कसरी ढल्यो राणा शासन, बीपीले किन चलाए गोली ?| Sagar S.J.B. Rana in TOUGH talk with Dil Bhusan Pathak

  Рет қаралды 83,778

TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak

11 ай бұрын

TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
KZbin: / toughtalk1
Podcast: www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu

Пікірлер: 121
@sushishma7
@sushishma7 10 ай бұрын
Thank you Dilbhusan ji for this great talk show. Very informative, loved it .
@rosanacharya7824
@rosanacharya7824 10 ай бұрын
पाका पुस्ता भनेकै जीवित इतिहास हुन् । उच्छ सम्मान छ उहाँ प्रती ❤🙏
@dibyeshworsingh3924
@dibyeshworsingh3924 10 ай бұрын
Ye Lau!
@rajenrai8840
@rajenrai8840 10 ай бұрын
@bashantrairumdhaligaighat-7840
@bashantrairumdhaligaighat-7840 10 ай бұрын
सारै नै अशल अन्तरवार्ता हेर्न, सुन्न र केही इतिहासमा केही बिरलै कुराहरू सुन्न पाईयाे 🙏🙏🙏 तपाईहरू दुवै जनालाई धन्यवाद ।
@gangapacharya9071
@gangapacharya9071 10 ай бұрын
यस्तो राम्रो प्रोग्राम हेरेर म कुनै कुरा सिक्ने मनोरञ्जन र आनन्द लिने मेरो थलो को रूप मा लिन्छु दिल भुसन सर प्रति म आभारी छु 🙏
@gnawal-kg7js
@gnawal-kg7js 10 ай бұрын
सबै कुराले मन छोयो तर जब राजाको कुरा आउदा उनी बुच बुचायर बोले । दीपेन्द्र माथी थुपार्ने काम गलत गलत गलत ।
@toughtalk1
@toughtalk1 10 ай бұрын
***टफटक आउने दिन । आज अलिक फरक *** तपाईं नेपालको इतिहासबारे कत्तिको जानकार हुनुहुन्छ ? कुनै बेला बाइसे चौबिसे राज्यका रुपमा विभाजित नेपाललाई पूर्वमा टिस्टादेखि पश्चिममा कांगडासम्म पुर्याएर शाह वंशीय राजाहरुले विशाल देश बनाए । गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानलाई उनीपछिका सन्ततिले निरन्तरता दिए । शाह वंशीय शासन चलिरहेकै बेला १९०३ सालमा एउटा यस्तो वंशको उदय भयो, जसले श्री ३ को नाममा १ सय ४ वर्ष मुलुकको सत्ता सम्हाल्यो । आफ्नो वंशलाई श्री ३ को उपाधि दिलाउने व्यक्ति हुन् जंगबहादुर राणा । कुँवर परिवारका जंगबहादुरले नै पहिले आफ्नो थर राणा लेखे र परिवारको थर नै राणा बनाइदिए । अचम्म लाग्ने कुरा त के भने, जसले श्री ३ को पगरी गुथे उनीहरु राणा भए, जसले श्री ३ पाएनन्, ती कुँवर नै रहिरहे । आङै सिरिङ्ग हुने कोत पर्व, भण्डारखाल पर्व जस्ता कैयौं घटना राज परिवारलाई तर्साउने अस्त्र बने । राजपरिवारभित्रको बेमेल र विमतीको फाइदा उठाउँदै शताब्दी लामो शासन चलाएका राणाहरुले आफूलाई केन्द्रमा राखेर काम गरे । आफ्ना सन्ततिका लागि स्कुल खोले, आफ्नै लागि दरबार बनाए । तर, यत्तिमात्रै भन्यो भने अपूरो हुनसक्छ । केही यस्ता राणा शासक पनि थिए, जसले देशको दीर्घकालीन हितमा काम गरे । राजा र जनताबीचको चरम असन्तुष्टि राणा शासन पतनको कारण बन्यो । २००७ सालको क्रान्तिले राणा शासन अन्त्यमात्रै गरेन, उनीहरुको श्री ३ पदवी पनि खोसिदियो । सात सालदेखि असी सालसम्म आईपुग्दा नेपालको शासन व्यवस्थामा पटक पटक परिवर्तन भइरह्यो । राणा, राजा, प्रजातन्त्र र गणतन्त्र यी चार वटै शासन व्यवस्था नजिकबाट भोग्ने पुस्ता भेटिन त्यति सजिलो छैन । याे साता टफटकमा मैले यस्तो पात्रलाई निम्त्याएको छु जसले नजिकबाट राणा शासनदेखि राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको उदयसम्म देख्नुभयो-भोग्नुभयो । ‘सिंहदरबार’ र हालसालै ‘किङ्डम लस्ट’ भन्ने पुस्तकका लेखक एवं राजनीतिज्ञ, स्वयम् राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाती सागरशमशेर जबरा मेरा अतिथि हुनुहुन्छ । कस्तो थियो राणा शासनकालको नेपाल ? कस्तो थियो त्यो बेलाको समाज ? व्यवस्था फेरिए पनि किन फेरिएन मुलुकको अवस्था ? यतिका धेरै आन्दोलन र क्रान्तिले पनि किन फेर्न सकेन शासकको मनोवृत्ति ? देश समृद्ध बन्न नसक्नुको कारण व्यवस्था कि शासकमा सोचको अभाव ? नेपाली राजनीतिक इतिहासमा के कस्ता कमजोरी भए ? यी र यस्तै प्रश्न राणासामु राख्नेछु । १९९४ सालमा काठमाडौंको बबरमहल दरबारमा जन्मिनुभएका राणा, राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाती, तत्कालीन कमान्डर इन चिफ बबरशमशेराका नाती र मृगेन्द्रशमशेरका छोरा हुनुहुन्छ । उहाँ संसारकै प्रसिद्ध शैक्षिक प्रतिष्ठान अक्सफोर्ड युनिभर्सिटीबाट कानुनमा स्नातक गर्ने पहिलो नेपाली हुनुहुन्छ । हस्तकला महासंघको संस्थापक अध्यक्ष राणा कुनै बेलाका अब्बल टेनिस खेलाडी पनि हुनुहुन्थ्यो । उहाँ अहिले नेपाल कला परिषद्को अध्यक्ष हुनुहुन्छ । तत्कालीन द्वन्द्वरत नेकपा माओवादी र सात दलहरुबीच १२ बुँदे दिल्ली सम्झौता हुँदा उहाँ नेपाली कांग्रेसको विदेश विभाग प्रमुखको भूमिकामा हुनुहुन्थ्यो । नेपाली कांग्रेसमा आबद्ध जबरा अहिले भने सक्रिय राजनीतिमा हुनुहुन्न ।
@sd7567
@sd7567 10 ай бұрын
माचिक्ने राडा को बान राणा हरु. हाम्रो पुर्खा को चुसेर अहिले हाम्रो यो गती बनाउनु मा तिमी हरु मदारचोद् को हात छ. अझ रन्डिको बान क्या सान सग बोल्दोरछ ! येस्तो मुजिहरु राणा साला खाते हरुलाई मृत्‍युदंड दिन पर्छ. सबै राणा को बान हरुको नर्कमा बास होस्
@arjunaryal5742
@arjunaryal5742 10 ай бұрын
चोलेन्द्र शमशेर ज ब रा को बारेमा नि सोध्नुपर्ने
@ramban8571
@ramban8571 10 ай бұрын
आजको नेताहरु भन्दा आजको पाटिहरु भन्दा त रानाहरुनै देसभक्त रहेछ्न भन्ने बुझियो ❤❤
@bbjr9406
@bbjr9406 21 күн бұрын
😂 हो र? शिक्षा यिनै रान्नाबानलाई मात्र , शोषण , गरिबी , हत्या बलात्कार , जहानिया परिवारवाद हो नि राना साशक धेरै प्रजातान्त्रिक थिए 👏
@nepsganesh7076
@nepsganesh7076 10 ай бұрын
दरबारको कुरो बाबुसाहेब बाहेक अरु कसैलाई पाच्य भएन जनतालाई चित्त दुखने कुरा गरिबगसिनु भयो
@umeshkhanal9945
@umeshkhanal9945 10 ай бұрын
Very nice, informative and important interview. Thanks Dilbhushan ji for such a wonderful talk show !
