रबिन र टिकाको घर झगडा चौकिसम्म पुग्यो | भाग 4 झनै रमाईलो | Rabin, Chij, Tika , Suman, Mansingh

  Рет қаралды 422,343

Man Singh Khadka

Man Singh Khadka

Күн бұрын

Пікірлер: 372
@mansinghkhadka3792
@mansinghkhadka3792 2 жыл бұрын
मात्र हजुर को मनोरञ्जन को लागि घर झगडा भाग4 कस्तो लाग्छ हेरेर साथ दिनुहोस है।।।
@anishaofficialchanal5744
@anishaofficialchanal5744 2 жыл бұрын
वाउ मानु टीका सुमन दि सम्पूर्ण लाई बदाई छ अझै भाग 4 पनि अावस न मार्मिक लायाे
@dhanbahadurkhadka.9516
@dhanbahadurkhadka.9516 2 жыл бұрын
निकै राम्रो लाग्यो यो भाग पनि। अब छिट्टै अर्को भाग पनि ल्याउनु होला।❣️❣️🙏🙏।
@Homananda
@Homananda 2 жыл бұрын
न्यायाधीश चाहि पढेको ल्याउनु ल !
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
मज्जाले हेरियो दाई हजुर यस्तै यस्तै दोहोरी को पर्खाइ मा छु है मानसिङ दाई लगायतका सम्पूर्ण टिम लाई सफलता को कामना छ धन्यवाद मलेसिया बाट
@karkiharibahadur5077
@karkiharibahadur5077 2 жыл бұрын
E
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे घर झगडा तेहि माथि पुलिस सुमन थापा मगर चिज दादा रमाईलाे छ साचिकै पुलिस नै जस्ताे लाग्याे
@minasunar6355
@minasunar6355 2 жыл бұрын
लौ न टीका जि र रबिन जि काे भाग चार रमाइलो दाेहरि अाइसकेछ। मानुदाजि टीका जि लाई न्याय दिलाउनु पर्याे।
@gorkhakalika4213
@gorkhakalika4213 2 жыл бұрын
so nise
@amritbc749
@amritbc749 2 жыл бұрын
पुलिस चाहिँ कडा परेछन ; जे होस गित फुल्लि मनोरञ्जनका साथै पीडा।। पीडा कसैलाई नपरोस् ।
@rajendrasunarsunarrajendra8863
@rajendrasunarsunarrajendra8863 2 жыл бұрын
अती रमाईलो मजा आयो दोहोरि👍️👍️👌👌
@shobhakhanal8253
@shobhakhanal8253 2 жыл бұрын
Wa w very nice 👍👌 धेरै धेरै शुभकामना सम्पूर्ण कलाकार हरू लाइ राम्रो लाग्यो आजको दोहोरी
@palpalupdatenepal7264
@palpalupdatenepal7264 2 жыл бұрын
आहा निकै रमाइलो दोहोरी म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैन 😰 😰
@rajbabu421
@rajbabu421 2 жыл бұрын
Wow nice 👏 😍 family पीडा सम्बन्धी दोहरी गायनका गायक रवि र गायिका टीका सानु ❤ 🙏 ✈ 🇳🇵 💯 उत्तर उत्तर प्रगति को शुभ कामना ❤ ♥ 🇳🇵 🌹 😀
@manjusigdel2214
@manjusigdel2214 2 жыл бұрын
राम्रो छ। तर छोरी चै आमा सग नै हुनु पर्छ ❤️❤️
@jeevankarki5801
@jeevankarki5801 2 жыл бұрын
Kun hisable hunaparni ho? Vak 1 bata suna aama ta 9 mahina patma rakera thulo kura garni hami bau jivan vari bukako kata
@YoutubeChannel-fu9vz
@YoutubeChannel-fu9vz 2 жыл бұрын
प्रहरीले न्याय दिएको छ....!प्रहरी निरीक्षक सुमन दिदी र प्रहरीजवान चिज सोल्टी प्रति सलाम छ। समाजमा घटेको यथार्थ घटना विशेष रिले दोहोरी प्रति सबैमा सम्मान अनि धन्याबाद र लक्ष्मी जस्ती छोरीको बिचल्ली पार्ने दोषी आमाबुवा जोसुकै लाई होस् अर्को भागमा हत्कडी लगाईयोस्।
@khemgurung9538
@khemgurung9538 2 жыл бұрын
आह मान सिंह भाई लाई नमन गर्छु येति मिठो गित ल्याउनु भाकोमा र रबिन भाई टीका बहिनिको बिबाद बरेमा मज्जा आयो तेस्मा झनै चिज भाई अनि सुमन बहिनी पुलिस बनेर आयेको झगडा मिलउनु साराई राम्रो लायो जे होस सम्पुर्ण कलाकार प्रती सम्मान गर्दै अग्रिम सुभकामना छ्🙏🙏👌👌
@yarbdrbishokarmabahadur6722
@yarbdrbishokarmabahadur6722 2 жыл бұрын
आह कती मीठो गित हो बधाइ छ समपुर्ण टिम लाइ
@keshavdhodari8190
@keshavdhodari8190 2 жыл бұрын
चिजको शब्दले कति हास्नु।
@rejinakarki634
@rejinakarki634 2 жыл бұрын
जीवनमा मेल खायो टीका दीदी हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहे 😭😭
@munarija5257
@munarija5257 2 жыл бұрын
1234 भाग नै हेरे जति हेरे उति रोय। मेरो जिबन सङ मेल खायो ।
@sumanparajuli4600
@sumanparajuli4600 2 жыл бұрын
छोरी रबिन सङ हुनु पर्छ
@Homananda
@Homananda 2 жыл бұрын
अब केश त अदालत पुग्ने नै भयो ! न्यायाधीश चाहि अलिक पढेको ल्याउन पर्यो ल ! चन्द्र शर्मा is best 👌 . नत्र अस्मिता डि सी उपयुक्त हुन्छ! फेरि श्याम राना आउलान् !
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
वावा छिट्टै पो दिनुभयो त मानसिङ दाई ले कोसेली म हेर्दै थिए झलक्क आईपुग्यो मेरो खुशी को सीमा नै रहेन किनकि टीका सानु र रबिन लामिछाने दाई को प्रस्तुति लाई खोजेर पनि हेर्ने गर्छु यो जोडी लाई जमघट गराउनुहुने मानसिङ खड्का दाई लाई उच्च सम्मान त छदैछ चिज गुरुङ र सुमन पुलिस डेृस मा साच्चिकै हो जस्तो महसुस् गरे सबै टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया को जोहोरबारु देखि हेर्दै छु मज्जाले टीका सानु लाई बिशेष सम्झना किनकी टीका सानु कै गीत सुनेर म लोकप्रिय भको धन्यवाद
@bishnuthapa8005
@bishnuthapa8005 2 жыл бұрын
India bat hjur
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
अजाको यो दोहोरी पहिलो पटाक छुट्टै परकार ले भको छ सबैलाई सलम छ🙏🙏🙏 तर मलाई चिज भाइको जुङग राम्रो लग्यो टीका बहिनिले निया पाउनु पर्छ जस्तो लग्यो मलाई त 🤔🤔🤔तर दोहोरी टुक्का सबैको राम्रो छ 👌👌
@Shafal303
@Shafal303 2 жыл бұрын
बधाई छ कस्तो चरीत्र निभाउनु हुन्छ है त प्रातक्ष लोक गितका राजा असल श्रीमान, जिम्मेवार बुवा, र असल छोरा
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
चिज दादा जुङ्गा दामी छ😁😁
