टिएलओ भेलामा वडा १३ अध्यक्ष नेत्र काफ्लेले सम्बोधनमा के भने ?

  Рет қаралды 3,539

Click Dharan

Click Dharan

10 күн бұрын

टिएलओ भेलामा वडा १३ अध्यक्ष नेत्र काफ्लेले सम्बोधनमा के भने ? #clickdharan #dharannews #harkasampang

Пікірлер: 152
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 9 күн бұрын
माको फटाहा रहेछ यो वडा अध्यक्ष नेत्र काफ्ले एस्को सम्पती छानबिन हुन पर्छ दुई चोटि वडा अध्यक्ष हुदा कति किम्लाएको रहेछ र त्यो २० लाख वडा अध्यक्ष को सम्पत्ति बाट तिराउनु पर्छ सरकारी बजेट दुरुपयोग गरेकोछ
@binrai1826
@binrai1826 9 күн бұрын
काम गर्दा वडाध्यक्षले मेयर तथा कर्मचारीलाई थाहा नदिइ गर्नु नै पहिलो गल्ती हो।
@Dipe1991
@Dipe1991 9 күн бұрын
चोर्न नपाएपछि अनेक बोल्छन डाकाहरु😡
@universal1772
@universal1772 9 күн бұрын
*चोर्न नपाएपछि अनेक बोल्छन डाकाहरु*
@user-bd4th6se3m
@user-bd4th6se3m 9 күн бұрын
यो गुइँठे हरुलाइ लाज लाग्दैन कि के हो गुइँठे हरु गु नै खान आटेको कि के हो ......??
@universal1772
@universal1772 9 күн бұрын
*वाल बनाउनु अघि नगर लाई किन खबर नगरेको?*
@krishnalimbu9136
@krishnalimbu9136 9 күн бұрын
तिम्रो बुधी पियुन हुन लायक नि छैन रहेछ।भन्दा नाकको कुरा गर्यो जस्तो हुन्छ यो अलि लामो नाक निस्केकालाई चै खासमा के गर्दा नि हुँदैन।जनता उल्लू बनाउनुमा माहिर हुन्छन्।सेवा ग्राहिलाई तिम्रो टेबल माथी सुताएर राख नत अरुको किन कुरा गर्छौं।हर्क साम्पाङ❤❤❤❤
@user-wy9ll2on7b
@user-wy9ll2on7b 9 күн бұрын
राजीनामा तुरुन्त दे एक सेकेन बस्ने अधिकार छैन तेरो
@Aitalaxmi
@Aitalaxmi 9 күн бұрын
सुटुक्कै प्रदेसबाट बजेट लिएर चुनाबको रिन तिर्न तयर भएको होला मेयरले बजेट रोकि दिएको आगो बलेछ यो चोर आध्क्षाको
@rainirkumar-ho8ii
@rainirkumar-ho8ii 9 күн бұрын
त दलाल जतिनै उफ्रेपनि हुनेवाला केही छैन।।
@lalbahaduryakkha1888
@lalbahaduryakkha1888 9 күн бұрын
वडा १३ को वडा अध्यक्ष नेत्र काफ्ले ले २/४ जन पाटीका झोले हरु भेला पारेर अराजक्त फैलाउदैछ / द्वन्द मत्चाउदैछ/
@narenrai346
@narenrai346 9 күн бұрын
कमेन्ट नि हेर्ने गर है खाते वडाँ अध्यक्ष हाे
@binrai1826
@binrai1826 9 күн бұрын
हर्क बालेन जिन्दावाद!
@chandralimbu9962
@chandralimbu9962 9 күн бұрын
चोरको ठुलो सोर !
@RAJANRai-iy9lq
@RAJANRai-iy9lq 9 күн бұрын
धरानका चोर, फटाहा, डाँकाहरू भेला भए छ आज 13 वडामा
@tularamgurung2137
@tularamgurung2137 9 күн бұрын
जो चोर त्येसकै ठूलो सोर
@singdivillage6198
@singdivillage6198 9 күн бұрын
चोर एमालेको भेला हो। वडा वासिन्दा नाममा एमाले मिलेर मेयर सापको खेदो खानेको हो।
@pasanggurkha5699
@pasanggurkha5699 9 күн бұрын
13,10,15,17 ko bhatuwa haru khali khutta tannay kaam garcha,murkha haru khana payinas ?
