दुई सर्तमा राजा फर्काउन ओली प्रचण्ड देउवा तयार, अब ज्यान जोगाउन मुस्किल हुन्छ, सिभिल वार हुने तयारी

  Рет қаралды 24,887

Himal Online TV

Himal Online TV

Күн бұрын

Пікірлер: 82
@DeepakPoudel1990
@DeepakPoudel1990 Ай бұрын
सहि कुरा
@gaurishankerdhungel4752
@gaurishankerdhungel4752 Ай бұрын
राजा चाहिन्छ ❤❤❤❤❤❤❤❤❤❤
@mangalabista2551
@mangalabista2551 Ай бұрын
नरपशुहरू हुन् दलका नेताहरू जनता संरक्षक होइन जनताभक्षक हो सरकार!!
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 29 күн бұрын
तिमीहरू हल्लेबाज़ देशकोसिनोखानपल्केका कुराहरू हौ नपुंसक बल्लेबाज़ केही गर्न नसक्ने नेपाली जनता ।
@bharatprasain7349
@bharatprasain7349 Ай бұрын
नेपाललाई हानि गर्ने १२ बुद्धे खारिज नगरे सम्म देशले निकास पाउदैन l देशको निकाश एवं सान्त देश को लागि (संबैधानिक राजसंस्था सहित हिन्दुअधिराज्य अखण्ड नेपाल जिन्दाबाद) देश जोगाउने जनता र राजा हो l केहि भष्ट्र नेतालाई जेल कोच्ने हो l l
@indirakarki5858
@indirakarki5858 Ай бұрын
यी सबै दल ले राजा र जनता सग माफी मागेर सत्ता राजालाई बुझाउन अती उपयुक्त हुन्छ होईन भने अब हामी जुन दल को नेताहरु जाहा भेट्ने तेही ठाेकने हो सबै जनता आर्मी पुली हुने हो नेपाल को सेना पुली दल को हनुमान भयो यीनीहरु बाट कुनै आस छैन कति सकेको यस्तो लथालिङ्ग हेरेर बस्न कीन पाल्ने यीनीहरु लाई
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo Ай бұрын
वाह सेढाई ज्यु समयमै काङ्ग्रेस छोडेर सहि गर्नु भयो हजुर को इज्जत बच्यो
@bedlamichhane2776
@bedlamichhane2776 Ай бұрын
राजा सम्पूर्ण नेपाली जनताको साझा अभिभावक होइबक्सन्छ त्यसैले नेपाल राष्ट्रमा सकृय राजतन्त्रको अत्यावश्यक देखियो, जय मुलुक जय मुकुट❤❤❤🎉🎉🎉😮😮😮❤❤❤
@ShashindraPaudyal
@ShashindraPaudyal Ай бұрын
शासक अपराधी भए पछि देशमा बिपत्ती आउँछ
@Mohanilaal
@Mohanilaal Ай бұрын
सेढाईजि ,नब नैतिकताको राजनीति भन्दा संघर्सको राजनीति तर्फ लाग्नुपर्ने होइन र ? अब बहस होइन एक्सन हो ।एक्सनमा जाने बाताबरण बनाउनेतर्फ लागौ।
@PurushottamPant-r2c
@PurushottamPant-r2c Ай бұрын
देशकाे यस्ताे बेयिजत हुनुभन्दा राजा अाय भने देशकाे सान बड्छ ।सबेे मुलुकले मान्छन नेपालकाे सान बड्नुकाेसाथेे शुसासन हुन्े छ ।
@ratnaprasadshrestha1183
@ratnaprasadshrestha1183 Ай бұрын
ठिक भन्नु भयो।
@yuvrajpokhrel2468
@yuvrajpokhrel2468 Ай бұрын
सरकार फेल भैसकेको छ
@upendrasony7836
@upendrasony7836 Ай бұрын
राजा अाउ देश बचाउ जय देश जय नरेश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 हामी सबै नेपाली मिलेर आउ ❤❤❤❤❤❤❤❤❤❤❤❤ जय नेपाल
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
प्रचण्ड शेरे र केपी लाई नसक्काए सम्म यो देश नै सकिन बेर लाउदैन उस्तै परे ॥
@padamprasadkshetri7332
@padamprasadkshetri7332 Ай бұрын
काण्डै कांण्ड भयको मेरो देश बाट नेपाली जनताले के को आस गर्ने, त्यसैले तैं चुप मैं चुप,जनता ले राज्य बाट बिपद् र दैविप्रकोप परेको बेला सहयोग पाउंदैंन भने,अरु के आसा गर्ने,
@RamLal-yt1wm
@RamLal-yt1wm Ай бұрын
047 सालबाटै निजिकरण शुरू भएकाे हाे त्यस अबधि बाटै ओह्रालाे लाग्न शरू भएकाेे हाे नी!