@basantakhadka2472
@basantakhadka2472 2 жыл бұрын
लौन दामि छ धनयबात सबैजना लाई। सुमन ले एउटा फुलि नै लगाउनु भएछ चिज चाहिँ हबलदार ।
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
Wowo आझ नि टीका सानू र रबिन सर को भिदन्द हेर्न पाइने भयो मानसिङग दाइ लाई धेरै धेरै धन्याबाद यो झमघद गराउनु भयको मा टीका को त बयान गरेर सकिन्न 😍😍
@oppoafivess9607
@oppoafivess9607 2 жыл бұрын
भाग 1 देखि भाग 4 आयो धेरै जटि केस छ आमालाइ छोरिको माय उतिकै र बाउलाइ पनि छोरिको माया उतिकै आखिरि छोरी को तिर होला त
@krishnaharmel8050
@krishnaharmel8050 2 жыл бұрын
घरीघरी हासो पनि लाग्छ फेरि रुन पनि मन लाग्छ 😍😍🤤🤤
@jyotijyoti2815
@jyotijyoti2815 2 жыл бұрын
मलाई त गजपकाे रमाइलो लागयाे सबै जना टिमलाई नमस्कार सफलताको सुभकामना🙏🙏🙏👍️👍️😍😍
@subashdost8753
@subashdost8753 2 жыл бұрын
जय दोहोरीकी रानी टिका सानु भलो होस सधै अगाडी बढेको हेर्न मन छन
@tikapun82
@tikapun82 2 жыл бұрын
समय सान्दर्भिक अति नै मार्मिक शब्द को खानी टीका सानू रबिन लामिछाने लगायत सम्पूर्ण टिम लाई सफलता को शुभकामना 🙏🙏🙏💕💕
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
मान सिंह खड्का जि लगायत दाेहरी जमघट टिम ,साथै सबैलाई बधाई तथा सफलताको शुभकामना छ।। अाहा रबिन लामिछाने जि ,टीका सानू जि साथै पुलिसकाे भुमिकामा चिज गुरुङ जि ,साथै सुमन थापा जि सबैको सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,सारै मार्मिक घर झगडा कथामा मन छाेयाे ,भाबुक बनायो ।। सम्पूर्ण टिमलाई बधाई छ।।
@ramrawal7693
@ramrawal7693 2 жыл бұрын
खूबै मन पर्यो बधाई छ टिका सानु लगायत मान सिंह, रबिन, चिज गुरुङ धन माया लगायत सम्पूर्ण टीम लाई धेरै धेरै बधाई छ ।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
५ भाग न्याय मिलोस टीका सानु लाई मत हेर्दाहेर्दै साच्चिकै होकि जस्तो लागेर पुलिस देखेर रिस उठ्यो तर पात्र मा परिनत हो सबै टिम लाई शुभकामना छ
@laxmikc6720
@laxmikc6720 2 жыл бұрын
अति रमाइलो दाेहाेरि बदाइ छ सबैलाई
@dinesh123tamang4
@dinesh123tamang4 2 жыл бұрын
हाहाहाहा......जुङ्गे पुलिस चीज गुरुङ।
@sabitribhushal397
@sabitribhushal397 2 жыл бұрын
लौ भाग 4 पनि आईसकेको रहेछ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
@Suraj_pariyarsinger
@Suraj_pariyarsinger 2 жыл бұрын
तपाहरुको दिमाग लाई स्यालुट गर्छु म,दोहोरि बाटै कति बास्तबिकता कुराहरु बाहिर ल्याउनु भाको छ,साच्चिकै दोहोरि गित सुन्न हेर्न सारै मज्जा आउछ तपाईंहरूको कारण,छोडेको गित संगित पनि फेरि फर्कन मन लाग्छ!!कारण तपाईंहरूको कारण!!जय लोकदोहोरि!!
