सागर ढकाल भाईलाई मेरो भित्री आत्मा देखि नै लाखौं लाख सलाम।। Pm शेर बहादुर देउवा ज्यूको चुनावी क्षेत्रबाट नै जीत हासिल गर्नु होला।। मलाई असाध्यै मन पर्ने युबा पुस्ताको नाम हो सागर ढकाल।।🙏।।
@dikpalgautam65572 жыл бұрын
डडेलधुराका जनताले नया नेपाल बनाउने भिजन भयका युवा ईन्जिनियर सागर ढकालजीलाई मन वचन र कर्मले जिताउनुहुन अनुरोध गर्दछु ।
@mohanbhandari12132 жыл бұрын
दिमाग छ भने र उजल भबिसय चाहाने ले सागर ढकाल लाई जिताउ
@binodbhat2732 жыл бұрын
डडेलधुरा बाट मेरो support तपाईंलाई छ सागर सर
@dorje32122 жыл бұрын
Dadel dura ma sichiti janta xa ki nai heranu paraxa sake beda matarai xa teyo thau ma k tha ...
@PUBG-hl3mv2 жыл бұрын
सागर भाई good luck मेरो पूरा समर्थन छ तिमीलाई । यो सेरेलाई हराएर देखाउनु पर्छ congratulations in advance
@suryagurung90042 жыл бұрын
शुभकामना भाई।🌹🌹🌹
@informationalfriend39982 жыл бұрын
Kp ra प्रचण्ड जस्तै केही नेताहरु को विरुद्ध मा पनि यस्तै राम्रो मान्छे हुन सक्नुपर्छ
@filthscreamo2 жыл бұрын
Good luck
@ramkumarmahat94142 жыл бұрын
मेरो फुल सपाेट,तपाईं लाई सबै
@GAMMER09112 жыл бұрын
Best of luck sagar sir Aaba palo youba ko sere matrw haina aaba hajurba pusta saplai rest dine samaya aayo
@anticovidnineteen12902 жыл бұрын
सिक देउवा हजुरबा सिक, विश्व हल्लाएर आको युवा हो सागर ढकाल,विश्व हल्लाको युवाले एउटा बुढो देउवालाइ हल्लाउन सकिहाल्छ नी, सागर ढकाल लाइ अग्रिम शुभकामना, मेरो परिवारका सदस्यहरु 18 जनाको भोट पक्का
@tekprasadtimalsina23652 жыл бұрын
य
@sanovaeestng98522 жыл бұрын
👍️✌️
@imnotagreat21722 жыл бұрын
18 jana matra haina aafno gaun ko sabai lai manaunu paro sir
@tilakramchaudhary32662 жыл бұрын
धेरै राम्रो उत्कृष्ट बिचार ,सागर सर जस्तै योग्य युवा को खाचो छ देशमा ,अब स्वतन्त्र युवा ले देश चलाउनु पर्छ ।हाम्रो समर्थन छ ।जय वीर युवा शक्ति जागो देश बच्चाउ ✋
@saritabohara2402 жыл бұрын
Dherai dherai subhakamana 💐
@shyamkc12352 жыл бұрын
Congratulation
@hanumantraveller53722 жыл бұрын
kzbin.info06b9p7TNUbM?feature=share
@believerseclub45132 жыл бұрын
kzbin.info/www/bejne/gYjMamufp5adaJI परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !! राणाकाल र पंचायत मेरो लागि इतिहास हो !! ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !! अब पनि मुकदर्शक नै बन्ने त ??? अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ शुरुवात आफैबाट गरौ म चाहि शुरु गरे No Not Again #४मङ्गसिर.
@sirjanagaire98502 жыл бұрын
य
@prakashpaudel87712 жыл бұрын
क्षमता भयका हरु विश्व बनाउन हिँडेका छन् नेपाल मा नालायक बुडा नेता हरु र्याल चुहाउँदै हिँडेका छन् best of luck सागर ढकाल
@basantathapa82652 жыл бұрын
अहिलेसम्मकै दम भएको युवा भनेको सगर ढकाल रैछ अग्रिम सुभकामना भाइ अब तिमी जस्तो मान्छे खोजिरहेको छ देशले ........... ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@balramchhetri68722 жыл бұрын
बढ़ता बोल्ने मात्र हैन,,,सेरेको क्षेत्रमा उसले भन्दा बढ़ता नाम र काम गर्ने अठोट लिएका यी युवालाई देश भरिका युवाको तर्फबाट अग्रिम बधाईको साथै लाखौं लाख शुभकामना छ है,,,,,।
@zuluca2 жыл бұрын
Timi नभनौं न यार
@rajusunar28302 жыл бұрын
सागर जि को कुरा ऐकदमै राम्रो छ देसई भरि परतेक परदेसमा तपाईं जसतो नहोलान तर तापाइ जसतै केही गरछु र दिमाख भाको युबा साथि हरु लाई चुनाब मा उठाउनु परछ जनता ले साथ र भोट दिऐ मात्र देस युबाको हातमा आउछ जसतो लागछ
@prakashkhawas15482 жыл бұрын
म पनि सपोर्त गर्छु र उहाको बिचार सम्मन गर्छु
@binachanara37782 жыл бұрын
Sure
@sitabhusal35052 жыл бұрын
आहा सुन्दा नै आनन्द आयो। यस्तो मान्छेहरू नेतृत्वमा पुग्न सके बल्ल केही आशा लाग्दो हुँदो हो देश। डडेल्धुरा वासीहरु चिन्नुस यस्तो हिरालाई👏
@rajmagar56462 жыл бұрын
धेरै धेरै शुभकामना अब तपाइहरु जस्तो शिक्षित युवा उठ्नुपर्छ।देश डुब्न लाग्यो।
@believerseclub45132 жыл бұрын
kzbin.info/www/bejne/gYjMamufp5adaJI परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !! राणाकाल र पंचायत मेरो लागि इतिहास हो !! ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !! अब पनि मुकदर्शक नै बन्ने त ??? अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ शुरुवात आफैबाट गरौ म चाहि शुरु गरे No Not Again #४मङ्गसिर.