@harirai588
@harirai588 9 күн бұрын
Netra kafle fataha nai ho
@subbajiwan
@subbajiwan 9 күн бұрын
He is totally against Harka Sampang. So, the fight is on .
@SamitaRaikuntu
@SamitaRaikuntu 9 күн бұрын
हावा कुरा किन बोलेको
@binrai1826
@binrai1826 9 күн бұрын
भेडाहरुको भेला रहेछ?
@paldensherpa4458
@paldensherpa4458 9 күн бұрын
Timro boli pani sune hamile .Rock garden ma Nillo vayako thaxaina. Thullo kura garxa.
@PoYu-bs9cr
@PoYu-bs9cr 8 күн бұрын
13 नम्बर को अध्यक्ष त झन भ्रष्टाचारी रहेछ हामी जस्तो सिधा मान्छेले पनि थाहा पाएउ
@sandeshlimbupvc
@sandeshlimbupvc 8 күн бұрын
हेर्नुहोस् नेत्र जी साँचो र सत्य कुरा लाई लिएर क्षलफल गर्ने हो।संघर्स को बेला जे पनि हुन सक्छ।त्यो ठाउँ मा हामी जो केही भए पनि गर्ने त्यही हो बिना मेहेनत परिवर्तन आउँदैन।र अर्को कुरा मेयरको विगतको कुरा निकालेर आलो विवाद मा रहेको कुरा लाई जनता लाई भुलाउने होइन।यो सब तपाईंको कारण ले भएको हो।यसको जिम्मा तपाईले लिनु पर्छ।विगत को कुरा निकालेर मेयर लाई तल देखाएर। समस्याको समाधान हुँदैन।कुरा को पोइट मा आउनु पर्छ।
@santrai5684
@santrai5684 9 күн бұрын
Ab yo jhan patan hudaix 13:guithe😡..ab yasale dharan ma jhagada garaun khojdaixa hai
@Pawalghimire
@Pawalghimire 8 күн бұрын
आउदो चुनावमा सबै स्वतन्त्रले जित्छ धरानमा,, त्यै भएर बौलाहा भएका😂😂😂
@NLimbu-wg2iz
@NLimbu-wg2iz 8 күн бұрын
जति करा तर तेरो काम गराइ र नियत छर्लङ्ग छ तिमि गलत छौ भनेर ।
@user-bv1gm6yx3y
@user-bv1gm6yx3y 9 күн бұрын
Khola bichma jali launa thik ho
@NishipRai-nk4un
@NishipRai-nk4un 9 күн бұрын
Yo wadaxeya paila ramro lagtheu aile yo ni patry ko jhole raix xixi
@maniprasadrai1305
@maniprasadrai1305 8 күн бұрын
यो को गुइठे हो बड़ी जन्ने हुने यो टोपी लगायेर बोलने। येस्लाई केहि थाहा छैना येस्लाई तुरुन्त कारवाई गर्नु परछ। मेयर गलत नेत्रे चाहि ठीक रे। जय हर्क़ सामपांग जय धरान
@user-mp9nw6mb5m
@user-mp9nw6mb5m 8 күн бұрын
फेरि पनि भाब पुर्ण श्रद्धाञ्जली ताकुल्ले
@dillabung5867
@dillabung5867 9 күн бұрын
Yo talu katha kevhanch ho
@ganandrarai9380
@ganandrarai9380 9 күн бұрын
Hera asko dadagiri. Moteko.
@jaskandangwa6920
@jaskandangwa6920 8 күн бұрын
नेत्र काफ्ले सर ले अर्को चुनाबमा जितेर देखानुनी जन्ताले मुल्यंकन गर्ने छन,मेयरको मात्र खैरो नखनौन,दृष्टी चेज गर्नु पर्यो,कालो लाई कालो भनौन।
@shomkumarrai7902
@shomkumarrai7902 9 күн бұрын
2:40 १५🐒१०🐒१७🐒 को स्यालले हुइया गरेको को ले पो १३🐒 पनि हुइया गर्नु थालेको😂😂
@user-te7mz8fs9d
@user-te7mz8fs9d 9 күн бұрын
Tero bau jpt na bol
@nogenn4357
@nogenn4357 8 күн бұрын
@@user-te7mz8fs9d kurA bujeko ho afule chai
@sardarai2490
@sardarai2490 8 күн бұрын
१३ वाडाको अदकक्ष हरदा मात्र राम्रो , बोली मात्र मीठो , काम सबे पार्टीसंग मिलेर आफै खानु खोजेको जस्तों देखियो खतम रछ नेत्र कफ्ले 🤜🤜🤜
@kaal-timespacedeath4905
@kaal-timespacedeath4905 8 күн бұрын
Party ko chiya paan gosti ho ki k ho?
