डिक्रादेवी बादिको स्वर सुन्दा सबै चकित, यस्तो मिठो स्वर कसैको छैन सुदुरपश्चिका कलाकार इन्द्रेणीमा ।

  Рет қаралды 203,688

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #DikradeviBadi_Special #LIiveShow #

Пікірлер: 359
@dnkhadkaxetry3607
@dnkhadkaxetry3607 Жыл бұрын
आहा मनै भक्कानिने शब्द अनि स्वर ठाडीभाका को रानी नै हो तपाई हार्दिक सम्मान छ 😢❤ अब आउने पुस्तामा यस्तो गला पाउनु मुस्किल छ तपाई हाम्रो गहना हो 💚 सरस्वती माता ले सदैब रक्षा गरून् त्यो आवाजको सम्पूर्ण मा सम्मान धन्यवाद इन्द्रेणी टिम कृष्ण कडेल ज्यु लगायत ❤❤🎉😢
@PuskarMalla-hn7gx
@PuskarMalla-hn7gx Жыл бұрын
❤❤❤❤😢😢
@Me.Sanjayaa
@Me.Sanjayaa Жыл бұрын
तपाईं को स्वर बच्चा बेलामा रेडियो मा सुनेको आज video हेर्न पाउद सारै खुसी लाग्यो ❤❤ सुदुर पश्चिम् बझाङ्ग
@shivbhatta2280
@shivbhatta2280 Жыл бұрын
सुदुर कि डेऊडा गित कि महान हस्ति ठाडि भाका कि माहारानि गाइका डिक्रा देबि को आवाज आज को समय मा सुन्न पाऊदा गर्ब लाग्छ।तपाई जस्तो महान कलाकार सुदर को सान हो❤ आगामि शुभकामना🎉🎉🎉तपाईको आवाज अमर रहोस😀उच्च सम्मान ❤❤
@KhadayatTapendra
@KhadayatTapendra Жыл бұрын
यक चोटि यो इन्द्रेणि कार्यक्रम मा शुदुर पश्चिम का डेउडा का राजा भुबन दाहाल र डिग्रा देबि बादि दिदी लाई सङ्गै त्यो पबित्र थलो इन्द्रणि मा हेर्ने ठुलो रहर छ❤️🙏
@rajendraaryal5381
@rajendraaryal5381 Жыл бұрын
आहा! डिकृ दिदीको स्वर त निकै राम्रो रहेछ । यस्ता यस्ता कलाकारहरुको आवाज सन्सार भर सुनाउन सहयो गर्ने इन्द्रेनी को कृश्न कणेल ज्यूलाइ धेरै धन्यवाद
@rohitlalpratikhse7200
@rohitlalpratikhse7200 Жыл бұрын
डीक्रा दीदीको कति मिठो स्वर आहा धेरै मन परयो यी अरु हरु बिकार मा यो कार्यक्रम हाल्नु भो अर्को कार्यक्रम मा हाल्दा हुन्थ्यो डीक्रां दीदी लाई यक्लै लाई पूरा गाउनु दिनु पर्थ्यो......राज्य भनेको राम्रो होइन हाम्रो लाई हेर्छ यति राम्रो मान्छे लाई कति पछि पारेको आज सम्म..यति नेपाल का लुटेरा मिडिया ले नी यति राम्रो गायिका देखेन आज सम्म..
@mayabk1243
@mayabk1243 Жыл бұрын
सारै मिठो स्वर मा सजिएको सुन्दर ठाडी भाका बधाई तथा शुभकामना छ दिदि लाई ❤️🙏🙏
@DambarBohara-t4p
@DambarBohara-t4p Жыл бұрын
आहा कति मिठो स्वर अनि शब्द हृदय देखि नै सम्मान छ दिदि तपाइँलाई
@singersureshkumarjanala4243
@singersureshkumarjanala4243 Жыл бұрын
आहा कति मिठो स्वर डिक्रा दीदीको।।😢😢साच्चै हो राज्यले बुझ्न नसकेको कला हो यसमा दुख लाग्यो 😢😢😢❤
@yamrajmahatmahat
@yamrajmahatmahat Жыл бұрын
डिक्रा बादी दिदिको स्वोरमा सरास्वोतिको बास छ यस्ता कलाकारलाई राज्यले बुझ्न सकेन दु:खलाग्छ🇳🇵🙏💖🇳🇵🙏💖🇳🇵🙏💖
@tankaaugi
@tankaaugi Жыл бұрын
हार्दिक बधाई छ डिका देबि दिदी लाई लगत संपूर्ण टिमलाई ❤❤❤
@dhanbahadur4137
@dhanbahadur4137 Жыл бұрын
ठेट डेउडा शब्द त्यसमाथि प्राकृतिक आवाज जादुमय आवाजकी रानी डिक्रादेबीलाई हृदयदेखी सम्मान एवं सलाम। यस्तो कलाकार बिरलै होलान।
@deepakadhikari1082
@deepakadhikari1082 Жыл бұрын
भुवन दहाल को गित लाई घुमाउरो भाकामा गाउनु भयो धेरै धेरै राम्रो छ ❤❤❤ भुवन दहाल 💞💞
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
डिक्रा दिदी लाई सम्मान छ 🎉🎉मनै छुयो खै हाम्रो देश मा सरकार नै छैन लाग्छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@manigurung1469
@manigurung1469 Жыл бұрын
रमाईलो कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@biralkumal6032
@biralkumal6032 Жыл бұрын
कठै बरै गायिका डिक्रा देबि गायनि दिदी को कति मिठो आवाज मनै रुवायो सलाम छ हजुरलाई।
@goodnews2565
@goodnews2565 Жыл бұрын
गीत सुन्दा सुन्दै आंखा बाट आंसु झरेको पत्तै भयन कठै कठ पुराना याद हरु आऊंछन यस्ता गीत सुन्दा❤❤🎉
@ShamsherThapa-hg9bs
@ShamsherThapa-hg9bs Жыл бұрын
सानो मा सुनेका थिए हजुर का गित अझै पनि जस्ता को त्यस्तै कला छ हजुर संग सुन्दर सोर कि धनी देउडा गितको रानि डिग्रा दि लाई सम्मान छ
@bhimbahadurbhatbhimbahadur3221
@bhimbahadurbhatbhimbahadur3221 Жыл бұрын
जादुमय स्वरकि धनि डिग्रा देबि दिदिलाइ हार्दिक सम्मान म जस्ता हजारौं प्रदेशि दाजुभाइको आँखा बाट आशु आएको पत्तैपाइन कति सुसिल कति राम्रा शब्द झनै सुन्दर सुशिल स्वभावकि हाम्रो दिदि सुन्दर सुदुर कि सान अनि मान
@surendrabamthakuri8190
@surendrabamthakuri8190 Жыл бұрын
निकै मिठा मिठा डेउडा सुन्न पाईयो धन्यवाद छ ईन्द्रेणी लाई डिक्रा दिदि बेलकुल सहि भन्नु भयो गित संगित को लागी सधैं लागी पर्ने बादी समुदाय नै हून म सानो छंदा बादी हरु घर घरमा नाच गान गरेर जिबिकोपार्जन गर्नु हुन्थ्यो
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
जय होस् इन्द्रेणी परिवार को आहा आज हाम्रो सुदुरपश्चिम को मौलिक भाका पनि सुनु पायो धेरै धेरै धन्यवाद छ सबै टिम लाई लाई ❤❤
@rajubista3762
@rajubista3762 Жыл бұрын
यस्तो सोर भयको कलाकार अबको पिणीमा पायेला त मलाई त लाग्छ कमैई मात्रा मा पायला यत्रो उमेर हुदानी सोर चाई जस्ता को तस्तै हिर्दय देखी नैई धन्यवाद छ डिग्रा देबी जी लाई ❤❤❤❤❤🙏🙏🙏
@bajirebk6751
@bajirebk6751 Жыл бұрын
सानै छदा सुनेको क्यासेटको जमाना थियो बम्मै का लाउरे आएपछी बजाउदै आउथे त्यसमा हजुर को स्वर सुनिन्थ्यो कति रुन्थे कति भावुक हुन्थे सारै मन छुन्त्यो आज पनि उहीँ बाजाज आहा
@aakshmahara2185
@aakshmahara2185 Жыл бұрын
सुन्दर सुदूरपश्चिम को पहिचान हो ❤❤दिदि Amazing शब्द छैन लेखनाकोलागि ❤❤
@nabarajnepali7346
@nabarajnepali7346 Жыл бұрын
वा क्या घुमाउनु भयो स्वर मन छुयो हाजुर आगामी दिनको लाखौ लाख शुभ कामना रमेश सर
@gopalshahi8739
@gopalshahi8739 Жыл бұрын
उहाँ डिक्रा आमाको स्वर सुनेर अहिलेका लाई के गायक भन्नू दसपटक रिपिट गरेर सुन्या आँसु खसेको पत्तै पाइन यहि खाउली सिस्नाको फाडो यहि अरौली दुख भन्ने सब्दले सारै मन छोयो अहिले यस्तो छ यो आवाज पहिले कस्तो थियो होला यहालाइ धेरै धेरै सम्मान छ।
@bogatikrishna
@bogatikrishna Жыл бұрын
कठै दैन डिक्रा दिदी हजुर को स्वर सुन्दा शरिर को काडापनि जिरिन्ग हुन्छन् ❤❤😅😅🙏🙏🙏🙏🙏
@singhthakuri4477
@singhthakuri4477 Жыл бұрын
बालापनमा धेरै सुन्ने गरीन्थेयो डेउडाकि रानी डिग्रादेबीका गाना , आज कस्तो झल्को आयो❤😮
@Prabhurajpandey
@Prabhurajpandey Жыл бұрын
कठै दैन आँसु बगेको पत्तै भएन😢😢 कोटि कोटि नमन्🙏🙏 हाम्रो गौरव डिग्रा दिदी लाई हजुर लाई जति सम्मान गर्दापनी अपुग हुन्छ❤❤
@manbam3862
@manbam3862 2 ай бұрын
Nice
@Dahalofficial01
@Dahalofficial01 Жыл бұрын
डिक्रादेवि लाई अहिले सम्म चिन्न सकेन राज्यले 😢......!
@Saralhhhh
@Saralhhhh Жыл бұрын
हाम्रा गणेश जी पनि पुगेछन त ल बधाई छ सँगै सबै कलाकार हरुलाई सफलताको शुभकामना र धेरै धन्यवाद आदरणिय दाई कृष्न कडेल दाईलाई जसले सबैका कला गला हरुलाई बाहिर निकालि दिनुहुन्छ❤
@bhandarimast2009
@bhandarimast2009 Жыл бұрын
मेराे गाउँ ठाउँ मेराे घरपरिवारकाे मान्छेलाई आज ईन्द्रेणिमा देख्न पाउँदा अत्यान्तै खुसि भाकाे छु ।कुुनै दिन भगवानले साथ दिएमा म मेरा ठाउका अग्रज कलाकार हरुलाई केही न केही सम्मान गर्नेछु ।thanks you so much indreni love this apisode
@tilakbudha9602
@tilakbudha9602 Жыл бұрын
Yasto bhaka hamro jajarkotko melapakhama gainthe !धन्यवाद डिक्रादेवी दिदी!
@krishnadangi439
@krishnadangi439 Жыл бұрын
आहा डिक्रा दिदिको स्वरमा जादुनै छ सबैले सम्मान दिनु पर्छ
@SureshBahadurBogatiBogati
@SureshBahadurBogatiBogati 3 ай бұрын
सानाे मा खाली हजुरकाे अावाजमात्र सुनने गरीनथयाे अाज परतक्ष देखदा सारै खुसी लागयाे दिदी हजुरकाे जसताे शवर याे सनसारमा कसैकाे छैन दी ❤❤
@ganeshsaud2660
@ganeshsaud2660 Жыл бұрын
राज्यले नचिनेको गहना । सुदुरपश्चिम कि सान डिक्रा दिदी लाइ उच्च सम्मान छ। जति सुने पनि सुनौ सुनौ लाग्ने उहाँको स्वर।आहा
@manubogati8151
@manubogati8151 Жыл бұрын
फेरि येस्तै गित ल्याइ दिनु इन्द्रेणी मा हाम्रा सुदुर कि चेली को 😘
@balen63
@balen63 Жыл бұрын
सानो छँदा क्यासेटमा उहाँका धेरै सुनिन्थ्यो। respect you Digra didi
@DhanbirBk-f9l
@DhanbirBk-f9l 4 ай бұрын
बालेन सर यस्ता कलाकार को सम्मान गरौ सर
@harmoniumpianomusicjb1946
@harmoniumpianomusicjb1946 Жыл бұрын
कती राम्रो सोर दीदी कती राम्रो भाका गरीपलाई काँमील्दो छ समाजमा जाका तपाईले गायका गीत हरू मूलाई धेरै मन् पराँऊन्छूँ दीदी हजूर बधाई छ💕🙏
@महेन्द्रक्षेत्रि
@महेन्द्रक्षेत्रि Жыл бұрын
Wow छाडा गित मात्र अगाडि आउछन् यस्तै लोक सैलि गित कोले मन पराउँछन् हाम्रो समाज कता जाँदैछ छ राज्य को धेयान जावस जय गित जय संगित
@kailashbalayar9514
@kailashbalayar9514 Жыл бұрын
हृदय देखि नै सम्मान अनि हार्दिक बधाई छ दिदी तपाई लाई ❣️❣️❣️🙏🙏🙏
@birendrarokaya1635
@birendrarokaya1635 Жыл бұрын
हुन त बिदेस मा भयर होला मेरो आँखा भरी आँसु र मुटुका धद्कन भकानियर आयो डिकरा दिदी काे शब्दमा कति दम छ 😂😂😂😂😂😂😂
@ramsinghtiruwa3456
@ramsinghtiruwa3456 Жыл бұрын
डिक्रादेवि वादी दिदी र रमेश परियार ज्यू काे मिठो र सुरिलो स्वर ले मन छोयो। यस्ता कला संस्कृति का धनी समुदाय काे सम्मान गर्ने कृष्णा कडेल दाजु लाई सलाम गर्दछु। राज्य ले यिनी गरीब कमजोर दलित समुदाय का कलाकार लाई अवसर दिनु पर्छ भन्ने अनुरोध गर्दछु।
@nareshbhattrai3433
@nareshbhattrai3433 Жыл бұрын
बधाई छ हाम्राे सुदुरपश्चिमका सम्पूर्ण कलाकार दाजु भाई दिदी बैनी हरू लाई
@ashikchhetri5839
@ashikchhetri5839 Жыл бұрын
सानाे छदा क्यासेटमा सुनेकाे गित अनि स्वर आज हाम्रि पश्चिम कि हिरा भनेर चिनिने डिक्रा दिदी ❤❤
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 Жыл бұрын
❤❤ जय होस् सबैको ईन्द्रेणी हेर्ने बानी बसालौ सबैले नेपाली कार्यक्रम लाई सधै माया गरौ ❤❤❤❤
@ambarshrestha7439
@ambarshrestha7439 Жыл бұрын
Kati Ramro Voice 👌 Kati Ramro family 👌 Respect 🙏🙏 Ma purbeli vayara Pani dherai man parxa asto vaka haru 😍🥰 Best whishes 🎉🎊
@narendraShahi-lr4ue
@narendraShahi-lr4ue Жыл бұрын
वा वा😮😮😮 अत्ति मिठो मनै छुने कला र मार्मिक शब्द कि खानी डिक्रा दिदी लाई हार्दिक सम्मान छ।😂😂😂अनि दोहोरी पनि हेर्न सुन्न मन छ।अनुरोध पनि छ।
@joshililamani8677
@joshililamani8677 Жыл бұрын
आहा ❤,,, धेराई धेरई माया,,, सुदूर पश्चिमको देउडा 🎉
@gopalkhatri2229
@gopalkhatri2229 Жыл бұрын
आहा देउडाकी कोइली मनै छोयो ❤❤❤
@kamalthapa635
@kamalthapa635 Жыл бұрын
सानो छदा क्यासेट मा उहाँको धेरै गीत सुनिन्थ्यो respect you दिदी ❤
@binayaupadhyaya3827
@binayaupadhyaya3827 Жыл бұрын
दुर्गेश थापा ज्योति मगर जस्ता गायक मनपराउने हाम्रो समाजले यस्ता गायक लाई किन चिन्न नसकेको होला । हाम्रो लोक संस्कृति बोकेको गीत सुन्दा आनन्द मात्र होइन भित्री मन शरीर नै तरंगित हुन्छ ।
@biralkumal6032
@biralkumal6032 Жыл бұрын
हजुर बिडम्बना
@laxmirawal2156
@laxmirawal2156 Жыл бұрын
Tehit vnya
@skymystery6823
@skymystery6823 Жыл бұрын
K bhanuu 😂😂😂😂 noting
@bishnuprasadpandit5707
@bishnuprasadpandit5707 Жыл бұрын
Ho hjr ho ❤❤❤
@subashbogati4225
@subashbogati4225 Жыл бұрын
rights
@BheshnathLuitel-ub6vv
@BheshnathLuitel-ub6vv Жыл бұрын
Kesto mitho swar shubhakamana baini
@shitaldhamiofficial
@shitaldhamiofficial Жыл бұрын
आहा सुदूरपश्चिम को शान भगवानले उपहार दिएको यो स्वर अहिले सम्म पनि उस्तै छ यो अजम्बरी आवाज सधैभरि यस्तै सुन्न पाइयोस् यस्ता कलाकारलाई ठाउँ दिईयोस्।।
@DhirendraBohara-z6t
@DhirendraBohara-z6t Жыл бұрын
डिक्रा दिदिलाई हृदयदेखि नमन छ 🙏
@kishanban4037
@kishanban4037 Жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर नय भगवान् 😢🎉😂❤
@olibalaramoli
@olibalaramoli Жыл бұрын
कला भएको कलाकार डिक्रादेवी दिदीलाई शुभकामना 🌹🌹🌹🌹
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
जय देस जय इन्द्रेणी हार्दिक बधाई छ बादी समुदायलाई सल्यान नेपाल हाल साउदी अरब बाट
@rajeshbk8150
@rajeshbk8150 Жыл бұрын
Aaha kati ramaelo lagyo waw very nice song 🎉🎉❤❤❤❤
@prakashnayak4167
@prakashnayak4167 Жыл бұрын
आहा ! सारै मिठो स्वरकि धनी दिदि🙏
@NirmalaSingh-v3d
@NirmalaSingh-v3d Жыл бұрын
सारै राम्रो स्वर कि धनि दिदि 😍जति सुने पनि धो न हुने❤😍
@nabinakuma2070
@nabinakuma2070 Жыл бұрын
कठै म सानो छदा सुन्थे आज प्रत्येक्ष देख्न पाइयो🙏
@bishalaagri5116
@bishalaagri5116 Жыл бұрын
आहा छातिमा हात राखेर भन्छौ सारै आनन्द आयो यहाँ हरु सबै का मिठा मिठा गित सुनेर ❤❤❤❤
@yadabbogati1535
@yadabbogati1535 Жыл бұрын
धेरै राम्रो छ सम्पुर्ण टिमलाई बधाई छ हजुर
@rambdrshiwakoti9363
@rambdrshiwakoti9363 Жыл бұрын
उपल्ला भनिनेहरुले बाहिर आउन नदिएकाे हो कि आफै हराएकी थिइन् यस्तो प्रतिभा । सरस्वतीकाे बरदान पाए पछि मात्रै बाहिर आएकाे हुन सक्छ । यति राम्रो स्वर कि धनी डिक्रा बादी प्रति सलाम ।
@govindaokheda4915
@govindaokheda4915 5 ай бұрын
सुदूरपश्चिम का दे,उडा ठाडी भाका बरीस्ट गायक कटक नेपाली डीक्रा देबी लगायत ईन्देणी मा उपस्थित हुनु भएका सम्पूर्ण गायक कलाकार तथा दाजु भाइ तथा दिदी बैनी सम्पूर्ण ईन्देणी का सन्चालन किस्ण कणेल लगायत पुरै कलाकार टीम ला,ई धेरै धेरै धन्यवाद छ धेरै राम्रो छन ठाडी भाका हरू र लोक देउडा गीत हरू धेरै धेरै धन्यवाद छ पुरै कलाकार टीम ला,ई सुभकामना छ
@bhojrajjoshi
@bhojrajjoshi Жыл бұрын
Dikra didi ko voice amazing ❤❤🎉🎉 tq indrani family ❤❤❤❤❤❤❤🎉🎉🎉
@dppuri1982
@dppuri1982 Жыл бұрын
कस्तो राम्रो स्वर डिग्रा देवी बादी आमालाई धेरै धेरै सम्मान छ love you ❤❤❤❤
@naranaryal5124
@naranaryal5124 Жыл бұрын
जय इन्द्रेणी जय सुदूरपश्चिम जय नेपाल ❤🙏🙏🌹🌾🌷🇳🇵
@pritamregmi940
@pritamregmi940 Жыл бұрын
जय इन्द्रेणी 🙏🙏🙏🙏🙏💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KamalShahi-y5z
@KamalShahi-y5z Жыл бұрын
स्वरकि रानी डिक्रा दिदीलाई सलाम छ समयले र ठाउले पछि पार्याे
@kishanban4037
@kishanban4037 Жыл бұрын
सुदुरपश्चिम कलाकार काे गित मलाई धेरै धेरै मनपर्छ सबै कलाकार काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤😢😮😅😊
@DelayBista
@DelayBista Жыл бұрын
सुदुरपश्चिमाञ्चल प्रदेश को शान डिग्रा दिदी ❤❤❤
@TEKRAJTHAKULLA-li2tc
@TEKRAJTHAKULLA-li2tc Жыл бұрын
आदर्णिय दिदी हजुर लाई सलाम छ सुदुर पश्चिम सान देउडा गायिका डिक्रा दिदीको स्वर कोइलि चरि को जस्तो
@jagatbdrbk6837
@jagatbdrbk6837 Жыл бұрын
मेरो आमा भन्नुहुन्थ्यो डिक्रा बादिले गायपछि हावा चलेको नि थाहा हुन्न वास्तविक पाए मैले नि सलाम छ आन्टि
@nabarajnepali7346
@nabarajnepali7346 Жыл бұрын
सुदुर पश्चिम् का सबै तारा हरुलाइ सम्मान छ
@tnjoshi8371
@tnjoshi8371 Жыл бұрын
धेरै धेरै सम्मान छ दिदी हजुरलाई हजुर जत्तिको गाइका अबको पुस्ताले साहेदै नपाउलान
@ramkanxayoutubechannel
@ramkanxayoutubechannel Жыл бұрын
कुन शब्दले सम्मान गरौं डिग्रा देवी दिदी लाई आवाज सुन्न बित्तिकै आमाको याद आउछ
@dhanbahadur4137
@dhanbahadur4137 Жыл бұрын
उहाँका ठाडी भाका जति सुन्यो त्यति झन मिठो लाग्छन, बास्तविक जादुमय आवाज उहाँको जस्तोलाई भनिन्छ होला।
@manbhadurthapamanthapaman662
@manbhadurthapamanthapaman662 Жыл бұрын
आँख रसायो यो गित सुनेर बधाई छ डिग्रा दिदी लाई 💔💔👉😂😂 पुरानो गित धेरै राम्रो लाग्यो मलाई
@karanbist6418
@karanbist6418 Жыл бұрын
सुदुरपश्चिम कि गायका डिक्रा देबि लाई बधाई छ
@gopalrasaili5998
@gopalrasaili5998 Жыл бұрын
कसतो मिठो स्वर शुभकामना बैनी ❤
@DineshKumarKumar-o5w
@DineshKumarKumar-o5w 4 ай бұрын
यति मिठो स्वर भएको पहिले पनि थिएन आज पनि छैन नत भोलि कोही आउने छ उच्च सम्मान मायाँ ❤️ छ दिदी लाई
@bikramthapa5168
@bikramthapa5168 Жыл бұрын
देशले चिन्न नसकेको स्वर डित्रा देवीको हजुर लाई सम्मान छ !❤❤
@devkunwar-r3w
@devkunwar-r3w Жыл бұрын
धेरै धेरै धन्यवाद शम्मान डिग्रा देबि
@Dabalbc-nh5ie
@Dabalbc-nh5ie Жыл бұрын
उच्च सम्मान छ आदरणीय दिज्यु ❤❤
@RaghunathRauteda-hn6lr
@RaghunathRauteda-hn6lr Жыл бұрын
सानुुमा रेडीयाे क्यासेट मा धेरै सुनिन्थ्याे साच्चै अद्भुत स्वर हाे डिग्रा दिदीकाे
@chilparakoplatform9381
@chilparakoplatform9381 Жыл бұрын
❤❤❤❤ Aaha 🙏
@HikmatKhadka638
@HikmatKhadka638 Жыл бұрын
आज भंडा 20/ 25 बर्ष पैला यो आवाज रेडियो मां सुनिथ्यो आज पर्त्छे सुन्न पायो आहा जति सुने पनीसुनु सुनु लगछ डिग्रा दीदी लाई हेरदैया देखी सम्मान छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🔥🔥🔥🔥🔥😂😂
@deepbasnet491
@deepbasnet491 Жыл бұрын
सम्मान छ डिक्रा देबी दिदी लाई मिठो स्वर की महारानी।
@sureshrokaya1171
@sureshrokaya1171 Жыл бұрын
दिदिको इन्द्रेणी मा खोजी गरेको थिए पूरा भयो चाहाना ❤❤❤❤
@khadakbudha6193
@khadakbudha6193 Жыл бұрын
Nice, proud of you digra unti, fer .western culture ko lagi tapai ko den dhilo 6.
@urjatech23
@urjatech23 Жыл бұрын
देउडा कि रानी, ९० को दशक कि देउडा सेन्सेसन डिक्रा देबि बादी प्रती हृदय देखि सम्मान ।
@reshbahadurkunwar
@reshbahadurkunwar Жыл бұрын
Namaskar Amazing Indreni program
@bhojrajjoshi
@bhojrajjoshi Жыл бұрын
Sudurpashim ko thadivakka ❤❤❤🎉🎉 ani dikra didi lai miss you
@maheshkarki2507
@maheshkarki2507 Жыл бұрын
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 वाह! मनमोहक स्वर💐
@mprashantsenboy4766
@mprashantsenboy4766 Жыл бұрын
आहा कति राम्रो स्वर् हो हजुर को खोजि अबसे नै गर्नु पर्छ सरकार ले खोजी गर्नु जरुरी छ
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार तालि धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई जय ईन्देणी ❤❤❤❤❤
@prakashbohara1715
@prakashbohara1715 Жыл бұрын
Congratulations 🎉 Ganesh bro
@ammarnathkarki94
@ammarnathkarki94 Жыл бұрын
बधाई छ रमेश सर 🎉🎊🎈
@padambahadur4831
@padambahadur4831 Жыл бұрын
डिक्रा दिदी काे जन्म घर त बाजुराकाे बाह्रबिस पाे रहेछ अाज बल्ल पाे थाहा भयाे सम्मान छ बाजुरेलि चेली अनि हामी माइती काे तर्फबाट हिर्दय देखिनै सम्मान
@laxmirawal2156
@laxmirawal2156 Жыл бұрын
❤❤❤
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
37:51
bayGUYS
Рет қаралды 1,7 МЛН