Hera Ta Ainama - Chhatra Shahi • Kajal Joshi • Sunil Chhetri • Bipasha Chadara • New lok dohori song

  Рет қаралды 2,901,994

Chhatra Shahi

Chhatra Shahi

21 күн бұрын

Presenting new Nepali lok dohori song Hera ta ainama by Chhatra Shahi & Kajal Joshi featuring Sunil Chhetri & Bipasha Chadara only on Chhatra Shahi's official KZbin channel.
Chhatra Shahi Presents:- New Nepali lok dohori song 2081
|| Hera Ta Ainama हेर त् ऐनामा ||
#chhatrashahi
#kajaljoshi
#sunilchhetri
#bipashachadara
#newlokdohori
#nepalisong
#musicvideo
#newnepalisong
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Chhatra Shahi
Kajal Joshi ‪@kajaljoshi1376‬
♬ Lyrics | Music:-
Chhatra Shahi
Kajal Joshi
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Sagar Bajurali
♬ Studio:-
Malashree
♬ Group Vocal:-
Rajendra Bajurali
Govinda Parajuli
Rupi Sinjali Magar
Pratibha Bishwokarma
♬ Audio | Video:-
Chhatra Shahi Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Choreographer | Direction:-
Sunil Chhetri
🎬 Asst. Choreographer:-
Abi Wagle
🎬 Cast:-
Sunil Chhetri
Bipasha Chadara
🎥 Cinematographer:-
Durga Poudel
🎬 Edit | Color:-
Amrit Chapagain
🎬 MUA:-
Sarita Magar
🎬 Art:-
Jata Shankar
🎬 Production Manager:-
Tanka Karki "Chhimeki"
© Chhatra Shahi, 2024
---------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/ChhatraShahiYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Chhatra Shahi. Embedding to a website is allowed.

Пікірлер: 4 500
@ChhatraShahiOfficial
@ChhatraShahiOfficial 20 күн бұрын
मेरो र काजल जोशीको आवाज, सुनिल क्षेत्री र विपाशा चडाराको अभिनयमा नयाँ लोक दोहोरी गीत "हेर त ऐनामा" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
@AnjanaSunar-ns5tw
@AnjanaSunar-ns5tw 20 күн бұрын
❤❤❤❤
@FhxghjhgFghjgggh
@FhxghjhgFghjgggh 20 күн бұрын
❤❤❤❤❤❤❤❤
@sundarkarki1555
@sundarkarki1555 20 күн бұрын
धेरै राम्रो छ छत्र G र kajal G को geet safalta को धेरै धेरै शुभकामना छ म अहिले यूरोप देखि हेर्दै छु ❤❤❤
@rameshdhami7007
@rameshdhami7007 20 күн бұрын
❤❤❤❤❤
@AayusAdhikari-jd5ys
@AayusAdhikari-jd5ys 20 күн бұрын
❤❤❤❤
@kajaljoshi1376
@kajaljoshi1376 20 күн бұрын
हाम्रो गीत लाई सबैले माया गर्दिनुहोल🙏🙏🙏❤️❤️❤️❤️❤️
@ramsharanbasnet7347
@ramsharanbasnet7347 20 күн бұрын
Aati ramro❤❤❤❤❤
@harirokaya3310
@harirokaya3310 20 күн бұрын
सबै मन पर्ने मान्छे छत्र भाइ काजोल बहिनी र सुनिल भाइ सुभ कामना सबैलाई
@kamaldailekh2702
@kamaldailekh2702 20 күн бұрын
❤❤❤❤
@sherbrawal8843
@sherbrawal8843 20 күн бұрын
मत हेरि राको छु बैनी
@janmatsubedi6014
@janmatsubedi6014 20 күн бұрын
गीत धेरै राम्रो छ सफलताको शुभ कामना🎉🎉
@nabinatamang570
@nabinatamang570 9 күн бұрын
कजल जोशी र छत्र शाही मलाई मन पर्ने कजल जोशी को मुस्कान ❤❤
@VAIRALVIDEO-xd4ky
@VAIRALVIDEO-xd4ky 9 күн бұрын
बालेनको सहरमा भन्ने शब्द सारै राम्रो लाग्यो .गीत सुपरहीट छ बधाई छ छत्र /काजल सुन्दर जोडी❤❤
@sanjualemagar9013
@sanjualemagar9013 12 күн бұрын
Tiktok देखि आउनेहरु यता हाजिर गरौ त!! शब्द अनि लय 101% दामी साथै स्वर को त कुनै नगरौ आगो🔥🔥!
