टिकटकमा भाईरल ६० बर्षकी आमा Krishna Tamang पहिलो पटक मिडियामा । हसाएरै मुर्छा पारिन्, धरधरी रोईन

  Рет қаралды 646,483

Shishir Bhandari

Shishir Bhandari

Күн бұрын

Пікірлер: 1 500
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 3 жыл бұрын
तपाईहरु मध्ये क- कस्लाई कृष्ण तामाँग आमाको टिकटक भिडियो र अभिनय मनपर्छ ? कमेन्ट गर्नुस है । सबैले हेरेर शेयर गरिदिनुहोला है । अबका दिनमा नयाँ नयाँ न्युज नेपालमा क- कस्को अन्तर्वार्ता हेर्न चाहनुहुन्छ ? कमेन्ट गर्नुस है । 'कान्छी' सिरियलको आशा खड्काको कान्छो भाई सँगको कुराकानी हेर्नुस-kzbin.info/www/bejne/lZ_ZipJjnpqcjqM
@vimamagar475
@vimamagar475 3 жыл бұрын
Miss u mom
@srijanamagar1554
@srijanamagar1554 3 жыл бұрын
miss you aama😘😘😘😘😘😘 love you
@samikshatamang4568
@samikshatamang4568 3 жыл бұрын
Molai dherai man parx.
@jaytamangvlogs4930
@jaytamangvlogs4930 3 жыл бұрын
Aama ramailo hunuxa sad time ma majja aauxa herda mahanayak vayar ko chinu vako aama dipa shree le tw chinen ni
@jimiking5740
@jimiking5740 3 жыл бұрын
Ma pani dd ko fan honi babal......🙏🙏
@krishnagurung6899
@krishnagurung6899 3 жыл бұрын
यो दिदीको बोली वचन व्यावहार मिठो भए र पनि सबैले मन पराउँछन्
@kabinyt2481
@kabinyt2481 3 жыл бұрын
आमाको बुलि एकदमै मन पर्याे😘😘
@sacheetadeula3716
@sacheetadeula3716 3 жыл бұрын
suddha chitta vayeki amma
@remember4ryou.928
@remember4ryou.928 3 жыл бұрын
बल्ल मैले खोजेको मान्छेको इन्ट्रभियु हेर्नूपाय खुशिलाग्यो।म पनि यो आमाको टिकटक एउटै नछुटाई हेर्छु कति खुशिलाग्छ।सधै खुसिहुनु आमा❤️❤️❤️
@krishnagurung6899
@krishnagurung6899 3 жыл бұрын
कति खोजें यो दिदीको अन्तर्वार्ता तर आज पो आएछ खुसी लाग्यो
@nirarai8489
@nirarai8489 3 жыл бұрын
Mapani
@suhanashahi775
@suhanashahi775 3 жыл бұрын
Same ...to
@pembasherpa4388
@pembasherpa4388 3 жыл бұрын
Same to..
@Rebikakwatwel
@Rebikakwatwel 3 жыл бұрын
Ma pani
@rajunepali429
@rajunepali429 3 жыл бұрын
I love you 💛💛💛💞 aamaa hjr
@deepikasinghthakuri25
@deepikasinghthakuri25 3 жыл бұрын
जति तेन्सेन भये पनि यो आमा को भिदियो हेरे पछि सबै दुख भुलाइदिन्छ😘😘
@johnraya2853
@johnraya2853 3 жыл бұрын
लु बल्ल कृष्ण माया तामाङ आमाको रमाइलो अन्तर्वार्ता देख्न सुन्न पाइयो सारै खुशी लाग्यो।म उहाँको tiktok को ठुलो फ्यान हु।सधैं खुशी सुखी रहनुस है आमा।❤️👍️👏🙏🙏
@nishanembanglimbu1611
@nishanembanglimbu1611 3 жыл бұрын
धन्यवाद सिसि सर हजुर लाई आज हजुर को कारण ले आमा लाई यो अवसर दिनु भएको मा अनि म धेरै खुसी छु मेरो मन पर्ने आमा लाई यो ठाउमा देखदा खेरी good lock aama
@tulasaadhikari5006
@tulasaadhikari5006 3 жыл бұрын
मेरो गाउँ को अामा लाई देख्न पाइयो खुशी लागो शिशिर दादा धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
@bikashchhetri7664
@bikashchhetri7664 3 жыл бұрын
Kun gau hola ni sir.
@dilarai2316
@dilarai2316 3 жыл бұрын
@@bikashchhetri7664 vojpur dingla tirako jasto lagx uha dd
@I_am_Nepali730
@I_am_Nepali730 3 жыл бұрын
कति राम्री हुनुहुन्छ आमा त भगवानले रक्षा गरुन
@kumarlama3262
@kumarlama3262 3 жыл бұрын
आमा लाई सालमा छ र शिशिर सर लाई धन्यवाद 👌👌👌👌🌹💐🌷
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 жыл бұрын
धेरै धेरै सम्मान छ आमा हजुरलाई 🙏❣️ टिकटकमा पहिले देखि नै हेर्छु लास्टै हसाउनु हुन्छ दुख पिडा भुलिन्छ हजुरकाे टिकटक हेर्दा धेरै धेरै माया छ मा ❣️
@devipun2635
@devipun2635 3 жыл бұрын
अति रमाईलाे अामा सधै भरि हासि खुसि रहनुस तपाईकाे टिकटक हेरि रहन्छु
@bhawanamagar12
@bhawanamagar12 3 жыл бұрын
सारै राम्रो लाग्छ याे अामा बाेलि वचन सारै राम्रो छ मिस यु 😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️🙏🙏
@mayarai9701
@mayarai9701 3 жыл бұрын
शिशिर सर हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏 कृष्ण दिदी को अन्तर्वाता हेर्नु धेरै मन थियोे अाज पूरा गरि दिनु भो सर हजुर ले । शब्द हरु नै मिठो सबै टिकटक राम्रो लाग्छ खुशी अनि रमाइलो हुनुहुन्छ दिदी हजुर
@smitalama776
@smitalama776 3 жыл бұрын
आमाको अन्तर्रबार्ता हेरेर धेरै खुसी लाग्यो
@suryaadhikari1381
@suryaadhikari1381 3 жыл бұрын
आमालाई देख्न पाएँ। खुसी लाग्यो।
@aryanpulami6187
@aryanpulami6187 3 жыл бұрын
Yo aama malai pani sarai man parxa
@tamangguys
@tamangguys 3 жыл бұрын
Tapaiko bolne tarika..jindagi bachne tarika..ani energy dekhda sarai khusi lagchha..tapaiko tiktok ani tapaiko fan..sadhai yestai rahanu hola..dherai dherai maya hai aama tapai lai..
@ushalimboo4059
@ushalimboo4059 3 жыл бұрын
सारै मन पर्छ आमा एकदम खुसी लाग्यो आज अनरबार्ता हेर्नू पाउँदा शिशिर सर लाई धन्यवाद ❤️❤️🇳🇵🇳🇵🙏🙏💖💕💜
@menukajimirai3252
@menukajimirai3252 3 жыл бұрын
धन्यबाद शीशिर भाइ !! कृष्ण दिदीको अन्तरवार्ता हेर्न र सुन्न पाइयो ।खुशि लाग्यो । मलाई याद छ दिदी- हजुरले आजकलका युवाहरूको डान्स भनेर डान्स गरेर देखाउनु भएको ब्रुनाइमा । हामी सबै दिदीबहिनीहरु खुब रमाइलो मानेका थियाैं ।त्यसबेला पनि खुब रमाइलो गर्नु हुन्थ्यो । अझै पनि उस्तै रमाइलो ।धेरै सम्झना छ दिदी 🙏🙏💕💕 हजुरको टिकटक धेरै रमाइलो छ। सधै हेरिरहन्छु ।👍️👍️👌👌
@NirushaBhattarai
@NirushaBhattarai 3 жыл бұрын
I have been following her in tiktok. दिदिलाई हेरेपछी दुख पिडा बिर्ले जस्तो लाग्छ। जीन्दगी जीउन जाने रमाईलो छ जस्तो लाग्छ। दिदिलाई नमन🙏🥰🥰
@kanchanlimbu9912
@kanchanlimbu9912 3 жыл бұрын
हजुर कृष्णमाया दिदिको टिकटक सबै हेर्ने गरेको छु सारै रमाइली हुनुहुन्छ खुसी लाग्छ नेपालमा पनि आएर भिडियो बनाइ रहनु भाको छ। म पनि उहाको big fan hu sisir G🙏🙏
@yudenmalama9032
@yudenmalama9032 3 жыл бұрын
कृष्ण आन्टि कति प्यारि होइसिन्छ मेरो आमा कै साल को उमेर को हुनुहुदा रहेछ इन्त्टेर्वेउ हेरेर खुशी लाग्यो💕💕💕💕
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@sumitra535
@sumitra535 3 жыл бұрын
खुबै रमाईलो हुनुहुन्छ यिनी दिदि। खुब मन पर्छ उहाँ र उहाँको श्रीमान।
@budhhigurung4675
@budhhigurung4675 3 жыл бұрын
आमाको बोली शैली नै कति राम्रो र मिठो बधाई छ आमा 🙏🙏🌺🌹🌸💐
@dipenanjanlimbu6160
@dipenanjanlimbu6160 3 жыл бұрын
आमालाई पनि देख्न पाइयो। मन खुशी भो अन्तरवार्ताको लागि शिशिर सरलाई हार्दिक धन्यवाद।
@durgamagar6187
@durgamagar6187 3 жыл бұрын
सर्बप्रथम त आमा लाई धेरै धेरै बधाई छ आमा कति रमाइलो हुनुहुदो रहेछ love u aama
@rajumoktan7331
@rajumoktan7331 3 жыл бұрын
शिशिर भाइ मेरो मनपर्ने कलाकार पनि हो अनि राम्रो पत्रकार पनि हो झन कृष्ण आमाको अन्तरवार्ता लिनु भएछ सारै राम्रो लाग्यो
@deepsikhapradhan697
@deepsikhapradhan697 3 жыл бұрын
मलाई साह्रै मन पर्छ krishna tamang आमा। संधै यसरी नै खुसी रहनुहोला ।
@gurungpurnima3765
@gurungpurnima3765 3 жыл бұрын
Ohooo krishna didi lai dherai paxi dekhna paiyo yekdama khushi lagyo pyari didi lai namaskar love you di shishir bhai lai hirdaye dekhi nai dherai2 dhanyebad hk ma tiktok band bhayo tehi bhayera didi lai dekhna pai raheko xaina
@chandralimbu769
@chandralimbu769 3 жыл бұрын
आमा सेवा ढोक ।। साहै खुशी लाग्यो हजुरको ईनटरभिउ हेरेर ।।
@yunaghising4284
@yunaghising4284 3 жыл бұрын
Ma pani ho I love you mam
@kajimanlohani8620
@kajimanlohani8620 3 жыл бұрын
दिदी को भिडियो धेरै हेर्थे रमैलो लाग्छ शिशिर सर लाई सलाम छ
@मायालु-ट5ख
@मायालु-ट5ख 3 жыл бұрын
नमस्ते दिदि धेरै पर्खिय हजुर्को इन्ट्र्भिउ हेर्न लाइ निकै खुसी लग्यो आज
@bimalthapa3329
@bimalthapa3329 3 жыл бұрын
Aama ko video ko prakhayamai thiya derai khusi lagyo shisir bro thank you so much 🙏🙏
@राम-प8ह
@राम-प8ह 3 жыл бұрын
बल्ल नेपाल आउनु भएछ ,खुशी लग्यो दिदी लाई देख्द love u didi
@alishatamang9511
@alishatamang9511 3 жыл бұрын
आमा म चै काठमाडौ बाट।। मन पराउने फलो गर्ने हजुरलाई 😍😍😘😘
@kabitalama1196
@kabitalama1196 3 жыл бұрын
आमा लास्सो हजुरको tiktok हेर्न पाउदा सारै खुसी लाग्छ । एक पटक हजुर सग भेट्न मन छ ।
@rairai5613
@rairai5613 3 жыл бұрын
धेरै अघि देखि खोजेको भिडियो आज बल्ल हेर्न पाईयो।शिशिर जि लाई मनै देखि धन्यवाद 🙏
@devithapa4528
@devithapa4528 3 жыл бұрын
आमा लाई देख्न पाइयो धेरै खुसी लाग्यो धेरै माया आमा हजुर लाई 😍😍
@biboshuchaimager8580
@biboshuchaimager8580 3 жыл бұрын
Aama is love❤️❤️
@suvdramalla4386
@suvdramalla4386 3 жыл бұрын
तपाईं को हाँसो ले मेरो मनै आनन्दित भयो। हजुर जस्तो बुझ्ने सासु भएको घर स्वर्ग जस्तै होला।
@kusumaryal714
@kusumaryal714 3 жыл бұрын
हाम्रो कृष्ण अामा त कति स्मार्ट अनि लभ्ली ❤️❤️❤️🙏🏼🙏🏼🙏🏼❤️❤️
@kamalakarki1035
@kamalakarki1035 3 жыл бұрын
सार्है रमाइलो आमा सबै टिकटक राम्रो लाग्छ आमाको
@sharmilamagar1382
@sharmilamagar1382 3 жыл бұрын
नेपाल आउनु भएछ आमा त खुसि लागयो एकदमै रमाइलो आमा
@sunilrai3847
@sunilrai3847 3 жыл бұрын
आमा को ठुलो फ्यान म आज हजुर को interview हेर्न पाउँदा एक दम खुसी छु आमा।🙏❤️
@Amritaalemagar2193
@Amritaalemagar2193 3 жыл бұрын
आमा नेपाल जानू भएको हो आहा कति रमाइलो 🙏👌❤️❤️❤️❤️
@upaharrai8254
@upaharrai8254 3 жыл бұрын
म चाहिँ उहाँको टिकटक नछुटाई हेर्छु एकदमै खुसी लाग्यो शिशिर दाइ तपाईंलाई पनि मुरी-मुरि धन्यवाद!
@wangellama2697
@wangellama2697 3 жыл бұрын
बल्ल आज आमाको अन्तरबार्ता हेर्न पाईयो,खुसी लाग्यो।
@rozee3198
@rozee3198 3 жыл бұрын
tiktok ma sabai vanda ramro sahi dhangale tiktok chalako vaneko krishna tmg aama matra hunuhunxa akdam dherai khusi lagyo aamako aaja frst interview herera ma hajurko big fan aama 🙏🏼❤️❤️
@dilkumarilimbu8255
@dilkumarilimbu8255 3 жыл бұрын
धेरै राम्रो लाग्यो मलाई बधाई छ दिदी लाई सधैं यसरी खुशी रहनु होला
@aniskarki4985
@aniskarki4985 3 жыл бұрын
Camedy king krishna didi❣️❣️❣️❣️interview m dekhna payo khusi lagyo
@subashthapa3836
@subashthapa3836 3 жыл бұрын
कति रमाइलो आमा हो के छर जिन्दगीमा लानु👍️👍️🙏🙏
@yanturai311
@yanturai311 3 жыл бұрын
Krishna ji tapai ko video herera derai hase ma ramailo hunu hudo rahechha . Thank you hai.
@shambhubasnet1311
@shambhubasnet1311 3 жыл бұрын
सही रमाइलो मान्छे भेटनु भएछ सारो मज्जा लाग्यो
@bimala8334
@bimala8334 3 жыл бұрын
Finally aamako interview herna paye; dherai maya aama and shisir brother ♥️♥️♥️♥️
@prajnakharel8126
@prajnakharel8126 3 жыл бұрын
कृष्ण आमा लाई मुन्द्रे को कमेडी क्लब को अध्यक्ष बनाउने हो भने एकदम हिट हुन्छ 🥰कार्यक्रम फुलन्दे लत्ते हरु ले छोडे पनि केइ हुँदैन ।।ल शिशिर ब्रदर जितु नेपाल सर सँग कुरा गर्नु पर्‍यो हजुर ले 🙏
@shovashova9472
@shovashova9472 3 жыл бұрын
मुन्दृे कमेटि क्लब बन हुन्दैछ रे नि ।।
@waibalama9541
@waibalama9541 3 жыл бұрын
एकदम सहि भन्नू भयो
@binitathapa4846
@binitathapa4846 3 жыл бұрын
@@shovashova9472 🙏🙏🙏🙏 नमस्ते दिदी हजुर को टिकटक धेरै राम्रो लाक्छ
@norajacharya4712
@norajacharya4712 3 жыл бұрын
सारै चोटिलो कुरा गर्नु भयो मित्र!
@ritaale4048
@ritaale4048 3 жыл бұрын
कृष्ण दिदी नमस्ते 🙏कति रमाइलो भयो 😆 शिशिर भाई धेरै धेरै धन्यवाद हजार लाई🙏🙏
@sarozrae2135
@sarozrae2135 3 жыл бұрын
खुशी लागो धेरै दिन पछि हेर्न चाएको आमाको अन्तरबार्ता आज हेर्न पाइयो
@shantitamang8916
@shantitamang8916 3 жыл бұрын
Ama ko tik tak sadai herxu ama sarai hasilo ama love u miss u
@dipakthapa9273
@dipakthapa9273 3 жыл бұрын
🙏🙏💗💗💕💕 kati positive thinking aama ko dherai khusi lagyo God Bless you Aama
@mayachamling209
@mayachamling209 3 жыл бұрын
शीशीरजी धेरै धेरै धन्यवाद🙏🏼खुसी लागो कृष्ण आमाको तितो मिठो कुरा हरु सुन्ने अवसर मिलाईदीनु भकोमा र बिच बिचमा मज्जाले हास्नु पनी पाए♥️♥️
@parupuma2736
@parupuma2736 3 жыл бұрын
यो दिदी को टिक ट्क हेरे देखि मैले टिकटक हेर्न सिकेको कत्ती रमाइलो मान्छे हुनुहुन्छ 🙏🙏❤️❤️
@kanchannanu1252
@kanchannanu1252 3 жыл бұрын
अामाकाे टिकटक एकदम मन पर्छ सधै हेर्छु
@mayamagar4392
@mayamagar4392 3 жыл бұрын
मैले पनि हेरेको छु टिक टक राम्रो लाग्छ 😍👍️❤️
@pksangita
@pksangita 3 жыл бұрын
Tiktok ma here ko vanda aama ta dherdi ramailo hunu hudo raixa thank you shishir dada hajur marfat comedy aamako ni interview herna paiyo khusi lagyo
@sunitaacharya7582
@sunitaacharya7582 3 жыл бұрын
मलाई एकदम मन पर्नी आमा ❤️❤️❤️
@SKA619
@SKA619 3 жыл бұрын
आमा तपाईं सङ्गै म पनि रुए 😥हजुर कति धेरै प्यारी हुनुहुन्छ ।
@chandrabc1984
@chandrabc1984 3 жыл бұрын
आमा को खुसिको आशु म कट्टर फ्यान
@kishorpalddlezra712
@kishorpalddlezra712 3 жыл бұрын
यो दिदि त बिदेश हुनुहुन्थ्यो , नेपाल आउनुभएछ खुसी लाग्यो 😘😘♥️♥️
@shyammagar7178
@shyammagar7178 3 жыл бұрын
Aamoi ko interview hererw last khusi lagyo tq shisir bro🤗🤗🤗
@HAPPY-zs1ge
@HAPPY-zs1ge 3 жыл бұрын
आमा तपाईं हरु खार्तम्छा फेदी ओख्रे tirko को तामाङ हो???म पनि खार्तम्छ कै हो कति रमाइलो आमा हौ💕💕💖💖😁😁💕💕💖💖💕💕💖💖
@narayanisharma7013
@narayanisharma7013 3 жыл бұрын
आमाको रमाइलो कुराले कति खुशि लाग्यो
@bebishagurung1645
@bebishagurung1645 3 жыл бұрын
मलई नि सारै मन पर्छ हजुरको टिकटक👍️👍️🙏🙏
@Raynee524
@Raynee524 3 жыл бұрын
Akdamai ramailo Ani khusi lagyo aama ko interview herera. ❤️🙏
@alishatamang9511
@alishatamang9511 3 жыл бұрын
मलाई पनि मन पर्ने आमा ।।। सारै हँसिलो रसिलो आमा हुनुहुन्छ । । सबै आमा यसरी नै हासिखुसि भएर जीवन बिताउनु होला ।😆😁😀
@sabitathapa965
@sabitathapa965 3 жыл бұрын
नमस्ते आमा 🙏😍धेरै रमाइलो लाग्यो आमाको interview देखेर love u🤩😍😘😘🌹🌹🌹🌹
@sarulama8471
@sarulama8471 3 жыл бұрын
ajha aama pni hunhunthyo vany sun ma sugand nai vaijantyo ni barai😊❤️🙏🙏 lovely krishna अामा😘😘😘😘
@Sikkimwalivlog
@Sikkimwalivlog 3 жыл бұрын
उहाँलाई देख्न पाउँदा मलाई खुसी लाग्यौं🙏🙏🙏👍👍
@srijanaale8221
@srijanaale8221 3 жыл бұрын
Kati mijasilo hunu huncha hai hjr,natra ta baira baseka haru kati vaau khane hunchan! God bless you aama ❤️❤️❤️❤️
@asmitarai9608
@asmitarai9608 3 жыл бұрын
हसिली रमाइली हाम्रै भोजपुर दिङ्लाको हुनुहुन्छ वहाँ सारै खुशी लाग्छ यसरी बोलिरहदा धेरै माया
@rajunrai2571
@rajunrai2571 3 жыл бұрын
hoina, hamro dharan ko ammamamama
@gautamhoman
@gautamhoman 3 жыл бұрын
She is a vibe. She is a great soul. She is a true human being, a very graceful soul with full of positive power. Love you aama
@munatamang9895
@munatamang9895 3 жыл бұрын
Wow Nana lasso fyafulla 🙏🙏🙏🙏🙏 Didi hajurko interview herna paiyo Khushi lagyo sisir sirlai pani Naman gardxu 🙏🙏🙏
@prabaasijiwan2530
@prabaasijiwan2530 3 жыл бұрын
म कतार बाटहाे दिजुकाे टिकटक सारै मन्पर्छ । आज खुसिलाग्याे शि शिर जिले ईन्टर भियुमा दिजुलाई लिएर आउनुभयाे। धन्यवाद छ् 🙏🙏🌹🌹❤️💖❣️🧡💗💓💜😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@phoolmayatamang9214
@phoolmayatamang9214 3 жыл бұрын
नाना लासाे फ्याफुल्ला हजुर र माम काे टिक टाँक सारै राम्रो छ अझै राम्रो गर्दै जानू हाेस सफलता काे शुभकामना छ
@shanti3160
@shanti3160 3 жыл бұрын
धेरै धेरै माया र सम्मान छ ।आमालाई नमस्कार आमा 🙏🙏🙏😘😘😘❤️❤️❤️❤️❤️❤️❤️
@Arun_Chamling
@Arun_Chamling 3 жыл бұрын
म,त बिग फेन नै हु। Flow pani gareko xuu...🙏🙏
@sapanaranamagar8518
@sapanaranamagar8518 3 жыл бұрын
Wowowowow kati ramailo Aama so cute Aama💋💋💋💋❤️❤️❤️❤️❤️❤️❤️
@binatamang4008
@binatamang4008 3 жыл бұрын
Aamaa ko interview hayranu paya khusi lago ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️
@dambarsunar1273
@dambarsunar1273 3 жыл бұрын
बल्ल आज पूरा भयो म थुलो फेन हो
@bhumiraj4443
@bhumiraj4443 3 жыл бұрын
दिदी हजुरलाई 🙏🙏नमस्कार छ अनि शिसिर सरलाई सम्मान छ
@मगर्नीथापामगर्नि
@मगर्नीथापामगर्नि 3 жыл бұрын
सारै आनन्न्द आउनी मोम को इन्टर्बिउ हेर्दा चित्त बुझ्नी सुख मा पनि दुख मा पनि न आतिनी मम्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@munadahal3781
@munadahal3781 3 жыл бұрын
I love you amma much love n respect 🙏🙏🙏❤️❤️
@pradiptamang4899
@pradiptamang4899 3 жыл бұрын
हामी नेपाली आमाको भिडियो सरै मन पर्छ 🙏🙏❤️❤️
@laxmeechannel9981
@laxmeechannel9981 3 жыл бұрын
Yo aama dherai ramailo kati positive hunu judi rahex 🙏🏻🙏🏻🙏🏻
@chrishnagurung
@chrishnagurung 5 ай бұрын
🙌🙏🙌हजुर को प्रस्तुति ले बिरामी पनि सन्चो हुन्छ नाना सारै रमाइलो लाग्छ हौ मलाई त 😊😅😊
@kalpanasfamily1855
@kalpanasfamily1855 3 жыл бұрын
Nana ko smile Dami fyafulla🙏🙏
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🙏🙏
@sabitabasnet784
@sabitabasnet784 3 жыл бұрын
So sweet aama 🙏🙏🙏🙏🙏🙏
@govindakatuwal6312
@govindakatuwal6312 3 жыл бұрын
धेरै रमाइलो हुनु हुन्छ ममि🙏🙏🙏 keep it off ममि 👌👌👌❤️❤️❤️
@kipogurung3591
@kipogurung3591 3 жыл бұрын
One of our coolest Bari. Our love and support are always with you Bari❤️💕
@jennysherpa5936
@jennysherpa5936 3 жыл бұрын
Aja balla dekhe maile khojirathe amako interview..thank you sishir dae aba santi ddko ni linu pareu interview...
@leelagurung2533
@leelagurung2533 3 жыл бұрын
Namaste Aama❤️❤️ aaja tapaiko interview herna payakoma derai derai danyabat Shishir bhai❤️❤️
@Chitragomden42
@Chitragomden42 3 жыл бұрын
उदाहरणीय दिदी को अन्तर्बार्ता हेर्न पाईयो खुशी लाग्यो।शिशिर जि धन्यबाद।
@reshmagiri3209
@reshmagiri3209 3 жыл бұрын
Namaste aama 🙏🙏🙏🙏💞💞💞💞💞
@kishorlimbu6801
@kishorlimbu6801 3 жыл бұрын
आमाको ठुलो म फेन आमाको सधै हरेक टिकटक हेर्ने गर्छु आमाको टिकटक हेरेर सबै दुख पीडा भुल्छु एक्छिन भएपनी miss u a lot मामु ❤️❤️
@diwakarpokhrel21
@diwakarpokhrel21 3 жыл бұрын
कती राम्रो बोजु❤️❤️❤️❤️❤️
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
Fulandeko Ama || Comedy Show || Golden Jamboree 2080 || Comedy, Dance
29:18
Golden Peak High School
Рет қаралды 779 М.
फर्किए अब Dharan को घर 🏠  Bye Bye Dingla
15:40
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН