यो देशलाई साच्चिकै आत्मनिर्भर गराउनेहो भने अरु लाखौं कुसुमहरु अब गाउँ फर्किनु पर्छ । आहा कति निश्चल छ है गाउँ 🤩
@yubarajbc202 жыл бұрын
"Home sick भनेको श्रीमती सङग मात्र हुदैन, घर परिवार गाउँ सङग पनि हुन्छ " Best Line 😊
@keshavpandey61472 жыл бұрын
माटो संग नि हुन्छ थप्नुस
@kavirajrai19892 жыл бұрын
@@Table_person .r. d kkk
@mr.sparky07 Жыл бұрын
khaas ma homesickness ho ra yo vaneko gharko samjhana ho tyo aba hajur gharma huda j kurama badi lipta hunu hunthyo jastai ama buwa srimati, bacchaa or gauka pakha pakhera j ni huna sakxa🥰
@kalpanakandel2400 Жыл бұрын
मन पर्यो असाध्यै ।
@amritgyawali54922 жыл бұрын
"मैले management बाट digree गरेको गल्याङ बाट ...मैले गोबर फाल्छु भन्न मलाई केही पनि अफ्ठ्यारो लाग्दैन" Those words are too much inspired Bishnu dai. 😍😍
@bhimbhandari17212 жыл бұрын
salute my brother..🙏
@laxuaryal69552 жыл бұрын
Great work bishnu sir
@rudrasunar11642 жыл бұрын
Great job sir 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@sambridhithapamagar65912 жыл бұрын
Proud of you
@punbishal58742 жыл бұрын
True. Job is job. Why worry wht others say or think.
@calikat17512 жыл бұрын
घोप्टो परेर रोए। म अमेरिका छु ५ बर्ष भयो। परिवार साथ छ त्यै पनि म नेपालको घर, गाऊ मेरो समाज मेरो वरिपरि असाध्यै मिस गर्छु!! एकदिन म पनि फर्कन्छु।।
@premkumar-pd1ps2 жыл бұрын
Sir , तपाईं संग कसरी सम्पर्क गर्न सकिन्छ ?
@Veduban1152 жыл бұрын
Aafno desh ra sugandh farkai hunxa sir welcome to Nepal
@kunwarkamal91042 жыл бұрын
फर्कन पर्छ आफ्नै गाउँ बन् पाखा जस्तो प्यारो संसार को जुन कुनै ठाउँमा पुगे पनि पाइँदैन।
यो ग्रुपको कहिल्यै मनमुटाव नहोस् मिहिनेत गरे सफलता छ युवा जागरुक भए समाज संगै देश परिबर्तन हुन्छ 🙏🙏🙏🇳🇵🇳🇵
@shantakc44362 жыл бұрын
म पनि तेहि सोच्दै थिएं ।
@renukalimbu1682 жыл бұрын
🙏🙏🙏
@nepalibabu3592 жыл бұрын
same
@NimabungRai9 ай бұрын
Same thinking proud of you 💕🙏💕☺️🌻🌼love form Khotang
@rajubhujel90659 ай бұрын
Wish you good time with same friends from Dolakha at present Dubai Khadi 🙏
@asmikunwar43002 жыл бұрын
अष्ट्रेलिया जाने योजना बनाएकी थिएँ, कुसुम दाइको कथा हेर्दा गाउँ नै बस्छु भन्ने आत्मबोध भयो!😞❤️ कतिपय कथाले जिन्दगी नै फेरिदिदो रैछ्न!
@subashadhikari77982 жыл бұрын
Australia jadai zu vanera sunauna ko laagi cmnt gareko nahos..suvakamana.
@ekutumba2 жыл бұрын
very nice asmi g
@MusicLover-pe4qs2 жыл бұрын
हामी मिलेर केही गरौं अश्मी जी
@samdipchamlingrai2 жыл бұрын
बहिनीको परिवर्तित मन यथार्तमा सार्थक रुपमा देख्न पाँउ । जय मातृभुमि !
