I am in Tears with Indrakala Rai! Heart Breaking Story !! BISWA LIMBU PODCAST EP 303

  Рет қаралды 195,647

Biswa Limbu

Biswa Limbu

Күн бұрын

For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9862153651
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload podcasts,vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
#BISWALIMBUPODCAST

Пікірлер: 964
@Abinashghisingofficial
@Abinashghisingofficial 23 күн бұрын
को को हुनु हुन्छ voice of Nepal herera yataa aaunu hune jati हाजिर हुनु है मिलेर अगाडि बड्नु पर्छ 🙏
@tenjingraiRai
@tenjingraiRai 23 күн бұрын
Heriyo hai voice ma
@aleena6488
@aleena6488 22 күн бұрын
Ma pani
@ayushrana799
@ayushrana799 22 күн бұрын
🤚🤚
@samzanag.tamang1405
@samzanag.tamang1405 22 күн бұрын
म पनि भोइस बाट आको है😊
@ManjuPhago-t1r
@ManjuPhago-t1r 22 күн бұрын
Ma pani
@PabitraRai-s9d
@PabitraRai-s9d 21 күн бұрын
मेरो श्रीमानले उनको अन्तरबार्ता सुनेर एकदमै राम्रो गायिका धेरै दु ख गरेको बहिनी रहेछ भन्नुहुन्थ्यो तर मैले चै भोइस पछि मात्रै खोजेर हेर्दैछु एकदमै मन छुने कथा । धेरै अगाडी बढ्नु बहिनी धेरै माया अनि आशीर्वाद ❤❤
@geetarai9693
@geetarai9693 22 күн бұрын
द भोइस हेरेर यहाँ पोडकास्ट हेर्ने आको हेरेर मनै रोयो😢😢 आसु आयो😢😢 उज्ज्वल भविष्य को शुभकामना बहिनि🤞🤞❣️❣️
@santoslimbu3422
@santoslimbu3422 19 күн бұрын
Ma pni😂
@geetarai9693
@geetarai9693 19 күн бұрын
@santoslimbu3422 आधा हासो आधा रुवाई 🤞🤞50/50हजुरको🙏
@Adrishya123
@Adrishya123 19 күн бұрын
Same
@nil3171
@nil3171 14 күн бұрын
Ma pani❤
@SumitraThulung-m4g
@SumitraThulung-m4g 12 күн бұрын
Voice of Nepal ma chineko indrakala bainilai vabisya ekdam ramro xa suvakamana!
@dineshrai5865
@dineshrai5865 22 күн бұрын
यति सानो उमेरमा कति ठूलो भोगाइ इन्द्रकला बैनीको! कति परिपक्व सोच। कति साहसिक ब्यक्ति! सलाम छ बैनीको हिम्मत र सोचलाई । तिमीले आफूलाई जितिसक्यौ। अब संसार जित्नेछौ। हामी त्यो दिनको प्रतीक्षामा छौँ तिमीले सोचेको सबै पूरा होओस्। धेरैधेरै आशिर्वाद र शुचकामना।❤❤❤
@avenglimbau6897
@avenglimbau6897 22 күн бұрын
Voice of nepal season 6 हेरेर यतातिर झरेको है स्वर असाध्यै मिठो लाग्यो
@bhaktimanrai7780
@bhaktimanrai7780 4 ай бұрын
बैनिलाई विश्व जिको पोडकास्टवाट चिनियो।Thank you soo much Biswa ji for exploring such a amezing talent.watching from sikkim.
