धेरै बर्ष भयो बाहिर बसेर । डाक्टर उपेन्द्र जि लाई पेशा गत ले मात्र चिनेको रहेछु मैले । उहाको देहन्त पछी जब उहाको इन्टेर भ्यूहरु हेरे तब बुझेकी उहा राज निती र देश प्रती कती चिन्त हुनुहुन्दो रहेछ । आहिले मलाई यो महसुश भएको छकी "नेपाल र नेपालीहरु" को जिवन मा सबै भन्द अ्मुल्या चिज गुमाएको छ । कुनै नेता र राजा - महाराज हरु पनि उहाको कम्पारिजन आउन सक्दैन । कृपए नेताजी हरु हावा दारी भाषाण मात्र नदिनोस । उहाको सल्लाह र सुझौउ हरु लाई अप्न्नाएर देश को भलो तिर बद्नुहोस । उहा को श्री मती र तीन छोरीहरु प्रती हर्डिक समाबेदना र उहा प्रती श्रदान जली । जिवन भर मेरो अत्त्म मा अमर रहने छ ।
@kabichpg33156 жыл бұрын
हे भगवान । राम्रा मान्छे सबै लाई कत्ती छितो लानु पर्छ है । हार्दिक श्रद्धाञ्जली 💐💐
@LaxmiSharma-dn2ox6 жыл бұрын
अरुलाई पुनर जनम दिने डाक्टर उपेन्द्र देवकोटालाई गुमाउदा देशमाअतुलनीय क्षति भएको छ। भाव पुर्ण श्रद्धाञ्जली
@ShresthaDrSmita5 жыл бұрын
you're an inspiration...i had a dream to work with you..❤❤❤
@rishiramchalise88456 ай бұрын
8:36
@sofiyagrg90336 жыл бұрын
Kati thulo mahan bichar vako manchey ramro mancheyko aahyu kina kam huncha hola reast in peace dear docter😭😭😭😭😭
@SabitriShrestha-d6q Жыл бұрын
😂😂😂😂😂
@moviecrazy786 Жыл бұрын
dr saab ko kura suni rau jasto lagxa. Anchor le uhako kura nasakidai bich ma kateko chahi thik lagena
@Furiousbuddha7 ай бұрын
Back then you were a bad interviewr man
@mohanphuyal75076 жыл бұрын
12 lakh ?
@rojinaghimire40174 жыл бұрын
के भन्न खोजेको बुज्नेगरी भन्नुहोस्न फैसा बढी लिन्थे भन्न कोजेकोफोहोकि