगीत ले भरिएको गित त्यसै माथी हेमन्त जि को सारङ्गी को धुन निकै नै राम्रो बनेको छ गित
@tamusukgurung6638
@tamusukgurung6638 5 жыл бұрын
हेमन्त भाई को स्वर, गीतगाउने शैली र सारङ्गीको धुन सरै मीठा र मन पर्यो यसै गरि अगाडी बढी रहनु शुभकामना !!
@sundarkhanal2561
@sundarkhanal2561 5 жыл бұрын
पुरानो गित लाई नया पिडिले दिएको न्याय लाई कदर गर्दै हेमन्त जि लाई शुभकामना 😍
@bharatlamichhane5398
@bharatlamichhane5398 5 жыл бұрын
Video हेरेको छैन तर like र comment गरिसके है दाइ ।।। सुर्खेत ,नेपाल ❤️❤️❤️🙏🙏
@ramvishwakarma80
@ramvishwakarma80 4 жыл бұрын
राम्रो छ गीत
@kimj0ngmagar297
@kimj0ngmagar297 5 жыл бұрын
जोबन दिने देखायौ आस म ला ई ,,,पहिला को मा अली लामो छ अहिले को मा छोटो छ तर आवज पहिला को आवज भन्दा राम्रो छ😍😍😍😍😍😍😍
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
धेरै मिठो स्वर धेरै मिठो गित मनै छोयो♥️♥️♥️♥️
@krishnapoudel6228
@krishnapoudel6228 5 жыл бұрын
गित बबाल छ ! हेमन्त जि र अमृता को! सोर कति राम्रो छ
@padamjagari9115
@padamjagari9115 5 жыл бұрын
कतिमन छुयाे याे गानाले मैले न लायक स्सक्राप गरेकाे याे गाना बनाउने कलाकार सर सबै लाई धेरै धेरै धन्यवाद छ
@mahendrakisan8616
@mahendrakisan8616 4 жыл бұрын
झुतो माया...school देखि नै सुन्दै आयको जति जुनो तेति सुन्न मन लाग्छ। hats off hemanta daju
@santoshghatsng3735
@santoshghatsng3735 4 жыл бұрын
किन किन हेम्नत भाईको गित सुनेपछी आँखा रसाउछ
@shresthachandru8953
@shresthachandru8953 5 жыл бұрын
हेमन्त दाइ को आवाज मलाइ सारै मन पर्छ ।दाइ म हजुर को फ्यान हु भन्न चाहान्छु ।।अनि बालापन त म दिन को 10 पटक सुनेपनी अघाउदिन wow कति मिठो आवाज अनि दिज्जु हजुर पनि best हुनुहुन्छ ।।😍😍😍😍
@rupeshpun5432
@rupeshpun5432 5 жыл бұрын
Beast geet
@nugrajpalli469
@nugrajpalli469 5 жыл бұрын
धेरै बिगत का याद अनि ती दिन मा गरेका रमाइला पल का याद दिलायो अनि गित को बोल र मौलिक बाजा अनि बासुरी सनाई को सोर र सार्ङिको धुन निकै राम्रो छ सुन्म सुन्म लागि रहने
@binodbahadurgurung374
@binodbahadurgurung374 3 жыл бұрын
sarva pratham congratulations sampruna team lai specially Hemanta sir ko lay shabda jati sune pane dhitnamorne wah centimental geet ko lagi thanks .