@santarai3865
@santarai3865 2 жыл бұрын
सारै राम्रो लागेयो पुलिस पनि प्रतेक भाग्मा ल्याउनु होला कथाले पुलिस चोैकि मागेको छ बहिनिको पक्ष बाट अलि बोली दिनु पर्यो दाईले पनि नानि सानै भकोले गर्दा नानि आमाको साथ हुनु पर्छ अझै १५/२० भाग जति तन्काउनु होला सारै रमाइलो छ
@manojghatrimagar2572
@manojghatrimagar2572 2 жыл бұрын
अाज पनि धर झगडा अायेछ रबिन दाईको र टिका दिदि ल चौखी सम जानुभएको अब जे गरछ चौखी ले गर्छ ल जसरि भयपनि खुरा मिलाउनुपर्छ चिज सर सुमन मेडम प्रहरीको दिदेसमा धेरै राम्रो सुहाछ मानसिङ दाई लगायत सबै टिमलाई धेरै धेरै सुभकामना र समान छ🙏🙏❤️❤️🇳🇵
@gomadhungel1777
@gomadhungel1777 2 жыл бұрын
Too to to too too
@gomadhungel1777
@gomadhungel1777 2 жыл бұрын
Too oto
@gomadhungel1777
@gomadhungel1777 2 жыл бұрын
Ohiooooooooooooooo
@gomadhungel1777
@gomadhungel1777 2 жыл бұрын
Poor oooooooo
@gomadhungel1777
@gomadhungel1777 2 жыл бұрын
Poor pop to to
@mariwanmawlood4289
@mariwanmawlood4289 2 жыл бұрын
सारै राम्राे दोहोरी 🙏🙏🙏🙏
@ratnamaninath
@ratnamaninath 2 жыл бұрын
वर्तमान समय परिपेक्ष मा घटने घटना को विसय वस्तु अनुरुप को सचेतना मुलक दोहोरी ।मानसिह जी लगायत सम्पूर्ण कलाकार हरुलाई धेरै धेरै धन्यवाद ।
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
लौ पुलिस चिज र सुमन जि पीडित लाई न्याय दिलाइदिनु पर्यो बुदा बुदि मिलोस छोरीले नि आमा बुबा दुबैको माया पावस्🙏🙏😜😜
@harikrishna9590
@harikrishna9590 2 жыл бұрын
दृष्टिकोण मा : टिका सानु। परालको दाँइ : रबिन लामो मिलन रोकावट को बाटो : चिज गुरुन अन्यायको दर्शक : सुमन मगर
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
आज पनि रोचक दोहोरी हेर्न पाइयो
@ghanalaxmidahal853
@ghanalaxmidahal853 2 жыл бұрын
बधाइ छ सबै दोहोरिमा रहनुहुने टीम लाइ
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
समाजमा घट्दै आयका घटना मा आधारित असाध्यै राम्रो दाेहरि सबैलाई 🙏🙏❣️
@kamalvlog125
@kamalvlog125 2 жыл бұрын
बबाल लाग्यो यो समय सान्दर्भिक दोहोरि
@amarsing2990
@amarsing2990 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी सामाजिक परिबेस मा भयको घटना सङग बदाइ छ सबै लाई ।अनि सुमन थापा कहिले पुलिस कहिले ओकिल भयर न्याय दिलाउन आउनु हुन्छ।💕💓
@bhawanis8000
@bhawanis8000 2 жыл бұрын
अति रार्मो मार्मिक सब्द हरेक व्यक्ति को घर भयो को घटना हो हजूर अनि अल टीम लाई धन्यवाद छ
@navraj6
@navraj6 2 жыл бұрын
कालापानी नालापानी सुस्ता लिम्पियाधुराका बासिन्दाको पीडा र समाधानको उपाय नागरिक अभियान्ता अनि सरकार बीचको सचेत दोहोरी ल्याउपर्यो सानसिङ जि
@khagendranepal4389
@khagendranepal4389 2 жыл бұрын
धेरै राम्रो सन्देश मुलक।
@tolamagarmagar3080
@tolamagarmagar3080 2 жыл бұрын
पोलिसहरुले अल्लि मिलाएर न्याय दिलाइ देनु होला सर मेदम अल्लि झर्केको मजा आएन बाकी राम्रो छ दोहोरि
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
सारै राम्रो दोहोरि धन्न्बाद सम्पुर्ण टिम लाइ
@lalitkhadka9469
@lalitkhadka9469 2 жыл бұрын
रमाइलो त भयाे तर दोहोरी गाउँदा त भने सब्द प्रयोग गर्दा अलि नराम्रो लाग्यो आगामी दिन मा यस्ताे नहोस् राम्रो सफलता काे शुभ कामना सबै जना लाई बधाई छ
@malbsunar1239
@malbsunar1239 2 жыл бұрын
वा कति रमाईलो गित सुनेर रमाईलो। लागयो धन्यवाद कलाकार सबै लाई
@hirathapa6879
@hirathapa6879 2 жыл бұрын
असाध्यै सुनी रहौं लाग्ने कति आउने होला सब्द हरु पनि 👌👌सरस्वती ले दिनु भएको आशीर्वाद तपाईंहरू लाई👌👌👌👌👌👌 दोहोरि जमघट धन्यबाद👌👌👌👌👌👌👌👌👌
@premshahi7747
@premshahi7747 2 жыл бұрын
सारै राम्रो सन्देश मुलक सम्पुर्ण लाई सफलताको शुभकामना 🙏💞
@darshanatiruwaofficial5817
@darshanatiruwaofficial5817 2 жыл бұрын
आहा निकै रमाइलो दोहोरी अनि उस्तै भेष भुषा अनि चिज दाइको गुङ्गा त खत्रा छ सबैलाई सफलताको शुभकामना
@sushilakc4174
@sushilakc4174 2 жыл бұрын
सारै राम्रो गीत ❤️❤️❤️
@sarinachhetri2572
@sarinachhetri2572 2 жыл бұрын
सारै राम्रो प्रस्तुति मन छुने सब्द
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा सारै राम्रो गित बधाई छ सम्पूर्ण टिमहरुलाई
@bhimabohara7313
@bhimabohara7313 2 жыл бұрын
हरेक शब्द मन पर्यो मात्र तेरि जोई रारी पार्ने भनेको मन परेन यदि रबिन दादाको बिहे नभाको भय भनेको भए नि केही हुन्थेन अब भन्दा नराम्रो हुदो रहेछ
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
समाजमा रहेका पारिवारिक समस्यालाई सटिक र मार्मिक रूपमा उतारेर गहन सन्देशसमेत प्रवाह गरिएको याे सान्दर्भिक माैलिक लाेकदाेहाेरीकाे लागि सबै आदरणीय कलाकारहरूप्रति हार्दिक आभार तथा धेरै धेरै सांगितिक शुभकामना !!
@subinaqtamang9056
@subinaqtamang9056 2 жыл бұрын
सारै मर्मिक घर झगडा दोहोरी गाउनु बयो सम्पुर्ण टीका सिस एन्ड रबिन सर लगायत होल टिम लाई धन्यवाद
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 2 жыл бұрын
अति रमाइलो कार्यक्रम सम्पुर्ण टिमलाई सम्मान
@ramesharyal1905
@ramesharyal1905 2 жыл бұрын
कार्यक्रम अत्यन्त उत्कृष्ट लाग्यो धेरै धेरै धन्यवाद टिका र मानशिँह लाइ
@lokram5437
@lokram5437 2 жыл бұрын
धन्यवाद टिका जी लगायत 😍😍😍
2 жыл бұрын
While you're waiting,
@tejbahadur1862
@tejbahadur1862 2 жыл бұрын
Wow सारै रमाइलो दोहोरी गीत बेस्ट अफ लाइक एल टिमलाई सानु मानु
@deepakrashaeli5198
@deepakrashaeli5198 2 жыл бұрын
आज को त झन धेरै रमाईलो भोयो चिज आय पछित रमाईलो नहुनेत कुरै छैन सबै सबै लाई धेरै धेरै शुभ कामना छ सम्पुर्ण तिम लाई
@gallantrykaranofficial813
@gallantrykaranofficial813 2 жыл бұрын
wow!! आजको कार्यक्रम बिशेष अनि मनोरञ्जनात्मक लाग्यो बधाई छ सम्पुर्ण कलाकार टिमलाई, मलाई पुलिसनी मेम लास्टै मन पर्छ क्या, समु मिस यु!!
