चौदण्डी गढीमा गोरखाली सेनाले गरेको आक्रमण र हरिनन्द पोखरेलको भूमिकाको विस्तृत जानकारी गराई दिनु हुन अनुरोध छ।
@SRL-YouTube-l6r3 жыл бұрын
Interesting xa
@bjlimbu87822 жыл бұрын
लोहाङ लिम्बु हुन सेन होइनन,अर्थात मुकुन्द सेन का छोरा नभइ ज्वाइँ हुन उनि!लोहाङ राय अर्थात राजा मारोङ हाङ पट्टी का दस लिम्बुवान का एक सर्दार हुन उनी!अनि मुरेहाङ चाही मारोङ हाङ राजाको सन्तति हुन !उनै मारोङ हाङ को नाम बाट नै पछि त्यो राज्य लाई पछि गएर मोरोङ भनिएको हो!लिम्बुवानी सरदार हरु मध्य एक दुई जना सरदार पुङ्लाइङ साङ्लाइङ हरुले याक्थुङ आठ राजा मध्ये एक राजा मारोङ हाङ को राज्य मोरोङ आक्रमण गरि लिम्बुवान राज्य खडा गरेका थिए !!तर ती दस सरदर हरु मिलेर पहाडी एरिया तिरका हाङ हरुका राज्य त लुटे लुटे भाको एउटा मधेस को राज्य मोरोङ पनि हाङहरुले गुमाउदा ठुलो संकट आइ परेको थियो!ती हाङ राजाहरुले पनि त्यति सजिलै आफ्नो राज्य गुमाएका होइनन् !ती दस सरदार सित डोटेरै लडेका थिए तर दस सरदार हरु धेरै फौज सित बिषालु धनु काड सित को धेरै दिन लडाइँ पश्चात् हार्नु परेको थियो!आठ हाङ हरु धेरै जना मारिए !तर त्यो मोरङ राज्य को राजा मारोङ हाङ भने भागेर सिक्किम गइ ज्यान बचाएका थिए!छि त्यो राज्य मकवानपुर का सेन राजा को छोरी सित लोहाङ ले बिहे गरे पश्चात् सेन राज्य सित गाभेका हो !अनि उनले पाल्पा मकवन का हर्ताकर्ता युवराज जस्तो उपाधी पाएका मात्रै हुन!यी दस लिम्बू सरदार हरु लिम्बुवान तिर राज्य गर्ने आठ याक्थुङ राजाहरुका बिरोधि थिए!किनकि यी आठ राजा हरुको शासन त्यो बेला अती नै निरुङ्कस थियो भन्ने गरिन्छ!त्यो बेला एक राजा मारोङ हाङ ले दछिण मधेस र बाकी ले पहाड पल्लो वल्लो माझ किरात तिर राज्य गरेका थिए!मारोङ को पालामा मोरोङ शक्तिशाली राज्य थियो!उन्ले भाषा लिपी पनि चलाए!धेरै नियम कानुन बनाए!तर उनको शासनकाल पश्चात् उनको छोरा नातीको पालामा यी दस लिम्बुवान सरदार हरुले आक्रमण गरेक हुन!
@rairam6851 Жыл бұрын
राजा हरूको इतिहास सुन्नु पाउदा खुशी लाग्छ हो
@meseeamrai8983 жыл бұрын
मुरेहाङ्गको छोरा बाजहाङ्ग नै थिए लोहाङ्ग सेनालाई बोलाएर बिजयपुरलाइ कब्जा गर्न लगाउने पछि बाजहाङ्गको मृत्यु सिक्किमको लेप्चा हरु सङ्ग भएको लडाइमा भएको थियो।
@makarlimbu788 Жыл бұрын
India bata heri yo Topaiharu ko channal bohutai sunna echha chhan
@jitendraangbo59489 ай бұрын
👍️👍️👍️👍️👍️👍️
@tirhutiagamerz2 ай бұрын
Unification of madhesh mechi to mahakali
@amritlimbu80323 жыл бұрын
Limbuwan ko bare ma jankari dinu paro
@HistoryinNepali3 жыл бұрын
Sure Amrit jiu,, we will make and publish soon.
@nkdr.39073 жыл бұрын
100 sahikura garnubho sir
@bkmadan610811 ай бұрын
Yo etihaskar harule managdhantd story banak hun prove kei pani caina 1800bs vanda agadiko histry ko ma khasai biswas gardina
@pujarilimbu6322 Жыл бұрын
Aachaa ramro aadhaa voyena
@mohanlamarumba8043 жыл бұрын
मुकुन्देको अन्तर्वार्ता हेर्नेहरुलाई यस्तो भिडियोको के मुल्य हुन्छ होला ? मलाई जान्न इच्छुक चाहिँ कसरी किराँत राज्यले मुस्लिम संग लडेर मकवानपुरको राजा फिर्ता गरे ? बडो व्यग्र छु।
@From-Dehradun2 жыл бұрын
म चै उत्तराखण्ड बाट धन्यवाद तपाईंको fact सत्य छ भने धन्यवाद यो कुरा थाह थिएन मलाई। यो देश सबैले मिलेर बनाएको हो तर पश्चिमा धोतीको पछि लागेर राजाहरूलाई धोका गरियो जनता नेता र चोर नेपाली सेनाका जेनेरलहरु। चीन र धोती दुवै घातक हुन नेपालको लागि।
@tirhutiagamerz2 ай бұрын
Sen haru raja janak ko bansa ho
@mustangmedia66323 жыл бұрын
Lo hang sen magar bhayexi photo magar ko raakhnu parcha ni ka dhoti jaato rakheko
@nishankarki850 Жыл бұрын
Map banayera parstut garnu parne,
@tirnasinghlimbu13832 жыл бұрын
कसले जातिर धर्मलाई हिङसागरछ तियो नासिने छ.
@gyanendralimbu54972 жыл бұрын
Seneharu limbu ho vanne kura thahai 6aina rai6, bchara haru....kina jaane hunu...parne....?
@ongduprajalim21043 жыл бұрын
Nepal ma sabai vanda paahilo basdai ayako jaaati ko baray ma ewta video vanaw nus
@HistoryinNepali3 жыл бұрын
Thankx, Sure your request is recorded, we will publish it soon.
@mustangmedia66323 жыл бұрын
Kirat jaati ho ra 5 hajar barsa ko itihas cha video haru already cha
@Vampier-k5j Жыл бұрын
aba kirat limbu ko palo au6 chitai history pherii... pheri ...lekhin6
@lalahang76423 жыл бұрын
किराती राजा होइन । याक्थुङ लिम्बु राजा हो पुर्बमा ।
@amiithan49922 жыл бұрын
Ho thik bhannu bhayo Kirat bhane paxi hernei maan pardaina Limbu ho Kirat hoina