ओली देउवालाई प्रचण्डको अर्को झट्का - गृहमन्त्रीलाई फुल पावरमा काम गर्न निर्देशन Prachanda | Rabi

  Рет қаралды 188,017

Wave Nepal

Wave Nepal

4 күн бұрын

ओली देउवालाई प्रचण्डको अर्को झट्का - गृहमन्त्रीलाई फुल पावरमा काम गर्न निर्देशन Prachanda | Rabi Lamichhane | Deuba | Kp Oli
#prachanda #rabilamichhane #kpoli #deuba #todaysnews
----------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 706
@shimshontamang777
@shimshontamang777 2 күн бұрын
प्रधानमन्त्रि ज्यु अब ३० दिन भित्र मा सब भ्रस्टचारि लाई जेल कोच्नुस अनि ३० दिन पछि भ्रस्टचार बिरुद सडक आन्दोलन को घोसना गर्नुहोस् , जनता तपाई हरु को साथ मा हुनेछन।
@subhash7408
@subhash7408 2 күн бұрын
Prove yourself, prachada.g, that you are with the general public.
@Santosh.Bajagain
@Santosh.Bajagain 2 күн бұрын
yekdam thik kurA
@subhash7408
@subhash7408 2 күн бұрын
@kumarmagar9851
@kumarmagar9851 2 күн бұрын
Ke boleko ajhae yo samaye Mani thaha napaune kasto manxe ho afu Pani chokho vaye Po thunx afai Jel janx keko arulae Jel halx e tin budha haruko palopalo khanalae ho
@Our_Hidden_Talent
@Our_Hidden_Talent 2 күн бұрын
Hahaha viral huney chatak
@ChetKawar-wb8zh
@ChetKawar-wb8zh 2 күн бұрын
प्रधान मन्त्री ज्यु ३० दिन भित्र ओलि र देउबालाई जेल कोच्नु होस।
@user-wc7ed8nv4g
@user-wc7ed8nv4g 2 күн бұрын
Chorlai nachhotnu hola
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA Күн бұрын
Kam chalau sarkar le yeso garnai namilne kanun banayeka chhan yinai Prachandale. Aba Prachanda ko chhutti bhayeko ho.
@somangiri8639
@somangiri8639 2 күн бұрын
भ्रष्टाचारि हरुलाइ जेल कोचेर मात्र सरकार छोडनु होला रबि प्रचण्ड जियु।❤️❤️❤️
@RajeshBohara-qj8iy
@RajeshBohara-qj8iy 2 күн бұрын
धन्यवाद छ रबि रदाहाल जि
@ratnashrestha6754
@ratnashrestha6754 2 күн бұрын
भेरि गुट गृहमन्त्री रबि ज्यु जय घन्टि
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 күн бұрын
जबसम्म यि ठुला टाउकेको अन्त्य हुँदैन तबसम्म देशमा केही गरेपनि हुनेवाला छैन त्यसैले रबि र प्रचण्डले अब सबै भ्रष्टाचारको अन्त्य गरेर मात्र सरकार बाहिर जानुपर्छ ❤
@user-qf8wo9yk6j
@user-qf8wo9yk6j 2 күн бұрын
नछाडे हुन्छ प्रचण्ड जि सबै जेल हल्नुस तपाईंको एतिहहास मा नाम लेखाउनु होस।
@shitalpokharel2950
@shitalpokharel2950 2 күн бұрын
अझै प्रचण्ड प्रती यतिको बिस्वास र आसा गर्ने मान्छे छन र 😂😂
@Mt.Chomolungma8848
@Mt.Chomolungma8848 2 күн бұрын
​@@shitalpokharel2950Oli Ra deuba bhanda prachanda KO biswas lagxa
@kbgurung9290
@kbgurung9290 2 күн бұрын
ठुला दल भन्ने, प्रचण्डको फेरो समातेर बाँचन सफल हुनेहरू बाँकी बछेखुचेको दौराको तुनो समाएर भए पनि अब बिश्वासको मत खसाल्न बाहेक अरु बिकल्प छैन । 😮
@dineshbist5302
@dineshbist5302 2 күн бұрын
ज्यानामारा प्रचण्ड कती सम्म काे ठक छ भनें थाहा हुँदा हुँदै अझै यी प्रचण्डका झोले भिजिलान्ते हरुको बुद्धि कहिले आउला​@@shitalpokharel2950
@sureshtamang6055
@sureshtamang6055 2 күн бұрын
​@@shitalpokharel2950 xani ta muji jasto partiko jhole hora
@kulbahadurroka5412
@kulbahadurroka5412 2 күн бұрын
नौटंकी नगरी अघी बढ़ रबी-प्रचण्ड !! जनता तिम्रा साथमा छन!! काला कांग्रेस र भ्रष्ट एमालेका कर्तूत भटाभट् खोतलेर एक एक लाई ज़ाकने काम गरीयोस!!! यसैमा देश र जनताको भलाई छ ❤❤
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 күн бұрын
कुनै पनि हालत्मा एमालेको र भ्रष्टाचारी काँग्रेसको सरकारमा रबि प्रचण्ड जानू हुदैन कसरी हुन्छ सबै भ्रष्टाचारको फायल खोल्न थाल्नु होला
@bibeksharmanepal
@bibeksharmanepal 2 күн бұрын
राजीनामा नदिनुस जनता सबै तपाई हरुको पछ्यमा छन् !!
