भादाको कथा | Bhadako Katha - Herne Katha EP61 | Herne Katha

  Рет қаралды 788,414

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 1 600
@marshalbabusaheb5276
@marshalbabusaheb5276 3 жыл бұрын
हेर्ने कथाका regular दर्शकहरु एता हाजिर हुम त ।
@chingamdare9602
@chingamdare9602 3 жыл бұрын
M pni xu
@riyapunmagarnii3094
@riyapunmagarnii3094 3 жыл бұрын
🙏🙏
@NepaltoGermany
@NepaltoGermany 3 жыл бұрын
Ma ni yeta 6u hai
@gyaljesherpa4411
@gyaljesherpa4411 3 жыл бұрын
Ma नि hu
@khadakchhetri2488
@khadakchhetri2488 3 жыл бұрын
😘😍
@hastabahadurshahi64
@hastabahadurshahi64 3 жыл бұрын
अरु channel, news हरु मा तेहि काठमाडौ, त्येही घटिया राजनिती! देखेर वाक्क भएर वास्तविक नेपाल कस्तो हो, नेपाली कस्ता हुन भन्ने यथार्थ नै हराउदै छ तेहि समए मा बिध्या दिज्जु र उहाको समुहले हेर्ने कथाको माध्यम बाट मलाइ सधै मेरो यतार्थ देश यो है, यथार्थ हामी नेपाली यस्ता हौ है भन्ने आवास दिलाउछ। मलाइ त लाग्छ जे ठिक थियो त्यो परम्परा नै थियो, जे ठिक छ त्यो गाउघर नै छ जस्तो लाग्छ। धेरै धेरै धन्यवाद दिज्जु तथा सम्पुर्ण team लाई हेर्ने कथा को माध्यम बाट मेरो देश को बास्त्बिकता देखाइदिनु भएको मा, यस्तो देख्दा आफू यो देश मा जन्मिए भनेर छाती फुलाएर नै गर्भ गर्छु म।😊❤️❤️
@raishaktisahara3810
@raishaktisahara3810 3 жыл бұрын
Ajha ta kasko sriman farar kasko srimati range hat kanda 😄😄😄😉😉😉😉😁😁😁😃😃😂😂😜😜😜👈️👈️👈️
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
हेर्ने कथा ) हेर्नको लागी मात्रै होईन 😳 जिन्दगीको पाठ सिक्नको लागी पनि हो
@atengabu7048
@atengabu7048 3 жыл бұрын
जहाँ पनि पुग्नु हुन्छ, छोटो मिठो कमेन्ट गर्नु हुन्छ|| तपाइँको खोज अब भेटाउनु हुनेछ
@kamaltamang7046
@kamaltamang7046 3 жыл бұрын
@@atengabu7048 right. 👍👍👍👍👍
@bhimrokaya7966
@bhimrokaya7966 3 жыл бұрын
Pura nepal ghume jhai lagaxa thank you
@Sanjitoli98
@Sanjitoli98 3 жыл бұрын
हेर्ने कथा नियमित हेर्ने दर्सक काे काे हुनुहुन्छ ।"" जय हेर्न कथा""
@bishnukc3241
@bishnukc3241 3 жыл бұрын
यसपालिको एपिसोडमा चाहिँ रुन परेन रमाइलो लाग्यो
@UddabBudhathoki2
@UddabBudhathoki2 3 жыл бұрын
यसपाला विदामा घर जादा बा आमा सँग हेर्ने कथाकाे पुराना भाग हेरियाे बा आमा हरेक कथामा आफ्नाे कथालाई महसुस गर्दै हुनु हुन्थाे । बा आमालाई नै असाधै मन पर्याे रे हेर्ने कथाकाे टिमलाई अझ प्रगतिकाे शुभकामना 😍😍
@shub336
@shub336 3 жыл бұрын
मैले पनि पुरानो भागहरु हेर्ने गरेकी छु।अहिले लकडाउन भएर घर बस्ने हुनाले मेरो बाबू तीन कक्षामा पढ्छ उस्लाई पनि मनपर्छ ,गाउँ घरको कुरा हरु मनपराउँछ।मलाई त झनै राम्रो लाग्छ ।💐👏👏👏💕
@dipeshchaudhary9702
@dipeshchaudhary9702 3 жыл бұрын
Uddab sir hjr pani yata
@UddabBudhathoki2
@UddabBudhathoki2 3 жыл бұрын
@@shub336 😍
@UddabBudhathoki2
@UddabBudhathoki2 3 жыл бұрын
@@dipeshchaudhary9702 सर हेर्ने कथा सधै हेरिन्छ नि😍😍,
@subitaryal8625
@subitaryal8625 3 жыл бұрын
@@UddabBudhathoki2 sorry
@nabinbhandari7778
