करिब ५० मिनेटको यो कार्यक्रममा अर्थशास्त्र छ, समाजशास्त्र छ, दर्शन छ, विज्ञान छ, संघर्ष छ, साहित्य छ,रुपान्तरण छ र सबैभन्दा महत्त्वपूर्ण चेतना र मानवता छ।🙏🙏
@bhimadhakal4795 Жыл бұрын
लौन यो एपीसोड त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाहिर दिनदिनै देखाउनु पर्यो 🙏🙏 म अरु केही बोलीन 🙏
@munalpumaRai28 күн бұрын
लु लु गर्न लगाऔँ त
@shantikokhojima6040 Жыл бұрын
नाम => हेर्ने कथा 🇳🇵🥀 काम => सत्य देखाउने 😊 स्थान => सबैको दिल मा ❤ धर्म => ईमानदार पत्रकारिता🌍️🙏
@bishnumayashrestha9695 Жыл бұрын
Wau
@bhuwankhatri5758 Жыл бұрын
आजको 'गरिखानेका कथाहरु'ले आँट्नेहरु यही देशमा अटाउँछन् भन्ने सिकायो !🥰
@shantikokhojima6040 Жыл бұрын
मेहनत गरे धन बन्छ, प्रतिक्षा गरे काम 😊 मीठो बोले पहिचान बन्छ इज्जत गरे नाम 🥀 हेर्ने कथा को टिमलाई धेरै धन्यवाद 🇳🇵🙏
@keshavpokhrel2101 Жыл бұрын
inspiring story for everybody
@SBThapa-g9m Жыл бұрын
❤❤❤❤❤
@dipeshbmagar Жыл бұрын
❤❤
@bishnumayashrestha9695 Жыл бұрын
sahi bat didu
@gopalpoudel611 ай бұрын
कति गज्जब कुरा❤
@DeepakLamichhane11 ай бұрын
No words to express how much inspiration and knowledge that i am having from “Herne Katha” all the time. Lots of respect and a very big thanks to the entire crew. Hope one day I will be able to return to my homeland and contribute for betterment of the society and motherland.
@teachkoreanlanguagecentern7914 Жыл бұрын
लौन बिदाको दिन छ आज , प्रदेशबाट नेपालको कुनाकाप्चा, सबैको दुख पिडा को प्रेरणा भएको हेर्न पाएको छौ अब यो पनि हेर्ने हो😚 हेर्ने कथामा
@Aashishrai-wn1xh Жыл бұрын
म पनि हेदै छु है मलाई पनि धेरै राम्रो लाग्छ हेर्ने कथा 🙂 reply me thanks ☺️☺️☺️☺️☺️
@sumanarai213 Жыл бұрын
❤❤❤❤❤❤
@shyamsubedi1050 Жыл бұрын
प्रेरणादायी यथार्थहरु
@krishnagm4009 Жыл бұрын
"पैसा भनेको जिन्दगी बचाउने र खुसी रहने चिज हो" सलाम छ बिध्या दिदी र हेर्ने कथा टिमलाइ
@csadikshya63 Жыл бұрын
4:12 “तल झरेपछि न उठ्ने हो.... जस्ले केही गुमाएन उस्ले बचाउन सक्दैन...” कति मिठो कुरा❤️
@ShahilLimboo45 Жыл бұрын
सहमत🙏
@numalimbu-ly8rb Жыл бұрын
💜
@govindanepali6362 Жыл бұрын
yo sabda le tw mutu nai chasakkai vyo ni
@samikshyachapagain9681 Жыл бұрын
❤❤
@manojdahal725011 ай бұрын
Malai ni manparyo kura kura😮😊
@dipeshrajalibh3448 Жыл бұрын
यो माछा पाल्ने किसान दाइ को कस्तो राम्रो बिचार कस्तो ठुलो हिम्मत ❤❤
@krishnarawat4543 Жыл бұрын
I teach at secondary level school in KTM. I encourage secondary level students to watch the "Herne Katha" in free time. And students response is fantastic.