@goldenthapa6973
@goldenthapa6973 2 күн бұрын
प्रधानमन्त्री ज्यु र गृहमन्त्री ज्यु, जति दिन बाँकी छ सरकार छोड्न त्यही भित्रमा भ्रष्टहरुलाई सखाप पार्नुस, 100% ज्नता तपाँइहरुको साथमा आउने छन, भ्रष्टहरुले देश सिद्द्याए सम्झिदा पनि रुन मन लाग्छ जनता हो !!
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e 2 күн бұрын
२५ वटा फाईललाई त जेल कोचेर निस्कनुपर्छ गृहमन्त्री र प्र म ले हिम्मत् राख्नुहोला। हल्लाको भरमा सरकार नछोडाैँ
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 2 күн бұрын
200% right
@alxra1_e909
@alxra1_e909 2 күн бұрын
@@user-yc3nk6fe3e कति हास्नु?
@bhawanibhattarai3613
@bhawanibhattarai3613 2 күн бұрын
रजिनाना नदिनोस ! सम्बिधान सम्मत जानोस प्रधानमन्त्री ज्यूब!
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 2 күн бұрын
पहिला हाप पावर अब फुत्कीने बेलामा फूलपावर ।मौका पाए पछि बेलैमा चौका हान्ने हो नि,प्रधानमन्त्री ज्यू।
@ratnashrestha6754
@ratnashrestha6754 2 күн бұрын
सपै भन्दा पहिले आरजु राणा देउवा केपी ओली लाई जेलमा कोच्नुस रबि जि गृहमन्त्री रबि ज्यु जय नेपाल
@subhash7408
@subhash7408 2 күн бұрын
Right ✅️ do it fast .84 ma hami sadharad janata तपाईँ ko sath ma chau.
@user-mu4ki8ek1j
@user-mu4ki8ek1j 2 күн бұрын
रबी ले यो घडी मा अत्यन्तै निर्दहि भयर काम गर्नु पर्छ जय घण्टी
@NarayanBasnet484
@NarayanBasnet484 2 күн бұрын
चोर हरू लाई चोर घोषण गरेर जेल कोच्नु पर्यो प्रचन्ड र रबिको पक्षमा नेपाली जनता हरू
@dharmarajdahal6650
@dharmarajdahal6650 2 күн бұрын
कुर्सी छाड्नु हुन्न भ्रष्टहरुलाई जेल हाल्ने काम गरौं
@HimaShahi-hv9dq
@HimaShahi-hv9dq 2 күн бұрын
जय रबि जय पर्चड जय नछाेडन्नु
@NarayanBasnet484
@NarayanBasnet484 2 күн бұрын
केही गरेर देखाउने समय अाएकोछ ।गरेरदेखाउने हो भने जनता प्रधानमन्त्रि र गृहमन्त्री को साथमाछन चेतनाभय
@Santosh.Bajagain
@Santosh.Bajagain 2 күн бұрын
२५ वटा फाईललाई त जेल कोचेर निस्कनुपर्छ गृहमन्त्री र प्र म ले हिम्मत् राख्नुहोला। हल्लाको भरमा सरकार नछोडाैँ people are with both of you PM and ravi ji
@zwnwk1162
@zwnwk1162 2 күн бұрын
rabi ji lai HM vanxa haii
@ramharidhakal850
@ramharidhakal850 2 күн бұрын
प्रचण्डजी अब राजनीति मा निकैनैअनुभबि र परि पक्क हुनु भएजस्तोछ। हाम्रो समझ मा।
@gobindakumarrai6493
@gobindakumarrai6493 2 күн бұрын
चौरासी सम्म चलाउने हो।डराउने हैन।
@gobindakumarrai6493
@gobindakumarrai6493 2 күн бұрын
यो केपी र सेरेको बिर्ता हो हामी जनता?राति राती यिनीहरूले जे निर्णय गरेपनि मान्नुपर्ने?