@jeevanbhandari826
@jeevanbhandari826 2 жыл бұрын
टिका जी ले न्याय पाउनु पर्छ
@mannepali5727
@mannepali5727 2 жыл бұрын
म त रविन दाइको एक्स्प्रेसन देखेर साह्रै हासो लाग्यो धेरै हासे धेरै रमाइलो लाग्यो🙏🙏😁
@bboys9508
@bboys9508 2 жыл бұрын
समग्रमा भन्नू पर्दा अहिले सम्मकै चेतना मुलक दोहोरी भन्नुपर्छ यो दोहोरिलाइ। हामिहरु प्राय दोहोरी भनेपछी सुनेर मनोरञ्जन लिने गर्छौ तर यस्मा त भिडियो हेर्दा पनि रमाइलो लाग्यो। जब लण्ठुको बाउ को हात मा मायक हुन्थ्यो यस्तो लाग्थ्यो पक्कै नया शब्द सुन्न पाइन्छ भन्ने त्यो पनि पूरा भयो। चिज ❤️❤️❤️❤️
@msmklang896
@msmklang896 2 жыл бұрын
पुलिस रैछ नि हो ल धेरै रमाइलो दोहोरी
@bishnuhariaryal4396
@bishnuhariaryal4396 2 жыл бұрын
नेपाली समाजको यथार्थ चित्रण जादुमय स्वर मा प्रस्तुति गरेकोमा भाई रबिन र बहिनी टिकालाई धेरै धेरै बधाई र सम्पूर्ण टिमलाई बिशेषज्ञ सर्जक प्रति हार्दिक आभार व्यक्त गर्दछु र भाग ५काे अपेक्षा पनि गर्दछु ।
@JanakiTaramiMagar
@JanakiTaramiMagar 2 жыл бұрын
आहा
@minrajofficial8861
@minrajofficial8861 2 жыл бұрын
wow verry nice dohori cameti xa 💃💃💃💃💃💃👌👌👌👌👌
@SapkotaNamrata
@SapkotaNamrata 2 жыл бұрын
एक एक दिन दुबै जनालाई खोरमा हाल्नुपर्छ। श्रीमतीलाई राख्न नसक्ने, छोरी छोडेर माइत जान वाध्य पार्ने बुढोको पनि दोष छ। त्यस्तै घर खाएर नबस्ने नावालक छोरी बूढो छोडेर माइत बस्ने बुढीको पनि गलत छ। हाहाहाहाहा
@ramkhadka6653
@ramkhadka6653 2 жыл бұрын
Very nice song watching from Macau
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
दाेहरि राम्राेलाग्याे समाजमा घटिरहने कुरालाइ उजागरगरिदियकाेमा गायक गायिका हरुलाइधन्नेबाद
@keshavdhodari8190
@keshavdhodari8190 2 жыл бұрын
रबिनको शब्द अतिनै चोटिलो छ।
@haraksinghdhami9861
@haraksinghdhami9861 2 жыл бұрын
लाै न नि मुद्वा त अदालत पाे जाने भाे । टिकाजिकाे जित हाे शुभकामना ।
@pushpaoli1192
@pushpaoli1192 2 жыл бұрын
आहा कति राम्रो सामाजिक लोक दोहोरी अझै त टिका सानु को त झनै कति मार्मिक टुक्का
@poudelkrishna2852
@poudelkrishna2852 2 жыл бұрын
सारे राम्रो पर्स्तुती छ सबैलाई बधाई छ
@gmsantosh55
@gmsantosh55 2 жыл бұрын
सारै मन छुने दोहोरि..❣️ अतिनै मन पर्यो🙏 सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना ❣️🙏
@ritushrestha8556
@ritushrestha8556 2 жыл бұрын
सारै राम्रो प्रस्तुति👌👌सम्पुर्ण लाई बधाई छ
@chandrarana8189
@chandrarana8189 2 жыл бұрын
टोपी उराइ दिमला😂😂😂 पुलिस को दामी हजुर सबै जना को प्रस्तुति
@abinashthing252
@abinashthing252 2 жыл бұрын
Nice song tika👍️👍️🙏🙏
@aayushkvologs5851
@aayushkvologs5851 2 жыл бұрын
सारै राम्रो दोहोरी
@chakrabohara4936
@chakrabohara4936 Жыл бұрын
सारै मिठो दोहोरी हरेक टुक्का नाेटिस हुन्छन चिज भाई का दुइ तीन भन्दा चार राम्रो शुभकामना छ सबै टिमलाई
@laxmibhandari1098
@laxmibhandari1098 2 жыл бұрын
सर्वप्रथम त मानसिंह दाइ लाइ नमस्कार छ आज को दोहोरी गीत सुनेर रमाइलो भयो
@rachanasunar6612
@rachanasunar6612 2 жыл бұрын
ल है मान सिङ युटुब टिम सबै जाना लाइ नमस्कार सारै खुसी लाग्यो ल है न्याय दिन दुबै पछ्छे म त यति गर्व गर्छु नेपाली यति रमाइलो छ सारै खुसी लाग्छ
@basantasangam2132
@basantasangam2132 2 жыл бұрын
Nice song tika
@ghartithanksbahadur2797
@ghartithanksbahadur2797 2 жыл бұрын
गरिब ले कहिले पनि न्याय पाउदैन यो त 100% सहि
@Kandelsurya301
@Kandelsurya301 2 жыл бұрын
बधाई छ सम्पुर्ण टिमलाइ🙏🙏अन्तमा यो जोडि मिलेको देख्न पाइयोस।
@kumarthapa331
@kumarthapa331 2 жыл бұрын
mero bicharma xori bauko ma hunx hola kinki babale pale hurkay aamalet 9 nahina matra boker payx ani xader maita gatx tesaile xori babako hunx yo geet anusar matra la
@rajanbhatta9573
@rajanbhatta9573 2 жыл бұрын
आहा रबिन को शब्द ❤️
@gyaninderbhandari1590
@gyaninderbhandari1590 2 жыл бұрын
gagab ko lago man sing bhailai dhanyabad ramra kalakar ko jamghate garayeklma
@nabinthapa5647
@nabinthapa5647 2 жыл бұрын
रमाईलो भयो भिडियो हेरि
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
झन कडा हुन थालो त दोहोरी त
@lokeshbist111
@lokeshbist111 2 жыл бұрын
धेरै रमाईलो दोहोरी
@sarikagautam1380
@sarikagautam1380 2 жыл бұрын
महिले त अहिले सम सबै भाग हेरेकि छु धेरै राम्रो छ
@suryakc8843
@suryakc8843 2 жыл бұрын
हैट hight नै पुग्दैन घुस खुवाएर पुलिस बनाए छन् के हो चीज भाई लाई
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
SINGING FOLK DUETS- PRESERVING CULTURE: WOW- WOW- WOW SO WONDERFUL SONG. SO AMAZING SINGING. TIKA SANU JI IS A FOLK DUET QUEEN BY ALL MEANS. THE WAY SHE SINGS WITH SUCH CLARITY AND UNDERSTANDING IS MIND BLOWING, FANTASTIC. SHE IS A SWEET SINGER. AND RABIN JI IS ONE OF THE BEST, ENTERTAINING SINGER WITH LOVELY SINGING. ENTRY OF POLICE PERSONNEL IN EPISODE 4 IS NICE CONCEPT. LOVELY HOSTING MANSHING JI. Stay safe and healthy. Health IS REAL WEALTH.
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 8 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН