ढाका टाेपीमा सजिएकाे नेपाली मुस्लिम गाँउः हिन्दुसँग गहिराे प्रेम, यती सुन्दर मुस्लिम युवतीहरु SAMJUR

  Рет қаралды 179,602

Himalaya Dainik

Himalaya Dainik

Күн бұрын

#himalayadainik #sureshhamal
Camara: Anusha Malla
Edit, Presention- Suresh Hamal
मल्लाज मिडिया प्रालीद्धारा स‌चालित www.himalayadainik.com अनलाइन मिडियाकाे आधाकारिक युट्युब च्यानलमा स्वागत छ । यस च्यानलमा समाजका विभिन्न समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ ।
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय हिमालय दैनिकमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
(Embedding to the websites is allowed)
यस HIMALAYA DAINIK च्याानल Mallaj Media Pvt. Ltd. द्धारा संचालित अनलाइन मिडिया www.himalayadainik.com काे आधिकारीक युट्युव च्यानल हो ।
सम्पर्क ठेगानाः पोखरा-१४, काजीपोखरी, कास्की, नेपाल
सम्पर्क नं- 9856088806, 9847787108
Gmail : himalayadainik@gmail.com
कम्पनी दर्ता नं.- 223423-76/77
सुचना बिभाग दर्ता नं.- 1663-76/77
Copyright- ©Himalaya Dainik

Пікірлер: 443
@sanugurung1076
@sanugurung1076 Ай бұрын
मुस्लिम धर्म जस्तो कट्र्‍र र कठोर धर्म आज सम्म मैले देखेको छैन । सनातनीहरु धेरै सजग हुनुपर्छ । सन्सारमा यिनिहरुले तहल्का मचाइ राखेको छ ।
@bahadurtara6159
@bahadurtara6159 Ай бұрын
Sahi Kuro ho
@mubarakdange9837
@mubarakdange9837 11 күн бұрын
सनातन धर्म में शुद्र क्षत्रिय वैश्य ईन वर्ण को कीतने अधिकार है ये मनुस्मृति में पढकर देख लो फिर पता चलेगा सावधान किसी से रहना होगा
@sanugurung1076
@sanugurung1076 11 күн бұрын
@@mubarakdange9837 India time at: 2100. exmuslim sahil youtube channel.
@durgafabenlimbu1638
@durgafabenlimbu1638 6 ай бұрын
हाम्रो देश नेपाल चारजात छत्तीस बर्णको साझा फूलबारी हो सबै समुदाय मिलेर बसोबास गरेको देश धर्मको नाममा राजनीति नगरौँ 🙏🙏🙏
@lhakpatamang8905
@lhakpatamang8905 4 ай бұрын
तेरो बाउ को चार जात त्यो एकल नश्लिय ब्राह्मण बाद को कुसंस्कार हो घन्ट को चार मात्रा हुन्छ जात बर्ण चै छतिस रे माहबैज्ञानिक ले 3 बर्ण मात्रा भन्या छ जान्ने हुन्छ
@fixten8561
@fixten8561 Ай бұрын
यो सब आतंकबादी हुन । सोच चिन्न खोज्नुहोला । के भन्यो सुन्नुभएन हिन्दु बुद्दिस्ट लाई मुसल्टे बनाएर आफ्नो सन्ख्या बढाउने अनि आफ्नो दिदी बैनी नदिने केइ बुझ्नुभयो😡😡😡 आफ्नो सन्ख्या बढाउने अरुको घटाउने ए सुतेका हामी पागल नेपाली इनिहरु थोरैछन र मानबताका कुरा गर्दैछन ईतिहास हेर कति पटक इनिहरुलाई बिस्वास गर्दा धेरैका सभ्यता अनि मान्छे नै सिद्धिसकेका छन। यी आतंकबादी लाई believe गर्ने पालग हो मनोरोगी हो😡😡😡😡
@fixten8561
@fixten8561 Ай бұрын
​@@lhakpatamang8905यो सब आतंकबादी हुन । सोच चिन्न खोज्नुहोला । के भन्यो सुन्नुभएन हिन्दु बुद्दिस्ट लाई मुसल्टे बनाएर आफ्नो सन्ख्या बढाउने अनि आफ्नो दिदी बैनी नदिने केइ बुझ्नुभयो😡😡😡 आफ्नो सन्ख्या बढाउने अरुको घटाउने ए सुतेका हामी पागल नेपाली इनिहरु थोरैछन र मानबताका कुरा गर्दैछन ईतिहास हेर कति पटक इनिहरुलाई बिस्वास गर्दा धेरैका सभ्यता अनि मान्छे नै सिद्धिसकेका छन। यी आतंकबादी लाई believe गर्ने पालग हो मनोरोगी हो😡😡😡😡
@alfredrai8144
@alfredrai8144 Ай бұрын
तर धर्मको नाममा राजनिती त अवश्य हुन्छ । किनकी यिनीहरू मुसलमान हुन । बिश्वमा भई रहेको घटनाहरुको अवलोकन गर्नोस ।
@nirajangamingff8727
@nirajangamingff8727 29 күн бұрын
​@@lhakpatamang8905नेपालमा `मुलवासी र शरणार्थी´काे भाष्य जबरजस्ती स्थापित गर्ने प्रयास गरिँदैछ । याे कार्यमा देखिने गरी कुनै विद्वान/बाैद्धिक मान्छे सक्रिय छैन । याे मुद्दा बाेक्नेहरु जति सबै ताेरीलाउरे बाैद्धिकता भएकाहरु मात्रै छन्, जसलाई केही कुरा सुत्रका रुपमा घाेकाइएकाे छ । १) नेपाल मुलवासी मंगाेलकाे देश हाे । बाहुन क्षेत्री शरणार्थी हुन् । २) विश्वमा तीनवटा नश्ल छ-MAN । M=Mangol..A=Aryan..N=Nigro । मंगाेलकाे एसिया, आर्यनकाे ककेसिया, निग्राेकाे अफ्रिका । खासमा याे सिद्धान्त बाइबलबाट झिकेको सिद्धान्त हाे । ३) पाल्पाको दाेभानमा मंगाेल पूर्खाकाे दाँत भेटियो रे 🤣🤣🤣🤣 । त्याे दाँत खासमा ओराङ्टुन प्रजातिकाे बाँदरकाे थियाे, जुन आजभोलि नेपालमा लाेप भइसकेकाे छ । इन्डाेनेसियाका जंगलमा पाइन्छ । ४) बाहुनक्षेत्रीकाे भाषा छैन, खानपान छैन, भेषभुषा छैन त्यसैले उनीहरु शरणार्थी हुन् । याे चाैथाे बुँदाकाे आराेप चाहिँ पश्चिम र पूर्व क्षेत्रका बाहुन क्षेत्रीलाई हेरी लगाइएको आराेप हाे । वर्तमान नेपालकाे कर्णाली र सुदुर पश्चिम क्षेत्रमा बसाेबास गर्ने बाहुनक्षेत्रीसँग आफ्नाे भाषा पनि छ, भेषभुषा पनि छ, खानपान पनि छ र चाडपर्व पनि छ । यी कुरालाई आधार बनाउँदा बाहुनक्षेत्री यहाँको मुलवासी हाे । पूर्वी भागमा बसाइँ सर्दैमा शरणार्थी भइन्छ र ? आर्यन् शब्दकाे कुनै व्युत्पत्ति छैन । आर्य शब्दलाई विगारेर आर्यन बनाउने काम पश्चिमा विद्वानहरु र हिटलर जस्ता राजनीतिकर्मीले गरेका हुन् । वैदिक ऋषिले जुन भुभागमा बसेर आर्य समुहकाे परिकल्पना गरे, त्याे भुभाग अफगानिस्तानदेखि काेशीसम्मकाे हिमाली भाग भन्ने त प्रष्टै छ । वैदिक ऋषिहरुका नियम मान्ने, दीक्षा ग्रहण गरी शिष्य बनेका पात्रहरू नै आर्य थिए । त्यसैले पश्चिमाले तयार पारेको शब्द आर्यन् हाेइन, वैदिक ऋषिले तयार पारेको आर्य शब्दलाई केन्द्र बनाइ हेर्दा अफगानिस्तानदेखि काेशीसम्मकाे नदीहरु उत्पन्न भएका हिमालहरुकाे क्षेत्र, पहाडी, वनक्षेत्र र खेतीयाेग्य समथर क्षेत्र हुँदै समुद्र जाेडिएकाे भुभागमा आर्यहरु प्राचीन कालदेखि नै बसाेबास गर्दथे । किरातकालमा मिथिला ज्ञानकाे केन्द्र थियाे । काठमाडौ र पूर्वका राजा रजाैटाका सन्तान शिक्षाका लागि मिथिला जान्थे । मिथिलामा संस्कृत भाषामा पढाइ हुन्थ्याे । आजभोलि ताेरी लाउने विद्वानहरु हामीमाथि संस्कृत भाषा लादियाे भन्छन् । लादिएकाे हाेइन, पढ्न गएपछि, पढाउने भाषा संस्कृत मात्रै भएपछि खाँदिएकाे हाे । उनीहरुले नै याे क्षेत्रमा राजनीति, समाजनीति, अर्थनीतिहरु विकास गरेका हुन् । कृषि, पशुपालन, व्यवसाय गरेका हुन् । यतिसम्म चाहिँ मैले ऋग्वेद र वाल्मीकि रामायणमा आधारमा काेट्याउन सकेकाे छु । कसै विद्वानसँग यसमा जाेड्न सकिने थप अध्ययन-अनुसन्धान छ भने सहयोग गरिपाउँ ।
@aditipoudel8908
@aditipoudel8908 3 ай бұрын
बोलि पनि कति प्रष्ट शुद्ध नेपाली भासा यार।खुशि लाग्यो।
@alfredrai8144
@alfredrai8144 Ай бұрын
खुशी हुनु एक धोका हो ।
@thakurinesanal3610
@thakurinesanal3610 3 ай бұрын
ढाका टोपी र दौरासुरुवाल नेपालिको पहिचान हो खुशी लाग्यो
@fixten8561
@fixten8561 Ай бұрын
यो सब आतंकबादी हुन । सोच चिन्न खोज्नुहोला । के भन्यो सुन्नुभएन हिन्दु बुद्दिस्ट लाई मुसल्टे बनाएर आफ्नो सन्ख्या बढाउने अनि आफ्नो दिदी बैनी नदिने केइ बुझ्नुभयो😡😡😡 आफ्नो सन्ख्या बढाउने अरुको घटाउने ए सुतेका हामी पागल नेपाली इनिहरु थोरैछन र मानबताका कुरा गर्दैछन ईतिहास हेर कति पटक इनिहरुलाई बिस्वास गर्दा धेरैका सभ्यता अनि मान्छे नै सिद्धिसकेका छन। यी आतंकबादी लाई believe गर्ने पालग हो मनोरोगी हो😡😡😡😡
@alfredrai8144
@alfredrai8144 Ай бұрын
तर मुसलमानले चाही देशलाई भन्दा मजहबलाई महत्व दिन्छ , त्यसर्थ नेपालका हिन्दू नेपालीहरुले छिमेकी मुलुको स्थिती हेरेर होशियार रहनु अत्यन्त आवश्य छ ।
@damodarrasali4554
@damodarrasali4554 6 ай бұрын
धर्मको नाम्मा विभेद गर्नु हुदैन सबै मिलेर बसनुपर्छ
@priyansu-gx7nb
@priyansu-gx7nb 6 ай бұрын
Yara pkisthan bangadesh afgan ma kina himdu lai khedayo kasmir dekhi inaru ko varsa grnu vneko afno khutta ma banxaro hanu ho
@muhammedshahil
@muhammedshahil 2 ай бұрын
​@@priyansu-gx7nb Haina sathy ple Taliban, ISIS ra aru terrorist organizations lai islam sanga compare na garnus ,tyo manx haru le dharma ko naam bigareka hun ,real ma hudaina yesto. ya hami sab milera basnu parxa.❤
@React_Act
@React_Act Ай бұрын
@@muhammedshahildharma kai nam ma hinsa grxn jihaad
@muhammedshahil
@muhammedshahil Ай бұрын
@@React_Act tiniharu le gareko jihaad haina ,tyo t act of terrorism ho. jihaad vaneko dharma lai defend garnu ho ,please don't get misleaded by the western media/propaganda
@pragesh.bhandari
@pragesh.bhandari Ай бұрын
@@priyansu-gx7nb We don't care about their country.. Nepal ma it's different and we support equality here
@MinGurung-c5v
@MinGurung-c5v 5 ай бұрын
हामी सबै नेपाली हौं मिलेर बसौ
@sachingurung3891
@sachingurung3891 Ай бұрын
Ex muslim sahil dekh
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 ай бұрын
सलाम छ सम्पूर्ण हामी र हाम्रो सस्कार र सबेतालाई मुस्लिम हिन्दु हामी सबै नेपाली हौ❤
@Krishnakhati-u3r
@Krishnakhati-u3r Ай бұрын
मुस्लिम कम छन टेंशईले शांत छन नानी ले भनीन त हिंदू केटी मुस्लिम संग बिहे गरे केही हुदैन तर मुस्लिम केटी हिंदू केटा बिहे हुन्न
@kirishnachhetri5059
@kirishnachhetri5059 Жыл бұрын
नेपाली ढाकाटोपी त मुस्लिम समुदायले मानसम्मान गर्नु भएकोमा धन्यवाद 🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@aabb-nb7le
@aabb-nb7le 6 ай бұрын
Respect no way they are just waiting for majority.they will attack back.😊
@RohitBista-m5y
@RohitBista-m5y 6 ай бұрын
@@aabb-nb7le yekdamai sahiho
@Editor571
@Editor571 6 ай бұрын
तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।
@navarajkarki6863
@navarajkarki6863 6 ай бұрын
Alik dinma thaa honcha yo jati ko bebahar.....
