टिकटकमा भाईरल जोडी Suraj Sima पहिलो पटक मिडियामा । लोभलाग्दो प्रेमदेखि झगडा, हसाएरै मुर्छा पारे

  Рет қаралды 456,180

Shishir Bhandari

Shishir Bhandari

Күн бұрын

Host- Shishir Bhandari
Guest- Suraj Adhikari/ Sima Kafle Adhikari
Camera- Bikal Pradhan Shrestha
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- www.instagram....
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#surajsima #tiktokviral #shishirbhandari #nayanayanewsnepal

Пікірлер: 572
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 3 жыл бұрын
तपाईहरु मध्ये क- कस्लाई सुरज र सिमाको जोडी मनपर्छ ? कमेन्ट गर्नुस है । सबैले हेरेर शेयर गरिदिनुहोला है । अबका दिनमा नयाँ नयाँ न्युज नेपालमा क- कस्को अन्तर्वार्ता हेर्न चाहनुहुन्छ ? कमेन्ट गर्नुस है । Suraj Sima KZbin Channel link- kzbin.info/www/bejne/bmHSc2yXrM9kjcU
@हाम्रोआवाज-ध4ढ
@हाम्रोआवाज-ध4ढ 3 жыл бұрын
Ekdam man parne jodi
@surajsima
@surajsima 3 жыл бұрын
dhanyawaad NAYA NAYA NEWS NEPAL lagayat sampurna lai jasle hamilai maya ani man paraidinu hunxa
@laxmiadhikari4503
@laxmiadhikari4503 3 жыл бұрын
malai tiktok ko anamika bhushal ,yosada thapa,pabitra thapa
@rajdhaniktm1152
@rajdhaniktm1152 3 жыл бұрын
Jhapa Tira Gayera....Lanka Ma Utsab Dhakal Lai Pani Interview Linu Na
@RoyalMediaNepal
@RoyalMediaNepal 3 жыл бұрын
यो जोडी को interview सारै हेर्न मन थियो Tq
@prakashkc6852
@prakashkc6852 3 жыл бұрын
मेरो पनि मन पर्ने जोडी नै हो सुरज सीमा ।उहाहरुको tiktok पनि हेर्छु धेरै राम्रो लाग्छ ।👍️🙏
@purnarana4164
@purnarana4164 3 жыл бұрын
टिकटकमा मलाइ मन पर्ने जोडि मध्य सुरज सीमा पनि एक हुन। हजुरहरुको जोडि सधै यस्तै खुशी रहनु होला। सफलताको शुभकामना !! ♥♥
@duluwamedia
@duluwamedia 3 жыл бұрын
यो जोडिको अन्तरबार्ता हेर्ने म थियोे आज पूरा भयो शिशिर दादा लाई धन्यवाद
@shreeanspoudel360
@shreeanspoudel360 3 жыл бұрын
कति cute जोडी सधैँ यस्तै खुशी देख्न पाइयोस् ❤️❤️
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
यो जोडीको अन्तरबार्ता हेर्ने मलाई पनि मन थियो पुर्व बिराटनगर पो लु बधाई छ अनि अब कुनै मुभिमा खुङ्खार भिलेन भएको छिटै देख्न पाईयोस सोचेको पुगोस सफलताको अग्रिम शुभकामना बिरातनगर त कलाकार उत्पादन को खानी हो
@ashishpokhrel5823
@ashishpokhrel5823 3 жыл бұрын
Me too
@pkkarki7809
@pkkarki7809 3 жыл бұрын
सिसिर दाइ ले सहि जोडी लाइ अन्तरबार्ता लिनु भयछ मलाई खुब हेर्न्नि मन थियो ❤️❤️👍️
@Khumolibirahi
@Khumolibirahi 3 жыл бұрын
मनपर्ने जोडिलाई नयाँ नयाँ न्युज नेपालमा देख्न पाउँदा खुसी लाग्यो ।
@jeewanshrestha4884
@jeewanshrestha4884 3 жыл бұрын
धेरै राम्रो जोडि खुशी लाग्यो !!!! धन्यवाद शिशिर भण्डारी ज्यु लाई
@bgmayalupositive1107
@bgmayalupositive1107 3 жыл бұрын
सुरज र सिमालाई मन पराउन यता हाजिर गर्नु पर्यो ❤️❤️❤️🙏🙏
@ganeshrai6288
@ganeshrai6288 3 жыл бұрын
कहिले यो जोडी को इन्टर्बिउ हेर्न पाइन्छ भन्ने थ्यो आज हेर्न पाइयो खुसी लाग्यो
@sunilpokhrel3328
@sunilpokhrel3328 3 жыл бұрын
सुरज सरको बोल्ने शैली नै एकदमै भद्र स्वभाव को हुनुहुन्छ कसैको कमजोरी नबताइ थाहानै न दिइकन सच्याइदिनुहुन्छ खुशी लाग्छ्🙏
@khesmanktamang3297
@khesmanktamang3297 3 жыл бұрын
राम्रो जोडि को इन्टारभ्यु हेर्न मन थियो हेर्न पयो खुसी लाग्यो शिशिर दादा पनि धेरै धेरै धन्याबाद 🇳🇵🇳🇵♥️♥️
@thabishrestha4415
@thabishrestha4415 3 жыл бұрын
सुन्दर जोडी अजै प्रगती गर्दै जानू है सुरज अनि सिमा Nice jodi
@karanshahu789
@karanshahu789 3 жыл бұрын
सुन्दर जोडी सरोज +सिमाको अभिनय अति राम्रो लाग्छ ।
@reetaghimire1372
@reetaghimire1372 3 жыл бұрын
सुन्दर जोडी, सुबिचार प्रस्तुत गर्नु भयो । सधैं येस्तै प्रस्तुत गर्नुहोला शुभकामना !
@babukarki2168
@babukarki2168 3 жыл бұрын
सुन्दर अनि रमाइलो जोडि सदा सर्बदा खुस रहनु कामना छ
@apsarakhadka9595
@apsarakhadka9595 3 жыл бұрын
Mero ni man parne Jodi ho Suraj dada and sima bhauju...
@yuddakhadka1754
@yuddakhadka1754 3 жыл бұрын
धेरै राम्रो अनि धेरै सुन्दर जोडि धेरै कमेडी हजुरको हरु धेरै ठूलो फ्यान हो म
@jiwanneupane4832
@jiwanneupane4832 3 жыл бұрын
आहा कति राम्रो जोडि ❤️ आज बल्ल धेरै कुरा जानियो❤️ । धन्यवाद शिशिर दाइ ❤️🙏
@abiralmagar3740
@abiralmagar3740 3 жыл бұрын
सँसार कै चर्चित जोडि मध्य सुरज र सिमा पनि एक जोडि हुनुहुन्छ वहाँ हरुको अन्तरवार्ता हेर्ने रहर थियो पूरा भयो जे होस रमाइलो लागछ वहाँहरुको टिकटक हेर्दा।
@ritabudhathoki7866
@ritabudhathoki7866 3 жыл бұрын
रमाईलोंजोडी
@RohitKumar-pc6vc
@RohitKumar-pc6vc 2 жыл бұрын
सारै राम्रो जोडी र उहाँहरूको भिडियो पनि अति राम्रो छ आउदा दिनमा पनि अझै राम्रो प्रतुति लिएर आइदिन अनुरोध गर्दछु
@Nepaldarpan11
@Nepaldarpan11 3 жыл бұрын
आहा! निकै मन पर्ने जोडीको अन्तवार्ता हेर्न पाइयो ।
@keshabrajkhadka8806
@keshabrajkhadka8806 3 жыл бұрын
शिशिर संग टन्नै रमाइलो यो जोडी को अन्तरबार्ता मलाई पनि हेर्न मन थियो त्यो आज पुरा भयो र पुरै भिडियो हेरियो पनि धन्यवाद शिशिर दा
@santoshshrestha1559
@santoshshrestha1559 3 жыл бұрын
मलाई एकदम मन पर्ने जोडी अन्तरबार्ता को लागी शिशिर सरलाई शुभकामना ।।।
@nareshbahadur1449
@nareshbahadur1449 3 жыл бұрын
यो जोडिको अन्तरबार्ता हेर्ने मन थियो खुसी लाग्यो
@balakrishnakhadka5026
@balakrishnakhadka5026 3 жыл бұрын
अति राम्रो जाेडी टिकटाेक धेरै राम्रो लागछ शिशिर भाई धेरै धन्यवाद छ
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
मून्द्रेको कमेडी क्लवमा देख्नपाईयोस् धन्यवाद शिशिर भण्डारी ज्युलाई अन्तर्वार्ता हेर्नेरहर थियो आज पूरा भयो
@udayabikrambohara6130
@udayabikrambohara6130 3 жыл бұрын
अति सुन्दर अनि मायालु जोडि,सुरजको त बोलिमै हँसो छ,वहाँहरुको बारेमा बुझ्ने ठूलो रहर थियो आज पूरा भयो।पारिवारिक वातावरणमा नै केन्द्रित रहेर बन्ने बनाउने गरेका सन्देश मुलक टिकटक भिडियोहरु अझै बनाउंदै गर्नु होला।
@amalasharma5605
@amalasharma5605 3 жыл бұрын
यो जोडी को टिकटक मलाइ अती मन्पर्छ! साच्चिकै हो झै लाग्छ सरल बोलीचाली छ! सबै भन्दा खुशिन्को कुरा के भने वहाँ हरु बिराटनगर पोखरीया को हुनुहुदो रहेछ! र मेरो माइती घर पनी बिराटनगर हाटखोला हो! यस्ले झन् वहाँ हरु प्रती अरु प्रेम लाग्न लाग्यो! वहाँ हरु को प्रगती हुँदै जावस!
@suryaadhikari1381
@suryaadhikari1381 3 жыл бұрын
मन परेको जोडिको अन्तर्वार्ता आएछ, खुसि लाग्यो।😍🙏
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
यो जोडी संधै यस्तै जमि रहोस हाम्रो शुभकामना छ❤️❤️
@shyammishra9304
@shyammishra9304 3 жыл бұрын
रमाइलो जोडी। म नि छु है सुरज सिमा को फ्यान फलोअर😍😍👍️👍️
@muktabahadurg.c9528
@muktabahadurg.c9528 3 жыл бұрын
यो जोडी लाई हेर्न मन पर्छ
@rambk3652
@rambk3652 3 жыл бұрын
अति मनपर्ने जाेडि हाे याे। ब्युटिफुल सिमा र फन्नी शुरजकाे कमेडि भिडियो अति मनपर्छ। धेरैनै हेर्नेगर्छु बिदेश बाट। अत्यधिक मनपर्छ याे जाेडिलाई। साच्चिकै राम्री हाे सिमा अनि मिठो हँसिलो बाेलि👌👌❤️❤️ अनगिन्ती शुभकामना छ तपाईंहरुलाई।
@khagaprasadsubedi4000
@khagaprasadsubedi4000 3 жыл бұрын
समासाहिक विषय मा आधारित मा बनाउने जोडि को एकदमै राम्राे लाग्छ यसै गरी अगाडि बढेको देख्न पाइयोस
@krishnachhetri8350
@krishnachhetri8350 3 жыл бұрын
खुशि लाग्याे सुरजसिमा लाई पनि शिशिर सरकाे च्यानल मा देख्न पाइयाे वास्तविक लाइटिकटकमा उतार्नु हुन्छ उहाहरुले प्रगतिकाे कामना गर्दछु
@rbgdhakal
@rbgdhakal 3 жыл бұрын
दुवैजनाले भिलेन र चोथालेको रोल भनेको त झन मज्जा लाग्यो। डेट स्पायर नहोस भनेर फेसवास लगाएको कुराले झन हांस उठ्यो।जे होस सुरजको कुरामा यथार्तता छ, अनि दुवैजनाको सकरात्मक सोचले गर्दा नै तपाहरु अगाडि हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ । - हाल: चाइनावाट
@narayanshrestha5020
@narayanshrestha5020 3 жыл бұрын
मलाई नि सारै मन थियोे ।यो जोडी को आन्तर बर्ता हेर्नु।
@gangapoudel8911
@gangapoudel8911 3 жыл бұрын
सबै tiktok मन पर्छ ।।। teacher हो नि सुरज हरेक बोलिमा सम्यमता छ
@yamprasadganwali2267
@yamprasadganwali2267 3 жыл бұрын
एकदमै सुन्दर जोडी जीवन सफलताको कामना
@durgasigdel8556
@durgasigdel8556 3 жыл бұрын
सिमा सुरजको सबै टिक टक राम्रो लागछ 👌🙏🙏♥️♥️अब आउने टिक टक पनि अझै राम्रो होस जय होस
@chudadevkota2603
@chudadevkota2603 3 жыл бұрын
राम्रो बुजेको परिवार्👌 सिमा सुरज ❤️
@suratshahi4149
@suratshahi4149 3 жыл бұрын
मलाई यो जोडि धेरै मन पछु 👍️👍️👩‍❤️‍👨
@nunbahadur5571
@nunbahadur5571 3 жыл бұрын
हजुर हरूकाे जाेडीकाे टिकटक भिडीयाे धेरै देखेकाे थिय धेरै राम्रो छ
@BikramDevMilan
@BikramDevMilan 3 жыл бұрын
जोडी चाहिँ जुराएर नै बनाइएको जस्तो अति नै सुन्दर जोडी ....... सफलता को अग्रिम शुभकामना 💕🙏
@maheshsubedi4164
@maheshsubedi4164 3 жыл бұрын
सुरज को बौद्धिकताको लेभल धेरै नै माथी छ सिमा को भन्दा , जे होस जोडि मिलेको छ ।
@ishwargiri3071
@ishwargiri3071 3 жыл бұрын
धेरै राम्रो जोडी अजै प्रगति हुँदै जावस टिक टक धेरै मन पर्छ ।
@pritamregmi940
@pritamregmi940 3 жыл бұрын
देखिराखेको मान्छे को अन्तरबार्ता शिशिर सर 🙏🙏🙏
@gaulebishalbc6893
@gaulebishalbc6893 3 жыл бұрын
ल धेरै खुसि लाग्यो हजुर को जोडि लाई देखन पाउदा उज्ल भविस्य को सुभ कामना
@rechandra7825
@rechandra7825 3 жыл бұрын
अति राम्रो जाेडि कति रमाइलो श्रिमान श्रीराति अझै सफता मिलाेस
@They_call_me_phuss123
@They_call_me_phuss123 3 жыл бұрын
धेरै राम्रो जोडी सधैं यसरी नै खुशी देख्न पाउँन ।
@chandratamang7556
@chandratamang7556 3 жыл бұрын
I feel proud because he is our class teacher😍😘😘
@khimrajbist2984
@khimrajbist2984 3 жыл бұрын
अति राम्राे जाेडि छ सधाबार यसरिनै हाँसि खुसि भयकाे देख्न पाइयोस् ।
@kedardhakal6444
@kedardhakal6444 3 жыл бұрын
धेरै सुन्दर जोडिएको अन्तरबार्ता हेर्न पाइयो खुसी लाग्यो।👍
@dependralamichhane4727
@dependralamichhane4727 3 жыл бұрын
भाइरल भएर क्यार्नु,बिरामी दुख पर्दा ती आउदैन आउने आफ्नै हुन सो भाइरल भन्दा मनोरञ्जन दीने गर्नुस बधाई छ suraj+sima लाई।
@zenymagar6901
@zenymagar6901 3 жыл бұрын
Gopalkriti, (उदयपुर गाईघाट)को जोडीलाई पनि ल्याउनु पर्यो शिशिर दाइ।
@xerglalungbatamang7303
@xerglalungbatamang7303 3 жыл бұрын
सारै रमाइलो भयो यो जोडी को interview herera 👍️👍️🙏🙏❤️❤️🇳🇵🇳🇵🌹🌹🤗🤗🤣😊
@ShivKumarsharma9815
@ShivKumarsharma9815 3 жыл бұрын
मेरो मोबाइल मा tik tok छैन । तर फेसबुक मा आउँछ सुरज सीमा को भिडियो । तर मलाई लागेको अनुसार नेपाल बेस्ट tik tok बनाउने मान्छे हो । उहाँलाई best of lock। सुरज सीमा हजुर लाई राम्रो लाग्यो भने कमेन्ट मा लाइक गर्नु होला
@manojoli1506
@manojoli1506 3 жыл бұрын
सिमा जि लाई आई लव यु मेरो तफ बाटहै
@janukarai8602
@janukarai8602 3 жыл бұрын
दामि छ सुरज सिमा को हरेक कमेडि
@ranadaju4454
@ranadaju4454 3 жыл бұрын
शिशिर सर नमस्कार टिकटक मलाइ सबै भन्दा मन पर्ने नै सिमा सुरज को हो शुभकामना
@RamBahadur-il6th
@RamBahadur-il6th 3 жыл бұрын
cute jodi उहाँ हरु लाई हेरेर सबै जोडी एसतै मिलेर बस्नुपर्छ
@bibekofficial1208
@bibekofficial1208 3 жыл бұрын
सुन्दर जोडि।🙏❤️
@Taranathbh
@Taranathbh 3 жыл бұрын
सुरज अत्यन्तै बुद्धिजीवी हुनुहुदोरहेछ,बोलीमा अत्यन्तै चातुर्यता र यथार्थ ,जय जय होस् यहाँहरूको
@msnmatrika3258
@msnmatrika3258 3 жыл бұрын
हामीले खोजेकै जोडी देख्न पाईयो धन्यबाद शिशिर सर
@bhimsenabhimsena2345
@bhimsenabhimsena2345 3 жыл бұрын
ल मेरो बहिनी जुवाइ कडा
@birkajigurung112
@birkajigurung112 3 жыл бұрын
कस्तो राम्रो जोडी टिकटकमा हाँसेको झन् इन्टरभ्यु मा पनि हाँसेरै मरे मत सारै रमाइलो जोडी👫💜
@durgarai1833
@durgarai1833 3 жыл бұрын
congratulation multi talent teacher.The best couple.💖💖💖💖💖💕💕💕💕💕💕💕💖
@purnarai597
@purnarai597 3 жыл бұрын
राम्रो जोडि बुदा बुदि भनेको यस्तो हुनु पर्छ अनि जिन्दगी कताउन सजिलो हुन्छ 😍😍
@bhimsenkc3300
@bhimsenkc3300 3 жыл бұрын
सुरज सिमाको टिकटक को ठुलो फ्यान हो
@nabinbudha990
@nabinbudha990 3 жыл бұрын
tiktok मन पर्ने जोडी सुरोज सिमा यस्तै पर्गती हुदै जावश अग्रिम सुभ काम्ना
@padmakhadka8105
@padmakhadka8105 3 жыл бұрын
एकदम राम्राे जाेडी , सबैकाे बुढा बुढी यसरी नै रमाउन
@manbahadurtikhatari6321
@manbahadurtikhatari6321 3 жыл бұрын
मलाई पनि धेरै मन पर्छन् यि सुरज र सिमा को जोडीलाई
@Shreejana_Bhandari
@Shreejana_Bhandari 3 жыл бұрын
एक दम राम्रो टिक टक जोडि तथा श्रीमती श्रीमान अझै राम्रो टिक टक बनाएर हामिलाई मनोरञ्जन दिनुहोला
@ranaprem5319
@ranaprem5319 3 жыл бұрын
J hos sisir ji ko pailo enter view jasto lageo God xa malae pani manpareko ticktok star hun the best tiktike jodi ❤🙏👍👍🎁🎁
@saralaghimire5236
@saralaghimire5236 3 жыл бұрын
सारै मन पर्ने जोडी मेरो 🙏दादा दिदि🙏🙏🙏🙏
@HAPPY-zs1ge
@HAPPY-zs1ge 3 жыл бұрын
कति रमाइलो जोडी है🙏🙏🙏❤️❤️💖💖💕💕💕
@tikaramsenchury7053
@tikaramsenchury7053 3 жыл бұрын
ल टिकटक मा सफल जोडि अन्तरबार्ता मा देख्न पाईयो धेरै खुशी लाग्यो।अझै रमाइलो भिडियो बनाउदै जानू होला धेरै धेरै शुभकामना ।❤️❤️🌹🌹🇳🇵🇳🇵
@sharwanbudhathoki702
@sharwanbudhathoki702 3 жыл бұрын
मेरो मनपर्ने जोडी सुरज सिमा
@khagendramabo7149
@khagendramabo7149 3 жыл бұрын
ल आज फ्रेस मा इन्टर्भिउ हेर्न पाइयो
@roshantamrakar7565
@roshantamrakar7565 3 жыл бұрын
तपाईं को धेरै ठूलो फ्यान अति नै मन पर्छ ।तपाईंका भिियोहरू ।❤️ अग्रिम शुभकमना।🙏❤️❤️
@rudralamichhane5792
@rudralamichhane5792 2 жыл бұрын
Interesting couple.l like ur videos because they re specially based on social reality.tik tok मा अस्लिल सब्द हरु को प्रयोग भयेको पाइन्छ ।तर तपाइहरुको सभ्य छ ।सिमा बहिनी ले जहिले पनि तपाईं भन्ने शब्द मात्र प्रयोग गर्नु भा छ,सुरज लाइ जस्ले गर्दा मैले real husband wife ho भन्ने guess गरे पहिलो पटक हेर्दा।keep on progressing.
@dahaldevi5917
@dahaldevi5917 3 жыл бұрын
भान्जा र भान्जेबुहारि को जीवन पनि यस्तै रमाइलो सङ बितोस ,साह्रै खुसी लाग्छ भिडियो हेर्दा ।😍अझै राम्रो हुँदै जाहोस यहि शुभकामना 😍❤️
@rokkasony9293
@rokkasony9293 3 жыл бұрын
रमाइलो जोडि धेरै रमाइलो लाग्यो
@bishalchhetri7786
@bishalchhetri7786 3 жыл бұрын
यो हो नि त बुढाबुढीको माया भनेको यस्तै माया सबैको होस
@tamangtamang1996
@tamangtamang1996 3 жыл бұрын
कहिले हेर्ने होला यो जोडी लाई भने थे आज हेर्न पाइयो ईन्टरभिउ
@wowgoodnewsmamyishrees7780
@wowgoodnewsmamyishrees7780 3 жыл бұрын
Mali ramro lagxa seema bunu ra zawi rajaa love 💞💞💞 you both ❤️❤️❤️❤️
@mr.samarth5187
@mr.samarth5187 3 жыл бұрын
सामाजिक सञ्जाल tik tok मा सन्देश मूलक कथा वस्तु प्रस्तुत गर्ने मेरो मन परेको पहिलो जोडी सिमा सूरज आगामी प्रस्तुति को सफलता को कामना
@pabitrachamlingma8961
@pabitrachamlingma8961 3 жыл бұрын
एक्दम सुन्दर अनि राम्रो जोडि
@anishkhatiwada9951
@anishkhatiwada9951 3 жыл бұрын
Mero best tiktok suraj sima keep it up dai bhauju i am also Biratnaghar pokhariya hjr thank dai this video sishir dai
@sanukhadka3450
@sanukhadka3450 3 жыл бұрын
मलाई पनि असाध्यै मन पर्ने जाेडि सिमा र सुरज👌👌👌👌👌
@pembasherpasherpa5098
@pembasherpasherpa5098 3 жыл бұрын
सो सुईट छ तापईको जोरिफलसफुस रमाईलोहोस सिमा भैनिको हासो अती मीठो
@JayKumar-eh6pg
@JayKumar-eh6pg 3 жыл бұрын
Ramroxa ramailo lagxa hajur haruko tiktok herera manma aannda aauxa
@funnycreations8673
@funnycreations8673 3 жыл бұрын
Nice Jodi sisir dada big fan❤️
@motibasnet3703
@motibasnet3703 3 жыл бұрын
इटहरी को जस्तो लागेको थियो मैले सबै भिडियो हेरेको छु उहाँ हरुको !
@padamgahatraj3599
@padamgahatraj3599 3 жыл бұрын
कालो प्रती गर्व छ मलाई एकदम अमुल्य सोच ।
@lalbahadur529
@lalbahadur529 3 жыл бұрын
Super kasto ramailo lago vagwanle ni sahi jodi banai dexan
@oooopppoo6745
@oooopppoo6745 3 жыл бұрын
mero pani man parne jodi ho hai aaja interview sunna paiyo khusi lagyo I miss u sima
@wangellama2697
@wangellama2697 3 жыл бұрын
मेरो नि मन पर्ने जोडि😍😍😍😍😍
@nisankumar7259
@nisankumar7259 3 жыл бұрын
यति राम्रो जोडी एक दुई साल पछि डीवश भयो भन्दा सुन्न नपरोस् यो कानले मनोज गजुरेल जस्तै
@aakritikuikel
@aakritikuikel 3 жыл бұрын
kati ramilo jodi 😍😍❤️
#behindthescenes @CrissaJackson
0:11
Happy Kelli
Рет қаралды 27 МЛН
БОЙКАЛАР| bayGUYS | 27 шығарылым
28:49
bayGUYS
Рет қаралды 1,1 МЛН
SLIDE #shortssprintbrasil
0:31
Natan por Aí
Рет қаралды 49 МЛН
#behindthescenes @CrissaJackson
0:11
Happy Kelli
Рет қаралды 27 МЛН