खोटाङ बुइपा छिप्तीको माटोले राम्रो कलाकारको जन्म दिएको रहेछ खुसी लाग्यो👌♥️👏आफ्नो गाउँको नानिले राम्रो प्रगती गरेको देखेर खुसी लाग्यो👏👏👏👌🤘सधैं यस्तै प्रगति गर्दै जानू नानी शुभकामना छ्👌👏♥️धेरै आशीर्वाद छ DONA भाईलाई नि धन्यवाद नानीलाई सबै सामु लिएर आको मा सधै नै म vlog त हेर्ने गरेको थिए तर आज गाउँको नानी लिएर आएको मा comment नि गर्न मन भयो👏♥️👌
@@arunrai2837छिप्ति काजिको छोरी हो(कमलाम्पाको नातिनी)
@pustamrai19972 ай бұрын
Hamro khotang always khotang
@krishna_11529Ай бұрын
बाउ चाहि कुकुर भएछ । छोराछोरी को नजर मा गिरेको बाउ छोरिले खोटङको नाम राखिदिदा बाउको उपस्थिति नहोस भन्ने मनमा तिखो बाण हन्ने कस्तो बाउ छोरि लाई सफलता कामना ❤
@dipakrai47462 ай бұрын
अत्यन्तै मिठो❤️ साथै दाजु बहिनिको मित्रता सधै यस्तै हो❤️❤️❤️🙏
@janakimagar52562 ай бұрын
जति सुने पनि सुनिरहु जस्तो मीठो स्वरको धनी इन्द्र बहिनी को गित एकदमै मिठास छ ।यसरिनै सधै उन्नति प्रगति गर्दै जानू साथै डोना दाजु हजुर पनि सधै खुशी अनि अघि बढनु शुभकामना 🙏
@ArpanRai-f3g2 ай бұрын
यतिको राम्रो आवाजमा गित सुनेको पहिलो पटक हो । यो आवाजलाई दब्न दिन हुन्न हामी सबैले।म त वहाको आवाजमा गित सुन्दा मत्रमुक्त भए ।मेरो दिमाग पुरै खाली भएको थियो वहाको आवाज सुन्दा।यात्रा जारि राख्नुहोस् गन्तव्य एकदिन अवस्य पुगिन्छ साङ्गेतिक यात्राको सुभकामना
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@janamrai45212 ай бұрын
किराँती संस्कृत र किराँती लवज ... उज्ज्वल भविष्यको कामना बैनी
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@lkumarrai4661Ай бұрын
सेवास फूटबल स्ट्राइकर डोना थापा मगर जी हाम्रो भरखर उदाउदै गरेको शून्दर स्वरको धनी इन्द्रकलानानूलाई एकदमै रमाइलो तरीकाले अन्तर्वार्ता लीयर सबै श्रोता सामू पूराउनू भयकोले धेरै2 धन्यबादछ डोनाजी💖🙏 सेवास तपाईँहरू दूवैजना एकदमै ईनर्जेटीक यूवाहरूले आउँदो दीनहरुमा धेरै2 उन्नती र प्रगतिहरू गर्दै जानू होला कामनाछ सेवास❤🎉
@gurungshikhar59392 ай бұрын
बुनु को पहिलो गित लाई स्वर ले एकदम नै न्याय गरेको अनुभव महसुस भयो र बुनु पनि डोना भाई ले भनेको जस्तै अगाडी फिल्डमा ऊत्रिनु पर्छ है अनि डोना भाई लाई पनी धन्यबाद बुनि लाई भल्ग मार्फत तिन करोड हामी नेपाली माझ प्रस्तुत गरेकोमा चतर,चतर।
@biddrohisaila2794Ай бұрын
यो अन्तर्वार्ता पटक पटक हेरेर सकाइयो । बडो दीमाक खाने कुरा कानी लाग्यो । सवालको जवाफ दीन खपोइस इन्द्रकला बैनीको भबिस्या अती सुन्दर छ । जीवन भोगाई र सम्हलाई सधै अवसर ठान्ने हाम्रो बैनीलाई हरपल सफलताको कामना छ । मनीला सोताङ्गकै जस्तो स्वार लाग्ने र हसाई चै बिजुली झै लाग्ने हाम्रो चेलीलाई सबैले साथ सपोर्ट दिउ है ।
@daniyalrai17152 ай бұрын
Tara aba 100% yo bahini le programme haru dherai vanda dherai paunu hunexa. God bless you baini 🙏 thank you dona.
@davidrai71292 ай бұрын
Dona ko chanel bata indra kala rai first time nam suneko chineko❤❤❤❤❤
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@nabinrai7612 ай бұрын
कत्ति मीठो आवाज बैनीको❤ दाजु बैनीको भलाकुसारी सारै रमाईलो🤗😍❤❤
@alenrau692918 күн бұрын
ईन्द्र कला राई बुनुकाे स्वर अत्यन्तै मिठाे रहेछ यसरी नै सधै अगाडि बढ्दै जानू छ बुनु ,दुःख नि धेरै गर्नु भएको रहेछ।
@bhuwanchitaure46802 ай бұрын
Indrakala sister ko voice WOW 🙏❣️👏👏👏👏
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@ramkajirai29632 ай бұрын
Dona हो नि ओझेलमा परेका कलाकारहरूलाई सबै सामु लेउने काम गर्छ सलाम छ 👏👏👏👏🙏🙏🙏🙏🙏
@Ranavlog5052 ай бұрын
होनि ब्रो
@paldenlama5332 ай бұрын
आज बोली DoNa Thapa धेरै राम्रो लाग्न थाल्यो राम्रो मान्छे को हामी सबैले सहयोग गरौं 🎉❤
@harimagar3452 ай бұрын
यस्तो बेस्ट बेस्ट गीत यक दम मनपर्यो वाउ ❤❤❤❤मान्छे नी चीन्न पाइयो🎉
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@nirdoshmoktan85942 ай бұрын
येति धेरै यती मीठो गीत धेरै पटक सुनेको तर गयिका नचिनेको मेरो जिन्दगी छि 😊धन्न चाडै डोना ले गर्दा चिन्ने मौका पायो धन्यवाद डोना❤तर बिडम्बना येस्तो कला गला हुदा नि किन अबसर नदेको होला येइ समस्या छ के हाम्रो नेपाल मा😢बाहिर येति हसिलो छे बहिनी तर पीडा धेरै रहेछ ❤म येइ भछु बहिनी लाई उज्ज्वल भबिस्य को कामाना ❤
@PurneliAkashRai2 ай бұрын
विशेष गरि डोना थापा दाइ धेरै धन्यवाद ?यति राम्रो स्वर को धनी: इन्द्र कला राई ❤तपाईंले यति समया दिनु भयो खुशी लागे...यसरी नै अगामी दिन अझै धेरै प्रगती हुँदै जवास यहि कामना छ होई
@roshan-jt4gb2 ай бұрын
दुःख लाग्छ कहिले कहिले किनकि राम्रो कला भएको मान्छेहरू सधैं पछाडि पर्दाखेरि साह्रै मिठो गाउनुभयो ल एकदम धन्यवाद तपाईलाई अनि डोनापुरोलाई पनि thank you so much यति मिठो गीत सुन्न पाइएकोमा अनि कला र गलालाई सधैँ सम्मान गरौँ हाम्रोलाई भन्दा पनि राम्रोलाई अगाडि बढाउने प्रयास गरौं जय गीत जय संगीत👌👌👌👌👌👌👌💯💯💯💯💯💯👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🎧️🎤👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🎸
@KaranRai-yh9ndАй бұрын
खुशी लाग्यो हाम्रो इन्द्रकला नानीलाइ येसरी सपोर्त गरेको देखेर येसरीनै सपोर्त गर्दै जानू दोमा भाइ ममता नानिलाइ जस्तै येसरी सपोर्त गरेको देखेर धेरै खुशी लाग्यो इन्द्रकला नानिको बारेम मलाई सबै थाहा छ हाम्रो सकल बातै यश ल सी गरेकी हो येसरिनै राम्रो गर्दै जानू सुभकामना❤❤❤
@mangallimbu67452 ай бұрын
यत्तिको बुझ्ने मान्छेको साथ पाउने व्यति जस्तो भाग्यमानी सायद अरु कोहि पनि हुन सक्दैन ।
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@MayaDarlamiThapa1232 ай бұрын
Geet t suneko thiyo but.... ksle gako ho ko ho vner chineko thiyan balla aaja chinna rw dekhan paiyo... Dona dada le grda.... dherai khusi lageu ❤lords of love both ❤❤
@MtEverest-sk4nf2 ай бұрын
बधाई अनि सुभकामना छ ईन्द्र कला बहिनिलाइ🎉🎉🎉उहाँको गायनको उज्ज्वल भबिस्य छ❤❤❤
@Puspkingmgr2 ай бұрын
Wooow Indrakala Bahiniko Voice ma Dam x mithas x Good luck bahini & always missing you Dona BrO❤️❤️❤️😍👌🏾
@Pradikhapangimagar2 ай бұрын
Indrakala rai lai mailey ni cover song बाट नै चिनेको but उहाँ ले मलाई चिन्नु हुन्न आज झन नजिक बाट चिन्ने मौका पाए उहाँ को संघार्ष का कुरा सुन्न पाए खुशी लाग्यो अझै अगाडि बढ्दै जानू तपाई नेपाली music industry लाई चाहिने एक हुनहार प्रतिभा को खानी हो ❤❤❤ thank you so much Dona dai chathar chathar 🙏
@existing6422 күн бұрын
मैले चै ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो भन्ने गीत सुनेर चिन्न सफल भए अत्यन्तै मीठो आवाजको धनी जति सुनेर न अघाउने धित नै नमर्ने आवाज wow 👌
@harimagar3452 ай бұрын
यस्तो बेस्ट बेस्ट गीत यक दम मनपर्यो वाउ ❤❤❤❤
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@Myjourney-i3d2 ай бұрын
डोना दादाको स्वर सारै मीठो छ एउटा गित रेकर्ड गरेको हेर्न सुन्न पाउ है❤❤❤
@hemrajgaha15432 ай бұрын
Baini ko uttar uttar pragati ko kamana....hitaiko maya ta dherai patak sune ...baini ko vocal po rarx💝💝💝
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@tekrajgurung60272 ай бұрын
गित सुनेको थिए मान्छे आज पो चिने
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@Rocky_waibaАй бұрын
True
@sUbbajOon95Ай бұрын
Maile pani balla chine 😊😘
@SubodhRaiofficial2 ай бұрын
बहिनीको स्वर युनिक अनी मिठो रहेछ।शुभ कामना।
@magardurga46012 ай бұрын
धेरै गित सुनेकाे हुन्छ कस्काे हाे भनेर चिनिदैन तर डाेना भाईले गर्दा चिन्न सकियाे साथै बैनिलाई पनि धेरै धेरै माया आगामि दिन धेरै धेरै शुभकामना छ
@bicharmanrai2878Ай бұрын
एकदमै रमाइलो दामी लाग्यो दुई जना एक अर्का सँग काे मिठो अन्तरवार्ता अनी बहिनीको गाउने आवाज कला राम्रो छ भविष्यको लागि धेरै धेरै शुभ कामना ⭐❤🙏
@Bikram19932 ай бұрын
She is just 21,but her hard work, situation n struggles make her so strong n mature👍🏽
@Mamta-m9i2 ай бұрын
स्वार चै सारै रामा्े मिठाे छ अझ धेरै प्रगति काे सुभकामना ❤
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@SunamDeBu2 ай бұрын
Sadhai Dona daju ko vedio herna man parxa kaila pani xutau na hjr ko vedio man dukhi vyo ko bila hjr ko vedio la khusi dincha❤❤❤❤❤
@sonurai4379Ай бұрын
Kashto khusi lagyo Dona vai Yeti derai support maya dekher ❤❤
@roshan-jt4gb2 ай бұрын
दुःख लाग्छ कहिले कहिले हाम्रो नेपालीहरुलाई देखेर किनभने हामी कहिले पनि राम्रो नेता र राम्रो क्षमतावाला मान्छेलाई अगाडि बढाउनै सक्दैनौ। र राम्रो क्षमता भएको मान्छे र राम्रो कला भएको मान्छे जहिले पछाडि परिरहेको छ। त्यसैले हाम्रोलाई भन्दा पनि राम्रोलाई अगाडि बढाउने प्रयास गरौं। इन्द्रकला राइट जस्तो मिठो स्वर भएको मान्छे चाहिँ हाम्रो नेपाली संगीत गीत संगीतबाट चाहिँ हराउन दिनु हुँदैन है। साथीहरु र thank you so much dona Bro यति मिठो भाइस परेको उहाँको बारेमा अलिकति भएपनि बुझ्न पाइयो। थाहा पाइयो जसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद ब्रो👌👌👌👌👌👌🙏🙏🎤🎤🎧️👌👌👌👌👌👌👌👌👌💯💯
@chamlingyoupmima23882 ай бұрын
कति राम्रो स्वर हाम्रो बैनिको धन्यवाद डोना भाइ 👌🥰🙏
@subashtamang11032 ай бұрын
Wauuu dammi voice Indrakala baeni keep it up❤❤❤
@sunilmagar12622 ай бұрын
दामी छ बईनीकाे साेर नानी❤❤❤
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@bhuwanchitaure46802 ай бұрын
Sadhai Dona ko video herxu kinaki donako man ekdam safa xa tesaile 🙏
@anayavlog8792 ай бұрын
Yas❤
@bhuwanchitaure46802 ай бұрын
@@anayavlog879 ❣️💞🥰
@anayavlog8792 ай бұрын
@@bhuwanchitaure4680 keep support 💗❣️
@Kabitamagar84822 ай бұрын
@@anayavlog879Keep support plz 🙏
@goreyvai2 ай бұрын
Ma Pani indrakala KO voiceko ekdamai big fan ho bigat KO sabai cover songs haru ni ekdam Mon parne xa ani Aja achanak yesari Dona vlogma dekhna pauda ekdam ramailo lagyo ❤🎉🎉
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@bhuwanthulung24112 ай бұрын
ईन्द्रकला बहिनिलाई आगामी दिनहरुमा अझै उन्नति ,प्रगति को शुभकामना 💐💐💐💐
@s.r.captain45512 ай бұрын
She should get more chance her voice is soo great ❤❤❤ lovely dona keep going
@rajeshgurung69132 ай бұрын
One of the best episode of jhyar jhyar podcast best singer indra kala rai rocks
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@jaythapa84772 ай бұрын
Yeti dherai man parne geet suneko theye tara gaune ko ho vanera chineko theyena aja Dona ko vlog herera chinna paieyo thanks Dona brother and suvakamana baieni lai.
@SubashGurung-x1q2 ай бұрын
गीत सुनेको मान्छे नचिनेको आज थाहा पाइयो एकदमै मिठो स्वर
@jayarana10642 ай бұрын
Baabaall geet wow ❤❤ maan jityoo ❤chatar chatar 🥰🥰🥰😊her voice same like Milan newar. कती मीठों स्वर के बैनिको ❤
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@Donatapafans2 ай бұрын
Yedam ramro lagyo voice maile geet sbai sune ko tiye tara manxe aaja chine thank you dona bro ❤❤❤ chatar chatar live u bro and nidrakala rai baini ..
@roshan-jt4gb2 ай бұрын
अनि अर्को कुरा डोनाब्रोको डान्स पनि एकदम बबाल थियो है ब्रो। नाइस सुपर👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯👌👌👌👌👌
@roshan-jt4gb2 ай бұрын
ढिलो चाँडो हो जसले मेहनत गर्छ ऊ एकदिन सफलतामा अवश्य पुग्छ। तपाईँ पनि एकदिन तपाईँलाई पनि सफलताले यति धेरै चुम्ने छ तर नआत्तिनु😢😢😢😢😢
@sumanraisumanrai9234Ай бұрын
गितहरु त सुनेको तर कस्ले गाएको थाहा थिएन हाम्रै खोटाङको चेली पो रहेछन् राम्रो छ अझ राम्रो गर्दै जानु शुभकामना ।
@DipaPariyar-m1w2 ай бұрын
Baine ko ghit ta sune ko tara baine le gaunu vako vanera thaha theyana dharae maya hajur lae ❤❤❤
@RojinRai-d2z2 күн бұрын
सारै मीठो स्वरको धनी इन्द्रकला राई जुन चै स्वर म्युजिक बिना गित गाउदा पनि उस्तै मिठो सुनिन्छ।
@Anantbudha41512 ай бұрын
इन्द्रकला बहिनी कति सिम्पल सरल र ब्याबहारिक आवाजको त कुरा छोडौ प्रसम्सा गर्ने शब्दै छैन आउदो दिनहरुमा साङ्गेतिक क्षेत्रमा धेरै प्रगती गरेको देख्न पाउ👍️💌
@bikulrai3758Ай бұрын
Yo bahini chahi future ko super star nrpali singer hune rahechha! Good luck hai hamro support chha 👏👏
@refresher35Ай бұрын
Very versatile singer.....sarai sunxu uhako cover song haru 😊
@jeevanlama78902 ай бұрын
Dona king my fevret indra kala nice voice
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@harishsarbuja19502 ай бұрын
indrakala rai baini upcoming star. Hug respect to you and precious vocal.. hitaiko maya from dimag khabar movie. Balla thaha vayo she is a real star
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@user-bn1po4ll4j2 ай бұрын
Dona daju man parne jatii hajir humm ta ❤
@Sandipdarlamigurung2 ай бұрын
कति मीठो स्वर 😱😱 साङ्गीत सफलताको सभकामना बैनिलाई😘😘😘बिक फ्यान डोना दाजु❤❤❤❤
@harishsarbuja19502 ай бұрын
dona bro ta football player vanda ni singer jhai lagna thalyo aajavoli.. hug respect bro
@gumanmagar49092 ай бұрын
Wow kati mitho voice boini ko sahrai ramro lagyo ajhai safaltako kamanaa
@AvagiiiSaNii2 ай бұрын
Geet sunnne manxe nachinnne hami aaj balla chine ❤❤❤
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@nirkumar2428Ай бұрын
She has very unique and beautiful voice. My best wishes to you Indrakala nanu.
@hoxalihoreppayahoxa2 ай бұрын
Dona ani hamro indrkala nanu lae dheryi maya❤❤❤
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@SpBijay-lm3ep2 ай бұрын
Baball damii x nikaii ramro lagiyo did ko song Ani voice ❤❤❤❤😊😊
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@pasgurung2 ай бұрын
Dherai ramro voice indrakala nanu best wishes next project..🙏🙏🥰
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@MankumarMagar15-qk5dh2 ай бұрын
Wow amazing vocal ❤❤❤❤
@SanfitnesАй бұрын
Dona sir lai manai dekhi salute 🙏🙏 xa ra indrakala nixa lai agami dinma safaltako suvakamana 🎉🎉
@mansingthapamagar41522 ай бұрын
Indrakal sister lai dherai dherai suvakamana xa good luck sister keep it up chatar chatar DONA ANI INDRAKALA❤❤
@sirjanagurung76872 ай бұрын
Dona ko ta harek man par6 malai usko boli khuwai hidai wow❤❤❤❤
@Kabitamagar84822 ай бұрын
Keep support plz 🙏
@mulgharejetha710Ай бұрын
wow beautiful voice bahiniko best of luck🎼🎤🎧️🎵🎸🎙️🎶
@MrLama-ce8gqАй бұрын
Bahini sarhai mitho raixa timro sumadur awaj....all the best bahini🎉
@Idovolg7772 ай бұрын
dami xa voice❤❤❤❤ bunu ko maila pani harako film
@PushkarShrestha-vj8jx17 күн бұрын
एउटा निखारिएको कलाकारको उज्जवल भबिस्यको कामना।
@Dramavibes-j4d2 ай бұрын
Geet t sunay ko but name chai balla ajo dona thapa ko threw chenna mauka payo khushi lagyo best of luck sis❤
@birbalgrg2 ай бұрын
Geet haruta suneko manxe vane aja daiko vglo ma chiniyo thanks dai hjrko karanale nachineko manxeharu Pani china payakoma ❤❤
@manjurai-pg4oi2 ай бұрын
geet haru ta sundai aayeko thiye but bahinile gaunu bhayeko bhanera chahi aaj thaha bhayo sarai mitho voice xa bahiniko👌 hasai jhan dammi lagyo🤗
@aszxcas60602 ай бұрын
गित सुनेको तर बैनी ले गाको भनेर आज था पायो✌️
@radhabshresthaАй бұрын
Indra Kala has become very famous with her soulful film songs. I am really very impressed the way she has sang. By the way Dona can also sing very well. So, my suggestion to Dona, please produce own duet song with Indra kala sis and launch in your youtube channel. This will also help and support to Indra kala sis.
@kalpanarai2575Ай бұрын
डोना धेरै राम्रो अनि इन्द्र कला नानू लाई सफल प्रगति को शुभकामना छ❤❤❤❤
@debanlimbuАй бұрын
She is a gem for musical industry, one day I will work with her
@aszxcas60602 ай бұрын
बैनिको स्वर त दामी छ।यार
@AvishekPariyar-m4p2 ай бұрын
Dona daii ❤chatar chatar 🤙big fan Ani sister ko voice wowww 🙏
@SuryaMagar-k6x2 ай бұрын
सेकेन तारा देबि बैनिको शोर सारै दामी गाउले बैनी अझै राम्रो गर्दैजानु
@RajuLimbu-f3uАй бұрын
I used to listen to these songs all the time but I didn't know them but today I am very happy to know them keep it up sister ❤❤❤
@nabarajrai699618 күн бұрын
Wow god gifted voice ...waiting to see u in next song.
@NinamHangRai-w4y2 ай бұрын
Lastai beautiful voice yeti KO supporting hunu parxa Dona
@Lalita-p9z2 ай бұрын
मान्छे कति राम्री साथ साथै मिठो आवाज❤❤❤
@Narayangandharba2 ай бұрын
Geet ta suneko manxe chai first time dekhna paeyo best wishes nanu❤
@BalenRai_23kulung2 ай бұрын
एक दमै राम्रो स्वर !इन्द्राकला बहिनी को अझ सफल्ता मिलि रह्योस शुभकामना 🎼🎼🎼❤
@cbgmagar48242 ай бұрын
Dona daju vanda jhan kada frank hunuhudo rahexa raini sis ❤
@shusilarai119515 күн бұрын
Wow
@PurbeliRAI-lz4sv2 ай бұрын
dona ko jhyaar ghyaar pot cast marfat chinna paiyo yesto ramro khubi gayika laai khusi lagyo suvakamana sathai pragati ko kamana xa aaune sabai git sunera saath dinu parxa
@RawLife-k2j2 ай бұрын
यस्तो मीठो आवाज अनि साच्चिकै एउटा राम्रो स्थान मा हुनुपर्ने गायिका हुनुहुन्छ सबैले साथ दिनुहोला । धैर्य राख्नुस बहिनी हजुरको प्रतिभाले राम्रै स्थान पाउछ ।💛💛💛💛💛