@Sovathapa50
@Sovathapa50 9 күн бұрын
Sem
@rambahadurbudha5435
@rambahadurbudha5435 8 күн бұрын
तर टिकटक चाहिँ कसरी चलिराछ आज भोलि
@Thapazvlog6130
@Thapazvlog6130 8 күн бұрын
Aago r fire 🔥chha sir
@santoshpandey9978
@santoshpandey9978 5 күн бұрын
Instagram dekhi aako
@vinodsilpa5879
@vinodsilpa5879 Күн бұрын
❤❤
@tapendrakhatiwada9508
@tapendrakhatiwada9508 16 күн бұрын
छाडा गित संगीत एक पटकलाई मात्रै रमाइलो होला तर नेपाली मौलिक पारामा बनेको यो गितलाइ सम्मान छ आदरणीय दाइ छत्र अनि बहिनी काजल लाई तपाइँको यो जोडि सधै सुन्दर रहिरहोस शुभकामना
@lamjungebaje8736
@lamjungebaje8736 15 күн бұрын
धेरै राम्रो
@kumarkarki3260
@kumarkarki3260 7 күн бұрын
Very good ❤❤❤❤❤
@rajendrashahi4656
@rajendrashahi4656 7 күн бұрын
Good job good things ❤❤🎉🎉
@prithivibahadursingh5949
@prithivibahadursingh5949 9 күн бұрын
कर्णालीको मात्र नभई पुरै देशको साङ्गेतिक क्षेत्रको एउटा गहनाको रुपमा हेरिएको छ ।अझै यो गितले बजारमा तहल्का मच्चाएको छ । धेरै बदाइ को साथै आगामी दिनमा यस्तै राम्रो संगित बजारमा आइरहोस शूभकामना राजा ❤️❤️👏👏👏
@tejrajchand5585
@tejrajchand5585 9 күн бұрын
छत्र र काजल लाई मन पराउनेहरु यता हाँजिर हुम है साथिहरु।।।।।
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 20 күн бұрын
छत्र दाजु कति साथीहरू लाई मन पर्छ।।💖💖💖❣️❣️मन पराउने जति ले मात्र लाइक गर्नु होला.....
@govindsunar3033
@govindsunar3033 6 күн бұрын
Kati ramo sabda laye video pani kati ramro heri rahu lagne.💖
@RamShresthaShrestha
@RamShresthaShrestha 19 күн бұрын
काजल दिदि र छ्त्र दाइ कोको लाई मन पर्छ नि❤❤❤❤❤
@Sarmila395
@Sarmila395 10 күн бұрын
नेपाली ढिलाे अाउछ तर दुनिया हल्लाउने तरिकाले कढा अाउछ कसम ❤❤❤❤❤❤❤❤
@jitrana8923
@jitrana8923 8 күн бұрын
धेरै मन पर्यो❤❤ ticktok मा देखेर youtub मा sharch gari १० चोटि भन्दा धेरै हेर्यो❤❤❤
@buddhimanbuddhimar
@buddhimanbuddhimar 15 күн бұрын
गित मिठो छ है छत्र जि काजल को फ्यान जति एता हाजिर ❤🎉
@bheshkumarikhatri4640
@bheshkumarikhatri4640 15 күн бұрын
❤❤❤🎉🎉🎉🎉🎉
@BistaBirendra-lc2he
@BistaBirendra-lc2he 14 күн бұрын
गित ढिलो आउँछ तर कडा आउँछ महिना मा ४/५ गित बजार मा ल्याउनु भन्दा बर्ष मा एक दुई ल्याउने तर यस्तै राम्रो सान्दर्भिक र दर्सकलाई हुरुक्कै गर्ने गित आउनु पर्छ हार्दिक बधाई छ छ्त्र दाजु काजल भाउजू अनि मलाई निक्कै मन पर्ने कलाकार मोडेल दाजु सुनिल क्षेत्री लगायत सम्पुर्ण अभिनय मा आबद्ध अथवा यो गित मा आबद्ध सबै सबै लाई हार्दिक नमन 🙏🙏💖👌👌👌👌
