टिकटकमा भाइरल नौ बर्षीय सचिन परियार इन्द्रेणी आउँदा सारा चकित परे,आयुषासँग प¥यो टक्कर । १३.०९.०७७।।

  Рет қаралды 2,873,632

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Sachin_Pariyar_Special_Live_Programe

Пікірлер: 4 200
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@sridharacharya151
@sridharacharya151 3 жыл бұрын
Nice video 👌👌👌
@khojonlinekhabar3355
@khojonlinekhabar3355 3 жыл бұрын
miss u
@MoonOfHimalaya
@MoonOfHimalaya 3 жыл бұрын
आज म धेरैइ खुशी छु इन्द्रेणीमा आयुषा दिदindreni kzbin.info/www/bejne/goWnZXaCfdSUaNk
@galaxy4konline542
@galaxy4konline542 3 жыл бұрын
नमस्कार आज एउटा कुरा भन्दै छु म kalpana dahal video kzbin.info/www/bejne/kIi3oZ-Dr7iSqLM
@galaxy4konline542
@galaxy4konline542 3 жыл бұрын
नमस्कार आज एउटा कुरा भन्दै छु म kalpana dahal video kzbin.info/www/bejne/kIi3oZ-Dr7iSqLM
@hemantmagar5373
@hemantmagar5373 3 жыл бұрын
यो भाइ लाई इन्देणी मा देख्न पाउँदा को को खुशी हुनुहुन्छ यता आउनुहोस है ।
@anishpanthi123
@anishpanthi123 3 жыл бұрын
kzbin.info/www/bejne/kJ7TgWOggLBkY6c
@GD2.00
@GD2.00 3 жыл бұрын
भाइको बोली र भाइको फ्यान जति हाजिर हुनु त.....❣️❣️
@balchandrabaral
@balchandrabaral 3 жыл бұрын
सचिन भाइ को म पनि ठुलो प्यान भाको छु हजुर हरु पनि कमेन्ट गरौं ।।हजुर
@nirutalama8680
@nirutalama8680 3 жыл бұрын
💞💞💞💞
@freedomofspeechrighttoexpr1419
@freedomofspeechrighttoexpr1419 3 жыл бұрын
Ekchoti timra ghar ko bhansa ra puja kothama xuwayera dekhau ani manaula timra kura.
@bahadursunar5289
@bahadursunar5289 3 жыл бұрын
🤚🤚🤚🤚🤚
@purnimagautam6932
@purnimagautam6932 3 жыл бұрын
♥️♥️
@laxmisaud1903
@laxmisaud1903 3 жыл бұрын
m त तपाईंको स्वरको फ्यान छु दाइ
@subashbogati289
@subashbogati289 3 жыл бұрын
parkash saput दाइ पिलिज बाबू धेरै हजुर काे फ्यान रैछन सयाेग गर्नु हुन अनुराेध छ गित सङगितमा अगाडि बडाउनु हाेला धन्यवाद दाइ 🙏❤️❤️
@purantiruwa4744
@purantiruwa4744 3 жыл бұрын
यो भाइको कला देख्दा मलाई सारैनै गर्व लाग्यो इन्द्रेणी टिम लाई धेरै बदाई दिन्छु
@sanjayamagar5193
@sanjayamagar5193 3 жыл бұрын
बिरुवा हरु उम्रीन्छ्न र इन्द्रेणिले गोडमेल अनि पानी मल हाल्ने काम गर्नु भएको छ सारै खुशी लाग्छ।
@udhavkunwor7236
@udhavkunwor7236 3 жыл бұрын
कृष्ण भाई याे बिरुवा लाई अाेईलाउन नदिनु है।
@aaaayyyy8760
@aaaayyyy8760 3 жыл бұрын
Good nice pic babuKuwait
@rituthapamagar1373
@rituthapamagar1373 3 жыл бұрын
आहा नि भाई को उज्वल भबिष्यको कामना 🙏🙏😘
@soltinakokhojima2037
@soltinakokhojima2037 3 жыл бұрын
ओइ मेरो पुकुलि केछ हाल खबर आरमै हुनुहुन्छ
@nainasingh1589
@nainasingh1589 3 жыл бұрын
यो पृथ्वीमा जन्मिने हरेक व्यकिले कुनै न कुनै कला लिएर जन्मेको हुन्छ यी भाइ लाई हार्दिक बधाइ तथा शुभकामना छ।
@TheDorjeShow
@TheDorjeShow 3 жыл бұрын
Great nani kzbin.info/www/bejne/p32mmX1rj5mAqtE
@bhupendra73253
@bhupendra73253 3 жыл бұрын
इन्द्रेणी मा आउनै र बाल कलाकार लाई माया गर्ने जति यता हाजिर हुनु हैत
@lankeshpandey1688
@lankeshpandey1688 3 жыл бұрын
❤️❤️
@jenishxettiry1645
@jenishxettiry1645 3 жыл бұрын
I'm
@rakshyashrestha5196
@rakshyashrestha5196 3 жыл бұрын
सबै जना ले यो बाबू लाई साथ दिनु होला अगाडी बर्दै जानू शुभकामना इन्द्रेनी हेर्द गर्नुहोला 🙏🙏🙏🙏
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
भाईको हौसलाको लागि सबैले हेरेर Share गरिदिनुहोला है त ।
@sabitalamsal6550
@sabitalamsal6550 3 жыл бұрын
भबिस्यको राजु परियार हो , यो भाइ , सबैले सपोर्ट गरौं , धन्यवाद ❤️❤️
@TheDorjeShow
@TheDorjeShow 3 жыл бұрын
Good job nani kzbin.info/www/bejne/p32mmX1rj5mAqtE
@ganeshdevkota4675
@ganeshdevkota4675 3 жыл бұрын
यस्ता बाबू नानीहरू हरुलाइ सहारा दिने प्रतिभालाई अगाडि बढाउने यक मात्र कार्यक्रम इन्द्रेणी .... जय इन्द्रेणी
@deependraghatal5499
@deependraghatal5499 3 жыл бұрын
यो भाइ प्रकश सपुतको र खेम सेन्चुरीको ठूलो फ्यान हैछ । प्रकश दाइ र खेम दाईले यो भाईलाई येहि स्टुडियो मा भेटेर सङ्गै गाएर यो भाईको हौसाला बढाई दिनु होला । यो सङ्गै प्रकाश सपूत र खेम सेन्चुरी एउटै फ्रेममा देखिने यो एक सुनौलो मौका पनि हुने छ । अर्को एपिसोडमा प्रकाश ,खेम र सचिन लाई सङ्गै देख्न पाईयोस । all the best sachin bhai
@dakipasherpa9527
@dakipasherpa9527 3 жыл бұрын
À
@resikagautam2419
@resikagautam2419 3 жыл бұрын
यो भाइलाई अशोक दर्जीलाई जस्तै माया गर्दिनुस सबैले सच्चिकै उत्कृष्ट कला छ यो भाइमा 😍😍झापा✌️
@bhubanchapange9583
@bhubanchapange9583 3 жыл бұрын
सबै भन्दा त म इन्द्रेनी समाजलाई विशेष धन्याबाद दिनु चाहन्छु कृसदाजु लगाएत सम्पुर्न लाई धन्याबाद र आज पनि मैले भगवानको सोर सुन्नु पाए म इन्द्रेनिको फ्यान हो जति बाल कलाकार लगाईत अन्या अग्रज कलाकार हरुलाई समान गर्छु धन्याबाद म कतार बाट
@santoshsaksham1246
@santoshsaksham1246 3 жыл бұрын
कृष्ण सर सचिन बाबु लाई काठमाडौं पढने ब्यबस्था गरिदिनुस म पनि सहयोग गर्छु !
@gopalbhatt5575
@gopalbhatt5575 3 жыл бұрын
Hajur ma pni sakeko khe help garne xu
@angarajpandey6305
@angarajpandey6305 3 жыл бұрын
यो भाइ इन्द्रेणी मा कहिले आउला भनेर बस्ने यता हाजिर हौ
@SarwanKumar-sr6jl
@SarwanKumar-sr6jl 3 жыл бұрын
God bless you Dear bro
@sumitraramesh4322
@sumitraramesh4322 3 жыл бұрын
धेरै रामाे छ बाबुकाे गाना
@sara-lama
@sara-lama 3 жыл бұрын
good babu
@sushilatamang8675
@sushilatamang8675 3 жыл бұрын
मनको कुरा लेख्नु vayaxa hjr
@thamansunar8370
@thamansunar8370 3 жыл бұрын
Ma
@karanpangeni5874
@karanpangeni5874 3 жыл бұрын
प्रकाश सपुतलाई हेर्न पाय आभारी हुने थियो यो कार्यक्रममा
@sushil-thapathapa-sushil7992
@sushil-thapathapa-sushil7992 3 жыл бұрын
Raja horw prakash mula
@preetipariyar3519
@preetipariyar3519 3 жыл бұрын
Tyo ta khai hamro sapana matra hola jasto xa ..kahile pura na hune vo
@suryabk690
@suryabk690 3 жыл бұрын
हो
@karanpangeni5874
@karanpangeni5874 3 жыл бұрын
@@sushil-thapathapa-sushil7992 Raja hoina hajur tara ek ekbal kalakar hoo hai
@ganeshdevkota4675
@ganeshdevkota4675 3 жыл бұрын
कृष्ण कडेल को यस्ता महान कार्यलाई जति प्रशम्शा गरेपनी कमै हुन्छ भगवानले क्षमता प्रदान गरिरहुन यो जति पुन्य कर्म शायद अरु हुनेछैन यो कार्यक्रम हेरिरहदा ती कोमल बालपन हरु आफ्नो अभिभावक भेटायको महसुस भयको छ जय इन्द्रेणी
@bijayebishwakarma7956
@bijayebishwakarma7956 3 жыл бұрын
यो भाई लाई माया गर्ने जति हाजिर गर्नु त सबैलाई नमस्कार जय इन्द्रेणी 🙏🙏👌👌
@bikramsunar1585
@bikramsunar1585 3 жыл бұрын
मलाई पनि सारै मन परेको छ
@premgautam3336
@premgautam3336 3 жыл бұрын
Chora temilai all the best
@Laxmee359
@Laxmee359 3 жыл бұрын
सचिन बाबुको उज्ज्वल भविस्य को कामना 😍 इन्द्रेणीमा देख्न पाउँदा खुसी लाग्यो
@grpkonlinecreation3260
@grpkonlinecreation3260 3 жыл бұрын
सचिनको बुबालाइ एकपटक दोहोरी गाउन लगाउनपर्यो,हेर्ने इच्छुकले यता हाजिर गरम त,✋
@alishakunwar2611
@alishakunwar2611 3 жыл бұрын
Sachinko buwalai dohori gauna lagaunu herne man xa
@gobindbk8076
@gobindbk8076 3 жыл бұрын
🖐️🖐️ म पनि ईच्छुक छु
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 3 жыл бұрын
यस्
@raghubirrazaa7750
@raghubirrazaa7750 3 жыл бұрын
कृष्ण सर नमस्कार🙏 हजुर यो इन्द्रेणी कार्यक्रम नियमित नछुटाइ हेर्ने मध्ये एक म पनि हु, र पाल्पाका एक जना मुस्लिम सामुदायिका भाइ रहेछ, र उस्लाइ पनि लोकसङ्गित प्रती निकै मोह र चासो राख्ने ब्याक्तित्व हुनुहुन्छ र एक चोटि इन्द्रेणीमा live दोहोरि हेर्न चहान्छौ हामी, जसरी पनि यो मेरो कमेन्टको थोरै भएनी स्थान दिनुहुनेछ भन्ने आसा गर्दछु जय लोकसङ्गित्🙏
@tankprasadpathak7696
@tankprasadpathak7696 3 жыл бұрын
काटुन हेर्ने बालबालिका आज भाेली यसरी दाेहाेरीमा एकसे एक अबल भएर आउनुमा ईन्द्रेणी काे ठुलो भूमिका छ ईन्द्रेणी टीमलाई धेरै धेरै धन्यवाद ।।
@rinapokharel992
@rinapokharel992 3 жыл бұрын
कति शहि भन्नु भयाे भाई
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 3 жыл бұрын
सचिन भाइको हरेक कला उत्कृष्ट लाग्यो ।बाबुको उज्ज्वल भबिस्यको कामना सबै मिलेर बाबू सहयोग गरिदिनु होला ।जय इन्द्रेणी 🙏🙏🙏
@sirjanashah5443
@sirjanashah5443 3 жыл бұрын
My
@akabartamata4007
@akabartamata4007 3 жыл бұрын
साच्चिकै कृष्ण कडेल सर गरिब दिन दुखिका भगवान नै हुन धेरै धेरै धन्यवाद छ इन्द्रेणी होल टिम लाई र सचिन परियार को पनि उज्ज्वल भबिस्य छ धेरै राम्रो छ गाउने शैली प्रतिभा पनि ।
@oaskarki551
@oaskarki551 3 жыл бұрын
भोलि गयर यो सचेन भाई राम कृष्ण ढकाल जस्तै चर्चित हुनेछ. बधाई छ बाबु लाई.
@nagomionlinekhabar1684
@nagomionlinekhabar1684 3 жыл бұрын
गुड भाई . यहाँ सम्म लियाउने मोहन सर लाई मुरी मुरी धन्यवाद . जय inderdi family
@basisamachar
@basisamachar 3 жыл бұрын
यो भाइले पढ्न पायो यहि हो खुशीको कुरा धन्यवाद सबैलाइ
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
सम्पुर्ण इन्द्रेणी दर्शन श्रोता हरुमा नमस्कार साथै भाइ लाइ प्रगतिको कामना❤️
@dineshneupana5333
@dineshneupana5333 3 жыл бұрын
म‌ईले आफ्नो लाईफ मा पहिलो पटक ईन्देणी हेरेको छू सचिन भाई को माया ले
@bishu2348
@bishu2348 3 жыл бұрын
*💕साह्रै राम्रो सचिन बाबुको प्रस्तुति....सफलताको कामना बाबुलाई💕*
@drmagarpm3138
@drmagarpm3138 3 жыл бұрын
प्रकाश सपुत जि बाबुलाई सहयोग गर्नु होला किन भने तपाई को ठुलो फ्यान रहेछ बाबु ।❤️🔥
@padamarokaya9726
@padamarokaya9726 3 жыл бұрын
sai ho
@nirmalagurung4701
@nirmalagurung4701 3 жыл бұрын
Sai plz prakash help garnus tapai ajai mathi pugnu hunexa
@PrincePandey-kp3uo
@PrincePandey-kp3uo 3 жыл бұрын
Good
@neenaranapraja
@neenaranapraja 3 жыл бұрын
सही हो
@chefdipendrapanaseanfoods7757
@chefdipendrapanaseanfoods7757 3 жыл бұрын
Prakash sir help garnu vhiko vabishya ramro bsnos
@HAMROKOSELI
@HAMROKOSELI 3 жыл бұрын
लोक दोहोरी माया गर्नेले मलाई माया गर्नुहोला ।सचिन बाबुलाइ पनि माय गरम
@rajchhetri6173
@rajchhetri6173 3 жыл бұрын
Dherai ramro xa nanau asai gare aagadi badnu hasss♥️♥️♥️♥️♥️♥️✍✍✍✍
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
You are a beautiful super kid in the field of folk duet song. You are beautiful singer , dancer and performer. Study well. keep on singing. Go ahead Rabina ji.
@jenilama2825
@jenilama2825 3 жыл бұрын
Hunxa ni nanu
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
शुभकामना छ हामी सबैको छाेरालाई🌹🌹🌺🌺🌹🌹👍️
@hitugurung1795
@hitugurung1795 3 жыл бұрын
❤❤❤
@urushaadhikari7536
@urushaadhikari7536 3 жыл бұрын
कति राम्रो स्वर भाइ ❣️❣️❣️ समाल छ तिम्रो कला लाइ 🙏🙏🙏🙏 राहै मन छाेयाे 😢😢😢❣️❣️❣️❣️
@deepakbhandari3955
@deepakbhandari3955 3 жыл бұрын
जत्ती बोले नि कमै जस्तो लग्छ सचिन भाइ र त्यो बोइनी सबै भन्दा बढी धन्यवाद 💖💖
@rabindrakhadka6915
@rabindrakhadka6915 3 жыл бұрын
आज पहिलो भैयछ भाइको अदभूत कला छ भाइले लास्टै हसायो सबैले साथ र सपोर्ट गरौ
@jinamsirish2195
@jinamsirish2195 3 жыл бұрын
म पनि सचिन बाबुको ठूलो फ्यान हो। best of luck babu ...
@sumiwanemvlogs
@sumiwanemvlogs 3 жыл бұрын
विदेशि गित संगित कल्चरमा अाकर्षित अहिलेका पुस्ता हरुलाई नमिठो झापड दिएका छन् भाई बहिनिले। सान सान‍ बच्चा हरु लोक दोहोरिमा यसरि ट्यालेन्ट देख्न पाउदा गर्व लाग्छ। धन्यवाद ईन्द्रेणि परिवार।
@Anjanaraut2
@Anjanaraut2 3 жыл бұрын
🎤🎤नमस्कार म सचिन परियार आज मैले गाएको गित कस्तो लाग्यो सबैले माया गर्दिनु ल्😍😍 Live you all
@sarojkhanal1211
@sarojkhanal1211 3 жыл бұрын
कुन चोर हो यो फेक आईडी वाला फेरि ?
@saraswotilama3402
@saraswotilama3402 3 жыл бұрын
Sarai ramro lagyo Babu...sadhai yastai hunu hai sadhai...
