सँधै झैं यसपालिको कथा पनि मन पराइदिनुभएकोमा धेरै धन्यवाद । तपाईंका प्रतिक्रियाले हामीलाई उर्जा दिन्छन् । धेरै जनाले कथा हेरे पनि च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सिनुहुन्छ । कृपया हाम्रो च्यानल Subscribe गर्नु ल 🙏🏽
@roshitarai6212 жыл бұрын
Euta skitxit gao🙏👍
@sabitritamang80872 жыл бұрын
बिद्या दिदी कहाँ जानू भयो वाहा हुनुभाको भए अझ सुनमा सुघन्ध हुन्थ्यो ।आज भोलि किन नदेखिनु भाको होला
@KamleshKumar-jz5hy2 жыл бұрын
Didi hjr malai episode 12 ko aklo katha part 2 herna man lageko xa plz banaunu na ahile tyo sano bhai ko sag xan plz di🙏🙏🙏🙏😘
@madanbhujel67742 жыл бұрын
Opportunities po no other opo
@ashkumarrai84482 жыл бұрын
ghlm
@rachitdevkota87422 жыл бұрын
गाऊले पाखे भन्नेहरुको लागी मिठो सत्यता!! सम्पुर्ण हेर्ने कथा परिवार सँगै डॉक्टर गाऊ अनी तेस गाऊका पौरखी बुवा आमा लाई हृदय बाटै प्रणाम 🙏
@mohniraula2 жыл бұрын
Sahi ho they know the value of life ❤
@shantiad5672 жыл бұрын
sahi vannu vayo manxe sahar hos ya gaau hos usko bebahar ani soch nai ghatiya xa vane tehinai pakhe 🙏🙏
@rachitdevkota87422 жыл бұрын
@@shantiad567 😊💕
@punyaprasadjaishi52942 жыл бұрын
@@ramkalagurung1863 @
@sumancentury2 жыл бұрын
Exactly..
@yameshlimbu2 жыл бұрын
धोती भन्ने हाम्रो पहाडिया साथीहरुलाई दरो झापड डाक्टर गाँउको कथा ।
@rupeshkumarsah14162 жыл бұрын
स्मार्ट सिटी हैन स्मार्ट गाउँ बनाउनु पर्छ भन्ने सोचले आगाडी बढेको यो गाउँ आतंत्य नै सुन्दर छ ।।।
@buddhiprasadneupane71802 жыл бұрын
वाह गर्व लाग्यो सानो नेपाली नमुना गाउँ प्रति
@nareshkafle18962 жыл бұрын
वाह वाह वाह असली ईमानदारी र मेहनती नेपाली हाे भने उहाँहरु हाे भनेर भन्न मन लाग्याे सलाम छ उहाँहरु सम्पूर्ण महान ब्याक्तित्वहरुलाई ✊✊✊🙏🙏🙏
@sanjumagar14692 жыл бұрын
@
@kamana7812 жыл бұрын
Feeling proud that we have such people around who motivates us.
@Tanuja_karki2 жыл бұрын
Ksto inspiring hauu bafray❤️
@AkhileshYadav-kg2km2 жыл бұрын
तराई मा( यादव) हरु काे छबि कुस्ती खेलाडी पहालवन दाबङ्ग गुंड मा पहिला हुन्थ्यो अहिले तराई मा सबैभन्दा शिक्षित बर्ग जागीरे मा यादव नै छन् खुशी लाग्यो
@krissna112 жыл бұрын
जुन हस्पिटल गय नि डक्टर भेटिन्छन, अनौटो भएन 😊जुन घर जादा नि डक्टर भेटिदा चाइ अचम्मै लाग्यो❤️❤️😊😊
@rajuadhikari99772 жыл бұрын
Yes
@gopalraya46912 жыл бұрын
hospital and house not same man !!
@bhuwanrai9085 Жыл бұрын
Jhun haspital gayeni Yadav doctor ta batinxa❤️
@tilakpaudel75842 жыл бұрын
आजको हेर्नेकथा अन्तरगत डाक्टर गाँउको कथा हेर्दै गर्दा निकै प्रभावित भएको छु ! मनमा ईख भए असम्भव भन्ने केही हुँदोरहेनछ ! सलाम छ ती गाँउबासिहरूलाई अनि हार्दिक नमन छ हेर्नेकथा परिवारलाई !
