हिट बालेन, चर्चित १० फ्लप नेता सकिए, रविको माथा गरम-सिरोहियाले खोजे निहुँ, माइतीघर काण्ड कोट्याउने!

  Рет қаралды 154,398

Yoho Television HD

Yoho Television HD

27 күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 472
@balveerbestu6819
@balveerbestu6819 25 күн бұрын
अब कान्तिपुर का बाबा छोरा नै जेल कोच्नु पर्छ अनि बल्ल ठीक हुन्छ
@buddhikharel2165
@buddhikharel2165 25 күн бұрын
Tapai Hami le charher bhayan Nepal kanun Dhani Lai hoin garibi Lai matra lagu hun6 😢😢
@menukaneupane6184
@menukaneupane6184 25 күн бұрын
साला तस्कर भ्रष्टचारि विकाश बिरोधि कमिसन खोर चुतिया
@Neesu543
@Neesu543 24 күн бұрын
राम्रो कुरा गर्नु भयो
@RamuChaudhary-jg9vw
@RamuChaudhary-jg9vw 22 күн бұрын
Bhauman ka samarthak haru 60% le ghateko dekhiyo tesma ma pani parxu
@nareshb.k.3926
@nareshb.k.3926 25 күн бұрын
यी बाउ छोरालाई नै आजिवन खोरमा सडाउनु पर्छ। अनि मात्र देश बन्छ।
@user-vc6np9gl5h
@user-vc6np9gl5h 25 күн бұрын
Yestai rabi ko dalal ko pakxe bolda ho kanun le na xoko aba rabi pakka sakari ma fasxa rabi dalal le aadalat le vaneko giri bandu ko kura garyo dalal le
@shrestharajesh6372
@shrestharajesh6372 25 күн бұрын
गृहमन्त्री ज्यु ले एसलाई कारबाही गर्नुपर्यो होईन भने गृहमन्त्री आफै दोसी हो भन्ने बुझीन्छ नेपाली जनताले
@laxamanacharya5215
@laxamanacharya5215 24 күн бұрын
अदालत ,कांग्रेस ,एमाले ,माओवादी ,कान्तिपुर मिडियाले नचाएको छ , जहाँ सम्म रबिलामिछाने को बहुमत सरकार हुदैन त्यहाँ सम्म केही गर्न सक्दैन र गर्न दिदैन यो कुरा बुझ्न जरुरी छ ,
@KushalPun-pg9br
@KushalPun-pg9br 25 күн бұрын
यो यहो समाचार सुन्दा सुन्दा मज्जा आउँछ र समचार यथार्थ हुन्छ नेपाल को सबै भन्दा उत्कृष्ट मिडिया हो
@lotusentertainment1277
@lotusentertainment1277 25 күн бұрын
रबिले अहिले कुनै भ्रष्टचारका फाइल नखोलेकै राम्रो अधकोल्चो मात्र हुन्छ
@dhrubadhakal840
@dhrubadhakal840 25 күн бұрын
भारत द्वारा सन्चालित सिरोहिया परिवार र कान्तिपुर सबै नेपालि हरुले बहिस्कार गरौ
@ashokjung1
@ashokjung1 25 күн бұрын
कैलाश सिरोहिया परिवार लाई की देश निकाला गर्नुपर्छ होइन भने आजीवन काराबास चलाउनु पर्छ । किन भने यो परिवार देशको लागि क्यान्सर साबित भइरहेको छ
@nissankumar3064
@nissankumar3064 25 күн бұрын
100% right
@shivakhadka2032
@shivakhadka2032 25 күн бұрын
कान्तिपुरको सिरोहियाको बाबूछोरालाॅई आजिबन जेल कोचि सम्पती रास्टिय करण गर्नुपर्दछ
@arpanghale1641
@arpanghale1641 25 күн бұрын
अत्यन्तै उत्कृष्ट तपाईंको कार्यक्रम सन्तोष सर....देशभक्त बालेन शाह जिन्दावाद 💪💪💪💪
@shantikokhojima6040
@shantikokhojima6040 25 күн бұрын
बालेन्द्र शाह जत्तिको भिजन भएको 😊 मेयर नेपाल ले इतिहासमै पाउने छैन 🤞🇳🇵
@PahiloKhabar
@PahiloKhabar 25 күн бұрын
ब्यबस्थापन खै भत्काउनु मात्र हो?