@khagendrabalayar51942 жыл бұрын
Good working
@roshanipuri10792 жыл бұрын
हाम्रो नेपालमा यति मेहनती युवाहरु देख्दा गर्व लाग्छ सलाम छ यस्ता युवाहरुलाई 🙏🙏🙏
@sanjaypariyar11812 жыл бұрын
do not translate
@sumitmainali91462 жыл бұрын
@@sanjaypariyar1181 😂
@worldinfo63952 жыл бұрын
गर्व होला हजुर गर्भ त लाग्न भएन नि । सरि ! #
@dipsonahan34562 жыл бұрын
साच्ची कुरो जीवन बाच्नुको मजा आफनै भुमिमा आफै जन्मेको माटोमा दुख गरेर दुई छाक आटो खाएर मोहि सगै मकै खादको आनन्द अरु केहिले दिदैन आफ्नै माटो सग तेहि बन जङ्गल खोला नाला जन्मिएको गाँउमा सग जोडिएको मन अहा कति सुन्दर बिधा दिदी लाई मुरी मुरी धन्यवाद
@mstvlog44062 жыл бұрын
भविष्यमा गन्तव्यको खोजी अन्योलग्रस्त अवस्थामा गुज्रिरहेका नेपाली युवा पुस्ताहरु मा यो एपिसोड कोसे ढुङ्गा साबित होस्। दिदि विद्या चापागाईं लगायत सम्पूर्ण हेर्ने कथा समुहमा हार्दिकता नमन गर्दछु ❣️🥀
@bhimkumarilimbu72162 жыл бұрын
Absolutely right ✅
@zoomlife64012 жыл бұрын
Dami hajur
@sirjanramugurung42332 жыл бұрын
आहा कति आनन्द जिन्दगी घाँस काट्यो दुध खायो दोहोरी गायो बूढी सँग सुत्यो यसको मजा हामी परदेशीलाई के था साँच्चै अब आफ्नै गाउँघरमा गएर केइ गर्नु पर्छ गाउँमै रम्नु पर्छ 🙏🙏👍👍
@jiwanilameli2 жыл бұрын
नलेखु नलेखु भने पनि मन कहाँ मान्छ र ! सँधै हेरौ हेरौ लाग्ने ज्ञान वर्धक उत्कृष्ट कार्यक्रम । विद्या जी टीमलाई हार्दिक बधाई तथा शुभकामना 🙏🙏
@bcgart.98492 жыл бұрын
I love the Editing technic of this show....
@krishnaraut37822 жыл бұрын
मलाई मेरो त्यो समयको धेरै याद आयो जुन अज भन्दा २२ बर्ष पहिले को । धेरै राम्रो छ भाइ हरुले गरेको काम। सबै मा यस्तै जोस जागर पलाओस। सबै को जय होस् ।🙏
@rupadixitjoshi2 жыл бұрын
कस्तो रमाइलो गाउँ, कस्ता मिलेका साथी, कति सफा, राम्रा गाई, कति मीठा गीत ! धन्यबाद छ हेर्ने कथा टीमलाई ! कुसुमजीलाई सुन्दै विद्याजीको मुग्द भएको मुहारपनि कम्ता मजाको थिएन ! :)
@mithilaupadhayay92412 жыл бұрын
कित रामराे टाेिलरहेछन।
@shantikokhojima60402 жыл бұрын
शहरमा घर मात्रै नजिक हुन मान्छेको मन 🤨 टाढा हुन्छ तर गाँउमा घरहरु टाढा टाढा भएता पनि मान्छेका मन अत्यन्त नजिक हुन्छ !🤗🙏
@nirojtamang18272 жыл бұрын
Anty ko comment panisabai video ma dekhxuta je hos ramro xa
@nilrajgautam92302 жыл бұрын
@@nirojtamang1827 hai na yo dd le sabai ma comment gareko dekxu kati sarai fursad ho.job nai comment garne ho k ho 😀
@seaphones96782 жыл бұрын
Sahi ho
@balgurung85312 жыл бұрын
म त गाउँ घरमै जनमेका मन्छे तेसैले एसता खले कथा र बेथा मलाई निकै प्यारो लग्छ
@nisaadhikari14702 жыл бұрын
