एउटा महिला नेतृ भएर पार्टिको गलत नितीको विरुध्द लड्ने आडलाई सलाम छ।🙏
@TheLamjung2 күн бұрын
52:45 52:46
@bhojkatwal642617 сағат бұрын
Kp chor
@jhalak245382 күн бұрын
पुरुष सहकर्मीहरु सब छेरेर लुकेर डराएर बेथिति र बिसङ्गतीको बिरुद्द बोल्न डराएको बेला दुई चेलीको साहसलाई सलाम छ। अरु पुरुष हुतिहारको स्तिथी देखेर दया लागेर आयो।
@baburamrai29332 күн бұрын
त्यस कुरामा डा. भिम रावल पनि हुनुहुन्छ
@gehendrabhattarai68052 күн бұрын
तपाईको आँटलाई सलाम छ । थप कार्वाही भएपनि लम्पस्पर नपर्नुहोला जनताले सम्मान गर्नेछन् '
@madhabpaudel30792 күн бұрын
८ कक्षा फेल ले चलायको पार्टी मा डाक्टर कहाँ पच्छ हौ साथी हरु !तपाइको हिम्मत लाई सलाम छ।।।
@tormelimbo60273 күн бұрын
साहाशी नेतृ सलाम छ पठेलेखेको भनेको यतिको हुनुपर्छ अगाडी बढ्नुस कमरेड 🙏
@baburamrai29332 күн бұрын
नेपाली जनताको स्वाभिमानको मतलब गरिनु पर्छ भन्ने कुरा नै चित्त बुझ्दो लाग्यो डा.बिन्दा पान्डे ज्युको
@padammahara42512 күн бұрын
कामरेड विन्दा पाण्डेयको विचार कति विचारणीय छन , वास्तवमा उहाको विचारलाई हार्दिक नमन!
@harkapaudel69842 күн бұрын
पाण्डे जि को साहस र हिम्मतलाइ सलाम छ। कति पनि बिचलित नहुनुस के पि को अधिनायक र स्वेच्छाचारिताको अन्त्य गर्न तपाइहरु जस्तो नेताले बिद्रोह गर्नै पर्छ। ❤
@sg-fr7yj2 күн бұрын
बौद्धिक अनि साहशी नेतृ✊
@nirajthapa842416 сағат бұрын
राजेन्द्र जि संगको सम्बादले एमालेलाई सहज रुपमा बुझ्न सघायो । धन्यवाद दुबैजना लाई
@shivasubedi58362 күн бұрын
याे आँट राख्नु भयकाेमा सलाम छ कमरेड ।
@leo-dtm.89603 күн бұрын
आठ्पासे ओलि ले PHD होल्डर बिन्दा लाई कार्वाही गर्यो रे भनेको सुन्दा पनि हाँसो उठ्ने हौ उखानेले सक्ने भो एमाले पार्टी
@acharyadewananda23592 күн бұрын
महिला नेत्री प्रती सम्मान छ।।
@ABgammar52 күн бұрын
केपि बिसालु कोब्रा हो देस अनि पार्टी दुबै सक्यो भ्रष्ट केपि देस छोड
@RPrime-t1m2 күн бұрын
Great iron lady with wisdom ❤❤❤❤
@bahadurdahaltilak5603 күн бұрын
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बिस्नु रिमाल लाई सोध्नुभयो कहिँ वडा सदस्यमा चुनाव लड्नु भएको छ?
