सम्बन्ध सेतु २ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP2 | Herne Katha - हेर्ने कथा

  Рет қаралды 1,162,503

Herne Katha

Herne Katha

Ай бұрын

तल छङछङ् गर्दै बगिरहेको कालीगण्डकी । कालीगन्डकीले बनाएका खोँचका दुई किनार । नदीभन्दा १ सय ७२ मिटरमाथि जोड जोडले हावा चल्छ । सयौं क्विन्टल गह्रुङ्गो फलामे लठ्ठाहरुलाई आधा किलोमिटर भन्दा लामो दुरी वारपार गराएर हावामा बलियोसँग झुन्ड्याउनु सजिलो काम चाहिँ होइन । सम्बन्ध सेतु श्रृंखलाको दोश्रो अंकमा झोलुङ्गे पुल बनाउने कामदारहरुको कथा।
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 2 500
@user-sp8se3gq8c
@user-sp8se3gq8c Ай бұрын
उद्घाटन गर्दा प्रमुख अतिथीकाे नाम मात्र हाेइन यी मजदुरकाे नाम पनि उल्लेख भए श्रमकाे सम्मान हुने थियोे ।
@safalatagurung1961
@safalatagurung1961 29 күн бұрын
Agreed ✅
@johnhangrai9801
@johnhangrai9801 28 күн бұрын
🙏🙏
@umeshrd7371
@umeshrd7371 28 күн бұрын
उद्घाटन चाहिँ फेरि बिना कामको झोले भ्रष्टाचारी ले होला त्यो झोले पातकी लाई गर्नुको सट्टा यस्ता बहादुरी मेहनती हात हरुलाई सम्मान र आशीर्वाद दिऔ। झोले हरुलाई हैन। मेहनती हात र तपाईंहरुको निर्डरपन को उच्च सम्मान छ🙏🙋‍♂️👍️
@npgurung5965
@npgurung5965 28 күн бұрын
Respect bros..
@tejbahadurrana6430
@tejbahadurrana6430 27 күн бұрын
चित्र बहादुर मगर भनेको छत
@parwati9313
@parwati9313 Ай бұрын
म मरे पनि तिमी बाँचीरहनु।।😢😢😢❤❤ तपाईंको इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम।।
@nanumahato8245
@nanumahato8245 29 күн бұрын
Kati ramro socha😥😓😓run man lagyo kura suner👏👏👏👏🙏🙏🙏🙏
@surajchhetri6141
@surajchhetri6141 29 күн бұрын
NYC line dai.....
@user-zh1ye8vu3c
@user-zh1ye8vu3c 29 күн бұрын
Honi taplejung Ma uhile auta limbuni boju le Darjeeling kata kata bata fhalam saman liyera banaunubhakorey still tyo pool use garchhan jastako tyastai chha boju bitera kaha pigisaknubho uhileiii pool still same chha
@sujanamulichasunuwar2840
@sujanamulichasunuwar2840 28 күн бұрын
😢😢😢
@johnhangrai9801
@johnhangrai9801 28 күн бұрын
Afnu kam pratiko maya imandarita 😢😢
@magarmanish9103
@magarmanish9103 20 күн бұрын
म मरेर गए पनि तिमी रहि राख है । आँसु नै निकाली दिनु भयो दाइ तेहा जति पनि श्रम गर्ने दाजु हरु हुनुहुन्छ उहाँ हरु लाई उच्च सम्मान 😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@NarayanShrestha-jm3zs
@NarayanShrestha-jm3zs 25 күн бұрын
मगर को मन मा पाप हुदैन हरेक ठाउँमा खुलेर बोल्छन
@Santoshk12
@Santoshk12 Ай бұрын
यो कमेन्ट मा लाइक गर्ने जति सबैलाई भगवान पशुपतिनाथ को कुर्पा सदैब रहिरहोस उसको आमाबुवाको 10बर्ष आयु बदोस यहि छ भगवान मेरो पार्र्थना
@Wangdu-qw7ok
@Wangdu-qw7ok 29 күн бұрын
Gu kha bhai
@ida3rdeyes
@ida3rdeyes 29 күн бұрын
Baula !
@dillirijal3284
@dillirijal3284 29 күн бұрын
हाे
@RajStha-kv5mu
@RajStha-kv5mu 29 күн бұрын
सबैजनालाई हजुरको आशीर्वाद लागोस्❤
@Santoshk12
@Santoshk12 28 күн бұрын
@@RajStha-kv5mu धन्यवाद
@mitararajthapa601
@mitararajthapa601 Ай бұрын
चित्र मगर जस्तै जन उत्तर दायी एक कर्मचारी हुदापनि निर्माणले बलियो रूप लिने रहेछ। सलाम छ उहाँलाई
@fammagar2627
@fammagar2627 29 күн бұрын
He's Magar
@NbNb1987
@NbNb1987 28 күн бұрын
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@vattujan
@vattujan 28 күн бұрын
​​​@@NbNb1987sabai le afno kam anusar fal payeko xa. Vanna khojnu vako k ho? Herne katha man pardaina? Kam ramro lagena? Waha haru ko kam anusar ko fal ho. Jasko barema video baneko xa, waha haru pani dherai jana le kunai prakar le sahayog paunu vayeko xa. Kasaile pragati garne bittikai kina Nepali le khutta tanna suru gari halxan? Herne katha ko barema negative comments dherai garnu hudo raxa. Sabai dekhixa kati sano soch xa tapaiko bhanera. Esto sano soch bata mathi uthunu hos 🙏
@NbNb1987
@NbNb1987 28 күн бұрын
@@vattujan Nepalima lekhyxu ramro snga padha.....jasko barema katha lekhyaxa ...usley chai k payo vneko....