@bhumigat2349
@bhumigat2349 10 ай бұрын
आफू पत्रकार हुँदा जे बोल्दा पनि सहि भाथ्यो। जब आफू देशभरीको स्वतन्त्र प्रति आएको लहर देखेर अवसरवादी रबी लामिछानेले त्यसको फाइदा उठाउनकै लागी पार्टी खोल्यो अनि दिल भुषण पाठक जस्तो निष्पक्ष र सशक्त पत्रकार लाई पनि 12 भाई पत्रकार भनेर कुप्रचार गर्यो। यो अन्तर्वार्ताको लागी दिल भुषणजी लाई धन्यवाद।
@prakiranshrestha3455
@prakiranshrestha3455 10 ай бұрын
Thank you so much from bottom of heart. Yati raamro sambad!! Dhanya bhaya ma aaja!
@omprakashmahara
@omprakashmahara 10 ай бұрын
It was a great show, we need more such personalities to better understand our fundamentals as a country and its path for the future. god bless all of us .
@rajdecorpyuthan4048
@rajdecorpyuthan4048 10 ай бұрын
धेरै राम्रो र स्तरिय अन्तरबार्ता ❤
@raibspr7797
@raibspr7797 10 ай бұрын
यो महत्वपुर्ण अन्तर्वार्ता दरबार हत्याकाण्डको प्रसंगमा आइपुगे पश्चात बिपरित दिशा मोडिएर गयो सर !!
@honestjungkarki8686
@honestjungkarki8686 10 ай бұрын
जिबित इतिहास प्रती सम्मान छ अति नै सुन्दर र वास्तविक इतिहास बुझ्ने सुन्ने अबसर दिएकोमा डिल भूषण जि लाई पनि सम्मान छ ❤❤
@ashish345
@ashish345 10 ай бұрын
नेपालको राणाकालीन देखि अहिले सम्मको इतिहास संक्षिप्त मा।। राम्रो अन्तरवार्ता।। धेरै जानकारीमूलक।🙏
@bhawanisubedi9408
@bhawanisubedi9408 10 ай бұрын
राजदरबार हत्याकाण्ड सम्बन्धित जानिबुझी हो या अन्जान हो सतप्रतिसत झुट बोलिरहेछ यो राणा। सत्य बोल्न मर्ने बेलामा किन झुट बोलेर नर्कको बाटो रोज्ने?
@aseembastola8030
@aseembastola8030 10 ай бұрын
Keep Bringing these History recalling shows. Many stories we heard or learned almost seems misinterpreted. So, listening to the living history is a must for our generation.