@wochyu1 Жыл бұрын
That is very good
@shivagurung8512 Жыл бұрын
very positive...👌👌👍👍
@akshayakhadka4531 Жыл бұрын
They need to take out time to watch it, not during free time ;)
@THEJAY568 Жыл бұрын
🙏🙏💓💗
@KrishnaGuitar1237 ай бұрын
असाध्यै प्रेरणादायक डॉक्यूमेंटरी । नेपाल मा बसेका हिम्मती नागरिक आफ्नै देश मा स्व रोजगार को अवसर निकालेर अरु को लागि आदर्श प्रस्तुत गरेको हेरदा हामी गर्व को अनुभव गरेका छौं । हेर्ने कथा टीम लाई धेरै शुभकामना 🙏🙏
@sharamagar5152 Жыл бұрын
साच्चिकै निराशा बात आश पलाउछ हेर्नेकथा हेरेपछी सधैंभरि ओझेलमा परेका नेपाली जनताको सत्यतथ्य देखाउनुपर्छ सलाम छ हेर्नेकथा को पुरै तिम लाई 🙏
@paradesi9113 Жыл бұрын
मान्छेका दुख,सघर्षका कुरा र त्यसपछि पनि आशा र सफलताका कथा-यी हेर्न र सुन्न मात्र होईन , नयाँ आशाका किरण छर्न हेर्ने कथाले प्रस्तुत गरेको हो।बिध्याजीका अमृतबाणीमा यी कंथा सुन्दा र क्यामेराले क़ैद गरेका यी दृश्य हेर्दा घरी आँशु आँउछ मन पग्लेर तर आँशु नसिकिदै मनमा उत्साह आँउछ।पत्रकारिताको यो प्रयोग, यो शैली बिध्याजीको ब्रान्ड हो।यो उहांले बनाउन लागेको नयाँ इंतिहास हो।सुन्ने र जीवनमा केही गर्न अघि सर्नेलाई सुनको माला, सुनाउने बिध्याजीलाई सुन्दर फूलको माला💐।
@manushi-003 Жыл бұрын
जिबनमा संघर्ष गर्न सिकाउने माध्यम हो हेर्ने कथा🙏 धेरै धेरै माया छ हेर्ने कथा सम्पुर्ण टिमलाई❤️
@bhawanisubedi4241 Жыл бұрын
Yess ho
@dipsikhaaryal9595 Жыл бұрын
आफ्नै ठाँउ छपियाको कथा हेर्न पाउदा हेर्ने कथाको रेगुलर दर्शकलाई यो भन्दा खुशिको कुरा के होला| Thank you Herne katha team for exploring the hidden story of CHHAPIYA.
@keshavsharma-hx3hh Жыл бұрын
बदेलपोखरी पनि जानु भाछ होला नि !
@RS-do8oe Жыл бұрын
गजबका कथाहरु........अझ गजबका साहस, लगन अनि सफलताका कथाहरु । यो Episode ले पक्कै पनि चिल गाडी चढ्न पाईला अगाडि सारेका केहि युवाहरुको पाईला टक्क अडिनेमा म विस्वस्त छु ।धन्यबाद Herne katha
@santabahadurghale1462 Жыл бұрын