@Deepakmahar45
@Deepakmahar45 7 күн бұрын
बल्ल यस वर्ष को मिठो लोक गित आयो ❤❤❤ छिटै करोड को क्लब मा पुगोस् ❤❤ सम्पूर्ण लाई शुभकामना ❤❤
@ShahiSurjan
@ShahiSurjan 11 күн бұрын
गित भनेको यस्तो हुनुपर्छ बधाई छत्र र काजल को जोडिलाई
@yamanlamsal6623
@yamanlamsal6623 18 күн бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@kajalmagar-
@kajalmagar- 15 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@santoshthapa4902
@santoshthapa4902 13 күн бұрын
Me
@user-wl2wt5jx3f
@user-wl2wt5jx3f 12 күн бұрын
Me
@user-sc4zk2es5q
@user-sc4zk2es5q 10 күн бұрын
❤❤❤nice song
@dhanbahadurkunwar858
@dhanbahadurkunwar858 17 күн бұрын
गीतले मिलियन कटाउने बेलानी किन हिट नगराअको साथीहरु
@technomhm9976
@technomhm9976 10 күн бұрын
गीत चाहिँ बबाल आयो त हौ ।सफलता को शुभकामना सम्पूर्ण टिमलाई
@BudhaTabebung12
@BudhaTabebung12 10 күн бұрын
मत सुनिल छेत्रीको अन्तबार्ता हेरेर आको गीत अनि भिडियो एकदम राम्रो बनेको रहेछ 👍👍
@Shahdeepak266
@Shahdeepak266 17 күн бұрын
श्रीमान श्रमती काे मिठाे स्वरमा बनेकाे म्युजिक भिडियाेले सबैकाे मन जित्न सफल हाेस अग्रिम शुभ-कामना❤❤❤
@rameshgurung719
@rameshgurung719 16 күн бұрын
छत्र शाहि भाइ र काजल बहिनिको नयाँ गितले देश खायो बधाई छ।सम्पूर्ण टिमलाई 🎉🎉🎉🙏🙏🙏
@bikashbhandara
@bikashbhandara 9 күн бұрын
क्या मिठो गित बधाई छ्🏕️ सबै जना कलाकारहरुलाई
@eakbahadur8859
@eakbahadur8859 11 күн бұрын
धेरै धेरै राम्रो मिठो छ धेरै धेरै सफलताको शुभकामना सबैलाई लाई🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❣️❣️❣️💗💗💗💗💗💗
@somtamang2240
@somtamang2240 16 күн бұрын
काजल जि को फेसबुकमा देखेर राम्रो लागेर आको यता ❤❤❤
@rajanthapa2389
@rajanthapa2389 19 күн бұрын
छ्त्र शाइ र काजल को फेन यता हाजिर हुनुस ❤❤❤❤ करोडौं को शुभ कामना 🎉🎉🎉🎉
@shivarayamajhi5622
@shivarayamajhi5622 9 күн бұрын
एकचोटी महिनामा होइन दैनिक हेरेको छु सार्है राम्रो लाग्यो शुभकामना दुबै जनालाइ
@KamalKamal-ui4sf
@KamalKamal-ui4sf 9 күн бұрын
यो लास्ट टुका चाहिँ सुनिल सर को इन्टर भिउ हेरेर हेर्न आको 5 पटक भो अहिले सम यो गित हेरेको❤
@chhanddangi5779
@chhanddangi5779 12 күн бұрын
छत्र भाई छत्र भाई को बुढी ले गायको यो गीत शब्द पनि राम्रो छ लय को त के कुरागर्ने बधाई छ छत्र जी, हाम्रो सुनिल जी र दिपिका पादुकोन जस्तै बैनी को डान्स सुपर से उपर छ !!!
