hong sili \ segro sili, bayung rai( वायुङ्ग राई हङ्ग सिली)

  Рет қаралды 458

Dinesh bayung

Dinesh bayung

Күн бұрын

Vedio by
Dinesh bayung rai
Okhaldhunga siddhicharan municipality 5 रयाले( स्यल्लर)
किरात सभ्यताको लिखित इतिहास करिब १२,००० वर्षको पाइन्छ ।
किरात सभ्यता भित्रको प्रमुख जातिमध्येकाे एक जाति हो राई ।
राई जातिको लिखित् इतिहास २००० वर्ष भन्दा पुरानो देखिन्छ ।
राई हरु मध्ये वायुङ्ग राई को सिली हो यो 'हङ्ग सिली'
वायुङ्ग राई हरुको यो ऐतिहासिक सिली( नाच) पनि पुर्खाहरूले किराँत इतिहास काल प्राचीन काल बाट शुभारम्भ भएको पाइन्छ। बिशेषगरी बायुङ राईहरुकाे ओखलढुंगा र सोलुखुम्बुमा बाक्लो वा घनाबस्ती रहेको खोटाङ र उदयपुरमा समेत वायुङ्ग राई रहेको पाइन्छ भने अन्य जिल्लामा पनि बसाई सरेर गएको पाईन्छ।वायुङ्ग राई हरुको उद्गम स्थल ओखलढुङ्गा र सोलुखुम्बु हो। बायुङ राईको जनसंख्या ५०,०००-५५,००० हाराहारी मा छन ।
यो सिली पुर्खाहरूको भनाइमा जहाँ पायो त्यहीँ जहिले पायो त्यही बेला देखाउन नहुने भनेर भन्नुहुन्छ। तर यसो भनिरहँदा जहाँ पायो त्यहीँ प्रदर्शन नगर्नाले वायुङ्ग राई हरुको संस्कृति संस्कार कला भाषा भेषभुषा लोप हुँदै गएको छ। वायुङ्ग राईको भेषभुषा भाषा कस्तो हो अन्य कुराहरूमा पछिल्ला पुस्ताले पनि बुझाउन देखाउन सिकाउन अति आवश्यक देखिन्छ।
यही पुर्खाले गरिआएको संस्कार संस्कृति हरुलाई जोगाई राख्नुपर्ने पछिल्लो पुस्ता माझ पुर्याउने पालो अब तपाई हाम्रो हो। अन्यथा नलिनु होला कसै कोही विरोध मा रिस आवेग पनि पोखाउनु होला यस मानेमा 'खै तीर गनेको? खै चुरी ख्वासी? रागो? हामी त्यता तिर नजाऔ विशुद्ध संस्कार बचाउन लागि परौं ' वायुङ्ग राई' हरु सबै हामी त्यसैमा भलो हुनेछ।
जय किरात वायुङ्ग राई।

Пікірлер
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Chapitosiki
Рет қаралды 3,7 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 12 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,4 МЛН
What's REALLY Happening in Tehran's Streets Today?!! 🇮🇷 IRAN Now ایران
20:50
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Chapitosiki
Рет қаралды 3,7 МЛН