तराईमा जग्गा फराकिलो छ तसर्थ तराईबासीले माछा पालनको ब्यबसायी गर्नेगर्छन। बेलकुमारी र नबिनले ब्यापार गर्ने ठिक ठाउ फेला पार्नु भएछ र वहाहरुको भाग्य संघर्ष र ठाउ सेन्टर परेकोले वहाहरुको ब्यापार सफल्ता भएको हो। गरिखानेका कथाहरुको भाग १ मलाई सारै मन पर्यो अब यो कथा हेरेर कसैले त कथामा देखाएको बब्यसाय सुरु गर्छन होला। राम्रो गरिखानेका कथा देखाउनु भएकोमा बिद्या मैया र गरिखानेका कथाहरको टिमलाई धेरै धेरै बधाई छ।🎉😮❤
@sujitgurung9064 Жыл бұрын
विद्या दिदि लाई धेरै धनयवाद छ यस्तो राम्राे कथा ल्याउनु भएकोमा ❤❤
@regjung1995 Жыл бұрын
गरिखानेका कथामा सबै पात्रहरुको संघर्षका कथाले मैले सिकेका यी दुइ कुरा.. १)लडेपनी उठ्न सक्ने हिम्मत राख्नु।। २) १००कमाउने ५० खाने ५० बचाउने।। हिम्मत सबैले जुटाउनु भयो संघर्ष सबैले गर्नु भयो तर कता कता नवीन खत्रीको संघर्ष र हिम्मतले अझै बढी उत्प्रेरणा दियो! ❣️🌻🙏
@rambastola9264 Жыл бұрын
कमाउनु मात्र नभै बचाउनु पनि ठूलो कुरा रैछ भन्ने पाठ सिकियो आजको कथा बाट
@SCLimbu Жыл бұрын
कहिले हिमाल , कहिले पहाड त कहिले तराई हुँदै नेपालको कुना कुनामा पुगेर त्यहाँ लुकेका सुःख दुःखका कथाहरु सबै माझ पुर्याउनुहुने हेर्ने कथा टिमलाई धेरै धेरै धन्यावाद 🙏🙏🙏
@manbdrxetree7720 Жыл бұрын
100 कमाउने 50 खर्च गर्ने 50 बचत गर्ने बिचार त सारै मन मस्तिकमा बस्यो
@Mr-kamal271 Жыл бұрын
हामिलाइ सरकार ले दिने होइन। हामिले सरकार लाइ दिने हो यो एक महान बिचार हो❤😊
@sarojtamang4870 Жыл бұрын
धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई याे 48 मिनेटमा मैले 32 बर्षमा सिक्न र बुझ्न बाकी धेरै कुरा हरु हेर्ने कथामा हेर्न र सुन्न पाए म अहिले UN मिसन ईराकमा कार्यरत छु ❤❤🙏🙏🙏 हेर्ने कथालाई सधैं हेरिरहन पाऊ
@Jassu562 Жыл бұрын
हिजोआज म कुनै कथित दार्शनिक ,विद्वान वा विज्ञहरुबाट भन्दा पनि यस्तै यस्तै कथित सामान्य तर अद्भुत मानिसबाटै भरपुर प्रेरणा लिने गर्दछु 🙏
@udh001 Жыл бұрын
एस्ता प्रेरणादायी जीवन भोगाइहरु खोजेर ल्याउनु भाकोमा "हेर्ने कथा" टिमलाइ नमन ! हेर्दै आनन्द आयो ! यी कथाहरुले सबै नेपालीहरुलाइ स्वदेशमै केहि गर्ने प्रेरणा दिएका छन !
@pramishthapa7536 Жыл бұрын
Herne katha lai dherai dherai dhanyabad 🙏❤
@govindakunwar3574 Жыл бұрын
प्रेरणादायी राेचक कथाहरु ! हेर्ने कथा मार्फत् नेपालकाे वास्तविक अवस्था बाहिर ल्याउने हेर्ने कथा परिवारलाई सलाम छ । ती श्रमशील पौरखीहरुलाई बधाई !