@haridhakal5596
@haridhakal5596 Ай бұрын
Naman xa khemraj daju lai🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🕉️🕉️🙏🙏🙏🙏
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Ай бұрын
जय आमा नेपाळ🇳🇵❤️🙏
@jayarammaharjan5106
@jayarammaharjan5106 Ай бұрын
देशभरका गाउदेखि केन्द्रसम्मका कांग्रेस ६ हजार एमाले ८ हजार माअाेवादिका ५ हजार अन्य सबै दलका नेता न्यायाधिश वकिल प्राध्यापक,कुटनैति प्रमुखहरु,निजामती सेना प्रहरी,सशष्त्र पत्रकार मानव अधिकारवादि एनजिअाे अाईएनजिअाे गरि ५ हजारलाई मृत्युदण्ड दिनु पर्छ अनिमात्र देशजनताहरुकाे भलाे हुन्छ नत्र देशै गायब हुनजान्छ ।
@bhupendrashrestha5973
@bhupendrashrestha5973 Ай бұрын
भ्रष्टाचार र देशघाटी सम्झौताहरुको धेरै काण्डहरु त ४६ यतै सुरु भैसकेको थियो नि सर !!
@hombahadurthapa5552
@hombahadurthapa5552 Ай бұрын
सहि कुरो
@krishnagiri8605
@krishnagiri8605 Ай бұрын
राजालाई तिमी वा फ्याउराहरु
@arunpant-t1u
@arunpant-t1u Ай бұрын
A b pant right version and right discussion
@chhetrigokarna8044
@chhetrigokarna8044 Ай бұрын
Good job sir
@sherbahadurpradhan7461
@sherbahadurpradhan7461 Ай бұрын
हो सबै अप्राढी नेता हुन इनि हरु देश जनता भद्काइ थगी थगी मिलि मिलि दन दाँका हुँदै आफू धनी मन्त्री हुँदै लथालिङ्ग बनाय देश को माया पताकै छैन तेश कार्ण तुरुन्त राजा राख्नु पर्छ बल्ल नेपाल ले सास फेर्छ र सोर्ग को देश हुन्छ ज्स्य नेपाल।
@manaharibaral7184
@manaharibaral7184 Ай бұрын
ओलीलाई निरोसङ्ग तुलना,मिलेन।
@gyanthing48
@gyanthing48 Ай бұрын
नेपाल देशमा देश र जनता को सरकार नै नभएको २०४६ यता मात्र होइनन् राज्य एकीकरण पछी बिदेसी मानव रुपी अदृश्य शक्ति हरुका एकजत्था विशाल देश भित्र भितर्यए पछी दरबार भित्र सल्लाहकार जोतीस बैदे राजगुरु र डाक्टर भनेर नियुक्ति गरेपछी ती बिदेसी मानव रुपी अदृश्य शक्ति हरुले दरबार भित्र बाट नै विभिन्न सड्यन्त्रपुर्बक राजा र प्रजाको नजर बन्दगर्दै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींड्म विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडो निलेर तेस्रो हगेपछी सुघाउली सन्धि राष्ट्रघाति हो भन्दै पराधिन लेणडुपे राक्षेस नरबीरसैतान सभ्यताको बिज्ञान बिनाको रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने नरहोम गर्ने राजा र प्रजाको सड्यन्त्रपुर्बक रबलि दिने राजा को जेठो छोरा लाई नया राजा बनाउदै राजा र प्रजा को काटो खादै बुध्द धर्तीका जनता लाई अमानव बनाउने वीर गोर्खाली बीरमसान वीर नेपाल बनाउने बिज्ञान बिनाको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएर बंचेकुचेका बुध्द सभ्यताको विशाल बुध्द धर्ती मा नरबली दीदै दरबार भित्र नै हजाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै देश भरीका लाखाै लाख जनता लाई नरबलि दीदै रगतको खोला बगाउदै कोदपर्ब र भणडर्णखाल पर्व बनाउदै आएको देश हो खोई याहा मानव धर्म नै धोस्तोपार्दै लेणडुपे बिस्तार बादीकरण गर्दै ल्याएको लाई नै भनिन्छ हिन्दुबिस्तार बादीकरण गर्दै ल्याएको पत्तै भएन ?