@user-rg5is3pj5e
@user-rg5is3pj5e 2 күн бұрын
यो निर्णय प्रचण्ड को सही हो किनकि ओली सेरे माकुने झले सबै एकै हुन् पापी हरुको संरक्षक न हुन प्रचण्ड भन्दा फरक के छन् र
@kulanandaacharya5818
@kulanandaacharya5818 2 күн бұрын
प्रधानमन्त्री र गृहमन्त्री मिलेर काण्डै काण्डका फाईल छिटो खोलेर काँग्रेस र एमाले ले गरेका कुकर्म लाई जेल भित्र कोच्नु होस् ।
@user-nn8jk1bk7o
@user-nn8jk1bk7o 2 күн бұрын
अब यो बेला पनि गरेन भने कहिले गर्दैनस प्रचन्दे र रबि लामिछने ले😊
@akroshb.k28
@akroshb.k28 2 күн бұрын
😅😅
@ishworgiri9173
@ishworgiri9173 3 сағат бұрын
Ho
@dbgurung4581
@dbgurung4581 2 күн бұрын
जब सम्म सम्पूर्ण फाईल खोल्लीन त्यहा सम्म सरकार बाट हट्नु हुदैन।
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u 2 күн бұрын
प्रधान मन्त्री 30 दिन भित्र ओली र देउबालाई छिटो भन्दा छिटो जेल कोच्नु पर्छ रबि सर जय घण्टी रबि सर
@khemneupane2023
@khemneupane2023 2 күн бұрын
प्रधानमन्त्रि ले ईतिहास मा नाम लेखाउने पालाे आएकाे छ ।१७००० काे ट्याग हटाउने पनि बेला आएकाे छ ।
@chakrachakra7509
@chakrachakra7509 2 күн бұрын
अहिलेको प्रधानमन्त्री प्रचण्ड र रबि लामिछाने ज्युले राजिनामा दिनु हुदैन यी भ्रष्ट काङ्ग्रेस र एमालेलाई जेल कोच्नु पर्छ इतिहासमा नाम लेखाउनुस प्रचण्ड जि र रबि जिले
@USAjaynepal
@USAjaynepal 2 күн бұрын
जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।
@khadkaramkumar3416
@khadkaramkumar3416 2 күн бұрын
कुर्ची नछाड्नु प्रचण्ड अब प्रचण्ड र रबि मिलेर भटाभट भ्रष्टाचार को फायल खोल्नु होला जनताले साथ दिने छन
@girirajneupane5827
@girirajneupane5827 2 күн бұрын
प्रचण्ड , रवि ज्यु हरुलाई एकदम राम्रो मौका आएको छ। यो मौकाको विषेश लाभ उठाउने समय हो। सबै भ्रष्टाचारी र भ्रष्टाचार का दलाललाई सक्दो छिटो कारबाही गरियोस् र जनताले दिएको अधिकार को प्रयोग गरियोस् । तीज नजिकै आएको छ। राम्रो गित जुरमुराउनु होस। जेलैमा हो जेलैमा, भ्रष्टाचार नेता जेलैमा।
@laxmanmaskey9433
@laxmanmaskey9433 2 күн бұрын
जनताको चाहना: सबै भ्रष्टाचार को फाइल खोल्नु मात्र होइन दोषी हरुलाई कार्वाही हुनुपर्छ!
@wagleraghu1993
@wagleraghu1993 2 күн бұрын
यत्तिकै छोडन हुन्न अहिलेसम्म को कालखण्ड मा नमिलेको काङ्ग्रेस एमाले बिभिन्न काण्ड लुकाऊन समर्थन गर्ने।।।
@user-lc7iw4cz6s
@user-lc7iw4cz6s 2 күн бұрын
प्रचण्ड ले के कारण राजिनामा दिने?पहिले कारण पेश गर!!कारण यदि नक्कली शरणार्थी काँड गिरिबन्धु काँड सुन ओसारपसार काँड होभने यो सरकारले छमहिना राजिनामा दिनुपर्दैन!!