@yambahadur8334
@yambahadur8334 28 күн бұрын
Magar ko xoro ho tesai emandar bafadar hunxan
@sadikshyachapagain63
@sadikshyachapagain63 26 күн бұрын
21:27 “म मरेर गए पनि तिमी चाई रहिराख है..” 🥺❤
@ashokgurung3366
@ashokgurung3366 23 күн бұрын
वाह खोज पत्रकारिता भनेको त येस्तो पो त कसम दाईको कुराले भाबुक बनायो अनि बिद्या दिदिको प्रस्तुति आहा सलाम छ सम्पुर्ण टिमलाई 🙏
@madangyawali1996
@madangyawali1996 29 күн бұрын
म एक जना मरे पनि तिमी बाचिराख्नु, एक जना मरेपनी लाखौ बाच्छन , तपाईंको ईमानदारिता र बिस्वस्नियता प्रती हार्दिक सलाम ।
@aashishrai8814
@aashishrai8814 27 күн бұрын
vabuk banayo yo word le bro
@rocketman246
@rocketman246 26 күн бұрын
Unlike hamro dherai Pappu construction
@sabitathapa1984
@sabitathapa1984 29 күн бұрын
हामी सानो हुँदा देखि नै पुल तर्ने क्रममा पुलमा फूलपाती राखेर ढोगेर मात्रै पुल तर्ने गर्थ्यौं किन भने आफुभन्दा ठूलाबडाले त्यसै गर्नु हुन्नथ्यो नि त तर आज जिवनको चालिसौं बसन्त पार गरिसकेको समयमा "हेर्ने कथा" को यो एपिसोड हेरिरहँदा बल्ल थाहा भयो पुल तर्ने बेलामा पुललाई ढोग्नुको अर्थ त पुल बनाउने श्रमिक हरुलाई सम्मान गरेको पो रहेछ वहाँहरुको कला श्रम र सिपलाई पो ढोगेका रहेछौं। हेर्ने कथाको टिम, चित्र मगर लगाएर सम्पूर्ण टिमलाई नै मनै देखि सम्मान छ 🙏
@gamentamang9777
@gamentamang9777 20 күн бұрын
nice
@nabinlama2997
@nabinlama2997 2 күн бұрын
साच्चिकै मलाई पनि अहिले यो कथा हेरेपछी महसुस भयो सानोमा पुल तर्नु अगि ढोग्नु को अर्थ,respect chitra magar's team and thank you herne katha team 🙏🙏
@samdenbirendra455
@samdenbirendra455 24 күн бұрын
मेरो देश नेपालमा यस्तो राम्रो मन भको चित्रा जस्तो महान पुरूष पनि हुनुहुन्छ। I respect him
@samyogkaji-px6gx
@samyogkaji-px6gx 25 күн бұрын
यतिको श्रम गर्दा सरकार बाट कती तलब मिल्ला यो श्रमिक हरुलाई कती राम्रो बिचार चित्र दाइको सबैलाई श्री पशुपत्तीनाथले सुरक्षित साथ सधैं खुशी दिउन सबै प्रती नमन 🙏🙏🤗💪💪
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 28 күн бұрын
मुस्ताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचे को सबै सपना पुरा हुने छ 🎉
@MyReligionHumanityCountryEarth
@MyReligionHumanityCountryEarth 26 күн бұрын
Chup lag like ko bhikari
@tandonkazi827
@tandonkazi827 Ай бұрын
हेर्ने कथाका प्रत्येक एपीसोड न छुटाई हेर्ने जति यता लाइक गराै। पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
@ritasubba4832
@ritasubba4832 Ай бұрын
Kati ramro bichar 6 vaiko
@sanjithnepal4236
@sanjithnepal4236 Ай бұрын
Super ❤😂😂😂 dharai ramo 😂😂😂😂😂😂😂
@user-lv7xz7sn7c
@user-lv7xz7sn7c 29 күн бұрын
jai nepal
@NbNb1987
@NbNb1987 28 күн бұрын
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@kumarsinghNepal99
@kumarsinghNepal99 12 күн бұрын
मगर गुरुङ राई लिम्बु तामाङ थारु समुदायको मान्छे मलाई धेरै मनपर्छ राम्रो लाग्छ ईमान्दार सोझो हुन्छ सलाम समान छ सलुट गर्छु मगर गुरुङ लाई
@nabinlama2997
@nabinlama2997 4 күн бұрын
Thank you n respect 🙏🙏
@sivirai815
@sivirai815 22 күн бұрын
म मरे पनि तिमी बचिरहनु 😢😢हजुर को इमान्दरिता र निस्वर्थ प्रेमलाई सलाम ❤❤र धेरै आशिर वाद लामो आयु को माग गर्छु प्रभु सङग 🙏🙏
@Rana-vz4tz
@Rana-vz4tz 29 күн бұрын
खै किन होला यो अनुहार गोलो भाको मान्छे हरुको सोच, मोहेनेत, इमान्दार देख्दा मलाई सधैं खुशी को आसु बगाइरनु मनलाग्छ । चित्र दाई लाई सधैं 🫡🫡
@user-vo4yf6ks5k
@user-vo4yf6ks5k 24 күн бұрын
😮😮😮
@sumanpariyar4690
@sumanpariyar4690 19 күн бұрын
हो नि हजुर उनीहरुको मन मा पाप भन्ने भाव हुँदैन । कसरी हुन्छ राम्रो काम गर्ने ।
@buddhirai5200
@buddhirai5200 29 күн бұрын
झोलुंगे पुल वनाउने सम्पूर्ण टीमलाई सलाम छ । “ म मरे पनि , तिमी चाहिं रहि राख है “ भन्ने चित्र मगरको हृदय स्पर्शि भनाईले, मलाई पनि भावुक वनायो ।
@bhagawatidhakal43
@bhagawatidhakal43 25 күн бұрын
सेतु 2 ले मनै भावुक बनायो। सलाम त्यी कर्मशील हातहरू प्रति।❤🌹🙏👏
@user-sg4ei9rb3m
@user-sg4ei9rb3m 25 күн бұрын
समरचना बनेपछि अरुकै नाम लेखिन्छ,तर समरचना बनाउने यी महान श्रमिकको नाम लेख्न जरुरी छ ।सबैलाइ सम्मान छ्🙏
@luna1477
@luna1477 Ай бұрын
हेर्ने कथा भित्रको हरेक पात्र आफैमा एक बिश्वबिद्यालय हुन जस्तो लाग्छ ! आज सम्म हेरेको हरेक कथा बाट देशको भोगोलीक राजनीतिक संस्कृतिक मात्र नभएर जिवन मा भोगीने संघर्ष सफलताका अनी असफलता को कथा हरु हेरी रहदा बिस्व कै उत्कृष्ट बिधालय बाट सिक्नु नसकीने पाठ बुझन र सिक्न पाएको छु।जसको लागी हेर्ने कथाको टिम लाई धन्यबाद ❤
@milanpoudel8307
@milanpoudel8307 Ай бұрын
Kasto ramro kura garnu vayo sir.sachai ho ni
@ramsubba2294
@ramsubba2294 28 күн бұрын
चित्र मगरकाे,"म मरेर गएपनि याे पुल सधैं यस्तै रहाेस्" भन्ने वाक्यले मेराे पनि आँसु आयाे।😢😢😢चित्र मगर र उसका साथीहरू सबैलाइ माता मनकामना,माता दक्षिणकाली,माता शिध्दकाली,माता छिन्ताङ र माता पाथीभराले वहाँहरु लगायत सपरिवारमा सधैं सुखशान्ती सुस्वास्थ दिर्घायुकाे आशिर्वाद प्रदान गरून्।🙏 ❤❤❤
@PawanBishwakarma-jd7zv
@PawanBishwakarma-jd7zv 22 күн бұрын
चित्र मगर (Real Hero) का मनछुने वाक्यहरु ❤-म मरेर गएपनी, तिमि चै रहिराख है 🙏🙏 बोस बन्न हैन लिडर बन्नु छ । 🙏पुलको माया भनेकै गाउँलेको माया हो🙏😍 यसमा काँटी छिर्दैन त्यति बलियो बनाछम यो पुल😍 चित्र मगर सँगै प्रदीप चौधरी लगायत सवै टीम प्रति हार्दिक नमन र हेर्ने कथा टीमलाइ पनी धेरै धेरै धन्यवाद
@Shahdeepak266
@Shahdeepak266 25 күн бұрын
सर्बप्रथम त बिद्या चापागाई दिदिलाई धेरै धन्यबाद उहाँ काे प्रस्तुति र हेर्ने दृश्टि शिर्षक अति नै मन छुने खाल काे हुन्छ। बिगत लामाे समय देखि नेपाल लगाएत बिदेशमा समेत झाेलु्ङे पुल निर्माण गर्ने चित्र दाई लगाएत उनका सहकर्मीहरू सबैलाई हृदय देखि नै सल्युट गर्दछु। आफ्नाे जिवनलाई हत्केलामा राखेर यस्ताे जाेखिमपुर्ण काम गरि परिवार पाल्नु पर्दा पनि पाैरखीहातहरू थाकेकाे छैनन उल्टै मन्द मुस्कान र आत्मसन्तुष्टि काे साथ प्रफुल्ल देखिन्छ। सरकारी ओहदामा बसेर डकार मार्ने गरि भ्रष्टचार गरि खानेहरू काे हेर्ने दृष्टि यस तर्फ कहिले आउला? यस किसिमकाे जाेखिमपुर्ण काम गर्ने श्रमिकहरूकाे हकहित काे लागि भए पनि सरकारी निकायहरूकाे ध्यान आकर्षण गराउनु जरूरी छ।❤❤❤
@gangachochange2060
@gangachochange2060 Ай бұрын
खास रियल हिरो इनिहरु हुन । मगर को छोरो को शब्द ले मन छुयो
@user-be9tm2jt1m
@user-be9tm2jt1m 29 күн бұрын
Jaaat ko Kura nagaram na hau
@krishnathapamagar8175
@krishnathapamagar8175 25 күн бұрын
@@user-be9tm2jt1m chup hai aba Magar lai Magar vanda jat ko kura aayo bahun vaneko xa rw
@bishnubabu
@bishnubabu Ай бұрын
सिनियर ईन्जिनियर चित्र दाजुलाई सलाम। मनमा गाँठो पारेर सुनियो दाजुको कर्मठ कथा र कामप्रतिको ईमान्दारिता र प्रेम।
@laxmandutt9580
@laxmandutt9580 29 күн бұрын
सलाम छ भाई लाई
@NbNb1987
@NbNb1987 28 күн бұрын
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@romadanuwar3499
@romadanuwar3499 9 күн бұрын
बिर गोर्खाली काे छाेरा हरु ❤❤❤बिरीताकाे चिनाे लाउरेको सन्तान नेपाली अामा का सन्तान ठुलो मन ❤ मुटु 💓 माया छ नेपालमा उहाहरु सबै लाई मेरो मन देखि ❤ सलाम ❤ धन्यवाद
@Raghunathadhikari-rm7xk
@Raghunathadhikari-rm7xk Күн бұрын
कोही मान्छे यस्ता पनि जन्मन्छन जो आफैमा पूर्ण विश्वविद्यालय हुन्छ । चित्र मगर इमानदारिता र कर्तव्यनिष्ठताको एक विशाल महासागर हो । यो यथार्थ उजागर गर्ने हेर्ने कथालाई हार्दिक धन्यवाद !!
@Dipesoli
@Dipesoli 27 күн бұрын
साच्चिकै आँखा रसायो चित्र दाइ प्रदिप अनि यो टिमलाइ साधुबाद 🙏🙏 तपाइहरुको आयु १०० बर्ष होस ! तपाइहरु लाइ एकदिन राष्ट्रले सम्मान गर्नेछ 🙏🙏🙏🙏
@prajwolacharya7119
@prajwolacharya7119 Ай бұрын
श्रम बाट नै देश बिकास हुन्छ भनेर यी कर्मठ दाइबाट सिक्नु जरुरी छ❤️❤️🙏
@rabindrakc6760
@rabindrakc6760 10 күн бұрын
🙏ग्रेट सोचाई पौरखी हात,उच्च बिचार-चित्रगुप्तले रचना गरेर चित्रजी महान दोस्रो देवतालाई पठाएको हो।🥲म मरेर गएनी काली गन्डकी आमा अबिरल रोइराख्छीन्।आशपासका चेलीबेटी दाजुभाई सजिलै पुल तर्न सक्न१२ महिना सकुन्।आंशु नै झर्यो मेरो पनि म मरेर गए पनि….उहांको भावुक जनताप्रति माया शब्दलेःसच्चा नेपाल आमाका सपुत-बीर हरूमा सपना साकार सहित सद्भावले सोचाई पुरा होस्।भगवान सधैं दाहिने हुन् भनि हार्दिक शुभकामना।ताई न तुइको भ्यू टावर बनाएर गरीबलाई कष्ट दिनेहरूलाई धिक्कार!
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 24 күн бұрын
तिमी बाँचिरहनु म मरेर गए पनि ! तपाईं जस्तै निस्वार्थ मन भएको युवाको खाँचो छ हाम्रो देशलाई , तपाईं संधै बाँची रहनुपर्छ भाइ ❤️🙏
@onlinetv3648
@onlinetv3648 29 күн бұрын
हे बाग्लुङ कालिका,हे कालिन्चोक माइ उहाँ लगाएत उहाँको सिङ्गो टिमलाई सधै रक्षा गर्नुस् है । ❤❤❤❤❤🙏🙏🙏🙏🙏
@SantoshBudhathokiMagar
@SantoshBudhathokiMagar 28 күн бұрын
21:27 "म मरेर गए पनि तिमी चै रहिराख है !!!" 😥- चित्र वहादुर मगर ❤ तपाईंको आफ्नाे कामप्रतिकाे इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम 🫡👏🙏
@sitapanthi7414
@sitapanthi7414 25 күн бұрын
पुल बनाउने काम खतरा रहेछ,यी ठेेकेदार मिस्री र अरु सहयाेगी दाजु भाईहरु सबैलाई भगवानले रक्षा गरून् जय हाेस सबै काे,यक जना भाइ खसेर बितेकाे भन्दा सार्है पिर लाग्याे।
@abiralshivaduti801
@abiralshivaduti801 22 күн бұрын
कति महान बिचार, "म मरे पनि तिमी बाचिरहनु" आफुले गरेको कामले कुनै जनधनको क्षति नहोस् भन्ने कति ठुलो चिन्ता छ वहाँलाई ।हेर्दाहेर्दै आँसु झर्यो, मन थाम्न सकिएन। कडा मेहनेति,निस्वार्थ र साहसी चित्र जी,प्रदिप जी र वहाँहरुको सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏🙏 तथा हामीलाई वास्तविक नेपाल र नेपाली चिनाउनको लागि कयौ कठिनाइहरु सहदै लगातार खट्दै आउनु हुने बिद्या चापागाईं ज्यु र वहाँको सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद एवं सादर नमन ।🙏🙏
@Kinjal.karki999
@Kinjal.karki999 Ай бұрын
पुरुसकारा र सम्मान त यस्तो बहादुर दाईलाई दिनुपर्ने हो सरकार ❤️♥️❤️♥️❤️
@bistabrobista7320
@bistabrobista7320 Ай бұрын
Nepal ma puraskaar bhanne chor neta ,chor byaapari,ghusiya karmachaari le paouxan ho tesai sati le sarape ko des bhaxan 😮
@manjilgrg398
@manjilgrg398 29 күн бұрын
ईमान्दारितामा कति शक्ति हुन्छ । बुद्दिमानका साथ ईमान्दारिता भयो भने देश कायापलट हुन्छ । सलाम दाजुचित्र
@manavshrestha3510
@manavshrestha3510 8 күн бұрын
म मरे पनी तिमी बाँची रहूनु …❤❤ ( शब्द साधारण भएपनी अर्थमा भावना,माया , प्रेम ,करुणा निस्वार्थ लगन , मेहनत तथा आफूले गरेको कामप्रत्ति बफादार छू हुन्छु रहने छू भन्ने भाव दर्शाऊछ तथापि यात्रुहरुको कुनैपनी दुखद समाचार नआओस नभओस जस्तो शब्दहरुले सबैको मन छोयो । उहालाई सम्मान… 🎉🎉
@user-fn9rp2nr8e
@user-fn9rp2nr8e 5 күн бұрын
यस्तो जोखिम काम छ यस्तो जोखिम लाई पनि डर न मानी कन सफल बनाउने यी हाम्रा महान दाई हरु सम्मान गर्नु पर्छ सरकार
@romale2134
@romale2134 Ай бұрын
दाई को आँसु ले मेरो मन अमिलो भयो| पुल बनाउने दाजु भाइ हरुलाई सलाम पशुपति नाथ ले सधै रक्षा गरुन्😢😭
@ekarajdhamala4901
@ekarajdhamala4901 29 күн бұрын
भलै पढेर ईन्जिनियर नबने नि अनुभवको ईन्जिनियर बनेका चित्र दाइ लाई नमन मनलाइ गाठो पारेर हेरे दाइ भाबुक हुदा मैले नि मानलाइ रोक्न सकिन
@khadgabahadurrana6035
@khadgabahadurrana6035 26 күн бұрын
यी महान नेपाली फिटरहरूलाई सरकारले सम्मान गर्नुपर्छ ।
@jyotiip.chhetri
@jyotiip.chhetri 10 күн бұрын
झोलुङ्गे पुल हल्लाएर मजा लिने, भत्काउने, बिगार्ने हरुले एकपटक यो भिडियो हेरुन बनाउन कति मिहिनेत र दुःख छ भनेर?? चित्र मगर दाजु तथा सम्पूर्ण कामदारहरुको लागि उच्च सम्मान 🙏🙋‍♀️🙋‍♀️
@deepak.shrestha777
@deepak.shrestha777 Ай бұрын
चित्र बहादुर मगर जतिको इमानदार र उत्तरदायी नेता र सरकारी कर्मचारीहरु हुन्थे भने देशले विकासको फड्को मार्न कत्ती पनि समय लाग्दैन। चित्र बहादुर मगरको केही प्रेरक वाक्यहरु -मलाई बोस बन्नु छैन म आफुलाई लिडर भन्न रुचाउछु। -म मरे पनि तिमी चाहिँ बाँचिराख्नु है। यो चित्र बहादुरले आफुले बनाको पुलप्रतिको माया हो जुन मानव जीवनसंग जोडिएका छन्। -यदि मैले र मेरो कम्पनीले बनाको पुलमा केही खराबी देखें भने म आफै भत्काइदिन्छु। -मेरा चेलाहरु मभन्दा जति नै दक्ष र सक्षम भए भने पनि सिकाउन मन लाग्छ किनभने म थोरै पनि मिस्टेक भएको देख्न रुचाउँदिन।
@pawanrai4946
@pawanrai4946 28 күн бұрын
सबैको सपना जोड्ने र गाँस बास सम्म पुग्ने बाटो यानिकी पुल बनाउने यी ब्यक्तिहरुलाई हृदयदेखी नै मेरो नमन🙏🙏यसरी सवैको सपना जोड्ने पुल बनाउने चित्र बहादुर मगरको टिमलाई पशुपतिनाथले सधै रक्षा गरुन🙏
@kedarkoirala7323
@kedarkoirala7323 25 күн бұрын
मलाई boss बन्नु छैन, leader बन्नु छ🙏 म मरेर गएपनि तिमी चै रहिरहनु 🙏
@sandeepgharti7057
@sandeepgharti7057 5 сағат бұрын
कति राम्रो बोलेको अनि कस्तो मन भित्र बाट आसु नहि आयो धन्यवाद हजुर लाइ हाम्रो जिल्ला 75% नेपालि हरु ले नचिने को जिल्ला हजुर अनि हजुर को समुह ले गर्दा अहिले हाम्रो जिल्ला पर्बत लाइ चिनेका छन धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤ अनि दिदि लाइ पनि धन्यवाद ❤❤❤❤❤❤ (पर्बत बाग्लुङ )❤❤❤❤❤
@peaceworld2929
@peaceworld2929 Ай бұрын
म दिनहुँ पढ्न को लागि नाङलिबाङ पर्वत देखि बागलुङ जाने बाटो 2 घण्टा लाग्ने अहिले 10 मिनेट मा पुग्ने भएको छ । समय निकै परिवर्तनशील रहेछ ❤🇳🇵
@luna1477
@luna1477 Ай бұрын
कती खुशी को कुरा हजुर ! बधाई छ नाङलिबाङ बासिन्दा लाई
@khagenmgr8105
@khagenmgr8105 29 күн бұрын
यो पुल बनाउमे रोल्पालि लाइ धन्यवाद दिन किन कन्जुस्याइँ गरेको उसो भए???
@krishnakarki2389
@krishnakarki2389 26 күн бұрын
बधाई छ।
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 Ай бұрын
यो कथाबाट मालिक भएर हैन स्वय आफुले लेवर संगै काम गर्नुपर्छ भन्ने सन्देश पाए 🇳🇵🙏❤️
@hiraroka4564
@hiraroka4564 Күн бұрын
आहा ! कति महान् सोच चित्र बहादुर जी को। हामी मरेर केही हुँदैन। तर यो पुल चुँडियो भने धेरै मान्छे मर्छन्। त्यसैले काम बलियो गर्नु पर्छ। कस्तो जिम्वेवारी बोध काम प्रति। उहाँ प्रति उच्च सम्मान।🙏
@solutiontrekkingshop1193
@solutiontrekkingshop1193 20 күн бұрын
म मात्र हो कि अरुनि हुनेहुन्छ हेर्ने कथा हेर्दा भावुक हुने ?? कति मिठो छ यथार्थ र पवित्र मन । यस्ता मनलाई सबैले सम्मान गरौ नकि सुटेट बुटेट लाई होइन । 💐🙏💝
@nabinlama2997
@nabinlama2997 4 күн бұрын
🖐️🖐️
@rajarabi
@rajarabi 27 күн бұрын
भ्रष्टहरूको देश भनेर नेपाललाइ नेपालीलेनै नपत्याउने यो समयमा कर्तब्य निष्ठ र इमान्दार चित्र बहादुरको कथा हेर्न पाउंदा पनि हर्षको आंशुनै आउने रहेछ। नमन छ यि कर्मठ पाखुरीहरूलाइ, अनि धन्यबाद 'हेर्ने कथा' टिमलाइ
@laxmanghimire7226
@laxmanghimire7226 27 күн бұрын
श्रमलाई सम्मान र श्रमिकलाई ईज्जत दिने अवस्था नबने सम्म देश बन्दैन !चित्र बहादुरहरु श्रमका जनक हुन !बधाई छ❤
@Naresh658
@Naresh658 24 күн бұрын
प्रस्तोता विधा चापागाई म्याम सर्व प्रथम त हजूरलाई कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏🙏 अत्यन्त मर्म स्पर्शी कथा बनाउनु हुन्छ । हरेकको प्रतिभालाई युट्युब भिडियो बाट उजागर गरिदिनु भएको छ । हजूरले पनि अनेक कष्टलाई आत्मसात गरेर इतिहास रचीदिनु भएको छ । साच्चिकै नेपालीहरू बहादुरी साहसीक पनि हुन्छन भन्ने कुरा यो भिडियोले सन्देश दिएको छ । श्रमिक होइन उहाहरू इन्जीनियर हुन । सबैलाई नमन छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ludrarana7119
@ludrarana7119 24 күн бұрын
यो शब्द ले चाहि साच्ची कै मन छोयो “ म मरेर गए पनि तिमि चाहि रहीरहनू “ 😢😢 चित्र बहादुर लगायत सबैलाई भगवानले सधै रक्षा गरुन 🫡🫡🙏🙏🤞🤞
@chiranjibiregmi8689
@chiranjibiregmi8689 Ай бұрын
हाम्रो पर्वत र बाग्लुङलाई जोडिदिने चित्रबहादुर दाई र उहाँको टिमलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻🙏🏻
@meeraheju8259
@meeraheju8259 27 күн бұрын
सारै खतरा मोलेर बनाईएका यी पुलहरु, ती श्रमिकहरुलाई सबैलाई हृदयदेखी नमन छ ।
@bijayarai5490
@bijayarai5490 5 күн бұрын
मजा लाग्दा लाग्दै सकेको थाहा नै भएन कत्तै खुशी त कत्तै रुदै सरै राम्रो लाग्यो,सलाम छ दाजैहरुलाई
@soulsearch_within
@soulsearch_within 12 күн бұрын
पहिले त, यो कथा कभर गरेकोमा हर्ने कथा टिमको प्रयासको प्रशंसा गरौं। मलाई यी व्यक्तिहरूले आफ्नो अमूल्य जीवनलाई जोखिममा राखेर अन्य मानिसहरूको जीवन सजिलो बनाउनको लागि गरेको काम देखेर शब्द नै हराएको छ। चित्रे बहादुर र उनको सम्पूर्ण टिम महान आत्माहरू हुन्। भगवान् उनीहरूलाई सधैँको लागि खुशी प्रदान गरून्। चित्रे बहादुर दाइको त्यो भनाइको लागि अन्तिम शब्द, "उनी मरे पनि तपाईँ बस्नु हुन्छ"... कस्तो महान व्यक्ति!! तपाईँलाई सलाम छ, दाइ।
@sujansapkota5360
@sujansapkota5360 29 күн бұрын
झोलिङ्गे पुलको जिल्ला भनि चिनिने बागलुङ जिल्ला अनि चित्र बाहादुर त्यो परिश्रम ( म मरेरेर गएपनी तिमी रहिरहनु है ) सारै भावुक बानायो सम्पुर्ण टिमलाई सलाम
@prajwolacharya7119
@prajwolacharya7119 Ай бұрын
पढेर भन्दा परेर गरेर धेरै जान्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण न्यानो सम्मान र नमन्🙏🙏🙏
@chandrakshetri1333
@chandrakshetri1333 23 күн бұрын
आमा शब्दनै काफी छ आमाको जस्तो चोखो र निस्वार्थ माया यो दुनियाँमा कसैले गर्न सक्दैन हजुर यो सिरियल देख्द धेरै रोएको छु हजुर धेरै खुशी लाग्छ सकस का सम्पुर्ण कलाकार धेरै धेरै समान छ सम्पुर्ण लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏
@nabinrai253
@nabinrai253 26 күн бұрын
विश्वाको ईजिनियारले के सक्छ र हरि बहादुर मगरलाई यस्तो शिप कला र बद्धि सबै भएको मान्छे रहेछ सलुट छ तपाईलाई । अनि यति खोजपुर्ण सामाग्री प्रस्तुत गर्नुहुने पत्रकार टिमलाई पनि सलुट छ ।
@birgurung7076
@birgurung7076 Ай бұрын
काम प्रतिको निष्ट र इमान्दारको प्रतिक, चित्र बहादुर मगर जीलाई धेरै-धेरै सम्मान छ।
@MadanSuvedi
@MadanSuvedi Ай бұрын
कति नम्र, कति मिहिनेती र कति साहसी यो चित्र भाई । धेरै पढेलेखेकाहरुले सिक्नुपर्ने यिनको प्रस्तुतीबाट । डु इट हैन, लेट्स डु इट भन्ने हो एउटा लीडरले । हिन्दी उखान छ नि, डर के आगे जीत है भन्ने कुरो सिद्ध गरे यिनले । जय होस भाई तिमी र तिम्रो टोलीको ! अनि जय होस विद्या बैनीको हेर्ने कथाको टीमलाई ! डु कीप अन डुइंग बेटर इन लाइफ ।
@ompundhurba3814
@ompundhurba3814 Күн бұрын
दिनमा हजारौं मानिसहरू ओहोर दोहोर गर्ने गर्दछन तर ती पुल तर्नेहरूलाई के थाहा की पुल कसरी बन्दो रहेछ आज बल्ल थाहा भयो। म मरे पनि यी बाची रहुन, उच्च सम्मान छ चित्र मगर लगायत तपाईहरू प्रति।
@ramthapamagar5954
@ramthapamagar5954 29 күн бұрын
देशप्रतिको माया कति छ भनेर यस्ता सोझा ईमानदार मिहिनेती मान्छेलाई हेरौं ।
@pranayatamu9246
@pranayatamu9246 Ай бұрын
म मरेर गएपनि तिमी रहिरहनु है , कस्ताे निश्चल भावना आह ❤
@dipakshrestha8631
@dipakshrestha8631 23 күн бұрын
हेर्दा मन नै सिरिङ हुने तर निडर टिम प्रती मेरो उच सम्मान भगवान पशुपतिनाथ ले सधै रक्षा गरून् ❤️❤️🙏🙏 दाई हरु को कथा ले मेरो मन नै भक्कानियो ❤️❤️
@budhamagardil2042
@budhamagardil2042 23 күн бұрын
त्यो हिम्मत , मेहनत , महानता , जिबन संघर्ष र हेर्ने कथा बोकेको ब्यथा ले बन्दा धेरै मेरो अँखा बात आँसु झर्यो 😭🙏🙏🙏
@haribasnet3485
@haribasnet3485 Ай бұрын
पढ्न सकिन नभन्नु चित्र दाइ अनुभवको डबल डिग्री तपाईं संग छ।
@ramsharansapkota5443
@ramsharansapkota5443 Ай бұрын
हेर्ने कथा एक विश्वविद्यालय हो जहाँबाट जिवन जिउँने कला र अथाह ज्ञान सिक्न पाईन्छ ।
@theminiworldNepal
@theminiworldNepal 11 күн бұрын
हामीले सोचे जस्तो छैन जिबन , हामीले सोचे जस्तो छैन नेपाल, वास्तविक नेपाल हेर्ने कथा ले देखाउने नेपाल हो |
@arbinthapa1918
@arbinthapa1918 23 күн бұрын
`म मरेर गए पनि तिमी चाहिँ बाचि रहनु´ चित्र मगर को यो शब्द ले निकै भावुक बनायो आँखा बाट आँसु झरेको पत्ता नै पाएन हरेक प्रश्न को उत्तर दिदा हासेर दिने चित्र दाजु ले त्यही वाक्य बोल्दा आफू पनि रोए र मलाई पनि रुवाए।धन्यवाद हेर्ने कथा का सम्पुर्ण पात्र लाई मेरो जिल्ला बाग्लुङ मा आएर यो कथा देखाउनु भयो
@suryaghising8114
@suryaghising8114 26 күн бұрын
नेपाल र नेपालीको बारेमा सोचेर काम गर्ने महाबिर पुन, चित्र सर, प्रदीप, सन्दुक रुईत, कुलमान घिसिङ मात्रै रहेछन । मन्त्री, सचीव, अन्य कर्मचारी तलब भत्ता मात्रै पचाउने रहेछन । यी सम्पुर्ण मेहनती हातलाई मेरो नमन ।🙏🙏🙏
@kamalapun5432
@kamalapun5432 22 күн бұрын
🙏🙏🙏
@NarayanGThapa-zc4kg
@NarayanGThapa-zc4kg 28 күн бұрын
चित्र मगर जस्तो एउटा साधरण फिटरले त यत्रो जिम्मेवारी बोकेर यस्तो खतरा काम सफलताका साथ सम्पन गर्न सक्दो रहेछ ।उहालाई मेरो सलाम छ। देशको जिम्मेवारी बोकेर सत्ता पुग्नेहरुलाई यो गतिलो उदाहरणपनि हो।
@resammagar4481
@resammagar4481 28 күн бұрын
अब देश बनाउन को लागी महाबिर पून र चीत्रबहादूर मगर को खाचो छ
@anilaa1884
@anilaa1884 9 күн бұрын
असली हिरोहरु लाई नमन छ | उहाहरुको कथा हामिमाझ ल्याइदिनुहुने हेर्ने कथा टिमप्रति सधै आभार ☘️❣️❣️
@user-ig5eb7hm9l
@user-ig5eb7hm9l Күн бұрын
साच्चिकै महान हुनुन्छ सम्मान छ हजुरहरुलाई सदैब खुशी मिलाेस❤
@aarushbeastvlog5311
@aarushbeastvlog5311 Ай бұрын
सलाम छ । यस्तो मानवीय कार्य जस्को जति गुनगान गाएपनि कम हुन्छ ।
@govindagautam39
@govindagautam39 Ай бұрын
बागलुङ कालिकामाईले सदा सर्वदा पुल बनाउने दाजुहरुलाई सदा सर्वदा रक्षा गरिदिनुस प्रभु😢❤
@krishnabanjara7590
@krishnabanjara7590 22 күн бұрын
यो डाडो र त्यो जाडो जोड्ने , यो मुटु र त्यो मुटु जोड्ने जस्तै एकदमै राम्रो काम । बुढा-बुढी , साना बालबालिकाहरुलाइ र सम्पुर्ण जनताहरुलाइ यता बाट उता र उता बाट यता आउन सजिलो बनाइदिने काम अति उत्तम ।
@thelightoftheworldnepal
@thelightoftheworldnepal 21 күн бұрын
आफ्नो परिवार देखी टाढा रहेर काम गर्ने नेपाली श्रमजीवी मजदुरहरु लाई कोटीकोटी नमस्कार र धन्यवाद। जय नेपाली जनता।जय आमा नेपाल।
@alefs609
@alefs609 Ай бұрын
मगर भाई को भावुकताको सम्मान छ तपाई को नेपाली मानिस को जीवन सुरक्षा प्रतिको भावनात्मक सोचप्रति उच्च कदर छ
@ishworisharma5041
@ishworisharma5041 29 күн бұрын
बिचरा दाइ रुनु भो यस्तो ब्यक्तिलाइ यो देसले कहिले सम्झने
@Niraj1KM
@Niraj1KM 27 күн бұрын
तपाईँहरू जस्तो कर्मयोगीकाे कथाले देशले नै गौरव गरेको छ। तपाईँहरू सबैको जय होस्
@nabarajkoirala7357
@nabarajkoirala7357 10 күн бұрын
सार्है मन छुने परिश्रमका कथाहरू देखाउनु हुन्छ बिधा बैनी तपाईंलाई मुरी मुरी धन्यवाद । आज त मेरो धेरै आँसु बग्यो 🙏🙏
@bishnusapkota5270
@bishnusapkota5270 20 күн бұрын
यी सच्चा देशभक्त योद्धालाई हृदयत अरबौको सलुट 🙏🙏 कति निश्चल भावना,मन-मष्तिष्क,नेपाली माटोको माया,प्रेम ,स्नेह र भक्तिभाब रहेको त्यो निश्चल मन उज्बीएका ति प्रत्येक शब्दले निकै भावुक बनायो अनि खुसीको आँसु बग्यो। यि योद्धाबोलेका हरेक शब्द नेपालका नेताले सुन्ने प्रयत्‍न गर्छन कि गर्दैनन् होला ?
@sundarkarki4005
@sundarkarki4005 Ай бұрын
चित्र दाइ तिमी एउटा मगर को छोरा हो तिमी मा १००% इमानदारीता तर एउटा बाहुन क्षेत्री हुन्थेयो भने यति भन्ने आट पनि आउने थियन ।❤❤❤
@NbNb1987
@NbNb1987 28 күн бұрын
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@doctorsclinic9354
@doctorsclinic9354 27 күн бұрын
कालपानी पारी भारत तिर मैले बाहुन छेत्री लाई भरिया भयेको देखेको छु यसरी न लेखिदिदा राम्रो हुन्थ्यो साथी ।
@sundarkarki4005
@sundarkarki4005 27 күн бұрын
@@doctorsclinic9354 तिनी भरिया हुनु मा पनि भ्रष्टाचारि देश बेचुवा ओलि देउबा प्रचण्ड जस्ता बाहुन क्षेत्री को कारण हो म पनि क्षेत्री नै तर हामि मा कसरी फाइदा गर्ने सोच बच्चा देखि नै आउछ जस्तो लाग्छ हजुर
@sundarkarki4005
@sundarkarki4005 27 күн бұрын
@@NbNb1987 दिदैनन।
@SonikrajTamu-es7cg
@SonikrajTamu-es7cg 28 күн бұрын
बिस्वाशिलो भर पर्दो काम गर्ने मुलवासी नै हुन , greater salut Chitra BRO..हजारौं बर्ष बाच्नुहुन्छ सबै को आशीर्वाद ले oll team lai good luck. & god bless you.