@PowerGroup-qp4sp3 күн бұрын
😅😅😅
@IndigenousOfNepal2 күн бұрын
बिष्नु पौडेल होला नि बालुवाटार जग्गा खाएर पछि फिर्त गरेको ।
@debendrabudhathoki41072 күн бұрын
सच्चा एमाले पाटी कमिटी भित्रकी जिउदो चेली लाई सलाम छ ! नेतृत्वको झोले नेता भएर बाच्नु भन्दा जनताको दासी भएर बाच्नु बेश
@anilshrestha25252 күн бұрын
Good job dd
@rakeshkhadka4132Күн бұрын
डा.बीन्दा कामरेड तपाईलाई सलाम छ साथै हामी तपाईको साथ हरहमेसा छौ ।
@prempriyachaudhary912315 сағат бұрын
बौद्धिक ज्ञान् भएको नेपाल को शिक्षित पत्रकार राजेन्द्र बानियाँ सर
@lalitchalaune31353 күн бұрын
कार्बहिले नेत्रि हरुको छेमता बाहिर आयो कति थिचिएर एमालेमा छेमतावान मान्छे राखेको रहेछ थाभयो !😮
@nirubasnet24273 күн бұрын
Exactly right 👍
@indrapoudel62032 күн бұрын
सलाम छ कमरेड
@khakendrrawal78652 күн бұрын
अनपढ हरुले दुइजना PhD होल्डरलाइ कारवाहि गरेछन ,
@chandralama80612 күн бұрын
एमाले विघटनको बाटोमा 👉👉लोकतान्त्रिक पार्टी एमालेमा नेतृत्वलाई गलत निर्णय गरिएको विरुद्ध प्रश्न गर्न नपाउने???यो पार्टी ओली एण्ड कम्पनिमा परिणत भैसक्यो👉👉सबै सदस्यहरु ओलीको ब्यक्तिगत कमैया दास स्वीकार गर्दा तपाईले त्यस बाटबाहिरिएर नेतृत्व प्रति तपाईले उठाउनु भएको प्रश्न प्रति उच्च सम्मान छ दिदी🙏🙏
@deep.deep1432 күн бұрын
कुर्सी पाउँदा सम्म सबै कामकुरा गज्जब लाग्छ कुर्सी खुस्किएपछी सन्सारै अन्धकार लाग्ने यो रोग जनताको लागि राजनिती गर्छु भन्ने सबैमा देखियो तर अब जनताले आफै बिचार गरेर काङ्ग्रेस एमाले र मावबादी नामको व्यापारी कम्पनिलाइ तिरस्कार गर्नु पर्छ😏😏
@surajadhikari26403 күн бұрын
नेतृत्व ले त्याग हैन पिडुला हेरेर व्यवहार गरिन्छ त्यसै अनुसार टिकट बाडिन्छ - क. रधुजी पन्त ।।।
@haribahadurpokharel81863 күн бұрын
भनेसी राम्रो राम्रो केटीहरुलाइ बाडिन्छ भन्न खोजनु भा हो
@BedkumariSapkota2 күн бұрын
डा.बिन्दा पाण्डे को आंट लाई सम्मान छ ।
@rambdrbudha64562 күн бұрын
ओलिको प्रवृत्ति निरंकुश भयो।
@khatrikhum876Күн бұрын
Aमालेमा पनि यत्तिको आट भयको नेता सलाम छ तपाईको साहस लाइ
@DineshBhandari-l8rКүн бұрын
पत्रकार यस्तो हुनुपर्छ
@MakhanaPunmagar2 күн бұрын
भित्र अर्कै, मनमा अर्कै अनि मुखमा र व्यवहारमा अर्कै हुने मान्छेलाइ वेमान भनिन्छ ।
@bindudhungana74613 күн бұрын
जय होस्
@isworrajjoshi29572 күн бұрын
ए .....मा.......ले.....मा यस्ता विद्वानले ठाउँ रहेन छ। एमाले पाटी भन्दा पनि केपी संगठन रहेछ।
@RajthapThaparaju3 күн бұрын
यो देशमा एमाले र कांग्रेस लखट्नुपर्छ र भाटभटेनी पार्टी र भुटानी पार्टीलाई भगाउनुपर्छ
@lalbhandri4403 күн бұрын
के पि ओलिको तानाशाही सासन कति चल्छ। आम नागरिक ले राम्रो सँग बुझेका छ। डा बिन्दा पान्डे सहि बाटोमा हिडनु भाको छ। हामी हजुर को साथमा छौ। अगाडि बढनु होस
@RishiRamBhusal-e1xКүн бұрын
यो पार्टीलाई बिचार, विधि र विधानले निर्देशित गर्ने आन्दोलनको झण्डा ढलिसकेर छिन्न भिन्न भएको बेला पार्टीलाई शुद्धीकरण गर्ने अभियानको सो झण्डा कमरेड बृन्दा पाण्डेले उठाउनु भएकोछ! वहाँलाई सलाम छ !!!
@narayansharma83112 күн бұрын
Congrulation baniya ji Great brinda ji
@sagarkumarrai40422 күн бұрын
खुट्टा नकमाउनुहोस कमरेड । जे गर्नु भएको छ ठिक गर्नुभएको छ । नबिराउनु नडराउनु ।
@welcomenepal172 күн бұрын
एक अर्को लाई सपोट गर्नु पर्छ 1k भन्दा मुनिको साथिहृरु❤❤
@ActionNepalOnlineTv2 күн бұрын
यसको घमण्ड हेर्दा वडा सदस्य जित्न पनि गाह्रो छ
@bharatdahal49082 күн бұрын
रास्वपामा कसरी मुकुल ढकाललाई निकाल्याे, बाहिर मिडियामा आएर बाेल्दा, अनि तपाईहरुलाई पार्टिकाे सिष्टममा बसेर जे भन्ने हाे त्याे भन्न सकिन्न र, पूरा मिडियामा आएर जनतालाई भ्रम छरेपछि यस्ताे हुनु सहि हाे, सर्बाेच्च अदालतले त सहि भन्याे कि भनेन, साेचेर बुझेर सबै कुरा पार्टिमा भन्नू पर्याे नि !
@prembhujel9839Күн бұрын
Eak Sahasi mahila netri Binda mam 🙏❤️🙏
@dipendrakhadka22196 сағат бұрын
हरेक नेपाल पा,, का कुरा मा पनि लाग्छ बानिया जि,,,
@Honest6112 күн бұрын
कुरो राम्रो नै हो तर सर्बोच्चले गरेको निर्णय मान्दिन भन्ने कमिटीको निर्णय मान्दिन धेरै लाइक कमेन्ट आएको छ त्यस्तो पपुलर छु भनेर एउटा पाटिको विधि बिधान बिपरित गएर नबोल्नुस पाटी कमिटी भित्र नै गएर ओलिको सातो खाने गरि बोल्नुस लढ्नुस भिड्नुस भन्न चाहन्छु साहसको निमित्त उच्च सम्मान छ बिन्दा पान्डे जि
@raibishwa2 күн бұрын
नेतृत्वको गलत निर्णय र निरङ्कुश प्रवीत्तिको विरुद्व आवाज उठाउने साहस गर्नु भएकोमा कमरेड बिन्दा पाण्डेलाई धन्यवाद छ। अब पार्टीलाई बचाउने हो भने केन्द्रिय कमीटीका कमरेडहरु लगायत पार्टीका अरु सम्पूर्ण कार्यकर्ताहरुले पनी उहाँलाई साथ दिन जरुरी छ।
@KiranTharu-t6g2 күн бұрын
Salam xa netri lai
@deeadi7852 күн бұрын
Excellent dr sap
@HemlalGhartimagarOfficial3 күн бұрын
आउ दिदी अब रास्वपाबाट संगै लडाइँ लड्नु पर्छ❤
@naresh15993 күн бұрын
किन रास्वपा मा अराजकता फैलाउने हो?
@PraKash-kj4by3 күн бұрын
त्यता झन फटा छन मुकुल बन्या देखियकै छ क्यारे रबि ठग ले ,
@BipulPanta2 күн бұрын
Ladhai chai k ko lagi garne thug Lai investigation garna paidaina vanera ho
@RajuKoirala-np3qe2 күн бұрын
Ne Ka Pa AMALE Party = (Ne Ka pa Olijhale party ) Nepali Congress Party =( Nepali Deuba party) Ne Ka Pa Moabadi Kendra Party = ( Ne Ka pa Prachanda Kendra party ) Rastriya SWATANTRA Party = ( Rastriya Lamichhane party ). Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
@ujwalthebe30492 күн бұрын
साहासी नेत्री , ओलीको दासत्व स्वीकार्नु पार्टी मुलुक र जनतालाई धोका दिनु हो । हाम्रो अटुट साथ समर्थन छ ।
@kapilgyawali7643 күн бұрын
Salute xa comred.
@arunakhatri1533 сағат бұрын
salam xa dr sab
@rajandhamala232 күн бұрын
यो नेकपा एमाले मा केपि ओली घाडो बन्दै अउन थलो यस्को परिणाम रामो् हैन ❤❤❤❤❤❤❤❤
@SongTrip-k5fКүн бұрын
जे भ भ 😂😂😂😂
@DevendraKhanal-o3c2 күн бұрын
लोकतन्त्र लोकतान्त्रिक बिचार राख्ने परिपाटी बसाल्न बिचार राखन पाउनुपर्छ
@mayanathghimire5839Күн бұрын
Communist haru congre bhanda gaye gujreka rahechan.
