सरकार मर्यो मलाई जुठो परो रबिले तेतिकै भनेका हैनन रबि जिन्दा बाद ❤❤❤❤
@gitabhandari93413 сағат бұрын
पुर्ब न्यायाधीश सुसिला कार्कीलाई मनै देखि सम्मान छ 🇳🇵🇳🇵🙏🌹
@romankarki63239 сағат бұрын
पुर्ब प्रधानन्यायाधीश
@krishnaportel995715 сағат бұрын
धेरै धेरै सम्मान र सलाम छ सत्य को न्याय मुर्ति भगवान को बास हजुर मा दैबिक आत्मा हजुर मा रैछ
@amoghhamal14 сағат бұрын
Sambidhan matra bnayar kegarneb yasko biparit kam vairahekox
@mayaadhikari344812 сағат бұрын
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
@mayamoktan163314 сағат бұрын
राम्रो कुरा गर्नु भयो सुसिला मेडम् हजुर ले मलाई त सारै मन पर्यो हजुर को भनाई
@ptmwpmr12 сағат бұрын
यस्तै न्याधीस भए त रबी ले न्याय पाऊने थीए पक्का । ❤ हजुर को जय होस
@omthapamagat329313 сағат бұрын
सर्ब प्रथम पुर्ब प्रधानन्यायाधीश सुशीला कार्की ज्यु प्रति हार्दिक नमन् 🙏 यो भ्रष्टाचारी हत्यारा सरकारले रबी लामिछाने माथि हजुरले भने जस्तै निकै ज्यादती गरेकाछन् यी पापीहरुलाई भगवानले सजाय दिनेछन् पक्कै पनि सबै न्यायाधीशहरु बिकाउ र झोले हुदैनन् रबी लामिछानेले १००% न्याय पाउनेछन् 🔔🔔
@munadhakal012 сағат бұрын
प्रमाण हरायो निर्दोषलाई जिल्ला घुमायो जिबि लुकायो पिडित रुवायो लाज लजायो
@minbahadurthapa724812 сағат бұрын
हाम्रो देशको नेताहरूले आचरण सुधार गरेनन भने श्रीलंका, बंगलादेश र सेरियामा जस्तै जनताले देश निकाला गर्ने छन चेतना खुलोस । पुर्व प्रधानन्यायाधीश सुशीला कार्की ज्युको भनाइ १००% सहि लाग्यो 🙏
@SureshSuresh-b7g12 сағат бұрын
समानिनिय पुर्ब न्यायाधीश जु हजुर लाई सलाम छ
@shilarajlama700815 сағат бұрын
good शुसिला म्याम्🙏🙏🙏
@bishnugurung629814 сағат бұрын
न्यायलय स्वतन्त्र हुनु पर्यो |
@nabinbhattarai243012 сағат бұрын
हार्दीक नमन हजुर कहीले बोल्नुहोला भन्ने थीयो जनतालाइ सत्य यथार्थ बताउनु भो जय होस 🙏🇳🇵🇳🇵🙏
@mahaprasadparajuli-996513 сағат бұрын
हजुरलाई नमन रबिदाई लाई रिहाइ होस
@MadhavKarki-oc2ys11 сағат бұрын
100 सहि कुरा गर्नु भयो आम जन्ता माझ मेरो सलाम छ रबि सरलाई अनन्या गरेको छ यो भर्स्ट सरकारले खबरदार रबि सरलाई छिटो रिहाई गर होईन भने देशमा ज्ये पनि हुन्छ जय रबि सर
@padamprasaddhakal826912 сағат бұрын
कती राम्रो र्मामीक शब्द पुब न्यायधीस ज्यु को
@GBKc-t9c9 сағат бұрын
सम्माननीय पुर्ब प्रधान न्यायाधीश सुशीला कार्की ज्यु बाट अन्यायमा परेका माननिय रबि ज्युको बिषय लाइ सत्य यथार्थ कुरा उजागर गरिदिनु भयो सलाम छ हजुरलाई धन्यबाद
@shreeram887312 сағат бұрын
सम्माननिय पुर्ब न्यायाधीश शुशिला कार्की देश र जनताको चिन्ता गर्ने सच्चा राष्ट्रबादी महिला हुन उहाँ पनि देश र जनताले खोजेको नेत्री मध्यमा पर्नुहुन्छ।
@romankarki63239 сағат бұрын
पुर्ब प्रधानन्यायाधीश
@chetbahadurgm738512 сағат бұрын
Very good sushila ji🎉❤❤❤
@Durgamalashi13 сағат бұрын
सुशीला कार्की महान महिला
@pushpashrestha353213 сағат бұрын
सम्माननिय पुर्व प्रधानन्यायाधीश ज्यु प्रति नमन छ
@SaruThapa-g3o12 сағат бұрын
सुसीला कार्की ज्यु लाई सम्पुण साेतन्त्र नेपाली ले सम्मान गराै र धेरै भन्दा धेरै धन्यबाद दीउँ न्याए मुर्ती भनेकाे वाहा जस्ताे हुनु पर्छ सलाम 🙏❤️🙏 छ हजुर लाई जय रबी जय रासाेप जय घन्टी 🌺🔔🌺🔔🌺🔔🌺
@narayankharel922815 сағат бұрын
शुसिलाकार्कि नेपाल कि आमा कुरोसहि सदै ग्रनुछ
@sitaldumi71710 сағат бұрын
हो नि सहि कुरा हो सममानिय पुर्ब प्रधानन्यायाधीश शुसिला कार्कि ज्यु लाइ हृदय देखी नै सलाम 🙏🙏
@nirmalachhetri118510 сағат бұрын
यस्ता महान बिचारको धनी पनि महान्यायाधिस हुनुहुन्थ्यो हजुरलाइ सलाम छ 🙏🙏
@ajitrai-n1d11 сағат бұрын
असाध्यै सान्दर्भिक अनि सर्वसाधारण नागरिकको अावाज उत्खनन् गरिदिनु भयो पुर्वन्याधिस श्रीमान शुशीला कार्की ज्यु प्रति हार्दिक अाभार प्रकट गर्दछु🙏✍️
@indirapaudel338914 сағат бұрын
पुराना मान्छे सत्य बेाल्नुहुन्छ सत्य केा पक्षमा बेाल्नु भएको छ ॐ जय जय शुशिला कार्की जी हजुर लाई धेरै धेरै मान सम्मान छ भगवान् ले सधै रक्षा गर्नुहुनेछ 🌹🙏🌹🙏
@yamakantabaral589912 сағат бұрын
रबि लाइ अन्याय भएकै छ पुर्व न्यायाधीश ज्यु सम्मान छ
सलाम छ हजर लाई नयाँ पाटि आए देखी पुराना ले लुटेर खान नपाको रिस रबिलाई दोषि देखाउन खोज्दै छन
@rudrabgurung250812 сағат бұрын
Thank you madam
@sharmashambhu13 сағат бұрын
सुसिला जि जस्तो महान्याधिस यो देश मा हुनेहो भने निर्दोश बेक्ती ले सजाय पाउँदैन्न ।स्वतन्त्र न्यायालय हुनु पर्छ।पार्टी का झोले न्यालय मा भये हुने येस्तै हो।जस्मा रवि भोगी राखेका छ्न।
@JetharaSheru14 сағат бұрын
अति नै अन्याय भयो रबि जी लाई
@lokeshpanday962112 сағат бұрын
Naman!
@brahmakumaritulsi407712 сағат бұрын
न्याय मरेको देश नेपाल् 😥
@surathkumarshiwakoti907013 сағат бұрын
विल्लै पिच्छेका अदालथ ले कारबाहि गर्ने कानुन याैटै हाे भने ठिक छ तर् अदालथै पिच्छेका फरक कानुन लगाकाे चैं रबिलाइ मात्रै भा काे छ अदालथमाथि बिस्वास गुमि सकेकाे छ अपराधिकाे अदालथ भा काे छ
@mulgharOTv12 сағат бұрын
सारै राम्रो ,,,,❤❤😂🎉🎉🎉🎉
@AshokMagar006 сағат бұрын
एदी सम्मानिये पूर्ब प्रधानन्यायाधीश सूसिला कार्की ज्यू जस्तै स्वतन्त्र न्यायधीस हूने हो भने नीर्दोस रबी दाई ले 100% न्याये पाउनू हूने रहेछ रबी दाई अती भन्दा अती नै अन्याये भयेको छ जये रबि जये 🔔🔔 🔔 🔔 ♥️♥️🙏🙏
@safalsharmasafalsharma25225 сағат бұрын
सलाम छ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कि ज्यु।
@KrishnaBist-t4c11 сағат бұрын
रविलाई अन्याय भएकै छ सम्माननीय पूर्व प्रधान न्यायाधीश ज्यू
@sarbanstha98012 сағат бұрын
Rabi dai❤❤❤❤
@clappedkid14 сағат бұрын
लाज पनि लजायो, यि भ्रष्टहरुको चर्तिकला देखेर कुरा गरि साध्य छैन, धन्यबाद हजुरलांइ 🙏🙏
@kedarpokharel39313 сағат бұрын
दुरगन्ंधित निर्णय त हुनेगरेको छ है ! मानहानिको मुद्दाचाहिँ नलागोस् ।
@jaabchams847112 сағат бұрын
👌👌
@Dilrai123-k9p8 сағат бұрын
मेरो सम्मान छ 🙏🙏 न्यायाधीश सुशिला कार्की ज्यु
@babuthapa85288 сағат бұрын
राष्ट्रको नेतृत्व यस्तै महान विचार हरु बाट हुनु पर्ने हो🎉
@kamalaneupane616213 сағат бұрын
हजुर सत्य कुरा बोल्नु भएको छ
@princeDawadi-y3m11 сағат бұрын
धेरै राम्रो कुरा हजुरको धन्यवाद हजुरलाइ
@AbcDef-pb1hl13 сағат бұрын
गुड सुशिला मेम
@chandradahal694213 сағат бұрын
उत्कृस्ट कुरा.... उत्कृस्ट बिस्लेसन
@sitaGhale-u2x11 сағат бұрын
सम्मान छ हजुरलाई यति राम्रो प्रष्छ पार्नु भएकोमा।
@smaranrajgiri12 сағат бұрын
यदि रवि अब छुटेर फेरि गृहमन्त्री बनेभने सेरे केपि सबै जेल हाल्नेछन 100% लेखेर राख्नुस
@ramjibagale901413 сағат бұрын
धेरै राम्रो बिचार पुर्ब न्याधिस ज्युकाे
@premprasadjoshi6312 сағат бұрын
नेपाल का न्याधिस सबै कुहिसकेका छन रबि को हकमा पक्कै पनि जेल हाल्छन
@BOKA_GAMER415 сағат бұрын
Right mam
@BirbahadurKami-s5h8 сағат бұрын
पुर्ब न्याधिश शुसिला कार्कि जि लाई धन्यबाद छ
@cmnepal11877 сағат бұрын
एक निडर र साहसिक नारी ।उच्च सम्मान छ उहाँ प्रति🇳🇵🙏
@chakratamang683313 сағат бұрын
100% right former judge Sushila jee.
@Sarlachapagain12 сағат бұрын
Ho biju
@raidhanraj924513 сағат бұрын
राम्रो कुरा गर्नु भाे मेडम 🙏🙏मेडम याे केपी आरजु देवपा हरु जस्तोलाई थुन्ने कानुन छैन केहाे
@ApsaraGautam-v8b13 сағат бұрын
Namaskar ❤❤❤❤sahi ho rabi sir ❤❤❤❤
@DurgaChaulagain-k8b13 сағат бұрын
धेरै राम्रो सुसिला मेम 🙏🙏निर्दोश लाई फसायकै हुन हजुर लाई नमन❤❤
@RagbirBhatta14 сағат бұрын
राइट कुरो सुसिला म्यामको सान्दर्भिक कुरो छ जय रबि जय घण्टी
@eshawagle168314 сағат бұрын
सत्य वचन
@sanjaypaudel69358 сағат бұрын
न्यायाधीस ज्यु 🙏🙏🙏🙏
@SapanaGautom12 сағат бұрын
Raight
@minbahadurkhatri60927 сағат бұрын
हजुर लाई म हिर्दय वाट नै नमन गद्छु ।हजुर गंगा जल जस्तो निर्णय गर्ने महान लोहा यो देश मा कोहि पनि छ र !
@narayanyadav167413 сағат бұрын
न्याय मुर्ति कसैको उत्तराधिकारी भएर होइन उचित र सहि,कुशल हुनुपर्छ
@AshokTheeng-bx8xg15 сағат бұрын
Salute x di jyu hjurlai Sahi Ra Satya ko pakshama bolnu vayakoma 🙏🙏🙏
@tikajitpun702613 сағат бұрын
Good.
@RajKumar-uv2bf11 сағат бұрын
सोही कुरा हो😍😍😍❤❤❤❤जय रबि दाई❤❤❤❤❤
@KrishnaRawal-xm8el14 сағат бұрын
न्यायाधीश भगवान बिष्णु को रुप भन्छन 1००%1 प्रसेन्ट भगवान बिष्णु अरु सबै राक्षस हुन । सबै हजुर जस्तो छैनन्
@Durgamalashi13 сағат бұрын
सबै नेपाली लाई थाहा छ देश काे सबै शक्ति रवि लाई फ्लोप पर्ने काम गर्न लागेको छ तर हाम्रो देश काे न्याय मरेको छैन i love नेपाल ❤❤❤
@narenderbt214 сағат бұрын
Very good vani karki ji thanks
@krishnakharel217714 сағат бұрын
हजुरको जयहोस❤❤❤❤❤❤❤जय घण्टी ❤❤❤❤❤❤
@lokeshpanday962112 сағат бұрын
❤
@kanu123ish14 сағат бұрын
Jaya ghanti ❤
@sunilkarki920313 сағат бұрын
Jayghanti jay Rabe sir jindabad.Rabi.nerdos.xa.hajur