@santoshforever98
@santoshforever98 25 күн бұрын
Banako pani xa hamile dekhira xautw timi chai chasma layarw hidxa ki kya ho ki Kathmandu ko anuhar nadekhi comment matra lekhya ho 🤔🤣🤣​@@PahiloKhabar
@jayaramphuyal7491
@jayaramphuyal7491 24 күн бұрын
Yes
@franklin102
@franklin102 25 күн бұрын
सहि विश्लेषण धेरै राम्रो लाग्यो
@arjuntamang-ef5sn
@arjuntamang-ef5sn 25 күн бұрын
समाचार र विषयवस्तु जे जस्तो भएपनि योहो टेलिभिजन हेर्नमा चाहिँ बडो आनन्द आउँछ। म दैनिक रुपमा हेर्ने गर्छु।
@bedrajpaudel8153
@bedrajpaudel8153 25 күн бұрын
सन्ताेष वि के थापा लाई २१/ ताेप काे सलामि।हजुरले स्पस्ट खुलाइ दिनु भयाे।
@Meronepal-1768
@Meronepal-1768 25 күн бұрын
बालेन पढे लेखेका शिक्षित इन्जिनियर हुन् र उनीसँग काम गर्ने खाका र क्षमता छ। कृपया बालेनलाई रवि जस्तो ठगसँग तुलना नगरिदिनुहोला 🙏
@anupamtandon1581
@anupamtandon1581 25 күн бұрын
Ati uttam
@swarajthapa5798
@swarajthapa5798 25 күн бұрын
Padhe lekheko ta ho tara sarai ahankari pani chha.Budhi le sarkari gadi ko durupayog garda mafi magnu ko sato ultai gali galauch ma utriyo. Mayor huda ta tyasto ghamanda chha, pachi thulo post payo bhane kasto hola. Tyasaile mero bichar ma Gyanendrai Shahi nai best chha
@3klo_Aakhir
@3klo_Aakhir 24 күн бұрын
💯% ✅✅✅
@rajankhatiwada9141
@rajankhatiwada9141 24 күн бұрын
Kura bujhera matra comment garaun balen hero ho yo deshko❤❤❤❤❤
@acharyaprem-tk3gv
@acharyaprem-tk3gv 25 күн бұрын
यो yoho tv रवि विरोधी हो तर यति भन्दै गर्दा म रविको अन्धो भक्त चै होइन तर धेरै समय देखि सन्तिष बिकेलाई लामो समय देखि हेरि रहेको छु ।
@PahiloKhabar
@PahiloKhabar 25 күн бұрын
*जहिले रबिको जय जय गर्नुपर्ने?*
@swarajthapa5798
@swarajthapa5798 25 күн бұрын
Yo manchhe ko voice sunda circust ko chatake jasto lagchha. Yesle Balen ko pani khedo khanne chha pachi gayera. At the end, sabai media haru Kantipur ko gulam ho. YOHO tv pani tyahi. Balen ko naam bhajayera Ravi mathi jai lagdai chha 12bhai media ko sana bhai haru
@dy_vitmusic8671
@dy_vitmusic8671 25 күн бұрын
​@@PahiloKhabar tw mg lai ni patukar man xau
@gitasuchikar4766
@gitasuchikar4766 24 күн бұрын
Testai lagyo Malai pani
@rajeensharma7497
@rajeensharma7497 25 күн бұрын
त्यो मानिस बालेन हुन ❤️
@hiramansubedi9329
@hiramansubedi9329 25 күн бұрын
बालेन र रबिको बिरोध गर्नु भनेको देश को अहित गर्नु हो
@user-vc6np9gl5h
@user-vc6np9gl5h 25 күн бұрын
Rabi na jodnu usko karan le sakari pidit le aatma hatya ra ghar parish war tahash Nash vako xa rabi ko galti thiyn vane xan bin garna parthiyo usle Sam sad ma bolni vanyo tra sarkar pakxe lai xoyen bipakxi lai gambit aarop lagayo su chana bechni kura ko parman vay nam vanna kin nasakeko aafu jogin ho ?
@chemistryclasses2444
@chemistryclasses2444 24 күн бұрын
बालेन त माहुरी हो । झिंगा को हो त्यो प्रष्ट छ...
@bijayachhetri5043
@bijayachhetri5043 24 күн бұрын
​@@user-vc6np9gl5hrabi le 1 paisa sakari bta khayako china yo sab bharstachari party congress ko rajniti garni fanda ho.