@ramesholisalyani1665
@ramesholisalyani1665 20 күн бұрын
आहा क्या दामी ❤️👌काजल जी को फेसबुक लाइभ हेरेर हेर्नआको जति यता हाँजिर हम गाईज❤❤🎉❤️🙏🙏👌👌
@shyambk4406
@shyambk4406 12 күн бұрын
बधाई छ सार्है मन पर्यो जति हेरेनी धित नमर्नी फेरि पनि बधाई साथै उन्नति प्रगती को सुभकामाना ।
@yamgaha9096
@yamgaha9096 9 күн бұрын
गित राम्रो बनेको छ शुभकामना सम्पूर्ण टिम लाइ
@gangaghimire8549
@gangaghimire8549 18 күн бұрын
मैले हजुर को गित मा tiktok बनाएकी छु राम्रो कमेन्ट गर्दिनुन फेरि बनाउछु , धन्यवाद सम्पुर्ण टिमलाइ यति राम्रो गित को लागि
@Shantiadhikari100
@Shantiadhikari100 20 күн бұрын
पहिला देउडा गाएर सबैकाे मन जितेका दाजुका पछिल्लाे समय लाेक दाेहारि पनि सबैले धेरै निकाे मानेका छन् । याे गीत त झनै निकाे लाग्याे। शब्द गायन र अभिनय सबैकाे तालमेल मिलेको छ । सर्व प्रथम याे म्युजिक भिडियोमा जाेडिनु हुने सम्पूर्ण कलाकारहरुकाे गला गलाकाे सम्मान गर्दै बधाई दिन चाहान्छु । गीतले राम्रो बजार पावस् शुभकामना छ । मैले भिडियोमा लाईक कमेन्ट गर्ने सेयर गरि भिडियो बनाउँने काम गर्ने छु ।
@GORKHE_H4X
@GORKHE_H4X 18 күн бұрын
L
@rajanchandthakuri3259
@rajanchandthakuri3259 11 күн бұрын
गित ले सफलता पाई रहेको छ अझै सफलताको शुभकामना विषेस सुनिल लाई उच्च सम्मान
@baltamang9038
@baltamang9038 10 күн бұрын
साह्रै राम्रो लाग्यो सम्पूर्ण हजुरको टीमलाई उच्च सम्मान सँगै बधाई।। छत्र काजल
@kalpankhadka929
@kalpankhadka929 17 күн бұрын
जति सुने पनि मन नभरिने गीत मैले त 100 चोटि सुने यो गीत यति मीठो गीत बजार ल्याउनु भयको मा छत्र सर काजल सिस लाई धेरै धेरै धन्यवाद अाउने दिन मा पनि यस्तै मीठो मीठो गीत ल्याउनु हस् 🎉🎉🎉🎉सफलता को धेरै धेरै शुभकामना छ🎉🎉🎉🙏🙏🙏🙏
@harkamahara9698
@harkamahara9698 13 күн бұрын
छत्र जी 10पतक हेरे जति हेरे पनि हेरिरहु लाग्ने सारै राम्रो बेस्ट ओफ luck
@nakendrakalikot8177
@nakendrakalikot8177 9 күн бұрын
एक त गितै राम्रो तेहि माथि मलाई मन पर्ने डान्सर सुनिल क्षेत्री ❤ सुनिल क्षेत्री लाई मन पराउने जति हाजिरी हुम त❤
@yamkc3299
@yamkc3299 11 күн бұрын
आहा कति राम्रो गित बधाई छ छ्त्र र काजोल लाई ❤❤ सुनिराखम जस्तो।।
@AayusAdhikari-jd5ys
@AayusAdhikari-jd5ys 20 күн бұрын
धेरै राम्रो छ निकै उत्कृष्ट बनोस् शुभकामना छत्र दाइ काजल भाउजु❤
@kamalrajkhadka123