@bhaskarthakuri832 жыл бұрын
जोश जाँगर मात्रै नभई देश परिवर्तन गर्ने एक युवा नेपाल को हरेक क्षेत्र बाट साथ दिनु पर्छ 🙏🙏🇳🇵🇳🇵
@ashokkarki57862 жыл бұрын
सागर ढकाल ज्यु को आत्मविश्वास र उर्जा निकै नै प्रेरणादायी र उहाँ लाई देश हाक्न पनि उतिकै उत्सुकता र हुटहुटी देख्दा खुशी लाग्यो । सबै डडेलधुरा वासीहरुले सहयोग गरौ र अर्को बालेनको जन्म गराउ र देश निर्माणकार्य मा लागौं ।🙏 शुभकामना
@sarojkoirala70132 жыл бұрын
धेरै राम्रो उत्कृष्ट बिचार ,सागर सर जस्तै योग्य युवा को खाचो छ देशमा ,अब स्वतन्त्र युवा ले देश चलाउनु पर्छ ।हाम्रो समर्थन छ ।जय वीर युवा शक्ति जागो देश बच्चाउ
@shishirsapkotaofficial2 жыл бұрын
अरे वाह! कति विद्वान, कति अनुभवि, कति निष्पक्ष, कति सौम्य , कति स्निग्ध! ५ वर्ष अगाडि तत्कालिन प्रधानमन्त्री विडम्बना अहिले पनि उहाँ नै हुनुहुन्छ शेर बहादुर देउवा लाई गम्भीर, कडा र समय सापेक्ष प्रश्न गरेर सबैको ध्यान तानेका सागर ढकालको बौद्धिकता, अनुभव र अबको प्रतिनिधी सभा देखि नेपालको प्रधानमन्त्री सम्म बन्ने लक्ष्य सँग साक्ष्यत्कारहुन पाउँदा एकदमै खुसी लाग्यो! बधाई तथा अग्रिम शुभकामाना सागर ढकाल । विचलित नहुनुहोला, डडेलधुरा बाटै उठ्नुहोला ❤️
@ratandarlami422 жыл бұрын
यस्तै सपना बोकेर आउने र देशको मुहान फेर्न सक्ने लाई देशको पर्धान्मन्त्री बनाउनु पर्छ । शुभकामना छ सागर ढकाल जि...आगामी दिनको लागि !!
@janakkoirala94402 жыл бұрын
सागर ढकाल दाजु तपाईं अबको नेपालको लागि उदाउँदो बाराक ओबामा हो, तपाईंका हरेक धारणा अलौकिक छन्, हरेक पाइलामा तपाईंलाई भगवानले सराउने छन्, अग्रीम शुभकामना छ ।💞
@DineshBkgood2 жыл бұрын
Good
@sunitapokhrel38082 жыл бұрын
He vagwan eti ramro mance lai jasari pani awasar pradan gara
@sampattamang70912 жыл бұрын
@@DineshBkgood 4
@sharadamishra52442 жыл бұрын
डडेल्धुरा बासी आमा बुवा दाजु भाई दिदी बहिनीहरूमा अनुरोध छ यदि देश को मुहार फेर्ने हो अनि हाम्रा भावी सन्ततिको भबिस्य खोज्ने हो भनी युवा नेता सागर ढकाल लाई अत्यधिक बहुमत ले विजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछौं
@baburamkharel22762 жыл бұрын
सागर ढकाल शिक्षित छन, तीक्ष्ण बुध्दिका छन, उर्जावान छन। छोटै समयमा नेपाल लगायत संसारका बिभिन्न ठाउँमा काम गरेर, देखेर अनुभव बटुलेका छन। उनी पदमा पुगे बिज्ञहरुले दिएका सुझाबलाई बुझ्न र उपयोग गर्न सक्ने प्रतीभा/बौध्दिकता उनीमा देखिन्छ। त्यसैले उनी देश निर्माण/सञ्चालनको बागडोर सम्हाल्न तैयार छन। अब जनताले उनलाई पूर्ण विश्वासका साथ भोट दिनु पर्यो। नाति पुस्ताले काँधमा नबोकेसम्म देश बनेन।
@kesharmahat79492 жыл бұрын
उत्कृष्ट योजना । प्रधानमन्त्रीको लागि अतियोग्य व्यक्ति । देशैभर यस्तै विज्ञ व्यक्तिहरु सांसद हुनुपर्छ । यसो भयो भने नेपाल बन्नेछ । हरेक नेपालीले सोच्नुपर्यो । विजयको लागि हार्दिक शुभकामना !
@chudamanisharma96822 жыл бұрын
Ramro kura sarelai haraunu parxa
@anandarajadhikari40422 жыл бұрын
Himalaya tv haptama 3 din pani audaina kina ho?ma Bharatpur bata
@NarayanBaral1232 жыл бұрын
A
@manbahadurchhetri31072 жыл бұрын
@@chudamanisharma9682 0⁰
@shantapokherel48412 жыл бұрын
Pp
@nepalee.podcast2 жыл бұрын
देउवाको विरुद्धमा भनौं या विकल्पमा एउटा आशातित ताराको उदय भयो एकदमै खुशी लाग्यो । देउवालाई परास्त गर्नु नै लक्ष्यप्राप्ती नभइ देशको उद्दार उत्थान मुख्य उद्देश्य बनुन् । अब प्रचण्ड वली माधव झलनाथ बाबुराम हरुको विकल्पमा पनि कोही आशाको किरण जन्मियोस् ।
@magarlafa56572 жыл бұрын
कस्तो अबुझ मान्छे हो तपाई देउवा मात्रै होइन प्रचण्ड ओली....गगन थापा, योगेश भट्टराई, राम कुमारी झाक्री जस्ता युवा नेता भनाउदा पनि लात हानेर अझै युवा नेता जन्माउने उहाको सोच छ 👌
@puruda46732 жыл бұрын
धेरै धेरै शुभकामना अब तपाइहरु जस्तो शिक्षित युवा उठ्नुपर्छ।
@chakrasaud94182 жыл бұрын
मलाई मेरो श्रीमती जि को भोटर कार्ड अहिले नै गएर बनाउन मन लाग्यो यति योग्य मान्छे जो डडेलधुरा बाट चुनाव लड्ने भन्नू भाको छ उहाँ लाई सहयोग नगरी देश कसरी बन्न सक्छ र म मेरो घर परिवार को 12 भोट सागर सर लाइ
@ganeshpaudel19012 жыл бұрын
Keep support
@padamshrestha89762 жыл бұрын
लौ है साथी देश डडेल्धुरा को हातमा छ आफ्नो एरिया को लाई आफुले भ्याय सम्म सम्जायर सागर सर जिताउने अभियान गर्नु पर्छ सेरे ले देश बेच्दै छ
@pravhatdip282 жыл бұрын
असक्षम सेर बाहादुर र उसको बुढी भ्रष्ट लेडी एकदम आपराधिक सोचका छन्, त्यो स्थानीय चुनावको खुले आम धम्की बाट थाहा हुन्छ।। अहिले त तिनको छोरो पनि त्यतै लागेको छ।। आफ्नो सुरक्षामा पनि ध्यान दिनु होला।। किनकि हाम्रो देश झोले हरुको देश हो।। यी झोलेहरु बाँचुन्जेल राम्रो मान्छे, राम्रो सोच भएको मान्छेलाई गर्न र बाँच्न त्यति सजिलै दिदैनन् SAGAR सर।। उहाँका समर्थक हरुले PLEASE उहाँको रक्षा सुरक्षा दिनु होला है।। नत्र नेपाल आमाले फेरि एउटा महान सपुत गुमाउने छ।।🙏🇳🇵
@suprimshrestha42932 жыл бұрын
Sakdo vote dina paro hai daju 🖤
@AFMguru66252 жыл бұрын
छिमेक र नातेदारलाई पनि सुझाब दिनुहोला 🙏🙏🙏
@rupaadhikari69272 жыл бұрын
सागर भाइ लाई सहयोग र साथमा साथ दिएर नेपाल बनाउनेतर्फ उहाँको उम्मेदवारीलाई जिताउन मद्दत पुर्याउन हार्दिक अनुरोध गर्दछु
@dukeyounger99812 жыл бұрын
This is what Nepal need right now. A man who knows how build country from ground. This interview gave me relaxing vibe knowing there are people who care and ready to work for it
@devrajshrestha1852 жыл бұрын
देशलाई सागर ढकाल जस्तै युवाकाे खाँचो छ।डडेलधुराका आम मतदाताले सागरलाइ मतदान गर्नुहाेस। शुभकामना ।
@manbahadurrayamajhi32852 жыл бұрын
सागर नातिको विचार सारै राम्रो लाग्यो ! बौद्धिकतालाई राजनीति लागू गर्ने पहलका लागि स्वागतयोग्य छ । सोच पूरा होस् ।सुभाशिर्वाद ।
@OnlineAwaj2 жыл бұрын
हाम्रो देशमा तपाईं जस्तै युवाको खाचो छ । तपाईंको साथमा हामी युवा छौँ । सागर जी तपाईंलाई हार्दिक बधाईका लागि सफलताको शुभकामना ।
@technicalraja01102 жыл бұрын
सागरको सपोर्टर हरु एता हाजिर हौ त ।❤️❤️
@deepakshrestha8482 жыл бұрын
अबको निर्वाचनमा देशको माया हुनेहरुले यस्ता युवालाइ साथ दिऔं
@laxmirai28662 жыл бұрын
कुरा गर्न जस्तो सजिलो नहुन सक्छ ख्याल गर्नुहोला। प्रमाण पत्र र राजनीति एकै हुन भन्न सकिन्न कि? डा बाबुराम र अन्य नेताहरूलाई नियाल्नु होला।
@aarushikc67342 жыл бұрын
अब यस्तै युबाहरुले देशमा परिवर्तन ल्याउनुपर्छ राम्रो साेच 🙏
@jenishalamichhane26362 жыл бұрын
देउवा र सागर लाइदेशको बारेमा बहस गराउनु पर्छ ।
@anitalama77062 жыл бұрын
सुभकामना हजुर को सपना पुरा होस अनि हामि नेपालि हरु को पनि उद्दार होस
@Pradippandey772 жыл бұрын
येति सुन्दा पनि खुसी लाग्यो।।। सुन्दा पनि देश बिकास भाइसक्यो जस्तो लाग्यो।।तर डडेलधुराका जनताको हातमा छ।।😥😥😥
