इलाका प्रहरीदेखि निस्कियो दिदिबहिनीको र्याल्लि,उल्टै सन्जिता धमाललाई यस्तो संका गरे

  Рет қаралды 24,397

mero awaz media

mero awaz media

Ай бұрын

Пікірлер: 451
@madanrai2596
@madanrai2596 Ай бұрын
मनोज म्याङवो को निजी पत्रकार सन्जिता धमला लाई कडा भन्दा कडा कारवाई गर्नु पर्छ
@jibanrana212
@jibanrana212 Ай бұрын
mlai pani sanka ta lagekobthiyo yo pattur kar party kai pattur kar ho vnera
@ritagurung3844
@ritagurung3844 Ай бұрын
Manoj ko ghar maa nai lukera basay ko hola😂😂😂
@user-xt6uf2qh6y
@user-xt6uf2qh6y Ай бұрын
@@jibanrana212khas party le grne kam chahi k ho?nabujheko moile
@subitajrai5935
@subitajrai5935 Ай бұрын
त्यो मनोजेलाई पनि निकाल्नु पर्छ दिदी बहिनी हो
@rajanrai6171
@rajanrai6171 Ай бұрын
​@@user-xt6uf2qh6yपार्टीले गर्ने काम भनेको जसले राम्रो काम गर्छ उसैको बिरोध गर्ने हो राम्रो काम गर्नेको खुट्टा तान्ने हो है
@t.p703v4
@t.p703v4 Ай бұрын
धराने दिदी बहिनी हरु ले एस्लाई जसरी पनि कारबाही गर्नु पर्छ जय धरान
@raysentertainment491
@raysentertainment491 Ай бұрын
यसरी नै एकजुट हुनुपर्छ
@salten663
@salten663 Ай бұрын
सन्चीताले नगरवासी महिलाहरु माथी लगाएको आरोपले धेरै नकरात्मक प्रभाव पारेको छ
@mrdone5835
@mrdone5835 Ай бұрын
धराने दिदी बैनीहरुलाई धेरै धेरै धन्यबाद 🙏सन्जिता धमलालाई कार्बाही गर्नुपर्छ !
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 Ай бұрын
त्यो सन्जिता धमला लाई कारबाईले मात्र हुँदैन धरान बाट लखेटौ तेसको फुर फुर गरिराखेको छ त्यो धमलाको चुरीफुरी मेटाई दिनु होला धराने चेलीबेटीहरु लाई धेरै धेरै धन्यवाद
@user-uf5wh2oz3t
@user-uf5wh2oz3t Ай бұрын
सन्चिता धमला मुर्दावद।सजायको माग पूरा होस ।।जय धरान जय नारी 🙏
@zerovlogs7051
@zerovlogs7051 Ай бұрын
आज बल्ल देख्यो धराने महिलाहरूको पावर यसलाई भन्छ असली पावर
@lamadinesh4563
@lamadinesh4563 Ай бұрын
ल है धरान बासी दिदीबहिनीहरु एक हुनुपर्छ विना प्रमाण बाेल्ने पत्रुकारलाई तानेर ल्याउनु ।।।
@rajkumarlimbu2290
@rajkumarlimbu2290 Ай бұрын
अब धमली सकिने निश्चित भो धराने दिदिबहिनीहरु जागे अब
@ranamagar7363
@ranamagar7363 Ай бұрын
माफिले मात्र पुग्दैन जेल हाल्न पर्छ
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Ай бұрын
Sahi ho
@indirachaudhary4450
@indirachaudhary4450 Ай бұрын
युवा महिला एकदम ठिक लाग्यो धरानको
@amanrai5261
@amanrai5261 Ай бұрын
धराने दिदि बैनी लाई धेरै धेरै धन्यवाद अन्याय र अत्याचार को विरुद्ध सधैं यसरी एकजुट हौ jai Dharan 🙏🙏🙏🙏🙏
@subitajrai5935
@subitajrai5935 Ай бұрын
एक दम सहि गर्नु भयो एउटा आईमाई ले धरान मा अति गर्यो यो छाडा आईमाई लाई ठिक ठाउँ मा ल्याउनु पर्छ सलुट छ दिदी बहिनीहरु ❤❤
@user-yj6od2ze2o
@user-yj6od2ze2o Ай бұрын
सहि भन्यो है यि दिदिले यो धमला बेश्यालय को बोस हुनुपर्छ
@buddhalimbu123
@buddhalimbu123 Ай бұрын
धमलाको खोजि निति गर्यो भने धेरै कुराहरु फेला पर्छ।।
@sumansapkota9613
@sumansapkota9613 Ай бұрын
दिदी बहिनि हरुको बुलन्द आवाज जये धरान जये हर्क साम्पाङ
@ranamagar7363
@ranamagar7363 Ай бұрын
बल्ल दिदिबहिनिहरु बिउजिनु भए छ मुख छ भन्दैमा जे मन लाग्यो त्यही बोल्नु हुदैन
@user-xt6uf2qh6y
@user-xt6uf2qh6y Ай бұрын
Toitw khoi kunni kasle po vandai thiyo dharanka jyudo cheli sanchita dhamala matrai ho vanerw
@Sunilimbu2056
@Sunilimbu2056 Ай бұрын
छोड्नु चाहिँ हुदैन है धराने दिदी बहिनीहरु ।
@djalexrai81076
@djalexrai81076 Ай бұрын
सबै नारिहरु लाई सम्मान गरौ सबै जात जाती धर्म लाई सम्मान गरौ हामी सबै एक नेपाली हौ यसरी सन्जिता धमला ले यसरी नारी माथी दोष लगाउनु ठुलो अपराध हो उहाँ लाई कारबाही गर्नु पर्यो सरकार
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj Ай бұрын
ती द्जमला लाई कार्बाही हुनुनै पर्छ यस्तै गरि दिदिबहिनी हरु एक हुनु होस 💪💪👏👏
@jagirmanrai6413
@jagirmanrai6413 Ай бұрын
सलाम छ साहासी धराने दिदी बहिनी हरुमा👏👍️
@yubrajmagar9329
@yubrajmagar9329 Ай бұрын
पहाड बाट सहरमा पढ्न आउने छोरी चेलि माथी मान हानी गरेको मा पत्रकारिता सन्जिता धमला ले कि प्रमाण तुरुन्तै सार्बजनिक गर्नु पर्यौ कि सार्बजनिक ठाउमा गल्तीको माफी माग्नु पर्छ होइन भने अब सम्पूर्ण विद्यार्थी छोरी चेती जाग्ने छन!
@theawasarvlog1480
@theawasarvlog1480 Ай бұрын
हार्दिक धन्यवाद,, कडा भन्दा कडा सजाय होस त्यो च्याखुरी लाइ
@sanjibrai4508
@sanjibrai4508 Ай бұрын
परिवर्तन मात्र होईन धरानेहरु बिक्रीतिको बिरुद्द पनि सजक देखियो👌👌🥰🥰
@bimtamang6229
@bimtamang6229 Ай бұрын
यो सञ्चित धमालालाई कारवाही हुनु पर्छ। यसको खुसी खुसी चल्दैन चल्दैन धरानमा जय धरान जय हर्क साम्पाङ 🇳🇵🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@SamitaRaikuntu
@SamitaRaikuntu Ай бұрын
अन्यायको बिरुद्धमा खुलेर बोल्नुपर्छ जय धराने दिदीबहिनीहरु
@user-ze2qy2sr5p
@user-ze2qy2sr5p Ай бұрын
धरान बासी दिदीबैनी लाइ धन्यबाद छ , धरान का अरु अामा समुह हरु नारी सन्जाल हरु चै कता छन है ।
@kumarlimbu4879
@kumarlimbu4879 Ай бұрын
पहाडबाट पढाईको क्रम्मा धरान झर्ने दिदिबैनीहरू लाई यस्तो भन्दा मन खिन्न भो 😢😢😢
@limbooturman5634
@limbooturman5634 Ай бұрын
यो सन्जिता भन्ने धेरै चुरिफुरी गर्दै छ आजकाल आफू भन्दा जाने कोहि छैन झै पो गर्छ त ।
@bhumikalimbu3941
@bhumikalimbu3941 Ай бұрын
Tehita vaneko😢😢
@user-fg1ur2mo6d
@user-fg1ur2mo6d Ай бұрын
सन्चिता धमला होइन।।समाजको धमिरा हो।जसले भित्र भित्रै खाइ रहेको हुन्छ।।यस्ता धमिरा लाई जरैदेखि अन्त्य गर्नु पर्छ।।।
@kirpachamling-236
@kirpachamling-236 Ай бұрын
संजीता धमालाको चर्तीकला चाही पहिले देखी नै हामी सबैले हरदै आको पनी हो ती चर्तीकलाहरुलाई आम धरानेहरुले पचाको पनी हो तर यो चर्तीकला चाही अब धराने जनताहरुले पचाउन सकदैन र संजीता धमला जी ले बोलेको बोलीको प्रमाण चाहीनछ।
@lamaraju3454
@lamaraju3454 Ай бұрын
दिदिबहिनीहरु यसरी नै एकजुट हुनुपर्छ जय धरान 🇳🇵🇳🇵🇳🇵🇳🇵
@MtEverest-sk4nf
@MtEverest-sk4nf Ай бұрын
धमलालाई राजनीतिक दलहरुले उचालेको हुन्,उसलाई यो भारी हुने देखियो।एक नारिले समग्र नारी विरुद्ध जुन आरोप लगाएकी छिन् त्यो एक्दमै गलत छ।यदि प्रमाण भए खुद जिल्ला प्रसासन हाजिर हुनुपर्ने हो?यस्ले समग्र धरानको सन्सार भर नराम्रो कुरा पुगेको छ।
@khushilalchy881
@khushilalchy881 Ай бұрын
धराने दिदीबहिनीहरु एकजुट भएकोमा धन्यवाद तथा नमन छ । धमला पत्रुकारलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ । धरानको जय नारी सन्जिता धमला ४२० चोथालनी रहेछ है ।
@diltamang3799
@diltamang3799 Ай бұрын
यतिको हुनु पर्छ नेपाली जनता धरान को जस्तो
@prabinrai6239
@prabinrai6239 Ай бұрын
हो हो सहि हो सबै नारि मिलेर त्यो धमाला लाई हमला गरुम
@shovarai4548
@shovarai4548 Ай бұрын
Jay ho Dharan ko didi ra bahini 👏👏👏👏👍👍❤️❤️❤️🦋❤️
@lalbahadurbudha8323
@lalbahadurbudha8323 Ай бұрын
Dharane Didi Baini haru jindabad 👍💪💪💪🇳🇵🇳🇵🇳🇵
@ramcharanrai7115
@ramcharanrai7115 Ай бұрын
धरानका सम्पुर्ण सजक दिदिबहिनीहरुलाइ सेवा🙏🙏🙏🙏
@yaalunghaang5906
@yaalunghaang5906 Ай бұрын
तियो धमला होकि धमिरा लाई घर बाटै निकालेर हाननु परछा सबै दिदी बैनिहरु ले
@SurenRai-on6sc
@SurenRai-on6sc Ай бұрын
धराने दिदीबहिनीहरूमा धेरै धेरै धन्यवाद🙏🙏
@shovarai4548
@shovarai4548 Ай бұрын
Jay harka sampang ❤❤
@subbajiwan
@subbajiwan Ай бұрын
Hoit, Dharane ho ni. True example for democracy starts here in Dharan. Justice 🙏🏼
@sanjibsewa1108
@sanjibsewa1108 Ай бұрын
यो धरानको इज्जतको कुरो हो माफिले हुदैन कार्बाहिनै हुनुपर्छ धरानमा बिकास बिरोधी हरु धेरै छन
@padamlimbu4144
@padamlimbu4144 Ай бұрын
संजिता धमला लाई कडा भन्दा कडा कारबाही होस्।
@premdewan6633
@premdewan6633 Ай бұрын
यसरि कुनै प्रमान बिना यस्तो संगीन आरोप लगाउनु हुदैन कारबाहि हुनु पर्छ 🙏🏻
@kumaryonzan3670
@kumaryonzan3670 Ай бұрын
सही हो राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्नू सक्नू पर्छ धराने जन्ता जिन्दावाद 👍🙏 को हो धरानलालाई सिध्याउने बाहीर आईजा
@premdevirai9780
@premdevirai9780 Ай бұрын
ल प्रमाण लिएर आउनु है सन्जिता धमला होईन भने कि माफी माग्नु पर्छ धराने जन्ता लाई होईन भने धराने महिला दाजु भाई लाई यौन धन्दा मान हानी केश मा मान हानी सबिधान कानुन अनुसार मामा घर जान्छौ
@gangalimbu3852
@gangalimbu3852 Ай бұрын
❤Aek hau aek hau ✊✊
@narendrarai5624
@narendrarai5624 Ай бұрын
Great job.नानाहरु।
@suraybhujel6631
@suraybhujel6631 Ай бұрын
Khusi le mero aasu jharyo akjut hunu hai harka king lai saport Sath dinu hai 🙏
@RamuniRai
@RamuniRai Ай бұрын
👏👏👏👏👏👏👏good job all women’s
@punrashmi5508
@punrashmi5508 Ай бұрын
धराने जनतालाई सलाम छ !बिना सित्तै काम मा अबरोध गर्ने उद्देश्येले मनागरन्ति कुरा मिडिया मा आएर जनतालाई भ्रमित पार्ने कामको अन्त्य गर्नु पर्छ !धरानको देखेर पनि अब केहि मात्रामा भए पनि एस्तो काम कम हुन्छ कि !!
@Krishnalimbusubba
@Krishnalimbusubba Ай бұрын
Sanjita dhamala lai karbai garnai parxa
@nabinrai761
@nabinrai761 Ай бұрын
जय धराने चेलीहरु🙏🙏🙏 सरकार काहा छ? आफुलाई पत्रकार भन्ने महिलाले सम्पूर्ण धरान बाशी दिदी बहिनीहरुको अपमानजनक अभिब्याक्ति दिदा प्रशासन किन मैन छ?धराने चेलीबेटिको साम्मान गर्दै त्यो पत्रकार भनिने महिलालाई कानुन बमोजिम कार्बाहि गर।
@rattnaraii468
@rattnaraii468 Ай бұрын
यो पाटीको झोलेनि लाई कडा कार्बाहि होस्
@dtlnepal9466
@dtlnepal9466 Ай бұрын
माफिले मात्रै पुग्दैना सपुन आम दिदी बैनी हरुहो एस्ले त फाँसी दिनु पर्छ All mebar good luck 🙏🙏🙏🙏🙏
@ritaloktam2143
@ritaloktam2143 Ай бұрын
ल है धराने दिदिबहिनी हाे यहि बेला त्यस नखरमाैलि लाई कालाे माेसाे दलेर सात डाडा कटाउनु पर्याे❤ हैन भने तपाईहरुकाे टाउकाे मा टेक्छे
@user-hu3wd4uw7c
@user-hu3wd4uw7c Ай бұрын
जै धरान जै धराने जन्त❤❤❤❤
@user-po4ul2kz4f
@user-po4ul2kz4f Ай бұрын
धन्यबात धरने दिदी बइनीहरू एक जुट भएकोमा
@NarendraRai-ex6nm
@NarendraRai-ex6nm Ай бұрын
वडा अध्यक्ष र सदस्य हरु चुइक्क नबोली बसेको छ। यस्को अर्थ के हुन्छ भने नागरिकताको लागि पैसा चाहिखाकै हो।
@YayanChen
@YayanChen Ай бұрын
Salam cha dharane didi bahini MA. ❤❤❤
@AmbiraKhadka
@AmbiraKhadka Ай бұрын
येसलाई माफी ले मात्र पुग्दै धरान को दिदी बहिनीहरु जेल हाल्नु
@gyanendragurung3859
@gyanendragurung3859 Ай бұрын
बधाई . Chha Dharan ने Dedi baini harulai
@Chockletyboyyoutubechaneel
@Chockletyboyyoutubechaneel Ай бұрын
जय धरान ।।धरान जन्ता एक हुनु पर्छ।।।
@user-jk7vm8do8w
@user-jk7vm8do8w Ай бұрын
महिला दिदिबहिनी माथि साथै नगर प्रमुख माथी गम्भीर आरोप लगाएकी छिन सन्जिता धमलाले एस्लाई कडा भन्दा कडा कार्वाही संबंधित निकायले कार्वाही गरियोस।नत्र हा.....कार....
@ShaktiRai-c3d
@ShaktiRai-c3d Ай бұрын
छाड्नु हुन्न त्यो आइ माइ लाइ
@shobhasubba6921
@shobhasubba6921 Ай бұрын
तुरुन्तै कारबाहीलाई अगाडि बढाउ त्यो युटुवेनीलाई
@jakeemgr2757
@jakeemgr2757 Ай бұрын
धरान निकाला गर्नु पर्छ धमला लाइ
@Sakshamraee
@Sakshamraee Ай бұрын
Abo dharane 1 jago 2 jago👍👍👍💪💪💪
@bkshthapa9689
@bkshthapa9689 Ай бұрын
Yatiko janta navaya sama desko parra lagdaina proud of you all sis dharan ❤❤❤❤❤❤❤❤we have to fight against vrastachari
@MiraRai-es5fe
@MiraRai-es5fe 13 күн бұрын
अबो देशैभरिबाट पीडित महिला दिदीबहिनीहरुलाई नियामाङ्नका लागि धरान जानुपर्छ जय स्वतन्त्र
@KRISHNARAI-ii6iq
@KRISHNARAI-ii6iq Ай бұрын
Sanjita lai Bhanu chokma ubhayara praman mangnu parxa
@kalpanarai2575
@kalpanarai2575 Ай бұрын
जय स्वतन्त्र दिदिबहिनी जय धरान 🙏🙏🙏
@Divya_19799
@Divya_19799 Ай бұрын
खै त कलेजको बहिनीहरु चाही., यत्रो बेईजत गरि राछ त्यो धमेलीले किन चुप छ.आट गर बहिनीहरु हिम्मत गर्र निस्क घर बाट
@gaganrai2317
@gaganrai2317 Ай бұрын
Great job dd bahini
@padamthapa9180
@padamthapa9180 Ай бұрын
Salute Dharane didi bahini keep it up
@user-bn8kn3mc9u
@user-bn8kn3mc9u Ай бұрын
यो चार आखेलाइ जगठामा समाते र घरबाट निकाले कुटनु परो दिदिबहिनीहरु
@ritagurung3844
@ritagurung3844 Ай бұрын
Jay Dharan
@1MPOKLA
@1MPOKLA Ай бұрын
Kajuwali kata tir pasi mori
@user-tf6mg9bx6f
@user-tf6mg9bx6f Ай бұрын
लु बधाई छ दिदी बहिनी हरु यसरी नै एक हुन जरुरी छ सलुट छ
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l Ай бұрын
हाम्रा युवा बहिनी कडा छिन
@shantithami4028
@shantithami4028 Ай бұрын
कुनै पनि हालत मा टाेड्नु हुदैन जय धराने दिदीबहिनी jay mongal
@suraybhujel6631
@suraybhujel6631 Ай бұрын
Good job harka king jindabad
@BikashPun-jl1kc
@BikashPun-jl1kc Ай бұрын
सही हाे दिदी बईनी हरू लाई सलाम छ है
@zerovlogs7051
@zerovlogs7051 Ай бұрын
आज बल्ल देख्यो धराने महिलाहरूको पावर यसलाई भन्छ असली पावर😊
@mespangrai5240
@mespangrai5240 Ай бұрын
1. संजिताले धरान सहरको छबि इमेज बिगार्न खोज्नु अतिनै निन्दनीय छ - 2. तिनले धराने महिला हरुको इज्जतमा खेलबाड गर्न खोज्नु अतिनै निन्दनीय छ! 3. संजिताले माफी माग्नु पर्छ! 4. धराने दिदि बहिनी हरु लाई हार्दिक धन्यवाद - इज्जत र इमेज अतिनै ठुलो र प्यारो कुरा हो!
@shovarai4548
@shovarai4548 Ай бұрын
Sanjita 👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎
@Happyblog-jj1xt
@Happyblog-jj1xt Ай бұрын
बिसंगती बिरुघ उठनै पर्छ.....
@jalbdrsunuwar5431
@jalbdrsunuwar5431 Ай бұрын
Dd harulai 🙏🙏🙏 sahikuraho
@Bishaltamang-tz8xw
@Bishaltamang-tz8xw Ай бұрын
Dharane Didi buini sanjitalai dharan bata nikalau jay harka sampang
@kishanmayarairai2629
@kishanmayarairai2629 Ай бұрын
काेलेनि काे दिदी ले एकदम राम्रो बाेलनु भयाे
@UmeshRai-db4zv
@UmeshRai-db4zv Ай бұрын
Good job
@butwalcity1278
@butwalcity1278 Ай бұрын
यो धमला भन्ने रादिलाइ जिन्दगिलाइ पुग्ने कर्वहि गरियोस् ।
@ISJourney278
@ISJourney278 Ай бұрын
धमालनी बहिनीलाई सम्मान पूर्बक कालो मोसो दलेर इण्डिया बाइकट् गरिदिऊ 🪦
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c Ай бұрын
सबै जना अामा बुवा दाजु भाई दिदी बहिनी हरु लाइ सलाम छ धरान लाइ हेप्ने लाइ धराने बाट निकालेर इन्डिया कटाइदिनु होला धन्यबाद हामी लाइ दोसेकि छे प्रमाणमा देखाउस र कसले गरेको हो तेसलाई पनि धराने बाट निकालि दिनु होला
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e Ай бұрын
Jay dharna Jay hos
@chandraejam-lj4vo
@chandraejam-lj4vo Ай бұрын
Good job sister haruu...
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 Ай бұрын
हाम्रो तिर धान रोपाइँ धमाधम छ। यता भने जात्रा रहेछ।
@gisingnepal9189
@gisingnepal9189 Ай бұрын
हेर सन्जिता कित तिम्रो मुतोनी जोगाउ किता थुतोनो जोगाउनु होइन तिम्लाइ अचार बनाउला है
ОБЯЗАТЕЛЬНО СОВЕРШАЙТЕ ДОБРО!❤❤❤
00:45
ПОМОГЛА НАЗЫВАЕТСЯ😂
00:20
Chapitosiki
Рет қаралды 3,5 МЛН
No empty
00:35
Mamasoboliha
Рет қаралды 11 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 93 МЛН
Case #016 | Adv. Aastha Dahal | TU Equivalency | Hook Up Laws | Judicial Reform | Criminal Justice
2:56:37
MeroAdda मेरोअड्डा®
Рет қаралды 2,8 М.
tom with Jerry 😱 #funny
0:12
Nemi Shorts
Рет қаралды 22 МЛН
小丑与白天使遇见丧尸?#short #angel #clown
0:32
Super Beauty team
Рет қаралды 34 МЛН
il caldo fa brutti scherzi #dog #fight #punch
0:18
Cronache della Campania
Рет қаралды 28 МЛН
AAAAH
0:10
F L U S C O M A N I A
Рет қаралды 16 МЛН