@kiratnishan
@kiratnishan 2 күн бұрын
❤❤❤❤❤❤प्रधानमन्त्री ज्यु भ्रष्टाचार को सबै पर्दाफास गर्नुस इतिहास ले तपाईंको नाम कहिले भुल्ने छैन
@kokilajuwa2736
@kokilajuwa2736 2 күн бұрын
राजिनामा नदिने जवसम्म जुनलाइ जेलहाल्ने तयारि गरेका थियो हालिहाल्नु जेल । धन्यवाद ।
@meromuskan887
@meromuskan887 2 күн бұрын
अब यिनिहरुलाई केपि र शेरे अनि आरजु लाई जेल कोच्नु पर्छ र अरु 25 ओटा फाईल पनि खोलेरा जनताको मन जित्नु पर्छ एहि हो यितिहास् रच्ने् बेला जय घन्टी 🔔🙏
@prakashbasnet802
@prakashbasnet802 2 күн бұрын
सकबर सरकार छोडनु हुदैन यदि छोडनुनै छ भने खोल्न को लागि तयार भयका फाइल र खोल्न पर्ने बाकी फायल सबका सब खोलिनु पर्छ प्रधानमन्त्री ज्यु जय नेपाल🇳🇵
@user-et3dv8lh1b
@user-et3dv8lh1b 2 күн бұрын
अब चाँही नेपालली जनताले ठुलो पर्दामा फिल्म हेर्ने मौका आए जस्तो छ
@saraswatineupane6209
@saraswatineupane6209 2 күн бұрын
प्रधान मंत्री जी भ्रष्ट्राचार को जरो एक महिना भित्र ऊखालेर बन्चरे डाँडा मा पुर्याऊनुहोस्।
@bhimlalsapkota1468
@bhimlalsapkota1468 2 күн бұрын
30 दिन भित्र खड्के सेरे सबैलाइ जेल कोछ अनि सरकार छोडेपनी ईतिहास मा तिम्रो नाम लेखिने छ
@user-hc9ht7ib8z
@user-hc9ht7ib8z 2 күн бұрын
Very Good Prachanda jyu❤❤
@Mobileaj-ct2hi
@Mobileaj-ct2hi 2 күн бұрын
Verry Good prachanda jyu
@gobindabuda7750
@gobindabuda7750 2 күн бұрын
राजिनामा नदिएर अगाडि बढे हुन्छ।भ्रस्टचारिलाई कार्बाहि गरे आफै विस्वासकाे मत पाईन्छ।सबै दलकाले दिन्छन मत अरु दला पनि छन् भ्रस्ट देखि रिसायका
@user-cy1hb5zs6j
@user-cy1hb5zs6j 2 күн бұрын
धेरै राम्रो काम गर्नुभयो प्रधानमन्त्री ज्यु यो चाहिँ जनताको मन जित्ने काम गर्नुभयो। यिनी भ्रष्टाचारीहरुले भन्न बित्तिकै कुर्सी खाली गर्न मिल्दैन। यिनी भ्रष्टाचारीहरूलाई हतार छ नि अब खान
@saruMahat-o6x
@saruMahat-o6x 2 күн бұрын
यो बेला तुरुन्तै आर्जु र्‍ केपि बोली भ्रष्टाचारि लाई जेल कोच्नु पर्छ रबि जि र प्रचण्ड जि छिटोभन्दा छिटो
@nabinbastola1154
@nabinbastola1154 2 күн бұрын
अब ३० दिन भित्र मा सब भ्रस्टचारि लाई जेल कोच्नुस अनि ३० पछि भ्रस्टचार बिरुद सडक आन्दोलन को घोसना गर्नुहोस् , जनता तपाई हरु को साथ मा हुनेछन
@user-cw4ux4xn8w
@user-cw4ux4xn8w 2 күн бұрын
प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यु र रबि भएर केपी देउवा गगन लाई जेल हाल्दिनु नेपाल र नेपाली को लागि माहन हुनुहुन्छ
@BoharadhjrkBohara
@BoharadhjrkBohara 2 күн бұрын