@ekhab4rofficial
@ekhab4rofficial 4 ай бұрын
kzbin.info/www/bejne/n5OtoKyMf72qla8&lc=UgzBc2YtiVcPR4-sLDx4AaABAg
@Durgadarlami-i6j
@Durgadarlami-i6j 3 ай бұрын
Same
@lggrg612
@lggrg612 Ай бұрын
@@Durgadarlami-i6jknow her from 30th Kathmandu mahanagar ko concert bata she is so pure, beautiful ❤
@Nasikhe333
@Nasikhe333 22 күн бұрын
Voice batw maile chahi 😅
@jiyasarai4072
@jiyasarai4072 4 ай бұрын
ईन्द्रकला राई को आवाज एकदम सुन्दर छ । यो आवाजमा सुनिरहन पाउँ सुन्दर गीतहरु । कालजयी गीतहरु ।
@BishnuBishnu-gc5kt
@BishnuBishnu-gc5kt 4 ай бұрын
यो बहिनीको स्वर एकदम युनिक अनि अति सुमधुर रहेछ। अरुना लामा तारा देबि जस्तै सदाभार भएर चम्की रहनु ।सफल्ता शुभ कामना 👏👏👍️👍️
@pureeram7837
@pureeram7837 23 күн бұрын
यति हिट गायीका बैनी लाई आज सम्म चिन्न सकिएको रहेन छ तर उहाँको गीत हरु सबै सुनेको रहेछु। तर आज the voice ले चिन्ने मौका दियो thank you the voices ❤
@KhagendraChemjong-vl6ot
@KhagendraChemjong-vl6ot 4 ай бұрын
बिचरा बहिनी ले धेरै दु:ख पाएको रहेछ सबै ले सपोर्ट गरौं ।
@ramrijal2516
@ramrijal2516 2 ай бұрын
सहि भन्नुभयो
@ChandraRai-i7o
@ChandraRai-i7o 4 ай бұрын
जिन्दगीमा सफलता पाउने भनेकै दुःख सँघर्ष गर्नेले हो आगामी दिनको लागि अझ प्रगतिको कामना छ बैनीलाई
@chandrarai9036
@chandrarai9036 21 күн бұрын
ईन्द्रकला बहिनी तपाँईं मेरो "हिरो" हुनुहुन्छ! तपाँईको आमालाई घर बनाईदिने ईच्छा पूराहोस🙏! तपाँईको सदा प्रगति होस, हार्दिक शुभकामना!!!
@raiumang6847
@raiumang6847 22 күн бұрын
म चाहिँ भ्वाइस अफ नेपाल हेरेर आको हो।उहाँले गाउनु भएको यत्ति राम्रो गीतहरू सबै सुनेको थिए तर गायिका काे रहेछ भनेर कहिले बुझ्ने इच्छा भएन😢❤
@LalAle-uu4jz
@LalAle-uu4jz 4 ай бұрын
मिठाे आवाजकी धनि नानु । नानुकाे भविष्य उज्जवल छ । परिश्रमी हातहरुलाइ भगवानले पनि साथ दिन्छ ।
@ranuchamling1890
@ranuchamling1890 4 ай бұрын
यति मिठो स्वरकी धनी त वाहा बहिनी पो रहेछ।आज चिन्न देख्न पाईयो।विश्व लिम्बू अति उत्कृष्ट ब्याक्ती हुनु हुन्छ बहिनी लाई धेरै धेरै माया।
@jassupunmagar5842
@jassupunmagar5842 4 ай бұрын
इन्द्रकला राई नानू अझै धेरै राम्रो राम्रो गीत गाउदै गर्नु सफलताको शुभकामना 💙💙💙💙
@LaxmanRai-u2c
@LaxmanRai-u2c 23 күн бұрын
बैनीको सानो उमेर देखिको संघर्ष एकदम प्रेरणादायी छ र आउने निम्न बर्ग को संघर्षरत मान्छेहरुको लागि😢😢
@SangamKulung
@SangamKulung 4 ай бұрын
तपाईंको कथा सुनेर दुख लाग्यो ।इन्द्र्कला दिदि❤ अहिलेसम्मको उत्कृष्ट interview
@debendrarai2150
@debendrarai2150 4 ай бұрын
विश्व जी सहर मा बस्ने नानी हरु बेबारिक हुदैन भन्थे तर यो नानीलाई हेरेर सुनेर सारै खुशी लाग्यो good luck 🤞🤞 नानी
@RojinRai-d2z
@RojinRai-d2z 3 ай бұрын
मज्जा आयो वास्तविक भोगाईको कथा आउदा आँसु आयको पत्तो भयन।उदाई रहेको गायिका हाम्रो खोताङ्गे चेली इन्द्रकला राईलाई हार्दिक सुभकाना
@kalpanarai77M
@kalpanarai77M 21 күн бұрын
so sweet voice 👌geet ekdam man parne tara anuhar na chineko 😢voice of nepal herera khojdai aako ma dherai khusi lagiyo god bless u sis ajai agadi badnus❤❤❤
@shantamusiclover
@shantamusiclover 23 күн бұрын
बैनीको स्टोरी सुन्दा धेरै रोईयो 😢,17 बर्षंको उमेर बाटै परिवार को जिम्मेवारी। निष्ठुरी बाबा रहेछ।
@dinanathsharma8455
@dinanathsharma8455 4 ай бұрын
तपाईंलाई ईश्वर ले कला दिएकाे छ तर अहंकार दिएकाे छैन , आहा कति राम्रो स्वर रहेछ याे ईनटरभ्यु सुनेर तपाईंका सबै गीत सुनेँ कति खुसि लाग्यो कति । आगामी दिनमा पनि हजुरका गीतहरु सुनिरहन पाँउ ।
@skyblue7532
@skyblue7532 2 ай бұрын
धन्यवाद बिश्वजी गायीका बैनि इन्द्रकला राई लाई चिन्ने मौका मिल्यो ! यस्तो राम्रो राम्रो गितहरु गाउनु भएको रैछ सुन्न त सुनेको मन पनि परेको तर मान्छे चै चिनेको थिएन सो , बैनिलाई अज्ज उज्वल भविष्य को शुभकामना छ 🙏❤️
@MadhuRai-qq8mv
@MadhuRai-qq8mv Ай бұрын
अति सुन्दर आवाज को धनी नानू अझै प्रगति गर्दै जानुहोस् नानू गुडलक नानु👍️🙏🍀
@bhawindrarai5942
@bhawindrarai5942 4 ай бұрын
आज राइहरुले पनि कति कडा मेहनत गर्दा रहेछन भन्ने कुरा छर्लङ्ग पार्नु भयो खुशी लाग्यो ।अबका दिनहरुमा सुख प्राप्त हुँदै जानेछ इन्द्रकला जि !!!