@nabinbhandari7778 3 жыл бұрын
बिन्ती छ मेरो 🙏यो परम्परा, रितिरिवाज, सँस्कृती अब आउने धेरै पुस्ताहरुलाई पनि सुम्पिनु पर्छ❤️
@anupdhl4531
@anupdhl4531 3 жыл бұрын
आज सम्म कुनै पनि episode हरु नछुटाइ कीन देस बीदेस बाट हेर्ने हामी कति छौ।हाजीर गरौ न है।।
@minalamichhane1171
@minalamichhane1171 3 жыл бұрын
म पनी थारु बस्ती मा हुर्केकी हुनाले आफन्नो संस्कृति जस्तै थारु संस्कृति पनी सारै मन पर्छ यो हेर्ने कथामा अझ धेरै थारु कथाहरु समेटेर आर्को भाग पनी हेर्न पाए हुने धेरै कथा हरु देखीएन । उनीहरुको खानाको परीकार र भेष भुषा के बारेमा पनी भए कती रमाईलो हुनेथियो ।
@jenisha3826
@jenisha3826 3 жыл бұрын
दिजु त्यो पानीको कथाको भाग २ लिएर आउनुन बर्साको समयमा कस्तो छ त्यहाँ को अवस्थ हेर्नू मन छ
@khakendrajaishi9438
@khakendrajaishi9438 3 жыл бұрын
Surkhet ko ho ni hajur
@sundarkarki4005
@sundarkarki4005 3 жыл бұрын
सहि हेर्ने कथा को समाचार ले केही प्रभाव परेकी नाही होला।
@rameshrai8859
@rameshrai8859 3 жыл бұрын
नेपालको आदिम आदिवासी मुलबासी थारुहरुको आफ्नै सस्कार सस्कृतिको अमुल्य लोभलाग्दो रिति परिबेस र परम्परा ।धन्नेवाद हेर्ने कथा। for this amazing content and story..
@girirajdahal4298
@girirajdahal4298 3 жыл бұрын
Tharu People are most humble, simple and very honest,
@tekshrestha1764
@tekshrestha1764 3 жыл бұрын
hardworking also
@iomaspirant2950
@iomaspirant2950 3 жыл бұрын
But they have one bad habit since their oldgrands..they hardly discriminate the lower castes ...they even cant allow to sit in their home as well as on mat ...they didnt give water to drink in their own utensils to lower castes....
@Shristigaire4
@Shristigaire4 3 жыл бұрын
Exactly
@bh3740
@bh3740 3 жыл бұрын
And also saving their traditin and culture
@zemschetri1662
@zemschetri1662 3 жыл бұрын
What's about bijay gachchadar???
@bibekofficial1208
@bibekofficial1208 3 жыл бұрын
म बर्दिया को हाल साउदी अरब बाट हेर्दै छु हेर्ने कथा एपिसोड नछुटाइ हेर्छु ।।एकदमै राम्रो लाग्छ ।।मेरो गाउँ पनि थारु हरु हुनुन्छ ।मलाइ खुसी लाग्यो गाउमा भको जस्तै महशुस भयो।।🙏🙏❣️❣️
@durgabalami136
@durgabalami136 3 жыл бұрын
She deserved to be the best journalist of Nepal... हेर्ने कथा का सम्पूर्ण तिमलाई सम्मान छ।।😍😍😍😍
@buddhirai5200
@buddhirai5200 3 жыл бұрын
वहुत मेहनतका साथ भिडियो वनाई थारुहरुको संस्कृतिको जानकारी गराउनु भएकोमा टीमलाई धन्यवाद ।
@rupbahadurshahi9633
@rupbahadurshahi9633 3 жыл бұрын
मेरो घर बर्दिया जिल्ला, मेरा धेरै चौधरी आत्मीय साथी हरु हुनुन्छ। उहाँ हरुको सस्कृती , रितिरिवाज संग धेरै नजिक छु।❤️❤️
@manojmagar3835
@manojmagar3835 3 жыл бұрын
हाम्रो हजारौं जाती थर भएता पनि हाम्रो पहिचान ढाका टोपी मा हर पुरुष हरु सजिए को देख्दा खुशी लाग्यो
@rupeshchaudhary9339
@rupeshchaudhary9339 3 жыл бұрын
i like tharu culture & tradition ,proud to be tharu & thank you whole team for created this video.❤️🇳🇵🇳🇵जय नेपाल् !!