हाम्रो गाउँ स्याङ्जा गल्याङ नगरपालिका बस्ती सम्म पुगेर यथार्थलाई समेटेर कथाको रुपमा प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद खुशी लाग्यो आफ्नो गाउँठाउँको दाजुभाइ हरुको काम र विचार देखेर ।हामी आभारी छाैँ हजुरकाे याे र यस्ता सयौं कामहरुबाट बिद्या दिदी लगायत टिमलाई 🥰। राम्रो गर्नु भाको छ दाजुहरु अजै राम्रो गर्दै जानु सुभकामना छ ।दाजुहरु को काम र बिचार 👌👍👏🥰।
@taratamang32462 жыл бұрын
म पनि घुम्न जाने हो यो हजुर को गाउँ अनि यही फर्ममा गएर दुध खाने हो
@bhimbhandari17212 жыл бұрын
मिहिनेती युवा दाजुहरुलाइ सलाम अनि हाम्रो जस्तो गाउँ ठाउँको कथालाइ देश बिदेश सम्म प्रसारण गर्ने बिद्या चापागाईं लगायत हेर्ने कथाको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏 अर्को पटक फर्म सफल भयेपछि फेरि दोस्रो भाग हेर्न पाइयोस।
कृषि बिकास बैंक गल्याङ शाखा बाट हामिले ब्याज अनुदान सहित को कर्जा प्रदान गरेको याद आयो कुसुम को कलाकार कृषि फर्म र अर्को प्रेमिका कृषी फर्म लाई । उदाहरणिय उधमी युवा लाई सलाम
@bimalathakuri10152 жыл бұрын
कुसुम आखिर कुसुम नै रहेछ!😍😍 उहाँलाई साथदिने अरु साथिहरु वास्ना रहेछ! यो कथाले छुट्टै उर्जा दिएको अनुभुती भयो!😊
@bishnubhandari49632 жыл бұрын
Thanks
@chaudharyram65122 жыл бұрын
फिलिम भन्दात हेरने कथा नै रामरो लागछ मलाइ हौसलार हिमतिलो जिवनी सुन्दा र हेरदा
@maniojha21462 жыл бұрын
गर्व लाग्छ अनि आदरणिय सलाम छ यस्ता मेहेनती, त्यागी युवाहरुलाई.... धेरै धन्यवाद दिदि हजुर साथै समस्त टीम प्रति !!!
@basantaadhikari54492 жыл бұрын
शरीर नै जुरूङ जुरूङ भयो। आनन्दपनि असिमित आयो। 3 पटक हेरे । सबैलाई उच्च सम्मान। सरकारी ऋण नमिलेको सुन्दा राज्यपर्ति घृणा पैदा भयो। सम्बन्धित अधिकारिहरूको नजर पुगोस् र यस्तै राष्टप्रेमी लाइ कुनै अड्चन नपरोस्😍😍🙏🙏🙏
@bhimkumarranamagar83402 жыл бұрын
म प्रदेशमा रहेर सधैं हेर्ने यो कार्यक्रम,यो एपिसोडले साच्चिकै मन छोयो अनि स्वदेश फिर्ता हुनुपर्ने कौतुहल्ता जाग्यो।
@bhimamagar69842 жыл бұрын
अाहा ! क्या राम्रो सोच ,, सबै युवाहरु मा यो चेतना अाए देखि हाम्रा होनहार नेपालि युवाहरु मरुभुमि बाट काठको बाकसमा अाउनु पर्ने थिएन ,हजुरहरुको यो पेशाको सदा प्रगति होस्,साथै बिद्या जि लाइ अाभार प्रकट🙏
@ishusubedi53072 жыл бұрын
आफ्नै ठाउँको कथा हेर्ने उत्सुकता पूरा भयो, बधाई छ सम्पूर्ण टिमलाई❤️❤️
@bhimbhandari17212 жыл бұрын
धन्यवाद हजुरलाइ पनि❤️🙏
@kalpanapandeya47422 жыл бұрын
la hai dhnyabad
@poudelkryshgmailcom2 жыл бұрын
Hats off to the youths🙏🙏
@ksuep80152 жыл бұрын
yo Kun thau ho ni?
@jagritgamer56692 жыл бұрын
Wow
@mahendrashahi60042 жыл бұрын
यो अरुको कथा सुन्धा जति रमाइलो लाग्छ त्यती गारो आफ्नो जिबनमा लागु गर्न छ देखाइ र भोगाइ आकाश पाताल फरक छ
@SujanAnjan2 жыл бұрын
आफ्नो माटो हाँस्दै, गाउदै रमाइएका हस्तिहरू, जो धेरै व्यक्तिहरूको लागि उदाहरणीय हुनुहुन्छ ! आजको बसाइ पनि प्रेरणादायीमूलक भयो !!
@hemlalsapkota5590 Жыл бұрын
आहा उहॉंहरुको मित्रता अनी देश, आफ्नो ठाउँ र गाउँ साथै संस्कृती संगको प्रेम अझै पनि छ होला कि ? मेरो जिज्ञासा । यदी सबैमा यस्तै भाव भैदीने हो भने स्वीजरल्यान्डको नाम हामीहरुले बिर्सने थियौं ।🥰🕉🇳🇵
@birendraadhikari44402 жыл бұрын
माटो सँगको गजबको मितेरी! इमानदारिता,हार्दिकता र सौहारदताको अनुपम उदाहरण !!वाह बधाई छ कर्मयोगी टिमलाई।।
@sakilaneupane9222 жыл бұрын
यो हेर्दा सबै छोडेर गाउँ जाउ जस्तो लाग्यो। मन छोयो।
@mansukml69322 жыл бұрын
नेपालमा राेजगार छैन भनेर विदेशीनि र मान्छेमा मानवता हरायाे भन्नेहरुले याे भिडियो हेर्नुस् अनि शिक्षक भएर कुनै सङ्काेच नै नमानि यति मेहनत गर्ने मेरा गुरु प्रति नमन😥🙏🏻अापनै गाउकाे यति मिठाे अनि सन्देशमुलक भिडियो अाउदा धेरै खुशी लाग्यो ।अझै प्रगति काे शुभकामना 🙏🏻❤भाग २ पनि अाअाेस् ।यस भिडियो मार्फत युवाहरुलाइ स्वदेशमा पनि जिउन सकिदाे रैछ भन्ने प्रेरणा मिलाेस् 🙏🏻🙏🏻💞
@jrmr7902 жыл бұрын
छिमेकी जिल्लाको उदाहरणीय कथा देख्दा रमाईलो लाग्यो केही ज्ञा पनि मिल्यो म पर्वतबाट।
@sajangurung45122 жыл бұрын
सबै कर्मठ हातहरुलाइ हृदयदेखि सम्मान 👏 👍️ सारै मिठो कार्यक्रम 🙏🇳🇵💐
@jagannathbhandari97492 жыл бұрын
जहाँ मिहिनेत छ,जोश र जाँगर छ अवस्य पनि त्यहाँ सफलता हुन्छ । सफलताले शिखर चुमोस् मुरली ए्ग्रो फर्मका जोशिला र जाँगरिला भाईहरु शुभकामना ।
@renukalama95212 жыл бұрын
धेरै धन्यवाद दिदि हजुर। 🙏 अनि हाम्रा दादा हरुको team लाइ अग्रिम शुभकामना 🤗🌻 यस्तै programले हामि लाइ पनि नयाँ सोच विकास गर्दछ thank you दि अनि हजुर को team लाइ 💜
@prachhiaryal39762 жыл бұрын
❤️❤️❤️🙏
@bishnubhandari49632 жыл бұрын
thanks
@utsavpathak_2 жыл бұрын
कस्तो मनै देखी नाचौ नाचौ लाग्ने आफ्नो पश्चिमेली भाका सुनेपछि ❤️
@rajgiri67342 жыл бұрын
नेपालका सबै युवाहारुमा यस्तै सोच पलाइदिएको भए आज यति धेरै युवाहरू विदेश पलायन किन हुनु पर्थ्यो । असाध्यै राम्रो लाग्यो यो कथा I विद्या दिदीलाई धेरै धेरै धन्यवाद🙏 यसको भाग २ ल्याउन पाए अझै राम्रो हुन्थ्यो । एकदमै प्रेरणादायी लाग्यो यो कथा🙏👏👏👏👏👏👏
@manojgyawali24332 жыл бұрын
यो टिमले अझै प्रगति गरोस सुभकामना छ !!! टिम र मन मिले कृषि क्रान्ति सम्भब छ भन्ने उदाहरण हो !
@prakashlamichhane59762 жыл бұрын
हाम्रो स्याङ्जा जिल्लामा गएर यति राम्रो सम्पुर्ण बेराेजगार युवालाई प्रेरणा दिने खालकाे रियल काहानि सम्पूर्ण नेपाली माज पुराउनु भएकाेमा तपाईकाे टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
@photographer5412 жыл бұрын
म पनि गाउँ फर्किएर यसरिनै बस्न मन छ । टाउको जोत्न भन्दा हलो जोत्न आनन्द छ ।
@sitagaire19552 жыл бұрын
आफ्नै गाउको कथा हेर्न पाइयो😍😍धन्यवाद हेर्ने कथा टिमलाई 😍
@ranamahabir90672 жыл бұрын
हेर्ने कथा, नेपाल र नेपालीको कथा, हेर्ने कथा सङ्गै हुँदा समय गएको पट्टै हुन्न ।
@प्रेमचौतारी-ण9द2 жыл бұрын
हाम्रो गाउठाउको कथा हेर्न मज्जा आउने भयो
@bishnupandey2 жыл бұрын
यो भिडियो मा भएको तपाईं पनि हो ?
@bhimbhandari17212 жыл бұрын
स्याङ्जा गल्याङ गेझाको हो हजुर🙏
@handwritingclass24302 жыл бұрын
@@prenabhusal7261 Syangja Galyang-9, Gejha ho
@sundargaire20502 жыл бұрын
@@prenabhusal7261 स्याङ्जा हो सर
@prenabhusal72612 жыл бұрын
@@sundargaire2050 😂😂
@mekhgurung2 жыл бұрын
निकै राम्रो उदाहरणिय कामको थालनी गर्नुभएको रहेछ आफ्नो गाउँ ठाउँमा बसेर स्रोत र साधनलाई उपयोग गरेर आफ्नै ठाउँमा सुख दुःख साट्ने सोचका साथ अघि बढेको छ। सम्पुर्ण साथि हरु एकजुट भएर लाग्न थालेको देख्दा खुसी लाग्यो र तपाईंहरूको देखासिकी आरुले पनि गर्न सकोस्। गाउँ फार्कौ र आफ्नो गाउँ आफै बनाअौ👏👏🙏🙏🇳🇵🇳🇵😍😍😘😘
@pharsurampathak22582 жыл бұрын
वा वा हाम्रो गाउँठाउँमा पुग्नुभएको मा धेरै धेरै धन्यवाद दिदिलाई 🙏🙏🌹🌹
@umeshgyawaliofficial20402 жыл бұрын
कपाल कोर्ने काइयोका सर्जक कुसुम भण्डारीलाई देख्न पाउँदा ज्यादै खुशी लायो,युवाहरुको यो आट साहस लाई उच्च सम्मान छ,केही छैन नेपालमा भन्ने हरुलाइ के छैन र भन्ने यो एउटा गतिलो उदाहरण हो,सम्पुर्ण युवाहरुलाइ ब्यवसायिक सफलताको सुभकामना,यति राम्रो कथा बनाएकोमा बिद्या दिदी लगायत हेर्ने कथालाइ धेरै धेरै धन्यवाद!
@dineshpanta8837 Жыл бұрын
❤❤❤
@dipsonchapagain9442 жыл бұрын
Lots of love for all of you guys..आफु पनि गाउले भएर होला येस्तै कथा हेर्न मन पर्ने ,missing my childhood memories
@babusom20462 жыл бұрын
अनौठा मुन्छे ।वास्तविक मुन्छे ।
@bhupennembang2272 жыл бұрын
कुसुम ज्यु लगायत सम्पूर्ण उहाको साथिहरुमा सलाम छ । तपाईंहरु बाट हामी सबै नेपालीले पाठ सिक्नु जरुरत छ । बिद्या ज्युलै धन्यबाद । हिराहरु खोजेर हामी माझ पस्कनु भएकोमा । 🙏🙏🙏
@basantmahara64122 жыл бұрын
क्या मज्जा आयो यो भिडियो हेरेर त आहा ।
@ViewsChill2 жыл бұрын
अब अर्को कथा हेर्न फेरि 15 दिन कुर्नु पर्ने । ठिक छ 15 दिन कुर्ने तर कथा यस्तै मेहिनत गरेर ल्याउनु । उत्कृष्ट छ कथा
@bijayshrestha72312 жыл бұрын
धेरै राम्रो स्याङ्जाली पनि कुनै कुरामा कम छैनन
@hembhattarai6982 жыл бұрын
आफ्नै गाउँ ठाउँ(गल्याङ)को कथा,गाउँ छोडेका र छोड्ने मनस्थितिमा रहेका, गाउँमा केही हुदैन भन्नेका लागि र हामी सबैका लागि निकै प्रेरणादायी र सान्दर्भिक लाग्यो यो कथा।बधाई अनि शुभकामना छ गाउँलाई आत्मनिर्भर बनाउने सोच राख्नु हुने कुसुम जि को लोभ लाग्दो टिमलाई ।।
@hamrakura19172 жыл бұрын
गाउ फर्कने को कथा हेरे पछी कतै रमाईलो लाग्यो कतै मन भारी भएर आयो कतै गला नै अठ्ठ्याए जस्तो भयो तैपनी रमाईलो लाग्यो मान्छे को आ आफ्नै परी स्थिती ले गर्दै बिदेशिनु र शहर पस्नु परेता पनि कुशम जि को आत्मा बिश्वाश र लगन शिलता लाई भने कदर गर्नै पर्छ र उहा सहित सम्पुर्ण साथी हरुलाई सफल्ता को धेरै शुभकामना ।
@bishalbhandari98132 жыл бұрын
Its awesome to see our parents on the screen of herne ktha. Keep glowing murali agro team❣️
@sadikshyapokhrel83962 жыл бұрын
happy you bless you😊
@shishirnepalEd2 жыл бұрын
Wow, bro Kati class ma Timi ?
@Ramjioffical-2 жыл бұрын
नेपालीका लागी कती मिठो सन्देश । सच्चिकै सलाम अनि सम्मान छ हजुरहरुको यो कार्यलाई ।❤️🙏
@sangeetnepal53872 жыл бұрын
Inspiring stories! People in government needs to see this and make incentives for these young people. गाउँ फर्क अभियान सफल बनाउँ । जनकेन्दित, कृषि केन्द्रित कार्यक्रम अघि बढ़ाऊँ।
@samyogkaji70222 жыл бұрын
आहा कती राम्रो सोच कती मिलेको ग्रुप सबै एउटै आमाको छोराहरु जस्तो सधैं यस्तै रहनुस् आफुले गाउ छोडेको १८ बर्ष भएछ यो video ले मन भारी भयो म जापानको सुबिधा सम्पन ठाउँमा भय नि, मैले देख्ने प्रतेक रातका सपना मेरो गाउ ओखल्ढुङ्गा कै हुन्छ अब केही बर्ष मै म पनि आफ्नै गाउ फर्किने योजनामा छु 🙏🏻🙏🏻🙏🏻💪💪💪💪
@salikrampathak88362 жыл бұрын
कुसुम दादा लगायतका सबै टिम लाइ सफलता को शुभकामना साथै कुसुम जि को यथार्थ भोगाई लाइ हेर्ने कथा मार्फत बिश्व भरिका नेपालीलाइ देखाइदिने विघ्या जि लाई धन्यवाद
@dipakgurung48892 жыл бұрын
राम्राे भिडियाे छ म्याडम् ।। बिदेशिने सबै युवाहरुलाई प्राेत्साहान र हाैसला दिने काम गर्नुभएकाेमा धेरै धेरै धन्यवाद ।।।
@gokulthapa74072 жыл бұрын
यसैगरी हरेक युवाले आफ्नो गाउँ घरमै कर्म थलो बनाय देशमा कृषि मा क्रान्ति आउनु को साथै वैदेशिक रोजगारीले बिगि्रएको देश सुधारक हुनेछन्
@rajesholi72832 жыл бұрын
आहा युवाहरुको गाउँप्रतिको माया , मेलमिलाप र व्यवसायीक गाईपालन साथमा गाउको संस्कृत जोगाईरहेको जुन भिडियो हेर्न यो अन्यन्त सराहनीय छ ।👏 अति उत्कृष्ट छ र हेर्ने कथाको अहिलेसम्म राम्रो कथा लाग्यो साथै सबैभन्दा धेरै आनन्द आयो ।😘
@dhakalnabin64472 жыл бұрын
जीवन जिउन जानियो भने कति रमाइलो छ है?यी होनहार अनि कर्मठ साथिहरुको लगनशील कथा देखाइ दिनु हुने हेर्ने कथाका विधा दिदी लगायत पर्दा पछाडीका सम्पुर्ण समुहलाइ हार्दिक नमन🙏सबैको जय होस!
@kailashgadtola23922 жыл бұрын
दश पटक हेरिसके एस्तो पो हुनुपर्छ कार्यक्रम सबै लाइ सम्मान छ
@yalamberjethara20582 жыл бұрын
धेरै राम्रो म गाउको मन्छे रोजगार खोज्न सहर पसे मलाइ थाहा थिएन गाउको तेत्रो सम्भावना छोडेर बिन अर्थ सरह पसेछु यो कथा हेर्दा आज अब गाउँ पस्छु लौनो भौसी पल्छु टन्न दूध भत खन्छु जय हेर्ने कथा जय दिदी जय नेपाल
@bhimbhandari17212 жыл бұрын
शुभकामना हजुरलाइ
@deepikakoirala41862 жыл бұрын
अहिले को बिकृतिमय बड्दो समाजमा यो कथाले केही सिक दिएको छ पढेपछि काम गर्नु हुन्न गाउघरमा केही हुन्न भन्ने भावना बोक्नु भन्दा चाहने हो भने यहि आफ्नै स्वदेशमा रमाउन र कमाउन सकिन्छ भन्ने सिक हो यो🙏 धेरै धेरै धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिमलाई 😊
@bhimbhandari17212 жыл бұрын
Ho ta hai
@shadhanabhattarai13402 жыл бұрын
आफ्ना मान्छे हुदाको कथा आज रोचक लाग्नि😍😍😍कुसुम मामा लगाएत सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना 😍😍
@prabinpoudyal93762 жыл бұрын
ah ah
@harisharma56562 жыл бұрын
यो चेलि लाइ सलाम हरेक देश कुना काप्चा गयर किसान को मर्म बुज्ने ।
@deevyathakuri92232 жыл бұрын
This program is just wow 💓 when i always see the episodes i feel the life of the people the nature of nepal ♥️huge respect to the team 👍
@YamuRokamayaluАй бұрын
सार्है रमाइलो गरिन्छ गाउँ घर तिर कत्ती रमाइलो ❤❤❤
@Roshanaadhikari2 жыл бұрын
हाम्रै क्षेत्रको कथा हेर्न पाउदा खुशि लाग्यो धन्यवाद बिध्या दिदि ❤️
@subaskhadka93962 жыл бұрын
अतेंतई मन मुटु छोयो पनि र यो मन रोयो पनि किनकी यो भिडियो देख्दा अनि सुन्दा खुसीको कारणले, म गाउ छोडेर बसेकोले गाउघरको आज निकै याद दिलायो
@suvamdumre11952 жыл бұрын
पहिले कथा पढ्थेउ अहिले हेर्न पाएका र्छौ ।धन्यवाद बिध्या दिदी यो उत्कृष्ट सामग्री को लागि🙏🙏
@muktibhandari192 жыл бұрын
हेर्ने कथाकाे नयाँ अङ्कमा आफ्नै गाउँकाे कथा हेर्न पाउँदा साह्रै खुसी लाग्याे । सलाम छ पाैरखी हातहरूलाई ।
@bishnubhandari49632 жыл бұрын
thank u Mukti
@shikharkc69542 жыл бұрын
आहा एति गरेर आफ्नै गाउँ आफ्नै जन्मेको माटोमा प्राण त्याग्न पाए अरु के चाई धन्यवाद बिद्या जि एति राम्रो सबै लाई प्रेणा मिल्ने कथा प्रस्तुत गरेको मा🙏🙏🙏🙏🙏🙏
@ojhabadri2 жыл бұрын
कति रमाइलो।।।।।।।नेपाल फकन मन लागिरहेको छ।।।
@princeprince73182 жыл бұрын
These guys are really inspiration to the new generation of Nepal...
@nareshsaud93332 жыл бұрын
खोज पत्रकारिताव बास्तबमा यहि हो सलाम छ बिद्या दिदी एन्ड होल टिम 🙏❤️
@bheshrajpaudel69202 жыл бұрын
कस्ताे मा नै भक्कानिने खालकाे शब्दहरु हुन बिचबिचमा गाउकाे सार्है याद आयाे 😭🇳🇵
@sumitrajkarki7975 Жыл бұрын
बिदेश गयर पराई को दासि बन्नु भन्दा नेपाल मै यति दुख गरेर दुख फल प्राप्त गर्नुभयको मा धेरै धन्यवाद सम्पुर्ण युबा लाई ❣️🙏
@shishirsabina93842 жыл бұрын
दुर दराज अनि कुना कन्दरा का आवाज अनि कथा हेर्ने कथा यसरी नै उक्लिरहोस हाम्रो कथा ले सफलता को उकली हरु हार्दिक नमन हाम्रो निर्माण समूह तथा परिवार मा
@PranayaAcharya-md3ksАй бұрын
अति समय सान्दर्भिक ,, यिकथाहरुले सधै मेहनत गर्ने प्रेना दिन्छ,, खुसि लाग्छ मन भकानिन्छ,, कता कता मुस्कुराउन सिकाउछ,,
@solvenepal23112 жыл бұрын
मेरो साथीहरूलाई देखेर खुशी लाग्यो।अझै ऊन्नति होस।जय कोटकी देवी🙏
@sagarkhanal52452 жыл бұрын
मन नै सबै भन्दा सन्तुष्टि रहेछ र अझै ठूलो त मन खुसि गराउनु, खुसि हुनु रहेछ आहा कति रमाइलो हो यस्तो खुसि रमाइलो कहाँ पाइन्छ कहाँ पाउलान पाच तारे होटेल मा बस्ने हरु ले पनि।
@officialsudip42322 жыл бұрын
KZbin मा भएको धेरै channel हरुमध्ये सबैभन्दा मन पर्ने भनेको हेर्ने कथा हो । धन्यवाद दिदि तपाइलाइ ।।।।।
@gkgorkhali35762 жыл бұрын
असली क्रान्तिकारी यी नाै जवानहरुलाई सफलताकाे शुभकामना ।
@dr.chhabiranabhat30822 жыл бұрын
स्यांजाली फटाहा भन्नेले केहि सिक के, यो क्षेत्र हिजोको सभ्यता हो, अब समृद्धिको मुहान हो र बनाइने छ !!!
@jhagendragarthi48802 жыл бұрын
धेरै राम्रो बिध्या जिलाइ धेरै धन्यबाद र सबै साथिभाइलाइ तपाइहरुको भिदिव हेरेर साहेद कोइकोइको मन र सोछ परिबर्तन हुनसक्छ
@kapurgurung95662 жыл бұрын
काेहि कसैका comments पढ्दा पढ्दा मात्रै पनि असाध्यै मन छुन्छ र मन त्यसै भकानिएर अाउछ । स्वास्थ ज्ञान र मनाेरञ्जन दिने हेर्ने कथा ।
@पलपलहरपल2 жыл бұрын
यी युबालाइ सलाम छ।नेपाल समृद्धि र सुखी अनि सार्बभौमसत्ता सम्पन्न भैराख्न सबै युबा र पलायन भयकाहरु फर्केर यी र येस्तै यावत् कार्य तत्काल शुरु गर्नुपर्छ।
@djalexrai810762 жыл бұрын
कमेन्ट नगरौं मन कहाँ मान्छ र यति राम्रो गाउँ घरको भिडियो हेर्नू पाउँदा बिद्या दिदी लाई धन्यवाद 😍🙏🙏
@krishna49012 жыл бұрын
सलाम छ कुसुम अनि कुसुम का अरु पात्र हरु लाई नथाकुन ती उदाहरण बन्न लागेका हात हरु,
@uday.atit20432 жыл бұрын
साच्चिकै उदाहरणीय व्यक्तित्व हुनु हुन्छ मुरली फर्मका सम्पुर्ण टिम लगाएत त्यस क्षेत्रका सम्पुर्ण बासिन्दा र हेर्ने कथाले स्याङ्जाको एउटा महत्त्वपूर्ण भाग उथ्थान गरेको मा हृदय देखि धन्यवाद।
@chandrakumaripathak8422 жыл бұрын
यस्तो सन्देश मुलक आनन्द मय भिडियोको समय सारै छाेटो भयो एक घण्टाको भए हुन्थ्यो ।
@hemrajpaudel542 жыл бұрын
हार्दिक श्रद्धांजलि हुननाथ भण्डारि ज्यु, तपाईले लाएकको छोरा लोकलाई दिएर जानुभो
@madanbista88752 жыл бұрын
देशमा थोरैमात्र नताले यो मेरो जनता हो भनिदिए नि यो मेरो देश दुनियाँमा सबैभन्दा राम्रो हुनेथियो तर उफफफफ,,,,,, धेरै धेरै धन्यवाद बैनि बिधालाई यस्तो प्रेणना मुलक कथा पस्कनु भएकोमा ,,शुभकामना ,धेरै शुभकामना आगामी एपिसोट को लागि जय नेपाली ,,,
@srijanamagar41522 жыл бұрын
असाध्यै मीठो लाग्यो....कर्मशील जागरुक युवावर्ग अब जाग्नुपर्छ यसै गरी...साथीहरूबिचमा यस्तै सम्बन्ध रहिरहोस्....असीमित शुभकामना। हेर्ने कथाको टिमलाई पनि शुभकामना यस्तै नेपाली मटाको कथा हेर्न पाइरहूँ..नियमित श्रोता😘
@premkc91572 жыл бұрын
आधा घण्टा लामो कथा हेर्दा ५ मिनेट जस्तो लाग्यो । वास्तवीकतामा आधारीत कथा लाई यति मिठो शैलेमा पस्किनुहन्छ धन्यवाद छ दिदी हजुरलाई
@laxmansubedi86012 жыл бұрын
आहा! हाम्रो गाउँको कथा रैछ आज ... मजा आउने भयो😀
@dinasubedi53092 жыл бұрын
.
@prembhujel22972 жыл бұрын
मजा आयो,खुसी लाग्यो,गाउघरको झल्कोले सतायो,,,बधाइ छ सबै सबैलाइ