@Samir12357
@Samir12357 10 ай бұрын
You should do more episodes like this.. Political interview garne dherai nai xan tesaile dil bhusan ji le historical interview Ali dherai linu parxa.... Yo interview ma Dil bhusan ji ko curiosity raw interview line tarika akdamai mann paryo. Dhanyavaad
@shashwotpudasaini8122
@shashwotpudasaini8122 10 ай бұрын
1 घण्टा 20 मिनेट सम्म सम्हलियेर अन्तर्बार्त दिनु भयो तर rapid fire मा आइपुग्दा पूरा अन्तर्बार्ता ध्व्स्त बनाई दिनुभयो rapid fire को उत्तर बाट चै अलिकता पक्षपाती उत्तर दिएको महशुस भयो।।।।जे सुकै भए पनि धेरै धेरै धन्यवाद र सम्मान उहाँ लाई यस अन्तर्बार्ता र दुई इतिहास समेटीएका पुस्तकहरुका लागि दिलभुसन सरलाई पनि द्यन्यबाद एक अभिलेख रुपी कर्यक्रमको लागी |||
@sundardhital4903
@sundardhital4903 10 ай бұрын
“जीवन में हर कर्ज चुकाया जा सकता है, लेकिन माँ का कर्ज ही ऐसा है, जिसे किसी भी तरह के धन दौलत से नहीं चुकाया जा सकता” जय श्री राम🙏
@Bathm_bkt
@Bathm_bkt 10 ай бұрын
🙏🙏 greater knowledge of history and present contemporary society
@kedarpaudel3347
@kedarpaudel3347 5 ай бұрын
I am seeing from pokhara Good reading
@dipakashrunjali4598
@dipakashrunjali4598 10 ай бұрын
महत्वपूर्ण अन्तरबार्ता। ईतिहाँसको बयान❤❤
@krishnalohani3007
@krishnalohani3007 10 ай бұрын
Very good interview sir. Tara Aaditye Jersab ko nam aayena hajur?
@rabinaregmi1041
@rabinaregmi1041 8 ай бұрын
Meaningful interview
@user-oi7ls9wz8t
@user-oi7ls9wz8t 7 ай бұрын
Good analysis
@khagendrabhandari6470
@khagendrabhandari6470 10 ай бұрын
Wow... Great Interview
@deepanpaudel5432
@deepanpaudel5432 10 ай бұрын
Solute u both ❤❤❤
@samunsinghshrestha2016
@samunsinghshrestha2016 10 ай бұрын
Very informative
@prabinpanthee7369
@prabinpanthee7369 10 ай бұрын
Living legend 90+ yrs old Khagendra Jung Gurung buwa sanga ko tough talk gardinu huna anurodh xa hajurlai.
@sujanshrestha7371
@sujanshrestha7371 10 ай бұрын
Historical and factful ! Bravoooo
@tirtharasaili6656
@tirtharasaili6656 10 ай бұрын
सार्है गहन अध्ययन सहितको अन्तरवार्ता
@pramodpageni9458
@pramodpageni9458 10 ай бұрын
worthy to watch
@niranjanchapagain6787
@niranjanchapagain6787 10 ай бұрын
यो उमेरमा पनि उहाँ त्यति निष्पक्ष मेले देखिन
@nabarajgurung6995
@nabarajgurung6995 10 ай бұрын
Amazing. Unthinkable. Awesome. Unstoppble😊😊😊😊😊😊
@s.g.6199
@s.g.6199 10 ай бұрын
This guy is not honest about Royal Masseq
@deepakbasnet6635
@deepakbasnet6635 10 ай бұрын
Indeed informative.
@Minerva-ii1ip
@Minerva-ii1ip 10 ай бұрын
Thank you Dil Bhusan for this beautiful interview.
@tarasubba7400
@tarasubba7400 10 ай бұрын
दरवार हत्याकाण्डकाे बारेमा अहिले भन्न नमिले पनि हजुरले लेखेर राखिदिन र पछि प्रकासित गरिदिन अनुराेध छ सरलाई।
@sujantamang518
@sujantamang518 10 ай бұрын
यस्ता यस्ता डाँका भाको देश, थुक्क डाँका दीपेन्द्र माथी दोष लगाउन लाज लागदैन ?
@prakaspun9579
@prakaspun9579 10 ай бұрын
Dil bhusan dai ko big fan ❤🙏🫡
@binodduwadi4337
@binodduwadi4337 10 ай бұрын
I like to salute him ! Great person!!
@dineshthapa475
@dineshthapa475 10 ай бұрын
राम्रो कार्यक्रम 🙏🇳🇵
@aaloklibra9120
@aaloklibra9120 10 ай бұрын
बालनर्सिंह कुंवर - धीर शमशेर कुंवर राणा - चन्द्र शमशेर कुंवर राणा - बाबर शमशेर कुंवर राणा - मृगेन्द्र शमशेर कुंवर राणा - सागर शमशेर - उदय शमशेर राणा
@captaincreations62
@captaincreations62 10 ай бұрын
Very 🎉Nice
@samirlimbu2953
@samirlimbu2953 10 ай бұрын
अन्तर्वार्ता धेरै राम्राे लाग्याे ।
@dillirajbashyal3995
@dillirajbashyal3995 10 ай бұрын
JANGA BAHADUR RANA's courage and ambition (but not the intention) is the thing needed today. And it will happen soon.
@upendrarai1980
@upendrarai1980 10 ай бұрын
Good conversation
@janjantimalsina1465
@janjantimalsina1465 10 ай бұрын
Nice Interview
@maheshsunar1895
@maheshsunar1895 10 ай бұрын
Amazing guest ❤ छोटोमा नेपालको इतिहास नै सुन्न पाइयो
@banamalisubedi3513
@banamalisubedi3513 10 ай бұрын
Very good interview
@personalcoach6708
@personalcoach6708 10 ай бұрын
Interesting
@hemthapaliya7899
@hemthapaliya7899 10 ай бұрын
मजाले अन्तिम सम्म सुन्ने म मात्र होकि अरु पनि छन । सार्है मजा आयो
@suryakantakoirala4241
@suryakantakoirala4241 7 ай бұрын
दरबार हत्या कान्डको बारेमा मेरो बिचार वा सोच जे थियोे हजुर ले पनि त्यही व्यक्त गरिदिनु भयो। सत्य पनि तेहि हो।
@niraj052
@niraj052 10 ай бұрын
diplomatic person
@surjanthapa4571
@surjanthapa4571 10 ай бұрын
दरबार हत्या काण्ड को बारेमा सबै लाई था छ.ज्ञान बहादुर लाई मुर्गा मात्रै बना को हो. सरी ल
@maheshkhadka9472
@maheshkhadka9472 10 ай бұрын
श्रदेय सागर राजा बाट इतिहास सिक्ने र बुझ्ने मौका मिल्यो जय नेपाल
@Kawai492
@Kawai492 10 ай бұрын
Respect this gentleman 🎉❤ singh durbar ,kingdom lost🎉
@gurung716
@gurung716 10 ай бұрын
Interesting dilu sir neta ko kura kati sunne
@sambhabthakuri4865
@sambhabthakuri4865 10 ай бұрын
respect 🙏
@balubudhathoki977
@balubudhathoki977 10 ай бұрын
Gentleman 🙂❤
@MrSeajan
@MrSeajan 10 ай бұрын
जनता लाई गुमराहमा राख्न कति सम्म को खोज प्रत्रकारिता हो।दरबार हत्या काण्ड लाई अनि संस्कार लाई यसरी व्याख्या गर्ने।
@keshgurung2058
@keshgurung2058 Ай бұрын
Fatah
@psubba7835
@psubba7835 10 ай бұрын
Yo 12 bhai hoina ra
@sagarthakurichand1382
@sagarthakurichand1382 10 ай бұрын
Majja asyo 🙏🙏
@asimgiri4269
@asimgiri4269 10 ай бұрын
28:09 Soo true 👌
@Sony-gi6yx
@Sony-gi6yx 10 ай бұрын
So Handsome still in old age❤
@narenpun654
@narenpun654 7 ай бұрын
Sabai thik lagyo but Darbar hatyakand ko barema ali chitta bujhena
@rabimalla8384
@rabimalla8384 10 ай бұрын
long live raja jiu .......