@rnugcee2 жыл бұрын
हेर्ने कथा हेरि सके पछि आफू मा पनि केही गर्ने आट आयो
@invented22222 жыл бұрын
Sixit jindagiko Aadhar gyan hunu parxa. Ekh hoina. Yo video le negative Sandesh Dina sakxa. Sabdhan. Aatma nirbhar banau. Sixit berojgar hoina
@Shital0452 жыл бұрын
सही भन्नु भयो बस् मन देखि इच्छा राख्नु पर्छ नसक्ने केही हुँदैन☝️👏♥️
@amlalsapkota95662 жыл бұрын
Dherai khusi lagyao
@helpful1990 Жыл бұрын
यो कार्यक्रम अती राम्रो लाग्यो र मदेशी समुदाय मा यति शिक्षित र यति राम्रो नेपाली बोल्नी र राम्रा विचार भएका मान्छे यहि कार्यक्रम मार्फत देख्न पाए खुशी लाग्यो र सबै मदेशी समुदाय ले एस्तै सोच राख्नु भयो भने नेपाल अर्कै दिशा तिर जान्छ
@neeradahal26802 жыл бұрын
खुसी लाग्यो नेपालको एउटा् गाउँ यस्तो पनि रहेछ 🌹🌹
@sanjaynewar9590 Жыл бұрын
Waw sachikai Man chhoyo Kathale ....Katti ramro Socha🙏🙏🙏🙏🙏👍❤️❤️🙏
@sirjanamarsangimagar73222 жыл бұрын
"उसलाई पछी गएर त्यो जग्गा दिनु भन्दा पहिला त्यही जग्गा बेचेरनै उसलाई पढाउनु ठिक" वाह कती राम्रो सोच !!🌹❤️
@arjunpariyar87762 жыл бұрын
आहा यो हो नी कथा हेर्ने कथा मा वास्तविक कानी र जीवन को भोगाइ यातर्था सुन्न र देख्न पाइन्छ यो कथा ले धेरै शिक्षा को gaan दिन्छ मोरङ जिल्ला को गौरव नै रैछ र नेपाल को शिक्षित जिल्ला रैछ जा हेर्यो तै डाक्टर इन्जिनिर बैंक मिनिजार आहा सारै नै लोभ लाग्दो बस्ती रैछ
@सुलिन्दरयादव2 жыл бұрын
आज साच्चिकै गर्व लागिरहेको छ । यादव गाउँ को कथा देखेर हाम्रो यादव समुदाय को सान हो र देश को सान 🙏🙏🙏
@niranjanrokaya84622 жыл бұрын
जतिसुकै दुख भएनी पनि छोराछोरी लाई शिक्षित बनाउनु पर्छ भन्ने यो गाउँको मानिसको सोच महान छ। एकदम शिक्षित गाउँ रहेछ।❤️❤️❤️
@amity.dav92 жыл бұрын
मोरङ जिल्ला ,बुढीगंगा गाउँपालिका वडा नं १ टंकीसिनवारी(यादव टोल)मा रहेका डाक्टरहरू तथा अन्य सेवाहरुमा संलग्न रहेका व्यक्ति हरूको सामान्य जानकारी:- डाक्टरहरू:- १.मेजर डा.विनीता यादव (MD). पिता: महेश्वर यादव (प्राध्यापक) २.डा.सुमन यादव (MBBS). पिता: महेश्वर यादव (प्राध्यापक) ३.डा.दिपेश यादव (MBBS). पिता: राजेन्द्र प्र.यादव(शिक्षक) ४.डा.कुन्दन यादव(vet.). पिता: गणेश यादव ५.डा.अमित यादव (BDS).पिता: दिलीप यादव ६.डा.बावुनन्दन यादव (MBBS). पिता: शम्भु प्र.यादव ७.डा.सुजन यादव (MBBS अध्ययनरत). पिता: शम्भु प्र.यादव ८.डा.रितेश यादव (MBBS अध्ययनरत). पिता: शम्भु प्र.यादव ९.डा.सरोज यादव (MBBS). पिता: योगेन्द्र यादव १०.डा.सुदर्शन यादव( MBBS). पिता: राजेन्द्र यादव ११.डा.राहुल यादव (MBBSअध्ययनरत). पिता: उपेन्द्र यादव १२.डा.आरती शर्मा (MBBS) . पिता: अशोक शर्मा १३.डा.विवेक शर्मा (MBBS अध्ययनरत). पिता: अशोक शर्मा १४.डा. प्रभाकर यादव (MD). पिता: भुवनेश्वर यादव १५.डा.मुकेश यादव (MD). पिता: महेश्वर यादव (मेनेजर) १६.डा.सविता यादव(MD). ससुरा: महेश्वर यादव ( मेनेजर) १७.डा.स्नेहा यादव (MBBSअध्ययनरत). पिता: सदानन्द यादव १८.डा.सुवोध यादव (MBBS). पिता:स्व. कुलेश्वर यादव १९.डा.राजेश यादव (MD). पिता: बाबु प्र.यादव २०.डा.रमेश यादव (MD). पिता: बाबु प्र.यादव २१.डा.अनिल यादव (MD). पिता: बाबु प्र.यादव २२.डा.शितल प्र.यादव(MD). पिता:स्व.बुधन दास यादव २३.डा.शुशिल यादव (MBBS)पिता:डा.शितल प्र.यादव २४.डा.निता यादव (MD). ससुरा:डा.शितल प्र.यादव २५.डा.सुनिल यादव(MS). पिता:डा.शितल प्र.यादव २६.डा.