हृदय बिदारक दोहोरी मन थामेर हेर्नू होला ,नेत्र र अनुजाको मुटुनै छेड्ने स्वर र शब्द / Netra & Anuja

  Рет қаралды 189,146

Arjun Khadka

Arjun Khadka

Күн бұрын

हृदय बिदारक दोहोरी मन थामेर हेर्नू होला ,नेत्र र अनुजाको मुटुनै छेड्ने स्वर र शब्द / Netra & Anuja New Live Dohori
आदरणीय दाजु श्रजक शिब हमला ज्यु , जो बिना लोक सङ्गीत को इतिहास अधुरो अपुरो छ हरेक श्रीजना उत्तिकै पृय अनि मुटु छुने !! वहाँ कै सदाबहार अनगिन्ती श्रीजना मध्य बाट एउटा अतिनै मीठो श्रीजना गाएक बिनोद भन्डारी र बिष्णु माझी द्वारा स्वर बद्द चारैतिर हावा चलिरहेको थियो - लोक पृय गाएक नेत्र भन्डारी र अनुजा पुडासैनी ज्यु ले अतिनै मिहिनेत गरि गाउनु भएको यो लाइभ दोहोरी !!
माया गरिदिनु होला !!
Original song credits
Song Title- Charai Tira Hawa Chali Raheko Thiyo
Singer - Bishnu Majhi & Binod Bhandari
Lyrics/ Music- Shiva Hamal
Live Dohori Audio Creation ............................................................................
Singer :Anuja Pudasaini & Netra Bhandari
Support- Badal Biswokarma , Gopal Poudel , Swostika Biswokarma , Jamuna Sunar
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
Bhuwan Bk
♪मादल / Madal
Madan Thapai,Prakash KC
♪बासुरी / Basuri
Shisir Ranabhat
♪सारङ्गी / Sarangi
Rajesh Gandharva
ढोलक / Dholok
Khem Rana
अक्टोप्याड / AuctoPad
Pawan Shahi
Recording mixing audio - Krishna lamchhane
cameraman & editing - avi jung shahi & bharat khadka
studio - Sursudha studio 9862095805,9861187509
#netrabhandari
#anujapudasaini
#anujakhadka
#charaitirahawa
#bishnumajhinewsong
#shivahamal
#binodbhandari
#newlivedohori
#livedohori

Пікірлер: 347
@rijannepal
@rijannepal 3 ай бұрын
नमस्कार म नेत्र भन्डारी🙏मैले सायद यो भन्दा पहिले यो गीत सुनेकै रैनछु जुन दीन प्रीय मित्र अर्जुन जि ले यो भाका मा एक पटक हजुर र अनुजा ले दोहोरी गाउनु पर्यो भनेर पठाउनु भयो मैले सुने मेरो शरीर मा काडा नै उम्र्यो वा राजा क्या गीत भनेर शिब हमाल जी लाई बिहानै फोन गरे अनी हामी केहि बिशेष छल फल मा बसीउ भाई बिनोद भन्डारी शिब हमाल जी अनी म केही सुखद छलफल पछी गयर यो भाका गाय माफी चाहान्छु भाका अली कन्फ्युज भयर गाको छु यती राम्रो शृजना बिगारेर गाउने अधिकार म सङ्ग थियन तर माफ दिनु हुने छ भन्ने पुर्ण बिस्वास सहीत हाम्रो कोसीस हजुर हरु मा समर्पण गर्न चाहान्छु हेरेर प्रतीकृया दिन नभुल्नु होला धनबाद🙏💕🙏
@bibekkunwar7865
@bibekkunwar7865 3 ай бұрын
शब्द चयन उत्कृष्ट ❤❤
@SantoshNeupane-jw3vu
@SantoshNeupane-jw3vu 3 ай бұрын
सुन्दा नि शरीर कामेको छ अङ्ग अङ्ग सिरिङ्ग सिरिङ्ग भाको छ शब्द शब्दले मन छोयको छ
@chandrapokhrel4926
@chandrapokhrel4926 3 ай бұрын
आहा शब्द दादा❤
@dhanbahadurGhalan-t3o
@dhanbahadurGhalan-t3o 3 ай бұрын
अत्यन्तै उत्कृष्ट छ हजुर को भ्वाइस हाई र लो पाटमा उत्तिकै गुन्जयमान थियोे आवाज सब्द उत्तिकै उत्कृष्ट ,फेरि पनि यस्तै दोहोरी को अपेक्षा गर्दा छु धन्यवाद ❤❤❤
@bindasbijaya9912
@bindasbijaya9912 3 ай бұрын
अलि कति मिस्तेक त भगवान बात पनि हुन्छ दाइ तर धेरै न्याए दिएर गाउनु भएको छ आफ्नै कथा जस्तो गरेर 😢😢😢
@MakarBirahee
@MakarBirahee Ай бұрын
लोक गीत यस्तो हुुनुपर्छ जो कान बाट पसेर मुटु छुएर आखाँबाट निस्कने ❤❤❤
@ganeshchand0002
@ganeshchand0002 3 ай бұрын
आहा नेत्र दाइको आवाज अति नै मन पराउने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤
@ghostff3ghostff3
@ghostff3ghostff3 3 ай бұрын
My favorite singer
@RatnaBahadurRokaya-j4i
@RatnaBahadurRokaya-j4i 23 күн бұрын
सााह्रै मार्मिक गितले मन छाोयाो । नेत्र भणडारीकाो स्चर र गाउने शैली साह्रै मान पर्छ ।
@sujaldhital4435
@sujaldhital4435 27 күн бұрын
शब्द र स्वर सारै राम्रो दुबैजनालाई सफलताको शुभकामना 🙏
@DeepRana-o7g
@DeepRana-o7g 3 ай бұрын
स्वारले शिखर चुम्ने शब्द नै उत्कृष्ट भएको दाेहाेरि र दाई सलाम छ।
@sudeepwagle1195
@sudeepwagle1195 3 ай бұрын
बिना अप्सब्द पनि दोहोरी हुनि रहेछ त ? कति राम्रो अनि कति उत्कट सब्द चयन दुबै जनाको जय होस
@arjunkhadka9546
@arjunkhadka9546 3 ай бұрын
हार्दिक धन्यवाद ❤
@kripalrana612
@kripalrana612 3 ай бұрын
अनुजा बैनिकाे अवाज धेरै मन पर्छ दिलमा छुन्छ।
@MilanJaishi-iq6rh
@MilanJaishi-iq6rh 2 ай бұрын
कतै खटपट हुन्छ की हाम्रो बिहे भको सपना नराम्रो चारै तिर हावा चलीरहेको थियो 😢
@NarayanShrestha-bw1ff
@NarayanShrestha-bw1ff 2 ай бұрын
माने दाजु हजुर को स्वोर शब्द अनि हजुर मिलाउनु भएको टुक्का ले सारै मन छोयो मैले त हजुर को गित पैलो चोटि सुन्दै छु सालाम छ हजुर लाइ
@kritanghimire5611
@kritanghimire5611 2 ай бұрын
नेत्र भण्डारी बाहेक अरुले गाउन सक्ने भाका होइन यो !! एकदम मार्मिक शब्द चयन !! दामि दामी !!
@sudeeplaudary6739
@sudeeplaudary6739 2 ай бұрын
तिम्रो सिउदो रङ्गिने तर्खर थ्यो मेरो लास मा पिताम्बर फर्फर थ्यो💘💘
@BirendraGulmeli
@BirendraGulmeli 2 ай бұрын
Aahaa Kati marmik geet ho Suni rahaxu lagne
@ddebindra67dd38
@ddebindra67dd38 3 ай бұрын
पछिल्लो समय मा धेरै मार्मिक मर्म इस्प्रसी गित गाउदै आउनु भएको छ अनुजा दिज्जु तपाईं को हरेक शब्द शब्द ले मुतु रेतिन्छ सदै सफलता को कामना .. सदै एस्तै एस्तै भावुक गित सुन्न पाइयोस❤❤❤
@sirisghale523
@sirisghale523 3 ай бұрын
नेत्र भण्डारी नेपाली लोकगीतमा एउटा यस्तो जादुगर आवाज भएको गायक हो सायद उनी पछि उनको जस्तो स्वर भएको लोकगायक कोही जन्मिने पनि छैन । यो भिडियो हेरेपछि जस्तो सुकै कठोर मन भएको मान्छेको पनि आँखाबाट आसु आएको हुनुपर्छ । नेत्र भण्डारी र अनुजा पुडासैनीको स्वरमा यो गीत पुन रेकर्ड भए कति राम्रो हुने ।❤❤❤
@rijannepal
@rijannepal 3 ай бұрын
सम्मान🙏🙏
@GitaGaire-
@GitaGaire- 3 ай бұрын
Aaha❤❤ ! गित पुरानो भाका मा नै सुन्नुको मज्जा बेग्लै हुन्छ! ❤❤
@shasirambk5781
@shasirambk5781 2 ай бұрын
आहा सुन्दर प्रस्तुति हरेक चोटि हेरिरउ लाग्ने सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ❤❤❤ सबै टिम लाइ मन छोयो ❤❤❤❤😢
@keshavneupane7704
@keshavneupane7704 2 ай бұрын
Wow netra dai sabda chayan Kya xa dai...
@SamipPanday-c8k
@SamipPanday-c8k 3 ай бұрын
एक्दमै मार्मिक शब्द संगीत र अझै सुनिरहु लाग्ने स्वर बास्तबमा कति को जिबन मा मेल खाएको घटेको घटना लाइ कुरा हरु लाइ स्वर सब्द संगित भरेर सम्पुर्ण संगित प्रेमि हरु को माझ दर्साउनु हुने सम्पुर्ण कलाकार देश को गहना लाइ हृदय देखि सम्मान 🙏🙏🙏 विशेष गरि नेत्र सर र अनुजा सिस लाइ र सम्पुर्ण टिम्लाइ सफलताको सुभकामना साथै सम्मान व्यक्त गर्न चाहान्छु 🙏🙏🙏❤️❤️
@omgurung6003
@omgurung6003 3 ай бұрын
छाडा गित गाउने हरुले यो गित बाट केही सिकुन❤❤❤
@krishnabhandari1259
@krishnabhandari1259 2 ай бұрын
मेरो बन्धु नेत्र भण्डारी को जादुमय आवाज 🎉🎉🎉🎉🎉❤❤❤
@sekhartimilsina8117
@sekhartimilsina8117 2 ай бұрын
आहा नेत्र दाजु🙏👀🙏🙏🙏मन छोयो र अनुजा सिस आहा छ दुबैको स्वर सब्द चयन असाध्धै राम्रो मार्मिक शब्द को बाण मनै छोयो बधाई छ तपाईहरुलाई❤❤❤❤हाल कतार बाट हेर्दै छु❤❤
@user-mangal981
@user-mangal981 3 ай бұрын
शब्द भित्र डुबेर गाउने गाएक गायिका मलाई धेरै मन पर्यो।
@XuchiiMagarni-hj8zz
@XuchiiMagarni-hj8zz 2 ай бұрын
जादुमय स्वर सङ्गै आङै सिरिङ्सिरिङ हुने शब्द सफलताको शुभकामना दुबै जनालाई🎤🙏🙏
@haribhetal1756
@haribhetal1756 3 ай бұрын
१० पटक सुनि सक्दा पनि फेरि सुनम लाग्छ...❤❤❤
@durgabahadur7769
@durgabahadur7769 3 ай бұрын
मनै छुने गित स्वरका धनी नेत्र भन्डारी भाइ अनि स्वरकी धनी अनुजा बैहिनी होल टिम लगाएत अजुन खड्का भाइ शुभ कामनाछ❣️❣️❣️
@sitarimal3945
@sitarimal3945 3 ай бұрын
मलाई मन पर्ने कलाकार मध्ये हजुरहरु दुबैजना पर्नुहुन्छ्🙏🙏कति राम्रो शब्द चयन
@grgroshan3243
@grgroshan3243 2 ай бұрын
Wooooooow super proud of you guys ❤
@MahajitSaud-we9pq
@MahajitSaud-we9pq Ай бұрын
आहा कति मिटो लये शब्द अनुजा दिदी अनि नेत्र दादा को गीत मा मजाले डुबेर सुन्दा झन् आनन्द आउँछ ❤ खुबै राम्रो आहा ❤
@GurungSukrakumar
@GurungSukrakumar 2 ай бұрын
नेत्र सरको गीत सबै सुनेकोछु आज सम्म यति आनन्द आउने गीत मैले कसैको सुनेको थिएन अनुज जि को 2/4सुनेकोछु धेरै मजा आयो धन्यवाद हजुर हरु दुबै जनलाई🙏🙏🙏
@karantamang6058
@karantamang6058 2 ай бұрын
Timro sorle mutu chedcha bunu tei mathi sabda usatai dubaiko ❤❤❤❤ajai ramro gardai janu Best of luck🎉🎉🎉❤❤❤❤❤
@GauleKtoVlog01
@GauleKtoVlog01 2 ай бұрын
Yeti ramro dohari Ani Netra dai ko voice always dohari king
@sandhyak.c.4897
@sandhyak.c.4897 3 ай бұрын
आहा दाइ बिस्वास नै लागेको छैन यति सम्म गहिराइमा डुब्नुहुन्छ भनेर वा वा दाइ यस्तो आङ जिरिन्ङ हुने शब्द त्यस्तै अनुजा जि को आवाज कति मीठो शब्द शुभकामना दुबैलाइ🙏🙏🙏🙏🙏
@Pokhara_lok_Suseliofficial
@Pokhara_lok_Suseliofficial 2 ай бұрын
❤wow❤ जति पटक सुन्दा पनि नथाकीने यति मिठो शब्द र आवज हरु दुबै जना कलाकार ज्युहरुको 🙏नेत्र भन्डारी ज्यु🙏अनुजा पुडासैनी ज्यु🙏wow🙏
@kalpugiri157
@kalpugiri157 2 ай бұрын
शब्दहरुले ज्यानै सिरिङ सिरिङ बनाउने कति सुने नि सुनिरहु जस्तो🤗🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@KhagendraThapamagar-fe6ry
@KhagendraThapamagar-fe6ry 2 ай бұрын
ठेगो को आधारमा निकै मिठा शब्द प्रहार गर्नु भाको छ दुबैले खास गरि दोहोरी भन्दा अलि फरक प्रस्तुती छ निकै मार्मिक
@arjunkhadka9546
@arjunkhadka9546 3 ай бұрын
आदरणीय दाजु श्रजक शिब हमला ज्यु , जो बिना लोक सङ्गीत को इतिहास अधुरो अपुरो छ हरेक श्रीजना उत्तिकै पृय अनि मुटु छुने !! वहाँ कै सदाबहार अनगिन्ती श्रीजना मध्य बाट एउटा अतिनै मीठो श्रीजना गाएक बिनोद भन्डारी र बिष्णु माझी द्वारा स्वर बद्द चारैतिर हावा चलिरहेको थियो - लोक पृय गाएक नेत्र भन्डारी र अनुजा पुडासैनी ज्यु ले अतिनै मिहिनेत गरि गाउनु भएको यो लाइभ दोहोरी !! माया गरिदिनु होला !!
@balkrishnaghimire6104
@balkrishnaghimire6104 2 ай бұрын
छाडा र उस्श्रीखल गित गाएर आफुलाई कलाकार हौं भन्ने गोवरहरुका लागि दह्रो झापड । मन छुने मार्मिक र मर्मस्पर्शी गितका लागि सलाम्🙏🙏🙏🙏
@arjunkhadka9546
@arjunkhadka9546 3 ай бұрын
लोक सङ्गीत को एक धरोहर , स्वर श्रीजना र प्रस्तुति का एक अब्बल उदाहरण आदरणीय नेत्र भण्डारी ज्यु र अनुजा पुडासैनी खड्का ज्यु को यो दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला
@t.mmusicproduction3643
@t.mmusicproduction3643 3 ай бұрын
आहा कति मीठो दोहोरी❤
@arjunanuja6688
@arjunanuja6688 3 ай бұрын
नमस्कार सम्पुर्ण मा म लोक दोहोरि गायिका अनुजा पुडसैनि खड्का अग्रज सम्माननिय कलाकार शिव हमाल दाजुको लय सब्द मा रहेको गित नेत्र भन्डारि दाजु सङ्ग चारै तिर हाव चलिरहेको थियो मार्मिक भाकामा दोहोरि गाउने प्रयास गरेकि छु के कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला 🙏❤️
@bibekkunwar7865
@bibekkunwar7865 3 ай бұрын
अति राम्रो सुमधुर स्वर ले भरिपुर्ण शब्द चयन पनि अति उत्कृष्ट छ दिजु
@mahendrakc5448
@mahendrakc5448 3 ай бұрын
आहा सारै राम्रो छ प्रगतीको शुभकामना अनुजा
@dharmendrakarki7300
@dharmendrakarki7300 3 ай бұрын
Dammi xa Anuja g❤❤
@sirisghale523
@sirisghale523 3 ай бұрын
अन्जुजी को स्वर धेरै राम्रो छ तर स्वर छोप्ने दुई बहिनीहरु अलि भोक लाग्या होकी होकी जस्तो देख्छु😅 । आगामी दिनहरुमा पनि नेत्र भण्डारी संगै यस्तै मर्मिक गितहरु सुन्न र हेर्न पाईयोस् ।
@ndhakal1085
@ndhakal1085 3 ай бұрын
Sundar … 😘😘
@Pokhara_lok_Suseliofficial
@Pokhara_lok_Suseliofficial Ай бұрын
फेरि आईपुगे सुन्न लाई 👌🙏🙏
@chakrabudathoki5072
@chakrabudathoki5072 3 ай бұрын
नमस्ते यो अनजात पूर्ण सैनिकको आवाजमा रहेको गीत सुन्न धेरै आनन्द आयो। तपाईँको म सधैँभरि राख्छु। एउटा यो गीत सुन्दा हेरे मधेरे विश्वास भए नाच्नुपर्छ यसमा अनर्थ नसोच्नुहोला यता। सबैले हेर्नुहोस् सपोर्ट गर्नुहोस् धेरै राम्रो मन सुनेकै छ। धेरै धेरै सम्झना छ। धेरै तपाईँको बेसप्रेन हो। तपाईँले धेरै गीतहरु मनपर्छ मलाई एकदम फलो गरिराख्छु।
@Chetkumar-bf7xd
@Chetkumar-bf7xd 2 ай бұрын
Dherai dherai ramro xa sadai vari hjr hru ko dhori hernna pauda dherai khusi milxa dherai dherai saman xa sabai janalai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Kaale_keto
@Kaale_keto 17 күн бұрын
कस्तो भावनामा बगेर गाउनुहुन्छ । अनुजा जि ले❤
@shivamusic9830
@shivamusic9830 3 ай бұрын
नेत्र सर लाई हामी सबै ले धेरै सपोर्ट गर्नु पर्छ। धेरै अब्बल अनि कुशल गायक हुनु हुन्छ। मन छोयो गीत ले wow❤❤❤
@munadahal8061
@munadahal8061 2 ай бұрын
Dherai ramro xa ABA feri pni Anuja Ra netra ji Lai Marne miti hudaina patro ma vanne song gauna lagaunu paryo hai Arjuna ji
@Aromamomdad
@Aromamomdad 3 ай бұрын
Dherai ramro voice xa hajur haru 2 jana koi ❤🙏
@prakashDarnal7183
@prakashDarnal7183 2 ай бұрын
❤अति मीठो गित र मन छुने शब्द दुबै जनाको सफल्ताको सुभ कामना 🙏❤️👍️
@mayakami7
@mayakami7 2 ай бұрын
Ekdam man xoyo yo geet le. Badhai xa parkash bhai ra Anuja bahini lai
@AlijaMagar-pz3gb
@AlijaMagar-pz3gb 2 ай бұрын
दोहोरी गित भनेको त यस्तो पो होस् जती सुने पनी सुनी राख्न मन लाग्ने
@PrakashKaushal-te4xl
@PrakashKaushal-te4xl 2 ай бұрын
Solute xa vitra man dekhi yo dui mahaan kalakaar jiu haruli
@RajkumarPariyar-jt4yy
@RajkumarPariyar-jt4yy 23 күн бұрын
आहा कति मिठो भाका तेहि माथि टुक्का टुक्का का मनै छोयो 😢😢😢😢😢
@Ridam_vlog514
@Ridam_vlog514 2 ай бұрын
Man xoyo.. Sarai ramro.. Lagyo.
@krishnabaral2124
@krishnabaral2124 3 ай бұрын
अजम्बरी गित ,आङै सिरिङ्ग हुने शब्द , साथै जादुमय स्वर ।
@ManBahadur-ui6gj
@ManBahadur-ui6gj 2 ай бұрын
मन छुने र आंखै रसाऊने दोहोरी गीत श्रवण गराउने यो टीमलाई धन्यवाद र बधाई छ।
@KrishnaKhadka-p6q
@KrishnaKhadka-p6q 2 ай бұрын
हरेक शब्दले मन छोयो दुबैलाइ उच्च प्रगतिको कामाना साथै चन्द्रमा झै चममन्न प्रस्तुतिय गरिमालाइ नतमस्तकपुर्ण सम्मान 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵❤️🇳🇵
@devnarayanpaudel3899
@devnarayanpaudel3899 3 ай бұрын
अति मीठो दोहोरी साथै मुटु चर्कने मार्मिक शब्द यतार्थ मा एस्तो कसैको जीवन मा नहोस
@NirjalaShrestha-h3s
@NirjalaShrestha-h3s 3 ай бұрын
कति मिठा मिठा शब्द आसुनै आयो❤❤❤❤
@gomasharma5021
@gomasharma5021 3 ай бұрын
It’s such a sentimental song 😢😢😢😢can’t control my emotions.Minor mistakes are ok to occur in such a song.You guys are already forgiven 🙏🏻🙏🏻❤️❤️❤️❤️🙏🏻🙏🏻
@dhurbakarki8817
@dhurbakarki8817 3 ай бұрын
arjun r anija को शब्द चयनमा मायुर छ्न अज नेत्र सरको झन कुरै नगरौ❤❤❤❤
@mahendrakc5448
@mahendrakc5448 3 ай бұрын
यहि स्पिडमा गित गाउनु अनुजा सारै राम्रो छ गितको लय र स्वर🙏❤️
@Grishb.k
@Grishb.k 3 ай бұрын
वास्तवमा मलाई यो गित निक्कै नै मन पर्छ । तर झनै राम्रो प्रस्तुति ।🙏🙏
@sandhyathapa1074
@sandhyathapa1074 2 ай бұрын
सुन्दा सुन्दै कति खेर आँसु खस्यो यति बिरह को गीत पत्तै पाएन
@gayatrilamsal9379
@gayatrilamsal9379 2 ай бұрын
गीत असाध्यै मार्मिक हो तर गायिका बैनी ले अलि माथि बाट गाउनु भयो कि जस्तो लाग्यो शब्द चै मन छुने गाउनु भयो खुशी लाग्यो दुबैमा सफलता को शुभकामना ।
@SunitaRaut-it4ml
@SunitaRaut-it4ml 3 ай бұрын
Netra ji KO sabda dherai man parcha
@ArjunSingh-ij1lc
@ArjunSingh-ij1lc 2 ай бұрын
Sabda chai derai ramro xa dubai Jana ko all ta best hjr
@shardakandel828
@shardakandel828 Ай бұрын
सारै मार्मिक गीत आशु तपतप चुहियो बधाइ छ दुवै दोहोरीका राजा रानी लाइ
@kaderkarkidholi2662
@kaderkarkidholi2662 Ай бұрын
दोहोरी गीतको अनुसासन र अती मीठास भाका राम्रो छ नेत्रा दाजु र बैनीमा
@shaktighimire3214
@shaktighimire3214 3 ай бұрын
आहा सारै राम्रो गीत गाउनु भयो।दुवै कलाकार हरु लाई धन्य बाद। फेरी पनि गीत गाउँदै जानुहोला ।
@puspakandel8829
@puspakandel8829 3 ай бұрын
दोहोरी होस त यस्तो उताउला दोहोरी गाउने हरु यहाँ आयर सिक्नु होला किर्पया
@PadamBk-of1fg
@PadamBk-of1fg Ай бұрын
अजम्बरी गीत सम्मान छ हाम्रो प्रिय कलाकार सरल ❤❤❤❤❤❤❤❤
@khatrichhetri837
@khatrichhetri837 2 ай бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
@manbahadur8379
@manbahadur8379 2 ай бұрын
Netra Anuja Ji Ko dohori Geet mast mast chha very good super
@kumarsubedi6175
@kumarsubedi6175 3 ай бұрын
अाज मलाई लाक्छ यो गित सुन्दा मेरो जीवन को काहानि सग मिलेर बनेको छ बधाई छ धोके बाज तिमी त खुशी छौँ होलि तर मेरो जिन्दगी यो गित जस्तै भको छ माया 😢😢😢
@GurungNetrabahadur
@GurungNetrabahadur 2 ай бұрын
दुबैकास्वर अति मिठो गितपनि उस्तै धन्यबाद नदिइ बस्न सकिन।फेरिपनि धन्यबाद छ.....
@sarugautam9768
@sarugautam9768 3 ай бұрын
सारै मर्मस्पर्षी गीत❤ दुबै जनालाई अझै बढी सफल्ताको शुभकामना🙏
@rameshpandey1377
@rameshpandey1377 3 ай бұрын
जादुमय सोर छ बैनी अनुजा को खोजी खोजी सुन्ने गरेको छु लोक दोहोरि❤❤❤सफलता को सुभकामना
@SushilVishwokarma
@SushilVishwokarma 2 ай бұрын
सबै भन्दा बडि र धेरै मन पर्ने आवाज बिशनु माझिको थियो भने त्यो भन्दा नि बडि मन पर्ने आवाज अनुजा पुडासैनी को देखियो सुनम सुनम लाग्ने
@arjunanuja6688
@arjunanuja6688 2 ай бұрын
धेरै धेरै धन्यवाद अनि आभारि छु यस्तै माया सधै पाइरहु🙏
@Namublog
@Namublog 3 ай бұрын
Badal mero vai laai dekhda khusi lageyo
@GRISHMAYOUTUBECHANNEL
@GRISHMAYOUTUBECHANNEL 3 ай бұрын
यो हो नि नेपाली दोहोरी ❤❤❤❤❤❤
@OmkarBk-sz5ss
@OmkarBk-sz5ss 2 ай бұрын
मिठो स्वर को धनी हजुर हरु लाई सलाम छ💘💘🙏🙏
@umeshrijal6913
@umeshrijal6913 2 ай бұрын
बास्तमा मलाइ यो गित निकै नै मन पर्छ
@RamaRokaya-hr3et
@RamaRokaya-hr3et 3 ай бұрын
आहा छाडा दोहोरी गाउने हरु,एता सुन दोहोरी भनेको येस्तो पो हो❤❤
@ramsharansapkota5443
@ramsharansapkota5443 2 ай бұрын
हैट ! शब्द🙏
@anupakitmagar2967
@anupakitmagar2967 2 ай бұрын
आजसम्म सुनेका गीतहरु सयौ गीत मध्य सबै भन्दा यो गीत धेरै राम्रो लाग्यो 🫡🫡🫡
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs 3 ай бұрын
आहा कति मिठो र मार्मिक गित❤ सफलताको शुभकामना 🎉🎉🎉🎉
@udekgurung2314
@udekgurung2314 Ай бұрын
Ramro xa, badhai 🎉
@rambk3652
@rambk3652 3 ай бұрын
wow😱 याे हाेनि दाेहाेरि गित कति फिइइ..लमा गाउनु भएको मनै छुनेगरि। अनुजा साच्चिकै राम्रो गायिका रहिछन रुप पनि राम्रो, स्वरपनि मिठाे, गायनसैलि शब्दसँकलन त्यस्तै मनछुने अति उत्कृष्ट 👌👌 सम्पूर्ण कलाकारहरुलाई अनगिन्ती शुभकामना🎊💐🌹❤️🙏
@anushathami1852
@anushathami1852 7 күн бұрын
Atinai marmik geet samasn xa sabai tim lai
@adhikarifamily2418
@adhikarifamily2418 3 ай бұрын
सारै मार्मिक गीत, मन छुने शब्द, गीत होस् त यस्तो पो,धेरै धेरै सफलताको शुभकामना
@man_bk
@man_bk 2 ай бұрын
आहा ल बधाई छ ।
@prbtrawal7306
@prbtrawal7306 2 ай бұрын
मार्मिक स्वर भाका मन छोयो
@AmmarBohara-we7ep
@AmmarBohara-we7ep 3 ай бұрын
Namskar अनुजा दिदी र प्रकाश पराजुलीको अलि मुटु छुने मार्मिक दोहोरी गीत ल्याउनु पर्यो अर्जुन सर अर्को भागमा ❤❤❤❤
@munadahal8061
@munadahal8061 2 ай бұрын
Yo song pni dherai ramro gaunu vako xa maile ta sayau choti heri sak
@IndiraGhimire-w3e
@IndiraGhimire-w3e Ай бұрын
❤ k lekhnu ra man mutu nai phutera aauxa.....❤❤❤❤
@KailashDadel
@KailashDadel 3 ай бұрын
यस्तो पो हो दोहोरी भनेको।
@netrabishwokarma898
@netrabishwokarma898 3 ай бұрын
आहा! गित भनेको यस्तो हुनुपर्छ ।साच्चै हृदय बिदारक गित।😢😢
@narayanbhandati4443
@narayanbhandati4443 3 ай бұрын
सारै मन छोयो सारै राम्रो गित ❤️❤️🙏🏻
@myyoutubechannelofficial923
@myyoutubechannelofficial923 3 ай бұрын
बयान गर्न शब्द नै भेटेन❤
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 136 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 289 М.
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,3 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26