@tulsirana4884
@tulsirana4884 20 күн бұрын
रबि लाई देश कै ठुला मिडिया देखि आज सम्म हालीमुहाली गर्ने पार्टी हरु सबै उल्टिएर लाग्दानी रबि एक इन्च पनि डराएको छैनन् वाउ रबि सर सलाम हजुर 🇳🇵🙏🇳🇵
@santoshforever98
@santoshforever98 25 күн бұрын
सुन्दा तीतो लाग्छ तर यथार्थ भन्नु भयो । न्युज भनेको यस्तो हुनु पर्छ 🔥❤️
@kumar21398
@kumar21398 25 күн бұрын
तिमीहरू राडीको छोरा १२ भाइहरू सबै रविको पछि पछि लागिराको छौ हैन ? काम गर्दै छ त काम गर्न देउ न।
@nishantbist1007
@nishantbist1007 25 күн бұрын
कुनै बिसयको बिष्लेशण ठिक भयपनि कुनै बिषयमा भने १२ भाईको गन्धआयो है सन्तोष भाई हावा बोष्लेषण नगरेकै राम्रो।
@sutrapandey1204
@sutrapandey1204 25 күн бұрын
के को हिट र फल्प फिल्म हो ? यो life। हो राजनीति हो राम्रो राम्रो हुन्छ नराम्रो नराम्रो हिट र फल्प हुदैन पृथ्वीनारायण शाहले पनि ५पटक लगायर काठमाडौं जितेको थिय हिटलर को पनि झन्डै ज्यान गएको थियो जेपिटि news नबना तिमी हरु पनि कम छैन
@sutrapandey1204
@sutrapandey1204 25 күн бұрын
सब लाइ चेतना भया मुजि जस्तो मिडिया
@roshanchhetri3339
@roshanchhetri3339 25 күн бұрын
रबि सिङ्गो देशदोर्ही को पक्ष मा लडिरहेका छ्न। बालेन महानगरपालिका लागि लडिरहेका छ्न । देश को कुसासन को लागि लडने मान्छे को नाम इतिहास मा लेखिनेछ।धन्यवाद 🙏🇳🇵
@anupamtandon1581
@anupamtandon1581 25 күн бұрын
Tait
@user-jd7ng9jy7w
@user-jd7ng9jy7w 24 күн бұрын
Chor ko nam chori kes ma matra lekhinxa
@rohiniprasadbanjara2490
@rohiniprasadbanjara2490 25 күн бұрын
भारतिय सिराेहैय परिबार भयकाे पुस्टि
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 25 күн бұрын
प्रमाण दिएन् भने यसलाई सिध्याउनु पर्छ चोर
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p 25 күн бұрын
नेपालमा हिन्दु शासन देखि भारतीय हिन्दुहरुलाई नागरिता बेचेर अब देश नै बेच्न खोज्दैछ्न।
@-Rr1990
@-Rr1990 25 күн бұрын
देशमा सयौ काम गर्नुपर्ने छ, पुराना कानुनहरु संसोधन गर्नुपर्ने छ, काम गर्न नदिने र जनतासामु काम गर्न नसकेको देखाउने सिरोहीयाको योजना जस्तो छ।
@RaviPandey-ld4rr
@RaviPandey-ld4rr 25 күн бұрын
यो भाईको प्रस्तुति निकै दमदार हुन्छ । जय होस तिम्रो
@mohansinghmahara9548
@mohansinghmahara9548 23 күн бұрын
बालेन ज्यु नेपाल को हिरो हुन उहाँ सुपर डुपर हिट हुन
@Pradeepacharya-sl9ip
@Pradeepacharya-sl9ip 25 күн бұрын
रबि लाई अहिले नि flop भनिहाल्नु हुदैन सन्तोश जी
@Kamalbhujel18
@Kamalbhujel18 25 күн бұрын
समाचार बनाउनु अघि न्युरोड समाचार पनि हेर्नू पर्छ पत्रकार ज्यु यो काम कस्को स्पष्ट हुन्थ्यो होला ✍️✍️
@tekrai8393
@tekrai8393 23 күн бұрын
रबि लामिछानेलाई मिडियाले साथ नदिए पनि जनताले साथ दिने छ ।
@kamalgahatraj9668
@kamalgahatraj9668 24 күн бұрын
सम्पूर्ण नेपाली जनताहरू मिलेर यो सिरोहिया परिवारलाई नेपाल बाट लखेट्नु पर्छ अब, तपाइहरु के भन्नु हुन्छ?? लखेट्नु पर्छ कि नाइ??
@ashokjung1
@ashokjung1 25 күн бұрын
संभव सिरोहिया तिमी हरु जब देशमा सच्चा देशभक्त नेता आउँछ नी त्यो तीन तिमीहरू को उठिबास लाग्छ यो कुरा याद राख
@badriprasadsharma861
@badriprasadsharma861 25 күн бұрын
ओली आफैले आफैलाई भैसी बनाएको प्रष्टै बुझिन सकिदैन र ?
@ishwarshrestha2655
@ishwarshrestha2655 25 күн бұрын
बालेन र रबि मिलेर प्रधानमन्त्री बालेन र गृहमन्त्री रबि हुने हो भने यो देश को भ्रष्ट हरु को कहाँ बास हुनेथियो होला
@bababholenath9384
@bababholenath9384 25 күн бұрын
रबि र बालेन यकाअर्को कोसहयोगी हुँदै गयमा देशबन्न केहिबेरलाग्दैन जनताको चाहना
@user-ed1nt3sm7k
@user-ed1nt3sm7k 23 күн бұрын
एकदम सही कुरा हो।
@lilabahadurkcramroatiramro6390
@lilabahadurkcramroatiramro6390 25 күн бұрын
यदिरबिले गल्तिगरेकै हो भने कसैको पनि साथ छैन नत्र यो श्यालको हुइयालाइ जनताले बुझिसके देखिसके रबिनै जनताको लागि एउटा आसाकोदियो हो यसमा दुइमत छैन ।
@dhankumarilimbu9165
@dhankumarilimbu9165 25 күн бұрын
खाेला मिचेर बनायकाे घरहरु भत्काउनु पराे नि खाेला बनाउनु काे लागि मेहेर रछ बुडानिलकन्ठकेा उस्के घर खाेलामा अनि कसरी बनाउनु हे झाेले पज्ञकार
@krishnabhandari4683
@krishnabhandari4683 25 күн бұрын
पाप अाफै अोकल्यो।
@BishalTamang286
@BishalTamang286 24 күн бұрын
good luck रबि दाई👍️❤️❤️❤️
@Nanu-yu2xl
@Nanu-yu2xl 25 күн бұрын
कान्तिपुरेलाइ पहिला खेदाउनु पर्यो यो देशबाट अनि हेरौला अरुलाइ
@princeprince7318
@princeprince7318 25 күн бұрын
1 नं मा रवि लामिछाने छिट्टै आउला जस्तो छ।
@Meronepal-1768
@Meronepal-1768 25 күн бұрын
रविजी कहिले पनि निष्ठावान व्यक्ति थिएनन् l भ्रमण भिसामा अमेरिका पुगेका उनले भिसाको मर्म विपरीत त्यही लुकेर बसेl बढाइ चढाइ सहितको नक्कली कागजात पेस गरेर ग्रिन कार्ड लिए। रेस्टुरामा जागिर खान उनलाई अमेरिकी नागरिकता किन् चाहियो तर लिए l घरमा श्रीमती हुँदा हुँदै अन्य आइमाईहरूसँग बस्थे। पर स्त्री सम्पर्कबाट सन्तान सम्म जन्माउँदा कुन चाहिँ श्रीमतीले सहन्छे होला? छोराछोरीको लालनपालन र व्यापार घाटाका कारण उनी नेपाल फर्केका हुन् l गाली, ठगी र नौटंकी बाहेक रविसँग देश बनाउने कुनै पनि खाका छैन। बेलैमा बुझौँ अन्यथा फेरि उही पछुताउनु बाहेक अन्य केही हुँदैन l
@mohanshahi6154
@mohanshahi6154 25 күн бұрын
Ye bhai timi rabi ko jotish hosra?
@princeprince7318
@princeprince7318 25 күн бұрын
@@mohanshahi6154 Ravi ko past record her ani bol bhai hawatal ma andhabhakta banera kaam xaina
@DEARNEPAL24
@DEARNEPAL24 24 күн бұрын
अपेक्षा त वहुमत पाए पछि मात्रै गरिन्छ अहिले त चौदारीको मात्रै हो ठिकै छ निराशा छैन अझै त📢📢🙋‍♂️
@kajiramthapa7277
@kajiramthapa7277 25 күн бұрын
मलाई यति देख्नु छ चोर भ्रष्ट हरुको तीन पुस्ते सम्पती जफत गरि लिपुलेख लिपुराधुरा बाटो खनाउनु लानु पर्छ अनि देख्छ आफुले गरेको बिकाश
@dipanshubaral4266
@dipanshubaral4266 25 күн бұрын
Balen Rabi ले यति धेरै हिम्मत गरेर राजनितीक अपराधको भण्डाफोर गर्दै गर्दा ठूला अनी पुराना अनी सरकारमा बस्ने हरुको दायित्व हुनु पर्दैन् बनाउँनु पर्दैन्! के देश एक जना balen काे मात्र ठेक्का हो र???
@grpkonlinecreation3260
@grpkonlinecreation3260 25 күн бұрын
समय चक्र नछुटाई हेर्ने कोको हुनुहुन्छ? यता हाजिर गर्नुस्!
@TheGamerBoys111
@TheGamerBoys111 25 күн бұрын
दमदार प्रस्तुति सर्🙏💐🇳🇵
@Akdv_hunt
@Akdv_hunt 25 күн бұрын
होईन यो कान्तिपुरको खाते कति फेरि भुकेको। बाउलाई समाउदा पेसर हाई भयो। अब त जाठाको पालो आए जस्तो छ । Rip कान्तिपुर
@mahadevjoshi8513
@mahadevjoshi8513 25 күн бұрын
Santhosh g ko reporting Lai Salute x
@UduVai
@UduVai 25 күн бұрын
Tyo manxe vetisakyo tara thau ma 84 ma pukxa our national real hiro balen shah 💪💪🇳🇵🙏🙏🔥🔥
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 25 күн бұрын
३४ वर्ष देखि राज गरेका का असफल नेताहरु संग,१,२ वर्षकाे समयावधि पूरा नगरेका रवी र प्रसाईलाइ यति छिटै फ्लप भन्न मिल्दैन पत्रकार जी।
@user-hx6ln6hk1f
@user-hx6ln6hk1f 23 күн бұрын
नेताहरुले देश बनाउने असम्भव देखि रहेकै छ ।जबसम्म जनता दक्षि सचेत खालको र कस्तो नेता भए पछि देश बन्छ भन्ने जनताबाट निर्णय भयो भने मात्र देश विकसित बनाउँछ। नेपालमा नेताले बनाउँछ भन्ने आश गर्न सकिँदैन। त्यसै गरी जनता देखि मिडियासम्म सही र गलतले छुट्याएमा मात्र देशलाई बनाउन सकिन्छ।
@dhankumarilimbu9165
@dhankumarilimbu9165 25 күн бұрын
भिजन न सिजन भय काे रबि लुटेर खायकाे धन लुकाउन राजनितिमा अायकाे रबि कसरी हिट हुन्छ रबि फ्लप रबि
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p 24 күн бұрын
यो नेपालको गणतन्त्र शिरोहियाको लागि आयेको रहेछ रबिलामिछानेकोलागी पनि जो गृहमन्तृहो तेस्ताकोलागित आउन सकेन आम नेपालिजन्तालाई कसरी आउँछ र ?
@kbrana4305
@kbrana4305 25 күн бұрын
Mayer Balen is doing grate Job . Balen is real Hero of the Politice. Every Nepalese peoples are must be Support to the Mayer Balen campaighn if we want see better Kathmandu JAY BALEN I'M SALUTE TO THE MAYER BALEN & DEPUTY MAYER SUNITA DONGOL.❤❤🙏🙏
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 25 күн бұрын
यो नागरीक कान्ड निकै पेचिलो छ यसलाई अनुसन्धान गरि कारवाही गर्नु पर्छ
@SANTABHUDHA
@SANTABHUDHA 25 күн бұрын
केहि काम गरन सकदैनन रबि आफनै बदला लिनछन जनता काे काम पटकै हुदैन किनकि अलि कति अनुभबि हुनुपरने रहेछ यिनि बिचार सिमपल बिचार भयका रहेछन रबि लाइ कसैले केहि भने रिस उठेने हामि लाइ आजकाल त जाेले जे भनेपनि केहि दुख लागदैन
@mayanathghimire5484
@mayanathghimire5484 23 күн бұрын
काेही हिट र काेहीलाई फ्लप भनेर तुलना गर्नु राम्राे हाेइन, कसैकाे दिन अाउदै जाँदै गर्छ, सँधै एकनाश हुदैन । थापा जी ले याे पनि ख्याल गर्दै जानू पर्छ, हाेच्याइ हाल्न हुन्न ।
@user-wo5kk8ds5y
@user-wo5kk8ds5y 25 күн бұрын
दृष्टान्त चाहिँ प्योर गाउँले जीवनसँग सम्बन्धित ।
@Royal_vlog885
@Royal_vlog885 25 күн бұрын
मुजि अरुको कुरा गर रबि आको धेरै भएको छैन योहो TV झोला बोक्ने नै रहेछ
@PahiloKhabar
@PahiloKhabar 25 күн бұрын
*अझै केहि बाही हुने विरुवाको चिल्लो पात? *
@dy_vitmusic8671
@dy_vitmusic8671 25 күн бұрын
​@@PahiloKhabarchor mg
@sannanisapkota6845
@sannanisapkota6845 25 күн бұрын
सम्भवले बढि बाेलेकाे हाे है!
@sureshkhatik4627
@sureshkhatik4627 25 күн бұрын
कृपया नेपाली शुद्ध भाषाको शब्दको प्रयोग गर्नुहोस् आगन्तुक शब्दको प्रयोग घटाउनुपर्छ।
@journeyjunction5
@journeyjunction5 25 күн бұрын
21 सिट भएको रबि एक्लैले बहुमत को सरकारले जस्तो काम गर्न सक्दैन यो कुरा सबैले बुझ्न जरुरी छ। भोट जति काङ्ग्रेस,एमाले,माओवादी लाई हालेर काम चाहिँ रास्वपा सग खोग्नु पनि लाजमर्दो कुरा हो.
@smaranrajgiri
@smaranrajgiri 25 күн бұрын
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री को ब्यबस्था भएर बालेन जस्तो मान्छे मात्र आए देस बन्ला नत्र अबको 10 बर्स भित्र भ्रस्ट नेताहरुले यो देस रित्याउछन
@Prakash23455
@Prakash23455 25 күн бұрын
बालेन पनि कुनै विद्वान हैन तेस्ता इन्जिनियर धेरै छन जन्ताले भोट हाल्नु परो अनि थाहा हुन्छ
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd 25 күн бұрын
B.k. sir le sahi bolnu bhayo salam6.
@footballersagar3969
@footballersagar3969 25 күн бұрын
ओए डाम्ना कसरी रबि फ्लप भये ?? 😂
@krishnapaudel4380
@krishnapaudel4380 25 күн бұрын
🙏सम्पूर्ण नेपाली हरुमा नमस्कार म कृष्णप्रसाद पौडेल भीमसेन थापा गाउँ पालीका 4 धावा हाल भरतपुर चितवन देशबनाउन रास्वपाले गर्नैपर्ने कामहरु: यति गरिसकेपछी १० बर्षमा नेपाल सिङ्गापुर नै त हुदैन तर बिदेशी भुमिमा गयर नेपाली दाजुभाइ दिदिबहिनी हरुले रगत पसिना बगाउनु पर्ने बाध्यात्मक परिस्थितिको भने अन्त्य हुने र नेपाली जनता आफ्नै देशमा आत्मनिर्भर हुने अबस्था भने अबस्य आउँछ : १) प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री २) संघियता खारेज ३) रास्ट्रीय सभा खारेज ४) प्रदेश सभा खारेज ५) एक पटक भन्दा माथी मन्त्री बन्न नपाउने ६) एक जिल्ला एक संसद ७) राज्यको ढुकुटी बाट बिदेश भ्रमणमा रोक ८) राज्यको सम्पत्ति बाट उपचार गर्न रोक ९) भ्रष्टाचार गरेको प्रमाणीत भयमा आजिबन जेल १०) एक स्थानिय तह एक ठूलो उधोग ११) एक वडा एक सानो उधोग 12) भ्रष्टाचारी मुक्त नेपाल 13)निसुल्क शिक्षा 14)निसुल्क स्वास्थ्य गरिबी मुक्त देश नेपाल बाकी थप्दै जानुहोस ............ जय देश ।।जय घण्टी 🔔🙏 कति दिन भयो रवि ठाउमा पुगेको भारतले बनायको खलनायक मुभीमा अनिलकपुर को किरधार कस्तो थीयो हेर्नुभयो होला नि नहेरेको भए हेर्नुस् अहिले रविलाई रोक्न सक्ने को छ ??? हामीले दिनगनेर बसेकाछौ महोदय हिजो बाहिर फिल्ड मा भन्दा अहिले ठाउँमा पुगेपछि फरक भए रवि सर किन???