भानु प्रिया यादव(.MD). ससुरा:डा.शितल प्र.यादव माथि उल्लेखित डाक्टरहरू बाहेक निम्न लिखित क्षेत्रमा पनि यस टोलका व्यक्तिहरू संलग्न रहेका छन्:- १. प्राध्यापक ४ जना २.भाइरोलोजिस्ट(PhD)१जना ३.BMLTगरेका Lab.Technician ३जना ४.Microbiology(Bachelor lab.technician,) १जना ५. Optimistic (आँखामा Bachelor) गरेका २जना ६.Radiography (Bachelor) १जना ७.B.Sc.Nursing ६जना ८.Engineerहरू ८जना ९. शिक्षकहरु ८जना १०. CA. गर्ने ३जना ११.बैंङ्किङ सेवामा ४जना १२. नेपाल प्रहरीमा २जना १३.शस्तर प्रहरीमा २जना १४.नपाली सेनामा ४जना १५.विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरमा करिब १०जना १६.MPH,BPH तथा H A, गरेका स्वास्थ्यकर्मीहरू ३जना यसरी सरसर्ती हेर्दा यस यादव टोलमा विभिन्न प्रकारका शैक्षिक योग्यता हासिल गरी फरक -फरक सेवामा संलग्न रहे पनि डाक्टरहरू को संख्या बढी रहेकोले डाक्टर टोल भन्न सकिन्छ। बिगतमा १५-१७ परिवार रहेका यस टोलमा दाजुभाइहरू छुट्टिएर हाल ६०-६२ परिवार बनेका छन्। बिगत देखि हालसम्म यस टोलका अधिकांश मानिसहरू कृषि कार्यमा नै संलग्न छन्। यस यादव टोललाई यस्तो फुल्ने फल्ने गरी ढकमक्क बनाउन रगत पसिना बगाएका हाम्रा दिवंगत भएका निम्न लिखित आफन्तहरूलाई संझना गर्दै श्रध्दाञ्जली अर्पण गर्दछु। १.स्व.रामजी यादव (हजुर बुवा) २..स्व. प्रेम दास यादव ३..स्व.बुधन दास यादव ४.स्व.कुमर लाल यादव ५.स्व.बासुदेव यादव (बुवा) ६.स्व.छठु यादव ७..स्व.जुगे यादव ७.स्व.मुसहरू यादव ८.स्व.गरीव दास यादव ९.स्व.अगम यादव १०.स्व.मुंगा लाल यादव ११.स्व.राम नारायण यादव १२.स्व.विदेसी यादव १३.स्व.बौकु यादव १४.स्व. श्रीकान्त यादव १५.स्व.वैजनाथ ठाकुर १६.स्व.राजे ठाकुर १७.स्व.कुलेश्वर यादव १८.स्व. मलिन ठाकुर १९.स्व.तिरपित ठाकुर २०.स्व.कुसम लाल यादव उपर्युक्त दिवंगत आफन्तको साथै हाम्रा दिवंगत आमा- हजुरआमा हरू मा पनि श्रध्दाञ्जली अर्पण गर्दछु। - : महेश्वर यादव (प्राध्यापक):-
@barshasapkota53962 жыл бұрын
Vai kasto khusi laagyo aafnu chineko gau thau ko kura haru sunda.. ❤
@amity.dav92 жыл бұрын
@@barshasapkota5396 ❤️😍❤️
@prempun5282 жыл бұрын
अर्काको रेकर्ड राख्न भन्दापनि आफ्नो नानीाबुहरुलाई सोही सरह बनाउन तिर लाग्नु ठिक
@prempun5282 жыл бұрын
छोरी खोई ?
@lokenlumbu30832 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई जान्कारिको लागि
@Onelife555552 жыл бұрын
हेर्ने कथाले मलाई हेर्दा हेर्दै जिउन सिकायो यस अघिको बौवा दाजुको कथा र आजको यो डाक्टर गाउँको कथाले संसारमा खोज्यो भने स्वर्ग पनि यही भेटिन्छ भन्ने विश्वास दिलायो 💖
@KrishnaSingh832 жыл бұрын
यस भागबाट कम से कम सम्पूर्ण नेपालीले नेपालमा यस्ता मधेसी (तथाकथित “धोती”) पनि छन् भन्ने कुरा बुझ्न र बाँकी सम्पूर्ण मधेसीले शिक्षा, लैंगिक समानता जस्ता अनेक कुरा बारे प्रेरणा लिन आवश्यक छ। “हेर्ने कथा” टिमलाई सादर धन्यवाद! 🙏
@remeshremesh4782 жыл бұрын
हेर्ने कथा आउदा त पहिला दसै मा मासु भात अनि नयाँ लुगा लाएर रमाको याद आउछ ल ल म पनि पर्खी बसे को छु ।।बिध्या दिदी को बुलान आवाज सुनु हतार छ।।।
@geetasharma8877 Жыл бұрын
आहा ! कति राम्रो समाज ,कति उत्कृष्ट साेच ,बिचार ,एकता ❤🎉
@ramrijal25162 жыл бұрын
मान्छेले भन्छन् मधेसी?पहाडी,हिमाली मुर्खले भन्ने हो.हिमाल,पहाड,तराई कोहि छैन पराइ.हेर्ने कथाले सम्पुर्णलाई जोदेको छ नमन्🙏यस्तो सिछित गाउँ वा 👏👏👏❤️धेरै खुशी लाग्यो.कस्तो राम्रो सोच.