@PraKash-kj4by
@PraKash-kj4by 10 ай бұрын
पुरै कार्यक्रम सुनियो ईतिहास अलि अलो भय पनि बुझ्न पाइयो ,
@manojbasnet955
@manojbasnet955 10 ай бұрын
यहाँ ले लेखेका पुस्तक जरुर पढ्नेछु 🫡
@user-ks7qs9oc8m
@user-ks7qs9oc8m 10 ай бұрын
It was a great show..wow..we need much more in upcoming..Thank you bhushan ji
@shashwotpudasaini8122
@shashwotpudasaini8122 10 ай бұрын
1 घण्टा 20 मिनेट सम्म सम्हलियेर अन्तर्बार्त दिनु भयो तर rapid fire मा आइपुग्दा पूरा अन्तर्बार्ता ध्व्स्त बनाई दिनुभयो rapid fire को उत्तर बाट चै अलिकता पक्षपाती उत्तर दिएको महशुस भयो।।।।जे सुकै भए पनि धेरै धेरै धन्यवाद र सम्मान उहाँ लाई यस अन्तर्बार्ता र दुई इतिहास समेटीएका पुस्तकहरुका लागि दिलभुसन सरलाई पनि द्यन्यबाद एक अभिलेख रुपी कर्यक्रमको लागी |||
@kapilgyawali-di5xy
@kapilgyawali-di5xy 10 ай бұрын
Durbar bansanash ko bisaya aile feri lyaunu sadayantrapurna cha
@Kawai492
@Kawai492 10 ай бұрын
Say expansionism not unification ...
@prembasnet2011
@prembasnet2011 10 ай бұрын
He is very honest but he showed some kind of vengeance towards royal shah family.
@sudbn
@sudbn 10 ай бұрын
What happened is the incomplete revolution. In 2007 BS those criminal ranas should have severly punished. Their decedent are now our icons
@sajgautam
@sajgautam 4 ай бұрын
१.बि पी लाई आक्रमण गर्ने समुह कम्युनिष्ट विचार तथा भारत बिरोधि विचार भएका मानिस थिए जसलाई राणा राजा हरुले आफ्नो सत्ता गएको रिसले उठाएका थिए जो बददै बददै गयो र पछि राजाले यो विचार सरक्षण गर्यो हुदा हुदा तेसैले आजको नेपाल बाट राजतन्त्र फाल्यो...अब के गर्छन त्यो भू पु राजा सब चट भयो यसैले प्रजातंन्त्रिक शक्तिलाई कम्जोर होइन सधै बलियो बनाउनु पर्छ ... २. very interesting consequences after 9/11 terrorist attack in United States of America 3. Queen Aswarya was less educated, playing cards, more drink etc.
@deutamang9648
@deutamang9648 10 ай бұрын
Yasta haru ko kura sunu ta k bamsaa nai udaunu parxa
@user-eu9vf9vi7d
@user-eu9vf9vi7d 10 ай бұрын
Raja ko hatya kanda bare bolnu bhako kuro chai prasnaga samyog bas mileko bhayeni jyanmareko dipendrale chai hoina
@ghimiremobilesolutions7618
@ghimiremobilesolutions7618 10 ай бұрын
बकम्प्फुसे राण
@tdnepal1674
@tdnepal1674 10 ай бұрын
राजदरबार हत्या काण्ड बरे चॅाही भ्रमीत कुरा गरेको जस्तो लाग्यो..!
@keshavalemagar4571
@keshavalemagar4571 10 ай бұрын
राजपरिवार हत्यामा यिनको सम्लग्नता छ जस्तो लाग्छ।
@surendrapant1234
@surendrapant1234 9 ай бұрын
Why do not ask rattan Rana? She is really eyes bitness at that event.i heartly heated Rana family.i am from gorkha district and civil engineer from Roorkee. Why do you not take Dr Babu Ram Bhattarai and yuvraj sangraula?
@begineergames8662
@begineergames8662 10 ай бұрын
85? Dude doesn't look a day older than 60.
