चुनाव को बेला मेहर हर्क साम्पाङ राइ लाइ भोट न दिने हरु कति पछुताइ राखे को होला कति रुइ राखे को होला अहिले धाराने जन्ता को मन जितेर कम गरे को देख्दा यति मिठो गित गाको सुन्दा बिचरा हरु
अत्ति मार्मिक अनि सत्तेता ओकलिएको सुमधुर स्वार युग युग गुन्जिरहेको होस सबै नेपालिको मन मुटुमा बस्न सकेको होस मेयर साब
@mespangrai5240 Жыл бұрын
People's real hero!
@Tuwachung10 Жыл бұрын
ज्यु।
@manuthapa7889 Жыл бұрын
हैन मेयर साब कति राम्रो हो होउ सोर मलाईत खुसिले गदगद भयहो मेयर साब
@dhanbirrai59312 жыл бұрын
धरान बाट उदाएको रातो तारा हर्क! काल माक्र्सको लेख जो परिवर्तन ढिलो नै हुन्छ।
@dbthulungrai6630 Жыл бұрын
नेतृत्व कर्तासङग यि गुणहरू हुनैपर्छ! जुन मेयर साम्पाङ्गमा छ।
@motilalrai73324 ай бұрын
सत्यको जित बिस्तारै मौलिदै अगाडि बढ्दै गएको अवस्था छ सबै असत्य लाई चिरफार गर्दै सत्यको बाटोमा लागेको छ सबैले नमन गरौं ।
@Aviraj4902 жыл бұрын
मीठो सब्द मीठो स्वर सुन्दर गित बहुप्रतिभाको धनी हर्क सर!🙏🙏🙏🙏
@deepakrai48572 жыл бұрын
देशको र जनताको आशाको दियो स्वच्छ हृदयको खानी जनता सधै शिरोपर राखी हिड्ने हर्क साम्पाङ राई धराने जनता धराने मेयर सबै भाग्यमानी हुनुहुन्छ । जय धरान 🙏
@yakthungsvloghangfora32822 жыл бұрын
क्रान्तिको नयाँ डाइमेन्सनको सुरुवात धरानका मेयर हर्क साम्पाङ् धराने नागरिक र सम्पूर्ण सर्जक सचेत पौरखी श्रमदाताहरुबाट सुरु भएको छ हृदयदेखि नै उच्च सम्मान छ 🙏✊💐
@raijain39562 жыл бұрын
अरे वा 🙏बहुप्रतिभा को धनी हाम्रो मेहर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@lamaraju34542 жыл бұрын
आहा अति राम्रो गित सगै एति मीठो स्वर का धनी हामी सबै को हर्क साम्पाङ सर
@gopalpumarai6872 жыл бұрын
उहाँ भनेको एक उधारनीय पात्र हो हाम्रो देशको नेता भनाउदा हरुले उहाँ बाट केही सिक्ने होकी।
@rairai929 Жыл бұрын
बहु प्रतिभावान हाम्रो मेयर साब सधै स्यालोट छ्। हामि सबैले साथ दिनु पर्छ र देश लाइ नेत्तृत्व गर्ने ठाउमा पुर्याउनु पर्छ ।।
@danbahadurbankabal6369 Жыл бұрын
Nice song myer sir ko
@bhojpurekhukurionlineonlin58282 жыл бұрын
सारै मीठो भाब भको गित मेयर साम्पङ्ग ज्यु को साउदी देखि सुन्दै छु
@bandanarai22302 жыл бұрын
सबै कुराको पुर्णातले भनिपुर्णा मेरो प्यारो भाई धारान उपमहनगर मेयार, हार्कासम्पाङ्ग राई, परिस्थिती जस्तो सुकै अए पनि उच्चा मनोस्थितिको ठुलो सान्सार बोकेर ठुलो सोच साङ्गै ईस्थनिया सारकर्कोमा बेस्तता बधैछा एति राम्रो बिकस सङ्गा सङ्गै गित सङ्गितले पनि सरा पब्लिक लै मनरान्जन दिनु भएकोमा धन्याबाद।।।
@LhamoTsering-hg3fj Жыл бұрын
www you are right. Thank you.mayor Harka sampang 💐🌻🌲🇳🇵🇳🇵🇳🇵🌲🌻🍀
@KishanLama-gt5el Жыл бұрын
हर्क सर जस्तो मेयेर पाउनु धरान को जनता धेरै नै भाग्गेमानि रैछ अब को पाँच बर्स पछि पनि वहालाइ नै भोट हालेर जिताउनु होला जय नेपाल
@rupeshrai88394 ай бұрын
👌👌👌👌
@bartamrai28602 жыл бұрын
हुन्न झुटा मनका कुरा 🌹🌹🌹मेयर साब साचिकै देशको एक सच्चा सपूत हुन। 🙏🙏🙏
@dewanDiwas Жыл бұрын
सबै प्रतिभा मा भरी पूण हुनुहुन्छ धरान को मेयर ज्यु। धेरै समय पछी एउटा असल छोरा पाएको मा हामी नेपाली जनतालाई गरभ छन्।👍👍💪💪🦁🦁🦁🦁
@bharatbirrai97912 жыл бұрын
प्रतिभा का धनी, हर्क राज साङ्पाङ राई ज्यु को सङीत सुन्दा खुशी लाग्यो।👍️
@dambardc95842 жыл бұрын
सारै मन पर्यो देशले मागेको मान्छे तिमी।💪💪
@sitarai323 Жыл бұрын
Kati khusi lagxa kati milne hasne hamro meyar sir
@ishojbhujel4867 Жыл бұрын
आहा अतिनै सुन्दर भोइस मेयर हर्क साम्पाङ ज्यु 🙏🙏🙏
@NarendraIjam-t8nАй бұрын
देश र जनता बिच अत्यन्तै सम्बेदन्शिल शन्देस मुलक मेयर साब को सुमधुर आवाज आहा सलुट छ हजुर लाई 💕💕💕💕💐💐💐🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@sebankumarkarki9842 жыл бұрын
Dami voice Harka sir Assam dekhi
@dilutamang76192 жыл бұрын
मेयर साव,मिठो स्वरको धनी हुनुहुदोरहेछ।
@jayahangrai60062 жыл бұрын
Hou ati ramailo. Meyar vaneko yesto po hunuparxa🥰🥰🥰🥰🥰
Harksapang Jiu harur jimme bary neta ko sath Sath ramailo Pani hunu hudo rahechha 😊❤😂 hamro Nepali Ko shwavhi manny mer Babu good 💯🙏👌🌹🤗👍
@nabinbastola11542 жыл бұрын
मीठो स्वर सुन्दर गित बहुप्रतिभाको धनी हर्क सर
@milanrai7974 Жыл бұрын
बहु प्रतिभाशाली इमानदार निष्ठा र मनको धनी मेयर हर्क साम्पाङ सर लाई जुनसुकै शब्दले बयान गरेपनि न्याय गर्दैन ❤️❤️❤️
@bipinrai16492 жыл бұрын
wow wow wow क्या सुमधुर आवाज मेयर साबको फेरि एकचोटि डबिङ यानी recording हुनु पर्छ मेयर साब। साह्रै भावनात्मक मार्मिक शब्द।
@udimraibro33552 жыл бұрын
Wow सेलुत छ हर्क साम्पाङ्ग ज्यु म नि हजुर को दाजु भाइ भित्र नै पर्छु हाल मलेसिया देखि हेर्दै छु🙏🙏🙏🙏🙏🙏🙏🙏🥀❤️❤️
@PadamBuhadur5 ай бұрын
जय हर्क सर कति मिठो सोर हजुर को तपाइे जस्तो मेर पाउनु त हाम्रो अलि कति भय पनि मेरो मन पलायको छ यो देशमा कोहि छ हाम्रो मान्छे जस्तो बल्ल लागो सर जय हर्क जि सलाम छ तपाइलाई मेरो तर्प बाट
@jaykhalingraii69842 жыл бұрын
मन पर्ने मान्छेको स्वार र गितपनी साहरै मन पर्ने कत्ती राम्रो 😊
@rajibale1357 Жыл бұрын
खतरा पो रहेछ ।।
@santoshbhattarai87032 жыл бұрын
Wow wow saluta xa hjurlai mero bidhesi le sunne song vaneko yastai huxa malai sarai man paryo
@krishnakumarirai87972 жыл бұрын
शब्द हरु बेस्ट छन् संगीत र आवज बेटर नै छ 👍👌🙏
@thapaganga38902 жыл бұрын
अति राम्रो मीठो छ मेयर साहेब ज्यु तपाईंको गित अनि स्वर ।
@devrajtamang18822 жыл бұрын
सुरिलाे अावाज,सुमधुर स्वरअनि मिठाे शब्दले भरिएकाे याे गित सार्है मन पर्याे । हार्दिक नमन छ हर्क साम्पाङ ज्यू लाई🙏
@binoddhamifromsoltichannel55912 жыл бұрын
Wow yrrr छक्क परे मत बहुमुखी प्रतिभाका धनी मेयर हर्क साम्पाङ्ग जू कोटी कोटी नमन् 👌👌👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 जय नेपाल।।।।
@anbahadurpun56802 жыл бұрын
अति राम्रो धारन काे मेयर हर्क साम्पाङ राई को देस भक्ति गित नेता होस त उहाँ जस्तो बधाई छ ।
@karanpegnimagar2 жыл бұрын
प्रिय मेयर हर्क साम्पाङ् लभ यु हजुर महान हुनुहुन्छ😘😘😘
@narsinghkhati2619 Жыл бұрын
कति राम्रो बिकास प्रेमि नेता हर्क जि सलाम छ हजुर जस्तै नेपाल देस लाई खाचो छ।जय नेपाल
@khumasubedi529 Жыл бұрын
हर क्षेत्रमा दखल राख्ने मेयर कमालका व्यक्तित्वका धनी,निडर साहसि देेश भक्त गजबका रसिला हसिला क्या गजब ।।।
@purnachhetri45112 жыл бұрын
He is one n only a great son of Nepal❤ lots of love from USA ❤🎉🎉🙏🙏🌹🌹
@mespangrai5240 Жыл бұрын
Real people's hero
@Apremrai Жыл бұрын
wowowoo बहुप्रतिभा को धनी मेयर हर्क साम्पाङ्ग 💐🙏
@mingurung41832 жыл бұрын
Multi talented mayor of Dharan to be honest how lucky dharane people respect
@narayanrai8202 жыл бұрын
wow ! मेयर ज्युको विलक्षण प्रतिभा देखेर आत्मविभाेर नहुने साहेदै नहोला❤️👏👍️💪👌 ! जस्को बर्णन जति गरे पनि कमै हुन्छ !
@anilrai72012 жыл бұрын
Wow great mayor saab 🙏🙏🙏❤️❤️❤️👍️👍️👍️
@funentertainment4876 Жыл бұрын
धराने बहुप्रतिभासाली मेयर हर्क सरलाई सलाम छ
@brabosera48292 жыл бұрын
बबाल दामी गित ..., best of luck😍
@pramilarai98662 жыл бұрын
हर्क साँम्पङ्ग मेयर प्रतिभाका धनि हुनुहुन्छ 🙏
@chandmohan760 Жыл бұрын
मिठो रचना सुरिलो स्वर बहु प्रतिभाको धनी मेयर हर्क साम्पाङ राई सर मन छुने शब्द प्रस्तुत रचना लाई पुरै गीत पाउँ सर अति मन परेको छ मलाई यो गीत
@padambdrpun37102 жыл бұрын
जय धरान अग्रिम सुभकामणा
@jushanrai2 жыл бұрын
ल है हजुर हर्क साम्पाङ राइ जिउ हाम्रो भासा धर्म जोगाउ किराती बोउदिस्त को भासा पढाइ गरुम है हजुर द्स ओम्ला जोडेर बिन्ती गर्छु हजुर । म किराती सस्कार साकेला गाउपालिका खोटाङ बाट
@ramesharai97372 жыл бұрын
अस्ति 6000जन्ता उपस्थित हुदाँ यो गीत गाउन पर्ने हो, मेयर ज्यु 🙏
@basantithebe77062 жыл бұрын
Wow !so melodious song👏👏👏multi -talented our mayor 🙏🙏
@satyagurung83942 жыл бұрын
Waooo dami xa hai meyar sab 🙏🏼🙏🏼🙏🏼🎉🎉🎉❤❤❤
@tayahangrai67542 жыл бұрын
Sarai ramro cha yo geet each and every words are so powerful this song has to go to market .
@worldpeace3753 Жыл бұрын
Wow what a great voice, n song very heart touching, Harka Sampang incarnation of kirateshwor Mahadev, one day he will unite all Nepali n take back our lost land from India, like Darjeeling, Sikkim, n all kali Nadi.limpuwadhura.
@3D_eyes2 жыл бұрын
So melody voice.....much HARKA SAMPANG IS A MULTI TALENT MAYOR OF NEPAL
@chandrakallalimbu77972 жыл бұрын
wow babal xa harka sampang sir ko song voice hjrko git haru sabai suneko xu dami damii.
@rabirai6874 Жыл бұрын
Jay harka sampang ❤
@koykogaming71742 жыл бұрын
Aaha kati mitho Aawaj hajurko socha jastei🤗🤗🤗🙏Mayar sir
@jonathanrai7815 Жыл бұрын
कुनै सब्द पाइन मैले धन्यवाद दिनलाई एकदमै राम्रो लाग्यो मेयर हर्क साम्पाङ जिउ शिर झुकाएर नमन lots of love from jhapa यस्को track ( karaoke) पनि अप्लोड गरिदिए आभारी हुने थिएँ
@asharai7232 жыл бұрын
Akdam ramro xa geet
@reshamdong860 Жыл бұрын
प्रतिनिधि होस त हर्क साम्पाङ राई जस्तो जय होस् ❤
@gobindathapa2049 Жыл бұрын
विलक्षण प्रतिभाका ध्वनी मेयर हर्क साम्पाङ,धन्य हुनुहुन्छ जेमा पनि निपुण एक्दम राम्रो र रमाईलो👍️🇳🇵🙏हजुरका ईकृतीहरुएक दिन ईतिहासमा कोरिने छ दामि
@gokulrana8245 Жыл бұрын
मेयर सापको मन पनि राम्रो गित पनि राम्रो ।
@abiraltamang9105 Жыл бұрын
wow!!साच्चिकै बहुमुखी प्रतिभा को धनी मेयर सब!!!!
@yakhaindrarairai5585 Жыл бұрын
जनबादी गायक जे बि टुहुरे भन्दा केही कम छैन उहाको सोर उहाँ दोस्रो जे बि हुन
@gangarajbanshi16322 жыл бұрын
good one and congratulation mayor jiu
@nepalhimalayantrekkingguid95412 жыл бұрын
मलाई त केही भन्न सब्दनै अएन सम्पाङ जय धरान।।।।।
@sobapgamer72612 жыл бұрын
साच्चै मिठो सप्द हर्क साम्पाङ्ग लाईं मेरो नमस्कार
@amritarai43522 жыл бұрын
Wow 😀 great 👍 sing, keep it up 👏💐👏 मेहेर ज्यू
@AnilBomjan-h6h26 күн бұрын
La haie La haie 👏👏👏❤️❤️❤️nachyeo nacheyo sabaie jana💃
@bhegbahadurgm89132 жыл бұрын
Number one meyor Harka sampang 🙏💕🇳🇵🙏💕🇳🇵
@samsubedi7830 Жыл бұрын
जय धराने मेयर साब 😮❤
@kishormagar14882 жыл бұрын
Wow damme xa harka sir 👍️👍️👍️👌👌
@TC-wh8mj2 жыл бұрын
Wow what a talented, all rounder mayor sab ❤
@ssrr86902 жыл бұрын
Wow amazing voice ani songs
@bikramrai27782 жыл бұрын
sarai mito sapda man xuyo yo git le..jay harka sampang
@Magargang104 Жыл бұрын
बहु प्रतिभा शालि मेहर ज्यु। हजुरको गितहरु जति सुने पनि सुनिहरु लाग्ने, मनमा कति आनन्द मिल्छ हजुर को गितहरु le🎤🎼।❤
@arjunrai3126 Жыл бұрын
एक मात्रै बहुप्रतिभा हुने मेयर हर्क राज राई
@Luv_.148 Жыл бұрын
Sar yogit gungl ma aaye pani mero manxuyo hajur Lai dhanybad sar yogit Le mero asu ayo