@user-rf2mb8mq7w
@user-rf2mb8mq7w 7 күн бұрын
अनी त्यो जाली लाउनु चाई गल्ती होकी सही हो त्यो भनी दिनु पर्छ नी अक्षय ज्यु हेर्दा त गल्ती जस्तो देखिन्छ त्यसरी जली लाउने भए दुई तिर नाई बरा बर गरेर लाउनु पर्ने होइन र अनि फेरि त्यो बोजेट चाई कहाँ बाट आयो र त्यहाँ काम प्रविधिक इन्जिनियर लाई नाई थाहा छैन भन्छन् के हो यस्तो घटना कसरी भयाे त्यो पनि स्पष्टिकरण त दिनु पर्दैन र
@user-gt2jh8oc7d
@user-gt2jh8oc7d 8 күн бұрын
हर्क सामपाङ को राजनीतिक यात्रा सिधियाउने कसैले चाल चलिरेको जस्तो छ । हर्क सर लाई नराम्रो कसले गराउदै जस्तो लाग्छ ।
@chamlinggyanu7495
@chamlinggyanu7495 5 күн бұрын
यो डिल्ली प्रसाद राई भन्ने आर्मी सुबेदार भन्छ फेरि मेयेर ले १३ को वडा अध्यक्षलाइ सोध्नु पर्ने भन्छ ओइ कुन आर्मीको सुबेदार हो त कम्पनी कमान्डरलाई सिओले कहिले सोध्छ आर्मी को बद्द्नाम नगर राइको नाममा गोबर्को धब्बा
@diludi770
@diludi770 8 күн бұрын
Sai kura ho
@MAGARTILAK1
@MAGARTILAK1 7 күн бұрын
१७ को अध्यक्ष थन्को लायो आब पालो छ १३ को अध्यक्ष को यो प्बि बिनास हुन्छ
@yowarai9958
@yowarai9958 9 күн бұрын
लौन नि हर्क जि ले भरै अँखा रातो परेर गित गाउछ जस्तो छ😂😂
@user-mp9nw6mb5m
@user-mp9nw6mb5m 8 күн бұрын
भाब पुर्ण श्रद्धाञ्जली
@Shristi3435
@Shristi3435 8 күн бұрын
Hawa Hawa kura nagarnu Hai oda adhakxy jai meyar hark Raj sampang daju. Chor haru Lai chor nai Vanni honi hajur meyar hark Raj sampang daju le varstchar gareko dekheko xau chor haru
@digitalphotoshop7528
@digitalphotoshop7528 9 күн бұрын
Ahile Chahi kura thik ayo hai bhupu army sir Sabailai sujhap dinu vayekoma dhannebad
@user-ss5ri7qz7f
@user-ss5ri7qz7f 8 күн бұрын
I understand u talk under about 13
@manbahadurrai82
@manbahadurrai82 9 күн бұрын
बिगत को कुरा नगरेको नै राम्रो सुकेको कोट्ययो भने गनाउछ टाक्ले मुर्दा त माहाको माफिया निस्किस अहिले चै
@tenzinchokey8983
@tenzinchokey8983 9 күн бұрын
Jai harka sampang 🙏🏻❤️💐
@lobsangtsering7269
@lobsangtsering7269 8 күн бұрын
तिनीहरूले थोरै थोरै खाना कहिले बन्द गर्न जाँदैछन्
@AbiYounghang-mg5bq
@AbiYounghang-mg5bq 8 күн бұрын
Yo maxne tik xaina maile vndeko xu herdai jam
@nirajrai181
@nirajrai181 8 күн бұрын
Ward adhayxya jeu Hajur fata nai ho j bhane poni
@user-ub3tn5ej2q
@user-ub3tn5ej2q 8 күн бұрын
Kuroute 13 wadhaa a d b fail
@rambantawa8771
@rambantawa8771 8 күн бұрын
भ्रष्टचारी हरुलाइ खान रोकेपछि बोल्ने गर्ने कुरोहरु मा बोल्ने यस्तै हो। पहिला ग्वाम की ग्वाम खाइरहेको, आज अचानक खाना रोकिएपछि बोल्ने नै यस्तै हो, गर्ने कुरो नि यही हो। बिकाश विरोधी पार्टिका झोलेहरु ले अरु के नै जानेकोछ र?