@Darjee2000 Жыл бұрын
हेर्ने कथाले नै हो रियल नेपालको रियल कथा हरु हेर्न पाएको यसले जोस जागर बढाउछ उत्साह थप्छ प्रेरणा दिन्छ,जय होस हेर्ने कथा टिम लगायत सम्पुर्ण नेपाली को 🙏
@Hari-poudel Жыл бұрын
लौन कति चाडो सक्यिएको सारै राम्रो गरि खानेको कथा ❤️❤️प्रतीक्षा भाग २ को
@narayansharma2077 Жыл бұрын
याे भाग त बडाे रमाइलाे तरिकाले हेरियाे सुनियाे कतै याे कथामा पनि रुन पर्नि हाे कि भन्नि मनमा लागेकाे थियाे तर रुन परेन पसले दाइ त अशक्त हुनुरहेछ तर पनि उहाकाे आट बलियाे रहेछ बडाे खुसि र तरिकाले हेरियाे अब अर्काे यपिछाेड काे प्रतीक्षा मा ❤❤❤बिध्या दि लगायत सबै मा धेरै धन्यवाद हाल साउदि अरबिया बाट ❤❤
@mohanthapa2255 Жыл бұрын
आहा अति आनान्दित कथा गरि खानेको कथा, हेर्ने कथा ॐ नम:सिवाय हर हर हर माहादेब,जय सम्भु,जय सनातन ,जय स्वधर्म।
@jagatkc7547 Жыл бұрын
छिटै 10 लाख सदस्यता पुगोस सुभकामना
@pawankhanal1516 Жыл бұрын
यो एउटा दिल छ कति जित्नु हुन्छ दिदि❤
@MenakaGharti-og5ux Жыл бұрын
साच्चिकै मधेस मा बस्ने दाजु भाइ धेरै मेहनती लाग्छ मलाई
@rudrakhattri9827 Жыл бұрын
बिध्या चापागाईलाई धेरै-धेरै धन्यवाद ।समाजका यस्तै गतिशील कामहरु देखाईरहनु होला।🙏🙏🇳🇵🇳🇵
@roshanjoshi4894 Жыл бұрын
वाकेविहीन छु, तपाईहरुको प्रयास र समर्पणको लागि कुनै शब्द उपयुक्त छैन । सम्पूर्ण हेर्ने कथा टिम बिशेष गरी बिद्या दिदी र कमल दाई लाई हामी सबैसँग यी बहुमूल्य पलहरू (कथा) कैद गरेर प्रस्तुत गरी प्रत्येक दर्शकलाई खुशी पार्नु भएकोमा।❤❤ फेरि पनि धन्यवाद ☺️ 💓
@susant81 Жыл бұрын
नेपालका दुर दराजमा रहेका नेपालीहरूको यथार्थ दुख सुख का कथा भन्ने र देखाउने, नेपालको वास्तविक ऐना नै हेर्ने कथा हो । यो भाग हेर्नका लागी प्रतिक्षामा छु ।
@bibekshrestha-f5p Жыл бұрын
मलाइ हेर्ने कथा ले ल्याउने सबै कार्यक्रम हरु मन पर्छ keep it the good work 🤚🤚🙏🙏❤️❤️
@nishapokharel1956 Жыл бұрын
It's such an eye opener show. Infact I think this should be shown in business lectures in college and university.
@manthan314 Жыл бұрын
We use it for course material sometimes.
@BhimBahadur-i3t Жыл бұрын
दिदी हजुरले सबैको सुखदुःख देखाउनु हुन्छ सारै खुसिलाग्छ हजुरको आयु लाखौंलाख बर्ष होस दिदी हजुरको जस्तो हाम्रो सबै नेपाली दिदिबैनी को सोच होस
@KushalLamsal-uf3oe Жыл бұрын
This story is the only means of Nepal that explains the reality of every Nepali. May it always be good and may you see it reach ten million members soon. Let the country now take the path of progress, stop corruption and stop young people like us from going abroad. Jai Nepal
@laxmanthapa735 Жыл бұрын
पहिलोपटक युट्युबमा स्क्राेल गर्दै जादा दिदिभाईकाे कथा भेटे...त्याे कथा हेरेपछि हेर्ने कथाले मुटुमा कब्जा जमायकाे हाे।त्यसपछि हरेक पटक हेर्ने कथाकाे नयाँ ईपिसाेडकाे पर्खाइमा हुन्छु।साच्चिकै त्याे दिदिभाईकाे दिनचर्या कसरि बितिरहेकाे हाेला आजकल फेरि उनिहरूकाे भाग-२ हेर्न पाय हुन्थ्यो ।
@yadavdevkota1171 Жыл бұрын
आफ्नो कर्मप्रती ईमानदार हुनुपर्छ भन्ने गतिलो संदेश दिएको छ ! साथै संघर्ष नै सफलताको चावी हो भन्ने कुरा प्रमाणित हुन्छ ❤ बधाई छ हेर्ने कथाका सम्पुर्ण टीमलाई ❤❤
@avshekmagar4562 Жыл бұрын
साच्चै आज धेरै नै मज्जा आयो किनकि हाम्रो जिल्ला को गाउँ ठाँउ को हेर्न पाइयो सारै खुशी लागेयो
@parshumukarungrai Жыл бұрын
मनै आनन्दित हुन्छ, कता कता उर्जा छाउछ, पुरै जिन्दगी पढे जस्तो लाग्छ्।। हेर्ने कथालाई धन्यवाद 🙏🙏
@kashsres1064 Жыл бұрын
Juni ji le vannu vayeko kura ekdamai sahi ho. Hami haru le sathi bhai haruko sabai kura thaha paucha tara baba aama ko chahi dherai thaha hudaina, hamile sodhai sodhdaina. Very true hamro samajma.
