हुम्लाका कलाकारहरुको अर्को महा भिडन्त , को भन्दा को कम // New Live Deuda Dohori Ram VS Fulmaya 2081

  Рет қаралды 95,990

Dur Darpan

Dur Darpan

Күн бұрын

Пікірлер: 75
@Durdarpan
@Durdarpan 3 ай бұрын
देश तथा बिदेशबाट हामिलाइ माया गर्नुहुने सम्पुर्ण भगवानरुपि शुभचिन्तकहरुमा नमस्कार। मौलिकताको खोजि र संरक्षण गर्नु हाम्रो कर्तब्य हो। यस श्रीङ्खलाका गायक राम बहादुर थापा र गायिका फुलमाया शाहिको उज्ज्वल सांगितिक भबिस्यको शुभकामना🙏🙏👏👏
@sangitakandel6597
@sangitakandel6597 3 ай бұрын
हाम्रो देशको सुदुरपश्चिको मौलिक लोक शॅंस्कृती डेऊडा गीतको जगेर्ना गर्दै गाउनुहुने कलाकारहरुलाई घन्यबाद ा
@rockofthetrue5193
@rockofthetrue5193 Ай бұрын
Super हाम्राे सस्कृति हाम्राे पहिचान खुसि लाग्छ, यस्ता हस्तिहरु ले जाेगाउने प्रयास गरेकाे देख्दा।
@Sabkasathi-m7u
@Sabkasathi-m7u Ай бұрын
धेरै धेरै धन्यबाद छ यो टिम ला इ म पर्देस देखी सधै यो टिम को भिडियो हेरेर मेरो डूय्टी मा टाईम गयको पत्तै हुदैन म छुट्टि आएपछि यो टीम संग एकचोटि मिलेर देउडा खेल्ने ठुलो धोको छ यो धोको मेरो समय ले सात दिय अबस्य मेरो धोको पूरा भएको होस फेरि पनि यो टिम लाइ र फुलमाया जि लाई धेरै धेरै धन्यबाद फूलमाया जि खेल्दाखेल्दै हासेको सारै मन पर्छ❤❤❤❤❤❤
@PhulmayaShahi-z8t
@PhulmayaShahi-z8t 3 ай бұрын
धेरै धेरै धन्यवाद छ 🙏दुर दर्पण का संचालक आदरणीय मामा कृष्ण मल्ल लगायत सम्पुर्ण दुर दर्पण का घर परिवार लाइ हिर्दय देखिनै नमन छ 🙏🙏शाथै हामिलाइ सदाभर माया गर्नु हुने भगवान् रुपि दर्सक हरुलाइ सम्मान का साथ धन्यवाद छ🙏🙏❤❤❤❤
@sangitakandel6597
@sangitakandel6597 3 ай бұрын
हाम्रो देशको सुदुरपश्चिको मौलिक लोक शॅंस्कृती डेऊडा गीतको जगेर्ना गर्दै गाउनुहुने कलाकारहरुलाई घन्यबाद ा अजै धेरै धेरै प्रगति जानुहोला अग्रीम शुभकामना
@MilanRokaya-x8z
@MilanRokaya-x8z 3 ай бұрын
धेरै राम्रो देउडा मजा आयो कठै बरा पुरानो याद आयो ❤❤❤❤❤❤❤❤❤❤
@GangarajSanjyal-b1g
@GangarajSanjyal-b1g 2 ай бұрын
Khatra xa hai ❤❤❤karnali❤❤
@MaledraShahi
@MaledraShahi 3 ай бұрын
अति राम्रो हजुर धेरैधेरै धन्यवाद छ दुरदर्पण लाई नयाँ नयाँ देउडा भाकाको परुसतुति ❤❤❤❤
@singabudhathoki6446
@singabudhathoki6446 2 ай бұрын
धेरै धेरै राम्रो छ❤❤❤❤
@mamataneupane9104
@mamataneupane9104 3 ай бұрын
यस्ता प्रतिभाहरु दुरदराजका बस्तीहरुमा लुकेर रहेका छन् । यस्ता प्रतिभालाई साङ्गितिक मुल प्रबाहमा जोडेको खण्डमा हाम्रो मौलिक सस्कृतिलाई थप प्रबर्द्धन गर्न सकिन्छ । देशको गौरव र पहिचानलाई थप बढाउन सकिन्छ । पछिल्लो समयमा हुम्ली कलाकार समुहले निकै मर्मस्पर्शी देउडा गितहरु बजारमा ल्याईरहेको छ । सफलतालेशिखर चुमोस ,शुभकामना !
@Sanjayathapa07
@Sanjayathapa07 3 ай бұрын
Ramro lagyo part 2 pani dekhna paiyosh 🎉🎉🎉suvakamana😊
@PhulmayaShahi-z8t
@PhulmayaShahi-z8t 3 ай бұрын
छिट्टै आउछ प्रखाइ मा बस्नु होला❤
@KaudinyaGuru
@KaudinyaGuru 3 ай бұрын
तपाईंहरुले देउडा संस्कृती र देउडाप्रेमी श्रोताहरुको शिर उचो बनाइदिनुभएको छ ।हुम्ला मात्र होइन कर्णाली , सुदुरपश्चिम र नेपालकै गौरव बढानुभएको छ । अरु के दिन सकिन्छ र ! यहि हौसला , साथ र सपोर्ट त हो नि ! सफलताको शुभकामना !!!!
@chhabilalthapa4663
@chhabilalthapa4663 3 ай бұрын
दुर दर्पन ले माैलिक लाेप हुन लागेका भाका लाई यसरी ल्याई दिदा पुस्तान्तरण र संरक्षणमा टेवा पुर्यायकाे छ । अझै यस्ता भाका ल्याउनेछ । भन्ने अाशा सहित हार्दिक धन्यवाद
@DhanbahadurThapa-qf1wy
@DhanbahadurThapa-qf1wy 3 ай бұрын
धेरै राम्रो❤❤❤❤❤❤❤❤❤❤❤
@jbthapa2050
@jbthapa2050 3 ай бұрын
दुर दर्पन ले माैलिक लाेप हुन लागेका भाका लाई यसरी ल्याई दिदा पुस्तान्तरण र संरक्षणमा टेवा पुर्यायकाे छ । अझै यस्ता भाका ल्याउनेछ । भन्ने अाशा सहित हार्दिक धन्यवाद ❤❤❤
@Mallaofficial1
@Mallaofficial1 3 ай бұрын
सारै राम्रो दाेहाेरी उज्ज्वल सांगितिक भबिस्यकाे शुभकामना 🎉👏🙏🙏
@ViP-ex1wq
@ViP-ex1wq 3 ай бұрын
खुब मजा आयाे धेरै लामाे भैदिय जस्ताे लाग्ने शुभकामना हजुर हरुलाई ।🙏🙏🙏
@HshshUshhsy
@HshshUshhsy 3 ай бұрын
सारै राम्राे डेउडा सुनाैसुनाै लाग्ने
@manbdrthapa7470
@manbdrthapa7470 3 ай бұрын
सुनौँ सुनौँ लाग्ने ❤❤
@PurnaPrasadDhakal-r2e
@PurnaPrasadDhakal-r2e 2 ай бұрын
राम्रो छ
@surendrashahi6
@surendrashahi6 3 ай бұрын
राम्रो लाग्यो ।
@minashahithakuri7638
@minashahithakuri7638 3 ай бұрын
अति राम्रो ❤ सफलता को सुभकामना दिज्जु❤😘
@PawanShahi-b9j
@PawanShahi-b9j 3 ай бұрын
Congratulations dede 👏👏❤
@MimbdrBogati-ez1eu
@MimbdrBogati-ez1eu 3 ай бұрын
Ramro xa hamraa kalakaara haru.......
@BhimXetry-u2f
@BhimXetry-u2f 3 ай бұрын
Dami.xa.❤❤❤❤
@Shivsharanshivsharan-o1b
@Shivsharanshivsharan-o1b 3 ай бұрын
बधाई छ
@Prabaldani-bw7bs
@Prabaldani-bw7bs 3 ай бұрын
Dami 🎉
@bikashkarki2836
@bikashkarki2836 3 ай бұрын
Congratulations Ram Uncle ❤
@lalsinghkami4827
@lalsinghkami4827 3 ай бұрын
Dherai ramro deuda humli tim lai
@bugalShahi
@bugalShahi 3 ай бұрын
Sarai ramro😢😮😮🎉
@BishnuRegmi-lu6ox
@BishnuRegmi-lu6ox 3 ай бұрын
सारै मन छोयो हेरी रहुँ लाग्ने देउडा दोहोरी गायक हरुलाई शुभकामना।
@Arjunbogati-zq5cb
@Arjunbogati-zq5cb 3 ай бұрын
Dami
@TekDhami-t9d
@TekDhami-t9d 3 ай бұрын
Ati ramro
@SagunDamai
@SagunDamai 3 ай бұрын
धेरै राम्रो छ रम्बादुर भाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@thapalalijung7073
@thapalalijung7073 3 ай бұрын
सफलता को सुभकामना मेरो तर्फ बाट
@lokeshbudha5400
@lokeshbudha5400 3 ай бұрын
Kya maja ko deuda dohori waw
@PremRawal-uc1xd
@PremRawal-uc1xd 3 ай бұрын
फुच्चै राम्रो जति सुन्यो उत्ति सुन्नम लाग्ने
@randomvlog7725
@randomvlog7725 3 ай бұрын
Dami parts 2 chahiyo
@RenjnaShahi
@RenjnaShahi 3 ай бұрын
Congratulations 👏😊
@Self-defense614
@Self-defense614 2 ай бұрын
Waw❤❤❤❤❤❤❤
@bibekpariyar5279
@bibekpariyar5279 7 күн бұрын
Wow❤ deuda love jati yata hajir hai ta ❤❤❤
@SherHoly
@SherHoly 3 ай бұрын
दामी
@Shivsharanshivsharan-o1b
@Shivsharanshivsharan-o1b 3 ай бұрын
सारै निको छ
@manbahadurshahi5411
@manbahadurshahi5411 3 ай бұрын
daami
@thapalalijung7073
@thapalalijung7073 3 ай бұрын
दिदी ले गाउदा हात ले मुख छोपेको धेरै राम्रो अनि मुस्कान पनि खुब मन पर्यो ❤️❤️❤️😂
@PhulmayaShahi-z8t
@PhulmayaShahi-z8t 2 ай бұрын
धन्यवाद भाइ❤❤
@cpmedia143
@cpmedia143 3 ай бұрын
dami layo deuda💝💝💝💝💝
@JayKumar-tl6mg
@JayKumar-tl6mg 3 ай бұрын
❤❤❤❤
@KaudinyaGuru
@KaudinyaGuru 3 ай бұрын
सफलताको शुभकामना फुलमायाको टिमलाई !
@PhulmayaShahi-z8t
@PhulmayaShahi-z8t 2 ай бұрын
धन्यवाद 💝🙏🙏🙏🙏
@JENTERBOY
@JENTERBOY 3 ай бұрын
आहा! 🎉🎉❤❤
@BirendraRokaya-b223
@BirendraRokaya-b223 3 ай бұрын
🌺🌺🌺
@jagatpandey2445
@jagatpandey2445 3 ай бұрын
माैलिक भाषाको माैलिक गितकोलागि धन्यवाद । तर गाउँदा शुध्द सँग उच्चारण गरि एक आपसमा भनेको शब्दलाई ख्याल गरि गाउने पर्यास गर्नुहोस्।धन्यवाद ।
@Sangitofficalchannel
@Sangitofficalchannel 3 ай бұрын
Daami xa ❤❤
@rupsokafle2929
@rupsokafle2929 3 ай бұрын
२०२७ सालमा संस्कृतिविद सत्यमोहन जोशी ज्युले कर्णालीको लोकसंस्कृती, लोक साहित्य , इतिहासको खोजी गरि मदन पुरस्कार पाउनुभयो ।हामीलाई विश्व माझ चिनाउनु भयो ।दुरदर्पणले गरेको हाम्रो कर्णालीको लोकसाहित्यको संरक्षण, संवर्धनप्रती हामी आभारी छौ । लुकेर रहेका प्रतिभा नेपाली माझ देखाउने अवसर दिनुभएको मा धेरै, धेरै धन्यवाद ।
@babinrokaya1893
@babinrokaya1893 3 ай бұрын
Daami
@ChandanBohora3808
@ChandanBohora3808 3 ай бұрын
😲😲😲😲dami
@PurnaPrasadDhakal-r2e
@PurnaPrasadDhakal-r2e 2 ай бұрын
एकताका केटिसङ्ग गोठ खेल्न गएको याद आयो छाछोरिऔ ।
@Knowledge20673AJP
@Knowledge20673AJP 20 күн бұрын
Organic 🎉🎉🎉🎉❤❤❤❤
@ManbahadurKunwar
@ManbahadurKunwar 3 ай бұрын
नाम फरक पर्न गयो त
@hirabudha4847
@hirabudha4847 3 ай бұрын
केटाको पछाडि बसेको बच्चा नराख्नु होला आँ आँ गरेको गरेको गरे छ पाइन्ट पनि च्यातिएको छ बरु यो ठाउँ मा बुरा पाखा राख्नु होला अलि भिडियो हेर्दा सुवयन अरु त सुपर वेस्ट छ
@jayarajjoshi2154
@jayarajjoshi2154 3 ай бұрын
ठिक
@Rajanfemalevloges9941
@Rajanfemalevloges9941 3 ай бұрын
Malai ni sapot gardinu hai plz ❤❤❤
@DeviBudha-g6z
@DeviBudha-g6z Ай бұрын
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@rajendrajumla9048
@rajendrajumla9048 3 ай бұрын
Chole ka kura bujdaina ke jhalka lado ranka
@sangitakandel6597
@sangitakandel6597 3 ай бұрын
हाम्रो देशको सुदुरपश्चिको मौलिक लोक शॅंस्कृती डेऊडा गीतको जगेर्ना गर्दै गाउनुहुने कलाकारहरुलाई घन्यबाद ा
@ganeshbudhthapa6258
@ganeshbudhthapa6258 3 ай бұрын
धेरै धेरै राम्रो ❤❤
@SagunPariyar-g9j
@SagunPariyar-g9j 3 ай бұрын
धेरै राम्रो छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Self-defense614
@Self-defense614 2 ай бұрын
Waw❤❤❤❤❤❤❤❤❤❤
@USHABUDHA-y4n
@USHABUDHA-y4n 3 ай бұрын
❤❤❤❤❤❤
@SujataMalla-b8b
@SujataMalla-b8b 3 ай бұрын
❤❤❤❤❤❤
@tuthashahi5683
@tuthashahi5683 3 ай бұрын
❤❤❤❤❤❤❤
@pritamTiruwa-cg3qr
@pritamTiruwa-cg3qr 3 ай бұрын
❤❤❤❤❤
这是自救的好办法 #路飞#海贼王
00:43
路飞与唐舞桐
Рет қаралды 93 МЛН
When mom gets home, but you're in rollerblades.
00:40
Daniel LaBelle
Рет қаралды 125 МЛН
ЗНАЛИ? ТОЛЬКО ОАЭ 🤫
00:13
Сам себе сушист
Рет қаралды 3,9 МЛН
这是自救的好办法 #路飞#海贼王
00:43
路飞与唐舞桐
Рет қаралды 93 МЛН