@alegovinde5050
@alegovinde5050 4 жыл бұрын
Aaha kati mitho Aawaj amrita dd ra hemanta dai ko yo get malai sarai man parxa jati sune pani pugdaina🙏🙏🙏🙏😍😍😍😍
@SagarBkOfficial1997
@SagarBkOfficial1997 5 жыл бұрын
आहा…!!!!😍💕💗💗 #तिम्रो नासो फिर्ता लिन आउ,,,!!! सार्है मीठो गीत…!!💗💗 हेमन्त दाजु🙏🤗
@Samerkanxo143
@Samerkanxo143 5 жыл бұрын
पुरानो भ एपनि अति मिठो गित छ म इले नि सारै गिदाएर गाइ बाखा् हेर्न जान्थे केटिहरुले पछि पर्थे ६ कलासमा मै धेरै गिदाउथे सबैले माया गर्नु हुन्थेयो हजुरलाइ पनि धेरै धन्यवाद मेरो सलाम छ मिठो सोरको कि धनि अमि्ता नेपाली मेरो दिदि सनमान दाजु हेमन्त कान्छो best of luck , 👌👌🌹🌷 Ram bahadur Nepali अर्घाखाँची हाल मलेशिया कारयत
@kamalsunar6305
@kamalsunar6305 5 жыл бұрын
राम बहादुर नेपाली अर्घाखाँची
@kumarkumar-jy9ps
@kumarkumar-jy9ps 5 жыл бұрын
हाम्रो अर्घाखाँची सरै बजार जमायो यो गीत ले
@Samerkanxo143
@Samerkanxo143 5 жыл бұрын
@@kumarkumar-jy9ps हो
@sonigurung6731
@sonigurung6731 5 жыл бұрын
@DJGamer-hn9jb
@DJGamer-hn9jb 5 жыл бұрын
पुरानो याद आओ म दिनमा दश पटक गाऊथे सुनथे यो गित रेडियो मा बेट्री राखेर फेरि सुनन पाईयो
@sapanashrestha4234
@sapanashrestha4234 5 жыл бұрын
जति सुन्याे उती धेरै सुन्न मन लाग्नि हेमन दादा काे गित
@abiacharya1409
@abiacharya1409 5 жыл бұрын
लय नबिगाुर्नभएको भए हुने थियो । पुरानो लय यती सरल र कारुणिक छ कि मन रुवाईदिन्छ ।
@khimkumarmuskan4342
@khimkumarmuskan4342 5 жыл бұрын
पहिलो कमेन्ट मा परियो गीत को त बयान गरेर साध्री छैन हाम्रो हिरो हेमन्त कान्छा को
@Babyhouse9
@Babyhouse9 5 жыл бұрын
फिहीलो भनेको चै के हो दाई
@khimkumarmuskan4342
@khimkumarmuskan4342 5 жыл бұрын
@@Babyhouse9 कहाँ छ र हजुर फिहिलो ? पहिलो छैन र हाहाहाहाहा हैट हल्का रमाइलो
@Babyhouse9
@Babyhouse9 5 жыл бұрын
@@khimkumarmuskan4342 😦😦😦😦😦
@shivanayak4719
@shivanayak4719 5 жыл бұрын
Nice
@rinapandey4855
@rinapandey4855 4 жыл бұрын
Mero jibna yastai xa
@shivabhandari9672
@shivabhandari9672 2 жыл бұрын
सुन्दर शव्द संगित स्वर हेमन्त सर र अमृता नेपाली दिदी पनि त्यस्तै राम्रो भिउ बटुल्न सफल रहोस्
@rbgyawali3199
@rbgyawali3199 4 жыл бұрын
यो लोकगीतलाई रुचाउने हरु यताआउल।
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 жыл бұрын
अब एक चोती किष्ण परियार दिदी को यो खोलिको पानी कोहि नखानु भन्ने गित सुन्न मन छ ? हेमन्त सर plz plz अर्को चोति😘😘😢😭😢❤️❤️❤️🙏🙏👈️
@prataprajpalsingh1812
@prataprajpalsingh1812 5 жыл бұрын
PrataP RajPal Singh 9983638672/9680304152
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 жыл бұрын
@@prataprajpalsingh1812 केको नम्बर हो हजुर?
@krishnakarki2389
@krishnakarki2389 5 жыл бұрын
अबश्य
@RolpaliKale
@RolpaliKale 5 жыл бұрын
कुनै दिन यहि गित गाउदै हिन्थे लेख बेशी गाउँ ।। फेरि उहीँ गितले बल्झाइ दियो पुरानो भाको घाउ ।।।।।
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
अमृता नेपाली सोर अनि रुपको धनी छन् यति राम्री मान्छेलाई प्रेम गरि बिचैमा छोडने त्यो पुरुषलाई कहिले राम्रो हुदैन 😎
@kedarsubedi3334
@kedarsubedi3334 5 жыл бұрын
आहा त्यो बेला क्यासेट मा लगायर सुन्ने गित दिन कै सुनिन्थ्यो यो गित आज फेरि सुन्न पाइयो
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 19 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 48 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 50 МЛН
Sadhai Mero Dukhyo Dilko Ghau /PN Saila VS Laxmi Khadka/Live dohori 2080
23:15
Laxmi Khadka official
Рет қаралды 166 М.
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 19 МЛН