@sahadevsinghthakuri7059
@sahadevsinghthakuri7059 22 күн бұрын
Very simple and innocent singer … best of luck for your future… dhukha Pachi Sukha aaucha bhanyako sunyako theeya aaja thaha bhayo … sadai yasari nai aagi badnu ..❤❤❤
@gajubabarai6392
@gajubabarai6392 4 ай бұрын
इन्द्रकला बहिनी र कुमार प्रयास राई को कभर सङ्ग धेरै पहिले नै सुनेको सारै मिठो लाग्थ्यो ! आज सफल हुँदै गर्दा खुसी लाग्यो ! अझै धेरै सफलता मिलोस शुभकामना !
@ashokrai408
@ashokrai408 22 күн бұрын
I have watched this heartbreaking podcast of this unfortunate but enormously brave and strong girl from UK. I didn’t only became emotional but learned so much from her sufferings and hardship. I couldn’t even imagine what she went through but at the same time got surprised how mature she became. She’s incomparable, very brave, the most wise 21 years old girl who took so much over her shoulder as a teenager. Indra Kala nanu you are as strong as rock and completely unbreakable young woman from all angles of life. You can reach so far in your singing career. You are a god gifted singer. At the same time may I wish you the very best for your future and on Voice of Nepal.
@maheshbabuyoutubedadeldhur7930
@maheshbabuyoutubedadeldhur7930 19 күн бұрын
अचि अचम्मित voice । सफलताको धेरै धेरै शुभकामना छ। पशुपतिनाथले धेरै आसिर्वाद दिउन। be strong Voice of nepal paxi aako ko ko hununxa hai aauno hosh hajir garum
@क्षितिजपारीबाट
@क्षितिजपारीबाट 4 ай бұрын
पोडकास्ट हेरेसी सिधै युट्युबमा बैनीको गितहरु सर्च गर्न पुगें, दामी गितहरु, धेरै राम्रो स्वर रहेछ हिम्मत नहारी अगाडि बढ्नु शुभकामना बैनीलाई ! ❤❤
@lggrg612
@lggrg612 Ай бұрын
With dona thapa podcast 👌 ❤
@prashantrai9086
@prashantrai9086 21 күн бұрын
हितैको माया........ मैले पहिलो चोटि नै सुन्दा अत्ति धेरै नै मन्न पराएको हो, तर बैनी @indrakalarai लाई चिनेको थिएन.. the voice चिन्न पाए खुशिलाग्यो । बैनिलाइ आगामी दिनको शुभकामना ।
@bksbantawa5015
@bksbantawa5015 4 ай бұрын
यस्तो स्वरको धनी गीत सुनेर पनि यो अनुहारलाई धेरै जसोले चिनेको छैन❤❤❤ उज्जवल भविष्यको कामना 🎉🎉🎉🎉
@limbudon4139
@limbudon4139 22 күн бұрын
Indrakala Rai God Bless You❤ The Voice Of Nepal Bata Feri pani Interview Hernu Aaune koko Hunuhunxa😊
@sanbahadurrokamagar6471
@sanbahadurrokamagar6471 22 күн бұрын
Wow nice n positive think,, very nice voice is of indrakala rai 👌but we didn't know before like who is she. When i saw the voice of nepal then i search now i also be very happy good bless you sister ❤
@rockygm1352
@rockygm1352 22 күн бұрын
Voice of Nepal हेरे पछि म पनि आए यो बहिनीको interview हेर्न लाई कुरा सुन्दा सुन्दै गहभरी आशु आएको थाहा नै भएन ❤हिम्मत अनि साहस भएको छोरी भगवान सधैं दाहिने हुन बहिनीको
@Hancylama69
@Hancylama69 22 күн бұрын
हजुरको प्रतिभा वाह क्या दामी छ ।अझ सरलता झन् राम्रो ,, bless u बैनी 🙏🙏🙏🙏🙏🙏
@Yogzingsang
@Yogzingsang 3 ай бұрын