@AMFancy
@AMFancy 23 күн бұрын
रबि लाइ ८४ मा एक पटक हेर्नै पर्छ।
@mitraVlogs9811
@mitraVlogs9811 25 күн бұрын
ओ भाइ के भैराहाछ नेपालमा हामीले चुनेका नेता हरुले नेपाल बनाउलान भनेको त हामी आम जनतालाई दुख दिने काम मात्र भयो तर नेपाल बनाउने भएन कुन नेता माथी बिश्वास गर्ने 😥
@ratnakarki8321
@ratnakarki8321 25 күн бұрын
यो टेलिभिजन रबिको नाउँ बिना समाचार नबन्ने भयो ।। हावा तथ्य र प्रमाण बिहिन समचार बनायर चर्चा हैन ओरालो लाग्छ ।।
@PrakashDhami-oz1wm
@PrakashDhami-oz1wm 23 күн бұрын
कान्तिपुर टेलिभिजन नेपालमा बहिष्कार गर्नुपर्छ। र बाउ र छोरालाई जेल हाल्नैपर्नेछ। दुईटै भारतीय नागरिक देखिन्छ।।
@subashsahara1384
@subashsahara1384 25 күн бұрын
रबि लाई एक पटक हेर्ने पर्छ ।
@dineshbhurtel3443
@dineshbhurtel3443 24 күн бұрын
रबिको राजनीति जे होस् मतलब भएन तर यो कान्तिपुरलाई खेदनु परो त्यति हो
@TimRajGurung
@TimRajGurung 25 күн бұрын
रबिको पार्टी सानो भएरा उड़ौने प्रयास गरेका हुन।parkha 84 हेरम।
@basantaadhikari9084
@basantaadhikari9084 24 күн бұрын
शिशिर याेगिले खाेजेकाे रबि लामपछाने, बालेन ज्ञननेन्द्र, सुमना हुन् ।
@subashmagar3526
@subashmagar3526 25 күн бұрын
जय रबि सर 👍️🔔🇳🇵❤️
@kharkapun1834
@kharkapun1834 25 күн бұрын
वाइहात समाचार रबी कसरी फ्लप हुन्छ??? यो कुन भाइ पर्यो यसरी रबीको धज्जी उडाउने??
@nepaliexarmy3625
@nepaliexarmy3625 25 күн бұрын
रवि एक नम्बर फटाहा हुन यिनि गृह गृह भनेकै यहि गर्न हो !
@soniyabaruwal1850
@soniyabaruwal1850 25 күн бұрын
तेरो बाऊ एक नं माफिया हो हो हो संभब।तेरो बाऊ एक सच्चा नैतिकवान नागरिक नै हैन।जग जायर छ
@gantevlog
@gantevlog 25 күн бұрын
रबी फ्लाप होईन तिमीहरू 12 भाईले फ्लाप बनाउने खोजेको हो।
@user-hh7rr7hq8q
@user-hh7rr7hq8q 25 күн бұрын
Right sir Jay rabi dai 🎉🎉🎉
@binodshrestha2524
@binodshrestha2524 25 күн бұрын
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@thamangiri4364
@thamangiri4364 25 күн бұрын
यसको मतलव कान्तिपुरले सेटिगं गर्दो रहेछ भन्ने कुरो सम्भवले खोले आफै
@tekbahadurthapa6406
@tekbahadurthapa6406 24 күн бұрын
बालेन काे काम भत्कायाे भनेर काेहि कराउनु पर्दैन भत्काई सकेपछि बल्ल निर्माण हुन्छ 23:03 ❤
@baburamsapkota4807
@baburamsapkota4807 17 күн бұрын
रविलाई। 84🎉जनताकोसाथहुछ।
@podverse69
@podverse69 25 күн бұрын
कान्तिपुर को कालो दिन शुरु भयो । रबिले बहुमत त ल्याउन् त्यसपछी यी भ्रष्टाचारी को नाम लिष्ट तयार गरेर राखेका छन् ती सबै जेल जाने पक्का छन् । त्यसैलेत रबिले जेल तयार गरेर उदघाटन गरिसकेका छन् । यो कुरा शेरे प्रचण्डे केपी गगने जस्तालाई के थाहा ???
@jkpersonalview8800
@jkpersonalview8800 25 күн бұрын
बगबग गरिरहने तर एउटा आराेप पुष्टि गर्न नसक्ने चाेर कान्तिपुरले आज सम्म कुनै आराेप पुष्टि गर्न सकेकाे छैन, kmg का दलालहरुका कुरा पत्याउन सकिदैन
@bukeshmudbari2037
@bukeshmudbari2037 25 күн бұрын
12 भाईको भाषण
@hpnp9996
@hpnp9996 24 күн бұрын
बालेनले मात्र कहाँ कहाँ हेरुन, काम गरुन त? जबकी बालेनका सुभचिन्तक बाहेक सबै जना एकजुट भएर असहयोग गर्ने, खुट्टा तानी रहेका छन्| डोजेरले गैरकानुनी संरचना भत्काए पछि नया बेवसथित संरचना बन्ला भन्ने आशा गरौ भलै केहि समय लाग्ला |
@DilliBasnet-xn8rb
@DilliBasnet-xn8rb 7 күн бұрын
पत्रकार ज्यु भरष्टचारि देसलुटेराहरुलाई तपाइहरुसबैमिलेर चाेरनेताहरुलाइ पत्तासाफ गर्नेकामगर्नपर्याे
@dhanlo218
@dhanlo218 25 күн бұрын
काङ्ग्रेस,एमाले र माओवादीले 30 / 35 बर्ष सम्म बनाउन नसकेको काठमाडौ अहिलेनै भन्ने बित्तिकै बालेनले बनाउनु पर्ने ? पुराना पार्टी हरुले गरेको फोहोर अस्त ब्यस्त काठमाडौ बालेनले मिनेट भरमै बनाउनु पर्ने ? केन्द्रीय सरकार वा संघिए सरकारले सहयोग गर्नु पर्ने बेलामा उल्टै जेल हाल्छु, कारबाही गर्छु, भनेर सरकारको धम्की बाबजुद पनि यति काम गरेर देखाए बालेनले ! अझ बालेनले गर्न खोजेका कयौं कामहरू अदालतले खारेज गरिदियो, तै पनि बालेन पछि हटेन ! हे पत्रुकार ज्यु, हे काठमाडौबासी जनता हो ! यदि तपाईं हरुलाइ काठमाडौको बिकास चाहिएको हो भने बालेनलाइ सबैले साथ दिउँ काठमाडौ अबस्री बन्छ ! जय स्वतन्त्र, जय बालेन ।
@dilliadhikari7031
@dilliadhikari7031 25 күн бұрын
सम्भव ले झुठ फैलाउँदै छ 😂😂 रबि लामिछाने ले कान्तिपुर लाई भुसुना जति पनि गन्दैनन्😅😅😅
@padamkatuwal9645
@padamkatuwal9645 25 күн бұрын
रबि लामिछानेअहिले सरकारमा नजानु पर्ने थियो
@rockcena8844
@rockcena8844 25 күн бұрын
यो सम्भव भन्ने केटोको एक्सिडेन्ट केस के हो टिभी मा बजाउन।
@urmilatamang8776
@urmilatamang8776 25 күн бұрын
Best of luck & love MR:ballen!
@rita7magar
@rita7magar 25 күн бұрын
Hey pravu hamro desh nepal ma kahile ramro huncha hola
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 23 күн бұрын
शुभकामना जय हाेस
@tekbahadurthapa6406
@tekbahadurthapa6406 24 күн бұрын
ए पत्रकार भाइ अर्का काे जरानखन तै ले गरेर देखा हैन भने बिगारे काे काम धैरेता २०८३ भित्र काम सफल हुन्छ 16:07 ❤
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 23 күн бұрын
०८४ मा घण्टी मा मतपत्र दिएर एकल सरकार बनाउने कोसिस गर्नु पर्छ।
@achutneupane7229
@achutneupane7229 25 күн бұрын
अब यस्काे कान्तिपुर काे अस्तित्व छैन हाे
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 24 күн бұрын
रबिलाइ अहिले यो बाटो हिड्ने बेला नभएको भन्दा नमानेको उल्टो होला झै भा छ।
Must-have gadget for every toilet! 🤩 #gadget
00:27
GiGaZoom
Рет қаралды 11 МЛН
I’m just a kid 🥹🥰 LeoNata family #shorts
00:12
LeoNata Family
Рет қаралды 19 МЛН
Khóa ly biệt
01:00
Đào Nguyễn Ánh - Hữu Hưng
Рет қаралды 21 МЛН
The Voice Kids - Episode 01 | Season 3 - 2024
1:35:47
The Voice of Nepal
Рет қаралды 2,7 МЛН
Must-have gadget for every toilet! 🤩 #gadget
00:27
GiGaZoom
Рет қаралды 11 МЛН