@bhupendrarawal53632 жыл бұрын
हिर्दय देखि नै नमन पौरखि मिहिनेती गाउ गाउले हरु प्रति ❤️❤️🙏🙏
@kritikapanta82802 жыл бұрын
सलाम छ हेर्ने कथा टिमलाई 🙏❤️ Dr सितल यादव जी लाई म पनि चिन्छु, म नेपाल 🇳🇵 हुदा वहां संग उपचार गराएको हो मैले बिराटनगर मा । यति शिक्षित मेरो देश प्रति गर्व छ मलाई 🙏💗
@jharanasubba3-6-92 жыл бұрын
🥰💕❣️❣️❣️
@thakurpoudel29564 ай бұрын
गाउले भने पछि कोर्के अँखा लगाउने नाक खुम्च्याउने मानिसहरुको लागि दरो झापड यो ,यस्तो खाल को अभियान चलाएर दुनियाँ लाई छर्लङ्ग तस्बिर देखाउने काम गर्नु हुने बिध्या जि र कमल कुमार जि लाई धेरै धेरै बधाई !!!!
@pradiprana58962 жыл бұрын
वाह कति सकारात्मक सोच हो यो गाउँका मान्छेहरुको ।सबैको यस्तै सोच भए देश परिवर्तन हुन कत्ती बेर लाग्दैन ।
@chandrachetu1592 жыл бұрын
हेर्ने कथाको bigfan कुनै episod छूटाएको छैन । यो हेर्नुको छुट्टै मज्जा छ । thankyou bc team🙏🥰
@mausamitamang172 жыл бұрын
कस्तो राम्रो कथा ल्याउनु भएछ धेरै धन्यवाद सम्पुर्ण टिमलाई। 80 घरमा 28 जान डाक्टर आह कति राम्रो। अब बिस्तारै छोरिलाई दाइजो दिने र बुहारीको दाइजो लिने चलन पनि छोड्न सकिए झनै राम्रो हुन्थ्यो।
@mohniraula2 жыл бұрын
I'm waiting for this comment ❤🥰
@4k5yarki292 жыл бұрын
देशकै नमुना गाउ आहा कस्तो राम्रो ❤️ सोच
@shovaneupane48872 жыл бұрын
यस्तो गाऊमा जन्म लिएको भए आफुले आफैलाई कति भाग्यमानी ठान्थिए ❤️🥰 कति राम्रो परिवार समाज ☺️
@kshitisbaral71592 жыл бұрын
हुन त सबै नेपाली हौं, पारीपट्टी पहाडीले जग्गा प्लटिङ गर्ने गर्दछन्, हामी यादव हरु पसिना यहि माटोमा सिञ्चित 🙏🙏 कति सरल र गहन विश्लेषण
@satishmandal8192 жыл бұрын
we r not a nepali we r madheshi..love from the land of madheshi ,madhesh pradesh
@sushmitabasnet9192 жыл бұрын
When people from city and town are abroad for study this village is making history 👏
@RahulSingh-tq3tw2 жыл бұрын
absolutely 🇳🇵🇳🇵
@kamana7812 жыл бұрын
Right💜👍
@tekbam41762 жыл бұрын
well, it is still due to pressurised by families, isn't it? The thing is doctor Pesa hoina Sewa ho edi teo bhawaa xaina manxey ma xainan bhaney it does not matter. Bujhnu bho Susmita ji
@sushmitabasnet9192 жыл бұрын
Tek bam I thought u understand me wrong I don’t think family pressurised for anything but I understand every one do have situation. Oh ok so doctor is just about sewa then nobody gonna spend lakhs over there i do know it’s kinda thing came from heart to help but it’s also making own-self standard and professional. I thought u better understand
@tekbam41762 жыл бұрын
@@sushmitabasnet919 Well I think they pressurised, but I left the comment in the first place is due to your irrelevant comparison. No reason to compare between who wants to go abroad and who wants to be a doctor, that is totally different choices and none of these above the other as a matter of fact. My gist was, it is a profession where a person needs compassion and empathy, if the primary motive is to become rich from this profession it will cause more harm than good because the person might end up praying on the patients who are already in the miserable condition. So the answer to the question, self-standard and professional, being empathetic and caring nature is the most. otherwise, it is just being a gangster with a white coat and a certificate. I hope you understood what I am trying to say.