@SHAREKNOWLEDGE-2021
@SHAREKNOWLEDGE-2021 3 жыл бұрын
9
@somunkhan6086
@somunkhan6086 2 жыл бұрын
Me too much
@rainpoon2142
@rainpoon2142 3 жыл бұрын
I am from dang so I have witnessed “Tharu culture”” , their living style, their traditions, their norms and values, for me people of this tribe are so hardworking, honest,loyal,and moreover their tolerance and patience are praiseworthy. These people are soo nice and humble that others take advantage of sometimes.. people from other region have migrated to “Tharu native land" and pushed them further and further away from their agricultural lands. Yet they have never raised a voice or their voice was never heard. REPECT to INDIGENOUS PEOPLE AND THEIR CULTURE. THANK YOU PRODUCTION TEAM FOR SUCH A GREAT JOURNALISM.
@gopalgurung7616
@gopalgurung7616 3 жыл бұрын
आफ्नो धर्म सस्क्रीती सस्कांर पहीचान थारु समाज मा कायमै छ बरु जनजाती भनाउदा हरु लोभ लालचमा फसेर सबै बीर्सी सके आफ्नो धर्म सस्कृती जय थारु समाज,,!
@चाैतारीटिभी
@चाैतारीटिभी 3 жыл бұрын
निकै राम्रो लाग्यो भादा गाउँ । जीवनमा सबै भन्दा ठूलो कुरा आफ्नोपनमा जिउन पाउनु हो । थारुहरु अझै पनि आफ्नोपनमा जिएको देखेर खुशी लाग्यो ।
@himalpokhrel1734
@himalpokhrel1734 3 жыл бұрын
I feel Nostalgic. Missing my home district ''Bardiya( next to Kailali with similar culture)''. Tharu people are the best people to become friends with. Love them all. Thanks, Bidhya ji.
@deepabudhamagar3443
@deepabudhamagar3443 3 жыл бұрын
And trust me, theirs food is also the most delicious 🤤
@himalpokhrel1734
@himalpokhrel1734 3 жыл бұрын
Ofcourse I will trust you. That "Dhikri" stuff is one of the healthiest food to have.
@amarbudhachhetri9106
@amarbudhachhetri9106 3 жыл бұрын
Bro i am also from Bardiya ...😉😉😉Bardiya kun thau ho hjr ko ghar???mero Gulariya khairapur🙏🙏🙏🙏
@ramthapa3698
@ramthapa3698 3 жыл бұрын
Actually, I am from kailali😊
@narbahadurkuwar481
@narbahadurkuwar481 3 жыл бұрын
0
@sadhuchaudhary139
@sadhuchaudhary139 3 жыл бұрын
मुरी मुरी धन्यबाद दिदि विद्या चापागाई थारुको रहन सहन र सँस्कृति लाई हेर्ने कथा मा स्थान दियकोमा। दिदिलाई शुभकामना छ आगामि Episode को सफल्ताको लागि।
@kjkQuest
@kjkQuest 3 жыл бұрын
The real people of Nepal. Love from Achham. lets everyone preserve our culture and tradition.
@narayanacharya2463
@narayanacharya2463 3 жыл бұрын
थारु जाती बास्तबमै सोझा अनि ईमान्दार।अनि धेरै धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिमलाई।।।
@himkc5708
@himkc5708 3 жыл бұрын
नेपालको सबैभन्दा सोझो र ईमानदार जात हो थारु जाती । दुनियाँको कुनै कुनामा भएपनि मलाई थारुहरुको रिति रिवाज, रहन सहन र संस्कृति असाध्यै सम्झना अाउंछ तर बिडम्वना हेर नेपालको सबैभन्दा पुरानो अादिवासी जातीको उत्थानका लागि नेतृत्व गर्ने थारु समुदायको गतिलो व्यक्ति राष्ट्रिय राजनितिमा छैन । मेहनती र इमानदार थारु समुदाय प्रति मेरो सदैव सम्मान छ ।
@dildarlami4108
@dildarlami4108 3 жыл бұрын
हेर्ने मन हुँदा हुँदै सकिएको थाहै भएन अल्लि लामो भै दिएको भए अझै मज्जा आउने थियो फेरि पनि मज्जा त आयो हजुर सबैको जय जय होस्
@swarnimsherpa712
@swarnimsherpa712 3 жыл бұрын
सबैभन्दा ठूलो सांस्कृतिक देश हाम्रो नेपाली नेपाली भएकोमा गर्व छ…!
@saileshsanbalimbu5519
@saileshsanbalimbu5519 3 жыл бұрын
अर्काको घर बिगार्ने युट्युबे हरुले हेर्ने कथा जस्तो समाज सामाजिक कार्यको उथ्हान गर्ने कार्य गरेर सबैको मन जितोस हेर्ने कथा सबै टिमलाइ धेरै धेरै धन्यवाद जय होस 👏👏
@sagaradhikari3144
@sagaradhikari3144 3 жыл бұрын
Really impressed and huge respect to our indigeneous bhumiputra of terai region preserving centuries old tradition at least in some way.
