Рет қаралды 2,179
हेलम्बू-६,स्थितमा रहेको ठुलो माने रब्ने यही ०८० पौष २६ गतेमा भब्य साथ सम्पन्न गरीयो । यस ईचोक ठुलो माने निर्माण र रब्नेको लागी देश विदेशमा रहनुभएको दिदीबाहिनी,दाजुभाई अनि प्रिय मित्राहरुको महत्वपुर्ण योगदान लाई सम्मान र सलाम गर्दै अगामी दिनहरुमा पनि तपाईहरुको साथ सपोटको आपेक्ष गर्द छु ।यस रब्नेको विडियो तपाईंहरुको लागी प्रस्तुत गरेको छू । 🙏धन्यवाद🙏#viralvideo#reel2024#helambu#foryoupage#buddhistculture #nepalivlog