@LekhNathDhakal2 күн бұрын
नेताले गुनासो मात्र गर्दैनन् एउटा पार्टीकी नेतृ अब सबैको नेतृत्व गर्ने अवसर बनाउनुस ।
@MakhanaPunmagar2 күн бұрын
दलको अनुशासन भनेको के निरङ्कुश अध्यक्षको चाकडि गरेर दलका सब गलत क्रियाकलाप लुकाउनु हो र ?
@basantagiri93212 күн бұрын
जे होस पछिल्लो समयमा गलत लाई गलत भन्न सक्ने साहासी महिला ।
@nabinjhapali62182 күн бұрын
सलाम छ विद्या दिदीलाई.. ❤❤
@KafunNepalКүн бұрын
हक्की नेता सलाम छ दिदि
@GayatriTimalsena-r2i2 күн бұрын
एउटै कान्ड रैनछ इन्काे,अनि पार्टी मा कांहा अटाउनु,,,,
@HukumBasnet-x4y2 күн бұрын
दास नबनेर बादुरि देखाएको बाहादुर छोरि लाई सलाम छ
@Nischalvloger-ct9dz2 күн бұрын
लेख्न त दम हुनु पर्छ नि ।
@rameshshrestha76893 күн бұрын
❤❤❤❤watching now
@G-Series842 күн бұрын
अब महाधिवेशन को आव्हान गर्न पर्छ ।
@BedkumariSapkota2 күн бұрын
यो पत्रकार लाई मान्नै पर्छ ।
@gurungrajkumar89782 күн бұрын
Salute comrade binda
@birodhsapkota48182 күн бұрын
उदो गति उधोंमती अहिलेको र अबको एमालेको अवस्था
@ActionNepalOnlineTv2 күн бұрын
माधव नेपालका केही र स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कमेन्ट सम्मानमा गर्दै रहेछन्। एमालेको यसमा कुनै टाउको दुखाइ छैन
@-Rr19902 күн бұрын
एमालेमा मदन भण्डारीको विचार, अनुशासन र सिद्धान्त बोक्नेहरु एक भएनन् भने जनताले साथ छोड्नैपर्छ।
यस्ता विवेकशील व्यक्तित्व ओझेलमा पर्छन् । उखान, टुक्का र चुट्किलामा पोख्त व्यक्ति मात्र प्रधानमन्त्री भएछन्, अनि जनताले के आस गर्ने ।
@bamtamang47462 күн бұрын
😂😂😂😂 राजेन्द्र सरको इन्टरभिउ पनि रमाइलो हुन्छ वा।।।😂😂
@prabhatJBR2 күн бұрын
Pande madam xetri hunuvo tesaiko fal ho salute madam
@बिप्लवप्रतीक2 күн бұрын
एमालेमा भबिस्मा देशको प्रमुख दाबेदर नेतृत्व नेता
@GaneshKarki-hp8fr3 күн бұрын
God diju
@bhagawandhakal14552 күн бұрын
अराजकता हर बिकासको बाधक
@iloveMom-s4v2 күн бұрын
एमाले सकीयो अब जनतामा बिश्वास छैन
@asbirasbir41792 күн бұрын
salute
@Vovolove-b9s2 күн бұрын
बिन्दा पाण्डे उषाकिरण र डा भिमरावल जस्ता नेताहरुलाई कारबाही गरेर एमाले त्यसका नायके केपि ओलिकाो अधिनायकवादी चरित्र उदाङगो भयो जे हुदैछ राम्रै हुदैछ
@iplamichhane50618 сағат бұрын
केन्द्रिय नेताले सार्वजनिक सन्जालमा मत बझाउन एवं निर्णयको बिरोधमा जान छुट छ ? पार्टीको उमेदवार चित्त बुझेन भने सार्वजनिकरूपमा भोट नदिऊ भन्न मिल्छ ? अध्यक्ष वा केन्द्रले गरेका निर्णय उचित नभएमा सच्याउने mechanism के हो ? सामाजिक संजाल वा केन्द्रिय कमिटी वा अधिवेशन ?