@navarajkarki6863
@navarajkarki6863 6 ай бұрын
Kina laono hodeina tika? 5% honjel ramro kora grchan, 15% vaye vane asanti grna thalchan desh lai, example india, Myanmar, srilanka...
@BTSARMY-cb8zj
@BTSARMY-cb8zj Ай бұрын
तलाइ कट्टर जात मुस्लिम केटाले हिन्दु केटि बिहे गर्न हुन्छ हिन्दु केटासङ्ग मुस्लिम केटि जान हुदैन भनेर सिकाउदो रैछन हेर कट्टर पन्थी मुस्लिम हरु इनिहरु को कट्टरता नै दुनियाँ लाई ठिक लाग्दैन
@RameshMalla-sx6zx
@RameshMalla-sx6zx Ай бұрын
हिन्दू केटीहरुको मुस्लिम समुदायको केटासँग बिहे गरेपनी आफ्नो धर्म मान्न पाउनुपर्छ।
@sujannepali9656
@sujannepali9656 2 ай бұрын
नेपाली ढाका टाेपि भनेकाे कुनै जातिये टाेपि हाेईन टाेपि भनेकाेत हाम्रो राष्ट्रिय नेपाली पईचान हाे ताे टाेपिकाे हक सबै नेपालिमा छ
@Laxman676
@Laxman676 6 ай бұрын
सबै हिन्दु मुस्लिम मिलेर बस्नु एउटा मानव धर्म हो।
@Editor571
@Editor571 6 ай бұрын
तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।
@rajarai4290
@rajarai4290 6 ай бұрын
@@Editor571 hamro desh ma dharmik danda garna na khonus na sir g milera baseko xa ta ki k chiiyoooo
@Editor571
@Editor571 6 ай бұрын
@@rajarai4290 मिलेर बसेको छ ? किन बेवकूफ बनाउने कोशिस गर्ने हुन्छ ? मुसलमान केटाले हिन्दु वा बौद्ध केटीसँग बिहे गर्दा केटी र उनीहरूका बच्चाहरू मुसलमान बन्नु पर्ने र मुसलमान केटीले हिन्दु वा बौद्ध केटासँग बिहे गर्दा पनि केटाले मुस्लिम बन्नु पर्ने ? हिन्दुहरूको पवित्र मन्दिर पशुपतिमा नमाज पढ्ने र आफ्नो गाउँको सामुदायिक तालमा छठ पर्वमा पुजाआजा गर्न नदिने । यो कस्तो दोहोरो चरित्र र पाखण्ड हो ? द्वन्द्वको बीउ त मुसलमानहरूले रोपीसकेको छ ?
@Editor571
@Editor571 6 ай бұрын
@@rajarai4290 मिलेर बसेको छ ? किन बेवकूफ बनाउने कोशिस गर्ने हुन्छ ? मुसलमान केटाले हिन्दु वा बौद्ध केटीसँग बिहे गर्दा केटी र उनीहरूका बच्चाहरू मुसलमान बन्नु पर्ने र मुसलमान केटीले हिन्दु वा बौद्ध केटासँग बिहे गर्दा पनि केटाले मुस्लिम बन्नु पर्ने ? हिन्दुहरूको पवित्र मन्दिर पशुपतिमा नमाज पढ्ने र आफ्नो गाउँको सामुदायिक तालमा छठ पर्वमा पुजाआजा गर्न नदिने । यो कस्तो दोहोरो चरित्र र पाखण्ड हो ? द्वन्द्वको बीउ त मुसलमानहरूले रोपीसकेको छ ?
@rajaji77733
@rajaji77733 6 ай бұрын
अनि हिन्दु खतम पार्नु मुस्लिमको धर्म हो
@DanTamang-ud9tm
@DanTamang-ud9tm Ай бұрын
नेपालको मुस्लिम र बहुन क्षेत्रीको DNA जिन हेर्ने मन छ, ढाका टोपी हिन्दुको होइन नेपाली समाजको हो मुला पत्रुकार
@sanushree7773
@sanushree7773 Ай бұрын
Honi sir hjr ko kuro thik . dhak topi Hindu ko hoin Nepali ❤❤❤
@BedprasadUprety
@BedprasadUprety 27 күн бұрын
Malie Pani tamang ra cirsiyan dna harna man xa
@SurendraYadav-ov1mu
@SurendraYadav-ov1mu 6 ай бұрын
यहिले 5% छ, त्यसैले राम्रो धर्म छ। जुन देशमा 10/15% या बढी छ त्यहाँ हेर्नुस।
@aabb-nb7le
@aabb-nb7le 6 ай бұрын
Well said.they shit west😊
@hamidmiya1974
@hamidmiya1974 6 ай бұрын
50% भयो भने बल्ल राम्रो हुन्छ बल्ल बिकाश हुन्छ
@aabb-nb7le
@aabb-nb7le 6 ай бұрын
@@hamidmiya1974 bikash well x Muslim are coming like sunami
@pageperfect4415
@pageperfect4415 6 ай бұрын
@@hamidmiya1974पाकिस्तान, अफगानिस्तान, सोमालियामा, नाइजिरिया, सिरिया जस्तो, जहाँ मान्छेहरू धर्मका नाममा अपंग, अपराधी, असभ्य, आतंकी र पशुतुल्य भइसकेका छन् ?
