मनमायालाई संगीनी सुइ लाउँदा पनि क्यूरोट गर्नु पर्ने भयो भन्दै, छत्रले ज्ञानुलाई कुरा लगाए ।। HD

  Рет қаралды 888,046

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChhatraShahi_GyanuPariyar #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 852
@janakshrestha2739
@janakshrestha2739 4 жыл бұрын
दामि दाेहाेरि हासि रामाइलाे २दिन काे जिन्दगानि मा तर मन माया सिस धेरै राम्रो र अनु सासित कालाकार हुनुहुन्छ मेराे यक दम मन पर्ने सिस मनमाया हाे
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 4 жыл бұрын
मलाई पनि इन्द्रेणीमा सबैभन्दा मन पर्ने मनमाया नै हो ।
@rameshmagar1984
@rameshmagar1984 4 жыл бұрын
Malaipni
@ombahadur4419
@ombahadur4419 3 жыл бұрын
Qqq⁰0
@timergaming1499
@timergaming1499 4 жыл бұрын
साचै क्षत्र भयर ईन्र्देनि मा सारै रमाईलो हुन्छ को को हुनुहुन्छ क्षत्र को दोहोरि मन पराउने
@laxmihumagain2527
@laxmihumagain2527 4 жыл бұрын
Yes
@devendrabahadurrawalrawal7962
@devendrabahadurrawalrawal7962 4 жыл бұрын
Ma Xu ni
@sherbahadurkunwar5653
@sherbahadurkunwar5653 4 жыл бұрын
Ho hai
@kamlachimoriya1886
@kamlachimoriya1886 4 жыл бұрын
Ho
@sandipkarki5589
@sandipkarki5589 4 жыл бұрын
@@devendrabahadurrawalrawal7962 l
@hioppo6046
@hioppo6046 4 жыл бұрын
रमाईलो गायक छत्र साहिको फ्यानहरु को को छ्म यता फताफत हाजिर है जहाँ छ्त्र साही तेहा लडाइँ हुन्छ लाईभ दोहरिको ?
@manojbist917
@manojbist917 4 жыл бұрын
सम्झनामा सदा जीवित मान्छेसाईले घर आईजानु थ्यो मेरो रैबार सुनी । साई मेरा सीमाना पारी कै बैरिले थुनी ।।
@parbatigc8635
@parbatigc8635 4 жыл бұрын
Very good song
@giritrock8782
@giritrock8782 4 жыл бұрын
सारैमनपरौ गीत
@bikrammoktan3067
@bikrammoktan3067 4 жыл бұрын
छात्र साही my best dohori गायक
@sandeshpoudelarts6026
@sandeshpoudelarts6026 4 жыл бұрын
aasssssssssssssssssssssssss@@manojbist917 ssssssssssssssssssssssss
@sahilmagar7938
@sahilmagar7938 4 жыл бұрын
बिचरा मनमाया दिजु लाई लास्तै हेपेको सोझी थानेर love you manmaya diju😍😍
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
हेपेको होईन गीत मा कथा बनाएर गाएको हो मनू दीलाइ त सम्मान गर्छ कहिले हँसाउन लाई हो
@devmagar2525
@devmagar2525 3 жыл бұрын
इन्द्रेणी को सबैभन्दा अनुसासित र अवाजको धनी हो मनमाया दिदि 🙏🙏🙏🙏
@shantaroka6723
@shantaroka6723 4 жыл бұрын
लु बधाई छ छ्त्र जि लाई, यमराज को ज्वाइँ बन्ने साहस गरेको मा। जय इन्द्रेणी 🙏🙏
@hammerhummer7589
@hammerhummer7589 4 жыл бұрын
सांगीतिक क्षेत्रको इतिहासमा तिम्रो नाम स्वर्ण अक्षरमा लेखिएको हुनेछ ! 3 करोड नेपालीले सुरिलो स्वरकी धनी गायिका मनमाया वाइवा भनेर चिनेका छन ! Salute सोल्टिना!
@Technicalpkcom
@Technicalpkcom 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म।👇️👍️🙋🙋✋✋
@soniectamang817
@soniectamang817 4 жыл бұрын
🙋‍♀️🙋‍♀️🙋‍♀️
@suryakc8843
@suryakc8843 4 жыл бұрын
छत्र र ग्यानु लाइ मन पार्ने जति एकजुट हुने कि
@ramkunwar3429
@ramkunwar3429 4 жыл бұрын
आज खुब रमाइलो भयो छत्र र ज्ञानु को गीत सुनेर ! कृष्ण कडेल सर को सब कुरा एकदम मन पर्छ ! तर गीत गाउदा अरुलाइ सिकाउने बानी कत्ती पनि मन पर्दैन ! आफ्नो सुरले गाउन दिनु न ! लम्जुङ्ग 😘
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
छत्र शाही ज्ञानु परियार मनमाया वाईबा कृष्ण कडेल दादा को फ्यान जति यता 🙋‍♂️
@bharatbahadur392
@bharatbahadur392 4 жыл бұрын
मलाई धेरै मन पर्ने ईण्द्रेणी टीम मध्यको एक हो छत्र भाइ, सानो भएपनी जिरे खुर्सानी झै कडा👌👌🙏🙏
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
ल है छत्र भाईले हसांय है । जय ईन्द्रेणी ।
@gitasharma8101
@gitasharma8101 3 жыл бұрын
I lovi yo ganu
@shivrajpoudel1907
@shivrajpoudel1907 4 жыл бұрын
मेक्सम खाति र टिकाकाे भिडन्त हेर्ने जति यक हाै यता ।।
@surarama8947
@surarama8947 4 жыл бұрын
कति रमाइलो भयो अजो है साथीहरू हाँस्दा हाँस्दै झन्डै मोरेन हो ।धेरै धेरै बधाई छ ईन्द्रनिलाई
@santoshbabu5189
@santoshbabu5189 4 жыл бұрын
23:30 मैलाइ कम्जोर छ भन्दै फुइलाउछे .. कम्की छर सङ्गीनी सुइलाउछे ,,,,,,,, बिचार मन माया दिदी , पेल्न सम्मा पेले ! आज पनि मन माया दिदी चेपुवामा पर्नु भो
@ombdr.bhujel8944
@ombdr.bhujel8944 4 жыл бұрын
सडकलाइ बलियो बनायाे अलकत्रले ,रमाइलाे गरायाे ज्ञानु र छत्रले,Love you All.
@kumargairapiple1247
@kumargairapiple1247 4 жыл бұрын
छत्र साही र मनमाया पनपराउनेयता
@user-ci5yh6nf9m
@user-ci5yh6nf9m 4 жыл бұрын
इन्द्रेणीको हिरो छत्र साहीको जहिले कमेडियन सैलीको दोहोरी धेरै राम्रो छ
@dipaknegi9048
@dipaknegi9048 4 жыл бұрын
हसायरै मार्‍यो छत्र दाइले आज😄😄🌹🌹🌹💖💖।
@viralkanxi8618
@viralkanxi8618 4 жыл бұрын
वा छत्र शाहिको र ग्यानु बहिनिको क्यामिथो दम्दार लाइभदोहोरी धन्यवाद बादछ दुबैजानालाइ साथै शुभकामना कोसाथ बधाई पनि
@baburamsijawal1402
@baburamsijawal1402 4 жыл бұрын
Chatra sir lai Badhai xa
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
ज्ञानु बहिनी को स्वरपनि दामिछ सुरीलो धेरै राम्रो छ
@hioppo6046
@hioppo6046 4 жыл бұрын
Achyut Mahat आआफ्नो रोजाई हो sir
@UmeshKumar-np5zw
@UmeshKumar-np5zw 4 жыл бұрын
कुनै कुनै टुक्का त मान्नै पर्छ छत्र जि को वाह 😀😀
@bishnuthapa1065
@bishnuthapa1065 4 жыл бұрын
रोमान्टिक दोहरी आहा हसायो छत्र जि ले मन माया लाई उडायो आज रमाइलो धन्यवाद छ
@shantoslamatamang457
@shantoslamatamang457 4 жыл бұрын
मनु किन रिसाउनु भकोनी यो त एउटा गित होनी जे हो रमाईलो भकोछ है दोहोरी मा
@viralkanxi8618
@viralkanxi8618 4 жыл бұрын
इन्द्रेणीको हिरो छत्र शाही अनि इन्द्रेणीको राजा वा नेपाली जनताको भगवान कृष्ण कडेल शुभकामना छ अल इन्द्रेणी टिमलाई
@narbahadurmagar4926
@narbahadurmagar4926 Жыл бұрын
8
@Sushilathapa8494
@Sushilathapa8494 4 жыл бұрын
आफू त ईन्द्रेणी नछुटै हिरिन्छ हजुरहरु नि ??
@ramprasad1485
@ramprasad1485 4 жыл бұрын
शुशिला सिस हजुर कहिले हो त ईन्द्रेणिमा आउने
@devilalgiri4696
@devilalgiri4696 4 жыл бұрын
susila ji pani kam hunu hunna ni dohori gauna ma ta kahile po sunna paunu hajur ko dohori
@joshichanchala7489
@joshichanchala7489 4 жыл бұрын
Sushila Thapa Magar aafu pani
@gangatamu9243
@gangatamu9243 4 жыл бұрын
म पनि हजुर
@thapadharma8285
@thapadharma8285 4 жыл бұрын
हामीले पनि छुटाइन्न हो। हजुर मेरो त झन इस्पेसल प्रोग्राम हो।
@dorjisherpa5343
@dorjisherpa5343 4 жыл бұрын
बिचर मन माया नाना लाई कति भनेको जे भए नि अनुसासित छ मन माया नाना 😍
@mrromiyo4098
@mrromiyo4098 4 жыл бұрын
छत्र शाही हुनु भनेको इन्द्रणी मा रमाइलो को फिल हुनु हो
@gobindathapa6695
@gobindathapa6695 4 жыл бұрын
छत्र र ज्ञानुको दम्दार प्रस्तुती र अति रमाईलो छ,साथै ईन्द्रेनी सम्पुर्न परिबारमा नमन्👍️👌
@prammagar2896
@prammagar2896 4 жыл бұрын
Yohonita dohori
@bishalraee2717
@bishalraee2717 2 жыл бұрын
@@prammagar2896 *
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 жыл бұрын
सधैं डल्ले भन्ने टिका सानु लाई पाे यसरि भन्नु पर्थ्याे छत्र दाई बिचरा मनु दिदि😁😁😁😁तर दाेहाेरि झकास छ ।
@basantapangeni335
@basantapangeni335 4 жыл бұрын
छत्र ले मन मायाँ दिदी लाई अलि बढि भन्नु भयो जस्तो लाग्यो गित राम्रो छ दुबै को प्रस्सतुति इन्द्रेणी टिम लाई बधाइ छ ♥️🇳🇵
@devendardevendar4821
@devendardevendar4821 4 жыл бұрын
छत्र भनेको छत्र हुन म लगायत करोडौं नेपाली मनमा बस्न सफल भाको
@baburamtamang4822
@baburamtamang4822 4 жыл бұрын
छत्र शाहीको गीतको टुक्कामा दम छ
@bkbahadur263
@bkbahadur263 4 жыл бұрын
खत्रा बधाई छ छत्र साही र ज्ञान् परीयार लाई सर्‍र्‍र्‍र्‍र्‍र
@munapandey6151
@munapandey6151 4 жыл бұрын
छत्र शाहीको आवाज सुन्नेबित्तिकै हासो उठ्छ भन्या मलाइ त😅😅😅
@hioppo6046
@hioppo6046 4 жыл бұрын
Muna Pandey होर कान बन्द गर्नु है कुरो hahahahahahahahha
@sanjaynepal9714
@sanjaynepal9714 4 жыл бұрын
Hora vaneko
@kalisanta4712
@kalisanta4712 4 жыл бұрын
Hhaso utthyo bhani hasi dinu ho hajur.
@dilipbist8624
@dilipbist8624 4 жыл бұрын
इन्द्रेणी का चर्चित दोहोरि गायक छत्र शाहिको दोहोरी मन पराउने यता
@baburamsijawal1402
@baburamsijawal1402 4 жыл бұрын
Thank you indari time
@kalpanabhattarai2010
@kalpanabhattarai2010 4 жыл бұрын
Love you ma Maya Didi Sarai soji hunuhunx hai musuk hasnu hunx endreninai ujelo hunx didi
@purnatituku5585
@purnatituku5585 4 жыл бұрын
मनमाया दिदी को हाँसो कति मिठो होर अनि दुबै जान गाइगाइकी राम्रो छ है बधाई छ
@sherubudha7851
@sherubudha7851 4 жыл бұрын
सार्है रमाइलो गर्नु भो छत्र शाही ज्ञानु परियार ले बधाई छ!हजुर हरु लगायत सम्पुर्ण उपस्तिथि हरु मा अनि इन्द्रेणी टिम सम्पुर्ण सम्पुर्ण हरुमा
@karmaacharya4382
@karmaacharya4382 Жыл бұрын
Mrj
@ashokthapa7073
@ashokthapa7073 4 жыл бұрын
Ma yeauta pardse mnxa इन्द्रेणी कार्यक्रम xutanun सक्दिन कृष्ण दादा गुड सलाम क्ष। मेरो हजुरलाइ
@user-bt1my3xq8y
@user-bt1my3xq8y 4 жыл бұрын
नमस्कार सम्पूर्ण लाई vote गरि दिनु होला आज। है
@hbbhandaribishal2829
@hbbhandaribishal2829 4 жыл бұрын
चिन्ता नगर्नु ल बैनी मैले धेरै साथीहरूलाई पनि भोट दिन अाग्रह गरेको छु म तपाईंको र राम लिम्बूको एकदम सपोर्ट गर्छु।
@macstore1405
@macstore1405 4 жыл бұрын
त्यहि काम बांकि छ जितायो पछि नमस्कार फिर्ता गर्नु पर्‍यो नि
@user-bt1my3xq8y
@user-bt1my3xq8y 4 жыл бұрын
@@macstore1405 Testo हुँदैन दाजु भाई हजुरहरुले मायाले गर्दा यहाँसम्म आइपुगेकी छु
@ayushathapa9928
@ayushathapa9928 4 жыл бұрын
😘😘
@oppof19pro83
@oppof19pro83 4 жыл бұрын
@@macstore1405 hahahaha 100%sahi vannu vayo
@tropicalair3860
@tropicalair3860 4 жыл бұрын
अफुलाई त मन माया अति मन पर्छ
@zsen2438
@zsen2438 4 жыл бұрын
आहा कति बबाल छ गीत झन्डै हासेरै मोरे सधै टीका ले छत्र साही लाई पेल्ने आज ता सोझो गायिका मन माया पो फसे यही टीका सानु लाई पार्नु पर्ने हो झन् कति बबाल हुन्थ्यो जे जसो भयपनि रमाइलो छ सधै सफल होस् इन्द्रेणी कार्यक्रम
@dhirajmagar5169
@dhirajmagar5169 4 жыл бұрын
छत्र साही छोटा बम बडा धमाका जस्तै हो।
@raazlimbu7620
@raazlimbu7620 4 жыл бұрын
😂😂😂
@chitraranabhat9902
@chitraranabhat9902 4 жыл бұрын
मनु दिदी कति सिम्पल कति सोजि हुनुहुन्छ सारै मन पर्छ मनु दि ह❤️
@sikkmesp.t.sherpa6137
@sikkmesp.t.sherpa6137 4 жыл бұрын
Hello good afternoon superhit show program indreni all team's and my dearest sweet heart Manu. Always I miss you to... and i am watching from Sikkim.
@prembk8357
@prembk8357 4 жыл бұрын
Gyanu.baini.ra.xatra.vai.manmaya..baini.3jana.mitho.xa.dohori..badhai.xa.indreni.timlai.
@garjamanrai8496
@garjamanrai8496 4 жыл бұрын
पहिला हसायो तर अन्तिम्मा रुवाए पनि यो साप्ता रङ्गी इन्द्रेणी सदासदा यासरिनै अफ्नो रङ्ग हरु जताततै छारिरहोस याही छ मेरो सम्पुर्ना इन्द्रेणी टिम प्रती अभिलासा thank you
@jiwanmagar732
@jiwanmagar732 4 жыл бұрын
Indreni dohori herera sutnai birsye.sarai ramailo lagyo gyanu r chatra ko damdar prastuti ma niyemit herxu hjr ko indreni . Thank u.
@bhulshrestha1408
@bhulshrestha1408 4 жыл бұрын
कमेन्ट पढ्दै लाईक र कमेन्ट को रिप्लाई गर्दै ... रमाइलो हेरु है।🙏🙏🙏
@mohanmagar6488
@mohanmagar6488 4 жыл бұрын
मलेसिया देखि हेर्ने को को छ्म हाजिर हुम त
@jayashahi924
@jayashahi924 4 жыл бұрын
Mithyo स्वर को धनी अनि मिठो मुस्कान पनि
@somchepang2872
@somchepang2872 4 жыл бұрын
क्षत्र ब्राे काे दाेहाेरिकाे शब्द हरु सारै बबाल छ क्या
@emrajgolewowverrynice5948
@emrajgolewowverrynice5948 4 жыл бұрын
अहा कति रमाइलो धेरै प्रसङ्ग मन माया लाई नाई घोच्नु घोचिए आजा
@bahadurdalpun9713
@bahadurdalpun9713 4 жыл бұрын
गितभन्दैमा सुईलाऊछ नभनेकोभऐनी हुनेठीयो बिचरा मनमाया अबिबाहीतहुन।अरुत राम्रोछ ।ईण्देर्नी तिमलाई सदै सलामछ ।👋👋👋👋👋
@jeamsrana9528
@jeamsrana9528 4 жыл бұрын
भाइ छर्त्र शाही भएर इन्दिणी रमाइलो भएको छ अहा कति हसाउने कला छ ।।।
@mumbahadur8265
@mumbahadur8265 4 жыл бұрын
छत्र साहि गाउनै जनमियेको रहेछन डल्ले भा पनि कडा हाहा
@homejabegu582
@homejabegu582 4 жыл бұрын
रोमान्टिक दोहोरी त छात्र जस्तो हुनुपर्छ अति रमाइलो
@purnagurung9459
@purnagurung9459 4 жыл бұрын
गीत भनेको यस्तो हुनु पर्यो कृष्ण सर अलि राम्रो राम्रो मात्र हल्नु होल छेउ न टुप्प को हरु लाई लिएर काम छैन अलि मिलएर हल्नु भिडियाे
@kristinapangeni5749
@kristinapangeni5749 4 жыл бұрын
फेरि छ्त्र शाही woooow निकै रमाइलो छ जस्तो छ है😍😍😍😍😘😘😘
@blacklistgaming6720
@blacklistgaming6720 4 жыл бұрын
फेरी आयो छत्र शाही र ज्ञानु को दोहोरी खतरा
@indirabasnet7953
@indirabasnet7953 4 жыл бұрын
इन्द्रेणी नछुटाइ हेर्ने कति छम
@ritubista7417
@ritubista7417 4 жыл бұрын
शान्ति श्री परियार को बैनी , ज्ञानु परियार को भोईस एक दम राम्रो छ,,,,,,
@sandhusingh3563
@sandhusingh3563 4 жыл бұрын
Ritu Bista होर दिदि
@ramharishrestha7836
@ramharishrestha7836 4 жыл бұрын
मै लाई कमजोर छ भन्दै फुइ लाउछे,,कम कि छ र तीन महिने सुइ लाउछे😂😂😂😂😂कडा आयो
@santoshsunarsunar1049
@santoshsunarsunar1049 4 жыл бұрын
तर मन्मया दिदी जस्तो खुसी मुहर कसैमा देखिन्न ।यस्तै खुसी रह्नु आम नारी ।
@rimalramesh7508
@rimalramesh7508 4 жыл бұрын
अरुले गीत गाउदा किन कृष्ण दाइले यस्तो भन भनेर सिकाउछन आफ्नै हिसाबले गाउन दिनु पर्छ दाजु
@janakmagar695
@janakmagar695 4 жыл бұрын
केइ छैन उहाँले जाने कुरो सिका को हो माइन न गर्नु ।।।
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
Aw k buda badi janne hune😅😅😅😅😅😅
@tikarammaskimagar9745
@tikarammaskimagar9745 4 жыл бұрын
आफू त मनमाया को फ्यान हुँ love you मनमाया
@tikamukhiya5394
@tikamukhiya5394 3 жыл бұрын
वाउ - - वाउ--छत्र को दोहरी लाजबाब छ धन्य हो छत्र भाइ ।
@sangitatimalsina9907
@sangitatimalsina9907 4 жыл бұрын
सारै मिठो मुस्कान सन्सिल्ता अनुसासी मनमाया सिस ❤️ रमाइलो दोहोरी छत्र जि बहिनी ज्ञानु दुबै लाई बधाइ छ 👌👌👌👌
@krishnabhattarai2522
@krishnabhattarai2522 4 жыл бұрын
धेरै रमाईलो आजको कार्य क्रम. सम्पूर्ण कलाकारजन लाई नमस्कार छ.
@bkchetan5397
@bkchetan5397 4 жыл бұрын
अति रमाइलो दोहोरी छत्र शाही र ज्ञानु परियार को
@santoshsunarsunar1049
@santoshsunarsunar1049 4 жыл бұрын
धन्यवाद इन्देर्नी होल तिम लाई धोरी भनेको यस्त्यो राम्रो हुन पर्छ छात्र र ग्यनु को उतिकै मिठो सोर आहा ।यति राम्रो चोतिला तुक्का आज पाइयो खुसी छु ।हामी पर्देसी लाई दुखा लाई सुखा मा परिबर्तन भको महसुस भको छ ।धन्यवाद ।
@depakkaflee3306
@depakkaflee3306 4 жыл бұрын
इन्द्रेणी टिम लगायत सम्पुर्ण उपस्थित दर्शक हरुलाई धेरै धेरै नमस्कार अनि सम्मान छ।विशेष नमस्कार अनि सम्मान कृष्ण कंडेल दाजुलाई छ।सबै दर्शक हरुले इन्द्रेणी लाई सम्मान अनि माया गर्नुहोला।
@chandra.prakashkc1876
@chandra.prakashkc1876 4 жыл бұрын
आज बबाल दोहोरि गाए त छत्र दाजुले ग्यानु पनि त्यतिनै खप्पिस ल साह्रै रमाइलो छ जय इन्द्रेणी !!
@susmitakunwar674
@susmitakunwar674 4 жыл бұрын
ईन्द्रेणीको बबाल दोहोरी हेर्दै कमेन्ट पढ्दै गरेको रमाइलो लाग्यो तर अन्तिममा बिरामीको दु ख सुनेर सारै मन दुख्यो।
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
धेरै रमाइलो मिठो गाउनु भयो धेरै पल्ट हेरियो धन्यबाद।
@dasarathkunwar4880
@dasarathkunwar4880 4 жыл бұрын
damii
@lokendrajoshi4356
@lokendrajoshi4356 4 жыл бұрын
yak dam दामी छ आज को karakam रमाइलो laago
@sayasohai8979
@sayasohai8979 4 жыл бұрын
गाउने हरुलाई अाफ्नाे तरिकाले गाउन दिदैन कृष्ण कडेल दाजुको जस्लाई पनि सिकाउनै पर्ने सबैभन्दा नराम्रो बानी ।
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
लोकप्रिय कार्यक्रम हो अलि ध्यान दिनुपर्ने हुन्छ गीत नै हो भनेर कहिले काही सब्द को ध्यान दिनुपर्ने हुन्छ
@sarasdhakal9702
@sarasdhakal9702 4 жыл бұрын
Sahi ho
@panchapuridigitalchenal8567
@panchapuridigitalchenal8567 4 жыл бұрын
कुनै कुरा सिकाउनु पर्ने हुन्छ नि ।हजुर त्यस्ताे भन्न मिल्दैन कि
@mitralimbu6876
@mitralimbu6876 4 жыл бұрын
Lagam ta launu paryoni
@tilakdahal7314
@tilakdahal7314 4 жыл бұрын
मनमाया सारै मनपर्ने कलाकार हो ।
@prakashbhandari5693
@prakashbhandari5693 4 жыл бұрын
यो कार्यक्रमलाई डिसलाईक गर्नेहरूको औला मा किरा परोस् ।
@balbahadar9904
@balbahadar9904 3 жыл бұрын
धेरै राम्रो छ छत्र शाही र ज्ञानु परिवार को दोहोरी अजै राम्रो गर्दै जानू दुबै जना र सबै ईन्द्णी टिम बधाई छ🇳🇵🇳🇵
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
पहिलो भ्यु , पहिलो लाइक ,पहिलो कमेन्ट । जय इन्द्रेणी ।
@ammarbasnet8272
@ammarbasnet8272 4 жыл бұрын
यो दोहोरि सुन्दा 2 घन्टा हाँसेको हाँसे बधाई छ छत्र शाहि
@bhagawatishahi4257
@bhagawatishahi4257 4 жыл бұрын
Hhhhhaaaa kati ramailo
@sanughayal9027
@sanughayal9027 4 жыл бұрын
निकै रमाइलो गित तर डाक्टर को लापरबाही को कारण यसरी धेरै बिमरीहरुले ज्यान गुमाउनु परेको छ तेस्तो डाक्टरलाई कडा भन्दा कडा कारवाही होस भन्न चाहन्छु।
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
कृष्ण दाइ हजुरले नसिकाउनु ल Plz plz plz आजभोली धेरैलाई सिकाको सुनिन्छ देखिन्छ। उहाँहरुलाई स्वतन्त्र छोड्दिनु न।
@munapandey6151
@munapandey6151 4 жыл бұрын
सधै छत्र शाहीको व्यंग्य उडाउने आज मनमायाँ दि को व्यंग्य उडाएको रहेछ छत्र साहिले 🤣🤣🤣
@milankumarthapa3575
@milankumarthapa3575 4 жыл бұрын
Hahaha sahi
@ambikamalla2621
@ambikamalla2621 4 жыл бұрын
उम म परे बिसउ नम्बरमा आहा कति धेरै रमाइलो 😍😍
@bishnusharmatimsina5942
@bishnusharmatimsina5942 4 жыл бұрын
ल आय है इन्द्रेणी कार्यक्रम हेर्नको लागि
@rameshmagar3606
@rameshmagar3606 4 жыл бұрын
छत्र शाही साचिकै शाही हो जे होस मन माया वाइबा तेस्तो नभए नि अहिलेको परिबेश सङ्ग मेल खान्छ गाउने गाएक गायिका दुबै लाई धन्यबाद
@manishtarami8557
@manishtarami8557 4 жыл бұрын
बिचरा मनमायालाइ बिचैमा हालेर रमाइलो त भयो तर गित हो यो सबैले बुझ्नुहुन्छ तर कृस्न दाइ लगायत आजका कलाकार छत्र शाही र ग्यानु परियार लगायत इन्द्रेणी का सम्पुर्णलाइ विशेष धन्यबाद।
@haribahadur1999
@haribahadur1999 4 жыл бұрын
छत्र शाही संग दाेहाेरि गाउने शान्तिकाे बैनि हैन र धेरै राम्रो छ हाल कुवेत देखि हेदै रमाउदै
@hbbhandaribishal2829
@hbbhandaribishal2829 4 жыл бұрын
छत्र भाईको बेजोड प्रस्तुति वा वा हसाउन पनि कति जानेको बहुप्रतिभाशाली।अाजको प्रस्तुतिले अान्द्रा चुडिने गरि हसायो😃😃😃😃😃😃
@depakkaflee3306
@depakkaflee3306 4 жыл бұрын
मौलिकता मा आधारित कार्यक्रम इन्द्रेणी लाई अझै धेरै सफलताको कामना छ।सधैं दुखी गरिब अनि बेसाहारा को लागि साहरा बनोस सुभकामना छ।
@binayakkandel1949
@binayakkandel1949 3 жыл бұрын
ईनरेणिकारेकरमसारैमनपछृजयहाेसईनरेणिटिमलाई
@haribista4825
@haribista4825 4 ай бұрын
❤❤❤❤❤❤ धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई ❤❤❤❤❤❤
@mr_anuj_8455
@mr_anuj_8455 4 жыл бұрын
अाजको दोहोरि हेर्न बहुत मजा अायो छत्र ले रमाईलो टुक्का गाय
@bharatbist3214
@bharatbist3214 4 жыл бұрын
सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ। ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ नियमित अनि छत्र दाई को फ्यान कति यता हाँजिर हूम् त
@bashantkhadka808
@bashantkhadka808 4 жыл бұрын
बिचरा सोझी मनमाया दिदीलाई देखेर माया लाग्यो 😍😍
@punbhakti5347
@punbhakti5347 4 жыл бұрын
बिश्व नेपाली माझ कला र सस्कृतिको सङ्गम कार्यक्रम इन्द्रेणी कार्यक्रममा आजको इपिसोडमा गायिका ज्ञाणु परियार र इन्द्रेणी कार्यक्रमका बहुप्रतिभा कलाकार अनि सबैलाई हसाउने खुबी भएका छोटा कलाकार छत्र शाहिको एक पछि अर्को गर्दै राम्रा राम्रा दोहोरी प्रस्तुति दिएर नेपाली लोक दोहोरी पारखीहरुलाई मनोरञ्जन दिदै आउनु भएको सबैलाई सर्बबिधतै छ र आजको यो रमाइलो प्रस्तुतिबाट झन बढी मनोरञ्जन लिन पाईयो। मनमायाको आक्रमणबाट छत्र शाहिलाई बचाउने कार्यक्रम सन्चालक कृष्ण कडेल अनि खगेन्द्र बिश्वकर्मालाई पनि धन्यवाद 👌👌👌👌👌👌👌👌 आगामी इपिसोडमा मनमाया वाइवा र छत्र शाहिको रमाइलो "माया पिरतिलाई" बिषय वस्तु बनाएर दोहोरी गाउन अनुरोध गर्दछु।
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 75 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 78 МЛН
Никогда не убивай это существо! 😱
0:28
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 23 МЛН
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 2,3 МЛН