@laxyamero3662
@laxyamero3662 3 жыл бұрын
वाह!! क्या राम्रो सस्कार र कति खुशी यहाका मान्छेहरु। थारुहरुले नेपालको पुरानो सस्कार र सस्कृती जोगाईराखेका छन ।
@summertimalsena6635
@summertimalsena6635 3 жыл бұрын
Wow my beautiful Motherland.I borned on tharu village and spend 18 yrs of my life with this ommunity.Sweet momories.Thank you HERNE KATHA.
@shusambhujel6761
@shusambhujel6761 3 жыл бұрын
यस भिडियोको लागि धन्यवाद। यस भिडियोको कारणले गर्दा मैले वास्तविक नेपाल र नेपालको विभिन्न ठाउँहरूको संस्कृति हेर्ने मौका पाएँ
@indramanibashyal6592
@indramanibashyal6592 3 жыл бұрын
Tharu peoples have impressive skills and can make the basic instruments needed for daily needs. They are eco friendly and ;loves and respect land a lot. Their skills of using tools from bamboo is very lovely😁. It must be preserved and promoted. Lots of love❤️
@aakasha.sharma7171
@aakasha.sharma7171 3 жыл бұрын
हरेक संस्कृति संग राम नाम जोडिएको छ । मिठो गित ।
@yogengurung6752
@yogengurung6752 3 жыл бұрын
Total organic village with total Tharu inhabitants and their unique culture! Love the way of their simplicity, honesty and strong cooperation principles of living style. Contemporarily, where invasions of western culture is contracting our precious tradition and culture, effort to preserve culture by the Tharu people can be a best initiative for the other cultures too.
@durgadahal7986
@durgadahal7986 3 жыл бұрын
कंक्रिट र सिमेन्टको स्वार्थी दुनियाँ बाट धेरै टाढाको भादागाँउ सारै मन पर्यो 😍🇳🇵पाश्चात्य संस्कृतिले छिछलेको हाम्रो नेपालमा विशुद्ध नेपाली ग्रामीण यो गाउँमा नजर कहिलै नलागोस🙏 थु!थु!थु!!🤗🤗
@chandrabudhathoki2303
@chandrabudhathoki2303 3 жыл бұрын
The old man that sings and dances is surely doesn’t regret his past, he’s fully satisfied i guess❤️❤️❤️
@sureshacharya3155
@sureshacharya3155 3 жыл бұрын
आहा साह्रै रमाइलो गाउँ ! मलाई साह्रै मन पर्छ थारु जाति ,उनीहरूको संस्कृति र जीवनशैली ❤❤
@shobhachaudhary6425
@shobhachaudhary6425 3 жыл бұрын
I miss my old house in dang where we have most of thing shown here😢thank u herne katha for reminding my childhood and showing tharu culture
@anupchaudhary8538
@anupchaudhary8538 3 жыл бұрын
यो हो नेपाल र थारू आदिबासीको पहिचान र संस्कृति यसको संरक्षण गर्न सबैको कर्तव्य हो।
@sijtrajchettryvlogs
@sijtrajchettryvlogs 3 жыл бұрын
She deserved to b the best jouranalist of nepal😘😘😘😘😘😘big fan ❤??
@sandeshgm8297
@sandeshgm8297 3 жыл бұрын
I agree
@shubenmagar8504
@shubenmagar8504 3 жыл бұрын
There’s no doubt She is the best♥️
@bijayshrestha1897
@bijayshrestha1897 3 жыл бұрын
She already is the best journalist of Nepal. In my view ❤️
@kamalabhandari930
@kamalabhandari930 3 жыл бұрын
धन्यवाद सम्पूर्ण टिमलाई हेर्ने कथाका , । कति राम्रो मेलमिलाप अनि संस्कृती । खुसी लाग्यो आफ्नै देशको धेरै ठाउँ केकस्तो छ थाहा नै हुँदैन हामीलाई तपाईंले घुमाउनु भएको छ देशको नमन । कुनाकुनामा
@santoshsangam1953
@santoshsangam1953 3 жыл бұрын
राम्रो प्रस्तुति र म चौधरी गाउँमा हुर्केको हुँ।म उहाँहरुको संस्कृति रहनसहन संग परिचीत छु।हाम्रो घर मात्र पहाडिको थियो।
@sundarkarki4005
@sundarkarki4005 3 жыл бұрын
म पनि थारु समाज सङ राम्रो सङ भिजेको हामी थारु पहाडी समाज भएर एक अर्का को यसरी नि सहयोग गर्छौ।।ढिकरी सानो घोगी अनि पिरो थारु परिकार को याद आयो।।(कन्चन रुपन्देही )
@hrithiksherpaili8269
@hrithiksherpaili8269 3 жыл бұрын
from this channel we are able to see diversity hidden in nook of the country 🥰
@bharatdhamala8852
@bharatdhamala8852 3 жыл бұрын
आहा कती राम्रो समाज,ठाऊँ,सँस्कृती यसरी नेपाल भएको हो। आधुनिकता र आफुला लाई धनी हुँ शहरीया हुँ भन्ने ले सबै कुरा मासे।
@apsarapoudel3798
@apsarapoudel3798 3 жыл бұрын
Woww recalling my childhood😊❤️ lots of love * THARU COMMUNITY*🙏Kailali🏠️
@jyotidhakal7973
@jyotidhakal7973 3 жыл бұрын
यो हेर्ने कथा हेरेर कतिपय बाल्यकालको धेरै सम्झना आयो,मचिया त सबैको घरमा हुन्थियो।
@prabesh8777
@prabesh8777 3 жыл бұрын
Madam, you're the best for letting us to know about our Nepal.... hat's off
@kapurgurung9566
@kapurgurung9566 3 жыл бұрын
हेर्न मन लाग्दा लाग्दै सकिएछ, उत्कृष्ट भिडियाे सम्पादन, छायांकन र वार्तालाभ, हिजाेकाे पुस्ता, वर्तमान र भाेलीका पुस्तामा कसरी अाफ्नाे रितीरिवाज,संस्कृति र परम्परालाई जाेगाएर प्रदान गरि रहेकाे छ भन्ने एकदम नौलाे हाम्रो भन्दा फरक,नहराएकाे नबिलाएकाे चौधरीहरुकाे कथा देखियाे, यति मिठाे र राम्रो त सौरहा कला घरमा पनि पाईएन, सबै हेर्ने कथा टिम र भादा गाउँका अगुहाहरुलाई धन्यवाद ।
@bipindhungana231
@bipindhungana231 3 жыл бұрын
waiting for it ,जहिले धनगढी जादा बाइकमा उदासि बाट भादा(थारु) गाउँ हुँदै जान्थे,Missing those days.यहीँ बाटोमा मैले बाइक चलाउन सिकेको नि❤️❤️🙏आज काठमाडौ बाट लाइव हेर्ने 🇳🇵🙏
@universalgamerdnd2512
@universalgamerdnd2512 3 жыл бұрын
Tharu culture. Awesome 👍👍👍 like garau hai.
@nabinlc
@nabinlc 3 жыл бұрын
I have been in this community since 10 years and love the people, culture, food and the air. Bhadha is most beautiful and lovely community.
@3klo_Aakhir
@3klo_Aakhir 3 жыл бұрын
यो भिडियो देखेर हाम्रो मधेसवासी थारु/चौधरी समुदायको सामाजिक संरचना, रितिथिती लगायत रहनसहन बारे बुझ्न देख्न जान्न पाउँदा साच्चै नै् खुसी मात्र नभई गर्व समेत लाग्यो ।🙏 निश्चितै सामाजिक विविधता युक्त हाम्रो देश नेपाल कति सुन्दर अनि समावेशी छ ।💕
@ghyalpyashi4725
@ghyalpyashi4725 3 жыл бұрын
I requested to everyone let’s make one million subscribers please, herne katha is one of the best medie I ever seen ! Watching from USA 🇺🇸 big big big fan of bidhya sister.
@srzxri2875
@srzxri2875 3 жыл бұрын
लगभग पहाडे समुदाय संग धेरै थोक मिल्ने रहेछ , थारु समुदाय नेपाल को पुरानो रैथाने तराइबासी समुदाय हुन , जस को ओरिजिन नै नेपाल हो । त्यसै ले त एक मधेश एक प्रदेश स्विकार गरेनन र भने हामी लाइ टुक्रिएको नेपाल चाहिदैन ..धेरै खुशी लाग्यो रिति रिवाज बारे थाहा पनि पाइयो । सलाम थारु समुदाय
@fancylogic7989
@fancylogic7989 3 жыл бұрын
100%authencity 100% simplicit y 97 year's old dancing and singing with similey face. 75 year's doing his regular job ,seems there is very proactive humans . There's a meaning of life . #full of joy . #full of culture Need to Learned a beautiful lesson 😊👌
@chandragurung1029
@chandragurung1029 3 жыл бұрын
आजको हेर्ने कथा मनै लोभ्याउने सुन्दर भादा गाउँ अनि समाज धार्मिक रितिरिवाज सस्कार हेर्दा एकदम मोहित भयो साथै बिध्या मिसलाई गाइड गर्नु हुने बुबाको बोली गित कस्तो मज्जा लाग्यो हेर्ने कथा संचालक बिध्या मिस लगाएत सम्पूर्ण टिम प्रती नमस्कार छ्🙏🙏🙏🌹❤️
@gaurichaudhary6697
@gaurichaudhary6697 3 жыл бұрын
This episode reminded of my village and Tharu culture. Thank you Team Herne Katha😍😍
@thakurpoudel2956
@thakurpoudel2956 3 ай бұрын
बिध्याजि यो हेर्ने कथा हेरे पछि समय गएको पत्तै नहुने मन प्रफुलित हुने दिमाग लगाएत शरीरको सबै ईन्दियहरु मा आनन्द मिल्ने मिठो निन्द्रा पर्ने र हाम्रो देशको कुना काप्चाहरुमा लुकेका मानिस हरुको कथा ब्येथाहरु छर्लङ्ग कथा को रुपमा सुन्न र पढ्न मिल्ने गरि पस्कनु हुने तपाई लगाएत सम्पुर्ण टिम लाई हार्दिक धन्यवाद ।।।।