@karnathapa2528
@karnathapa2528 10 ай бұрын
Dil Bhusan Paathak ji ko mukh bolda kheri kina baangiyekooo
@nirajkc21
@nirajkc21 10 ай бұрын
sabai thik lagyo tara stupid rana regime is one of the prime reasons for the current status of the country. Teti kherai susan ra education ma matra focus gardeko vaye..aja yesto bethiti hunna thyo ki.
@kamalkshetri4641
@kamalkshetri4641 10 ай бұрын
I dont agree you brother, Look the politicians now they are fucking bullshit. No offence brother.
@mahendrakhadka157
@mahendrakhadka157 9 ай бұрын
अहिलेका बिदेशीका दलालहरु लाई कसरी लखेट्नेे ??
@deutamang9648
@deutamang9648 10 ай бұрын
Sida sojhha janda lai kam dukha dintyo chor harule😊
@deutamang9648
@deutamang9648 10 ай бұрын
Yasta haru ko sabai bamsaa xitai naaah hunuprxa
@nabinghartimagar1807
@nabinghartimagar1807 3 ай бұрын
Nakkali rana adharmi xeti ko sanskar xodera mama ko xori bihe garne yastai karan le rana sasan siddiyo raja siddiyo aba jasle rana haru bhanda beimani ahile ko samanti haru chhan yo pani siddinxa
@reetakhadka7279
@reetakhadka7279 10 ай бұрын
Then why Grija said a grand desgin..there were ladies for serving who are still alive dipendra was served drink and he fell down and taken to his room.Immediately He come from there...lots of security but..there no any protection for him..any one can be killed. drink server was from army..Its all military involved.A black day
@Robeen182
@Robeen182 10 ай бұрын
Dipendra didn't killed his family ! I'm against his opinion about Royal massacre !
@poeticpoems6957
@poeticpoems6957 7 ай бұрын
एकदम झुट राजा मारिनुमा काग्रेस भएकोले कहिल्यै सहि भन्न सक्दैन बाकि भगवान लाई थाहा छ
@lekhnathlekhnath9280
@lekhnathlekhnath9280 10 ай бұрын
Dil Vusan G, Sorgiye Sree 5 Birendra ko Bangsa Nas garne Karan ra Paatra ko ko hun vanne kura Singo Des lae thaha xa, Tara Nirdos Sorgiye yubaraj dhiraj Dependra Sarkar lae yesari Dos lagaunu vaneko Aru kasai ko Kalo kartut lukaune ra Usalae Safaae dinako lagi, Sagar G lae Paid garera Agadi Bolna lagayeko jasto Dekhinxa. Interview herda Sabai kura samay Sandarvik hoki jasto lagyo, tara Nirdos Sorgiye Yubaraj Dhiraj Dependra Sarkar lae Dos lagayera Paap ko Vari Naboknu nai Bes hola, Kinaki Jatinai Kosis garepani Nepal lae Sikkim banayera India ma Gavne kosis kasai le nagardaa hunxa,,
@AbcDef-gw4dg
@AbcDef-gw4dg 10 ай бұрын
53:29 Ama lai mareko itihaass pani dherai cha Roman emperor Nero le ama lai ni mareko
@KiranAdhikariLokSewa
@KiranAdhikariLokSewa 7 ай бұрын
Nepal ko sense ma vaneko ho
@criraj9283
@criraj9283 10 ай бұрын
Sabai selfish haru ho selfish le royal family khatam gareyo ,ahile halla garchas narak basi
@souladventura1
@souladventura1 10 ай бұрын
😂😂 k ko luxury re ??!! aru ko k halat thiyo wa cha bhanne ni hekka chaina hola babusaheb lai..
@Chitrapanta1
@Chitrapanta1 10 ай бұрын
I am against of his opinions regarding Royal massacre .
@Keshab9
@Keshab9 10 ай бұрын
12 bhai le aru koi manchhe payena aaja.
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 38 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 60 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 57 МЛН
Sagar S.J.B Rana | This Morning LIVE In Conversation
33:15
Galaxy 4K
Рет қаралды 4,7 М.
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32