@jinjio
@jinjio 24 күн бұрын
Ane tyo chaudhary vai chai?? Afai jaat dharma matra ramro navanam--- savai jaat dharma maa manxe ramro ni hunxan--- atleast ramro lai ramro vanna saknu parxa -- ,,yei ho asal maanis ma hunu parne gun😊
@khagendra94
@khagendra94 20 күн бұрын
गज्जबको कथा भुइमान्छेको कथा यसरी उजागर गर्दिनुभयो धेरै धेरै आभार हजुर र हजुरको हेर्ने कथा परिवारमा सत सत नमन
@sofienfree
@sofienfree 13 күн бұрын
दुर्गम गाँउ बस्ती कुना कन्दरा नेपथ्यका कथा हेर्न सुन्न र बुझ्न अवसर दिनु भएकोमा दिजी विद्या चापागाँई लाई दार्दिक नमन। 🙏 ईमान्दारिताको एक अद्भुत रुप यि ठेकेदार चित्र दाई लाई 21 तोपको सलामी। ✊
@swarnim1880
@swarnim1880 29 күн бұрын
देश र जनताप्रति डुबेरै सेवा गर्ने मन भएका यस्ता मानिसहरु प्राय: किन मुलबासी नै हुन्छन् ? उस्तैले भए आलटाले काम गरेर मात्र पैसा कमाउदै बजेट पचाउथ्यो होला । सलाम छ रोल्पाको छोरो मगरजीलाई । भिडीयोको लागि विध्याजीहरुलाई पनि धेरै धेरै धन्यवाद ।
@ashimupadhayaya3513
@ashimupadhayaya3513 Ай бұрын
सम्बन्ध सेतुको यो केसेलि पस्किने "हेर्ने कथा" टिमप्रति आभार❣️❣️ अनि, यो सम्बन्ध कायम राख्ने यी देवरुपि हातहरु सधै बाचिरहुन!!!! ❣️
@purnima7494
@purnima7494 25 күн бұрын
भाबुक बनायो यो भाईको सोचाई र कुराले कती ऊच्च बिचार सलाम छ भाईको मेहनत र ऊच्च बिचार लाई🙏
@sanjualemagar9013
@sanjualemagar9013 25 күн бұрын
हाम्रो बर्दिया को टोलिहरु हुनुहुदो रहेछ खुसी लाग्यो!
@susilpariyar197
@susilpariyar197 Ай бұрын
प्राय हेर्न कथा हेर्दा नरुवाएको दिन हुदैन...चित्र सर महान ब्याक्ती हो म एक मरे पनि अरु नमरोस कति महान मन...सलाम चित्र सर🙏🙏🙏🙏🤚🤚🤚🤚
@pragatikiranranarana528
@pragatikiranranarana528 Ай бұрын
हाम्रो बाग्लुङ्ग जिल्लाको पुल आज हेर्ने कथामा हेर्न पाउँदा खुसी लाग्यो सबै जना आउनु होला घुम्न बाग्लुङ्ग बजार
@user-im1hq9ir2l
@user-im1hq9ir2l 13 күн бұрын
म मरे पनि तिमी रहिरहानु वाउ उहाको ईमानदारिता साच्चिकै प्रसम्सयोग्य छ 👌👌👌
@kamalatiwari836
@kamalatiwari836 23 күн бұрын
अब यी भाइ ले नेपालका नेता हुम भन्ने हरुकाे दिमाग मा याे काम फिट गरदिन पराे ,नेपालिहरु र नेपाल अामा ।मा।।धेरै। खेल वाड गरेका छन् जिन्दगि हरेक नेपाली काे लुटेर खाई दिएका छन् ,धेरै जनता यस्तै साेझा छन् र कष्ट दायि काम गर्नु भएकाे छ ,,,साहसि भाइ।हरुमा प्रगतिकाे शुभकामना ।,,,
@deepakkandel9795
@deepakkandel9795 26 күн бұрын
बिद्याजीलाइ धन्यबाद दिने शब्दनै छैन।यो बृत्तचित्र देखाएर ओझेलमा परेका नेपालका असलि हिरोहरुलाइ देखाउनुभएकोमा।पहिलो पटक बाग्लुङ्को पुल तर्दा अनुभुति गरेको थिए र मनमनै पुल बनाउनेहरुलाइ धेरै बधाइ र आशिर्वाद दिएको थिए।किनभने बाग्लुङ्बाट पाङ आउदाजादा दिन जान्थ्यो पहिला।पुलको बिचमा बसेर तल हेर्दा आङै शिरिङग हुने त्यो पुल कसरि र कस्ले बनाए होलान् भन्ने ठुलो जिज्ञासा् र कौतुहलता मन्मा बसेको थियो।यो समुहलाइ अनन्तकोटि नमन् गर्न चाहन्छु।रोल्पालि भाइको त्यो अति निश्चल संकल्पसहितको लगाव र मेहनतले अमरत्व प्राप्त गर्ने छ।
СҰЛТАН СҮЛЕЙМАНДАР | bayGUYS
24:46
bayGUYS
Рет қаралды 779 М.
[柴犬ASMR]曼玉Manyu&小白Bai 毛发护理Spa asmr
01:00
是曼玉不是鳗鱼
Рет қаралды 50 МЛН
格斗裁判暴力执法!#fighting #shorts
00:15
武林之巅
Рет қаралды 92 МЛН
#anime #nvidia #fortnite #rtx #chapter3 #юмор #собака #школа #nekoglai #snow
0:13
ло ло ло шка андройт
Рет қаралды 1,6 МЛН
1000 iq guy 😱 @fash
0:11
Tie
Рет қаралды 31 МЛН