@asmitapoudel4527
@asmitapoudel4527 3 жыл бұрын
In full of western culture world, this video make realized how much joy it give to know about own country's culture and rituals. Thank you Herne katha for these indigenous cultural information of tharu community 😍
@aarohantharu3557
@aarohantharu3557 2 жыл бұрын
❤️
@pradipmagar2438
@pradipmagar2438 3 жыл бұрын
हेर्ने कथा नेपाल को एक मात्र यस्तो कार्यक्रम हो जुन कार्यक्रम हेर्दाहेर्दै नसकिय पनि हुन्थ्यो जस्तो लाग्छ । जस्मा हामी जस्तो युवा हरुलाइ पनि यो कार्यक्रम नहेरी बस्न सकिँदैन ।
@kendrickthapa3362
@kendrickthapa3362 3 жыл бұрын
this is actual authentic 'NEPAL' !
@chandrarairai1861
@chandrarairai1861 3 жыл бұрын
हेर्ने कथा ले सबै दुख भुलाइ दिन्छ बिध्या दिदिको स्वरमा नै जादु छ 🙏🙏👌👌
@shristidhakal7971
@shristidhakal7971 3 жыл бұрын
Most of us are very unknown about most nepali culture and much thanks to herne katha for letting us know about them.❤️
@dhakalprakash637
@dhakalprakash637 3 жыл бұрын
True
@adittyaneupane9687
@adittyaneupane9687 3 жыл бұрын
खुसी लाग्यो हेर्न कथा मा थारु संस्कृति देखेर । म एउटा पहाडी ब्रह्माण्ड भएपनी मेरो जन्म थारु गाउँ मा नै भएको हो मेरो छिमेकी अनि साथी नि थारु समुदाए बाट हनुहुहुन्छ साच्चै मा अति मिलनसार जाती हो थारु समुदाए अनि कला संस्कृति को धनी साथै प्रकृति संग मिलेर बस्न जान्ने जाती हो ❣️❣️ #love_from_kailai_Tikapur
@xistones8591
@xistones8591 3 жыл бұрын
This episode is like roaming around Tharu Museum. Amazing as always ❤
@manishapandey5008
@manishapandey5008 3 жыл бұрын
रमाइलो गाउँ, रमाइला अनि सिपालु मान्छेहरुका यति मिठो कथाको लागि "हेर्ने कथा" लाई धेरै धेरै धन्यवाद ! 🙏❤️
@aarohantharu3557
@aarohantharu3557 3 жыл бұрын
It's been long year staying away from my village, Thanks alot for promoting our culture,amazing video 😍❤️ Proud moment. Yo man ta mero nepali hoo🇳🇵
@salmachaudhari1813
@salmachaudhari1813 2 жыл бұрын
कुन जिल्लामा पर्दछ
@salmachaudhari1813
@salmachaudhari1813 2 жыл бұрын
@@TwentiesMellow कुन जिल्लामा पर्दछ
@aarohantharu3557
@aarohantharu3557 2 жыл бұрын
@@salmachaudhari1813 Jun jilla vayeni hami tharu haru ko identity hoo yo video. ❤️ Love from Bardiya
@aarohantharu3557
@aarohantharu3557 2 жыл бұрын
@@TwentiesMellow certainly ❤️
@vesrazvandari7677
@vesrazvandari7677 3 жыл бұрын
साच्चिकै लोभ लाग्दो रहेछ थारु समुदायको रिति रिवाज ,आपसी सहयोग अनि मेल मिलाप ।आफ्नो सस्कृतिलाइ यति सम्म जगेर्ना गर्नुहुने उहाहरुलाइ सम्मान । बिध्या दिदी र युनिट लाई सलाम ।
@saurrai2980
@saurrai2980 3 жыл бұрын
Voli 100% trending Ma Parx. tharu samudayko saskar saskriti dekna paye khushi lagyo.👍👍
@pradipchaudhary7030
@pradipchaudhary7030 3 жыл бұрын
धन्यवाद सर 🙏🙏
@amritjoshi2579
@amritjoshi2579 3 жыл бұрын
आहा मेरो ठाऊँ
@dilliramkattel5664
@dilliramkattel5664 3 жыл бұрын
2063/65 सालतिर डुलेको गाउँ , एउटा सुन्दर संस्कार संस्कृति बोकेको गाउँ भादा !👏👏👏👏🙏💜🇳🇵
@salmachaudhari1813
@salmachaudhari1813 2 жыл бұрын
कुन जिल्लामा पर्दछ। यो गाउँ
@lapraklalbahadur6768
@lapraklalbahadur6768 3 жыл бұрын
पत्रकार बिद्या चापागाईं बहिनीले अति दुख गरि नेपालका कुना कुनामा गएर सबै जातियहरुको रितिरिवाज र वेदनाहरु देखाइ दिंदा कहिलेकाही खुशी र आँसु पनि आउँछ धन्यवाद छ है ।
@rastalimbu5829
@rastalimbu5829 3 жыл бұрын
I love this lady. She is a world class narrator. Beautiful lady with sincerity and originality.
@bhumirajrai6276
@bhumirajrai6276 3 жыл бұрын
बिधा चापागाईं दिदीको आवाजै मिठो । हरेक पत्रकार युटुबरहरुको समाचार मध्ये हेर्ने कथा एक विशेष मानिन्छ । जहाँ जातजाति,भाषा भाषी मात्र नभै उनिहरुको जिउने आधार,संस्कार आदि देख्न पाइन्छ ।
@सियारामकुशवाहा-ब1ठ
@सियारामकुशवाहा-ब1ठ 3 жыл бұрын
गाह्रो छ हो! अब यसतो रितिरिवाज पाउनलाइ , हो साच्चै भनेको.
@anjugurung416
@anjugurung416 3 жыл бұрын
यो भिडियो हेरेर दुई वर्ष अघि घोगी टिपेर नखाने सदस्य खाने लत बसाएर आए यो बर्ष पनि जानलाई आतुर भएको यो मनलाई यो भिडियोले झनै घरको सम्झना बढायो ।
@bhojpurekhukurionlineonlin5828
@bhojpurekhukurionlineonlin5828 3 жыл бұрын
हेर्ने कथा रेगुलर हेर्ने गर्छु साउदी बाट ! सेम्मिखा को भिडियो निकै राम्रो लागे को थियो ! र सेम्मिखा ले बिहे गरेको न्युज आको छ bf तिर सहि होकि गल्त हो कुन्नि
@khushilalama5926
@khushilalama5926 3 жыл бұрын
अाफ्नाे छुट्टै कला, संस्कृति भएकाे मिहेनती र सरल थारू जातिकाे भिडियाे हेर्न पाइयाे । साह्रै खुशी लाग्याे । थारू समुदायमा जाँदा छुट्टै राेमाचंक अनुभूति हुन्छ ।
@namunalamichhane9593
@namunalamichhane9593 3 жыл бұрын
I have exam of mbbs entrance after two day but still lam watching . I love herne Katha and get motivated to study more
@paraskoirala449
@paraskoirala449 3 жыл бұрын
नेपाली हुनुमा गर्व महसुस हुन्छ।सबै समुदाय को संस्कृति बचाउनु जरुरी छ यो हाम्रो सम्पदा हो।आज थारु समुदाय को सन्कृती हेर्ने आवसर मिल्यो एउटा संग्रहालय नै रहेछ।धन्य बिद्या जि ।
@nakulsharma365
@nakulsharma365 3 жыл бұрын
Assam ma ni aaunus na Didi... love you from Assam 🤗....Hami ni Assam ma 50 lkha Nepali xum Assam ma ..in India.......😍😘😍😘😍😘
@bikashchaudhary1063
@bikashchaudhary1063 3 жыл бұрын
एकदमै राम्रो लाग्यो हाम्रो पछिम काे चौधरी हरु को रहन सहन र धेरै कुरा हरु मिल्दाजुल्दा छन् रौतहट बारा पर्सा।।।सलाम छ हजुर लाई यता नि आउनु हाेला।। स्वागत छ
@bharatmahatara6614
@bharatmahatara6614 3 жыл бұрын
From dang❣️❣️ Love_tharu_culture❣️❣️❣️ Dhikree❣️❣️
@tikarambasnet2343
@tikarambasnet2343 3 жыл бұрын
Same me from dang
@rbkshetri1480
@rbkshetri1480 3 жыл бұрын
यती सुन्दर अनि सालिन हाम्रो सस्कृती । उदार हिर्द्य मिजासिलो प्रम्परा । यिनिहरु मा कहिले कसैको आखा नलागोस । कहिले पनि यो धर्म परिवर्तन को नाम मा घर्-घर छिर्ने पर्भु को सुभ समाचार भन्दाइ सस्कृती मास्ने कृसियन को आखा नलागोश । यही नै हो नेपाल्को बिउटी । जुन दिन यो छिर्छ सब सकिन्छ हामी सङ देखाउन लाई केहि हुँदैन सिबाय यस्तै documentary.