@kamalrajkhadka123 13 күн бұрын
Tapailai ne subhakamana like dheraile garexan aba hjr viral hunuvayo hawa
@AayusAdhikari
@AayusAdhikari 13 күн бұрын
K vayo shati k bigare r maila comment garera ​@@kamalrajkhadka123
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 15 күн бұрын
यो गित संगितमा एऊटा टिकटोक बनाएर यता यूटुब तिर पनि ऊपस्थित भैयो है, संगै यूगल जोडि लाई अग्रिम शुभकामना ।❤🎉🎧️🎤🙏
@paradesi9113
@paradesi9113 10 күн бұрын
पैले पनि कमेन्ट गरेको छु/सबै राम्रो छ। बिपासालाई पहिलो पटक हेंरे र पहिल्यै मन जितिन् । यो कमेन्ट बिपासाको लागि।
@user-ig8rz7qu4t
@user-ig8rz7qu4t 8 күн бұрын
यस्तो यस्तो राम्रो गािगाउदै जानू शुभकामना छ काजल जि र छत्र जि लाइ❤❤❤❤❤
@Jamuna.bohorabhandari
@Jamuna.bohorabhandari 12 күн бұрын
यस्तै यस्तै राम्रो। गीत गाउदै जानु सफलताको शुभकामना❤❤
@maniramsubedi5179
@maniramsubedi5179 12 күн бұрын
अब अर्को गितमा मोडल नि बुढाबुढी खेल्नु पर्छ ।।शुभकामना ।।
@lajempun1025
@lajempun1025 5 күн бұрын
सहि हो👍️👍️
@TeksingBista
@TeksingBista 5 күн бұрын
काजल त ठिकै हो छत्र लाई त सुहाउदैन अभिनय गरेको
@DalchandraRawat
@DalchandraRawat 9 күн бұрын
गित पनि धेरै राम्रो छ। र हामी हरु को साथ सपोट छ।
@lokjanshahi1418
@lokjanshahi1418 9 күн бұрын
अति मन पर्यो भाइ छ्त्र शाही ।तपाईं को साङगितिक यात्रा सदा सुखमय रहोस् ।
@anugrir9031
@anugrir9031 20 күн бұрын
बधाई छ छत्र शाही र काजललाई एकदमै इन्द्रेणीको चकलेटी हिरोको🎉🎉🎉
@chandraguru-8482
@chandraguru-8482 13 күн бұрын
बधाई छ छत्र र काजल लाई लय शब्द सारै मीठो अब मोडेलको लागि छोरा छिटो जन्माउन परो आशिर्वाद
@mukeshmahara4434
@mukeshmahara4434 11 күн бұрын
मिठो गितलाइ सफलताको धेरैधेरै शुभकामना छ❤❤❤❤❤❤
@pabiadhikari1275
@pabiadhikari1275 10 күн бұрын
आहा👌कति राम्रो गीत छ 👌 बधाई छ दुबै जनालाई छत्र सोल्टी 👌💞💞💞
@user-ls5gp6kh2g
@user-ls5gp6kh2g 15 күн бұрын
5 बर्ष पुग्नै थालेछ नेपालि बजारमा गीत संीतप्रति आएको ध्यान हुँदैनथ्यो धन्नै आज धेरै समय पछि हजुरको गीत हेर्ने सुन्ने माैका मिलेछ ❤❤ बधाइ छ सम्पूर्ण टीम हरूलाई
@begamthapa2688
@begamthapa2688 20 күн бұрын
धेरै राम्रो गित अत्यन्त राम्रो भिडियो सफलताको शुभकामना काजल र छत्र हजुर लाई🎉🎉🎉
@meghrajroka8819