@user-zw6pd6rq1t
@user-zw6pd6rq1t 8 күн бұрын
त्यो बेला त पाएप कान्टने यहीं काेठामा बस्ने पाखन्दी हरु रहेछ त आफ्नो गाउँको मान्छेहरू रहेछन् अनि त्यो कुरा तिनिहरुलाई नै सुनाएका छ 😂😂😂😅😅😅😅 नेपालीको दिमाग कहिले आउछन्
@maniprasadrai1305
@maniprasadrai1305 8 күн бұрын
यो नेत्रे गूइठें कीन बढ़ता बोलछा यो गलत छ!
@jbtamang9147
@jbtamang9147 8 күн бұрын
yo chor ke boldai chha
@Pawalghimire
@Pawalghimire 8 күн бұрын
सबै त्यै वडा कै बासिन्दा हरु हुन कि होइन हौ😅😅😅
@suniltamang4663
@suniltamang4663 9 күн бұрын
Jole 🤑🤑🤑🤑🤑🤑 money
@user-rf2mb8mq7w
@user-rf2mb8mq7w 7 күн бұрын
सदेको जुदै बच्चा को मिचाई छ हो धरान मा
@AratiBahingRai
@AratiBahingRai 9 күн бұрын
त्यो भैंसी एक त धरानको लोकल बासिन्दा नि होइन त्यसको पाहाड्मा गोबर सोर्नको दुखले अर्काको पोइ खोसेर हाम्रो धरानमा आएर लुकेर बसेको थियो पहिले 😡😡😡 अहिले आएर आफ्नै छेमाको पोइ खोसेर मात्रै तेसलाइ नपुगेर खोलाको सार्वजनिक समप्ति पनि जसरि हुन्छ लुट्न खोज्दैछ भैसिले🤣🤣🤣🤣🤣🤣🤣🤣
@dhansaripoon4412
@dhansaripoon4412 7 күн бұрын
Malai ta lagxa .....party bata gite ko jana partinidhi parti biswasa lagdaina uni haru vane ko party ko inyama ma chale ka hunxanna.....janata ko samasya bujhaxanna jasto lagdaina
@rammagar2450
@rammagar2450 8 күн бұрын
Chanbin garnu parxa adhxe sampati
@jibsanrai8204
@jibsanrai8204 8 күн бұрын
Who is this big talker?
@0.3clips
@0.3clips 8 күн бұрын
Xi tero boli sunnda ni ris uthyo rip
@user-ss5ri7qz7f
@user-ss5ri7qz7f 8 күн бұрын
Tero nam k re ? Kati lagaidiyo gojima ra yesto boldai xas
@pradiptamang1550
@pradiptamang1550 8 күн бұрын
Hello sir madam bhane paxi yo chor nai ho kukakul ko pipe katne (netra kajuli shranarthi ) 😅
@Pawalghimire
@Pawalghimire 8 күн бұрын
लाजपचेका
@basantarai2122
@basantarai2122 9 күн бұрын
Ye pipe ki katiyo ta tha hola ni mula ko sag
@Lim_Mirak
@Lim_Mirak 9 күн бұрын
हिजोको कुरा किन निकाल्छस होइ डाका चोर्न खान पल्केको ब्वासो
@theawasarvlog1480
@theawasarvlog1480 8 күн бұрын
जो चोर उस्कै ठूलो स्वोर्😡
@sagarika7345
@sagarika7345 8 күн бұрын
Topi lagauna chai k saro sabai kura usla matrai bujako jasto garara bolako
@kumarshrestha8305
@kumarshrestha8305 7 күн бұрын
यथार्थपरक।
@basantarai2122
@basantarai2122 9 күн бұрын
discipline ho netra kafle timi po kasaile tha napai chor kam gari pet vrxhu
@user-nn6jx5rg6i
@user-nn6jx5rg6i 8 күн бұрын
Fata
@khadkarana1876
@khadkarana1876 8 күн бұрын
Y0 netra vanne jantu fataha ho yasko kura sunda k vannu fatah
@user-ss5ri7qz7f
@user-ss5ri7qz7f 8 күн бұрын
Mo sanga kura ekchoti livema kura harna sakxas Netre
@GentechMbl
@GentechMbl 9 күн бұрын
Yo kafle sir chai ghus khori ho kin vane tetro bajet kaha hale ta??
@NepHawkGaming
@NepHawkGaming 5 күн бұрын
Harke pani fata nai raixa
@bhimkumarilimbu47
@bhimkumarilimbu47 7 күн бұрын
Aba 84 ma 👎👎👎👎jo chor usko thulo sor🤣🤣🤣jay harka sampang jindabad 💪💪💪💪🙏🙏🙏🙏
@Pawalghimire
@Pawalghimire 8 күн бұрын
त ठिक छस, बादर जस्तै 😂😂ठिक छ,चोर
@panchatsheringsherpa4886
@panchatsheringsherpa4886 8 күн бұрын
Antim kur ta arkai bujyo ta ..
@SnehaRai-fv9dg
@SnehaRai-fv9dg 8 күн бұрын
त कुकुर भुकेर काम छैन तैले पनि स्वतन्त्र भयेर काम गरेर देखा
@BirendraRai-2080
@BirendraRai-2080 5 күн бұрын
झोले भनेको झोले नै हो
@basantitamang191
@basantitamang191 8 күн бұрын
Chor haru khanu payene
@AbcAbc-pw8dd
@AbcAbc-pw8dd 8 күн бұрын
Yasle karako suhayena ..katijana lai mudda halchash?hamro meyour lai monpari bhanna suhaudaina hai..sala yo manche ta khatra raix vitri rup yasko..
@amritgrg9513
@amritgrg9513 8 күн бұрын
Tyo ma subdar ho vanni budo le k vaneko xa kasaile bujnu vako xara. Ma subdar ho vanni budo le netra kafle le ali ali ta khaihalxani vanera Media ma boleko xa yesko matlav 13 ma brastachr vairako xa vanera bujinxa.tyo ma subdar ho vanni budo lai ekchoti Media ma leuna pareu ki tyo budo le ni adcha sanga milera paisa khako hunu parxa
@DilBahadurKurumbang-jv7qi
@DilBahadurKurumbang-jv7qi 9 күн бұрын
yo budo lai ajhai jhola nai boknu suhauxa
@birtamang7193
@birtamang7193 8 күн бұрын
Phamiya
@pusparai3161
@pusparai3161 9 күн бұрын
🐺🤣🤣
@baburamrai5725
@baburamrai5725 9 күн бұрын
😂😂😂
@yoglirai6568
@yoglirai6568 8 күн бұрын
😡😡😡😡
@AratiBahingRai
@AratiBahingRai 9 күн бұрын
हाम्रो धरान 13 को अध्यक्षलाई यहाँ जतिले नराम्रो कमेन्ट गरेको छ नि त्यो सबै मुलाहरु त्यो भैंसी माथी चडेर आको हुनु पर्छ पक्कै पनि😂 कि त जाड रक्सि खुवाएर नाङ्गो बनाएर पुरै मसाज गर्दिएर धरान 13 को बदनाम गर्न जे पायो त्यै कमेन्ट गर्न पठाइएको हुनुपर्छ 😂😂😂😂😂
@0.3clips
@0.3clips 8 күн бұрын
Ta jasto bahun ko gu khane 😂😂😂
@user-ld2zd1hv1y
@user-ld2zd1hv1y 9 күн бұрын
Thukka
@chanwan209
@chanwan209 8 күн бұрын
😂
@TamangPariwar
@TamangPariwar 8 күн бұрын
यो स्याल किन पेऊ पेऊ करै रहन्छन्।
@subashthapa8554
@subashthapa8554 9 күн бұрын
Jati buken ta bude le perder bat bajet layer kasai lai thaha nadikna hasulis chikney ke thulo kura garchas
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 100 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 109 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 7 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
Balen shahले बजेट पास गरे बिराेधीहरुकाे हाेसै उड्याे  KAthmandu nepal
31:20
Namaste Sankhuwasabha नमस्ते संखुवासभा
Рет қаралды 4,2 М.
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 100 МЛН