@Sushilvlog88482 күн бұрын
केपी बाँचुन्जेल एमाले सकिन्छ
@TankKhanal-qs4no3 күн бұрын
भदृ महिना नेत्रि हनुहुदाे रहृेछ यमाले मा ।अब बामाले मा नबसदा उचित।
@bandhuniraula63372 күн бұрын
अमिलो पनि असाध्यै अमिलो भो 😂😂😂
@ShambhuJamkatel3 күн бұрын
नुवाकोटे हुनु मा गर्व छ !
@shreerammahat27432 күн бұрын
एमाले को कार्वाहि ले डाक्टर बिन्दा को क्षमता बल्ल जनता ले थाहा पाउने मौका पाए । जे होस अन्तर्बार्ता सुने पछि चाई बल्ल थाहा भयो कि, अलिकति क्षमता भएका मान्छे हरु एमाले मा टिक्दैनन ।
@lhoktetamangglhan30322 күн бұрын
अब एमाले मा रहने दिदीको म्याद सकिएको जस्तो छ!
@surendrasiwakoti76182 күн бұрын
😂😂😂😂
@selmetemkeman77502 күн бұрын
एमाले पाटीभनेको देशको बिकासगर्नेपाटीनैहैन । एमीलेपाटीभनेको भ्रष्टचारीकोपाटीहो भ्रष्टचारगर्ने देशलुट्ने लुटेकोपैसाले कार्यकर्तापाल्ने गुण्डापाल्ने गुण्डागर्दीलाइ प्रोत्साहनगर्ने जोबिकासगर्ने खालको ब्याक्तीलाई फाल्ने नसहनेपाटीहो एमाले । कुलमान जस्ता नेपालको माहानब्याक्तीहो उहाजस्तोलाई फाल्ने एमाले पाटीहो योदेशको माहानालायक पाटीएमालेहो कामको सिन्कैनभाच्ने एमालेपाटीहो ४७ सालदेखी पाटीहो खैकेगऱ्यो एमालेले ?????? खानुर लुट्नेमात्रहो एमालेपाटी।। मपनी ३५/३६ सालदेखीको एमालेहो मैले ५४/५५देखी लातमारेको एमालेको चर्तीकलाबुझेर त्यहिभयर एमाले भन्नेबितीकै बोमीटआउछ ।
@ashoksanjel35553 күн бұрын
राजनैतिक कोब्रा....😅😅😅बाट सृजना हुने प्रतिसोध र पर्खाईपछिको प्राप्त परिणामले समाजमा अध्याँरो छाएकै छ,निषेध र प्रतिसोधको राजनिति मुर्दावाद,अपारदर्शि राजनिति मुर्दावाद।
@RajuKoirala-np3qe2 күн бұрын
Ne Ka Pa AMALE Party = (Ne Ka pa Olijhale party ) Nepali Congress Party =( Nepali Deuba party) Ne Ka Pa Moabadi Kendra Party = ( Ne Ka pa Prachanda Kendra party ) Rastriya SWATANTRA Party = ( Rastriya Lamichhane party ). Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
@bhupendrashrestha59732 күн бұрын
देश कहाॅबाट कहाॅ दुब्दै जाॅदा यिनिहरुको पधेरो गफमात्रै हामिले किन सुनिराख्ने ??
@pharmacologyforum52042 күн бұрын
She is intelligent, educated, and daring! She was never in limelight. This also shows how good leaders are shadowed and sabotaged in UML by Oli.
@pritamregmi9402 күн бұрын
जिबराम भण्डारी को मा हेरेको लौ यता पनि आउनु भएछ 🎉🎉
@bindudhungana74613 күн бұрын
के का लागि गणतन्त्र ल्याएको भनेर केपि शर्मालाई कस्ले सोध्ने होला? १४ बर्ष जेल बस्दैमा आफूलाई हिरो मान्ने उहाँको निकृष्ट सोच कसरी हटाउने?
@santoshikhadka96962 күн бұрын
Namaskar
@birendrathapa49313 күн бұрын
भिम अध्यक्ष बिन्दा महासचिब पाटी खोल्नुस
@singlepassenger5089Күн бұрын
एमालेमा राजनिती अनपढले गर्ने हो आठ कक्षा फेलले 2/2 वटा PHD पास गरेको नेतालाई निष्कासन र कार्बाही गर्यो 😀