@rameshrajrajaiya4983
@rameshrajrajaiya4983 3 жыл бұрын
Thank u soo much herne katha team❤️🙏for searching our tharu culture tradition,rituals happy to see vada place dangali ancient people and hear "maangar" feel much happy to hear❤️🙏 proud to be tharu🙏❤️
@bhuwanmagar8391
@bhuwanmagar8391 3 жыл бұрын
कति राम्रो मिलेर बसेको समाज हरेक नेपालीहरुले सिक्नुपर्ने कुराहरू उपलब्ध गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद बिद्या दिदी र उहाँको टिमलाई
@brokenheart4202
@brokenheart4202 3 жыл бұрын
यो दिदि को बोलि नै खुब मन पर्छ मलाई ❤️❤️
@manojswar4489
@manojswar4489 3 жыл бұрын
Wow kati ramro hamro culture , Sano ma xada gau ma jada raga ma basera ghuminthyo, kula ma nuhaienthyo, pingri bajainthyo, tongari khelthyou, gangata polera khainthyo , makai ago ko bhus ma bhutera khainthyo, poie ko rato fal haat ma molera haat rato banainthyo, Chaudhary ko ghar ko bhaat, tarkari , chatni hazur ama lie bhanera magna lagayera khub mitho manera khanthe, ramailo nepal ko culture, I Grown up in this community really love this culture. We should preserve this culture.
@susmaneupane2992
@susmaneupane2992 3 жыл бұрын
The way she present is just awesome.....can't resist myself from praising this bold lady 😍
@lalbc6027
@lalbc6027 3 жыл бұрын
यो हेर्ने कथा हेर्ने गरे र आज भोलि त ढिलो आयो भने त मनै आत्तिन्छ है दिदी छिटो छिटो बनाउने गर्नु ल
@aryabista9947
@aryabista9947 3 жыл бұрын
जति हेर्दा नि धित नै मर्दैन मलाई अति मन पर्छ 👏👏
@samir-fz4rx
@samir-fz4rx 3 жыл бұрын
This video remainds my childhood ❤️❤️ I am born in tharu community and study there upto grde 3 ,, I remeber their houses,, their culture and dance so much ❤️
@durgab.pariyar173
@durgab.pariyar173 3 жыл бұрын
नेपाल को एउटा महान समुदाय , भाषा संस्कृति र संस्कार को एउटा खम्बा । हेर्ने कथालाई यो कथा ल्याउनु भएकोमा साधुबाद । नेपाल बुझ्ने विभिन्न माध्यम मध्य यो कार्यक्रम सारै उच्च लाग्यो ।
@marshalbabusaheb5276
@marshalbabusaheb5276 3 жыл бұрын
खुशी लाग्यो अर्को भाग चाडै हेर्न पाइयो
@yubarajlimbu8663
@yubarajlimbu8663 3 жыл бұрын
नेपाल आफै मा सास्कृतिक विविधता ले भरिएको मुलुक सबै को सास्कृतिक पहिचानको सम्मान गर्दछु , साथै यस हेर्ने कथा को आदरणीय प्रस्तोता चेली बिद्या चापागाईं को प्रस्तुति शैली को बयान उत्कृष्ट लाग्छ
@prakashthapa9860
@prakashthapa9860 3 жыл бұрын
Heartly waiting Herne Katha regular watch your all eps...
@sunheegurung6320
@sunheegurung6320 3 жыл бұрын
kun thako ho ? Katha ma thauko nam bhaneko sunena . Tharu haru ta hamro dang tira dherai hunu huncha ra uha haru dherai emandari byakti haru ho
@ombahadur6169
@ombahadur6169 3 жыл бұрын
साह्रै राम्राे गाऊँ कति मिलेर बसेकाे सधै यस्तै रहिरहाेस कुनै राजनितिले प्रभाब नपाराेस है अनि हेर्ने कथाकाे समूहलाई धेर‌ै धेरै शुभकामना ।
@sanuaryal2024
@sanuaryal2024 3 жыл бұрын
Thank You 🙏 for the Our Nepali Chadhary Culture Hairney Kathha Team Members
@madhubhurtel8229
@madhubhurtel8229 3 жыл бұрын
भादागाउँको सुन्दरता संगै लोप हुँदै गएको संस्कार र सांस्कृतिले झन रोचक बनायो कथा !!धन्यवाद दिदी बाल्यकालको याद आयो आफू पनि यस्तै यस्तै समाजमा हुर्किएकोले साह्रै आन्नद आयो!!💗💗
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
Lamather chelibeti bhetghat karyakarma 2024 UK
30:28
Dilulama
Рет қаралды 6 М.
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН