टिका सानू र बसन्तले खोले छत्र शाहीको नाली बेली । किन माफी मागे हेरौं पूरा भिडियो । ०७६.०८.१२ HD

  Рет қаралды 313,182

indreni samaj

indreni samaj

Күн бұрын

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Tika_Sanu_Vs_Basant

Пікірлер: 315
@indrenisamaj
@indrenisamaj 4 жыл бұрын
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@shresthaamrit6621
@shresthaamrit6621 4 жыл бұрын
Tika sanu aafule geet gayako bela maja le hasxa ani aru le geet gayako bela kun adero anuhar banako
@hemantapravata8355
@hemantapravata8355 4 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏👌✍️👂️👂️👂️👂️👂️👍️👍️👍️👍️✌️✌️✌️
@rtyytr5632
@rtyytr5632 4 жыл бұрын
टीका सानू को त सोर त राम्र
@ss-dg2gv
@ss-dg2gv 4 жыл бұрын
Dami xa
@shahiyamu2000
@shahiyamu2000 4 жыл бұрын
Ramailoxa indreni
@keshcentury5588
@keshcentury5588 4 жыл бұрын
छत्र साइले नाचेको टिकासानु र पसुपति सरमले गाको ककसलाई हेरन मनछ
@tikasanu7539
@tikasanu7539 4 жыл бұрын
dammi
@nirmalkafle5405
@nirmalkafle5405 4 жыл бұрын
kesh century malai
@nirmalkafle5405
@nirmalkafle5405 4 жыл бұрын
Malai
@chinabist3242
@chinabist3242 4 жыл бұрын
मपनि
@birkeshsoni215
@birkeshsoni215 4 жыл бұрын
Tyil
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
टिका सानू र वसन्त लाई मन पराउने र इन्द्रेणी र इन्द्रेणी समाज नछुटाइ हेर्ने जति कति छौ ?
@susilalama4561
@susilalama4561 4 жыл бұрын
खतरा छ हाे दाेहाेरि त
@kumarsanu1556
@kumarsanu1556 4 жыл бұрын
मछु है यता मलेसिया मा
@gorkhaonline5909
@gorkhaonline5909 4 жыл бұрын
टीका दिदिको स्वोर अनि हासो मन पराउने कति?? म त 1nm फ्यान हुम्😘😍
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
वसन्त टीकाको दोहोरी सुन्दै हास्नेले हाजिर गर्नुस 👇️इन्द्रेणीमा हरेक पल्ट छत्र लाई उछित्तो😂😂
@balkrishnalimbu6694
@balkrishnalimbu6694 4 жыл бұрын
ईन्द्रेणी मा टीका सानू र छत्र शाही अनि कृष्ण कट्टेल sir नहुदो त कर्याक्रम हेर्न पनि कत्ती रमाईलो हुदैन
@sabitarai6240
@sabitarai6240 4 жыл бұрын
टीका सानू जी अबदेखि दाेहाेरि गाउदा अरू नै प्रसंगमा गाउनु हाेला जहिल्यै पनि छत्र शाहीलाई हाेच्याएर मात्र गाउनु हुन्छ उहाँ हाेचाे भएर के भाे त उहाँमा अनेक प्रतिभा छन् त्यति धेरै प्रतिभा जाे कसैमा हुदैन ,ईन्द्रणी नछुटाई हेर्छाै पछिल्लाे समयमा तपाईले चाहिँ अति नै छत्रकाे खेदाे गरे जस्ताे लाग्न थाल्याे है , मन नदुखाउनु हाेला त्यति कुरा सुधारिदिनु हाेला हामी नियमित दर्शक भकाेले यति सुझाब दिएकाे मात्र हाे है ।
@babitabhattaraisubedi920
@babitabhattaraisubedi920 4 жыл бұрын
Kati hasdai ramailo garexann ta hernuss na they are enjoying.. Be positive yarr
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 жыл бұрын
हाेइन अरु बिषय नै सकियाे कि के हाे छत्रलाइ खिल्लि उडाउन बाहेक केहि जाज्दैनन त केट्केटिले । छत्र दाई हाेचाे भए नि हरेक कुरामा फिट छन र तिमिहरु अग्ले भन्दा धेरै जान्ने पनि छन ।
@nirmalkumarranamagar7800
@nirmalkumarranamagar7800 4 жыл бұрын
Good 100% sahi ho hjr
@Sushilathapamagar8494
@Sushilathapamagar8494 4 жыл бұрын
आहा, आज दोहोरीमा राजा रानी को भेट भएछ खुसी लाग्यो ।।।
@rajendras4226
@rajendras4226 4 жыл бұрын
Ho tw ne bari
@rishirana4452
@rishirana4452 4 жыл бұрын
Sahi kura kya
@susanmagar2224
@susanmagar2224 4 жыл бұрын
टिका र गाउन्े केटा कति खिल्ली उडाकाे छत्र भाइलाई अाफनाे अनुहार कहिले एेनामा हेरेकाे छ तिमीहरूले मानछे सानाे भयर केहि हुदैन मन ठूलो हुनुपर्छ कलाकार भयर कलाकार लाइ सम्मान गरन जानुपर्छ गित गाउने तरिका भयन
@dahvai2795
@dahvai2795 4 жыл бұрын
yiniharule aafnu jat janaekahun
@premierworld6275
@premierworld6275 4 жыл бұрын
अर्काको यति बिधि बेइज्जती गरेर पनि लोक दोहोरी हुने नै रहेछ । सँस्कार र सँस्कृतिको जननी इन्द्रेणी रे ? कसैले त टीकालाई दोहोरीकी रानी पो भन्छन् । के देखेर हो कुन्नि? सदैब बेइज्जती सहेर बस्ने छत्र शाहीलाई मेरो धेरै सम्मान छ ।
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
🙏🙏🙏🙏🙏 Chhatra shahi is great
@hemantapravata8355
@hemantapravata8355 4 жыл бұрын
यसैलाई नै लोकतान्त्रिक गणतन्त्र भन्या है ।
@tekrana9374
@tekrana9374 4 жыл бұрын
सही हो ।
@samsersamser4861
@samsersamser4861 4 жыл бұрын
छत्र लाई किन सधै घोच पेच किन हून्छ
@premierworld6275
@premierworld6275 4 жыл бұрын
@@samsersamser4861 , तोरीलाहुरे दर्शकहरुबाट प्रत्यक्ष लोकदोहोरीकी रानीको पगडी गुथाइएकी टीका सानुले त यति तल्लो स्तरका शब्दहरुको प्रयोग नगरे हुने हो । डल्ले, पुड्के, मट्याँङ्‌रे, फिस्टे, ढाइ फुटे के के हुन् के के । इन्द्रेणी कार्यक्रममा सँस्कार सिकेका रे ! थुइक्क ।
@सीतादुरा
@सीतादुरा 4 жыл бұрын
वसन्त भाइ सारै कडा र मलाइ मन पर्छ भाइको गायन शैली छाडा प्रबृत्ति मा नजानु होला टीका सानू त त्यसैनी भैगो सालिन्😘😘😘🙏
@kajithapa4802
@kajithapa4802 4 жыл бұрын
Very nice dohorika king हरुले गायको कति राम्रो,फेरि टीका सानुको हासो झनै राम्रो,
@hnetrapoudelhnetra4592
@hnetrapoudelhnetra4592 4 жыл бұрын
किनहाेला जतिअाय जाेगी कानैचिरेकाे भनेझै जतिलेपनी छात्रा भाईलाई जिस्काउने जिस्कीनुकाे पनि सिमा हुन्छनी बिचरा सबैकाे मनर इज्जत यउटैट हाेनी
@narayanlamsal5348
@narayanlamsal5348 4 жыл бұрын
You are right
@hariparsad7116
@hariparsad7116 4 жыл бұрын
धेरै रमाइलो दोहोरी वसन्त सर को र टीका सानू बहिनी को सुन्दा नै धेरै आनन्द आयो दिन भरिएको थकाइ पनि हरायो मेरो त हजुर हरु पनि सुन्न न भुल्नु होला है त।।
@badripandit3502
@badripandit3502 4 жыл бұрын
अरु विषय नै पाएनछन् खालि छत्रलाई उल्याउने ,नकाम टीका र वसन्तकाे, अाफ्नै हाइट घटाए
@naranmagar9866
@naranmagar9866 4 жыл бұрын
जाहा छत्र साही त्याहा दोहोरिको रमाइलो कति हास्नु मत होइत पेतै दुखेउ गाथे
@gallantrykaranofficial813
@gallantrykaranofficial813 4 жыл бұрын
सारै राम्रो छ टीका बहिनी र वसन्त भाईको दोहोरी
@pandeyhari9317
@pandeyhari9317 4 жыл бұрын
सधैं भरी अरु को बेइज्जत गर्ने टिका दोहोरी की अरे बेइज्जत सहने छत्र साही लाई के भन्ने हेर टिका सानु छत्र भाइ हरेक बिधा मा ट्यालेन्ट छन् ।great salute छत्र साही लाई
@kulbahadurkc3258
@kulbahadurkc3258 4 жыл бұрын
Hera Tika, timi vanda chhatra shahi dherai shalin ra buddiman 6n vanne kura nabirsanu....
@kisanban7099
@kisanban7099 4 жыл бұрын
भाई र टिका बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज कृष्ण सर सबै नमस्कार
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
मादल बजाउने दादा हरुलाई माने कईले पनि नथाकने वा सलाम छ दादा हरु
@basantabk3607
@basantabk3607 4 жыл бұрын
इन्द्रेणी समाज हेरेर बस्नु हुने सम्पुर्णमा सम्पुर्णमा धन्यवाद,,,,! रमाइलो को लागि छत्र जि सङ्गको शब्द चयनले यहाहरुलाई अनर्थ नहोस।।।साथ दिनु हुने टीका सानू जि,छत्र साही जि लगायत सम्पुर्ण मा आभारी।।
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
Rip tika Sanu an u I lop Chhatra shahi
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
Dohori ko Hero Chhatra Shahi
@diprajbista9855
@diprajbista9855 4 жыл бұрын
छत्र साही इन्देण मा अगि बडो भनेर डाहा गर्ने हरु धेरै छ्न
@manishtarami8557
@manishtarami8557 4 жыл бұрын
भाइ वसन्त र बैनी टीका सानू लाई धेरै धेरै धन्यबाद मैले तपाइहरुको कार्यक्रम टाइम मिले सम्म नबिराइ हेर्ने गर्छु। आजको दोहोरी सदाको भन्दा अलि फ्यान्टास्टिक लाग्यो। हाल म दुबइ देखि हो। नेपाल घर सुर्खेत यस्तै यस्तै रमाइला कार्यक्रम ल्याउनु होला भन्दै बिदा हुन्छु इन्द्रेणी टिम सम्पुर्ण लाई विशेष धन्यबाद।
@laxmanmagar6073
@laxmanmagar6073 4 жыл бұрын
बसन्त जि को दोहोरी चाहिँ दम्दार लाग्छ होइ मलाई
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 жыл бұрын
Coronavirus is a real message & challenge for human civilization , and an opportunity to unite the whole world and the humanity. Stay safe. Stay healthy. Tika Sanu ji - Your positive attitude , smiling laughter , creative singing is really superb. Your life is really bright with indreni. Chhatra Shahi , Pawal Rai and team is really beautiful. You guys are great. Go ahead.
@रविराजअधिकारी
@रविराजअधिकारी 4 жыл бұрын
रमाइलो लाग्यौं बसन्ता ज्यु अाउनु भएको रैछ टिका ज्यु सम्पूर्ण मा नमस्कार
@surarama8947
@surarama8947 4 жыл бұрын
होइन हो हजुर यो त अत्ति नै भयो होला यसरी एक अर्कोको बेय्जात गरेर पनि के दोहोरी गाउनु र हो।
@SahilKhan-xl8vd
@SahilKhan-xl8vd 4 жыл бұрын
Tero bauko beija garyo k ho geet gauda pane
@hnetrapoudelhnetra4592
@hnetrapoudelhnetra4592 4 жыл бұрын
हाेचाेत सबैत हुन्छननी केकानै अल्का भाकाहरु बिचरा छात्रा भाइ नरिसाउने भयरहाे म ताेथाउमा भाकाेभय उइले निस्कीन थिय यस्ता जाबा डियुटी खुट्टा भय जुट्टा कति मजाक टर्नुकाे पनि सामा हुन्छ याे भाइलाईत लास्टै खिल्ली उराउछन ईनी अल्का भैखाकाले
@rolibajoria5999
@rolibajoria5999 4 жыл бұрын
छत्र शाही is Great के सारो हेपेको chhatra शाही Lai होचो भनेर टीका सानू Rip Chhatra शाही great My favorite Chhatra
@deepaknepali7208
@deepaknepali7208 4 жыл бұрын
नेपाली लोक सङ्गीत र टीका सानूलाई मन पार्न को को हुनुहुन्छ। यता हाजिर हुम है त।।।।
@amargaha885
@amargaha885 4 жыл бұрын
इन्द्रेणी समाज सम्पुर्न तिमलाइ 🙏🙏🙏🙏 ## दामी मिठो दोहोरी टीका सानु र वसन्त को ## छत्र शाहीलाई कतैबाट पनि छोदेन्न्😀😀😀👍️👍️
@zsen2438
@zsen2438 4 жыл бұрын
जे हो जसो भयपनि रमाइलो छ गीत अनि छत्र साही ले पनि बीच बीचमा एक दुई झटारो दिनु पर्ने हो दुबै गायक गायिका लाई धेरै हासो भयो तर के गर्ने टीका को र छत्र साही को गित ले तहल्का मचाय को छ जय होस् इन्द्रेणी समाज अनि इन्द्रेणी कार्यक्रम सधै सफल होस्
@rosebudphotostudio7712
@rosebudphotostudio7712 4 жыл бұрын
Supper xatra
@prembk8357
@prembk8357 4 жыл бұрын
Tika.sanu.baini.sarmila.baini.basatnta.vai.bbal.dohori..xa.badhai.xa.all.timlai
@birmaski2894
@birmaski2894 4 жыл бұрын
कडा लाग्यो enjoy गरे महिले ! ! entire team लाइ धन्यवाद ! ! ! 🌹🌹
@नक्कलीकान्छुम
@नक्कलीकान्छुम 4 жыл бұрын
हेल्लो छत्त्र मित्जी अरामै भन्न मन लाको छ
@tikarambudhathoki747
@tikarambudhathoki747 4 жыл бұрын
साचैकै जोडी सुहाउछ है दुबै उस्तै राम्रा येउतै छेत्र्मा काम पनि कोमेन्त मा केही मन दुखायको भय छेमा दिनुस है धन्यवाद।
@lamaraju5118
@lamaraju5118 4 жыл бұрын
टीका सानुले छत्र शाहिलाई उडाउथ्यो आकत झन गायेक पनि रोमान्टिक परेछ छत्र झनै फिलिलि पार्दियो but i love boath tikaa and chhatra
@devendardevendar4821
@devendardevendar4821 4 жыл бұрын
जो जस्ले जो सँग गित गाय पनि छत्र शाहिलाई डाहा गर्छन किनकि छत्र हाहिले राम्रो गायको देखेर सायद बिचमा ल्याउछन
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
Sahi kuro
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
टीका पनि सबै कुरा मा अबल देखिनुहुन्छ सबैलाई नमस्कार मेरो दस औंला जोड
@keshabtimal8109
@keshabtimal8109 4 жыл бұрын
जताबाट गुमाय र छात्रलाई हेप्छन यार कलाकार भयर अरु बिषय केही पाउदैन लाग्छ
@चावाशेर्पादाेलाख
@चावाशेर्पादाेलाख 4 жыл бұрын
😥😥😥😥😥😥
@bahadurdalpun9713
@bahadurdalpun9713 4 жыл бұрын
क्षत्र शाई होचो भऐर केसारो हेपेको हाहाहा 👌👌👌👌👌👌👌👌
@samsersamser4861
@samsersamser4861 4 жыл бұрын
टिका भन्दाभन्दै हिजो आज पताङिन बेर छैन अरू को मजाक गरे र केको दोहोरि गाउने दोहोरि
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
जता छत्र तेता बाल्यो अागो
@bhimbahadur5852
@bhimbahadur5852 4 жыл бұрын
टीका सिस यसरी हराउनु भएन होइ इन्द्रेणी सुनसान बनाएर 😂😂😂लु आज कति रमाइलो 👌👌👌
@tekrana9374
@tekrana9374 4 жыл бұрын
बसन्त तपाईं आफैमा होनाहार गायक हुनुहुन्छ तपाईं को हरेक् प्रस्तुति अब्बल छ तर म टिका को अगाडि होपलेस् हुन्छु भन्न तपाईं लाई शोभनीय हुँदैन ।
@pjbrai3506
@pjbrai3506 4 жыл бұрын
टीका सानी तिमी भनेसी म हुरुक्कै हुन्छु। तिमी मेरो ईन्टरनेस्नल क्रस। के छ तिमिमा म त मर्छु होला यार। कसम तिमिलाई भेट्न् मन छ
@balkrishnaupadhya6398
@balkrishnaupadhya6398 4 жыл бұрын
छत्र दाइ लाई हेपेको मन परेनमलाइ
@kishankarki2763
@kishankarki2763 4 жыл бұрын
बसन्त भाइ लाई इन्द्रेणी मा ल्याउनु पर्‍यो ।
@lvbab9326
@lvbab9326 4 жыл бұрын
Sps syangja indre samaj ma tika ra basnt ko yo jodi lai dhetai 2 badhai yo jodi koaajiban satha mile jhan kati ramro hola bhandai feri feri yasai gari suni rakhan pau bai
@jayaramparajuli3887
@jayaramparajuli3887 4 жыл бұрын
आजको दोहोरी बसन्त भाइको र टिका सानु सङ्घको दोहोरी सारै राम्रो लाग्यो ।
@RamailoSalyan
@RamailoSalyan 4 жыл бұрын
कडा यार कडा दोहोरी अनि टीकाको हासो 👌👌👌 #RamailoSalyan
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
टिका सानु को तुक्का हान्ने तरीक़ा को फेन यता।
@thunderslash1561
@thunderslash1561 4 жыл бұрын
गायक गायिका भएर आर्कालाई हेपेको राम्रो भएन जहिल्यै खसालेर गाउने तरिका भएन
@yamunasunar9905
@yamunasunar9905 4 жыл бұрын
अघिल्लो पटक कृष्ण कडेल लाई नि हेपेको थिय😂😂
@tarathapa3330
@tarathapa3330 4 жыл бұрын
Hain kati saro hepnu vko r chhatra dada lai Love you chhatra shahi dada 💗💖💟💞
@bhimbahadur5852
@bhimbahadur5852 4 жыл бұрын
ब्रो छ्स्त्र हाम्रो साथ छ हिकमत लिनु
@ishanguragai
@ishanguragai 3 жыл бұрын
I love you chhtra g Sahi
@sitasubedi1704
@sitasubedi1704 4 жыл бұрын
किन होला जैलेपनी छत्र साहिलाइ होच्याउने के छत्रले चाहेर बन्ने होर सरिरको बनोट
@asmitakarki8573
@asmitakarki8573 4 жыл бұрын
सारै रमाइलो आहा
@hemantapravata8355
@hemantapravata8355 4 жыл бұрын
👌✍️👂️👍️👍️👍️👍️👍️👍️👍️👍️✌️✌️✌️✌️✌️✌️👇
@bajjiragri9139
@bajjiragri9139 4 жыл бұрын
आहा कति सुन्दर तस्बीर रमाईलो गित
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 4 жыл бұрын
धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी समाज लाई
@riteshbk9468
@riteshbk9468 4 жыл бұрын
Dherai ramro lagyo Tika sAnu ra Basanta
@thapagopalgulmelybutwal1043
@thapagopalgulmelybutwal1043 4 жыл бұрын
टीका सानू लाई अलि सन्चो छैन जस्तो छ रेस्ट्व गर्नु सानू ।।।
@sansubahadur2720
@sansubahadur2720 4 жыл бұрын
केही कमेन्ट देखे छत्र रमैलो बेक्ती हुनुहुन्छ र रमाइलो न्नै गरेकोहो कतिले तिकालाइ हेपेको भन्नुभाछ त्यो होईन दोहोरी मा रमाइलो गरेको पो
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
Chhatra shahi ko fan jati yatw hajir hunu tw sathy ho 👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨 🙏🙏🙏🙏 👇👇 🙏🏻🙏🏻 ,@Meri channel laî ni subscribe gari Dinu HolÆ ❣️❣️❣️❣️❣️❣️ kzbin.info/www/bejne/baDOmWaqZsmCnc0
@anuchhetri5042
@anuchhetri5042 4 жыл бұрын
Woww basant ji my febrt malai ekdam man parcha basnt ji ko awaj 😘💓
@gaurabkc9070
@gaurabkc9070 4 жыл бұрын
कृष्ण दाइ बिना इन्द्रेणी मा खल्लो भयो
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
धेरै रमाइलो दोहोरी!😁 सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यवाद छ।।
@kumarsanu1556
@kumarsanu1556 4 жыл бұрын
बसन्त भाई र टीका बहिनी लाई बधाई छ धेरै दिन को भेटघाट हुदा बसन्त भाई शीत खगेन्द् दाइ लाई नि मिसियु
@karnshah874
@karnshah874 4 жыл бұрын
Indrenika hero chhatra shahi ra shabhya gayka tika sanu ko supper prastuti
@bhubankhadka9787
@bhubankhadka9787 4 жыл бұрын
wow Basant dadako voice kya dami geet ustau boli ustai
@lvbab9326
@lvbab9326 4 жыл бұрын
Sps syangja Indreni samaja ma bikra ra tika ko katiramro jodi mileko gita pani dubai ko jodi milaune gita le jodi milchhaki jasto chha kaso tika nanu bai
@sikkmesp.t.sherpa6137
@sikkmesp.t.sherpa6137 4 жыл бұрын
Hello good afternoon superhit show program indreni Samaj all team's and my dearest sweet heart Manu. I am watching from Sikkim.
@rajivbhujel2261
@rajivbhujel2261 4 жыл бұрын
aati mitho voice tika sanu ko jay indreni samaj .
@kailashlohani2875
@kailashlohani2875 4 жыл бұрын
Basnt g tika sanu ramro xajai ramro garnu ko lagi suvkaman
@kajimanlohani8620
@kajimanlohani8620 4 жыл бұрын
वसन्त लाई धेरैमा देख्न पाइयो खुसिलाग्यो वसन्त को भोइस राम्रो लाग्छ
@TheRealSumanGBullet
@TheRealSumanGBullet 4 жыл бұрын
Such a kind heart wala person Chatra dai....lots of respect and Tons of love to indreni family.... jata jata hunxa chatra ra tika , teta kahilai hudaina fika fika Lol #gg
@lilakunwar4814
@lilakunwar4814 4 жыл бұрын
Tika sanu manxa matra ramro ho voice xiro xa indreni samaj not good program
@नक्कलीकान्छुम
@नक्कलीकान्छुम 4 жыл бұрын
ओहो आहो सर्‍र्‍र्‍र्‍र्‍र चैट बबाल हेन्सम दोहरी सब्बाश Tiका दिदी र फाल्साना सर अति रमाइलो
@premvike1419
@premvike1419 4 жыл бұрын
राम्रो लाउला मीठो खाम्ला टन्न कमाएर सके सम्म लड्नै दिन्न हिन्छु समाएर wow
@ritushrestha8556
@ritushrestha8556 4 жыл бұрын
सारै रमाईलो दोहोरि 👌👌💖💖
@yubrajkarki2192
@yubrajkarki2192 4 жыл бұрын
बिचरा छत्र दाई सारैपो हेपेछन्न छ
@mayagalami9911
@mayagalami9911 4 жыл бұрын
Basanta BK bhai ko kati mitho sapda ra showar feri pani indereni bata sunna paiyos
@bishwastanahunge5378
@bishwastanahunge5378 4 жыл бұрын
एकम।राम्रो लाग्यो ।। बसन्त जी र टीका सानु को दोहोरी
@ishanguragai
@ishanguragai 3 жыл бұрын
Ghhatra tika sanu love 💘 you
@lvbab9326
@lvbab9326 4 жыл бұрын
Sps indreni samaj lekhe ma Basnta ra tika ko jodi mile ko bhani pahile lekhe ma basnta bhane ko bikra bhako sudhai padanu la bai
@bahadurbohara1293
@bahadurbohara1293 4 жыл бұрын
मलाई सारै मन परेको दुबै जनालाई मीठो सम्झना को साथै ऊच्च सम्मान ।
@deepakshrestha6792
@deepakshrestha6792 4 жыл бұрын
Wow indrenima Tikako jo sangga ghamsa ghamsi dohori parne bitikai Tikako tukkako jawaf dinu hareklai kathin naparne kunai kura xaina but shyamle ramro kosis garnu vyo best of luck both of you Tika sis krishna sirko chela har kasile harauna garo xa k...
@debojitlagachu7734
@debojitlagachu7734 4 жыл бұрын
ओ माइला गट।।।
@minbahadurshrestha5013
@minbahadurshrestha5013 4 жыл бұрын
बिछट्टै रमाईलो लाग्यो
@quietheart789
@quietheart789 4 жыл бұрын
Wow amazing Love you Tika dd I'm from Thailand
@junateamgsongquestion2356
@junateamgsongquestion2356 4 жыл бұрын
wow maro favoret kalakar haruko bajod prastuti i like basanta tika and chhatra .......anye indrani temlai namskar
@falgunchandraparasar7711
@falgunchandraparasar7711 4 жыл бұрын
Kati hasnu
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
आज झनै रमाइलो लाग्यो छत्र लाइ नै बिषेस गीत बनेर हसाए
@agniprasadthapaliya393
@agniprasadthapaliya393 4 жыл бұрын
Is wrong to be short? It is not nice to insult him during singing always. Be care coming days.
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
Chhatra shahi jatw ni prafacet
@चेतनबिकअघाखाची
@चेतनबिकअघाखाची 4 жыл бұрын
आज गीत को भाका मलाई अलि नमीलेको जस्तो लाग्यो मलाई
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
Sahi kuro
@gjapobeenyt1290
@gjapobeenyt1290 4 жыл бұрын
comedy मस्त रमाइलो भो
@bhulshrestha1408
@bhulshrestha1408 4 жыл бұрын
टीका सानू को स्वर मा अलि राम्रो पुगेको छैन है। आफ्नो आबाजलाई नि ध्यान देनेकि
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 111 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 58 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 111 МЛН