@rooshandhl
@rooshandhl 3 жыл бұрын
आएछ कुन फेक मुजी😀
@lordshiba2809
@lordshiba2809 3 жыл бұрын
😀😀
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
फेक आईडि
@munavish70
@munavish70 3 жыл бұрын
हाम्रो गुल्मेली भाई सचिन परियार तिम्रो उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना।।keep it up vaii❤️❤️❤️❤️
@reshambastakoti993
@reshambastakoti993 3 жыл бұрын
भाइ बहिनिहरुकाे कला अतभुत छ,धन्यवाद ईन्रेणी
@itsmyshow29
@itsmyshow29 3 жыл бұрын
अशोक दर्जी काे भाई जस्तै छ। यो भाई यो भाई र अशोक दर्जी लाई सगै हेर्न मन लाग्यो
@jonnybolte4978
@jonnybolte4978 3 жыл бұрын
सचिन बाबुको उज्वल भबिस्यको कामना । ईनद्रेणि टिमलाई बधाई छ ।
@rohansunar9398
@rohansunar9398 3 жыл бұрын
सचिन भाईको पर्तिभा ले यकदमै मन छुन्छ धेरै सुभकामना छ भाइ अगाडि बड्दै गर्नु हाम्रो साथ सधै हुनेछ
@maniramkhana5630
@maniramkhana5630 3 жыл бұрын
धर्म कमाउन मन्दिर जानू पर्दैन हजुर एक पटक इन्द्रेणी गएर दान गरे लाखौं पुन्य कमाउनु हुन्छ
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
यथार्थ
@entertainmentchannel7230
@entertainmentchannel7230 3 жыл бұрын
yes
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 3 жыл бұрын
सही हो हजुर
@maniramkhana5630
@maniramkhana5630 3 жыл бұрын
आज को दिनमा जिउदो भगवान कृष्ण दाइ
@nirajpokhrel9419
@nirajpokhrel9419 3 жыл бұрын
बाबुको प्रस्तुतिको उच्च सम्मान छ साथै उज्ज्वल भविष्यको कामना ।
@khatripuspalal5934
@khatripuspalal5934 3 жыл бұрын
अति माया लाग्छ यो सचिन भाईको अनुहार हेर्दा नि कति टिस लागेर आउछ
@abhishekmanandar6026
@abhishekmanandar6026 3 жыл бұрын
राम्रो छ
@jagatkarki5701
@jagatkarki5701 3 жыл бұрын
पढ्न पैसा नभए छोडेने र बिदेश जानू पर्ने र बिरामी हुन्दा पैसा नभए मर्ने दिन कैल बाट अन्ते हुन्छ। होला है हाम्रो देश मा😥😥😥❤️🇳🇵🇳🇵
@InnocentEye
@InnocentEye 3 жыл бұрын
इन्द्रेणी वास्तवमै लुकेका प्रतिभाहरुलाई अवसर प्रदान गर्ने एक मात्र मन्दिर हो ।
@abinaslwagun4322
@abinaslwagun4322 3 жыл бұрын
सलुट छ सम्पूर्ण इण्द्रेणी टिमलाइ साथै भाइ बहिनीलाई उज्ज्वल भविष्यको कामना गर्दछु ।
@narayangiri6497
@narayangiri6497 3 жыл бұрын
सचिन भाइ को गित मन पराउने येता हाजिर गरम त कति छौ 🖐️🖐️
@rangasutarkarki898
@rangasutarkarki898 3 жыл бұрын
हैट कति कडा हो भाई यार मत हाँसेरै मरे बा बधाई छ बाबु लाई सफलताको अग्रिम शुभ कामना
@bhuwanmager5518
@bhuwanmager5518 3 жыл бұрын
बाल कलाकार को आमा बुवा भन्दा हुन्छ इन्द्र्नी टिमलाई धन्यवाद अनि सलाम छ
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 3 жыл бұрын
हजुर
@DeuraliDigital
@DeuraliDigital 3 жыл бұрын
नौ बर्षीय सचिन परियार को कार्यक्रम राम्रो लाग्यो । देउराली परिवारको तर्फ बाट शुभ-कामना ।
@govindaregmi6934
@govindaregmi6934 3 жыл бұрын
कहाँ पाउनु हुन्छ यस्ता कलाकार ।इन्द्रेणी टिम लाउ मान्नु पर्छ।
@IshwarThapa
@IshwarThapa 3 жыл бұрын
रक पप सप ब्याटल मा भुल्ने नानिबाबुलाइ यसरि लोक सङ्गीत मा भुलाउने सिकाउने इन्द्रेणी को काम धेरै राम्रो छ।।
@unishagurung7845
@unishagurung7845 3 жыл бұрын
बिचरा यो बाबु त प्रकाश सपुतको डाई हर्ट फ्यान रहेछ । खेम सेन्चुरी दाजुको गीत पनि एकदमै राम्रो गाउँछ बाबुले दोहोरीको लागि क्लास लिनुपर्छ बाबुले शुभकामना
@Rameshsarthak
@Rameshsarthak 3 жыл бұрын
भाईको ठूलो फ्यान म😍💞 उत्तरोत्तर प्रगतिको कामना सचिन भाईलाई,,😍
@manojadhikari6546
@manojadhikari6546 3 жыл бұрын
Oo
@खेलकुदमन्त्री
@खेलकुदमन्त्री 3 жыл бұрын
इन्द्रेणि कार्यक्रम मा बीस्नु माझी लाई ल्याउन अनुरोध छ । मेरो कुरा समर्थ जनाउने ले लाइक गरीदीनु होला ।
@purankhanalpurankhanal5066
@purankhanalpurankhanal5066 3 жыл бұрын
सहि कुरो
@nareshaauji1438
@nareshaauji1438 3 жыл бұрын
Babu ko vabisyako ujjoj kamana garda xu
@ramchandrathapa8138
@ramchandrathapa8138 3 жыл бұрын
Yo dekhna Paya ma sworga janthiya Hola !!! Lai Na hajur
@rajendrasirmal2972
@rajendrasirmal2972 3 жыл бұрын
Yes good bro
@mayatamang2275
@mayatamang2275 3 жыл бұрын
प्रयास नगर्नु भएको होइन होला कृष्ण सर ले तर यो सम्भावना नभएर नै होला अहिलेसम्म मिडियामा नआएको फेरि बिष्णु माझी आफू लुकेर हिड्नु नै रुचाउछ भने अरुको जिबनमा असर पर्ने काम पनि गर्नु भएन उहा आफै नचाहेको होला र त हामी माझ नदेखिएको
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
उजल भबिसय को कामना बाबू सबै ले सहयोग गरेर राम्रो स्कुल मा पठाउने कोसिस गर्दिनु होला
@johnsirmal4622
@johnsirmal4622 3 жыл бұрын
Babu ko aujal bhabisako kamana xa
@surajgaihrebibas2734
@surajgaihrebibas2734 3 жыл бұрын
सचिन भाईलाई सक्किगो गोलमाल जस्ता हास्यटेलिश्रीङ्खलामा पनि मौका दिनु होला बाबुको भबिस्य राम्रो छ !
@gopalkumar271
@gopalkumar271 3 жыл бұрын
म पनि हेर्दै छु इन्डिया को बेंगलूरु देखि
@khadkakumar4664
@khadkakumar4664 3 жыл бұрын
भाइ सचिनलाई पनि अब ईन्द्रेणिले 12 कक्षा सम्मा पढाउने ब्यबस्था गरने छ
@mamtamalla724
@mamtamalla724 3 жыл бұрын
रातभरिको यात्रा,, त्यहिमाथी बान्ता गरेर घाँटी पनि बस्याछ,, त्यही पनि #confident बाबुको🙏🙏
@kalpanakhadka8812
@kalpanakhadka8812 3 жыл бұрын
❤❤❤
@sumankharel4553
@sumankharel4553 3 жыл бұрын
Ho ni
@jeenaxettri7000
@jeenaxettri7000 3 жыл бұрын
बाबुलाई अााज याे ठाउमा देख्दा भित्रि मन नै खुसि भयाे सधै यसरि नै प्रगति गर्नु बाबु gODBLSS U FRM BUTWAL 😍
@santoshsaksham1246
@santoshsaksham1246 3 жыл бұрын
jeena ji hajur le pani sahayo garnus la
@rajarajashbaista257
@rajarajashbaista257 3 жыл бұрын
बाबू धेरै राम्रो कलाकार हो सचिन बाबू उज्यल भ्यबिस्यको सुभकामना
@dilbahadurmalla3968
@dilbahadurmalla3968 3 жыл бұрын
सचिन भाइ को उज्वल भबिश्य को कामना यहाँ सम्म ल्यायर इन्द्रेणी ले देखाउनु भो जय इन्द्रेणी
@udayasinghbam2907
@udayasinghbam2907 3 жыл бұрын
कहाँ भेट्टियो फेरि यस्तो अचम्मको बाबू सचिन।बधाई छ यो बच्चालाई।
@ushabohara6260
@ushabohara6260 3 жыл бұрын
Wow babu sachin Endreni aaunu vayrx अब पछि का नानी बाबू हरु जन्मेको दिन बाटै ईन्देणि जाम भन्ने होलान😀दोहरि गाउन।।हाम्रो नेपाली लोक दोहरि जगाउने दाजु कृष्ण र ईन्देणि टिम लाई हृदय देखिन नमन।।🇳🇵🇳🇵
@thapaprakash7247
@thapaprakash7247 3 жыл бұрын
भाई को रिएल फ्यान एता हजिर हुनु त 😋😋
@Thedirtman-dj7hm
@Thedirtman-dj7hm 3 жыл бұрын
Moh ta haina
@shatokitamang1898
@shatokitamang1898 3 жыл бұрын
..
@shatokitamang1898
@shatokitamang1898 3 жыл бұрын
Very
@bindushrestha6099
@bindushrestha6099 3 жыл бұрын
अत्यन्तै रोमान्टिक दोहोरी आयुषा र सचिन बाबु दुवै जनालाई धन्यवाद सफलता को शुभकामना
@king7927
@king7927 3 жыл бұрын
भाइको रियल फ्यान❣️❣️👇️👇️
@susmapokhrel4186
@susmapokhrel4186 3 жыл бұрын
Same
@bheempariyar412
@bheempariyar412 3 жыл бұрын
@@susmapokhrel4186 😁😁🤣🤣
@nirutalama8680
@nirutalama8680 3 жыл бұрын
♥️♥️♥️♥️
@namastenepal9960
@namastenepal9960 3 жыл бұрын
Kerako fan
@anilbahadursarki5952
@anilbahadursarki5952 3 жыл бұрын
Good
@liladharpoudel5267
@liladharpoudel5267 3 жыл бұрын
पढाइ किन छोडेको? दाम नभएर....! अत्यन्त निर्दोष बालक। समुज्ज्वल भविष्यको कामना!!!
@menukadahal154
@menukadahal154 3 жыл бұрын
Tetro umerdari baba xan hat khuta sadde vako paisha navayara napadeko vanna ta ali nashuhaula
@sunamsunil9755
@sunamsunil9755 3 жыл бұрын
आह आह tik tok vairal भाइ सचिन परियार लाई आज इन्द्रेणी मा देख्न पाउँदा अतन्तै खुसी लाग्यो कृष्ण कडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी टिम्लाइ धन्नेबाद 🙏🙏🙏🙏🙏सचिन परियार बाबू को उज्वल भबिसेको सुभाकाम्ना छ हाल साउदी अरेबिया बाट हैर्दै छु🙏🙏🙏🙏
@khatrichura6485
@khatrichura6485 3 жыл бұрын
इनि साना नानी बाबुहरुको दिमाग यति धेरै ज्ञान बुद्धि आको छ तर हाम्रो देश को नेता हरु को बुद्धि किन नआको होला
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 3 жыл бұрын
हो हजुर
@evergreenangellet9611
@evergreenangellet9611 3 жыл бұрын
😂😂🤣🤣
@manojviratian8870
@manojviratian8870 3 жыл бұрын
Budhi aako ho hajur Tara farak yeti ho ki tini haruko budhi sirf galat Thau ma matra chalxa
@TikaSanu
@TikaSanu 3 жыл бұрын
K x hjr ? Thik x hjr hjr ko kx hjr?
@sunderkarli226
@sunderkarli226 3 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@meshakkhaling3257
@meshakkhaling3257 3 жыл бұрын
😁😁😁😁
@basantasangam2600
@basantasangam2600 3 жыл бұрын
Thik xa tika
@baburambudhathoki5380
@baburambudhathoki5380 3 жыл бұрын
wow maile ni yo kura sachikai man paryo😀😀
@harikhadka680
@harikhadka680 3 жыл бұрын
Tika Sanu miss you🥰🥰🥰
@rakeshgm6352
@rakeshgm6352 3 жыл бұрын
वाह वाह वाह वाह....क्या दामी भाइ👍👍👍सराइ खुशी लाग्यो र धैरे धैरे बधाइ र आशि्रवाद भाइ को उज्जल भविष्य को लागि पनि।।
@HN-tr8lf
@HN-tr8lf 3 жыл бұрын
बिचरा यो बाबुलाई समय साथ सपोट दिनु भएको मा सलाम छ कृष्ण दाजु
@its_sabbu
@its_sabbu 3 жыл бұрын
हाम्रो चन्चले भाइ को फ्यान कोको हुनु हुन्छ खै 🖐️🖐️🖐️🖐️🖐️
@nirutalama8680
@nirutalama8680 3 жыл бұрын
🤚🤚🤚🤚
@sabitaranabhat4059
@sabitaranabhat4059 3 жыл бұрын
✋✋
@bhimshenkhanal372
@bhimshenkhanal372 3 жыл бұрын
Ma chai timro fen hai
@binodbishowkarma2798
@binodbishowkarma2798 3 жыл бұрын
प्रकाश सपूत दाजु र खेम सेन्चुरी दाजुको त ठुलो सुभचिन्तक रहेछ्न सचिन बाबू
@rishirampoudel2323
@rishirampoudel2323 3 жыл бұрын
हैन यो भाईले गीत गाएको र बोलेको सुन्दा खुब हासो लाग्छ भाइ निकै रमाइलो पाराका छन्
@keshavkhatri5267
@keshavkhatri5267 3 жыл бұрын
इन्द्रेणी भनेको आज समझ मा आउँछ जति इन्द्रेणी को खुब सुरती छ तेति नाई यो कार्यक्रम कृष्ण दाइ एक दिन हजुर लाई भेटायर हजुर को खुट्टा मेरो निधार मा राखेर आशीर्वाद लिनु छ
@ashokkunwar4493
@ashokkunwar4493 3 жыл бұрын
ईन्द्रेणी कार्यक्रमलाई सलाम साथै कृष्ण कडेललाई अझै सफलताको कामना
@lekhnathraut9198
@lekhnathraut9198 3 жыл бұрын
यति सानै उमेरमा यत्तिको कला भएको सचिन जस्तो छोरा जन्माउने बाउ आमालाइ सलाम । र सचिनलाइ यहा सम्म ल्याइ उनको कलाकारितालाइ हामी समक्ष प्रस्तुत गरिदिनु हुने सम्पुर्णलाइ नमन् ।
@milanthapa6545
@milanthapa6545 3 жыл бұрын
सानो भाईको गित हेरिन्छ अब,,,,Best of luck vai
@dollymagarni2689
@dollymagarni2689 3 жыл бұрын
साच्चिकै आज सम्म यसरी गित सुनेर हेरेर रोको थिईन तर आज गित ले र बाबुको काहानिले रुवायो😭😭😭😢😢
@sarojpariyar6872
@sarojpariyar6872 3 жыл бұрын
भाईको प्रतिभालाई सम्मान गर्नै पर्छ उज्जवल भबिष्यको कामना गर्दछु
@ArjunDhakalOffical
@ArjunDhakalOffical 3 жыл бұрын
यो भाइ लाई राम्रो कलाकार बनाउन पर्छ है । इन्द्रेणी टीम । सहयोग हाम्रो पनि रहन्छ ।
@ratnagandharba9044
@ratnagandharba9044 3 жыл бұрын
सचिन भाई लाई देखेर हेर्न आको मा है अरु कोको हुनु हुन्छ like गर्नु है
@NSKEntertainment
@NSKEntertainment 3 жыл бұрын
बाबू सचिनको उज्वल भबिस्यको शुभकामना.. बाबुको हौसला बढाउन यो भिडियो सबैले सेएर गर्नुहोला ..❤️🌹🙏
@sunilpariyar822
@sunilpariyar822 3 жыл бұрын
इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद यस्तो राम्रो कला गला अनि गरिब दुखी लाई मनै देखि सहयोग गर्नु हुन्छ अनि एउटा स्थान दिनु हुन्छ
@basantaghetmal908
@basantaghetmal908 3 жыл бұрын
प्रिय भाई सचिन उज्यालो भविस्यको अगृम शुभकामना तिमिलाई साथै बहिनी आयुशा
@crazygammer4962
@crazygammer4962 3 жыл бұрын
Nice
@ombahadurgharti.5228
@ombahadurgharti.5228 3 жыл бұрын
साह्रै हसायो सचिन भाइले,सबैले साथ सपोर्ट गरिदिनुहोला,बेष्ट अफ लक।
@durgashrestha5823
@durgashrestha5823 3 жыл бұрын
Cute voice babu
@nabinneupane6155
@nabinneupane6155 3 жыл бұрын
यो पछाडिबाट सहि हो सहि हो भनेको कत्ती पनि मन परेन १,२ पटक त हो धेरै भयो अरुको कानै दुख्ने गरि कराको होला
@puspapanthi3550
@puspapanthi3550 3 жыл бұрын
हाम्रो गुल्मिलि सानाे सचिन बाबुलाई बधाई तथा धेरै धेरै शुभकामना छ अगाडि बढ्दै जानू ल
@sunilhamal5481
@sunilhamal5481 3 жыл бұрын
उज्ज्वल भबिस्यको कामना बाबू सबैले साथ र सपोर्ट गर्दिनु होला 🙏🙏🙏🙏🙏😍😍😍💋💋💋
@prakashbhul4602
@prakashbhul4602 3 жыл бұрын
सचिन भाइ कला उत्कृष्ट छ ।इन्द्रेणी परियार लाइ धेरै धेरै ध्नेयबाद 🙏🙏
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 21 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 110 МЛН