@tukrai6559 Жыл бұрын
उहाँ krisak दाइलाई सलाम छ उहाँको bichaar प्रति नमन छ र हेर्नै कथाको entire team लाई धन्यवाद
@sujalkhanal3972 Жыл бұрын
यस्ता यस्ता प्रेरणादायी कुराहरुले स्वदेशमा नै बाँच्ने अाशाहरु दिन्छन् । सङ्घर्ष जारि छ ।
@ampmskm Жыл бұрын
उहाँको सफलता र मेहेनत को कथा धेरै अघि हेरेको थिए, फेरि हेर्न पाइयो। खुशी लाग्यो 🙏🙏
@purniarunvlog11 ай бұрын
हेर्ने कथाले नछुने मन पनि हुन्छ र ? यी सृजनशील मन र पौरखी हातहरु देख्दा पनि आफू भित्र रहेको केहि गर्ने हुटहुटि यस्सै सेलाएर जान्छ र ? विद्या दिदी र समुहको मिहिनेत र कला आजको दिनमा नेपाली जनजीवनको स्पस्ट चित्रण गर्ने ऐना बनेको छ। धेरै धेरै शुभकामना।
@indrabhujel831 Жыл бұрын
सलामछ यी सम्पूर्ण महान व्यक्ति हरू लाई ❤❤
@nepalika9179 Жыл бұрын
To be very honest.. herne katha ko jun episode here ni aja samma ko best episode ho jasto lagxa.. but Naya naya episode banaye pichhe best of the best banaunu hunxa.. mann halka hunxa.. mann khusi hunxa tapai haru ko katha herna pauda.. thank you Team HK🙏
@jinarai3219 Жыл бұрын
लौन हेर्दा हेर्दै कति चाडो सकिएको lot's of respect for team and inspiring people
@srikrishnakumaryadav Жыл бұрын
हेर्ने कथा हेर्दै जाँदा आफ्नै गाउँ ठाउँ छपिया को कथा हेर्न पाएको छु , धन्यवाद सम्पूर्ण हेर्ने कथा को टिमलाई 🙏🙏🙏🙏
@Mallikaghimire Жыл бұрын
हजुरकाे माध्यामबाट देशका कुना कुनाका नयाँ साथै चुनौति हरु देख्न पाईएकाे छ हेर्ने कथा लाई नमन🙏🙏🙏🙏🙏
@babujung3179 Жыл бұрын
सारो राम्रो कार्यक्रम यो कति आँसु बग्छ हेर्दा पनि
@umeshsinghyadav9207 Жыл бұрын
Thank you Bidhya mam and the whole team of 'Herne Katha' for such a wonderful episode. Full of knowledge on how businesses are to be done and great lesson for being human too.
@beenasharma4575 Жыл бұрын
यत्र तत्र सर्बत्र हेर्ने कथाको श्रींखलाको अन्त कहिले नहोस सधैयथास्थान बाटै तपाइहरु संग रमाइ रहन पाउ ! जय हेर्ने कथा जय हाम्रो परीवेस 🙏🙏🙏
@underratedmusic_0 Жыл бұрын
God has given only one heart ! How many times you’re gonna take it through your videos ❤
@khetbdrnepali3972 Жыл бұрын
केही गर्नु पर्छ कमाएर बचत गर्नु पर्छ भन्ने कुराले मन छोयो निकै राम्रो लायो सबै टिमलाई धन्यबाद शुभकामना राम्रो कामको लागि
@chhabikadariya1590 Жыл бұрын
I really appreciate you guys, you are doing a great job of bringing into view this incredible show, a show of real heroes of Nepal , who struggled their whole lives in agriculture and small business and became successful figures these inspire everyone in the community . I see more than one person's life story in one episode this time. Hopefully, this episode encourages the people who like to work in Nepal rather than go to foreign countries. Recently I have lived in USA but I recommended viewing your HERNE KATHA to my friends and family. Once again thank you Bidhya, Kumar and the whole team for your contribution.
@krishagurung5966 Жыл бұрын
All thanks to team 'Herne Katha' for bringing such inspirational stories in this global platform from where we can learn to never give up even when we are in the lowest point of our life. ❤❤
@SHRAWANI_SHRESTHA Жыл бұрын
सारा देश निराशामा चुर्लुम्म डुबिरहेको बेला 'हेर्ने कथा' अन्तर्गतको 'गरीखानेहरुको कथा' हेर्दा धेरै नेपालीहरको मनमा झिनो भएपनी आशाको दियो बल्छ भन्ने लाग्छ । बिध्या दिदि लखएत 'हेर्ने कथा' को सदैव जय होस मंगल होस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sachinalingden2761 Жыл бұрын
Firstly, THANK YOU all the team members of Herne Katha for portraying these inspiring stories to us. I have always been a huge fan and would like to appreciate the hard work and effort the team has put in to demonstrate the life experience of people living in different part of our country. Somehow, words never seem to be nearly enough to express my gratitude to team for their amazing work. This episode was truly inspiring- "Life is unpredictable and not everything is in our control but as long as you have the hope and support from the right person, you can handle anything." Herne Katha has raised the bar high for story telling.👏 Keep up the good work. 🎉 P.s- Eagerly waiting for upcoming episodes.
@knowledgehub260611 ай бұрын
कत्ति राम्रो मन । हामि जस्तालाई अनुदान चाहिदैन... अनुदान जो आफै केहि गर्नु सक्दैन उसलाई हो नि ।❤❤❤❤❤
@rajeshthapa6068 Жыл бұрын
Closing content was amazing, unbelievable inspiring stories with great visual effect, i have no words to explain,,,, Speechless...
@birendrasangamsnr5117 Жыл бұрын
यो कथा हेरेर धेरै कुरा सिकायो र केही गरौ भन्ने मनमा जागेको धन्यवाद छ हेर्ने कथाको सम्पुर्ण टिम लाई
@narenrai101 Жыл бұрын
Herne katha motivate me in my downfalls ❤️just amazing my inner soul motivated after watching every video of herne katha
@sunbirlama92763 ай бұрын
Herne katha ले आम मानिसहरुको जिवनमा आमूल परिवर्तन ल्याएको छ। यो हेर्ने कथा जीवन उपयोगी छ।
@AquaBlastOblivion Жыл бұрын
Life is colorful Wow , added a little bit energy in my life after watching the vedio Thanks for the whole team
@subodhkhatri4446 Жыл бұрын
अाहा् अन्तिमकाे गित कति राम्राे 🥰
@pragyashrestha2879 Жыл бұрын
Everytime I watch the herne kathaa episodes it gives me goosebumps and so much positive energy 😊❤Hatts off herne kathaa team❤
@poonamrai7291 Жыл бұрын
समग्रमा हामिले हिम्मत हार्न हुन्न, आफु शारीरिक आर्थिक रुपमा सबल नभयेनि मेहेनत गर्न छोडन हुन्न, मेहेनत गरेर त्यस्लाइ यतिकै खेर फाल्न दिन हुन्न बचत गर्न जान्न पर्छ, मेहनत गरेर नि एक्कैछिनमा सफल भयेन भनेर हिम्मत हार्नु भयेन आज हुन्न भोलि हुन्न पर्सि त अबस्य हुन्छ भनेर हिम्मत साहास ले काम गर्नु पर्यो, गरेको मेहेनत यसै खेर जादैन भन्ने सोच बनाउन पर्छ र जादैन पनि, अनि परिबार सदै एक आपसको साथमा हातमा मा हात राखेर केहि काम गर्यो भने अबस्य जिदगि सबल र सफल हुन्छ भन्ने पाठ सिकायो आजको हेर्ने कथाकि भागले❤ धन्यवाद छ हेर्ने कथाका सम्पुर्ण टिमलाइ जोव हामिलाइ प्रतेग भागमा आफु प्रति बिश्वास, आट, भरोसा, हौसला दिन उतप्रेरणा दिनु हुन्छ धन्यवाद 🙏 हेर्ने कथा सबैको तन, मन को कथा❣️
@jslyrics9395 Жыл бұрын
First Time hereko aaja. Just wow dear production team. Please bring this program in 3 days it motivates us please.😊❤❤
@suridpaudyal8908 Жыл бұрын
Sabbai ko paurakhi hath haru herer asaddhai khusi lagyo .khusi ta nabin g ko herer pani lagyo. waha ko bare ma kehi barsh agadi ni suneko thiye yaha haru marfat pratakchhya herne mauka paiyo.waha ko hausala lai uchcha samman xa!!!
@kabindratimalsina7041 Жыл бұрын
Thank you bidhya Didi and whole team. Kati jitnu hunxa man ❤❤❤hat up to all team members
@ShyamPulami-b7p Жыл бұрын
हेर्ने कथा नीयमित हेर्ने गरेको छु । देशको कुना कन्दराको कथा हेर्दा हेर्दै अाज अाफ्नै गृह जिल्लाको कथा हेर्ने मौका जुराउनु भयो । धन्यबाद हेर्ने कथा टिमलाई ।
@maheshpathak8266 Жыл бұрын
Hope to watch many more episodes of this series.
@uttamlamsal1982 Жыл бұрын
कति रमाइला र प्रेरणादायी कथाहरु! कस्तो आनन्द आउने हेर्दा पनि! यस्तै कथाहरु खोज्दै, भेटाउदै, देखाउदै र प्रेरणा प्रदान गर्दै जानुहोस। आगामि दिनहरुमा अझबढि मनै देखिको शुभकामना उत्तम लम्साल जर्मनी
@dasyunilofficial4771 Жыл бұрын
Always a bundle of wishes to the entire team of herne katha as well as the people of nepal,who has done the awesome task to generate the economy of family and the nation❤
@radhakoirala499 Жыл бұрын
नेपालका हिमाल देखि तराई सम्मका परिश्रमी साक्षात मेहनती असली भगवान स्वरुपका महान व्यक्तित्वसित साक्षात कुराे गरे झैं घर बसि बसि ज्ञानग्रहण गर्न पाउँदा कस्काे मन खुशि नहाेला, हार्दिक आभार 💐🤗🙏♥️💥♥️🙏🤗💐
@PagesOfLife7 Жыл бұрын
Wow true epitome of inspiration..What an episode ..Thank you so much to the entire team for bringing this Story💞
@EevarVlog Жыл бұрын
विद्या दिदी सँग भेट्ने ठूलो रहर छ। भाग्य र साइतले कुनै दिन भेट गराई दियो भने दिदीको खुट्टा नै ढोग्ने छु। कथा वाचन असाधै हेर्न मन लाग्छ त्यही माथि विधा दिदीको हेर्ने कथाले झन् सार्है मन छोएको छ। सलाम छ हेर्ने कथा सम्पूर्ण परिवार प्रति
@learnenglishwithankitgiri7344 Жыл бұрын
It is always not too late to start good work . I also started watching it just after 2 hours of release.
@amarmahara7309 Жыл бұрын
I don't forget to mention the name of Vidya Didi's favorite program in my life.❤❤
@nisangurung8112 Жыл бұрын
कर्म मा बिस्वास अनि मेहनत हात अनि बचत गर्ने बानि ले एकदिन सफलता को शिखर मा पुगिन्छ्।धन्यबाद बिध्या दिदि र टिम हेर्ने कथा❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@explorerdubai7042 Жыл бұрын
तपाइका हरेक शृङ्खला ले केहि सन्देश दिन्छ अनि हामिमा पनि केहि नया गरौ भन्ने उर्जा मिल्छ ! धन्यबाद बिद्धा माम अनि सम्पुर्ण टिम लाइ ! अझै नया र अझ मन छुने काथाको अपेक्षा !
@SuklalBudhathoki-q8x Жыл бұрын
हरेकको जिवनमा प्ररणादायि बन्न सक्ने कथा पस्किनु भएछ हेर्ने कथाका सम्पुर्ण टिमलाई हार्दिक आभार।
@mahesh90905 Жыл бұрын
हेर्ने कथा हेरेर साच्चै नै उर्जा मिल्छ कति उत्पेरणा मिल्छ साच्चै सोच फराकिलो राख्नैपर्छ लक्ष्य ठूलो नै राख्नुपर्छ ।सार्है मजा अायो। अनि एउटा भनाइको याद अायो "यदि तिमी धनी हुने मन छ भने कमाउने होईन जोगाउने तर्फ लाग"
@mrpun3018 Жыл бұрын
Ma ta manxe hu Sapana dekxou Nirakar sapana harulai aakar dinxu Mata manxe hou jiban dinxou ❤ Kathinai harulai haserai aagaki badi dinxou❤ Mata manxe hou❤ ,, ,, Shila hou❤ Gati shila hou ❤ Dhatera hoina Aatera jitxou Mata manxe hou Rokidaina paila haru Thakdaina sahas haru Tes lagx kaile kahi Mata manxe hou Ma larxou Ma utha xou Mata manxe hou Feri lare feri utha xou Mata manxe xou ❤ Kati ramro sabda haru milera baseko yo geet
@immitra1984 Жыл бұрын
Like chahi पहिले garinxa fursad maa herinxa ani yasari comment garinxa.... Sarai mann sittal hunxa...thank you herne katha...
@DipakRasali-hu7xk Жыл бұрын
हेर्ने कथा वास्तविक कथा हेर्ने कथा टिम पर्ती उच्च सम्मान सबैको जय होस 🙏🙏❤️❤️🇳🇵🇳🇵
@dineshn7079 Жыл бұрын
Wow kati ramro ❤ life maa kunaii har mannu hudaina vanne kura sike maike 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@sushilpandey21254 ай бұрын
Proud of you Saroj Mandal. Glad you have taken the legacy forward of Mandal Hatchery farm. The initial days with the water level controller in the streets of butwal 2 decades back seems to have shaped now. See you soon...
@bhojrajgyawali3933 Жыл бұрын
अलिअली हैन अति नै मन प्रयो one of the best Documentary video/movie फरक part फरक ठाउँ wow ❤❤मैले share गरे अरुलाई पनि हेर्न भने है हेर्ने कथा ❤❤❤
@arjungaire7044 Жыл бұрын
यसपाली हेर्न ढिला गरेछु। पछुतो लागिरहेछ।😢😢
@MohanBhat-hd2yp Жыл бұрын
एक घण्टा को लागी महँगो निजी जहाज किन्ने सरकारलाई भन्दा हिँडि हिँडि दुःख गरिबको पीरमर्का बुझ्नुपर्छ भन्ने सोच भएको ❤ हेर्ने कथा टिम ❤ लाख गुणा राम्रो छ ❤
@RajKumar-eu9nu Жыл бұрын
खाडि छिरेको 10 साल भयो हेर्ने कथाबाट धेरै कुरा सिके घर फर्क अभियान आत्मादेखि धन्यवाद हेर्नेकथालाइ एकदिन मेरो पनि कथा आउला❤❤