हिमताल फुटेर सोलुखुम्बुमा बाढीपहिरो : यस्तो देखियो हेलिकोप्टरबाट | Kantipur Samachar

  Рет қаралды 20,200

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

हिमताल फुटेर सोलुखुम्बुमा बाढीपहिरो : यस्तो देखियो हेलिकोप्टरबाट | Kantipur Samachar
A glacial lake burst in the Khumbu region of Nepal has triggered a massive flood, causing significant damage and destroying an entire village. The incident has prompted a government response, including an aerial survey and a visit by the Defense Minister. While the immediate danger has been averted, investigations are ongoing to determine the exact cause of the glacial lake burst.
Solukhumbu । Himtaal । Ice lake । glacial lake । Glacier । Flood । Ice Flood । Video From Chopper । Nepal । Glacial Lakes and Glacial Lake Outburst Floods in Nepal । Latest । Snow Lake । Climate Change
खुम्बुपासाङल्हमु गाउँपालिकाको थामे खोलाको शिरमा रहेको हिमताल फुटेर नै थामेमा बाढी आएको पुष्टि भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका-५ मा रहेको सिंगो बस्ती नै शुक्रबार दिउँसो बाढीले बगाएपछि शनिबार बिहान हेलिकप्टर मार्फत स्थलगत अवलोकन गर्दा हिमताल फुटेर नै बाढी गएको पुष्टि भएको हो ।
अचानक थामे खोलामा आएको बाढीले थामेका २० घर बगाएर करौडौँ क्षति भएपछि रक्षामन्त्री मानवीर राई सहितको टोली नेपाली सेनाको हेलिकप्टर लिएर खुम्बु पुगेको थियो । खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरी शेर्पा नेतृत्वको टोली भने दोलखा र सोलुको सिमाना रहेको थामे खोलको मुहानमै पुगेको छ । उक्त टोलीले टासिलाप्चामाथिको सानो ताल फुटेको फेला पारेको हो ।
अध्यक्ष शेर्पाले भन्नुभयो, 'टासिलाप्चा क्षेत्रमा रहेका दर्जन बढी हिमतालमध्ये सबैभन्दा मुनिपटि रहेको सानो ताल फुटेर थामे गाउँ बगाएको देखियो । हिमताल के-कति कारणले फुट्यो भन्ने कुरा प्रमाणित हुन सकेको छैन ।'
उक्त ताल फुटेसँगै थामे खोलोमा बाढी आएपछि थामे गाउँमा करोडौँको क्षति गरेको छ भने बाढी दुधकोशी नदीमा मिसिँदा खुम्बु जाने गोरेटो बाटो बगाएको छ । खुम्बु क्षेत्र जाने ओर्लाङघाटको पक्की पुलको एकतर्फको भाग भासिएको छ । अब माथिल्लो क्षेत्रमा बाढीबाट थप जोखिम भने नरहेको पालिका अध्यक्ष शेर्पाले जनाउनु भयो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 18
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 32 МЛН
Apple peeling hack
00:37
_vector_
Рет қаралды 117 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 6 МЛН
India: of God and Men | Deadliest Journeys
48:09
Best Documentary
Рет қаралды 672 М.
Where Tibet and Nepal Meet: Tsum Valley Trekking, Nepal Himalaya
1:21:35
Nicholas Eager
Рет қаралды 9 МЛН
How Russia Far North Nomads live in -60°? Russia nowadays life.
48:23
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 32 МЛН