@shantaadhikrai5734 Жыл бұрын
अति शुन्दर गाउँ टङकि शुनुवारि यादब ाउ हाम्राे नजिक भऐर पनि नपुगेकाे ठाउँ धन्य हाे छिमेकि गाउलाई सलुट छ
@pashupatibhattarai17792 жыл бұрын
अकल्पनीय, आश्चारीचाकित पार्ने गाउँ को कथा. प्रेरणादायी अंक. कथा टीम लाई साधुवाद. विद्या धनम् सर्व धनम् प्रधनम्. नागपुर 🇮🇳🇮🇳🇮🇳बाट❤❤❤
@rinapun33582 жыл бұрын
मनमा ईख र साहस भएपनि जुनसुकै sector पनि पढ्न सजिलैसग सकिन्छ ।कति राम्रोसँग बुझ्ने शिक्षित गाउँ आजको हेर्न कथामा यो episode हेर्न पाउदा धेरै खुशी लाग्यो ।
@debendragc28472 жыл бұрын
उदाहरणीय गाउँ। विद्या दिदीको मेहनत लाई सल्युट ।।।
@sangitarai58092 жыл бұрын
साक्चै नेपाल भित्रको नमुना अनि सुन्दर गाउँ यादव (डाक्टर) गाउँ हामी नेपाली सबैको यस्तै बिचार हुनुपर्छ ।
@rjunmagar39872 жыл бұрын
हेर्ने कथा हेर्न थालेपछी त यस्तो लाग्छ 2/4 घन्टा लामो होस हेरि रहु जस्तो 30/35 मिनेट त लाग्छ 5/10 मीनेट जस्तो ! आउदै गरेको होलि को सुभकामना बिध्या दिदि अनि हेर्ने कथा टिम लाई 🙏🙏
@Hoom-g5h4 ай бұрын
धेरै राम्रो सोचाई भएको गाउँ ।।। आफ्नो बाल बच्चा को शिक्षा को लागि जोडदार मेहेनत गरेर त्यो ठाउमा पुर्याउने अभिबावक लाई सलाम।
@dhaneshowerthakur18992 жыл бұрын
असली नेपाली इनीहरु हुन जो आफ्नो बाल बच्चा लाई डाक्टर इन्जियर बनाएर नमुना गाव बनायो सलाम छ ई सबै परिवार लाई ।
@psmalasi16192 жыл бұрын
क्या गजबको गाउॅं अनि त्यहा बसोबास अभिभाबहरुको सामान्य रहनसहन र शिक्षा प्रतिको ठुलो बिचार प्रति सम्मान छ। खोज पत्रकारिताको उत्कृष्ट उदाहरण हेर्ने कथा परिवारलाई हृदय देखि नै नमन । हेर्ने कथाको प्रेत्यक एपिसोडले प्रेरणाको स्रोत बनेर निकै प्रभावित पार्ने गर्दछ ।
@ajayyadav24134 Жыл бұрын
Proud to be Yadav tole first priority for the education
@dadiram75632 жыл бұрын
असली मेहनेती र इमान्दारी नेपाली गाउँ अनि डाक्टर हरु प्रति सलाम छ यहाँ हरु बाट केहि सिक्नु पर्छ अरु गाउँ टोल बाशी हरुले
@dineshrai94732 жыл бұрын
हेर्ने कथा ले धेरै ज्ञान सन्देश दिदैछ यो डाक्टर गाउँको एपिसोड हेरेर आफ्नै देशमा बसेर जागिर खाएर आनन्द सँगले बस्नुको लागि एउटा उत्प्रेरणा दियो सबै टिमलाई नमन् 🙏♥️♥️♥️
@humbhadursunar28632 жыл бұрын
Herne katha ma Rash behariko doctor gau sarai ramro .Sifaris ra bhansun hoina mihinat lay manis safal baninxa.yo euta missal,herne katha ko sampurna team lai dhanyewad.
@हेल्दिलिभिङनेपाल2 жыл бұрын
डाक्टर गाउँको कथा ले राम्रो सन्देश अवस्य दिनेछ आभारी छौ।
@rajukunwar48782 жыл бұрын
कस्तो सुन्दर यथार्थ ! नेपालको भूगोलभित्र यस्तो राम्रो सोचाइ भएका समुदाय पनि रहेछन् । पत्ताउन नै गाह्रो लाग्ने ! धन्यवाद सम्पुर्णमा यो कार्यक्रम लागी 🙏
@nareshsaud68552 жыл бұрын
भौतारिदा भौतारिदा थाकेको महसुस भएको बेला हेर्ने कथा ले आनन्दित बनाईदिन्छ। मेरो सन्तुष्ट हुने र खुशी खोज्ने माध्यम बनेको छ हेर्ने कथा💗
@kamaldhakal5792 жыл бұрын
ओहो क्या राम्रो शिक्षाले भरिपुर्ण भएको गाउँ सबैको उद्देश्य एउटै जस्तो !! हाम्रो ठाउमा पनि सबैको उद्देश्य एउटै जस्तो छ तर dr गाउको भन्दा धेरै फरक !! त्यो हो पढ्नेहरु या नपढेका सबै बिदेश जाने !! 80% घरमा बिदेश गएका लाहुरे छन घरमा बुढा पाका आइमाई केटाकेटी
@NirajanParajuli2 жыл бұрын
आहा । कस्तो राम्रो गाउ रहेछ । 😍😍😍🥰 घर घर मा डाक्टर नर्स इन्जिनियर उत्पादन गरेको गाउ रहेछ । दाइजो प्रथा लाइ प्रश्रय दियियो भने निक्कै दुखद हुनेछ । दाइजो प्रथा को अन्त्य होस् ।
@ganeshkhatri8949 Жыл бұрын
वाह ! कस्तो अध्ययशील ठाउँ रहेछ।शिक्षित मानसिकताले भरिपुर्ण ठाउँ।यस्तै गाउँ देशभरी भैदिए कति राम्रो हुन्थ्यो होला।
@santabahadurghale14622 жыл бұрын
हेर्ने कथा टिमले यस्पालीको episode धेरै डाक्टर्स भएको गाउ पत्ता लगाउनु भएकोमा वहाहरुलाई बधाई छ। यो गाउको उदाहरण बाट हामीले पनि सिक्नु जरुरी छ। राम प्रबेश ठाकुरको कान्छा छोराको मुख बाट निस्केको सत्य तथ्य वाक्यले मेरो मन छुयो, वहाले भन्नु भयो ; हाम्रो घर्मा खाने कुरा नभएर ममीले फर्सी उमालेर खुवाउनु भयो। नजिकै बसेको साहुलाई देखाउदै मेरो ममीले वहाको घर्मा दिन भरी ढीकिको काम गरेर एकमाना चामल ल्याउनु हुन्थ्यो। वहाको सब्द सब्दमा वोलीमा सत्य थियो र दुखको कुरा पनि थियो। संदेश मुलक episode ल्याउनु भएकोमा हेर्ने कथा टिमलाई धेरै धेरै बधाईछ।
@remember4ryou.9282 жыл бұрын
हाम्रो पहाडे समुदायमा टिकटकमा चाक हल्लाउनु र नेताहरुको भक्तिभज गाउनु पार्टीको झन्डा बोकेर नेताको वरिपरि कुकुर जस्तै घुम्नु अनि नराम्रो कामको देखासेखी गर्नै ठिक्क छ।अनि के यस्तो कामलाई प्राथामिक्ता दिन्छन।यादव टोलको यो कथाले मेरो चही मन सारै छोयो।यो कथा हामिमाझ ल्यादिनु हुने सम्पुर्ण हेर्ने कथा टिमलाई हार्दिक नमन।
@narayanparajuli58102 жыл бұрын
हाम्राे पहाडि समुदायकाे अलिकति पैसा कमायाे भने पहिला घर बनाउने छ तर याँहा सबैकाे घर सामान्य छ तर सबैले सिक्षामा लगानि गरेकाे कति राम्राे साेच।
@saagarkarki872 жыл бұрын
Herne katha is been always close to me.... thanks for showing us such powerful amazing and wonderful stories.... "डाक्टर भनेको VIP होइन simple र सरल हुनुपर्छ भन्ने सन्देश पाये "🙂🙂🙂😊
@Dr.surgitube2 жыл бұрын
एकदम खुशी लाग्यो यो शृङ्खला हेर्दा... म पनि तराई पढेको..ह्रिदयमा मोरङ प्रतिको माया जोडिएको छ .. राजेश दाइलाई 21:00 देख्दा झन खुसी लग्यो 🙏❤️
@jnbhattarai71752 жыл бұрын
शीक्षाको स्तर र जीवन शैली को स्तर एकदम मनपर्यो , हेर्ने कथा हैन हेर्नैपर्ने कथा रैछ ❤️
@rapanakarmacharya89282 жыл бұрын
ए आम्मा हो बिश्वासै नलाग्ने कति शिछित गाँउ🙏
@familyfun6732 жыл бұрын
सब्द नै छैन के भनौ येस्ता उदार बादी गाउँ को अमा बुबा लाई कोटि कोटि नमन छ
@dbtextil2 жыл бұрын
धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लगाइरहेका बेला खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुन बिद्या दिदि। उहाँ र क्यामरा पछाडी रहने उन्का सहकर्मी मित्र सबै को काम प्रति सलाम छ।❤️❤️❤️❤️❤️
@santoshnepali488121 күн бұрын
कस्तो राम्रो गाउँ मलाई पनि यो गाउँमा घुम्न मन लाग्यो। साना भाइ बहिनि पनिको कति राम्रो सोच निकै खुशी लाग्यो।
@हेल्दिलिभिङनेपाल2 жыл бұрын
हामी नेपाली हाम्रो देश नेपाल ।जय देश जय हेर्ने कथा ।
@tamangmilan30862 жыл бұрын
हजुरहरुलाई धेरैधेरै धन्यवाद 1 प्रेरणादायी कथा प्रस्तुत गर्नुभएकोमा यसरी नै अबको दिनहरुमा पनि यस्तै कथा बस्तु हरु प्रस्तुत गर्नुहोला
@Iq_gk_reasoning_Tricks_psc_tsc2 жыл бұрын
बिद्या दिदिलाई सबैले माया गरेर प्रोत्साहन गरौ।उहाले नेपाली जनजिबनलाइ अनि समाजका ओझेल बिषयलाई एकदम राम्रो सङ उठान गर्नुभा छ
@smikhanal92842 жыл бұрын
truly an inspirational village👏 आफ्नै देश मा येस्तो राम्रो शिक्षित मात्र हैन सभ्य गाउँ रहेछ। यो कथा हेरेर यकदमै खुसी लाग्यो😍 सादा जीवन उच्च बिचार को ज्वलन्त उदाहरण।
@renukarai26572 жыл бұрын
कस्तो अचम्मको गाउँघर सुन्दा र हेरदा हेर्ने कथा जती-जती एपिसोट हेरो तेती-तेतीनै हेरौलागनै सबै टिमलाई मुरी-मुरी धन्यवाद 👏👏🙏🙏
@nishandahal45252 жыл бұрын
कति राम्रो गाउ अनि मेहनति ब्यक्ति कामको सम्मान अनि एक अर्काको एकता सदभाब मेलमिलाप अन्य ठाउले सिक्ने एक सुन्दर पाठ
@nuridai_742 жыл бұрын
विदेशमा छु, स्वदेसका विभिन्न भुभागमा बसोबास गर्ने मान्छेहरुको कथा वस्तु हेर्दा आफैलाई लाग्छ यो सब ठाउ आफै भ्रमण गरौ तर पनि सम्भव छैन, हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद !
@Darjee20002 жыл бұрын
अति उत्तम नेपाल को सबै गाउँ हरु यस्तै शिक्षित भएको देख्न पाउ !हेर्ने कथा टिम लाई धेरै धेरै माया !
@beenadura41132 жыл бұрын
बिध्या दिदिको असधै प्रेदायी कथा नियामित दर्सक Love this program हेर्ने कथा
@ashishbastola99072 жыл бұрын
सबल अनि सक्षम गाउँ ! मेहेनती गाउलेलाई सलाम !
@apnmithila2 жыл бұрын
घर फुसको भए पनि पूरा गाउ डक्टर वाह बधाई 💐💐💐
@clashnepal7522 жыл бұрын
मैथली भोजपुरी मा फुस भन्छ हो भुस लाई सोल्टी?
@sunilkapari57822 жыл бұрын
@@clashnepal752 फुस भनेको माट्को घर हो सोल्टि
@yubrajthapa47262 жыл бұрын
गाउँले परिवेश अनि शिक्षित मन... वास्तवमै एउटा नमुना गाउँ
@jhagapun84312 жыл бұрын
चाहे पछि किसान ले पनि doctor पढाउन सकिदो रहेछ, भन्ने कुरा स्पष्ट भयो । ज्यादै खुसी लाग्छ हेर्ने कथामा यति राम्रो कथा हेर्न पाउँदा, र कथामा देखाए जस्तै राम्रो काम गर्न उत्साह आउछ ।
@taratamang73652 жыл бұрын
तराईको यादवहरुको धेरै जग्गा जमिन हुन्छ
@Mindahal2 жыл бұрын
अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️❣️❣️
अति खुसी लाग्यो हजुर को इस्तोरी हेर्दा गाउँ नर्मल भयात पनि पढाई भने ठुलो शक्ति रहेछ।
@dawalama39102 жыл бұрын
शिक्षाको महत्त्व बुझेको गाउँ अनि गाउको बासिन्दा हामी आठ पढ्नुपर्छ indian army us army भन्दै कुद्न सुरु गर्छौ अन्तमा अरुको गुलामी गर्नु बाहेक केही हुदैन
@wochyu12 жыл бұрын
सारै सुन्दर जीवन हरु, सलाम छ यिनी नेपाली उदाहरणीय पात्र हरु लाई, धन्यबाद् हेर्ने कथा लाई🙏🙏🙏
@kabitaale40762 жыл бұрын
मिहिनेत गरे असम्भव केही छैन 🤗🤗🤗 देश कै एक नमुना गाउँ❣️❣️ Very inspiration ....
@shamshadahmad89232 жыл бұрын
सलाम छ यी पौरखीहरुलाई
@nishandaraivlogs2 жыл бұрын
यसो हेर्दा कसले भन्छ यस गाउ मा यति धेरै doctor छ भनेर but नेपाल कै शि्छित गाउ म़ा पर्दो रहे छ 🥰 खुसि लाग्यो यो video हेरे र 🥰 आज भन्दा 30,40 वर्ष बाट नै यस गाउ शिछीत रहेछ सवै बुवा आमा हरु slc pass गर्नु भयको 🥰
@nirmalgurung18622 жыл бұрын
आज यो भाग अति उत्तम र प्रेरणादायी प्रतेक को गाउँ अनि बस्ती मा येस्तो सोचाइ भयो भने हामी समस्या ले होईन बिचार र ईच्छाशक्ति भए हरेक कुरामा सफलता हात पार्न सकिन्छ ।कस्तो राम्रो संदेश कस्तो राम्रो बिचार विशेष गरि यादव गाउँ भगवान् रुपि मानिस प्रती मेरो उच्च सम्मान र हेर्ने कथा team लाई मेरो उच्च सम्मान अनि माया अनि सद्भाव यहाँहरुको येस्तै प्रस्तुति ले सबै को नयन खोलिओस
@sandipadhikari46212 жыл бұрын
लौ अचम्मै रैछ , मेरो गाउ लम्जुङ दुराडाडामा पहिले मास्टर हरुमात्र हुन्थे यहाँ धेरै नै डाक्टर रैछन ।
@phurisherpa29742 жыл бұрын
यी महान ब्याक्तित्व हरु लाई सलाम।।।। मदेस बाट राजनीति गर्ने हरुले अजा राम्रो शिक्षा यिनी हरु बाट लिउन???? दाइजो को नाममा छोरी जलाउने हरुको चेत अजा धेरै खुलोस??????
@bla_star2 жыл бұрын
What a educated village.💜💜 Perfect example of Simple living high thinking. Every episode gives us different vibes and different abilities of thinking💜 So inspiration video 📸 Bidhya Chapagain Herne Katha
@rainirmala1062 жыл бұрын
सार्है मन खुशी भयो आफ्नो बाउ बाजे नै शिक्षित थिये भनेको सुन्दा 🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
@loknathbhusal88192 жыл бұрын
Well-known about the value of education Whole villagers are respected Inspirable for all.. thanks to all team..
@Thapa7232 жыл бұрын
अति नै प्रेरणा दायिक कथा,शिक्षा नै वास्तविक धन हो भन्ने कुरा मा कुनै दुबिधा छैन ।
@yadavbraham152 жыл бұрын
Getting proud to be in being part of the village TankiSinwari-3 (Yadav Tol)
@baltamang90382 жыл бұрын
महान नेपाली यादव सम्पूर्ण आमा बाबा परिवारलाई लाखौं लाख सलाम।। शिक्षित जनशक्ति हेर्ने हो भने यादव सम्पूर्ण परिवारलाई हेर्नुहोस्।।मेहनती सङ्गै आफनो संस्कार संस्कृतिलाई पनि त्यतिकै महत्व बोकेको यादव सम्पूर्ण परिवारबाट अरू नेपालीहरुले सिकुन्।।❤️❤️❤️
@Targetpsc20812 жыл бұрын
डाक्टर गाउको कथा !! नाटकजस्तो लाग्ने एक उत्कृष्ट सत्यकथा!! पौरखी कृषकको आत्मविश्वास र शिक्षामा समर्पण !! समय मिले पक्कै हेर्नुहोला !!
@rajen_poudel2 жыл бұрын
हेर्ने काथा आज सम्म नछुटाइ हेरिरहँदा सबै कार्यक्रम अति चेतना मुलाक त छ्दैछ्न तेस मा पनि सबै भन्दा राम्रो सोच बनाउनु पर्छ मेहनत गर्नु पर्छ शिक्षा आज को आवसेक्ता भन्ने आसय दिने कार्यक्रम सलाम छ सम्पुर्ण हेर्ने कथा टिम लाइ
@vaijaan60942 жыл бұрын
मलाइ हेर्ने कथा सारइ मन पर्छ म साउदि बाट हेर्दै छु दिदि मलाई साह्रै राम्रो लाग्छ आगामी दिनमा पनि एस्तो इतिहास लेउनुस हइ दिदि हजुरको टिम हरुलाई हार्दिक बधाई छ दिदि
@deep.19962 жыл бұрын
जीवन साच्चिकै कति सुन्दर छ। शिक्षित समाज, सकारात्मक सोच, मेहेनतको पसिना, पोैरखि हातहरु, रिस राग भयविहिन फराकिला मनहरु, मानवताको उदाहरण , भावनाको कदर, विश्वास नै विश्वास अनि लक्ष्यको यात्रामा नडगमगाउने पाईलाहरु। साच्चै सुन्दर छ ।
@jeebanchhetri45282 жыл бұрын
आफुमा दृढता चाहिने रहेछ असम्भव के नै रहेछ र आखिर आफु सङ्सङ्गै अरुलाई पनि शिक्षित बनाउनु पर्छ (education is most important) भन्ने एउटा राम्रो सन्देश दियो यो गाउको कथाले 🙏
@dipenpandey72342 жыл бұрын
सायद मेरो जिवनकै पहिलो भिडियो हुनुपर्छ यो, जुन भिडियो हेरिसकेपछी मेरो आश्चर्यात्मक्तालाइ खुशिमा परिणत गरिदियो🤗। नेपालमै पनि यस्तो ठाउँ रहेछ! भित्रै देखिन खुशी लाग्यो।
@sandhyanepal47352 жыл бұрын
कति सुन्दर गाउँ कति प्यारा मानिसहरु ।स्वर्ग भनेको यहि हो।सलाम्😊🇳🇵🇳🇵🇳🇵🇳🇵
@Mr_SuHanG2 жыл бұрын
नेपाल कै उदाहरणीय नमुना डाक्टर गाउँ रहेछ। यो भिडियो हेरेर सबैमा एक सकारात्मक सोच पक्कै पनि उजागर गर्ने छ । नेपाली समाजमा यस्ता उदाहरणीय कार्य सबैमाझ प्रस्तुत गर्नु हुने हेर्ने कथा टिमलाई धेरै धन्यवाद अनि शुभकामना 🙏💜💜
@abiraldahal99882 жыл бұрын
I am also currently preparing for MBBS entrance. This motivated me a lot 💟
@kbanshi2 жыл бұрын
Wish you all the best !!!
@akshyagurung2692 жыл бұрын
All the best bro.
@sabinaadhikari8782 жыл бұрын
Best wishes ❤
@parmeshworphuyal59772 жыл бұрын
Best of luck bro
@suzagurung78092 жыл бұрын
All the best bro
@balkbalk30922 жыл бұрын
कति राम्रो सोच बिचार भएकाे गाउँ समुदाय यो कथा सुनेर हामी सबैले पाठ सिक्नु जरुरत छ