@ronaldomessi14782 жыл бұрын
धराने जनता जसरि जागे, त्यसरि नै डडेलधुरा जाग्नु पर्याे मेराे बिनम्र अनुरोध देश बिकास हाम्रै पालामा सम्भब छ 🙏 vote for Sagar dhakal❤️🇳🇵🙏
@harrybhul91522 жыл бұрын
देश बनाउन इन्जिनियर को खाचो छ । नेपालका सबै इन्जिनियर जागौ।जय नेपाल🇳🇵🇳🇵
@b2himdung2 жыл бұрын
शेर लाई बिस्थापित गर्ने नव युवा जन्म्यो, सबै ले साथ दिउ। युवाले हॉक्न पर्छ नेपाल अब।
@milan02502 жыл бұрын
👍👍👌
@Deepaknepali-lo5cq2 жыл бұрын
🌻❣️
@sanjayakattel98572 жыл бұрын
देश चलाउन सक्ने याेग्य बया्क्ति सागर भाइ शुभकामना छ बिजय हुनु ।
@sauravdevkota32082 жыл бұрын
डडेल्धुराका हरेक जनताले याे स्वर्णिम अवसरलाई खेर जान नदिनुहाेला यत्तिकाे दुरदृष्टि भएको व्यक्तिलाई जिताउन सकेनौं भने १०० बर्षपछि पनि नेपालकाे अवस्था यस्तै रहनेछ। plz vote for sagar Dhakal डढेल्धुरे जनता🙏🙏🙏
@ramkrishnathapa62642 жыл бұрын
Dadhul dhura ko harek mancha lai yo dekhaunu paro hajur
@acharyanagendra94102 жыл бұрын
उहालाई हामी राजनितिमा ल्याउन,देख्न चाहन्छाै तर हामी उहालाई गुमाउन चाहन्नाै तर मेराे विन्ति याे छ कि कृपया देउवा जी काे क्षेत्र डडेलधुराबाट नउठ्नुहाेस।किनकि याे ब्यर्थ हुनेछ।
@manozraz43052 жыл бұрын
तपाई लाई मेरो अाग्रह छ आवेस रिस ले राजनीति नगर्नु होला जुन तपाईं ले डडेल्धुरा बाटै चुनाव लड्छु भन्दै हुनुहुन्छ अरु ठाऊ बाट पनि राजनिती गर्दा हुन्छ डडेल्धुरा बाट तपाईं लाई गार्हो हुनसक्छ म एउटा डडेल्धुरा को बासिन्दा हुनाले तपाईंलाई मेरो यो सानो अनुरोध छ जब सम्म देउवा राजनीति मा रहनु हुन्छ तब सम्म गार्हो देखिन्छ ! डडेल्धुरा मा देउवा सँग चुनाव लड्न !! (मैले देउवा लाई सपोर्ट गरेको होईन मैले देखेको जानेको कुरा गरेको हुँ )तर तपाईं जस्तो मान्छे नेपाल मा खाचो छ !! मेरो सपो्ट छ तपाईं लाई धन्यवाद🙏
@sujanadhikari86582 жыл бұрын
@@manozraz4305 tapai teha ko basinda hunu hudo raixa, k tapai ready hunuhunxa Sagar Dhakal lai vote halna?
@sauravdevkota32082 жыл бұрын
@@acharyanagendra9410 बालेनकाे हकमा पनि सबैकाे यस्तै धारणा थियाे अहिले नतिजा हजुरको अगाडि छ। हजुरले भाेट दिनु परिवारलाई मनाउनु टाेल छिमेकलाई आग्रह गर्नुहाेस परिवर्तन सम्भव छ सबैले देश परिवर्तन भएको हेर्न चाहन्छन् 🙏🙏
@tejbahadurthapa66472 жыл бұрын
टिकटक हेरे जस्तो लाग्यो पुरै एक घन्टा पनि!!!! क्षमता भएका युवा दाजु सुभकामना छ।
@gunjangunjan76762 жыл бұрын
Sir अब हजुर ले आउँदो 4 महिना देशै भर क्याम्पियन गर्नु पर्यो। हामी हाम्रो देशका गोबरहरुलाई गाली गरेर होइन नेता विस्तापित गरेर आफ्नो मोडेल बनाएर विकास गरौं। विश्व भर राम्रो अध्ययन गरेका युवा, विज्ञ हरु नेपाल अवस्य फर्किने छन
@gunjangunjan76762 жыл бұрын
kzbin.info/www/bejne/nHKUc6Cmnr6omNE
@shivakhadka20322 жыл бұрын
डढेलधुराका जनतालाई शुबर्ण अबसर शुबर्ण अबर तपाईहरुले बिअश्वकै अग्र पंङतीका बिज्ञे सागर ढकाल नेता पाउदै हुनू हुंछ बिशैष गरि डढेल धुराका युबाहरू जागनुस र जिताउन लागनूस जुन सूकै पाटिको भयपनि यूबाहरूलै यी भाई लाई साथ दियर जिताउन जरूरि दैखिंछ यदि यदि यदि चेतना भय ।
@ramprasadkandel97302 жыл бұрын
ढकाल बाबु।। अगरिम बधाई छ।। जुन बेला को साझा सबाल मा १. जाना आमा पनि तपाईंको साथमा हुनु hunThyoo ।। सेर्बादुर लायि soDnu भो।। तपायिन १. लयि किन ladnu bhyena भन्दा अब १. लयि ladchhu भनेर Dhaantera ५. दल सित ladane हुति हारा लायि सजिलयि जित्नु हुन्छ।। बधाई छ।। हाम्रो पनि साथ र समर्थ,न छ।।
@gopibasnet21872 жыл бұрын
Hami sojhasidha jantalai yastai asosan din6 na,
@sandeepchhetri32892 жыл бұрын
केपी ओलि र शेर बहादुर देउवा येदि हार्यो भने नेपाल्को मुहार परिवर्तन हुनेछ अब जन्ताले बुज्न पर्छ सबैलाई मेरो विनम्र अनुरोध vote सागर सर लाइ
@rameshacharya45162 жыл бұрын
सागर भाइ तपाइलाइ सलाम छ ! अगृम शुभकामना !!!
