स्वर्णिम वाग्लेले मच्याए संसदमा हंगामा: हामी जस्ता बिद्द्वानको खिल्ली उडाउने भनेपछि खैलाबैला Samsad

  Рет қаралды 199,949

Hulak Sanchar

Hulak Sanchar

Күн бұрын

स्वर्णिम वाग्लेले मच्याए संसदमा हंगामा: हामी जस्ता बिद्द्वानको खिल्ली उडाउने भनेपछि खैलाबैला Samsad
#swarnimwagle #swarnimwagle_monrodoctrin #monrodoctrin
#gokul_baskota #rabilamichhane #prachanda #drtoshimakarki
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►KZbin: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Пікірлер: 1 000
@hulaksanchar
@hulaksanchar Ай бұрын
'मोनरो डक्ट्रिन'बारे स्वर्णिम वाग्लेको दाबी कस्तो लाग्यो ? १ ) तथ्यपरक लाग्यो २ ) पढेलेखेका मान्छे हुन् जसरी पनि ब्याख्या गर्न सक्ने
@BaburamAcharya-y4m
@BaburamAcharya-y4m Ай бұрын
सब झुट,,,,,साला अमेरिका भागि हाल नत्र ,,,,।
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
2
@dineshbista946
@dineshbista946 Ай бұрын
कुरो र कुलो जता लगे नि हुन्छ रे
@puzathapa4642
@puzathapa4642 Ай бұрын
Kagle le kaan lagyo tapaiko bro​@@BaburamAcharya-y4m
@bimalatiwari4640
@bimalatiwari4640 Ай бұрын
8 class lai PM mannu parne des ma educated learned man6e ko value hudaina….Respect to educated personalities!
@purnalimbu6284
@purnalimbu6284 Ай бұрын
हिम्मत छ गोकुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति जाने ?यो कुराले तिमीहरूको पिसाब आयो होला
@binodkhulal
@binodkhulal Ай бұрын
एमाले ले भोट नै हालेको थ्यो बिध्येक समितिमा कार्यकारी प्रधानमन्त्री को लागि , काग्रेस स्वर्निम वाग्ले हरुले नै बिरोध गरेका थिए !!
@parshuniroula9380
@parshuniroula9380 Ай бұрын
के बुझेर लेखेको एमाले त्यसमै जाने भनेर गएकै थियो अनि गोकुल प्रत्यक्षतर्फ देखी जितेर आएको त्यो नि सबै मिलेर आउदा पनि जित्ने मान्छे हो
@manbahadurtamang9010
@manbahadurtamang9010 Ай бұрын
गफाडीहरू मिलेर विद्धान र ईमानदारीहरूको खिल्ली उडाउने भए ।
@puzathapa4642
@puzathapa4642 Ай бұрын
Lade desh ma gadhe taneri bhaye oachi yestai ho..Jun desh ko mahan patrakar rishi dhamala.jun desh ko prime minister ukhane oli.yestai ho
@madapsunuwar7787
@madapsunuwar7787 Ай бұрын
सर्टिफीकेट बोकेर गिदिको व्यापार गर्छन् नेपालमा।
@zxzxzx251
@zxzxzx251 Ай бұрын
तेरो गफाडी को योगदान के छ
@crazypeoples3834
@crazypeoples3834 Ай бұрын
​@@zxzxzx251 tero tukke ko yogdan chai k xa
@nepal-pu7mw
@nepal-pu7mw Ай бұрын
casesearch.courts.state.md.us/casesearch/inquiry-search.jsp go and search it show how hones is Rabi is ...
@user-bp3sv4wz2j
@user-bp3sv4wz2j Ай бұрын
70 करोडे चोरले फेरि ठूलो कुरा गर्यो तिमिहरुले सरकार चलाएको आज 40-50 बर्ष भैसक्यो , अनि कसलाई सुनाई राको छ यो खाते एमाले केपी तस्करको नाईकेको भतुवाले?
@lggrg612
@lggrg612 Ай бұрын
Afu le afu lai nai hola😂😂😂
@subashshivabhakti4049
@subashshivabhakti4049 Ай бұрын
😂😂😂😂
@kulmangurung4469
@kulmangurung4469 Ай бұрын
जो चोर एसको ठूलो स्वर, नेपाली लाई अझ आँखामा धूलो छर्ने काम रोकेन, 70 करोड़ हल्ला कम ल🎉
@subashpaudel9655
@subashpaudel9655 Ай бұрын
एमाले कुकुरहरूको बथान हो ओलि ले जे भुक्दा पनि तेसैको पछि लागेर भोक्ने कुकुरहरूको समुह हो। 🇳🇵
@ghanashyamchhetri3395
@ghanashyamchhetri3395 Ай бұрын
हजुरहरुलाई सुङ्गुरे बुद्धि भकाे प्राणी भन्दा फरक नपर्ला।
@prekaucha9498
@prekaucha9498 Ай бұрын
Atero sal chai gula hallyrw baseko Theo. Auta Naya party ako cha aafu hru lea Kam Grnu ta xina ako party lai kasre paxii pareko cha sochnu prney ho ​@@ghanashyamchhetri3395
@podverse69
@podverse69 Ай бұрын
सहमत
@kamal-dk5pl
@kamal-dk5pl Ай бұрын
jholelai mutu ghoche jasto x 🤣🤣🤣​@@ghanashyamchhetri3395
@omkumarbamjan
@omkumarbamjan Ай бұрын
देश बेचेर खाउ गुद्वार चुस्नेहरु ।
@yubarajbasnet8557
@yubarajbasnet8557 Ай бұрын
स्वर्णिम वाग्ले देश लाई चाहिने ब्याक्ती हुन आगामी दिनमा एकचोटि अर्थमन्त्री भएको हेर्ने इच्छा छ।
@shankardevmalla9906
@shankardevmalla9906 Ай бұрын
Agreed
@Riyad718
@Riyad718 Ай бұрын
ramro bolera ramro bhanna sakinna hijo din ma yestai dguff dine derai aisake aba bisaws garnw sakkinw ,aba ko naya soch naya paristiti ko lagi balen matra dekhxu maile
@SurajSuraj-ib1ee
@SurajSuraj-ib1ee Ай бұрын
मेरो घन्टा देस लाई चाहिन्ने मुजि अलिकती दिमाख लगा mcc का मुख्य नाइके लाई देस लाई चाहिन्ने भन्नू बुद्धि सकेकै हैन्त
@JibanXettri-yc2de
@JibanXettri-yc2de Ай бұрын
​@@Riyad718😂😂😂😂😂
@nirmalbaba3996
@nirmalbaba3996 Ай бұрын
इन्डो- पश्चिमा को खेतालाको गफ
@user-eg1bt1xr5c
@user-eg1bt1xr5c Ай бұрын
70 करोड छानबिन हुनुपछ
@-Rr1990
@-Rr1990 Ай бұрын
सभापतिले दिने समयको महत्वलाई हेर्दा दलगत विभेद देखियो।
@user-kv2wu4fo1k
@user-kv2wu4fo1k Ай бұрын
सहि,, स्वर्णिम जि।।।
@user-kv2wu4fo1k
@user-kv2wu4fo1k Ай бұрын
सुसासन को नाममा लुट गर्ने हरु र प्रजातन्त्र समाजबाद को नाममा मान्छे हत्या गर्ने हरु र राष्ट्रियता को नाममा नदि बेच्ने हरु यो बेकामे संसदमा सभ्य मान्छेको कसम छैन।।
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 Ай бұрын
स्वर्णिम वाग्ले धेरै राम्रो मान्छे हो चोर नेताहरू भन्दा ठुलो जागिर छोडेर नेपाल आउनु भएको हो
@ishowrbhakta5808
@ishowrbhakta5808 Ай бұрын
स्वणिम वाग्ले सर कडा🎉🎉🎉
@dalbahadurbhandari5265
@dalbahadurbhandari5265 Ай бұрын
यस्ताे विचार बाेक स्वर्णिम सरकाे जस्तो झाेलेहरु सिक्ने राम्राे गुरु पाउनु भयाे भ्रष्ट हरुबुझ्नुहाेस् ।गालि गर्ने संसदमा बिज्ञ देख्न पाईयाे।।
@monishmakimlungeli
@monishmakimlungeli Ай бұрын
ल्वाठ हरु ले के बुज्यो होला र सोणिम वाग्ले बोलेको
@laxmanbahadurbaniya9726
@laxmanbahadurbaniya9726 Ай бұрын
जबजब रास्वपाका सांसदहरु संसदमा कुनै बिषयमा सत्य र तथ्यकाे आधारमा बाेल्छन् तब सदन सुन्नलाएक र आकर्षक बनेकाे महसुस हुन्छ ।
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei Ай бұрын
नेपाली जनता हरु एमाले काङ्ग्रेस माओवादी जस्ता पार्टी को नेता हरु बाट पुरा हार,हरेस खाइसकेको का अब आशा गरेको भनेको रास्टृय स्वरतन्त्र पार्टी हो हेरौ के हुन्छ आशा छ ।
@user-rg9pd3qe3j
@user-rg9pd3qe3j Ай бұрын
नेपाली काङ्ग्रेस र ने क पा एमाले लाई यी कुरा सुनउनु भनेको भैंसी को अघाडि विन बजायेको जस्तै हो सानसद सोरणीमा वाग्ले जि
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 Ай бұрын
हरे शिब !!! यि ठगहरूले कस्तो निच मारेर आफ्नो कर्मको मिसाइल निर्लज तरिकाले सुनु पर्यो??? ज जस्ले जे भने पनि ,,यो देश आज अधोगति मा पुर्याउन को को फंन्तुस रहेछ?? त्यो हो महत्वपूर्ण कुरा ?????
@magarboy-zp5hy
@magarboy-zp5hy Ай бұрын
गोकुल बास्कोतला को ७० करौड को छान्बिन हौस सर्कार
@jalendrajenra1989
@jalendrajenra1989 Ай бұрын
लाम्पटहरुले स्वर्णिम जि ले बोलेको बुझेका त छन?
@user-my1xi6xm3b
@user-my1xi6xm3b Ай бұрын
राजनीतिमा धर्म त हुदैन तर लाज र सर्मपनि पचाउनै पर्ने बाध्यता रहेछ
@SthaRajen
@SthaRajen Ай бұрын
सुनिस् ओलीको कट्टु भित्र टाँसिएको जुम्रो ..रघु ... तँ जस्तो यता लपक्क उता चपक्क हुने जुका होइन रास्वपा
@madankarki2964
@madankarki2964 Ай бұрын
जुन देशमा भेडा र अबुजुवा र हवाको पछि लाग्ने जनता हुन्छन् तबसम्म यो देश कहिले पनि बन्दैन जुनसुकै व्यक्ति आओस् त्यसको इमानदारी के हो भन्ने तिनीहरुलाई थाहा हुँदैन
@pradeepthapa7424
@pradeepthapa7424 Ай бұрын
कयौन नेपालीको शैक्षिक र चेतनाको स्तर त्यति विकासित भा छैन जसले स्वर्णिम र बाबुरामको बौद्धिकता बुज्न सकोस यिनीहरूलाई ओली देउवा दाहाल र गोकुलेहरु जस्ता पात्र र प्रवृत्ति भएका नै ठिक लाग्छन।
@sitabhatta841
@sitabhatta841 Ай бұрын
नाम बदनाम भएतापनी गोकुल बास्कोटा ले जनाअवाज बोले
@pradeepthapa7424
@pradeepthapa7424 Ай бұрын
@@sitabhatta841 ओठेजवाफ मात्र होकि साच्चै अर्न्तह्रिदयबाटै निस्केको आवाज हो देश र जनताको हितप्रति, समयलाई कुरौ,अहिलेलाई केहि नबोलौ म।
@jivanneupane5015
@jivanneupane5015 Ай бұрын
Tapai KO comment Sahi chha but baburam jasto pakhandi lai swarnim jasto bidwan sang tulna ngarnus la
@kulmangurung4469
@kulmangurung4469 Ай бұрын
@@pradeepthapa7424 बाबुराम जी को बिज्ञता आफूमा मात्र गौरभसाली होला, वहाँको बिज्ञता ले नेपाली राजनीतिमा र देशको लागी त बिगत देख्नु भएन महोदय ?😂
@mahesworbasnet3599
@mahesworbasnet3599 Ай бұрын
Good Gorkha is Gorkha dr saap 🙏🙏🙏🙏🙏❤❤❤❤❤
@user-lg9ti4lh8t
@user-lg9ti4lh8t Ай бұрын
बिदेशी प्रभाव कम हुने याेजना बनाउनुस तर समर्पण र मर्जबादी नीति हाेईन स्वभिमान र राष्ट्रियता जाेगाएर देशकाे बिकासमा जुटनु समयसंगत हुनेछ।
@nandasinghthakuri
@nandasinghthakuri Ай бұрын
नेपाल र नेपालीको हितमा छ कि छैन भन्ने कुरा, त्यो त तिमीले अमेरिकाको हितमा बनाइएको MCC को सम्झौताहरुको बुँदाहरुले नेपाल आमाले चिच्याइ चिच्याइ तिमीलाई देशद्रोही भनी राखेको छ।
@sanamdahal4365
@sanamdahal4365 Ай бұрын
लेखेको पड्न त नजान्नेको बथान मा पडेलेखेको मान्छेको के महत्तो हुन्छर?