@hariharpradeepghimire9508
@hariharpradeepghimire9508 Ай бұрын
०४७-६३लाई छायाॅमा पारे पनि बाॅकी सेढाइको यथार्थ अभिव्यक्ति।
@netragurung9965
@netragurung9965 Ай бұрын
राजा ल्याउने कुरा अब पुरोनोभैसक्यो
@yugkoirala26
@yugkoirala26 Ай бұрын
हो नि उद्योग जति बेचेर देस ले धेरै गति लिएको थियो नि 47 साल पछि धेरै राम्रो थियो नि। हो, , , , , ।
@hitbahadurbomjan5303
@hitbahadurbomjan5303 Ай бұрын
याे बिनासकारि दैबिप्रकाेपमा सरकारलेत केही गरेन ? सरकार लाई बिराेध गर्नेहरुलेपनि याेबिपतम अबस्थामपनि केहिबाेलेन
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 29 күн бұрын
नेपालको स्थिति देख्दा या १)यी सबै नेताभन्ने मूल्याहाहरूलाई जनताले सक्नु पर्यो वा नपुंसक भए आरमीले टेकओभर गर्नु पर्यो वा ३) माथिको बिकल्प लिन नसके याभारत ा पस्नु वा चीनमा र लात र घुस्साखाएर बाच्नु तिमीहरूको कर्म मै यही छ की? तर्ककोसमय गयो । वा ४) यी न चाहे राजालाई पुनर्बहाली गरेरभने पनि देश बचाउनु तर रीजाबुद्शकोरीजदबत नै बस्ने होभने नल्याउनु ५)जंगें को कोतपर्ब त्यसै आएन रहेछ। अब lecture बन्द कामसुरू राजा कसैको राजदूत भएर भूटान गएका हुन कीईन्दीरा गान्धी लेगर्कोpreemergency भूमिका हो की? Clear होस राजा देशको लागि मर्न् तयार छन? प्रस्न राजा ग्यानेन्द्रलाई गर्नु होस? जनतालेजस्तोउत्त्रर सुन्छन् काम गरून्। भ देशकोलागि मर् तयार छैन भने नल्याउनेस ।
@bhupendrashrestha5973
@bhupendrashrestha5973 Ай бұрын
टोटल्ली अपराधीहरुको शासन अपराधगर्ने लुकाउने मिलिजुलि लुट्ने बाहेक अरु के नै गर्छन् यिनिहरुले !!
@ngemagoletamang1104
@ngemagoletamang1104 Ай бұрын
छोरा अमेरिकामा राखेर यहाँ कराउनुको के अर्थ? छोरा छोरीलाई यहि राखेर कुरा गरौ नत्र कसारी पत्याउने
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 29 күн бұрын
राजिनाम होइन राज्यबाटै च्यूत गर्न पर्छ । म राजाकोशाषण monarchy न चाहने मान्छे हो तर अब राजा चाहिन्छ तर तिनी बिदेशको राजदूत बनेर राजगर्ने चै होइन राजाना बनेर राज गर्ने होभने राजसंश्था पुनबाहाली हुनै पर्छ तर बिदेशको दलालगर्न् हिन्दू राष्ट्र होइन न मुस्लिम देश न क्रिस्टीन देश ।religion private रहोस घरभित्र ।पृथिवी नारायंनसाहकोनाममा देश बने पुग्छ नेपाल र न्पीलीनाम पनि परेन। हिन्दूशब्द नै बिदेशी शब्द हो फ़ारसी हो
@birbahadurhamal9143
@birbahadurhamal9143 Ай бұрын
पुराना कांग्रेस भनिने खेम सेडाइ जि, वडो जान्ने भयर वाटो विर्सेर पाखा परेछन र छ्टपटीदै-छटपटिंदै यो के वोले भन्ने थाहै नपाउने यस्तो अवस्था मा पुगेछन ..../
@Master.l123
@Master.l123 Ай бұрын
जनता को abhibhawk जनता हुन्छ, हुन् त हो राजा पनि जनता नाई हुन्, तर राजा लाई pheri राजा बनाउदा देश लाइन् मा आउने छ भन्नु गलत होला कि, बरु aabshyakta छ ashal कानुन निर्माण र कठोर कानुन पालना भयो भने देशमा शान्ति, bikash, होला.
@chhetrigokarna8044
@chhetrigokarna8044 Ай бұрын
❤❤❤❤
@ramjiadhikari1061
@ramjiadhikari1061 Ай бұрын
माओवादी ले राजा हटाएउ भन्छन् तर होइन राजा निकालेको काङ्ग्रेस ले हो किनभने काङ्ग्रेस भ्रष्टाचार ले लिप्त भाको थ्यो सकिने डर ले ।
@narayandawadi7957
@narayandawadi7957 Ай бұрын
चटकराम आएछ आजको स्क्रीनमा
@padamprasadkshetri7332
@padamprasadkshetri7332 Ай бұрын
यि हूंन् का ब सके वहाँ सेंडाई सरले बोल्दा यि देश बेचुवा र जनता मार्ने को मुटु चिसो भयो होला सायद,यि गुलियो मात्रै खान पल्केका दोगल्ले ले तितोको स्वाद कांहा लिन सक्छ र,।
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp Ай бұрын
Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n Ай бұрын
Saahrai taarkik argument.
@DhurbaNepali-lo3lw
@DhurbaNepali-lo3lw Ай бұрын
यो बक्ता नितान्त राजाबादी रहेछ
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n Ай бұрын
Awa oli chinnaa maa.
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 29 күн бұрын
जेल नजाने सम्पति नजाने ओक साइन गर्ने drop everything Welcome Next step Nation building collectively ok No problem Remember TheKing is dead LONG live theKing Yes LONG live theKing Signature is like aKing . MKS
@krishnalohani3007
@krishnalohani3007 Ай бұрын
Raja xito Aaunu parxa.
@nonalims
@nonalims Ай бұрын
yo raja auney hanney kura feyri Nepal ma 5o hajar janta marnu Matra ho
@shyambahadurkc9708
@shyambahadurkc9708 Ай бұрын
Nepal Ra Nepali Janata ko Lagi Antim Samaya Ho Vane Bideshi Ajent Neta haru ko Lagi Pani Antim Mauka Ho, Yo Samaya Lai Bujher Jo Aghadi Badhxa Tes Ko Jit Hunuko Sathai Phaida Hunxa, Nabujhne Lai Sadako Lagi Ghata Vai Anteh Hunexa , Kinaki Sadhai Vari Ramro Ra Amar Kohi Hudaina, Vane Naramro Pani Hudaina, Yo God ko Niyem Ho, Last ma Jasle Ramro Kam Gareko Xa, Tesko Jit Hune Nischit Xa, Kinaki Yesto Samaya Mahatto Purna Ra Aabasek Vayeko Huda Manab Dekhi God ko Sath Hunxa,Tesaile Samaya Lai Chini Kam Garau, Yedi Yesko Biparit Vaye Aafno Kal Aayo Vani Samjhida Hunxa, Yes ma Kunai Duimat Xaina,
@ranjeetkc4871
@ranjeetkc4871 Ай бұрын
Aeyy hajur hajurlai vetna mildaina???
@NepaliMapKatha
@NepaliMapKatha Ай бұрын
daju 40:18 ma tapaile bhneko anusar byabasthapika, karyapalika, nyayapalika ani chautho anga Media rajyaa athawa rastra ko anga nabhayera, bidesh bata ayatit Democracy ko chai pillar ho. napattyaye google ma '' 4 Pillar of a nation '' bhanera khojnu kei dekhaudaina testo. ani '' 4 pillar of democracy'' bhanera khojnu '' The Legislature, Executive, Judiciary and the Media'' bhanera dekhaucha. ani yo bidesh bata ayatit democracy tikauna yo 4 wota anga haru le ek arkako paripurak banera kam garyo bhane matra saambhab cha. taara aile karyapalika ra media lai control garna garo bhaira cha tauke haru lai. rajya ko anga bhanera galat bhasya banako ho neta haru le janta haru ko akha ma charo halna. maile j bujhe tei bhane. ma galat pani huna sakchu hai. jai hos.
@thakaaliratamangvasa2950
@thakaaliratamangvasa2950 Ай бұрын
Murtichorlai ilo 169 ko antarastriya mudda halnuparcha jai bhumiputra
@thakaaliratamangvasa2950
@thakaaliratamangvasa2950 Ай бұрын
Birendra hatyara chanbin hunuparew
@chakrabahadurbam6987
@chakrabahadurbam6987 Ай бұрын
राजा बिरेन्द्रलेनि भाइलाइ समेत देशनिलागरि बक्सेको इतिहाँस जिबितैछ।
@rajyalung523
@rajyalung523 Ай бұрын
Ko raja kun raja kina raja
@NarKamar
@NarKamar Ай бұрын
Jba. Emale. Ko. Sarkar. Aayo. Tehi. Dekhi. Dees. Le. Jnta le. Dukkha. Pae
@AkhashThapa
@AkhashThapa Ай бұрын
Kin rajalae sart gukhanelae hami jantale.piter sajay din hhan
@anilchetani7401
@anilchetani7401 Ай бұрын
लुटपाट गर्ने बिकास चाहि अवस्य पनि भयो कलकारखाना सबै बन्द गरे एकलौटी सरकार ३ १/२बर्षमा लडाए अनि मध्वदि चुनाब पछि नै देश अनिक्षित भयो १७हजार जनता मरे खुब ठिक गरे गफ धेरै नदिनुस्।
@achyutkrishnapradhan621
@achyutkrishnapradhan621 Ай бұрын
Oli parchane sere makune jhole ko sarta Raja bat sunne manne, kati hasnu?
@chakrapokharel1347
@chakrapokharel1347 Ай бұрын
Yuba lai bides na pathau Nepal khalivayo India lai ramita na dekhau malamijana manchhe chhaina gauma dhanne bad
@thakaaliratamangvasa2950
@thakaaliratamangvasa2950 Ай бұрын
Raja ayera chahi ke garne rahexa khai😂
@thakaaliratamangvasa2950
@thakaaliratamangvasa2950 Ай бұрын
Raja au gaja khau
@BipanaBhujel-c7f
@BipanaBhujel-c7f Ай бұрын
Raja chain x bhanne haru sab dalalbadi hun.
@laxminakarmi2892
@laxminakarmi2892 Ай бұрын
Nepal Ka Satta Dhari Ashakta Janata Ko Ghati Khutta Le Kichne, Raja Chahi Tauko Futda Khutta Ma Tel Halne. Janata Le Chuneka Neta Mantri Ko Gulami Garne, Janata Ek chhak Pet Bharna Atmahatya Garnu Parne.
@krishnashrestha9353
@krishnashrestha9353 Ай бұрын
civil war भनेको पाटिको झोले र जनता बिच लडाइ हुन्छ।।।पुरानो पाटिको बिरोध गर्यो कि रबिको झोले भन्छन् अपराधी हरु।।।
@DilliRambhattarai974
@DilliRambhattarai974 Ай бұрын
अहिलेका सम्पूर्ण दलहरू विदेशी झोले दलालहरू हुन्। भन्नेहरू पनि त्यसका गुलामीहरु हुन्।। नेपाली जनता झोले पार्टीका गुलाम भएका छन्।
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n Ай бұрын
Nakchara le je gare Pani hunchh .
@patb8605
@patb8605 Ай бұрын
Yo 3 Ta Maha Vrasta Haru lai , “ Kun Chai Nepali Ko ‘ Choro ‘ Ley Marchai marcha . Kina , Atti Attiiii , Atttiiiiiii Nai bhai sakyo
@Bashu-q6o
@Bashu-q6o Ай бұрын
Kunai sarta mannu hudaina????neta lendup lai laketnai parcha
@padamprasadkshetri7332
@padamprasadkshetri7332 Ай бұрын
काण्डै कांण्ड भयको मेरो देश बाट नेपाली जनताले के को आस गर्ने, त्यसैले तैं चुप मैं चुप,जनता ले राज्य बाट बिपद् र दैविप्रकोप परेको बेला सहयोग पाउंदैंन भने,अरु के आसा गर्ने,
Каха и лужа  #непосредственнокаха
00:15
amazing#devil #lilith #funny #shorts
00:15
Devil Lilith
Рет қаралды 18 МЛН
I tricked MrBeast into giving me his channel
00:58
Jesser
Рет қаралды 28 МЛН
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 19 МЛН
Каха и лужа  #непосредственнокаха
00:15