ईन्द्रकला बहिनीलाई बधाई एवं शुभकामना । बहिनीको भोगाई सुनेर साच्चै नै मन दुखेर आयो । कति संघर्ष गरेर आफ्नो जीवन यापन गरेको रहेछ , कति दुख पीडा सहेर यहाँ सम्म आई पुगेकी रहेछिन । बहिनीको हर सपनाहरु, ईच्छा , आकान्क्षाहरु पूरा होस । भगवानले सदैव आशीर्वाद बनाईरहोस साथै आउनेवला दिनमा अझै सफलता मिलोस।
@sanjeeprai1844
@sanjeeprai1844 4 ай бұрын
Geet sune pani raini chelilai chineko thina.Aajo chinnu paye Biswa sirlai dhanyabad. Bainilai ni badhai xa
@sumansampangrai903
@sumansampangrai903 4 ай бұрын
यो जाँठा बाउ सबै उस्तै हुन्छ कि जस्तो लाग्छ हौ। मेरो पनि बाउ जिउँदै मर्यो हो। तर कसैको बाउ त फेरि सुपरहिरो नै हुन्छ हाम्रो चाहिँ के भएको होला है इन्द्र जि?
@aitahanglimbu3804
@aitahanglimbu3804 4 ай бұрын
😂😂K vanu hun xh ho
@urmiladhungana4349
@urmiladhungana4349 4 ай бұрын
mero ni same
@OriCruSE
@OriCruSE 4 ай бұрын
Timi ramro dad vayera dekhaunu parxa ni raja❤❤❤
@PsychoWarrior7
@PsychoWarrior7 22 күн бұрын
Yo sale bau vanaude ta saboiko yastoi hunxa k ho mero pani sem xa boini ma xum satha ma mamu hunu hunxa boini pet ma vay dekhi hineko moj mastima noi mareko xa yasto nalayk bau haruko kal kina aaudoina
@Miss.bhujelni
@Miss.bhujelni 13 күн бұрын
Same😢😢😢
@buddhalimbu123
@buddhalimbu123 4 ай бұрын
जसले मज्जाले दुख गर्छन् आउने दिनहरु सजिलो हुन्छ।
@rubhungekanchha9845
@rubhungekanchha9845 4 ай бұрын
वास्तवमा
@shyamsilaamtek8729
@shyamsilaamtek8729 4 ай бұрын
indrakala bahiniko awaj sarai mitho. manchhe chai aja balla chinne mauka paiyo .yeti sano umer ma yeti dherai struggle garera yaha samma aipugnu bhayo.abaka dinharu dherai ramro hudai janechha. kina ki tapai euta imandar,mehnati hunuhuncha. Thank you Bishwa bhai.
@binda6394
@binda6394 4 ай бұрын
धेरै खुसी लाग्यो खोटाङ बुइपा छिप्ती बाट यस्तो राम्रो कलाकारको जन्म भको छ प्रगति हुँदै छ नानी अझै धेरै प्रगती को कामना छ❤❤आशीर्वाद शुभकामना नानी 👌🤘🤘👍️
@purnahangrai3881
@purnahangrai3881 4 ай бұрын
बल्ल आयो मलाई मनपर्ने गायिकाको इन्टरभ्यु मलाई एकदमै मनपर्ने गायिका इन्द्रकला राई ।
@ekhab4rofficial
@ekhab4rofficial 4 ай бұрын
kzbin.info/www/bejne/n5OtoKyMf72qla8&lc=UgzBc2YtiVcPR4-sLDx4AaABAg
@RoshanYonghang-n5j
@RoshanYonghang-n5j 4 ай бұрын
Ma pani
@shyamtimalsina6710
@shyamtimalsina6710 22 күн бұрын
गित त सधै सुन्ने गर्थे आहा तर the voice देखि अन्तर्बार्ता पनि हेर्न आइ पुगे आँसु आय को पत्तो भयन सन्सार्को सबै खुशी सफल्ता मिलोस सुभकामना इन्द्रकला
@kiranrai9614
@kiranrai9614 4 ай бұрын
Very very good luck bune..आगामी जिवन सफल अनि सवल बनोस❤❤
@buddhilimbu5362
@buddhilimbu5362 21 күн бұрын
WOW एकदमै साहासी छोरी दुख त सबै लाई आइपर्छ ठोलो साहस लिएर आझै अघि बढ्नु होला। 😮हामी support गर्छौं।
@dayaramshrestha4511
@dayaramshrestha4511 4 ай бұрын
अर्को मेलिना आयो ल साथि हो धेरै माया गरै है❤❤🎉❤❤all the best your future . I love you song ❣️❣️
@kamalipowdel4153
@kamalipowdel4153 21 күн бұрын
She is a good singer and very innocent loved her voice god bless you baine you have a long way to go....
@premmewahangrai9898
@premmewahangrai9898 4 ай бұрын
ठ्याक्क , भिडियो हेर्दै छु, ठ्य्क्क अब जान्नु पर्ने बुझ्नु पर्ने केहि छैन उहाँको बारेमा, ठ्याक्क शुभकामना ❤
@rajendrakumartamang3348
@rajendrakumartamang3348 4 ай бұрын
मैले पनि ठ्याक्क शुभकामना टक्र्याएं 😍😍😍
@SitaBhattarai-l8z
@SitaBhattarai-l8z 2 ай бұрын
Playback singing ma perfect voice. yo voice lai film maker harule use garnai parxa. Bahiri tadak vadak nagarne simple and talented. keep it up sister
@sumongurung6276
@sumongurung6276 23 күн бұрын
Indrakala bahini ma hami sikkim meli ko pani dherai2 suvakamna cha yo paliko voice of nepalma jeet vako herna paw
@kirat1985
@kirat1985 21 күн бұрын
"भाषा हराउदा देशको सम्पति हराऊछ" कस्तो अदृष्य तर यथार्त वाक्य जो विश्व जस्ताले मात्र बोल्न सक्छन र हामिले बुझ्न जरुरि छ है
@Yubaraj-Rai
@Yubaraj-Rai 21 күн бұрын
Indrakala Rai ko ramro ramro songs haru sunnu paum aaune din haru ma god bless you 🙏
@MilanRai-f7e
@MilanRai-f7e 3 ай бұрын
सफलता को शुभकामना इन्द्रकला नानी, सानो उमेर मा धेरै संघर्ष गर्नु भा र छ ,छोरी नस्विकार्ने बाउले कहिले सुख पाउदैन ,अब भोइस मा गित धेरै सुन्न पाउ
@PaulRai-vf6lv
@PaulRai-vf6lv 4 ай бұрын
Indrakala cheli go ahead.....👍👏
@pradipraiofficial
@pradipraiofficial 23 күн бұрын
रातको २:४८ मा विश्व दाइको पोडकास्ट हेर्दै छु... इन्द्रकला बहिनी को यलम्बर संगीत प्रतियोगिता देखि गीतहरु सुन्दै आएको छु। एकदमै भोकल एक्ट्रा मिठो अनि मन पर्छ। अझ थप प्रगतिको शुभकामना 🎉🎉🎉
@hdxamling4661
@hdxamling4661 4 ай бұрын
मैले चाही dona bro बाट चिनेको बैनी लाई ॥ bishow ब्रो लाई thankyou है ॥ बैनी को कुरा सुनेर मन छोयों!
@surendrakumartamang7646
@surendrakumartamang7646 4 ай бұрын
साँच्चै यत्ति मिठो गीत गाउने मान्छे देखेकै थिएन आज देखें र उहाँको भोगाइ सुन्दा आँसु पनि पत्तै नपाई झरिसकेछ। जे होस् आफ्नो ख्याल गर्दै अगाडि बढिरहनुस्।
@BalmikaChamlingRai
@BalmikaChamlingRai 4 ай бұрын
मलाई धेरै मन पर्ने गाइका indrakala rai
@AindraRai-w7m
@AindraRai-w7m 4 ай бұрын
Git suneko but manxe nachineko nice voice Xori
@MambikaLimbu
@MambikaLimbu 23 күн бұрын
तिम्रो सपनाहरू सबै पूरा हुदै जावोस
@rabipun3248
@rabipun3248 3 ай бұрын
Beautiful voice Indrakala nani, best up luck.
@Sagunbeghayakthungba
@Sagunbeghayakthungba 4 ай бұрын
विश्व दाइको podcast ले एउटा असल सर्जक चिन्न पाएयौँं एकदम खुसी लाग्यो। जिवन भोगाइको वास्तविक रुप !❤🎉
@ekhab4rofficial
@ekhab4rofficial 4 ай бұрын
kzbin.info/www/bejne/n5OtoKyMf72qla8&lc=UgzBc2YtiVcPR4-sLDx4AaABAg
@PurneliAkashRai
@PurneliAkashRai 4 ай бұрын
Waw idrakala rai my best singer....❤❤❤ thank you biswa lombu🙏
@subindramagar7622
@subindramagar7622 18 күн бұрын
The Voice हेरेर यता हेर्न आएको म "बाबा भन्ने शब्दको जुन अर्थ छ नि तर मेरो बाबाले बनाएको इमेजले त्यो अर्थको इगनोर गर्छ" यो शब्दले मलाई साह्रै रुवायो 😢❤
@chamlingchamling7743
@chamlingchamling7743 4 ай бұрын
कति परिपक्वता कुरा गरेको नानीले जीन्दगी संघर्ष हो पहिला दुखद दिनहरू बिताउनु भयो अब सुखद समृद्घि खुसीको र सफल्ताको दिनहरू बितोस सफल्तामा हरेक पक्षबाट बाधाबिरोधलाई होसियार भएर पन्छाउनु सक्ने आत्मा शक्ति मिलोस है नानी ❤
@rasmiraiofficial
@rasmiraiofficial 4 ай бұрын
मेरो बैनि अब गित संगितले देश खानु पर्छ ल ! समयले साथ दिए पछि क्यानाडा बोलाउछु कार्यक्रमको लागि🇳🇵🇨🇦❤️ misss you dr sister 😘😘
@moonnnnmn
@moonnnnmn 4 ай бұрын
Good job Sir 👍👍
@pratapsampang8526
@pratapsampang8526 Ай бұрын
Good news
@kishorranabhat9994
@kishorranabhat9994 22 күн бұрын
support garnuhos
@nagendrathapamagar1127
@nagendrathapamagar1127 21 күн бұрын
support garum hai..!!!
@balindrarai712
@balindrarai712 21 күн бұрын
मेरो खोटाङ चेलिले धेरै दुख गरेकि रहेछिन मेरो आसु नै आयो चेलि राम्रो गर्दै जानु एक दिन बैनिको सुखको दिन आउने छ ❤❤❤
@ChandraKumarrai-nh8ex
@ChandraKumarrai-nh8ex 4 ай бұрын
लिम्दुङमा साईली परेश राई सँग गाएको गीत बाट ईन्द्र कला बहिनीलाई चिनेको हो। धेरै मिठो अनि सुमधुर स्वरको धनी आउने भावी दिनको शुभकामना छ।
@sanjaygurung1573
@sanjaygurung1573 2 ай бұрын
Gem of Nepali music industry #Indrakalarai❤❤
@shailendrabajagai9237
@shailendrabajagai9237 Күн бұрын
उज्ज्वल भविष्यको कामना । मलाई यो बैनीको स्वरमा कता कता मनिला सोताङ्गको झझल्को आउँछ ।
@arbinrai374
@arbinrai374 21 күн бұрын
voice of nepal pxi herna ako yo interview
@gesug
@gesug 20 күн бұрын
यस्तो स्वर को धनी !साह्रै मिठो स्वर!!यो नानिको स्वार जत्तिको स्वर भएको भएको कलाकार चाहिनेपालमा जन्मेको छैन।
@TejSampang
@TejSampang 4 ай бұрын
ईन्द्रकला देशको गहना हुन र उनको भबिश्य उज्वल छ, भगवानले साथ दिउन्
@LimbuanishaJabegu
@LimbuanishaJabegu 20 күн бұрын
बहिनिको दाँतले नै बताउछ कति भाग्यमानी छ भन्ने❤❤❤Best of luck Go ahead....
@minarai7256
@minarai7256 22 күн бұрын
Badhai Xa Indrakala Baini ❤❤ Sarai marmik Kura sunna Paye Uhm Balla 21yrs hunuhudo raixa Partner Rojna Hatar Nagarnu Hola ❤❤ Coz Tapai aafai Sakxam Hunu hunxa👏👏
@MTB_Tik
@MTB_Tik 12 күн бұрын
So touchy Indrakala bahini ko kura haru sunda...your day has come. Stay grounded and work hard always. Best wishes
@bhuwanthulung2411
@bhuwanthulung2411 4 ай бұрын
बहिनि ईन्द्रकला धेरै पर्खाईमा थिए । आगामि सांगीतिक यात्रा सफल बनोस् 💐💐💐💐
@SANUJ_RAI
@SANUJ_RAI 4 ай бұрын
आज देखि search गर्दै हेर्छु हजुरको गीत हरु
@bikramrai5499
@bikramrai5499 4 ай бұрын
लु पोर्डकास्ट हेरियो रमाइलो भयो अनि धेरै मन छोयो अझै धेरै सफलता शुभकामना छ । जीवन भनेकै संघर्षको सङ्ग्रह हो ।
@HimalRaiRealEstate07
@HimalRaiRealEstate07 4 ай бұрын
1:19:02 पनि छोटो लाग्यो बहिनि को दुख को कुरा र अहिले को सफल्ता को कुरा सुन्दा आसु पनि आयो मन सारै छोयो यो बोडकास ले बिश्व सर हजुर को स्वर युनिक छ आगामि दिन हरु को लागि धेरै धेरै शुभकामना छ बहिनि लाई ❤❤❤❤
@rekhasapkota7990
@rekhasapkota7990 11 күн бұрын
अति राम्रो 🌹🌹 भगवानले दिएको बरदान हो नानू यो त❣️❣️❣️❣️❣️
@SantoshMohan-sl5vy
@SantoshMohan-sl5vy 4 ай бұрын
बैनी को स्वर राम्रो छ एक्दम मुटु मै छुन्छ आवाज ले ❤ सुभकामना
@YodanRaii
@YodanRaii 20 күн бұрын
You have such a great human soul Indrakala baini. I’m so much inspired with what you have done and what you’re doing. May your dream to build house for your Mumy be filled. Lots of love and blessing.
@BenkumarRai-h7m
@BenkumarRai-h7m 21 күн бұрын
दुख कस्टले नै मान्छेलाई जिउने राम्रो नराम्रो पाठ सिकाउछ अरे भन्ने गरेको सुनेको थिएँ ईन्द्रकला बहिनीलाई पनि त्यो भोगाईलेनै सानै उमेरमा धेरै पाठ सिकाईसकेको रहेछ गित संगितमा नानीको भबिस्य उज्ज्वल बनोस शुभकामना छ🙏🙏👍️
@SureshRai-m1d
@SureshRai-m1d 20 күн бұрын
अब तपाइँको सुखको दिन सुरु भैसकेको छ इन्द्र कला जि तेसैलेत भ्वाइस अफ नेपालमा ४ कोच घुमाउन सफल हुनुभयको छ साथमा हामी दर्सक हरुको साथ सपोर्ट सधै रहिरहने छ
@prasanrai4775
@prasanrai4775 4 ай бұрын
पिर्ती बैनी र बैनी को थेगो एउटाई रहिछ 🎉🎉🎉❤❤❤
@babinrai8101
@babinrai8101 19 күн бұрын
सारै सरल सिस्त अनि साहासी तिमी मेरो मन रोयो सधै अगाडि बढी रहनु आशीर्वाद
@rudramagar2229
@rudramagar2229 4 ай бұрын
Yes janu nani yakchoti voice of nepal dherai manxe le chinx janu hai hami kuri basxu voice nepal
@hemkarnarai_9884
@hemkarnarai_9884 11 күн бұрын
Very brave girl with powerful voice, wish you all the best for your singing career 🙏
@gitarai8787
@gitarai8787 4 ай бұрын
साङ्गीतिक उज्वल भविष्यको कामना बुनु ❤️❤️🙏🙏
@meenachhetrirai9317
@meenachhetrirai9317 19 күн бұрын
Heart touching story Baine..best wishes and good luck voice of Nepal..god bless you😊❤
@dineshrai293
@dineshrai293 4 ай бұрын
ठ्याक ठ्याक थेगो रछ बुनु को उज्वल रहोस भबिस्य सङर्स गर्दै अगि बडेको मान्छे ले नै सफलता पाउछ बुनु हगि दुख लाग्यो सम्झदा दुख भोगाइ सुन्दा अगि अब यस्तै सरल नम्र भएर अगि जानु हगि सफलता मिलोस कामना आसिर्बाद ! ! ❤
@sunilrai9417
@sunilrai9417 14 күн бұрын
Bichar baini le struggle garer aaunu vako raix himmat naharnu hos maile Pani the voice of Nepal bat chnne mauka paye aghadi barnu hos badhai xa 👏❤️❤️🥰💐
@raeedipak79
@raeedipak79 22 күн бұрын
😯👌यति सानो उमेरमै कति धेरै परिपक्वता आएको के इन्द्रकला बहिनीको😊 सायद दु:ख र अभावले नै हामीलाई परिपक्व बनाउँदो रहेछ। बीचमा मलाई पनि साह्रै रूवाउनु भयो कतिपय मेरो भोगाईसँग पनि मिल्दोजुल्दो रहेकोे पाएँ। म पनि परिवारको जेठो सन्तान हुँ मेरापनि १ भाई अनि २ बहिनी छन् मैले पनि करिब १४/१५ बर्षको कलिलो उमेरमै बाबालाई गुमाउनु परेकोले र सम्पूर्ण पारिवारिक जिम्मेवारीको बोझ बोक्नु परेको थियो। त्यसकारण पनि मलाई राम्रोसँग थाहा छ कि एउटा परिवारमा मुख्य व्यक्तिको अभावले उक्त परिवारमा कति ठूलो संकटको सामना गर्नुपर्ने हुन्छ भनेर। सलाम छ बहिनीको दृढता र हिम्मतलाई🙏 अहिले म पनि बाध्यताले युरोपको एउटा कुनामा बसेर तपाईंहरूको पोडकास्ट र अडिसन हेर्दैछु तपाईंलाई उज्ज्वल सांगीतिक भविश्यको कामना सहित धेरै२ माया र आशिर्वाद छ चेली प्रवासी माइतीको🙌 अनि द भ्वाईस अफ नेपाल सिजन ६ को दोस्रो दिनको ब्लाईण्ड अडिसनमा चारैवटा कुर्सी घुमाउन सफल भई ब्याटलको लागि छनौट हुनु भएकोमा हार्दिक बधाई र बाँकी चरणको लागि समेत भक्कु शुभकामना छ है ल😊😊😊😊😊
@yogengurung600
@yogengurung600 19 күн бұрын
The voice ma herera yata aako tara wahako geet chai pailai suneko thiye aile chinne mauka juryo khushi lagyo wish you more success..
@jebie24
@jebie24 4 ай бұрын
मान्छेको जिन्दगीमा दुख अभाव संघर्ष भएर नै जिन्दगी जिन्दगी जस्तो बनाउने प्रेरणा मिल्छ अगाडि बड्न र ठुलो शिक्षा हुन्छ र जिन्दगीलाई अर्थ र पहिचान दिन्छ, सधै strong हुनु होला सिस, ❤❤🙏🙏
@neshumtamang2162
@neshumtamang2162 19 күн бұрын
Ma nee voice of Neal show bata aayeko . Huge respect INDRA KALA RAI cheli. I salute you baini🙏🏻🩷 Big fan vaye ma hamro brave, talented ani ekdum beautiful CHELI ko. Wish you good luck and bright future ahead. Hamro cheli lai kasaiko Aakhaa nalaagos. Pragati gardai jaanu hola huss🙏🏻🙏🏻🙏🏻🩷🩷🩷
@Rainisami
@Rainisami 4 ай бұрын
My best jornalist biswo limbu dai ❤and sweet bunu indrakala rai best wishes bunu lots of love❤❤❤
@dharmarajpunmgar8561
@dharmarajpunmgar8561 19 күн бұрын
उमेर सानो अनुभव व्यक्त गरि नसकिने, धेरै नै अनुशासित नम्र अनि मीठो बोली, हेर्दाहेर्दै आखाबाट आँसु झरेको पत्तै पाएन । मान्छे सानो भएपनि व्यबहारले परिपक्व र साहसी चेलीलाई सल्युट नै गर्न चाहन्छु । यसरी जरैदेखि खारिएर आएको व्यक्तित्वलाई सायद हाम्रो सल्लाह सुझावले काम नगर्ला तर पनि उमेर सानै छ, अरु जस्तो होईन इन्द्रकला जस्तो बनी राख्नु उज्ज्वल भविस्यको शुभकामना ❤❤❤
Baini Lai Aja Alik Najik Bata Chinney Hoki ☺️
1:13:12
Dona Thapa
Рет қаралды 123 М.
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
indra kala rai live concert at dharan expo 2081
26:07
ak production
Рет қаралды 18 М.
Alish Rai becomes emotional!! Nepali Podcast with Biswa Limbu Ep 73
1:26:52
Yatra || Ep- 41 || Indrakala Rai || Podcast with Sampada Limbu ||
1:11:59
The Voice of Nepal Season 6 - 2025 - Episode 07 | Blind Audition
1:38:38
The Voice of Nepal
Рет қаралды 1,7 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19