टिकाले रबिनलाई उजुरी गरेपछि, घर झगडा भाग ३ | Rabin Lamichhane | Tika Sanu | Mansingh Khadka

  Рет қаралды 199,266

Man Singh Khadka

Man Singh Khadka

Күн бұрын

मानसिङ खड्का युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम दोहोरी जमघटलाई असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
हामीलाई प्रत्यक्ष
सुझाव सल्लाहको लागि सम्पर्क नं 9818858195 (Manshing Khadka)
_______________________________________________________________
Lead Singer:
♬ Rabin Lamichhane
♬ Tika Sanu
♬ Mansingh Khadka
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Dipendra Sitaula - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Ishwary Prasad Bhusal - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
Edit
Tarakanta BK
Samip Poudel
Audio/Mixing
♬ Tarakanta BK
Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_________________________________________________________________________
© Man Singh Khadka, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 174
@mansinghkhadka3792
@mansinghkhadka3792 2 жыл бұрын
मात्र हजुर को मनोरञ्जन को लागि है ह्जुर
@ganeshthapa9043
@ganeshthapa9043 2 жыл бұрын
Tq
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
भाग ४ को पर्खाइ मा है मानसिङ दाई
@dujabura6738
@dujabura6738 2 жыл бұрын
@@ganeshthapa9043 b.. M
@bishnuthapa8005
@bishnuthapa8005 2 жыл бұрын
Hunxa vai hjur
@sundarkumaroli7941
@sundarkumaroli7941 2 жыл бұрын
धेरै राम्रो
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
यस्तै समस्या अनि बाल्बबच्चा को बिचल्ली भएकाे होला कति जनाको कति मार्मिक अनि चेतना मुलक कसै कसै को यथार्थ जस्तो पनि लाग्ने मनै छुने दोहोरी
@sakuntladevi8974
@sakuntladevi8974 2 жыл бұрын
Hhhhhhhhhhhhh6h
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
लु पर्खंदा पर्खदै छेउमै आई पुगेछ घर झगडा भाग ३ पनि टीका सानु को नाम नै काफी छ दर्सक लागि रबिन दाई लाई सम्मान छ र यो जोडी लाई जमघट गराउनुहुने मानसिङ खड्का दाई लाई उच्च सम्मान त छदैछ र सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु म पर्खाइ मा छु है हजुर हरु पनि पर्खाइ मा बस्नु होला धन्यवाद मलेसिया बाट
@manojghatrimagar2572
@manojghatrimagar2572 2 жыл бұрын
अाहा अाज मन परने कलाकार को दोहोरी हेरन पायो अाज पनि रबिन दाई टिका दिदि मानसिङ दाई को सुनिता दिदि पनि भयेको भयो झन ठिक हुनि थियोकि धेरै धेरै सुभकामना छ र समान छ सबै टिमलाई 🙏❤️❤️👌🇳🇵
@rameshbk5783
@rameshbk5783 2 жыл бұрын
आहा आज पनि दोहोरी भग 3 घर झगडा हेर्न पाइयो खुसी लाग्यो
@bipinbc8895
@bipinbc8895 2 жыл бұрын
आहा सारै मीठो दोहोरी हेर्दै छु डिउटी गर्दै छु ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@hirathapa6879
@hirathapa6879 2 жыл бұрын
सारै मन पर्ने रमाइलो कार्यक्रम धन्यबाद मानसिंह भाई,👌👌👌👌👌👌👌👌👌👌
@minasunar6355
@minasunar6355 2 жыл бұрын
खुसि लाग्यो अामा छाेरिकाे भाग तीन पनि ल्यानुभएछ। शुभकामना सबै टिमलाई ।
@vijaysagargiri
@vijaysagargiri 2 жыл бұрын
गीत अनुसारको भाव अनुहारमा पनि ल्याउनसक्ने र दर्शकलाई समेत भावुक बनाउने टीका बहिनीलाई उच्च सम्मान छ...
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
मान सिंह खड्का जि लगायत दाेहरी जमघट टिम,साथै सबैलाई नमस्कार छ।दाेहरी जमघटलाई माया गर्ने हेर्ने जति यता हाजिर हुम त।। अाहा रबिन लामिछाने जि ,टीका सानू जि ,साथै मान सिंह जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित घर झगडा निकै राम्रो दमदार ,दामी छ,सारै मार्मिक छ,गित सुन्दा मन भाबुक बनायो ।सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना छ।।हाल मलेसिया बाट हेरिरहेको छु।।
@chudalamichhane9848
@chudalamichhane9848 2 жыл бұрын
घरझगडा सबैभाग हेरे नेपाली समाजमा घटने घटनाहरुमा घटने घटनामा अाधारित लाेक दाेहरि सारै मार्मिक छ भावुक पनि छ माहान कलाकार भाइ रबिन लामिछाने मानसिह खडका र टिकाबैनिलाइ धेरैधेरै धन्यबाद सफलताकाे शुभकामना (टिकाबैनि अतिनैअनुसासित कलाकार हुन र याे भन्दैछु अाजकाे सब्दचयनमा गधा भन्नि शब्द चयन नगरेकाे भये राम्राे हुन्थाेकि।मेराेजिज्ञासा मात्रहाे धन्यबाद)
@palpalupdatenepal7264
@palpalupdatenepal7264 2 жыл бұрын
आहा कति रमाइलो आज पनि मन पर्ने कलाकार को दोहोरी हेर्न पाइने भयो म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैन 😰😰🙏
@kajithapa7666
@kajithapa7666 2 жыл бұрын
धेरै समयपछी टीका सानू र रबिन लामिछानेको अबाजमा दोहोरी सुन्न पाइयो,सबै टिमलाइ धेरै धेरै धन्यवाद ,
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
घर झगडा भाग ३ ) पनि निकै रमाइलो हुनेछ😍
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
@sumangiri3450
@sumangiri3450 2 жыл бұрын
रविन लामीछानेले जत्तीको शब्द खेलाउने निकै कम छन्।
@devikc2852
@devikc2852 2 жыл бұрын
कोख रित्तो होस भरी नभन्नु भको भए हुन्थ्यो
@gitabhusal601
@gitabhusal601 2 жыл бұрын
धेरै राम्रो छ घर झगडा 3 टीका दि& रविन दादाकाे म तुल्सिपुर बाट herdai छु
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
वाओ पर्खदा पर्खदै आइपुगेछ तिका को दोहोरी न हेरेर त चत्नी बिना को सब्जी जस्तो हुन्छ निद्रा नि उतिकै माया सम्झना मानसिङग दाइ लाई र सबै तिम लाई सफल्ता को सुभ कामना तिका को बारेमा कमेन्त लेख्ने थाउनै हुदैन का खोजेर लेख्नु 😍
@rameshmilanpariyar752
@rameshmilanpariyar752 2 жыл бұрын
आहा कति राम्रो छ हजुर हरुको दोहोरि जमघट कार्यक्रम
@ishabasnet7543
@ishabasnet7543 2 жыл бұрын
It
@bishnusunar945
@bishnusunar945 2 жыл бұрын
Parkhaima xu hai Hjr sangetik jodi Rabin bro n Tika sis ko dhamakedar dohori herna 🙏🙏🙏👏👏👏
@केपीचौलागाइ
@केपीचौलागाइ 2 жыл бұрын
आज पनि हाम्रो समाज मा घटने यथार्थ कुरालाइ गित bat उजागर गर्नु भयो !हजुर हरुप्रती उच्च सम्मान !कलाकार कार मा हुनुपर्ने खुबी भनेको यो हो त !!❤️❤️❤️❤️🙏🙏🙏👀
@pawanshow8400
@pawanshow8400 2 жыл бұрын
राम्रो छ मन छोयो नछुटाई हेर्ने गर्दछु एउटा अनुरोद पुरानो गीत नसम्झने बिरानो भन्ने गितमा दोहोरी गाउन लगाउनु न
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा सारै रमाइलो गित
@jhupabc826
@jhupabc826 2 жыл бұрын
कति राम्रो घर झगड 3 फेरी पनि सुना पायो सबै लाई एक मुटा शुभाकामना छ😍😍😍👏👏👏👌👌👌
@kamalvlog125
@kamalvlog125 2 жыл бұрын
दोहोरिका राजा रानिको धेरै राम्रो प्रस्तुती छ अझै आगामी दिनको लागि शुभकामना
@goreuparkoti2510
@goreuparkoti2510 2 жыл бұрын
Wow supper lok geet म अहिले साऊदी अराब बाट हेर्दै छु 🙏🙏🙏
@sabinjaishiofficial
@sabinjaishiofficial 2 жыл бұрын
दाइ मनि गित गाउन आऊन मिल्छ र धेरै आऊन मन छ छिटै फर्केनु हइ plzzz 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺
@deepakxetri6838
@deepakxetri6838 2 жыл бұрын
मानसिंह भाइ सारै मन पर्ने गाएक हुन
@tarathapaofficial
@tarathapaofficial 2 жыл бұрын
आहा क्या दामि
@chitramahara1863
@chitramahara1863 2 жыл бұрын
धन्यवाद होल तिम लाई !!धेरै रोम्रो छ all the best ...🙏🙏🙏🙏🙏 !!
@sushilakc4174
@sushilakc4174 2 жыл бұрын
सारै राम्रो छ
@sureshchhetri5110
@sureshchhetri5110 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी गाउनु भयो दुबै जनालाई बधाई छ
@hemshrestha1579
@hemshrestha1579 2 жыл бұрын
राम्रो मन छुने दोहोरी
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
समाजमा घटिरहेको घटनामा अाधारित रहेछ अर्को भागकाे प्रतिक्षामा कृपाया🙏🙏🙏
@tulshikhanal3203
@tulshikhanal3203 2 жыл бұрын
सत्य घटना मा आधारित गित गाउनुभएको मा सबै टिम लाई सधै धेरै सुभकामना छ अनि टिका सानु बैनी र रबिन भाई लाई अग्रिम शुभकामना 🌹🌹🌹❤️❤️❤️💖💐💐💐❤️
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
ऐऐझरतेज
@rajendrasunarsunarrajendra8863
@rajendrasunarsunarrajendra8863 2 жыл бұрын
आहा सारै मीठो दोहोरि👌👌👍️👍️
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
वाउ यो भागझन खत्त्रा लागेयो है मलाईता
@ammarsunar1201
@ammarsunar1201 2 жыл бұрын
अाहा ,सुन्दा साचिकै लाग्ने घर झगडा, दाेहाेरी पस्कने सम्पूर्ण कलकार लाई धेरै धेरै धन्यवाद छ।
@narayankc2040
@narayankc2040 2 жыл бұрын
बुढा बुढी बिच को समस्या के हो । बहिनी को एक तर्फी कुरा सुनेर बिचरा रबिन लाई गाली गरे का छ्न।बिचारा रबिन।
@deepakrashaeli5198
@deepakrashaeli5198 2 жыл бұрын
प्रखिदा प्रखिदा बल्ल आयो मैले त कहिले आउला भनेर कुरेर बसेको थिए दोहोरी हेर्दा हेर्दा मेरो मनलाई थाप्न सकेन सबै लाई धेरै धेरै सुभ कामना
@seemakhadgi
@seemakhadgi 2 жыл бұрын
Aaha waiting mitho dohori ko lagi
@sabitrashrestha4335
@sabitrashrestha4335 2 жыл бұрын
यसवानकोऐक्स्साईज
@tejbahadur1862
@tejbahadur1862 2 жыл бұрын
मेरो जीवन मा मेल खाने खाले धोहोरि 😭😭😭😭😭💔💔💔💔💔👌👌👌👌👌❤️
@DharmendraSingh-es6yh
@DharmendraSingh-es6yh 2 жыл бұрын
Aaha Kati ramailo dohori Tika sis ko Rabin daiko ra man Dai ko aankha baata aansu jhari halxa yo dohori herda herdai katti marmik dohori
@msmklang896
@msmklang896 2 жыл бұрын
धेरै रमाइलो दोहोरी गाउँमा हुनी र दुख मा भयको सबै मन मुटु मा बसनी दोहोरी बधाई छ सबैलाई
@bishnuthapa8005
@bishnuthapa8005 2 жыл бұрын
Namskar vai bhini hjur smpurna timlai 🙏❤️❤️❤️👌
@devikc2852
@devikc2852 2 жыл бұрын
मार्मिक कथा
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
एच घर तब उत छजछचचूएएछजछू ूछंछ्
@pratibimbamedia3312
@pratibimbamedia3312 2 жыл бұрын
Nic
@amarsing2990
@amarsing2990 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी बदाइ छ सबै जना लाइ
@rajkumarshrestha5496
@rajkumarshrestha5496 2 жыл бұрын
भावनामा बगेको रहेछ
@bhaktajajarkoti8232
@bhaktajajarkoti8232 2 жыл бұрын
Waw dohri vaneko yasto po ho t tika sanu and rabin sir ko dami xa dohiri manshing sir
@jeevanbhandari826
@jeevanbhandari826 2 жыл бұрын
यो त झन् हेर्नै सकिन बिचमै छुट्टिए बाइ बाइ 😭😭
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
नानीखत्त्रा अबिनयगरेको छिन हो वाउ
@susi_maya
@susi_maya 2 жыл бұрын
हाम्रो समाजमा घटिरहेको अथार्थ चित्रण गरिएको छ यसको अर्को भाग पनि हेर्न पाउ 🙏🙏
@ramagautam7149
@ramagautam7149 2 жыл бұрын
aaha❤️❤️🙏🙏🙏😍😍
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
दोहोरी राम्रो छ ल
@pratapnepal
@pratapnepal 2 жыл бұрын
Je hos tikuli ko acting chai real aama xori ko dekhiyo dherairamailo dohori geet
@muskanruchal9042
@muskanruchal9042 2 жыл бұрын
Wow so nice
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई
@haraksinghdhami9861
@haraksinghdhami9861 2 жыл бұрын
समाजमा घटेका घटनाहरुलाई दाेहरि मार्फत जनमानसमा पुर्याई दिनु भएकाेमा दुवै जनालाई मुरि मुरि धन्यवाद अनि लाख लाख धन्यवाद मानसिंह दाजु र टिमलाई ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
SINGING FOLK DUETS- PRESERVING CULTURE: WOW - WOW- WOW SO SWEET , LOVELY SONG. SO WONDERFUL, AMAZING SINGING. TIKA SANU JI IS TRUE FOLK DUET QUEEN- A SUPER STAR FOLK DUET SINGER BY ALL MEANS WITH UNIQUE VOCAL, LOVELY SMILE AND LAUGHTER, POSITIVE ATTITUDE AND MANNER AND DISCIPLINED PERSONALITY. SWEET SINGER. RABIN JI IS ONE OF THE BEST AND FINEST , ENTERTAINING FOLK DUET SINGER. LOVELY SINGER. LOVELY HOSTING MANSINGH JI. Stay safe and healthy. Health IS REAL WEALTH.
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
समाजका कतिपय स्थानमा पति पत्नी बीच हुने गरेका बेमेल र टकरावकाे कारणले बालबच्चा र मातृवात्सल्यले भरिएकाे आमाकाे मन कसरी भड्किरहेकाे अत्यन्त दु:खद अवस्था आउने रहेछ भन्ने सटिक दृष्टान्त प्रस्तुत गर्न सफल भएकाे छ याे लाेकदाेहाेरी ! अति मार्मिक कहानी उजागर गरेकाे याे दाेहाेरीले भावुक नै बनायाे ! समाजलाई सटिक सन्देश प्रवाह गर्ने याे मार्मिक प्रस्तुतिकाे लागि अति सिर्जनशील लाेकप्रिय लाेकगायिका टीका सानु र बहुचर्चित लाेकगायक रबिन लामिछानेलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
@romapoudel9029
@romapoudel9029 2 жыл бұрын
रमाइलो दोहोरि हेरि रहु जस्तो
@padamrupali7915
@padamrupali7915 2 жыл бұрын
Man singh dai ra sunita dd ko jodi dekhna pau aune episode ma
@kulendrashahikuley
@kulendrashahikuley 2 жыл бұрын
आहा मन छोयो
@chandrasingh7835
@chandrasingh7835 2 жыл бұрын
Very nice
@nirajkcnirajkc2663
@nirajkcnirajkc2663 Жыл бұрын
भाग 2पनि उतिकै राम्राे लाग्याे
@haraksinghdhami9861
@haraksinghdhami9861 2 жыл бұрын
नेपाली समाजमा यस्ता घटना हजाराै छन्, मन थाम्न सकिन।
@manjusigdel2214
@manjusigdel2214 2 жыл бұрын
मार्मिक दोहोरि❤️❤️❤️❤️
@bkkhanal3168
@bkkhanal3168 2 жыл бұрын
सुन्दर गायन !! मन पर्यो ।
@oppoafivess9607
@oppoafivess9607 2 жыл бұрын
अब अर्को भाग आउदा कस्तो आउला भनेको झन दामि आयो गित छोरी कोतिर होला टीका पनि छोरी मैलाई चाइछ रबिन ले पनि मैलाइ चाइनछ बिसए गम्भीर छ छोरिको नेए कोतिर होला एइ प्रखाइमा छु भा 100यो एभिसुट हेन तयार छु
@sagarrasaili4889
@sagarrasaili4889 2 жыл бұрын
ghr jhaga dohori le bhabuk banayo all tim lai badhai xa
@basantasangam2132
@basantasangam2132 2 жыл бұрын
Wow nice song
@sandeepbist4864
@sandeepbist4864 2 жыл бұрын
Thikx hjr taka sanu didi ko
@manojthapa1926
@manojthapa1926 Жыл бұрын
मा ईन्डिया बाट सुन्दै
@bishnuneupane4523
@bishnuneupane4523 2 жыл бұрын
निकै उत्कृष्ट वाउ
@sitathapa8944
@sitathapa8944 2 жыл бұрын
runa man lagxa
@gyandrakhatri9100
@gyandrakhatri9100 2 жыл бұрын
घर झगडा ३ हेरियाे
@nishutamang2690
@nishutamang2690 2 жыл бұрын
Ramralo dohorii bat sad😭😭❤️❤️❤️🙏🙏
@basantasangam2132
@basantasangam2132 2 жыл бұрын
Nice song tika rabin
@kptodaynp
@kptodaynp 2 жыл бұрын
Heart touching 💜 💛🥰
@kamalbhai5769
@kamalbhai5769 2 жыл бұрын
दामि,दाइ,र, दिदिको
@tapendrakunwar1536
@tapendrakunwar1536 2 жыл бұрын
Aha marmik dohori ekdam ramro
@sabitribhushal397
@sabitribhushal397 2 жыл бұрын
Nice song
@wwamritawwamrita6792
@wwamritawwamrita6792 2 жыл бұрын
Marmik dhori sari man xoyo
@gyaninderbhandari1590
@gyaninderbhandari1590 2 жыл бұрын
marmik lago
@sunilbc3536
@sunilbc3536 Жыл бұрын
Dherai marmik dohari
@maheshadhikari728
@maheshadhikari728 2 жыл бұрын
भावुक बनायो
@msmklang896
@msmklang896 2 жыл бұрын
दोहोरी राम्रो हो त्रर रुन्छन र मन लाग्दैन हेर्न
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
यस्ताे कसैलाई नपराेस सुन्दा सुन्दै अाशु नै अायाे हिजाे अाधि हेरेकाे थिय बिजि भयर अाज पुरै हेरेकाे यस्ताै यथात नि हुन्छ कुनै ठाउमा
@sunnychhetriofficial
@sunnychhetriofficial 2 жыл бұрын
Ekdum ramroo dhohori,but Tika byni dherai bhavuk bhayen
@thakurijyoti2184
@thakurijyoti2184 2 жыл бұрын
Aaha
@wwamritawwamrita6792
@wwamritawwamrita6792 2 жыл бұрын
Dhiri ramro marmik xa ghar jakda tika sis rabin sir lae badhaixa Kuwait dhikhe hirdhixu
@khetaram5759
@khetaram5759 2 жыл бұрын
Very nice 👌
@bishnukunwar3053
@bishnukunwar3053 2 жыл бұрын
Nice dohori sarai ramro dubai janalai badai xa utar utar pargatiko kamana i love you so much
@amitrijal5307
@amitrijal5307 2 жыл бұрын
FB page dekher aayko
@shovathapa4240
@shovathapa4240 2 жыл бұрын
Aahaa aaja ta jhan kati ramailo hune bho
@Rection895
@Rection895 2 жыл бұрын
सारंगि सन्सार छायांकन हुने ठाउँ बाट रहेछ कतिहोला भाफा तर कार्यक्रम राम्रो छ
@mingurung3821
@mingurung3821 2 жыл бұрын
key ramro dohori badai cha tika nani robin mansing mo dubai bata
@partapsingh1088
@partapsingh1088 2 жыл бұрын
very good song
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,4 МЛН