@meghrajroka8819 7 күн бұрын
धेरै राम्रो ♥️♥️♥️♥️सुपर भन्दा पनि उपर👌सफलताको सुभकामना सबै लाइ🎉🎉🎉🎉
@Panthi1217
@Panthi1217 9 күн бұрын
हरेक शब्द ले मन फेरि पनि छाेयाे शुभकामना छत्त्र शाही र काजल लगायत सम्पूर्ण टिम लाई❤❤❤
@harryshahi2067
@harryshahi2067 19 күн бұрын
आहा कती राम्रो गीत र साेर हाम्रो छत्र&काजल काे👌🥰👏 सफलताको शुभकामना
@bhuwankuwar46
@bhuwankuwar46 12 күн бұрын
धेरै मिठो राम्रो गित बनाउनु भए छ, छत्र शाही र काजल बहिनी लगायत सम्पूर्ण टिमलाई बधाई छ 💐🙏
@sureshdhungana4899
@sureshdhungana4899 11 күн бұрын
Kati ramro song k jati sunyo tati Sunna man lagni ❤❤❤ congratulations all team 🎉🎉
@srizukali5799
@srizukali5799 10 күн бұрын
कति मीठो हो गीत सुनेर नै अघाइन्❤️🤘best wishes ❤️
@bipanasingh1
@bipanasingh1 20 күн бұрын
क्या राम्रो फनफनी नाच्ने मार्मिक गीत । बधाई छ पुसाई छत्र शाहीका बुढाबुढीलाई ।।❤
@bibekgautam2415
@bibekgautam2415 18 күн бұрын
पुसाइ भने भाषा मगरको होइन र फुफ्याजु लाइ ❤❤
@shivareule7
@shivareule7 12 күн бұрын
धेरै मन खायो यो हजुर को कला ले छ्त्र जि❤❤❤❤ वाउ छ अनि हामि सबै लोक पारखि को मन जित्न सफल भयको मा मनै देखि सफलता को शुभ कामना❤❤❤
@SantoSantosh-rr8qk
@SantoSantosh-rr8qk 11 күн бұрын
म पनि टिकटक मा यो गित बजेको सुनेर यता गित हेर्न आको 101% सहि छ हामि लाई यति राम्रो गित हेर्न र सुन्न पायो हार्दिक बधाइ काजल र छत्र लाई 🙏🙏🙏
@YagyaBibas
@YagyaBibas 7 күн бұрын
धेरै प्रतीक्षा पछि आज फेरि छत्र साही र काजल जोसिको ज्यु को आवज मा अत्यन्तै समय सन्दर्भ मुलक र रमाइलो गित सुन्न पाइयो सम्पूर्ण टिमलाइ हार्दिक बधाई छ❤❤❤🙏🙏🙏🙏
@user-ls6fw6jw3b
@user-ls6fw6jw3b 16 күн бұрын
शब्द,सङ्गीत,गायन,अभिनय सबै राम्रो छ।सफलताको शुभकामना।
@sundariawasthi
@sundariawasthi 14 күн бұрын
पश्चिमको छोरिको कलालाई सलाम छ बधाई छ छोरी काजल
@birendramayal1242
@birendramayal1242 9 күн бұрын
धैरै राम्रो छ दादा
@kushalkurel4349
@kushalkurel4349 8 күн бұрын
अति राम्रो, मिठो गित जति सुन्दा नि मन नभरिने ल । सफलताको शुभ कामना ❤❤
@Sabitaneupane-uw8sn
@Sabitaneupane-uw8sn 13 күн бұрын
साहै् राम्रो छ गीत chhatra daju r kajal dizu ko❤❤❤
@SurajLamichhaneOfficial
@SurajLamichhaneOfficial 20 күн бұрын
मीठो गीतलाइ सफलताको धेरैधेरै शुभकामना ❤️❤️🌷
@user-gn4ds8qj5g
@user-gn4ds8qj5g 11 күн бұрын
बधाई छ सबैटिमलाई♥️♥️❤🌹🌹🌹💐💐💐
@girbnepali1062
@girbnepali1062 9 күн бұрын
रील हेरेर फङगाल्दै येहा आउने कति छम??😂😂😂
@danbahadurbhandari063
@danbahadurbhandari063 7 күн бұрын
म पनि
@romancenepal5206
@romancenepal5206 20 күн бұрын
आहाँ ❤❤ क्या मिठो गीत "हेर माया हेरत ऐनामा" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@debitrana4066
@debitrana4066 13 күн бұрын
यो गीत ले हामी सबै को मन मस्तिक मा बस्न सफल बनाएको छन छ्त्र अनि काजल जोशी ले सफता को शुभकामना
@mahabirsinghthagunn-iq2kd
@mahabirsinghthagunn-iq2kd 9 күн бұрын
Woww dherai ramro geet parsut garnu vyokoma ..chatra sai kajal and sampuna team lai ...agrim suvakamnaa... ❤❤❤cha
@bhawanidahal3358
@bhawanidahal3358 10 күн бұрын
मिठो गित❤❤❤सोचे भन्दा राम्रो होस् सफलताको शुभकामना ❤❤
@HarsaShahi-pt5hq
@HarsaShahi-pt5hq 19 күн бұрын
धेरै राम्रो लाग्यो म लाई यो गित सुन्दा भाइ छत्र शाहि अनि बुहारी काजल जोशी (शाही) लाई धेरै धेरै शुभकामना छ आगामी दिन हरुमा यस्तै गित हरु सुन्नपाउ धन्यवाद ।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@kishansinghbista3097
@kishansinghbista3097 20 күн бұрын
तपाईंको महेनत ले सफलता पावस धेरै राम्रो छ गित 🎉🎉❤❤
@karnabasnet1978
@karnabasnet1978 2 күн бұрын
kajal बहिनीको स्वर असाध्यै मिठाे अनि उत्कृष्ट लाग्यो धेरै धेरै सफल हास्
@tamangtamang2663
@tamangtamang2663 10 күн бұрын
आज फेरि हेरियो मीठो दोहोरि ❤❤❤❤❤
@sagarbc3159
@sagarbc3159 15 күн бұрын
छत्र शाही र काजल जोशी को अहिले सम्म को उत्कृष्ट कोसेली सबै टीम लाई अग्रिम शभकामना जय गीत जय सङ्गीत 🎉🎉
@umeshkarki4075
@umeshkarki4075 15 күн бұрын
असादै राम्रो गित आएछ wow wow❤❤❤❤म त सुनेको सुनैइ भए❤❤
@SOBITFFOFFICAL_
@SOBITFFOFFICAL_ 12 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@indrathapachhetri7314
@indrathapachhetri7314 11 күн бұрын
❤❤❤ हार्दिक बधाई तथा शुभकामना छत्र भाइ र काजल बहिनिलाइ !!! मीठो स्वर मीठो लय !!! फेरि फेरि सुन्न पाइयोस् !#❤❤❤
@KaaliKalpana
@KaaliKalpana 9 күн бұрын
आहा सारै राम्रो गित सफलता को शुभकामना 🙏🙏❤️❤️ हजुर को big fan ❤❤❤
@Puri_1
@Puri_1 15 күн бұрын
Maile Ahile Samm 6 Patak Heri Sake 2 Choti bhanda Badi Herne Like Garum.