@nepal-pu7mw
@nepal-pu7mw Ай бұрын
नेपालमा पासपोर्ट र नागरिकता अपराधी र ठग संयुक्त राज्य अमेरिकामा क्रेडिट कार्ड अपराघी रवि। नेपाल जहाँ गरिबले १०/१०० रुपैयाँ दिन वा हप्ताको जम्मा गर्थे रवि र जिवीको सहकारीमा र त्यहि वाट यो ठग रविले प्रति दिन करिब २१९१ रूपैयाँ तलब झिक्दो रहेछन टिभीमा चिच्याउन को लागी। अनी गरीव मुदा भनेर पाख्न्डी रवि चिच्याइ रहन्थे। यद्यपि यी राष्ट्रिय बदमाश रविलेआफूले जनताको आवाज बोलेको दाबी गरेका थिए । यदि मलाई केटाले मासिक 700000 देखी 800000 रुपैया सहकारीवाट लिन्छन भन्ने थाहाको भए म उनको कार्यक्रम हेर्दिन थिए। नेपालको इतिहास मा सबै भन्दा भष्ट्र र पाख्न्डी भनेका रवि र उसको पाट्री नेताहरू। नेपालको इतिहासको सबैभन्दा बदमासलाइ नेता मान्ने पाट्री रविको पाट्री हो । उनीहरुले आफू शिक्षित, इमान्दार र सच्चा वक्ता भएको दाबी गरेका छन् । लाज लाग्नु पर्ने हो बोल्न पनि। यिनीहरू अरुको आङमा जुम्रो देख्ने तर आफ्नो आङमा भैसी नख्ने तथाकतिक बौधीक र शिक्षित भट्रका झुन्ड हुन। USA मा रविको अदालतमा रहेका मुद्दाको लिङक casesearch.courts.state.md.us/casesearch/inquiry-search.jsp
@kamalbhandari8825
@kamalbhandari8825 Ай бұрын
बडो ताजुब लाग्छ हामी फरक हौ भन्दै भ्रष्ट संसदीय ब्यबस्थालाई मलजल गर्दै म्यादी मन्त्री भएर दोहोरी खेल्दै बसेकाछन दिउसै रातपार्न खोज्ने देखि साबधान चेतना भय
@kulmangurung4469
@kulmangurung4469 Ай бұрын
संसदीय दलको नेता प्रधान मन्त्री हुनै पर्ने ? यो ख़ारेजी होस 🎉
@dreamscolourhouse3252
@dreamscolourhouse3252 Ай бұрын
स्वणिममा भिजन छ। 👏👏👏👏👏👏
@adhikarisushil100
@adhikarisushil100 Ай бұрын
जो जो पात्तकी हरु उफ्रीए पनि उही हो,कति थोरै मात्र गएका रेछन् अरु भातमारा हरु कता गए?
@surajgautam4033
@surajgautam4033 Ай бұрын
Yo ho ni Dr bhaneko yesto hunu parcha.
@sajgautam
@sajgautam Ай бұрын
बोलेर मात्र काम हुदैन मित्र ! ब्यबहारले देखाउछ , सत्तामा बुर्लुक्क उफ्रेर कम्युनिष्टका पछि दौडिए पछि सर्ने त् तेही तुतो न हो ...अब यता फर्के पनि चिलाउछ उता फर्के पनि चिलाउछ ...जे होस ...२०७२ सालको संबिधानलाई ब्यापक संसोधन गर्नु जरुरी छ, संगीयता खारेज, हिन्दुराष्ट्र कायम र संबिधान बनाउदाका बखतको सिंहदरवार मा फालिएको पोकाको एक एक पाना लागु हुनु पर्छ
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t Ай бұрын
Good luck Mr.swarnim wagle you are great ❤❤❤
@taraneupane3646
@taraneupane3646 Ай бұрын
❤🎉❤🎉❤ आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य गर्नै पर्छ। दलाल मुक्त राष्ट्र अबको बटम लाइन हो। दलाल तन्त्र भित्र बाट देशको अबस्था बदल्न किमार्थ सकिन्न भन्ने कुरा बल्ल रा स्व पा बुझे जस्तो लाग्याे।
@baburamparajuli6914
@baburamparajuli6914 Ай бұрын
स्वर्णिम वाग्लेजी अमेरिकन एजेन्ट हो। उहाँको कुरा गोरखाको अलिकता रगत छ भनेर भन्नुभयो अलिकता रगत गोर्खाको थियो भने सेना घटाउँ भन्ने त्यो मुखबाट निस्कने थिएन वाग्लेजी
@dilipadhikari4071
@dilipadhikari4071 Ай бұрын
जसले भारत अमेरिकालाई गाली गर्नसक्छ त्यही हाम्रोे लागी राष्ट्रवादी हो। नेपाली काँग्रेस जिन्दाबाद एमाले जिन्दाबाद
@Changes_143
@Changes_143 Ай бұрын
सम्पूर्ण मन्त्री ज्यू हरुलाई विनम्र अनुरोध छ यस्तो काम गर्नुस् मोरेर गए नी नाम रहोस् इतिहास को पाना म सुनहरो अक्षर लें लेखोस् ।।। तर यहाँ के हुँदै छ प्रधानमन्त्री , राष्ट्रपति , गृहमन्त्री र अनेकौं सम्मानीय पदमा हुँदा नी जनता ले छि छि थु थु र मुख भरि को गाली खाँदै बसेको छ मर्न लागेको बेलामा !!! हैट बेजति हरु !!!
@mayaadhikari3448
@mayaadhikari3448 Ай бұрын
Wow true leader ❤❤❤❤ Swarnim
@dilipadhikari4071
@dilipadhikari4071 Ай бұрын
याे देशमा जति भारतलाई गालि गर्न सक्यो त्यही धेरै राष्ट्रवादी हुन्छ। त्यसैले राष्ट्रवादी देशभक्त बन्नु छ भने जति सक्दो भारतलाई गाली गरौ।
@bikashkhanal7787
@bikashkhanal7787 Ай бұрын
छ त कसैको दम, भ्रष्टाचार गर्न बाहेक अरु केही नजानेकाले आरोप मात्र लगाउने
@harkrajupadhayay5208
@harkrajupadhayay5208 Ай бұрын
अनावश्यक सिद्धान्त मात्रै भन्छन् जहिल्यै अनि आफुलाई विश्व विख्यात ठान्छन्।अमेरिकी सिद्धान्तले नेपालमा काम गर्दैन विज्ञ जी 🤔 यो माटो सुहाउँदो सिद्धान्त भन बरु 🤔🤔 नयाँ शक्तिलाई अपमान गरेको हैन । 🤔🤔
@dilipadhikari4071
@dilipadhikari4071 Ай бұрын
जसले भारत अमेरिकालाई गाली गर्नसक्छ त्यही हाम्रोे लागी राष्ट्रवादी हो। नेपाली काँग्रेस जिन्दाबाद एमाले जिन्दाबाद
@user-zz5nk4dd7o
@user-zz5nk4dd7o Ай бұрын
विचार यो स्वणीम वाग्ले काङ्ग्रेसमा हुँदा mcc मुख्या नाईके अहिले भुक्नु थालेछ
@lggrg612
@lggrg612 Ай бұрын
Teti bela swarnim ko pale theyo ra sabai tha pawne😂😂
@dilipadhikari4071
@dilipadhikari4071 Ай бұрын
जसले भारत अमेरिकालाई गाली गर्नसक्छ त्यही हाम्रोे लागी राष्ट्रवादी हो। नेपाली काँग्रेस जिन्दाबाद एमाले जिन्दाबाद
@dilipadhikari4071
@dilipadhikari4071 Ай бұрын
जसले भारत अमेरिकालाई गाली गर्नसक्छ त्यही हाम्रोे लागी राष्ट्रवादी हो। नेपाली काँग्रेस जिन्दाबाद एमाले जिन्दाबाद
@santoshMgr1
@santoshMgr1 Ай бұрын
पढेलेखेकाले भन्दा नेपाली पन भयेकाले हो नेपाल हाक्ने येस्ता पढेकाले हो नेपाल सक्ने
@ranamagar433
@ranamagar433 Ай бұрын
Mero lado hoss tehi vayera desh dubako xa tero jhatkelo bauharule purana parti murdabad muji
@bishalkarki-of8ix
@bishalkarki-of8ix Ай бұрын
Voli dekhi chora chori laai gau dulna patha
@Manugurung-ct8cf
@Manugurung-ct8cf Ай бұрын
Thukka tero dimag kp shere chor le aaja samma k gare oee mula
@bishonathkarki8574
@bishonathkarki8574 Ай бұрын
Wow, Great man great speech
@maheshtmg2048
@maheshtmg2048 Ай бұрын
Nepal aama ko bikash ho Rabi dai ko team hajur.
@user-bg3wr1ck6l
@user-bg3wr1ck6l Ай бұрын
रासापा को नेता हरु को अगाडी अरु पुरानो दल को कुरा त सुन्नै मनै नलाग्ने बिग्या नै छैन पुरानो नेता हरु बोल्नै नजन्ने
@user-rh4ru7qm8k
@user-rh4ru7qm8k Ай бұрын
याे मुला वाग्ले २ शब्द बाेल्न पनि कागज हेरेकाे छ हेरेकाे छ, टैट
@kerashah3066
@kerashah3066 Ай бұрын
Ta bolxas ni naheri
@kerashah3066
@kerashah3066 Ай бұрын
Ta ta herera pani bolna sakdainas hola Kattu mutna thalxas
@MrEngineer_
@MrEngineer_ Ай бұрын
Kunai point naxutos vanera ho ni ta
@TekSingh-yd2hd
@TekSingh-yd2hd Ай бұрын
Well said Swornim
@LaughLandRost
@LaughLandRost Ай бұрын
लेखेको के पड्छ्स हो पाजी 😮😮 यति पडेर पनि खेरै गयो कन्ठ गर्ने दिमाख त रैनछ्😀😀😀😀
@DRmoktan
@DRmoktan Ай бұрын
आर्थिक रुप मा भारत र चिन संग मिलेर काम गर्नु को विकल्प छैन तब बिकाश हुन्छ !!
@Messiii16
@Messiii16 Ай бұрын
Balla auta mero maan ko kura aayo . Hawa hawa kura garchhan aru her dr asli personality
@dilipadhikari4071
@dilipadhikari4071 Ай бұрын
जसले भारत अमेरिकालाई गाली गर्नसक्छ त्यही हाम्रोे लागी राष्ट्रवादी हो। नेपाली काँग्रेस जिन्दाबाद एमाले जिन्दाबाद 😂😂
@devbahadur5731
@devbahadur5731 Ай бұрын
हजुर बुबाहरु हो सक्दैनौं सक्दैनौं तिमीहरू भन्दा तिन गुणा बढी सकक्षम छन रा.स्व.पा का युवा नेताहरु।जय घण्टी 🔔🔔🔔🇳🇵
@user-bp3sv4wz2j
@user-bp3sv4wz2j Ай бұрын
यो स्वर्णिम वाग्लेले खाली बाहिरको मान्छेको ठूलो ठूलो कुरा गर्छ , तर आफ्नो क्षेत्रमा के गर्या छ त
@dharmaraj468_
@dharmaraj468_ Ай бұрын
Tya gayera her na
@YagyaPun-sb9ht
@YagyaPun-sb9ht Ай бұрын
बिग्य हु भन्दैमा जे पनि बोल्न मिल्छ र थुतुनो र मुतुनो जोगाउनु पर्दैन र😅😅😅
@harishah6042
@harishah6042 Ай бұрын
कहांको स्वर्णिम वाग्ले अनि कहांको रघु जि पन्त ? कहांको राजाराम कहांको गणे भण्डारी ? यो सत्तरी करोडको भ्रष्टाचार गर्ने गोकुल बांस्कोटाले यो प्रश्न तेरो झटकेलो बाउ के पि ओलिलाइ सोध ? जम्मा ३२ सिट भएको माओवादीलाई बालकोट बोलाएर प्रधानमन्त्री किन बनाएको ?
@pradeepnepal7878
@pradeepnepal7878 Ай бұрын
swarnim ले कडा दियो आज 🙏
@deepashrestha1680
@deepashrestha1680 Ай бұрын
थाह छैन यि तोरी लाउरेहरुलाइ सुटबुटमा ठॉटीएर नेपाली कम अग्रेज जस्तो देखिन किन मन लाग्दो हो?
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
Man parina vane ma xu madam nepale vest ma malai hirnu na ❤❤❤
@user-gk5y
@user-gk5y Ай бұрын
Mcc को प्रभाबले तपाइको चिनारि स्पष्ट हुन्छ। देस जोगाउन लागेको कि देश बेचेर नेतृत्व जोगाउन लागेको भनेर।
@ganeshbogati2170
@ganeshbogati2170 Ай бұрын
Good dr wagle..
@dgmanishff6963
@dgmanishff6963 Ай бұрын
जति पढे पनि सिधा भासण गर्न सक्नी रैन्छन ,अरु लेखेको नै पढ्न पर्नी uff
@Ksl.23
@Ksl.23 Ай бұрын
Congress, Maobadi ra Yemalay jasto laaj napacheko party lai arko chunab ma harayenau bhane, Nepal sadhai garib rahancha, yuba sabai bidesh jana badhya hunchan.
@dontunderestimate3172
@dontunderestimate3172 Ай бұрын
Gokul well said 👍..
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
७० करोडको गहत छर्के पछी पबित्र हुन्छ की?
@yik8980
@yik8980 Ай бұрын
धेरै सामसदहरूले यिन ले बोलेकै बुझ्दैनन होला।भालुलाइ पुराण सुनाय झै मात्र होला।बोल्न र पढ्न नसक्नेहरू सामसद छन दुखको कुरा।
@amritthapa7398
@amritthapa7398 Ай бұрын
यो देश चलाउने रासोपा हो अरु बिकल्प छैन
@Pakhuwavlogs
@Pakhuwavlogs Ай бұрын
देश भक्ति छ भन्दै देशमा केहि गर्ने कसैले केहि हैन एउटा पार्टीले अर्को पार्टीलाई आरोप लागाउने भन्दा अरु काम केहि भएन युवायुवती देश बाट भगाउने र बिदेशीलाई फाइदा दिने सबैको एजेण्डा हो
@chandrabista4374
@chandrabista4374 Ай бұрын
अरु को बिरोध गर्नु भन्दा पनि देस र जन्ता लाई कसरी राम्रो काम गर्ने सोच्नु पर्छ भुसडी आन्टी चिबे चरा कराए जस्तो कराउदा मतै देस चल्लदैन अरु को बिरोध नगरी खाको पनि पच्दैन कि के हो इ एमाले कांग्रेस का नमुना हरु लाइ😡😡
@KarnaThapa-im9zl
@KarnaThapa-im9zl Ай бұрын
🔔🔔🔔💪💪👍
@nkedarnkedar1303
@nkedarnkedar1303 Ай бұрын
HATS UP,सलाम छ,
@LoyalNepali
@LoyalNepali Ай бұрын
बेलाबेलामा अलि बढि नै जान्ने थान्ने बानी चाहिं छ है स्वर्णिममा।
@suryasubedi9691
@suryasubedi9691 Ай бұрын
timi bhanda ta ali haina dherai nai janni sunney ho hai bro
@rajkumark.c9151
@rajkumark.c9151 Ай бұрын
Great. Its true Dr. Swarnim.
@sukharajkulung844
@sukharajkulung844 Ай бұрын
यो आफुलाइ बढो विद्धान ठान्छ तर भौमानको छेउमा बिझेको मुसा जस्तो 😂यदि साच्चिकै विद्धान हो भने किन अगाडि बढ्दैन ?
@aavash____8600
@aavash____8600 Ай бұрын
तिमीहरु जति विद्वान् भए नी काम छैन यो अवस्था र व्यवस्थामा हावा कुरा नगर चाहे सी जिङ पिङ लाई लिएर आऊ उहाँ पनि विकाश गर्न सक्नु हुन्न म ढुक्क छु भिक माग्ने दिन आउँदै छ
@rajendrathapaliya6529
@rajendrathapaliya6529 Ай бұрын
मनमा लागेको कुरा भन्न नि पाना पढ्या छ त विद्वान जि ले
@sujatabasnet4121
@sujatabasnet4121 Ай бұрын
पढेकाे भएकाे देशकाे हितमा बाेल्न आउँछ खिच्चा ऐमाले
@bishwakafle1994
@bishwakafle1994 Ай бұрын
दलालले बोल्ने ठाँउ भयो संसद भवन । लज्जास्पद दासहरु
@dhanbahadur7093
@dhanbahadur7093 Ай бұрын
एमाले कांग्रेस भष्ट्रचारी नैं हौँ तिमिहरुले ठुला कुरा न गरेपनि हुन्छ
@raithulung8824
@raithulung8824 Ай бұрын
70 करोड बोल्न कति नि पबित्र भको
@deepaklamichhane5753
@deepaklamichhane5753 Ай бұрын
स्वणिम वाग्ले नेपालि काग्रेसले चिन्न नसकेको हिरा लाई रविले चिनेका छ्न जनताले चिनेका छ्न तनहुँका जनताले चिनिसके सल्युट छ अगाडी बढ्नुहोस🎉🎉🎉🎉
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Ай бұрын
रास्वपा हो देस हाक्ने
@milanlama4232
@milanlama4232 Ай бұрын
राष्ट्रियता बिषयमा सवालजवाफ दिने क्रममा रासप उपध्याक्ष स्वर्णिम ज्युको पटक पटक जिब्रो निकाल्नु, लरबराउनु, ओठ सुक्नु, लेखिएको ठम्याउन नस्क्नु के लक्षण हो नयाँ आशा गरिएको दलको ५१ भन्दा कम उमेरको दावी गर्नु भएको माननीयहरु हुनुहुन्छ । माननीय ज्यु नयाँले लिनु भए पछि रक्सि हैन होला, अमृत होला ।
@GokulKhadka-su4md
@GokulKhadka-su4md Ай бұрын
स्वर्णिम वाग्ले लाई राष्ट घाति नागरिकता बिधेयक पास गर्ने र माहाकाली टनकपुर बेचुवा हरुको नेता नेतृत्व कार्यकर्ता ले भन्नु बेकार हो
@SonamThapa-wd2mf
@SonamThapa-wd2mf Ай бұрын
भालुलाइ पुराण सुनाए जस्तो हो यि लालबुझ्करलाइ
@krishnapaudel1719
@krishnapaudel1719 Ай бұрын
हिजो कॉंग्रेस छदॉ mcc को मतियार अमेरिकी दलाल भन्ने तर रास्वपा भएपछी तिनै व्यक्ति ले फेरी राष्ट्रवादी भनेर अरुलाई झोले देख्ने दृष्टि दोषी लाई के भन्ने स्वर्णिम वाग्ले अवसरवादी देखीन्छन रास्वपा लाई पश्चात नहोस ।
@prawalgeetsangit2997
@prawalgeetsangit2997 Ай бұрын
अवस्य पस्चताप हुनेछ। जब स्र्णिम रास्वपा सवापति हुनेछ तब काङ्ग्रेस मा विलय गराउनेछ।😂🎉🎉
@DevidLama-y8h
@DevidLama-y8h Ай бұрын
रास्वपा र विशेष गरी रवि र स्वर्णिम माथिको आरोपहरु यथार्थमा परिणत नहोस।रास्ट्रवादको सारङ्गी रेटेर महाकाली,टनकपुर,गण्डक,कोसि जस्ता रास्ट्रघाती सम्झौताको पक्षमा रास्वपा नउभियोस।देश र जनतालाई केन्द्रमा राखेर काम गरियोस् ।
@labkushthapa7992
@labkushthapa7992 Ай бұрын
राष्ट्रघाति सोनिवाग्ले हो यहि व्यवस्था ठिक भन्ने परिवार बिदेशमा राख्ने तिमि राष्ट्र घाति हौ छौ
@Dibyashwor
@Dibyashwor Ай бұрын
जुन शक्तिले सरकार ढाल्यो उसैले नै राजनैतिक स्थिरताको ज्ञान बढ्दै छ। जनताको पनि के कुरा गर्नु, एक छाक मासु भात खान पाएँ १२ सय दिनको सरकार चलाउन सौदाबाजी गर्छन् र आफैँले बहुमतको सरकार ल्याउन सक्दैन अनि सरकार अस्थिर भयो भन्छन्। अनि अहिलेको जस्तै बहुमत नभएर सरकार उथलपुथल भइरहन्छ।
@dilipbhattarai3721
@dilipbhattarai3721 Ай бұрын
जति खोके पनि को कस्तो भनि मुकुल ढकालले सबैको अनुहार देखाई सके ।
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn Ай бұрын
मुकुल ढकालले भनेको बिस्वास गर्न सक्ने कुरा हो र तेति त येमाले काङ्रेश को नि ल्याकत छैन यार नहसाउन
@harishbhatta4990
@harishbhatta4990 Ай бұрын
कांग्रेस एमाले लाई भोट हाल चुप बस ।।
@keshavtamangofficial8219
@keshavtamangofficial8219 Ай бұрын
स्वणिम को भाषण CC को CE को नतिजा…ले देखाई सकेउ …भन्ने माननियहरूको लागि बादरको पुच्छर न लौरो न हतियार भने जस्तै हो। घर पुगेर सोच्छ होला भनेको होला भनेर😅
@manilimbu3864
@manilimbu3864 Ай бұрын
यस्ता नक्कली राष्ट्रभक्त हरू जतिनै भुके पनि जनाता ले चिनीसकेका छन्। अझैं पनि ढाँटेरै ठगी खान्छु भनेर नसोंचे हुन्छ !
@maheshsinghdhami6932
@maheshsinghdhami6932 Ай бұрын
आउन त देश बनाउन किन कमेन्ट भन्दा बाहिर आउन सक्दैनौं 😂
@subhash7408
@subhash7408 Ай бұрын
राष्ट्रिय dress मा हुँदैन. Mon मा हुन्छ
@lggrg612
@lggrg612 Ай бұрын
Bani pari sakyo😂😂
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs Ай бұрын
सुंगुरको गु खानिले राम्रो मान्छे काहा चिन्छ र
@-Rr1990
@-Rr1990 Ай бұрын
सक्कली राष्ट्रभक्तको सर्टिफिकेट को-को संग होला ?
@oceanshahi9591
@oceanshahi9591 Ай бұрын
We agree💯
@RajeshKhadgi-n9p
@RajeshKhadgi-n9p Ай бұрын
तपाईं को गोर्खालीपन तपाउको पोशाक बाटै द्र्खियो। खै दौरा सुल्वार?
@BibekMagar-ow6ur
@BibekMagar-ow6ur Ай бұрын
Lado van mg
@dilipadhikari4071
@dilipadhikari4071 Ай бұрын
तिम्रो नेपालीपन के हाे? के लगाएको छौ नेपालमै बनेको
@rajthapamagar320
@rajthapamagar320 Ай бұрын
गोकुल बास्कोटाले आज मिठो बोले
@aryalsantosh9754
@aryalsantosh9754 Ай бұрын
हैन आज स्वर्निम वाग्ले ले रक्सी खाएर आएछ कि के हो कि अलि नर्भस भएको हो? बोली अलि लट्टपट्टिएको जस्तो छ।8:15 बाट त्यस्तै त्यस्तै सुनिरहेको छु त।।
@lggrg612
@lggrg612 Ай бұрын
Baskota le boleko thik cha hai😂😂😂
@dilipadhikari4071
@dilipadhikari4071 Ай бұрын
राष्ट्रवादी बन्नु छ भने जति सक्दो भारतलाई गाली गरौ। जनतालाइ पनि यही मन्पर्छ।
@sujannyaupane6551
@sujannyaupane6551 Ай бұрын
Good luck sodium wagle
@panautikavre
@panautikavre Ай бұрын
No more old parties...
@puru919
@puru919 Ай бұрын
Daru khayera aayexan ki k ho wagle sirle
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 33 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 33 МЛН