@deepakmansainju97392 жыл бұрын
यदि सबै युबाले हामि हाल ,ब्यक्तिगत रुपमा हारे जिते पनि तर देशले नहाराेस भन्ने साेंच सबै युबाहरुले साेंचाैं।यस्ताे साेंचकाे लागि धन्यबाद !
@ankitbhatta98502 жыл бұрын
60 70 बर्ष को एकोहोरो राजनीति लाई पुर्ण:बिराम लगाउन सक्ने एउटा बलियो खम्बा हुन सागर ढकाल !❤️
@jyotishbishwakarma9152 жыл бұрын
but uhako 40+ nai leadership ma hunuhunna vanne kura chai i dont agree at all! Age matra factor chai haina
@hanumantraveller53722 жыл бұрын
kzbin.info06b9p7TNUbM?feature=share
@believerseclub45132 жыл бұрын
kzbin.info/www/bejne/gYjMamufp5adaJI परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !! राणाकाल र पंचायत मेरो लागि इतिहास हो !! ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !! अब पनि मुकदर्शक नै बन्ने त ??? अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ शुरुवात आफैबाट गरौ म चाहि शुरु गरे No Not Again #४मङ्गसिर.
@wifeofissac17212 жыл бұрын
@@jyotishbishwakarma915 I also agree!
@buddhagurung55372 жыл бұрын
सागर ढकाल भाइले धेरै सान्दर्भिक कुरा हरु बोल्नु भो त्यहि अनुसारले युवा हरुको साथ र सपोर्ट रहोस बधाइ छ भाइ लाई
@birendraaryal80862 жыл бұрын
अहिले सम्मको सबैभन्दा दमदार बधाई तथा सफलताको अग्रिम शुभकामना...!!
आचि खानेहरू धेरै होलान् डडेलधुरामा त्यै देउवा जीमु लाई नै जिताउन खोज्ने
@shishirsapkotaofficial2 жыл бұрын
@@isaichannel विडम्बना यही नै हो!
@tekshrestha17642 жыл бұрын
la paribartan garnu paryo Dadeldhura basiharu hajurbau harulai kati dinxau bhot
@sanjaypaudel17582 жыл бұрын
B
@laxmandhakal96452 жыл бұрын
@@shishirsapkotaofficial jaya guru dev nam pravuka guru Bhai ji jaya guru dev
@reshamtamang60192 жыл бұрын
यस्तो राम्रो भिजन भएका युवाहरुले देश चलाउन पर्यो । यो म्याद गुज्रेका नेताहरुलाइ बिस्राम दिन पर्यो । नया पुस्ताका युवाहरुलाइ स्वागत तथा अग्रीम शुभकामना ।
@nabinrai52332 жыл бұрын
अति उत्कृष्ट ब्याक्ती सागर ढकाल र हाम्रो देशको प्र :मको लागि अति योग्य ब्याक्ती हो।
@maharudrablogging83422 жыл бұрын
यदि डडेलधुरा को जनता साँच्चिकै परिवर्तन चाहन्छन भने पार्टी र व्यक्ति विशेष भन्दा माथि उठेर यो व्यक्ति लाई जिताउन आग्रह गर्दछु
@lpjoshi2422 жыл бұрын
स्वागत छ सागर , सफलताको शुभकामना का साथ अग्रिम बधाई ।
@raimunna20082 жыл бұрын
very very good News sager babu
@dilirammishra11332 жыл бұрын
@@raimunna2008 moo moo
@siddhigrg94162 жыл бұрын
जति पनि बहिरा पढ्न गएकाहरु त्यसरी नै नेपाल बनाउनुपर्छ भन्ने भाबना भएको भए मेरो देश छिटै कायपलट हुने थिए। धेरै धेरै धन्यवाद सगर ढकाल जी👏👏👏
@rajendrarana33612 жыл бұрын
देश लाई तपाई जस्तो युवा को आबक्सेश छ
@karanbhatt73672 жыл бұрын
हत्तेरीका मा टोक्ने 3चोटि हेरि सके। यस्तो होनहार युवा हाम्रो नेपाल मा अब सबै युवाहरुले सागर ढकाल लाई साथ दिनु पर्यो।
@rainepal81732 жыл бұрын
जरुर शुभकामनाछ! सागर ढकाल भाइलाई। सफल हुनुहोस।🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajkhadka69212 жыл бұрын
आहा कति आनन्द आयो यो अन्तरबार्ता सुनेर , आउदो चुनावमा सागर जि को बिजयको अग्रिम शुभकामना ! तपाईंको आटलाई सलाम गर्न चाहन्छु, हाल UAE,abudhabi !
@Parashrajgiri1432 жыл бұрын
Keep soppport for sagar dhakal...... Thank u, 🙏🙏🙏
@kamalpandey51702 жыл бұрын
हार्दिक स्वागत छ ढकाल ज्यु ! देश बनाउन युवाको खाचो छ। साच्चै नै देशको परिवर्तन चाहने हो भने युवा ,स्वतन्त्र , हर्क , बालेन जस्ता उमेदवार , रवि लामिछाने जस्तालाई जिताउ। सुरुवात स्थानीय निर्वाचन बाट भएको छ , यसलाई अबको निर्वाचनमा पनि निरन्तरता हुनु पर्छ । नेता येस्तो उस्तो भनेर मात्र हुन्न, चुन्ने जनताले हो, देश परिवर्तन गर्नलाई आफू परिवर्तन भउ ।अब नगरे कहिले गर्ने ।
@bikashsharma28872 жыл бұрын
सागरजि हरुको जस्तै बिज्ञता अनि राजेद्र लिङ्देनहरुको जस्तै इमानदारीता एकैठाउमा हुनुपर्छ अनि बल्ल देशले सहि बाटो समाउछ । राजेन्द्र लिङ्देनसङ्ग सहकार्य गर्दै अगाडि बढनुहोला सागर जि शुभकामना ।
@tilak3532 жыл бұрын
अबको प्रधानमन्त्री सागर ढकाल। शुभकामना छ साथी लाइ।
@rohitbudhathoki31942 жыл бұрын
यो हिरालाइ खेर जान नदिनु होला डडेलधुराका जनता हरुले नत्र १०० बर्ष पछि परिन्छ फेरी please vote for sagar dhakal
@nepa_laya2 жыл бұрын
सुन्दर बिचार,सहयोगको अपेक्षा, समय परिवर्तनको, पालो युवाको, अब झापा र चितवनबाट पनि युवा चाहियो,।जित सुनिश्चित छ।
@birbahadurkarki66192 жыл бұрын
Chitawon bata rabi ji x ni
@राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन2 жыл бұрын
भाइ कुरो ठिकै छ म डडेल्धुरा बासी भयको नाताले म साथ सपोर्ट त गर्छु तर ग्राउन्ड जिरोमा गयर जनताको मन जितेर अनि जनताको मन जिते मात्र संभब छ नत्र देउवा जस्ता धनी नेताकार्यकर्ता हरुको जालो भयको ठाउँमा असम्भव छ
@ramchandrabasnet79352 жыл бұрын
Tapae haru le sakdo help garnu parx sir
@mekhgurung2 жыл бұрын
एकदमै सहि कुरा ढकाल जि, तपाईको कुरामा सोह्रै आना छ।आहिले को नेताहरुमा न त शिक्षा न त भिजन। केबल उमेरमा मात्र बुडा खडाहरु अनि भ्रष्टाचारका भोकाहरु।
@brighternepal28132 жыл бұрын
रास्टिय स्वतन्त्र पार्टीले हार्नु भनेको देश र जनताले हार्नु हो ।भोट् घण्टीमा सबैले हालौ ,जिताउ ।रबि लामिछानेलाई यसपालि प्रधानमन्त्री बनाउ ।
@multiscopetrading612 жыл бұрын
धेरै राम्रो विषयको गठान गर्नु भयो । अब तपाई जस्तो युवाहरु नेतृत्वमा आउनु पर्छ । देश बचाउन कोही त आउनु पर्छ नै ।
@dipendrakawor1602 жыл бұрын
अत्यन्तै सान्दर्भिक र अबको माग युबा नेतृत्व सबै नेपाली ले सागर जस्ता बुद्धिजीवी र अनुभवी ब्यक्ति लाई साथ दिउ।🇳🇵 जय नेपाल
@rajendrabk66142 жыл бұрын
100% sahi ho aba yuba r educated byakti hunu jarurix sabaile satha saport garer jitaunuparx safaltako suvkamana
@pradipnepali72722 жыл бұрын
Full support for Sagar dhakal go ahead♥️ you win 100% no doubt
@manichanadhikari92292 жыл бұрын
धेरै राम्रो कती विधुवान राष्टभक्ती हो तपाई को भावाना चाहाना विष्लेशर्ण सोच्न सक्ने सक्ती विष्लेशर्ण गर्न सक्ने क्षेमता राष्टहितको लागी कामगर्न सक्ने यस्तै यूवाहरु देशको लागी चाहिन्छ यो सवाल जवाफ चेतनाको लागी सम्पूर्ण देशभक्ती ब्याक्तिहरु ले सुन्न बुझ्न जरुरिछ
@surajadhikari26402 жыл бұрын
शेरेको जुठो हड्डी र १ ट्वाक कोदोको झोल मा पल्केका डडेल्धुरा का जनता ले यिनिलाइ नराम्ररी हराउने निश्चित छ ! यदि यिनिलाइ जिताएभने बिश्व को चेतनशिल नागरिक भनेर "डडेलधुरा बासी" लाई सम्मान गरौंला ।
@aavash_Gorkhali2 жыл бұрын
सही कुरा हो ..!!
@laxmiraj8082 жыл бұрын
एकदमै ठिक भन्नू भो
@discrackiejunior12062 жыл бұрын
100% sahamat.. Support Sagar dhakal
@rohitranabhat55472 жыл бұрын
याे भाइ काे कुरा सुन्न मन लागेकाे थियो सुन्न पाइने भयाे
@indiraneupane49952 жыл бұрын
मलाई त यो भाइ मन्त्री भयको देख्न मन छ यस्तै युवा हरूले देश चलाउनु पर्छ ।
@ashokmagar99482 жыл бұрын
अबको देश युवाको हातमा हुनुपर्छ
@shardabomzan45292 жыл бұрын
कुरा सुन्दा र बुझदा राम्रो लाग्यो यस्तो युवाहरूको खाचो छ,जनताको सहयोग हुनु पर्यो यदि देश बनाउने हो भने🙏🙏
@chammagar74292 жыл бұрын
मन ले खोजको र सोचेको नेपाल को लागी नभई नहुने एकदमई महत्वपूर्ण व्यक्तिको आगमन भईदीनु भको छ! कृपया म लगायत सम्पूर्ण लाई आग्रह गर्दछु की वहाँलाई जसरी हुन्छ आउँदो चुनाव मा जीताउ र प्र .म. बनाउ! वहाँ जस्तो व्यक्ति लाई जीतउन सकिएन भने हाम्रो देश नेपाल कहीले बन्ने छैन. लाखौं लाख शुभकामनासहित सक्दो अपिल गर्दछु 🙏🙏🙏
@ratnapaudyal64992 жыл бұрын
Such an inspiring and realistic interview, this is true journalism,this programme should bring more youth than dirty politician. Lets support people with vision, not a party, people with passion not a relative of politician.
@nirmalkumar76092 жыл бұрын
सागर ढकाल त सोचे भन्दा असमान्य ब्यक्ती हुनुहुदो रहेछ ।यति योग्य युवा हाम्रो नेपालमै पहिलो सागर मात्रै होलान । हजुरको जित सुनिस्चित छ। नमन छ रास्ट्रभक्त युवालाइ।
@rajeshpradhan60032 жыл бұрын
ohhh god, after long time back having this kind of interview for nations, wahoo salute to Sagar Dhakal bhai.............may god bless you and you may made our Nepal. Jay Desh
@heeranirvana2 жыл бұрын
म र हामी नेपाली जन्ता येस्तै युवा नेताको खोजीमा थियौ ! अब देश बन्छ् भन्ने अलिकति आश जागेको छ ! सागर ढकाल जी 🙏🙏🙏
@Sherpaheaven2 жыл бұрын
पक्कै पनि अब नेपालमा ४० मुनीका युवाहरु राजनितीमा आउनु जरुरी छ। सागर ढकाल ज्युलाई शुभकामना छ।प्रत्येक युवाहरुले युवा पुस्तालाई समर्थन गर्नु जरुरी छ। दलको झोले कार्यकर्ता नबनौ।
@keshavbhatta45772 жыл бұрын
Grate
@alina47342 жыл бұрын
Pls vote for him ....
@himantagurungpyuthani2 жыл бұрын
सागर ढकाल सर जस्तो क्षमतावान महान युवा हाम्रो देशको नेता को लागि मेरो पनि समर्थन छ उहालाइ जाहा बाट भए पनि युवा ले साथ समर्थन गर्दिनु होला हाम्रो देश को मुहार अबस्य फेरिने छ अग्रिम शुभकामना 🙏🙏🙏
@demonking_91-w3c2 жыл бұрын
" महान युवा" सागर ढकाल लाई अबस्य जिताउनु पर्छ। we are support sagar dhakal!
@AnawaratLuniva2 жыл бұрын
Thank you for bringing him as a guest. I am tired of listening to unsuccess political leaders in most of the episodes of different television . Good luck for him. I do agree with him that we need young political leaders. I live in Denmark and we can see young prime ministers in Nordic Countries.
@magar_soul67132 жыл бұрын
बिद्याले,विद्वान बानाएको ब्याक्ती जसबाट उत्कृष्ट संवाद । हो युवा नै देशको नयाँ मुहार अनि भबिस्य हो. राजनीति सफल यात्राको शुभकामना 🤲 #जय_नेपाल ❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
@laxmanthapa6402 жыл бұрын
Probably this guy is the best one o one interviewe I ever watch from our Nepal. So much of talent, intelligent experience, simplicity n knowledge about everything he want to achieve. I'm sure he is the future of our country. I could hv listen to him all day. Absolute pleasant to listen to someone who has achieved so much but still so much down to earth personality. Wish you so much luck bro.
@raktavh2 жыл бұрын
सम्पूर्ण डडेलधुरा बासीलाई मेरो हार्दिक अनुरोध छ ! कृपया सागर ढकाललाई अत्यधिक बहुमतले विजयी गराइदिनु होला ! अब युवाको पालो!
Dadheldhura ma internet tv nai nahola dherai thau ma
@Educational_Platform12 жыл бұрын
यस्ता यस्ता योग्य मान्छे हरु ल्याउनुहोला, ताकि अबको वहस विकास को हुनुपर्छ।
@subashbasnet022 жыл бұрын
देउवा प्रचण्ड अाेलीलाई अब विस्थापित गर्नै पर्छ, देश अब युवालाई जिम्मा नलगाए देश बद्लिदैन शुभकामना दाइ🙏
@raazyug74532 жыл бұрын
बधाई छ sir हजुरलाई हामी नेपाली युवाहरूकाे fully suport छ हजुरलाई
@daviddinesh84962 жыл бұрын
May be this is first interview in yakshya prasna which get 378k views and 2.2k positive comments in 5 days. This is proved all Nepaleses people wants energetic youth to lead for the Nepal. All Nepaleses people with you. Go ahead Sagar Ji 👍👍
@asicathapa4566 Жыл бұрын
v
@saindrarai27282 жыл бұрын
डडेल्धुरा का जनताहरुले जसरि भए पनि उहालाई जिताउनु पर्यो है , देस को मुहार फेर्नुपर्छ । 🙏🙏🙏🙏
@mohan93772 жыл бұрын
गार्हो छ
@abirajbhandrari81212 жыл бұрын
Gitaunu parchha hai hamro haena ramro lae jitau
@nirkumar24282 жыл бұрын
आयो आयो अब युवा आयो देशलाई खाँचो छ यस्ता युवाहरु को । हर्क सांग्पाङ र बालेन शहा ले एउटा लहड् ल्याएको छ । आउने निर्वाचनमा १६५ युवाहरु तत् तत् ठाउँ मा सहभागि हुनु परो । जग जग युवा हो ।
@shankarbc76952 жыл бұрын
चित्त भुझ्यो !!! पढेलेखेकाको कुरै अलग !!! सुन्दा पनि कस्तो आनन्द आयो !!! लो बधाई छ सगर ढकाल ज्यु 🙏🙏🙏🙏
@subindramagar76222 жыл бұрын
अहिलेसम्मकै राजनीतिमा प्रवेश गर्न खोज्ने सबैभन्दा क्षमतावान युवा । शुभकामना ।
@premgrg8132 жыл бұрын
This young guy has a incredible vision for Nepal. Wish his dreams come true sometime near the future.
@dipakdhakal012 жыл бұрын
इन्जिनियर सागर ढकाल ज्यु लाई देश ब्यापी रुपमा नेपाली युवापुस्ताहरुले सहयोग गरेर साथ दिनुपर्छ । किन कि अब देश बनाउन को लागि युवाहरूलाई अगाडी ल्याउनु पर्ने हुन्छ ।
@neerosetube2 жыл бұрын
हैट् देउबा! यस्तामान्छे पाँच/पांच पटकदेशको प्रम बन्छ यो भन्दा ठूलो दुर्भाग्य अर्को के हुन्छहोला देशको! अनि यि ढकाल् भाई राजनितिमा उभ्याउन र मन्त्रि प्रधानमन्त्रि बनाउन लायक को मान्छे रहेछ। यस्तोमान्छेहरुलाई हामिले साथ र सहयोग दिनुपर्छ!
@madnessre-loaded.15962 жыл бұрын
स्थानिय तहमा वालेन र हर्कको जितले अन्य वौद्धिक युवाहरूमा पनि स्वदेशमै रहि गाउॅले राजनितीको अन्तय गर्ने इच्छा शक्ति बढेको महसुश भयो 😊। जय नेपाल 🙏
@jiwanath45472 жыл бұрын
सहमत
@RamChandra-kt2eq2 жыл бұрын
सहमत
@rk_khatri082 жыл бұрын
Best of luck sir
@hanumantraveller53722 жыл бұрын
kzbin.info06b9p7TNUbM?feature=share
@believerseclub45132 жыл бұрын
kzbin.info/www/bejne/gYjMamufp5adaJI परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !! राणाकाल र पंचायत मेरो लागि इतिहास हो !! ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !! अब पनि मुकदर्शक नै बन्ने त ??? अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ शुरुवात आफैबाट गरौ म चाहि शुरु गरे No Not Again #४मङ्गसिर.
@thapamahabir18472 жыл бұрын
भगवान् रूपी डढेलधुराका जनता तपाईं सागर ढकाललाइ जिताउन आतुर छन्। तपाईं जस्तो सपनाको खानी समृध्द नेपाल सुखी नेपाली खोज्ने अभियन्ता सायद हाम्रो नेपालमा बिरलै भेटीयला सागर भाइ तपाईं लाई विजयी को अग्रीम शुभकामना💐 शुभकामना💐 शुभकामना ।💐🇳🇵❤️🙏👏
@radhakhatiwada99472 жыл бұрын
अग्रिम बदाइ बाबु। हार्दीक स्वागत छ।देश काे लागि तपाईं हरु जस्ताे युवाकाे आवस्यकता छ।
@premsagarsubedi13662 жыл бұрын
आम डडेलधुरा का जन्ताले साथ दिनु होला
@mr_jr49622 жыл бұрын
31 बर्ष को उमेरमा यति धेरै प्रगति so proud of man
@prachhiaryal39762 жыл бұрын
अब को आसा भरोसा नै युवा को हात मा राखौं । हेर्दा हेर्दै कति छोटो र थोरै समय भएको जस्तो लागो ❤️❤️