@DanuMagar-zb3qu
@DanuMagar-zb3qu 11 күн бұрын
Maele t 50 choti here hola
@santoshshrestha3129
@santoshshrestha3129 20 күн бұрын
असाध्यै राम्रो लाग्यो मलाई त बधाई छ छत्र काजल टिम सबैलाई गित सुपर डुपर हिट बनोस् धेरै सुभकामना सबैले पटक पटक हेरेर धेरै माया गरिदिनु पर्छ यो गित लाई
@hemthapa7003
@hemthapa7003 11 күн бұрын
सफलताको शुभकामना छत्र र काजल।आउदो दिनहरुमा यस्तै गित सुन्न र हेर्न पाइयोस्
@user-pk4dx5bp4q
@user-pk4dx5bp4q 4 күн бұрын
धेरै राम्रो भिडियो है बधाई छ ल दुइटैलाई काजल जोशी र छत्रशाहीलाई❤
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 15 күн бұрын
धेरै मिठाे छ गित काजल बुनु छत्र भाई लगायत सम्पुर्ण तिम लाई बढाई छ🎉🎉
@user-vx2ry1ln3i
@user-vx2ry1ln3i 20 күн бұрын
आहा कति मिठो गीत सम्पूर्ण कलाकार सफलताको शुभकामना।
@lokbahadurk.c3245
@lokbahadurk.c3245 11 күн бұрын
यो गित super hit हुनेछ।निकै राम्रो र लोकपृय बनेको छ।
@jitbdr5505
@jitbdr5505 7 күн бұрын
धेरै राम्रो छ सबै गित अभिनय 🎉🎉🎉🎉🎉🎉 1 मिलियन क्रस अबस्या हुनेछ
@JalbinaShahi-hq5wy
@JalbinaShahi-hq5wy 19 күн бұрын
अति मिटो गित 🙏💔💔 छत्र दाजु & काजल भाउजू को सम्पूर्ण टिमलाई शुभकामना छ 💔💔💔🙏🙏🙏🙏💕💕💕💕💕👏👏👏
@user-wl7hc7go7v
@user-wl7hc7go7v 13 күн бұрын
छत्र र काजोल जी को गीत ढीलो आयो 3:49 कडा आयो ❤❤❤❤❤❤ तेही माथि म पनि लाहुरे परे असाध्यै मन पर्यो
@HemrajJaisi
@HemrajJaisi 6 күн бұрын
बैनी काजल जैसी र जुवाइ साप छत्र लाई धेरै धेरै सुभ कामना🎉🎉 यो गिद मन पराउने सबै यता हाजिर हुम त🎉🎉
@BishnuShah-ig8ok
@BishnuShah-ig8ok 11 күн бұрын
आहा कति राम्रो गित सुन्दा सुन्दा सकीयो
@rupkhatri3361
@rupkhatri3361 12 күн бұрын
आहा सारै राम्रो लाग्यो सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🇳🇵🙏🙏🍒🍒🎋🎋
@yakaichhinramailo4455
@yakaichhinramailo4455 13 күн бұрын
3 years पछि यति मिठास गीत ल्याउनु भएको एवम सुन्न पाएमा खुशी लाग्यौ यसरी नै आजै आगामी दिन हरुमा सफलताको शुभकामना जय गीत जय संगीत❤
@parash8036
@parash8036 11 күн бұрын
❤chatra shahi ra kajal joshi lai❤man paraune jati hajir garum na la geet ramro xa ❤safaltako 🎉suvakamana❤❤all timlai🎉🎉🎉❤❤😊😊
@user-rf7ny8gj7x
@user-rf7ny8gj7x 5 күн бұрын
जति हेरेपनि मनै भरीयेन काजल बैनि 🤔🤔🤔❤️❤️❤️
3 wheeler new bike fitting
00:19
Ruhul Shorts
Рет қаралды 51 МЛН
She ruined my dominos! 😭 Cool train tool helps me #gadget
00:40
Go Gizmo!
Рет қаралды 59 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 3,7 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 10 МЛН
Когда научился пользоваться палочками
1:00
Время горячей озвучки
Рет қаралды 2,1 МЛН
Яйца мою 🥚🤣
0:37
Dragon Нургелды 🐉
Рет қаралды 1,1 МЛН
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
0:17
OKUNJATA
Рет қаралды 5 МЛН
🤷🏻‍♂️She Took His Skittles And Discolored Him😲🥴
0:33
BorisKateFamily
Рет қаралды 12 МЛН
😨 24 ЧАСА чтобы найти школьную ПИЦЦУ
0:41
Настя, это где?
Рет қаралды 2,4 МЛН
"Қателігім Олжаспен азаматтық некеге тұрғаным”
41:03
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 291 М.