प्रधानमन्त्री ज्यू अब३०दिन, भित्र मा सब, भ्रष्टाचारीलाई जेल कोच्नुस, अनि तिसदिन पछि भ्रस्टाचार बिरुद्ध सडक, आन्दोलन को,घोसना, नेपाली जनता लाई बुझाउनुहोस् ❤❤❤❤❤❤❤❤❤❤❤
@rbgurung5794
@rbgurung5794 2 күн бұрын
आर्जु र के पि गगनको फाईल छिटो खोल्नुस यी तीन जनलाई ठेगाना लगाएर मात्रै ३० दिन भित्र टुङो लागोस
@user-pg9ie3ex6v
@user-pg9ie3ex6v 2 күн бұрын
Jaya parcanda p, m, Jaya Rabi,
@ManojKumarTamang
@ManojKumarTamang 2 күн бұрын
यति सक्छ भने प्रधानमन्त्री र गृहमन्त्री मिलेर ३० दिन होइन २४ घण्ट भित्रमा भ्रष्टाचारीलाई जेलमा कोच्नै पर्छ एक महिना होइन १५ दिनभित्रमा यसको सम्पति छानबिन गरेर कारवाही गरिहाल्नुपर्छ अनि मात्र सच्च बहादुरी प्रधानमन्त्री र गृहमन्त्री नेपालले पाको महसुस हुनेछ यति गर्न सके बधाई दिनेछ सम्पूर्ण जनताले
@kabitakhanal6361
@kabitakhanal6361 2 күн бұрын
सबै भ्रष्टाचार का फाईल खोल्नु,नेता हरुलाई जेल हालेर ,राजालाई सुम्पे र उम्किन ठीक हुन्छ
@nabinnepal3688
@nabinnepal3688 2 күн бұрын
राजीनामा नदिनुस प्रचण्ड बरु राजालाई सत्ता सुम्पनुस यहि उपयुक्त हुनेछ
@prakashshrestha2745
@prakashshrestha2745 2 күн бұрын
रबि सर एहि हो मौका छिटो छिटो खोल्नुस फाईल
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 2 күн бұрын
राजिनाम नगरी छिटोछिटो भ्रष्टाचारी पक्राउ गर्न लाग्नुहुन नेपाली जनताकाे अनुरोध छ जय देश जय नेपाली 🇳🇵🙏
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np 2 күн бұрын
छिटोभन्दा छिटो आेलि,देउवा, भाउजू,गगन,अरु अरु लाई खाेरमा हालिहाल है रबि !!!
@bhupendrashrestha5973
@bhupendrashrestha5973 2 күн бұрын
बिलकुल ठिक गरे Very good यहि मौकाको सहि सदुपयोग गरि सबै भ्रषटको कारबाहि गर्नु ।
@bishnupandey302
@bishnupandey302 2 күн бұрын
प्रचण्ड प्रधानमंत्री ज्यु राजीनामा दीनु हुंदैन
@TirtharajUpaddhay
@TirtharajUpaddhay Күн бұрын
अब तपाई पनि राजा लाई सत्तालदियेर एममाले काँग्रेस लाई धाेका दिनुस जनता खुशी हुनेछन्।
@bhojrajkattel9148
@bhojrajkattel9148 Күн бұрын
कुरा ठिक प्रचन्ड सरकार बिस्वासकाे मत सामना गर्नुहाेस राजिनामा नदिनस नेपलि जनता हाम्रो साथमा छन।
@HariPrasadSapkota-rt4tk
@HariPrasadSapkota-rt4tk 2 күн бұрын
प्र . म . ले गरेकाे निर्णय सहि छ । राजिनामा नदिनु नै ठिक छ । गृहमन्त्री जि ! भष्टहरुकाे फाएल भटाभट खाेल्नु हाेस ।
@RamShresthaShrestha
@RamShresthaShrestha 2 күн бұрын
good luck Rabi dai❤❤❤❤
@bhimrajak4469
@bhimrajak4469 2 күн бұрын
धेरै राम्रो छ, प्रधान मंत्री ज्यु। देशको अवस्था राम्रो कसरी गर्न सकिन्छ! भन्ने मात्र सोच गर्नुहोला! जय नेपाल 🇳🇵। धन्यबाद!
@suren834
@suren834 Күн бұрын
यही हो मौका बोल्ड डिसिजन गर्ने .... अब यस्तो मौका आउदैनन क्रान्तिकारी र नयाँ दलहरुलाई..... पछि त प्रतिगामीहरुले संबिधान संसोधन गरेर सत्ताको दुरुपयोग हुनेछ.... अब भ्रस्टचारीहरु लाई बचाउन फेरी सत्ताको लोभ देखाउने छन होसियार प्रचण्ड रबि जी
@mein_hun_deshbhakt
@mein_hun_deshbhakt 2 күн бұрын
Good news. Salute you Prachandjyu
@narendrapandeya6045
@narendrapandeya6045 2 күн бұрын
बेला यही प्रचण्ड र रबि सर सबैलाई भित्र कोचिदेउ आफु पनि परे बाहिर आएर जानुहोला
@TejuRana-tv5ez
@TejuRana-tv5ez Күн бұрын
अब चोर फटाहा हरुलाइ जेल कोचेर मात्र सरकार छोड्नु पर्छ
@AnnoyedNoodles-ur6ge
@AnnoyedNoodles-ur6ge 2 күн бұрын
सहीनीरलय कडरुपम अगीबड्नुपरछ पावरफुल हुनुपरछ जन्तसथम छ
@chanchoman-um7qx
@chanchoman-um7qx 2 күн бұрын
प्रधानमन्त्रीज्यू हजुरले राजीनामा कदापि दिनु हुँदैन जनताको मन जित्ने मौका यही हो। गृहमन्त्री रवि लामिछाने दिउलाई सक्दो सहयोग गर्नुपर्छ दुधको दूत पानीको पानी छुट्याएर सम्पूर्णको फाइल खोल्नुपर्छ good luck 🙏🙏
@Luckybindu307
@Luckybindu307 2 күн бұрын
राजिनामा पनि दिन हुदैन अनि सबै भ्रष्टाचार हरु लाई जेल कोच्नु पर्छ
@prakashpandey4964
@prakashpandey4964 2 күн бұрын
प्र चण्ड जि ले राबण काे उपदेश याद गर्नु हाेस
@urmilatimsina7092
@urmilatimsina7092 2 күн бұрын
यसै बिग्र्यो उसै बिग्र्यो,अब किन राजिनामा दिनु ,हुने कुरा हुदै जान्छ ।हेर्ने हामि छौ त, युवा युवतीहरु समेट्न लाग ।।जय हो ।ॐॐॐ।
@user-xr6ly3ux8r
@user-xr6ly3ux8r 2 күн бұрын
Nepal king Rabi sir lai banauna parxa
@user-fh7yf6gh8h
@user-fh7yf6gh8h 2 күн бұрын
वा वा वा वा प्रचन्ड & रबि साच्चै देस का असल इमानदारी नेता👍️👍️👍️👍️👍️👍️न छोड्नु गद्दार लाई
@unec1237
@unec1237 2 күн бұрын
Very good PM parchnd
@ramharishrestha4274
@ramharishrestha4274 Күн бұрын
धेरै राम्रो निर्देशन सके सम्म मिलाएर गर्नु।भ्रष्टाचारिलाई जेल कोच्नै पर्छ।1 घन्टा मात्र किन नहोस।के गर्ने हाम्रो अदालत नै त्यस्तै छ ।पैसामा बिक्छ।
@narendramalla8795
@narendramalla8795 2 күн бұрын
सबैलाई आफ्नै आहार को चटारो छ देश र देशका युवाको बिजोग हेर्ने कसैलाई रुचि नै छैन
@durgabk8515
@durgabk8515 2 күн бұрын
सहि कुरो यि अपराधीलाई कारबाही होस् अब 30 दिन सम्म मा यि अपराधीलाई जेल कोच्नुपर्छ। त्यस पछी हजुर हरु को सरकार लामो समय टिक्न पनि सक्छ
@Riddhi1213das8
@Riddhi1213das8 2 күн бұрын
❤❤गरने बेला यही हो केही गरौं सहि समय र बेला यही हो ❤❤समय आउछ परखी दैन बगेको खोला फर्की दैन ❤❤❤
@user-xb7dc6wz5t
@user-xb7dc6wz5t 2 күн бұрын
Good luck rabi sir parchanda sir🙏
@kavitaupreti854
@kavitaupreti854 9 сағат бұрын
३० दिन भित्रमा अोली र देउवालाई जेल कोच्नुस भष्टहरूको पर्दा फास गर्नुस प्रचण्ड ज्यु जन्ता तपाईका साथमा हुने छन
@NirdoshRana-wu9uz
@NirdoshRana-wu9uz 2 күн бұрын
Hannu prchha rabi ji patafrkaer,hannu parchha
@kumargurung5778
@kumargurung5778 2 күн бұрын
यो बेला पनि गरेन सदा बिदामा आराम गरे हुन्छ
@Sahira.sapkota
@Sahira.sapkota 2 күн бұрын
भुटानी वन्धु गठबंधन कुनै हालत मा हुनु हुँदैन ✍️✍️✍️ प्रचन्ड ले पछिल्लो समय राम्रो काम गर्दैछन् 🙏🙏
@dillibasnet7670
@dillibasnet7670 2 күн бұрын
प्रचण्ड ले अस्ती भर्खर बिस्वासको मत लियको र बिस्वासको मत लीयको पहोलो २ बर्ष भित्र पुन बिस्वासको मत लिनु नपर्ने संबिधानमा उल्लेख रहेछ कसरी हटाउन सक्छन प्रचण्ड लाई हेरौ
@LilBahadurJargha
@LilBahadurJargha 2 күн бұрын
प्रचण्ड र रबि ले अब उलफेर गर्नु पर्छ र आरजु भाउजू लाई जसरी पनि जेल कोच्नु पर्छ।।
@doctorsclinic9354
@doctorsclinic9354 2 күн бұрын
यहि हो मौका प्रचण्ड जि हाल इनि दुइ पार्टी का नेता लाई जेल ।
@pusparajbastola4569
@pusparajbastola4569 2 күн бұрын
ओली ,देउवा देशका धोकेबाज हुन क्या हो?अहिले किन मिल्दैछन्?जनता चनाखो हुनुपर्छ। आफ्ना मान्छेलाई, आफूलाई,भुटानी ,गिरीचिया ले पोल्यो कि?पोखराबाट
@user-cn9lt7kf5g
@user-cn9lt7kf5g 2 күн бұрын
प्रधानमन्त्री ज्यु अब ति भष्ट्रचारीहरुलाई एक एक गरि ड्यामकि ड्याम कोच्नुस्
@user-io9ze1mq6l
@user-io9ze1mq6l 2 күн бұрын
लाज सरम नभएकन नेताहरू कहिले कता गाँसिएका छन सत्य नेता काेे देशमा खाँचो छ तिमीहरू ले केही गरेनौं
@sagarbagale6433
@sagarbagale6433 2 күн бұрын
भ्रष्टाचारीको फाइल खोल्नै पर्छ। जनता तपाईँको साथमा छन् रवि जी ख्याल राख्नुस्। के के गर्न सक्नुहुन्छ गर्नुहोस्। गर्छु गर्छु भनेर नबस्नु गरिहाल्नुस् बल्ल जनताले बताउँछन्
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 2 күн бұрын
आफ्नो काम गर्न नछोडौ छोड्नै पर्छ भने सबैको फाएल खोली जेल कोची मात्र जनता लाई सुम्पनु ।
@DeepakSingh-by1my
@DeepakSingh-by1my 2 күн бұрын
Very Very good prachnda ji
@artplussk_222
@artplussk_222 2 күн бұрын
एक महिनाभित्र गृह र सरकारले सबै ठुुला भ्रष्टाचारिहरु लाई छताछुल्ल पारि कारबाही गर्न इमान्दारी साथ अघि बढ्नु पर्छ। जनता परिबर्तनको नाममा भ्रष्टाचारको पक्षमा छैनन्।
@chandrasubba3813
@chandrasubba3813 2 күн бұрын
Very good and very right thoughts decision to uor Nepal 🇳🇵 👏 🙄 👍Government P.M.Prachanda jue ra H.M.Rabi jue babu.Always your coming days 👍 👏 😀 😉 all the best,and namaskar.
@PrashantNepali-nf3go
@PrashantNepali-nf3go 2 күн бұрын
अाफनाे चाेर नेतालाई बचाउ काे लागि सेर ,र अाेलि ले खेल खेलिरहेको छन
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Haha😂 Power💪 #trending #funny #viral #shorts
00:18
Reaction Station TV
Рет қаралды 15 МЛН
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 45 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27