धेरै राम्रो छ भान्ज थप प्रर्गतिको सुभकामना ❤❤❤❤❤❤❤❤❤❤
@manrajluwarАй бұрын
Congratulations dai❤🎉😊
@gajendrashahiАй бұрын
धेरै पछि राम्रो गित सुन्न पाइयो मन खुसी भो बधाई छ भाइ
@KamalBk-t2vАй бұрын
लौ बधाई छ बाबू अझै आउँदा दिन हरु मा पर्गती हुँदै जावस सधै जिब्रो मा सरस्वती ले बास गरून् राम्रो प्रगति गर्नु अझै प्रगती भयको हेर्न पाउ सफलता को सुभकामना बाबू र बैनी लाई ❤️❤️
@padambhadur123Ай бұрын
अति राम्रो छ राजासायब
@ConfusedDrone-gx5mj29 күн бұрын
आहा कति राम्रो देउडा हिरासिङ दाजु🙏
@Dipakbk-ng6heАй бұрын
धेरै राम्रो प्रस्तुति बधाई छ राजा साब ❤❤❤
@KarishmaSoonxguideАй бұрын
बधाई छ बाबू अझै धेरै गित मा देख्न पाइयोस शुभकामना
@DiparajBishwokarma-c6kАй бұрын
कलाकारिताको क्षेत्रमा प्रथम पटक पाइला टेकी पहिलै क्षेणमा नेपाली गित सङ्गीत जगतमा छाप राख्ने प्रत्यनमा हुमिनु भएको मेरो प्रिय जुवाई राजा हिरासिङ सोनि लाई सङगिमय शुभकामना 0:37
@ShankarSanu-w4c9 күн бұрын
दामि छहै गोत् 🎉🎉🎉दादा
@BirendraBibasАй бұрын
Congratulations and best of luck brother ❤
@keshabchandara1395Ай бұрын
Congratulations best of luck
@lureyking11Ай бұрын
आहा दामी देउडा दाेहाेरी ! बधाई मित्र सफलताको शुभकामना म प्रेम प्रसाद अधिकारी आँसु काे तर्फबाट
@SurendraTiruwa-i6zАй бұрын
Congratulations jethan 🙏 धेरै धेरै राम्रो प्रतिभा मैना मरेलि सबैको मा माया र साथसपोट होस
@Gothmovie1124 күн бұрын
ल धेरै धेरै बधाई अनि शुभकामना छ🎉🎉🎉🎉🎉
@MallaRazaaThakureeАй бұрын
❤❤❤❤dami xa hii
@iampremshahiАй бұрын
ramro xa geeta hai vai sab
@kalamkumar1100Ай бұрын
दामि छ 💐
@SmilingArcticFox-rr8vgАй бұрын
La badhai vai
@GitaK-d4zАй бұрын
Badhi xa dada
@Kamalkumar720PariyarАй бұрын
आहा गजब हिरा सर 🎉🎉 हार्दिक बधाई
@Raj-Bikram-RawatАй бұрын
राम्रो छ सफलताको शुभकामना !
@hirashingshonyofficial17 күн бұрын
Thanks you so much daju
@DhanaChadara-n7p22 күн бұрын
धन्यवाद छ है
@Jitbdr-cАй бұрын
हार्दिक बधाई छ राजा ❤❤❤
@hirashingshonyofficial17 күн бұрын
Thanks you so much raja
@Rabindra-gc2buАй бұрын
निकै राम्रो पट्टको
@gajendrashahiАй бұрын
Congratulation🎉 And Best Wishes Vaii❤❤
@RamasuniRamasuni26 күн бұрын
Congratulations My brother ❤❤❤
@RameshSee-x5tАй бұрын
धन्यवाद भाइ
@hirashingshonyofficial17 күн бұрын
Thanks you so much daju
@DilepKumar-m8gАй бұрын
congratulation🎉🎉🎉🎉🎉
@dipendradipenraw9077Ай бұрын
यो चाइ ढिलै आयपोनी कडा आयो।अझैं अरू लोक दोहोरी पनि हामीले हजुर बाट आश गरेका छौं। हाम्रो आश खेर नजाओस् होई हाम्रो दाई।