@pageperfect4415
@pageperfect4415 5 ай бұрын
​@rajnishbaral You are one of those who live in the illusion that crime has no religion. Or are you trying to fool others? A large number of crimes take place in the name of religion and religion has become a tool to commit crimes. Have you forgotten a recent example when a woman in Pakistan was almost killed for wearing a dress which had some words printed on them in Arabic? A few years ago, a Sri Lankan was killed in Pakistan on the charge of blasphemy. In Sri Lanka, churches were bombed by Islamic radicalists, killing dozens of worshippers. Non-Muslims have either been forcibly converted to Islam or driven out of the country in Afghanistan and Pakistan. These are only a few examples of crimes in the name of one particular religion. The countries you have mentioned are now all Islamic except for Singapore. Obviously, they do not have minorities to commit crimes on. Radicalism among Hindus in India and Pakistan is a counteraction to radicalism among Muslims. Stop living in a fools' paradise.
@romanroy2252
@romanroy2252 2 ай бұрын
मुस्लिम समुदायको जनसंख्या थोरै हुँदा सबै सँग मिलेर बस्न खोज्छ तर 25-30% भयो भने आफ्नो धर्म अनुसारको निति नियम बनाउन खोज्छ , त्यो तपाईंहरू दुनियाँको मुस्लिमहरुको इतिहास हेर्दा थाहा हुन्छ ! यहाँ एक युबतिको कुरा सुन्नु भयो होला, केटीहरु अरु धर्मका युवासङ बिहे गर्न पाउदैन तर केटाले पाउँछ , किन ?? केटाले बिहे गरेर ल्याएपछि त्यो केटी मुस्लिम हुन्छ तर केटी बिहे गरेर गयो भने उ अर्को धर्ममा परिवर्तन हुन्छ । यिनिहरु हर तरहले ..साम दाम दण्ड भेद प्रयोग गरि सबैलाई मुस्लिम बनाउन खोज्छ
@neetarai5119
@neetarai5119 2 ай бұрын
Testo hoina hajur!
@sachingurung3891
@sachingurung3891 Ай бұрын
​@@neetarai5119ex muslim sahil dekh
@keshavpunmagar6202
@keshavpunmagar6202 6 ай бұрын
त्यताकाे मुस्लिम कस्ताे छन थाहा भएन तर, यता साउदिमा हुने मुस्लिम सबै भन्दा पापि रहेछन । देख्दै रिस उठेर आउँछ
@ramuthapa-qy5jf
@ramuthapa-qy5jf Ай бұрын
नेपाल में अच्छा लगा देख कर मुस्लिम और समस्त समुदाई के लोग मेल मिलाप से रहे सब इंसान एक ही है
@Kesharbohara204
@Kesharbohara204 6 ай бұрын
ईतिहास साचो छ, जुन देश मा 30 % मुस्लिम जनसंख्या पुग्छ त्यो देश अशान्त हुन थाल्छ, जुन देश मा 40% मुस्लिम जनसंख्या पुग्छ, इस्लामीक देश बन्छ, आउने सौ वर्ष भित्र नेपाल पनि एउटा इस्लामी देश बन्ने तर्फ अग्रसर देखियो?
@kyamsamina3723
@kyamsamina3723 6 ай бұрын
यो सन्सार्मा हिन्दु देसै छैन रत असान्ती गर्छन मुस्लिम देस त 65 छन अलि अलि असान्ती त हुनै पर्यो नि
@Kesharbohara204
@Kesharbohara204 6 ай бұрын
@@kyamsamina3723मुस्लिम धेरै कट्टर हुन्छन् ! कसै हिन्दुलाई भन्नुस् भगवान सगमान केही हुदैनन् , हिन्दुले तपाईं केहीपनि गर्दैनन् तेहि कुरा मुस्लिमलाई भन्नू अल्ला सल्ला केही हुदैन भनेर, मुस्लिमहरु मिलेर घाटी रेटि दिन्छन् ?
@kushalchetry-nh2nq
@kushalchetry-nh2nq 6 ай бұрын
Sahi ho Bhai
@HaidarAli-uu5qv
@HaidarAli-uu5qv 6 ай бұрын
Ho hai ani world war 1 2 tero baau le garako hoina ra ani japan laai tahas nahas kosle banayo vietnam laai kosle barbaad banayo ek choti muslim desh jaa k ho bujhcjas
@kalam5402
@kalam5402 6 ай бұрын
Are you from Gobar gang or Nagpuri khatmal
@Vovolove-b9s
@Vovolove-b9s 6 ай бұрын
नेपालीका मुस्लिमहरु जति देशभक्ति सायदै अरु समुदाय होलान्
@durgafabenlimbu1638
@durgafabenlimbu1638 6 ай бұрын
सहमत ।
@fixten8561
@fixten8561 Ай бұрын
रिप मनोरोगि
@blgamer6231
@blgamer6231 6 ай бұрын
ए नेता हरु इनि मुस्लिम हरु लाई कहिले लखेट्ने हौ नत्र देशमा आतंक अबस्से फैलिने छ
@NimaGurung-d7m
@NimaGurung-d7m Ай бұрын
Darr Laagyo Bhane Aafai Bhaagdaa Hunchha.Nepal Ashaanti Nabanoss
@pknphg8444
@pknphg8444 Жыл бұрын
सुन्दर छ मुस्लिम गाउँ र मान्छेहरु
@birbahadurthapa5601
@birbahadurthapa5601 Жыл бұрын
E harula lae sugur khilnuparxa
@aabb-nb7le
@aabb-nb7le 6 ай бұрын
They are penguins.not human😅
@Editor571
@Editor571 6 ай бұрын
तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।
@saritathapa6539
@saritathapa6539 Жыл бұрын
मेरो वाड को मुस्लिम समुदया हरु लाई salam आलेखुम्
@jbtraveler
@jbtraveler 6 ай бұрын
Kun thau ho yo
@arunkhatri6942
@arunkhatri6942 6 ай бұрын
कुम हुन्छ भाई खुम होईन ईन्ता हुमार मुख माफी
@vapeboyz3680
@vapeboyz3680 6 ай бұрын
​@An_athiest_boychup athesist afno kam gar.
@fixten8561
@fixten8561 Ай бұрын
यो सब आतंकबादी हुन । सोच चिन्न खोज्नुहोला । के भन्यो सुन्नुभएन हिन्दु बुद्दिस्ट लाई मुसल्टे बनाएर आफ्नो सन्ख्या बढाउने अनि आफ्नो दिदी बैनी नदिने केइ बुझ्नुभयो😡😡😡 आफ्नो सन्ख्या बढाउने अरुको घटाउने ए सुतेका हामी पागल नेपाली इनिहरु थोरैछन र मानबताका कुरा गर्दैछन ईतिहास हेर कति पटक इनिहरुलाई बिस्वास गर्दा धेरैका सभ्यता अनि मान्छे नै सिद्धिसकेका छन। यी आतंकबादी लाई believe गर्ने पालग हो मनोरोगी हो😡😡😡😡
@krishnaghimire6448
@krishnaghimire6448 4 ай бұрын
सबैको भर बिश्वास गर्नु होला तर चुरेटाको भर कहिले पनि न पर्नु
@rajurai3011
@rajurai3011 6 ай бұрын
Muslim kt haru aru dharma ko sita bihe garna nahune ani ktale aru dharma ko kt bihe garna hune vane paxi yo ta muslim ko sangkhya badauna raixa.
@dipakmandal2248
@dipakmandal2248 6 ай бұрын
That's their hidden secret to increase their population wherever they go.
@romeemadanwal6897
@romeemadanwal6897 6 ай бұрын
पुराई संसार लाई दुःख दीने यो जात अहीली नेपाल को पालो हो बरबाद गर्ने लाई नेपाल मा स्वागत भनी खुशी छ नेपाली हाम्रो नेपाली को कहीले बुद्धि आऊनी हो
@anticovidnineteen1290
@anticovidnineteen1290 6 ай бұрын
yestae khatey berojgarr pattrukar le muslim lai bhagwan banaudae xa, khatey pattrakar lai janma diney aama ko dosh ho yo saab, khatey pattrukar ja gayera europe ma muslim atanka heer
@BickeyThapa-u4u
@BickeyThapa-u4u 6 ай бұрын
Nepali ko budhi aunu ra valu lai ramayan sunanu barabar hola
@pembalama1255
@pembalama1255 6 ай бұрын
True muslim ja chireu gayo tyo desh. Kina ki family planning hunna. Ek jana le 4 jana bihe garxa bacha 10-12 jana hunxa. Ajai 10 barsa ma nepal ko half population hunxa. Same india ma tei problem chaldeixa.
@Pradikhapangimagar
@Pradikhapangimagar 3 ай бұрын
तलाई त्यस्तो लाग्छ त देश बाट निक्लेर जान सक्छौं त तलाई बिहार बाट आको बिहारी 😅😅😅😅
@Udarshan8728
@Udarshan8728 2 ай бұрын
Really right Kura bhanu bhyo😂 paxi thaha Hun xa Nepalis haru lai😂 paxi Mandir maa BOM parkau xa tab thaha hun xa😂
@bijushrestha9333
@bijushrestha9333 3 күн бұрын
मुस्लीमहरुबाट हुने पीड़ा बंलादेश र पाकिस्तानको हिन्दुबाट जानकारी लिदा हुन्छ। तेस कारण समय रहदै आफ्नो देश र धर्म जोगाउने काम बिस्वमा फैलियेको हरेक हिन्दुको कर्तव्य हो।
@ramjiofficial362
@ramjiofficial362 Ай бұрын
मुस्लिम केटाले हिन्दु केति बिहे गर्न हुनि हिन्दु ले मुस्लिम केति चाहिँ बिहे गरेन नहुनि येस्मा भेदभाब भएनर
@narendrabareilly5752
@narendrabareilly5752 24 күн бұрын
Pahadiya Muslimharu hamro desko ati valo chahane yek matra Muslim hamro nepali Muslim jindabaad
@DhansinghThapa-vh4js
@DhansinghThapa-vh4js 6 ай бұрын
राम्रो गाउँ रहिछ मुस्लिम दाजुभाइ दिदिबहिनी पनि
@sushil7567
@sushil7567 6 ай бұрын
❤❤❤❤जय नेपाल आमालाई जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय सनातन धर्म जीन्दाबाद
@rameshthapa6571
@rameshthapa6571 6 ай бұрын
हामी ले नि पहिले यस्तै देखेको फ़रिया ,चोली ,ढाका टोपी ,लगाएका चुरोटे हरु त्यती बेला लाग्थ्यो साचै नेपाली हुन जस्तो तर अहिले जब बाट अरब गएर आए चुरेटा हरु तब देखी आइमाई लाई तलदेखी माथीसम्म कालो लुगा ले बेर्नु लगाए छोरा मान्छे सेतो दाई को खुर्था र जाले टोपी लगाउनु सुरु गरेका छन
@santoshmehta1641
@santoshmehta1641 5 ай бұрын
15 percent Muslim bhaepaxi hairdai janu nepal ma ani bhaichara kaha janx ani utlai Hindu religion mathi daman garx udharan ka lagi alai nepal ko sunsari gila lai lida hunx
@a.m.i.channel
@a.m.i.channel 2 ай бұрын
मुस्लिम लाई त सम्मान गर्नु भो अनि खिस्टियन लाई पनि सम्मान गरेको भिडियो अपलोड गर्नु सलाम छ हजुर्लाई
@basantabhattachan7366
@basantabhattachan7366 22 күн бұрын
Wooooo great we are Nepali.
@hemantasangeetofficial5970
@hemantasangeetofficial5970 Ай бұрын
Aahaa Kati ramro soch vayaxa hamro Nepal ka Muslim DajuVai hru❤❤❤
@OpreatorYam
@OpreatorYam 6 ай бұрын
हाम्रो प्यारो नेपाल 🙏🤚
@kumarbudhathoki425
@kumarbudhathoki425 6 ай бұрын
अब बिस्तारै नेपाल पनि अशान्त हुने भयाे ।
@ashikkshettry4933
@ashikkshettry4933 6 ай бұрын
Dhunga mato le baneko murti lai iswar nabanaunus. Allah nai sristikarta ho. Murti puja garne lai Allah le narka ma halne cha.
@aabb-nb7le
@aabb-nb7le 6 ай бұрын
​@@ashikkshettry4933what about lick black stone😅
@romeemadanwal6897
@romeemadanwal6897 6 ай бұрын
केही दिन पछी यहां पनी भारत जस्ताई हूचा हो नेपाली अहीले खुशी छ पची आंसू दिन छ यही मुस्लिम इन्डिया बाट आऊदाई छ
@bikiran1214
@bikiran1214 6 ай бұрын
कहिले शान्त थियोे भोका पेट बेरोजगार युवाको चिच्याहट, बाँझा जग्गा जमिनको आवाज के हो ?? 😏😏
@pandrora5044
@pandrora5044 6 ай бұрын
अहिले चै के सान्त देख्नु भो र 😏उनिहरुले अशान्ति भन्दा नेपालीको घर घर मा कार्माट केके भईराछ त्यो पनि उनिहरुले गर्दा भएको होला खुब ईन्डिया क‍ो भिजन भोक्छ
@jhalnathkunwar8343
@jhalnathkunwar8343 6 ай бұрын
यो धर्म नै सन्सारको सबैभन्दा नराम्रो धर्म हो ।बिहे गर्न जुनै पनि महिला होस या पुरुष होस मन परेपछी जात धर्मले नछेकोस त्यो नै मानवता धर्म हो ।
@RohitBista-m5y
@RohitBista-m5y 6 ай бұрын
Hindu harule manab jati eautai bhanxa but Muslim haru Muslim KO matrai hunxa
@nimo6001
@nimo6001 6 ай бұрын
Kami hora timi
@ganeshrajadhikari9417
@ganeshrajadhikari9417 6 ай бұрын
हामी नेपाली 🙏🇳🇵📯
@SanamThapa-x7e
@SanamThapa-x7e 2 ай бұрын
Kati metho nepali bolno vako hajur harule.... Sabai jati milera baseko pareko Kati ramro khusi lagyo ....,👏👏👏👏👏👏👏 jati vhedvaw nagarno sabai Vanda agari manche ramro huno parcha ....💯💯💯💯💯💯💯💯💯💯💯💯💯✅✅✅✅✅✅✅✅ From 🇮🇳🇮🇳🇮🇳
@maheshjoshi9618
@maheshjoshi9618 6 ай бұрын
Yo sub muslim lai bhagyana parxa hamero nepal das handu haru ko ho 😢
@kyamsamina3723
@kyamsamina3723 6 ай бұрын
khyas muji
@Gstar1984
@Gstar1984 6 ай бұрын
Kina?
@SamadKhan33668
@SamadKhan33668 Ай бұрын
Sirf tera baap ka Nepal nahi hai Jo is trah nafrat faila rha hai
@imtiyazimtiyaz138
@imtiyazimtiyaz138 Ай бұрын
Very ..nice....
@LucasSCHUBERT-yt2dw
@LucasSCHUBERT-yt2dw 8 ай бұрын
दुई महिना अघि मात्र र एक छोरा सुमन 😊😊😊😊😊😊
@thaparamesh4478
@thaparamesh4478 2 ай бұрын
एकदमै राम्रो मुस्लिम गाउ
@Innep-r1q
@Innep-r1q Ай бұрын
Muslim Gau Kina Vanya Bhai.. Ishko Matlab Charai Tira Muslim Huda Muslim Desh Nepal Vanxau..
@romeemadanwal6897
@romeemadanwal6897 6 ай бұрын
आहिले नेपाली खुशी छ अब केही दिन मा यही मुस्लिम हरु भारत मा आंसू दियो अब नेपाल मा हुंच
@Adeeb90
@Adeeb90 Ай бұрын
Hora bhai😂 india ma aasu rey bhai tehi gayera bas hamilai hamro desh ma ramro sanga basna dey
@ushadevi6241
@ushadevi6241 Ай бұрын
Hindu keti Sita Vivah garne r muslim keti le hindu Sita Vivah na garne dine yehi tau muslim soch ho bharat jasto haal hola bangal pakistan.ma hindu haru ko k haal chha testey haal nepal ko hune ho., 😢
@pradiprai619
@pradiprai619 Жыл бұрын
Char Barna chates Jat ko phul Bare Ho Hamro Desh Greater Nepal 🇳🇵🙏
@Editor571
@Editor571 6 ай бұрын
तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।
@KvGurung-e3n
@KvGurung-e3n 2 күн бұрын
Hamro Desh Nepal Shanti ko Desh Sabai mili
@gagangurung1327
@gagangurung1327 4 ай бұрын
kati ramro kura
@BhimBhadur-si6qw
@BhimBhadur-si6qw 6 ай бұрын
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SHUBASHRAI-kf8uj
@SHUBASHRAI-kf8uj 6 ай бұрын
Ramro Hamro Desh Mahaanchha Kati Ramro B.oleko Hàmra cheli Haru
@Faauday
@Faauday 6 ай бұрын
जय नेपाल
@bnmandal50
@bnmandal50 Ай бұрын
तराईको मुस्लिम समुदाय भन्दा पहाडको मुस्लिम सहनशील रैछ
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 5 ай бұрын
Dherai khuci lageo hindu muslim milera baseko dekhda❤❤ jaya nepal aama zindabaad❤❤🇳🇵🇳🇵
@gajendrasubba8395
@gajendrasubba8395 4 ай бұрын
म अाउछु मेरो ठाउँ ईलाम
@milji-u2o
@milji-u2o 6 ай бұрын
salaam maalukum all Nepal muslim brothers and sisters
@Jhagupokhrel
@Jhagupokhrel 2 ай бұрын
योनानिकोकुरोसुन्दाखुसिलाग्यो हाम्रो पाल्पामापनिछन् सबैचाडमान्छन्है खैहामिपनि मिलिजुलिबसेकैछम्त मानिस्होबस्तेत्तिबुझनुपर्छ
@Manzil-w1h
@Manzil-w1h 6 ай бұрын
Yo ko ho negative soch vako maxe kasari nepal asanta hunx,yo khalko sochai lea cyy hunxa,well 'great interview 👍
@user-hs1sq5wv3y
@user-hs1sq5wv3y 7 ай бұрын
Wow tarai ma vanda gauma miler basnu vako xa hindumislim allah blessing us❤
@aabb-nb7le
@aabb-nb7le 6 ай бұрын
They are minority so 😊
@Lali676
@Lali676 9 ай бұрын
जय नेपाल जय नेपाली jay napali ❤❤
@prabinkumargurung179
@prabinkumargurung179 5 ай бұрын
Kasto Ramro. Sadhai Yestai Sadbhav Rahirahos. Dharma Junai Bhaye Pani Man Nepali Hunu Jyadai Sukhad Kura Ho. Sabai lai Naman Chha. 🙏🏻
@SurprisedCasualShoes-in1rh
@SurprisedCasualShoes-in1rh 6 ай бұрын
'Congratulation.
@RajuSharma-y8c
@RajuSharma-y8c 5 ай бұрын
Nepal Hindurastra Banna percha sab thik huncha Hindu ko mayalu Maan jasto kasaikopani hudaina world ma gandagol kahabata bhako cha bujna perne kura hoJai Nepal
@a.m.i.channel
@a.m.i.channel 2 ай бұрын
शबै जाति जाति का मानिस मिल्नु पर्छ🇳🇵🇳🇵
@PrakritiLamichhane-he6sq
@PrakritiLamichhane-he6sq Ай бұрын
सुन्दर गाउँ
@tamnudai2765
@tamnudai2765 6 ай бұрын
Yes very Good And Very Best of Luck
@GitaGharti-z5e
@GitaGharti-z5e 6 ай бұрын
Kaha bata aayera yeha baseka rahechan , kasale yesari Muslim basali diyo hola , yesari hami pahadi ko basti ma yini haru basnu dinu hudaina
@RaviRai-b8j
@RaviRai-b8j 5 ай бұрын
Hami paila Nepale ho tis paxi dharmma❤❤
@shivapanday3200
@shivapanday3200 Жыл бұрын
Salute our nepali muslim
@aabb-nb7le
@aabb-nb7le 6 ай бұрын
Shame on u
@Editor571
@Editor571 6 ай бұрын
तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।
@sailajaijaishireeramlama5434
@sailajaijaishireeramlama5434 5 ай бұрын
संख्या कम छा मुस्लिम समुदाय को आनी सबै मिलिरा baschan आधा आधा सखा भय पची ani hundu हरु लाई हेपना थलचा
@sangitasaru7023
@sangitasaru7023 Жыл бұрын
हजुर 🙏🙏🙏🙏
@harirokaya6672
@harirokaya6672 Жыл бұрын
Nepali man ho ni je Dharma hos jun jati vaya ni Hami sab Nepali hun sabai miler basnu parxa
@BaldevBc-f6o
@BaldevBc-f6o 4 ай бұрын
हिन्दू मुस्लिम क्रिश्चियन जो सुकै होस पहिला चाइने मानवता हो मानवता छैन भने के को धर्म चाइयो नी
@qatarqatar3681
@qatarqatar3681 6 ай бұрын
Muslimle hindu bihe garnu hune hindule nhune kinani yasto yastoni hunxara yota dharmako ghamanda vyanara
@vivek2698
@vivek2698 6 ай бұрын
I'm from India या हामी लाई सधै भेदभाव र असमानता को सामना गर्नु पर्छ तर नेपाल मा विदेशी हरु मज्जाले बसने गर्छन... हामी नेपाली हरु लाई नागरिता दिन मात्र नियम छ
@miteshpatel890
@miteshpatel890 5 ай бұрын
Kyu bro..me indian but I love nepal 🇳🇵 jai bharat 🇮🇳 jai nepal
@vivek2698
@vivek2698 5 ай бұрын
@@miteshpatel890 ap nai samjhoge racism kya hota hai pr na hi apke sath kabhi Aisa hua hoga
@miteshpatel890
@miteshpatel890 5 ай бұрын
@@vivek2698 bro....kyaa huaa bolo Aap ko bro bola mai
@miteshpatel890
@miteshpatel890 5 ай бұрын
@@vivek2698 aap ghorkhali ho ❤❤
@lokchhetri9117
@lokchhetri9117 5 ай бұрын
Happy to see...... Great 👍 ❤❤❤❤❤❤❤
@narprasadgurung5983
@narprasadgurung5983 7 ай бұрын
Raja Prithvi Narayan Shah ko pala dekhi santan darsantan Nepal ma basobas gardai ayeka Muslim daju bhai haru ! Hami sabai lai garva chha wahan haru yehan hunu hunchha !
@aabb-nb7le
@aabb-nb7le 6 ай бұрын
That is his worse decision in Nepali history.in India Gandhi and in Nepal we won't forgive these decisions 😊
@nimiksharai678
@nimiksharai678 Жыл бұрын
Nepali Muslim KaakaaHaruLaai DhaakaaTopile Kasto Suhaayeko Nepali Nepali Shrie ALag Mytu Autai Bhayera Bhayera Basnuparchha Hai.Jaya Greater Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rebalistkrishna2662
@rebalistkrishna2662 7 ай бұрын
muji haru.. timi haru pahadiya haru dhaka topi ma bikeko hera!! jun din timro chori haru lai sar se tan juda vanchan ani thaha pauvhau!!
@aabb-nb7le
@aabb-nb7le 6 ай бұрын
Kya tir mara to daka topi laga k😊
@Editor571
@Editor571 6 ай бұрын
तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।
@funentertainment4876
@funentertainment4876 6 ай бұрын
I am buddhist but i respect each and every religion jai Bhagawan gautam buddha
@aabb-nb7le
@aabb-nb7le 6 ай бұрын
Shame on u .if they give u respect then only u give them.they are shit cult😅
@SushmaDhakal-q2p
@SushmaDhakal-q2p Ай бұрын
Dhaka topi ko prashns garnu hundaina....kinaki kunai pani dharma ko hos nepal lai maya garne nepali ho....Ani hamro saan ho dhaka topi😊
@sanjeepgurung4574
@sanjeepgurung4574 Жыл бұрын
Pahela hamiharu nepali haau
@aabb-nb7le
@aabb-nb7le 6 ай бұрын
They are not Nepali.they are arab😅
@CHAMLINH250
@CHAMLINH250 Ай бұрын
Nepal❤
@LokBahadur-q8g
@LokBahadur-q8g 2 ай бұрын
Great 👍❤❤❤
@Justlaughing-b2f
@Justlaughing-b2f 6 ай бұрын
Aallha hu akber+jay mahakaal ❤
@romeemadanwal6897
@romeemadanwal6897 6 ай бұрын
क्रिस्टियान आयो स्वागत भू अब मुस्लिम लाई स्वागत गरी रहें छ न मंदिर मंदिर भेl को देश हाम्रो नेपाल आहिली मस्ज़िद मस्ज़िद भेा को देश हुदाई छ हाम्रो हिंदू देश कहिली सम्मा छ था चैना
@prabinkc89
@prabinkc89 6 ай бұрын
नेपाल मा ऐले दशहजार भन्दा बढी चर्च बनिसकेको xa।
@KastaRai
@KastaRai Ай бұрын
Tyy sai wrold ko bahadur haruko dees vaniyko hoina ni tara k garnyy hamra deeska napungsag sarkar lyy dess bechi sakee jay nepal 🇳🇵 ❤❤❤❤❤❤❤❤❤❤❤
@Android_police
@Android_police 6 ай бұрын
क्षेत्री बाहुनहरु थुर थुर किन ? भारतमा मुस्लिमहरुको राज चल्दा क्षेत्री बाहुनहरुलाई नेपाल सम्म लखेट्न आएर त तराईमा बसेका हुन र पृथ्वीनारायण शाह मुस्लिम भएको कारण गोर्खामा मुस्लिम गाउँ बसालेको हो
@alaudinrajbiraj2307
@alaudinrajbiraj2307 Жыл бұрын
Best
@jharnapradhan6774
@jharnapradhan6774 6 ай бұрын
Hami nepaliko xori lanu hune tar muslim xori nepali le hindu banawnu liyawnu napawne dhett
@pembalama1255
@pembalama1255 6 ай бұрын
Teslai bhanxa love zihad muslim ma. Aru lai bihe garera muslim banaune ani Muslim ko population badaune. Gado xa kathai aba nepal ma
@ishowspeed543
@ishowspeed543 6 ай бұрын
Tero jasto 36 lakh vagwan chaina ni tw dhunga lai manni gai ko pisab khani dharma ma lagna dincha hola muslim haru sif allah sanga daraucha ra allah ko bato ma hincha duniya usko samu vaye pani hindu ko kun vagwan lai mancha vanna
@pembalama1255
@pembalama1255 6 ай бұрын
@@ishowspeed543 tesaile sabai muslim haru allah bhandei suicice parkauxa. all muslims are not terrorists but all terrorist are muslim. yo sabda yad rakha. aru caste lai bihe garne ani muslim banaune. love bhanxa ealai
@pankaj995444
@pankaj995444 Ай бұрын
So nice ❤
@KazimanSubba-wu3li
@KazimanSubba-wu3li 17 күн бұрын
Sbai jat jati dharm ko manxehru milera hasikhushi aanandale jiwan bitaunu nai manxeko param kartabya ho
@dammarthakuri36
@dammarthakuri36 Ай бұрын
nepali asli muslim samman garau sabailai
@MdAameen-w5u
@MdAameen-w5u 6 ай бұрын
Mero Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RohitBista-m5y
@RohitBista-m5y 6 ай бұрын
Jai Bhai Bhai bhane poni Muslim kattar nail hunxa Muslim keti bihe Garda samassya hunere Hindu keti Muslim Sangha bihe garna milnere kun khale logic ho yo
@nirupun7133
@nirupun7133 6 ай бұрын
Good luck
@Anilxantyal
@Anilxantyal 5 ай бұрын
❤❤❤Love Nepal
@ayanshrana516
@ayanshrana516 11 ай бұрын
Hib virus ना फैलाऊ नेपाली भाई
@LaxmiPurna-sx3if
@LaxmiPurna-sx3if 17 күн бұрын
Vai nepal vanko sab dharma saman Puja hunxa..
@suzuki_entrainment_group
@suzuki_entrainment_group 6 ай бұрын
दाजु तपाईंले यी मुस्लिमहरु जसले पुरै संसारले दुःख दिएको जाती अनी धर्मको intrtview लिएको कुरा मलाई पटक्कै मन परेन। म यो धर्मको एकदमै नराम्रो धर्म मन्छ। किनभने यो धर्ममा बढी आतंकवादी र आशन्त धर्म यही हो।😊
@BaburamAmbetikar
@BaburamAmbetikar 6 ай бұрын
Sahi Kura ho
@BaburamAmbetikar
@BaburamAmbetikar 6 ай бұрын
Satya kura
@ramtullakhan
@ramtullakhan 4 ай бұрын
Auta muslim.lw Antanka garxa vane dos teslai dinus dharma lai hoina aula le garne Galti dharma lai dos dine ramro kura haina savya vayara bujer bolnu hola
500 years of Nepal's Muslim history | Nepal Decoded Episode 1
16:05
Zaman Reacts21
Рет қаралды 11 М.
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 6 МЛН
Synyptas 4 | Жігіттер сынып қалды| 3 Bolim
19:27
Nepali muslim marriage Kasim weds Rukaiya parsa chitwan
15:30
AAM creation
Рет қаралды 2,7 М.
Muslim Community in Nepal and Halal Food in Kathmandu Vlog !!
26:33
Nouman Speaks
Рет қаралды 357 М.
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 6 МЛН