नमस्कार म लोक दोहोरी गायक अर्जुन सापकोटा हजुरहरुले मैले गाएको गितहरु सुन्नु भएको थियो थिएन तर आज आँफुले गाएको केहि गितहरु प्रस्तुत गरेको छु ! मेरो लागी केहि नयाँ अनुभव पनि थियो ..! फेरी ध्यान, मन सबै यहि चिजमा त छ मेरो ..! 😍 कार्यक्रम इन्द्रेणीमा मेरो प्रस्तुति कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुस है ! 🙏
@RsmiGautam10 ай бұрын
Ramro xa❤🎉🎉❤❤❤
@RsmiGautam10 ай бұрын
Hjr sanga yauta song nikalna man xaa dada
@anjupun964210 ай бұрын
sarai mitho damdar pastuti badhai chha arjun vai lai❤❤❤
@amritgurung296010 ай бұрын
Fan of your songs ❤❤ love you man
@GyanKhanal-z1c10 ай бұрын
supop dami lago❤
@AaAA-l7n6h9 ай бұрын
अर्जुन म जाेर्डान बाट हेर्दइ छु सम्पुर्न ईन्द्रेनि टिमलाई सम्मान गर्दई ❤❤❤❤❤❤
@rajkumarbaniya153710 ай бұрын
फूल्यो गूरास मा दोहोरि सून्दा मज्जा आयो साथि Arjun Sapkota धन्यबाद सबै जनालाई आफ्नो सिर्जना हरू यसरिनै सबै सामू फैलाउने मन छ 🎵🎤🎶🇳🇵❤️
@shambhuadhikari738610 ай бұрын
राज्कुमारको पनि नया गितहरु बजारमा ल्याउनु पर्यो अरु
@fzre5di30010 ай бұрын
पर्खाइ सकियो चक्लेटी गायक अर्जुर को प्रस्तुति हेर्न थालियो बधाई छ आज इन्द्रेणी मा देख्न पाइयो ❤❤🎉🎉
@Luffyenemies10 ай бұрын
❤😂🎉good
@bepositive-kk4qv5 ай бұрын
❤❤❤❤शष@@Luffyenemies
@ShekharKunwar-j9e10 ай бұрын
नयाँ पुस्ताका लोकगायक हुन् अर्जुन सापकोटा मलाइ असाध्यै मन पर्छ आज इन्द्रेणी मा आएको सारै खुशी लाग्यो
@sudhdhhfhfhf522910 ай бұрын
Induu gurungg thapa from vaglung vabal dohori 😅
@dhanbahadurdhanbahadur538210 ай бұрын
आज इन्द्रेणी मा नयाँ प्रतिभा अर्जुन सापकाेटा ज्युलाई धन्यवाद साथै इन्द्रेणी टिमलाई धन्यवाद जय इन्द्रेणी जय सङ्गीत 🎉🎉🎉🎉❤❤❤
@sarkulax10 ай бұрын
आधुनिकतालाई अतपक्क टिपेर मौलिक टिपिकल परिवेसमाअ ढाल्न सक्ने अद्भुत क्षमताका ब्यक्ती हुनुन्छ अर्जुन सापकोटा!!! सदैव सम्मान
@premmagar47910 ай бұрын
मलाई मन्पर्ने गाएक आर्जन साप्कोता लाई आज देख्न पाउँदा अतिनै खुशी भए🎉🎉🎉 ❤❤ आगामी दिन्हरुमा नि एसरिनै देख्नपाउ❤❤
@bishnu..sapkota10 ай бұрын
आहा अति नै मिठो प्रस्तुति ,अर्जुन दाई को, जय होस सम्पूर्ण कलाकार लगायत इन्द्रेणी टीमको सधैं भरी ❤❤❤❤🙏🙏🙏
@belkumarisunar69010 ай бұрын
मत अर्जुन बाबुको गीत सुन्दा सुन्दा झन्डै कमेन्ट लेख्न छुटेको पर्खाइ मा थिएँ आज पूरा भयो धन्यवाद कृष्ण दाई लगायतका सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@suryakumarshrestha394410 ай бұрын
अर्जुन भाईलाई आज पहिलो पटक देखे , भाईको यी गीत त सुनेको हो तर भाई अर्जुनको भनेर थाहा थिएन सारै मीठो गीत , स्वर र शब्द पनि त्यतिकै राम्रो , बोली पनि मीठो ,रसिलो, मान्छे पनी चक्लेटी , धेरै राम्रो लाग्यो । ज्यादै मीठो लाग्यो । शुभकामना !
@RamKrishnaGiri-n4q10 ай бұрын
नमस्कार कृष्ण कंडेल सर!! अर्जुन सापकोटासँग कल्पना दाहाललाई अर्को पटक ईन्द्रणी कार्यक्रममा दाेहाेरी गीत गाउन लगाउनु हाेला ?
@padmarajpokharel133710 ай бұрын
सुन्दा आनन्द आउने दोहोरी, गाउने दुबैलाई शुभकामना। सापकोटा भाईको प्रतिभा प्रसंसनिय छ।
@KailashKarki-gr2ro2 ай бұрын
अर्जुन सापकोटा दाईको साह्रै मनपर्ने गीत धेरै मनपर्छ।🎉🎉🎉❤❤❤
@dhanachepang295610 ай бұрын
अर्जुन सापकाेटाकाे दोहोरी आवाज राम्रो तेहिमाथी गीतको मिठो टुक्का र ती दन्ते लहरसंगै मुसक्क मुस्कान कति राम्रो ❤❤❤
@purnabudhamagar53302 ай бұрын
Honi hajur malai ni sarai ma xoyo❤❤
@भुमिकाबुढा10 ай бұрын
सारै खुशि लाग्यो अर्जुन भाई लाई ईन्द्रेणि मां देख्न पाउदा आऊदा दिन मां पुस्कल शर्मा दादा लाई नि देख्न पाईयोस आशा छ
@karanbaduwal217010 ай бұрын
युवा गायक अर्जुन सापकोटा को मिठो आबाज मलाई नि यक्दमै मन पर्छ
@gitashiwakoti7 ай бұрын
कला गला बाेल्नि शैली रुप गुण सानालाई मायाँ गर्ने बानि क्षमतावान श्रिजनाकाे धनि शिर्जनसिल युवा अर्जुन लाई जन्माउनि आमालाई सम्मान छ❤🙏
@RamMagar-bq8bi6 ай бұрын
❤❤❤❤❤❤❤❤
@kabirajreule8 ай бұрын
पहिले त को कलाकारलाइ मन पर्थियो थाहा भएना तर अहिले इन्द्रेणीमा आए देखि अर्जुन सापकोटा मनमा बस्नु भयो असाध्य राम्रो आवाज 🙏🙏🙏
@lokeshmamba696510 ай бұрын
ठिकै हो उत्कृष्ट त हैछ दोहोरीमा आर्जुन जी सानो मान्छे ठुलो सोच मेरो हैबा!!!!
@narayanibhattarai355310 ай бұрын
आहा कति रमाइलो दोहोरी गाउनु भयो अर्जुन भाइले ।अझै धेरै सफलताको सुभकामना❤❤❤❤
@sagarsubedi67729 ай бұрын
इन्द्रेणी टीम र अर्जुन भाइलाई धेरै धेरै ध्यबाद । हेरर आनंद आयो।
@gvingamer00487 ай бұрын
अर्खो भागमा नि अर्जुन साप्कोटालाई छिटो चाहियो❤❤❤❤❤ आगो बल्छ यार AR साप्कोटाले। लेखेरै दिन्छु न. १ हो नेपाली लोक गीतको लागि🙏🙏🙏❣️❣️❣️
@rameshgelang10 ай бұрын
युवा लोक गायक मा अर्जुन सापकाेटा र प्रकाश पराजुली लाई कसैले सक्दैन दुवै मन पर्ने हाजिर गरौं त 👋👋🤗🤗🥰🥰
@rajeshbk10453 ай бұрын
❤अर्जुन भाई को आवाज को म धेरै ठुलो फयान हुँ।मलाई साह्रै मन पर्ने गायक हो अर्जुन साँबकोटा भाई❤❤
@rjeshrokaya405310 ай бұрын
मलाई मन पर्ने गितहरुको गायक अर्जुन लाई देख्न पाईयो अत्यान्तै खुशी लाग्यो
@bgcreation957710 ай бұрын
आहा नमस्कार म बिकाश जि एमको तर्फबाट आज म आफै आबद्ध गित स्वयम गायक अर्जुन सापकोटा जो को आवजमा इन्द्रेणी मा सुन्न पाउदा अत्यन्तै आभारी छु ❤️❤️🙏🙏
@krishnarijal609410 ай бұрын
मजा आयो सुन्दा अर्जुन भाइ र कृष्ण दिदी को दोहोरी गित सुन्दा
@pokharkc10 ай бұрын
धेरै प्रतिभाको खानी रहिछ अर्जुन सापकोटा सङ्ग धेरै रमाइलो लाग्यो।
@premsagarjoshi8010 ай бұрын
तपाईंको कलालाई माने अर्जुन सर तपाईको गीत अभिनय विचार र दोहोरी पनि उस्तै त्यसैमा कृष्णा के कम ❤❤❤❤❤❤❤तपाईंको बम्बै जाने रेलैमा गीत त मैले हजार भन्दा बढी चोटि हेरे हुला जति सुने नि आनन्द लाउछ
@RsmiGautam10 ай бұрын
संगित साहित्यिक कस्तो जस्को स्वर सुनिन्छ नि त्यहि नि कति मिठो लाग्छ झन् जंगल मा गएर इनै गित हरु गाउँदा गाउँ बन जंगल डाँडापाखा हरियाली दृश्यहरु मा गाउँदा मनै भकानिनछ एकदमै स्वर को धनि आदरणिय दाजु लाई धेरै धेरै धन्यबाद उतिकै सम्मान हजुरको अझै धेरै प्रगति होस् यहि कामना गर्दछु
@shayampun72910 ай бұрын
अर्जुन सापकाेटा दाई को म ठूलो फेन हो एक चोटी भेट्ने ठूलो धोको छ नमरी बाँचे दैवले साँचे एक चोटी जसरी पनि भेट्ने हो ❤❤❤ i love you अर्जुन दाई ❤ अझै प्रगती उन्नतीको कामना हजुर लाई नभेटी मर्दिन ❤❤ म
@Humapun70610 ай бұрын
नमस्कार,सर,म, सल्यान,देखि, हेर्दै छु, मलाई,वनकिचरि,गित, सारै मन पर्छ ❤❤
@dasuthapa250310 ай бұрын
मन माया दिदी हास्दा खेरी झन दोहोरी को हरेक टुक्का मा हासो लायो।उफ्फ्फ
@manjitpahadiofficial245610 ай бұрын
आहा अर्जुन साप्कोटा उत्कृष्ट लाइभ दोहोरी 👌👌👌बिग्रो जीवन मायाको चुड्कामा दिन कटाछु निष्ठुरी रौसिको घुट्कामा❤❤
@hariacharya603410 ай бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु मा र आगामी दिन मा अझै रमाइलो गर्दै जानू होला
@ShalikramBhattarai-v5s7 ай бұрын
नेपाली इतिहास मा पहिलो पटक यति रमाइलो लागो मेरो बाबा ममि लाई मन पर्ने इन्देणी आज मेरो ममि लाई सम्झेको को छु दोहोरी हेर्दा धेरै याद आउँछ हजुर को यी अँखा मा आँसु झार्दै हजुर लाई सम्झ्दै छु दोहोरी भन्ने पोछी सबै काम छोडेर हेर्दै बस्नुहुन्थियो
@prakashadhikari899510 ай бұрын
असाध्यै सुन्दर अर्जुन सापकोटा काे अाजकाे गित पछिल्लाे पुस्ताका लागि अनुकरणीय र उर्जाशिल लाेक पारखि,लाेक सँस्कारलाई निरन्तरता शिखर तिर पुराउने स्वर सुमधुर का धनि❤️❤️❤️अझै भन्नुपर्दा रबर जस्ताे लचिलाे लाेकभाका गाउन सक्ने अर्जुन भाईकाे कला उत्कृष्ट छ।प्रशंसा जति गरेपनि थाेरै हुने भाे!अाजकाे समय थाेरै भाे अझै लामाे समय ईन्द्रेणिमा अर्जुन भाईकाे गित।जय सँगित,जय कलाकार❤️❤️🙏🙏 अन्य सम्पुर्ण कलाकारहरु पनि सबै उत्कृष्ट हुनुहुन्छ सबैमा सम्मान छ❤️❤️🙏🙏धन्यवाद जय सँगित🎼🎵🎶📯
@sukadevkhanalАй бұрын
सारै रमाइलो लागेयो सुनी रहेको छु
@laxmikhadka126010 ай бұрын
सपुण ईन्द्रणि भगवान् को आशिर्बाद सपुत लागि सफल होस् भन्ने चाहन्छु सधै भरि नै सफल होस् भन्ने चाहन्छु यो। हरेक मेसेजमा। दुनिया लेखेको कारनले। बाधेर हुन्छ। मलाई गरनु होला। कस्तो सब्ले गरदायोनै हो यो। तेसेले गरेको ले यो ले। भन बाधे हुन्छ यो
@DhurbarKhatriАй бұрын
हाम्रो भाइ अजून सापकोटालाई अग्रिम शुभकामना❤❤❤❤❤❤❤❤
@susilagyawali764310 ай бұрын
अर्जुन बाबु सफल्ताको सुभ कामना फेरि पनि आउनु होला किस्ण कणेल भाइ भइ हरेस नखान तेस्ताले जेपनि भन्छन धन्ने बाद
@karkilaxman74916 күн бұрын
राम्रो दोहोरी अर्जुन को कृष्ण बजगाइ उत्तिकै कडा अनि मनमाया दिदी को हासो मिठो लाग्छ्🙏
@रचनासंग्रह-छ5ङ10 ай бұрын
अर्जुनकाे पेलाई असाध्यै मन पर्याे,बजगाई पनि कम्ताकी रैनछिन् मज्जा अायाे ,
@gopalpokhrel15049 ай бұрын
निकै उत्कृष्ट प्रस्तुति भाइ Arjun ..
@radhikabaral94710 ай бұрын
अदभुत क्ष्यमताको खानि अर्जुन बाबु सारै राम्र्ो कला
@omrajsapkota37316 ай бұрын
राम्रो छ प्रगतिको शुभकामना ।यो क्षेत्रमा धेरैले बाटो छोडेर हिड्ने गर्छन् ।तर बाटो नछोड्नु अर्जुन भाइ 🎉🎉❤।
@DineshKumarKumar-o5w10 ай бұрын
म चाहिँ अर्जुन भाइको शुभचिन्तक हो फ्यान हो मलाई गाउने भन्दा पनि बौद्धिक संस्कारी बुझ्ने मान्छे मन पर्छ सबै कुराहरूले भरिपूर्ण हुनुहुन्छ आवाज पनि मिठो मान्छे पनि मिठो ट्यालेन्ट कलाकार अर्जुन उच्च सम्मान छ। आशिर्बाद पनि छ
@indiradahal43045 ай бұрын
सारै राम्रो बिचार भाइको यस्तै सोच्र बिचार रहिरहोस भाइ जस्ले राम्रो सोच्छ उसैको राम्रो हुन्छ हजुर हजुर्को जयहोस्👉️❤️
@Apsana90810 ай бұрын
अर्जुन सापकोटालाइ इन्द्रेनीमा गाएको देख्न यी आँखा निकै नै आतुर थिए💝🤗आज देख्न पाए💝सार्है खुशी छु❤❤😊
@Skeletongaming-lo6vj7 ай бұрын
गीत हरुत धेरै सुनेको थियो तर मान्छे चिनेको थिएन बल्ल आज चिने येति मिठो अवाज कमेटी पनि वा शुभकामना छ ❤❤❤❤
@minahanglimbu13168 ай бұрын
ईन्द्रणी कार्यक्रमले कलाकारहरुलाई अझै निखार गर्छ कला संस्कृति बचाउने अभियान प्रति नमन
@PreamGorkhali5 ай бұрын
🎉😢😢
@SingGurung-y3c9 ай бұрын
कलाकार अर्जुन सप्कोटा र कृष्ण बजवाईं को दोहोरी अतिउत्कृष्ट थियो , हेर्द हे्र्दै समय सकियेछ 😍👍
@KrishnaPrasad-hz9tf10 ай бұрын
अर्जुन म कुबेत बाट सुन्दैछु
@sabitribasnet96467 ай бұрын
सार्है मिठ्ठो अनि रमाईलो गाउने अर्जुन भाईलाई धेरै धेरै शुभकामना सफलताको 👌👍️👍️🙏
@sabitranepali845210 ай бұрын
नमस्ते सपुमङन कलाकार हरुलाइ तर अर्जुन भाइ मा मिलेको सम्पुर्ण सबद मिलेको कलाकार खुसि खुला सा साफ मन भएको नेपालि छोरा सदइ किरिन भगवान शिवको बरदान लिएर हिड्नु ल बाबु तपाइँको सबइगित धेरइ मनपर्छ केगरु हजुर लाइनजिक बाट देखन पाएको दिनत म सोरग जान्थे होला
@KhusiramKhusiram-n8n7 ай бұрын
अर्जुन दाजु सचिकै कलियुग को अर्जुन हो गीत पनि राम्रो मान्छे यसमाथि मुस्कान त झनै कति सुहाएको हो♥️♥️♥️♥️🙏🙏🙏♥️♥️♥️♥️♥️♥️🌹🌹🌹♥️♥️♥️❣️❣️
@kishanban403710 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अर्जुन सर प्यारी कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
Fbमा छाेटाे भिडियाे देखेर सर्च गर्दै आकाे आहा कति रमाईलाे साच्चिकै मान्छे जति राम्रो साेच बिचार पनि उतिकै राम्रो रहिछ ।सबै कुरा मा कति अब्बल बाेल्ने शैली पनि कति राम्रो धेरै सम्मान अर्जुन सापकाेटा brother
@munagautam956210 ай бұрын
सारैनै धेरै कला भएको व्यक्ति अर्जुन सापकोटा अझै धेरै सफलताको शुभकामना💕💕
@JayantiNath-z6d8 ай бұрын
नया पुस्ताका लाेकगायका हुन् अर्जुन भाइ मलाई असाध्यै मन पर्छ उहाँका सिर्जना हरु🙏🙏
@Kajalofficial710 ай бұрын
लोक दोहोरि क कस्लाई मन पर्छ लाईक कमेन्ट गर्नु होला ❤❤❤❤❤❤
@hiralalpunmeroyoutubechann629310 ай бұрын
जसलाई लोक गित मंन पर्दैन त्यो हाम्रो नेपाली होइन
@indirasubedi-mf2if5 ай бұрын
बधाई छ अर्जुन सापकोटा ❤️❤️🙏🙏
@sushilagiri567110 ай бұрын
आजको दोहोरी नि हेरियो ,गायक गायिका दुबै जनालाई सफलताको शुभकामना !! अनि हजुरहरु सबैमा🙏🙏🙏❣️❣️❣️जयगीत जयसङ्गित्🇳🇵🇳🇵🇳🇵
@SunitaMagar-b3j9 ай бұрын
, मलाई त अर्जुन दाई को गित अनि दाई को सोर धेरै मन पर्छ दाई लाई धेरै माया सपोर्ट छ अनि दाई को गित संगीत धेरै राम्रो होस् सधै उचाईमा पुगोस् दाई लाई धेरै शुभकामना व्यक्त गर्दछु सम्मान का सथ ❤❤🙏🙏🙏🙏🙏♥️♥️♥️💐💐💐
@Ranjib_tamang902310 ай бұрын
युवापस्ताको लोकप्रिय गाएक भन्नै पर्दा लामो रेस को घोडा भन्दा फरक नपर्ला अर्जुन जि लाई बधाई अनि शूभकामना 🙏❤❤🎉🎉
@madandumrerijal17839 ай бұрын
Arjun ji lai samman xa Sirausa ma janmera yettiko thau samma pugeko ma khusi lagyo🎉 Gaule_Syangjali ❤
@Surajgseearghakhanchi10 ай бұрын
दादा को सबै गित सङ्गीत मन पर्छ 🎉🎉🎉🎉🎉good luck 🎉🎉🎉
@PuspaBhusal-qg8lj5 ай бұрын
Wow❤❤❤Arjun sir ko aawaj kati mitho ho .. next next vag ma ni dekhn paeyos❤
@Aakashmagar8510 ай бұрын
अर्जुन साप्कोटा को फ्यान जति यता
@kishormagar87867 ай бұрын
✋✋
@Bimayaghale7 ай бұрын
kati ramro
@Dns-x8s22 күн бұрын
😢🎉
@BimalaParajuli-ro9ir5 ай бұрын
Khagendra Parajuli अर्जुन भाईको गीत राम्रो रमाईलो छgood👍❤️❤️💙💚🙏🌹🇳🇵👍💥🎉✋💕💜💯
प्रिय कार्य क्रम इन्द्रेणी परिवार को सम्पूर्ण कलाकार जन लाई नमस्कार साथै सम्पूर्ण अथिति कलाकार जन सम्पूर्ण मा नमस्कार साथै धेरै धेरै धन्यवाद छ ❤❤❤साथै अर्जुन भाई लाई उज्जवल भविष्य एवं उत्तरोत्तर प्रगति को धेरै धेरै धेरै शुभकामना छ
@naranaryal512410 ай бұрын
आज नि निकै बबाल ❤कार्यक्रम सम्मान छ याहा लाई नमन सम्पुर्ण दर्सक तथा इन्द्रेणी परिवारलाई जय नेपाल ❤🙏🇳🇵
@purnyakhatiwoda98256 ай бұрын
कृष्णाको राम्रो लाग्यो शुभकामना
@baukochhorabaukochhora925810 ай бұрын
म अर्जुन भाइको भ्वाइसको अत्यन्तै फ्यान हुम तर दोहोरीमा भने तेत्ती अब्बल लागेन शब्द हरु कताको कता जस्तो लागो है
धेरै दिन पछि आज बल्ल देखन पाईयाेमा ईन्र्देणीमा अर्जन भाइ लाई भाईकाे गित सारै मन परछ यउता नछुताई हेरने म र्पछु हाेला भाइ सागर सरी बगनु हिमाल झैई अगलाे हुनु सफलता काे सफलताकाे कामना 🎉🎉🎉
@kusumkharel710410 ай бұрын
मलाइ सारै मन पर्ने गायक ❤❤ तर जापान आउदा कार्यक्रम मा सहभागी हुन सकिन क्षमा चाहन्छु
@BhimBahadurShrestha-s8k17 күн бұрын
एतिका दिन चै कताहो अर्जुन भाइ दामी छ दोहोरिचै शुभकामना है ल
@puskalsharma29310 ай бұрын
अर्जुन ब्राे ले लाईफ दाेहाेरी गाकाे पहिले चाेटी सुन्दै छु बधाई छ सम्पुर्ण लाई जय ईन्द्रेणी 👌👌♥️💔🇳🇵🌹
@hemantthapa7158 ай бұрын
अर्जुन सापकोटा मीठो बोल्ने कला भएनी या जे बोले नि देखावा लायो हो सामान्य कला देखिएको हो, त्यस्तो पनि होइन। तर उसको भाव हेर्दा गफाडी, हावा, छेस्के, सेखे र घमन्डी ब्यक्ति लागेको कुरा झुट भए राम्रो हुने थियो।
@bindupoudel971610 ай бұрын
अर्जुन सापकोटा को को लाई मन पर्छ❤❤
@RajeshBista-6910 ай бұрын
I❤
@MayaRai-o4g5b10 ай бұрын
My favourite 😂
@prembhandari393210 ай бұрын
@@MayaRai-o4g5b,,????,??
@Sitalsuman10 ай бұрын
Young leader of lokdohori song
@JitendraBohara-t6x10 ай бұрын
I💚
@ManiramYogi1927 ай бұрын
अर्जुन साप्कोटा मेरो ठुलो फ्यान हुनुहुन्छ आज इन्द्रैनि मा पनि आवाज घन्केको सुनपाईयो जय इन्द्रैनि जय अर्जुन साप्कोटा
@AnjilaBudhathoki-ij9kd10 ай бұрын
आज मेराे ईछेया पूरा भयाे सबै कलाकार हरूलाई देखेय अ्रजुन बाबुलाई देखेकाे थिईन सारै रमाईलाे लागेछ बाबु❤❤❤❤❤
@hastakhadka36147 ай бұрын
बर्णन गरेर साध्य छैन स्वर राम्रो लय राम्रो मान्छे राम्रो सबै गुणले भरिपुर्ण भएका अर्जुन सापकोटा लाई धन्य गरे भगवान
@laxmikhadka12607 ай бұрын
सपुत लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस्। जहा जहा बाट आउनु भयको छ। सपुण लाई राष्ट्रिय स्वतन्त्र पाटीं को तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु। ईन्द्रेणी पोखरी को। सपुण लाई मेरो। अझै। सफल होस् भन्ने चाहन्छु यो नै सफल होस् भन्ने चाहन्छु
@Naxchand10 ай бұрын
Arjun vai sarai ramro manxi ni sor ni best off luck
@sushilapun24228 ай бұрын
आहा अति उत्कृष्ट मिठो स्वर मा अर्जुन सापकोटा र कृष्ण बजगाइको❤️❤️❤️❤️❤️❤️💓💓💓🌹💘💘
@bishnuthapa194010 ай бұрын
वा वा कृण्ण बजगाइको सब्द सब्दमा दम छ
@gangabhusal93357 ай бұрын
धेरै धेरै अाशिर्बाद अर्जुन बाबू मेरोछोरा जस्तो लाग्छ असाध्धै मन पर्छ
@hiralalpunmeroyoutubechann629310 ай бұрын
जय देस जय इन्द्रेणी वा वा कती राम्रो कला कति राम्रो स्वर अर्जुन सापकोटा ज्यू को हाम्रो सस्कार लोक दोहोरी गित हाम्रो नेपाल राष्ट्रको सान हो इन्द्रेणी र्निमान गर्ने श्री कृष्ण कडेल सरलाई लाखौं लाख सलाम छ
@haribista482510 ай бұрын
धेरै धेरै राम्रो लाग्यो मलाई शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