समला राईले भाबुक हुदै नगरपालिकाको जागिर छोडिन,न्याय हराएको देश भन्दै गुनासो रुदै पोखिन्

  Рет қаралды 47,340

mero awaz media

mero awaz media

Күн бұрын

Пікірлер: 344
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 2 ай бұрын
सानो मन नगर्नु दिदि तपाई एक मेहेनती कर्मचारी र सच्चा समाजवादी हुनुहुन्छ 🙏🙏🇳🇵
@Khokchelepu8617
@Khokchelepu8617 2 ай бұрын
बिरोधिहरुले बिरोध गर्यो भन्दैमा काम छोड्नु हुन्न बैनी तपाईले काम गर्नुस।
@sbrai8048
@sbrai8048 2 ай бұрын
िबराेधीहरूले बिराेध गरेयाे भन्दैमा न्याय, बेथिति, भ्रष्टचार बिरूद्द बाेल्न छाेड्न हुन्न । जागीर छाेड्न हुन्न । सधै न्याय र सत्यताकाे पक्षमा हुनुपर्छ । बिराेधीले त बाेली ज्यान दिएपनि नराम्रै भन्छन ।
@DepakDeepa
@DepakDeepa 2 ай бұрын
बहिनी तपाईको मन सफा देखियो तपाईले गर्नु भएको सम्मान छ किनकि तपाईको कारण हर्क ज्युलाई समस्य समस्या नपरोस् र नाताबाद कृपाबात भन्ने हरुलाई लात हान्नु पर्छ
@chakradhanrai6848
@chakradhanrai6848 2 ай бұрын
यो समला सिस को मन सानो र हिम्मत नभयको राइनी रैछ अब झन देश द्रोही भरस्ट चारी हरु लाई बद्ला लिनु पर्नेमा किन भाग्नु
@ChhitijSubba710
@ChhitijSubba710 2 ай бұрын
😢😢
@TheSailenRai
@TheSailenRai 2 ай бұрын
छोड्नु भएन। मेयरलाई साथ दिनुपर्छ।
@bartamrai2860
@bartamrai2860 2 ай бұрын
समला बहिनी भनेको पहिला देखि नै अन्याय र अत्याचार को बिरुद्धमा लड्ने एक निडर चेली हो। बहिनि सत्यको जित हुने नै छ मन नदुखाउनु होला।
@birkumarmoktan7495
@birkumarmoktan7495 2 ай бұрын
झ्यास झुस हरुले आरोप लगाउदैमा राजीनामा दिनु हुदैन ! कडा प्रतिबाद लिनुपर्छ समला राई लाई सम्मान ❤
@TanindraPrasad
@TanindraPrasad 2 ай бұрын
जागीर नछोड्नु बैनि भन्ने ले भन्दै गर्छ ,,,
@rajanrai652
@rajanrai652 2 ай бұрын
सलाम छ चेली 🙏🇳🇵 कोकाहा खानेपानी आयोजनामा हजुरलाई कत्ती दु:ख गरेको देखेर आँसु आउँछ , देशको लागि सधैं सत्यको लागि उभिनु पर्छ शुभकामना छ ।
@bhaktasherrai1445
@bhaktasherrai1445 2 ай бұрын
मेयरलाइ बाधा नपरोस भनेर जागीर छोड्नु भएको जस्तो लाग्यो बैनिले।
@ChandraRai-t1d
@ChandraRai-t1d 2 ай бұрын
तपाईले जागीर छाड्नु भयो भने तपाईँलाई आरोप लगाउने हरूको जीत हुन्छ सथै आरोप पनि प्रमाणित हुन्छ यसै कारण तपाईले छाड्नु हुन्न !
@kamanamagar1822
@kamanamagar1822 2 ай бұрын
काम गर्ने खुरुखुरु जागिर किन छाड्ने नि।
@RaganiVillage
@RaganiVillage 2 ай бұрын
पाटीको चोरहरु पहिला कति आफन्त राखेर राम्रो मान्छेलाई यो देशमा बुझ्दैन्न जनताले
@Tiger-sd3ws
@Tiger-sd3ws 2 ай бұрын
समला बैनीको थाउमा त्यो धमलालाई जागिर लाइदिनुस अनि हेरुम कत्तिको काम गर्दो रैछ
@LilaRai-h4z
@LilaRai-h4z 2 ай бұрын
Hunna tyaslai rakhyo vane tyaha vayko sabai kurako ratarat hatkhutta pakheta palauxa 😂😂😂
@sanurai7716
@sanurai7716 2 ай бұрын
कुरा काट्यो भन्दैमा किन जागिर छोड्नु हुदैन हाम्रो समाज देशको परिस्थिति एस्तै छ हामिले बुजेकै छौ भन्दैमा मरिन्न एसरी कमजोर भयो भने झन सत्तुरले हेप्छ डरायो भन्छ र झन उनी हरुको आत्माबल बड्छ बैनी जागिर चाहिँ नछोड्नु होला धन्यवाद ।
@dilmayalimbu5017
@dilmayalimbu5017 2 ай бұрын
जागीर नछोडनु बैनी फेरीपनी जागीर सुरु गर्नु पर्छ तपाईले.keep up your job
@narnarayanlimbu9639
@narnarayanlimbu9639 2 ай бұрын
जागिर छोडेर उग्र रुप लिएर आउनु पर्छ।
@bimalarai3507
@bimalarai3507 2 ай бұрын
जागिर नखाए पनि समला बैनि ले श्रमदान गरिरहनु हुने छ ।
@Narjun2008
@Narjun2008 2 ай бұрын
तपाईं मात्र होइन सबै नेपाली कर्मचारी हरू ले जनता ले तिरेको कर बाट तलब खाने हो।संसार भरिका देश मा यस्तै हुन्छ बैनी।यस्ता कुरा सुनेर जागीर छोड्नु हुँदैन।
@digitalphotoshop7528
@digitalphotoshop7528 2 ай бұрын
समला सिस्टर वास्तवमा विरोधिहरुले चाहेकै तपाईहरु जस्ता देशप्रमीहरुलाई ध्वस्त बनाउनु हो जो आज पुरा भएछ । दुःख लाग्यो तर हिम्मत हार्नु हुदैन ।
@khyalruda7226
@khyalruda7226 2 ай бұрын
आज समला हार्यो धमाला जित्यो भन्ने भान भो त्यसरी हार खानु हुन्न बहिनी अब त झन खारिएर आउनु भो होला तेस्ता मान्छेलाई तह लगाउनु हुन्छ होला भन्ने लागेको निराश भैयो शत्रुको जीत भो तपाईंको हार भो तेसो नगर्नुस् अगाडि बढ्नुस् बहिनी ।
@ombhujel6226
@ombhujel6226 2 ай бұрын
समला बैनी जागिर नछाड्नु है काट्नेले कुरा काट्दै गर्छ नत्र खाना पच्दैन नि तिनीहरूको
@Sanjib_kambang
@Sanjib_kambang 2 ай бұрын
अब जागिर छोडेर झन खरो गरि अन्याय, बेथिति, विसङ्गति, भ्रष्टाचार बिरुद्ध खुलेर लड्नु पर्छ अब झन ।।।।
@PadamMademba
@PadamMademba 2 ай бұрын
समला जे निर्णय गरेको छौ ठिकै जस्तो लाग्छ, त्यि अपच्य आरोपहरुको पीडा बाट मुक्त हुन्छ, तर आफ्नो सिद्धान्त के हो र गन्तव्यमा पुग्ने बाटो रोज्नु पर्छ निरन्तर दिइरहेको पाटो छोड्नु हुदैन।
@किराँत
@किराँत 2 ай бұрын
हिम्मत हार्नु हुन्न दिदी यसरी हारेर नै हामिलाई अपेको छ बलियो हुनुस् दिदि🙏🙏🙏🙏❤️❤️❤️❤️
@BimalaBB-q5c
@BimalaBB-q5c 2 ай бұрын
समस्या बाट भाग्नु हुदैन सि सघर्स बिनाको जिन्दगी हुदैन तपाई ले पछि हट्नुहुँदैन तपाई गलत साबित हुन्छ मेयर साबको सघर्स हेरेर अगाडि बढ्नु होस
@durgarai9312
@durgarai9312 2 ай бұрын
सत्य बोल्ने मान्छेलाई सवैले खुट्टा तान्छन दिदी मन नदुखाउनु,सत्यको जित अवस्य हुन्छ। अब पछि नहट्नु झन झन दरो भएर अगाडि बढ्नुस हामी सधै तपाईंको साथमा छौ 🙏🙏
@punrashmi5508
@punrashmi5508 2 ай бұрын
तपाइँ इमान्दारी हुनुन्छ सीस जागिर नछोड्नु !देशलाई हजुर जस्तो मान्छे को अवाश्येक छ !!
@kasitrairai2969
@kasitrairai2969 2 ай бұрын
चेली को भनाईहरुमा दमछ तर दले बुवाँसो हरुको कुराहो तर बाँदरलाई लिस्नोमात्र होला । संघर्सनै जीवन हो । जागिर नछाड्नु होला।
@RajRai-u9o
@RajRai-u9o 2 ай бұрын
चेली तपाइजस्तो मान्छे हाम्रो देशलाइ खाचो छ,तपाईं जतिको राइनी चेलिले एसरी हिम्मत हार्नु हुदैन,,,,,
@Baljit_Rai
@Baljit_Rai 2 ай бұрын
तँपाईले काम छोड्नु हुदैन है! जो सुकै होस् तँपाईले छोड्नु हुदैन।
@RajKumar-md2qf
@RajKumar-md2qf 2 ай бұрын
आफ्नो उप नगरपालिका भित्र आफ्नो दक्षले पाएका जागिर किन छोड्नु त्यो बिरोध हरुलाई झन काम गरेर देखाउनु होला त्यो पार्टीको झोलेहरुले जाति बादी ट्याक लगाउदैमा जागीर छोडनु हुदैन
@dharmarai4254
@dharmarai4254 2 ай бұрын
समला बहिनी किन डराएको त्यो बिचौलीया चोर पार्टीले बिरोद गर्यो भन्दैमा नछोडनु लडन पर्छ अपराधीलांई बिचौलीया पत्ता साप गरेर छड्नु पर्छ..
@madankumarrai435
@madankumarrai435 2 ай бұрын
के जागिर नखानु पर्ने हो , यदि नगर कर्मचारी हरु नगर प्रमुखको नाता हरु पर्यो भने ए बिरोधि हरु😡😡😡😡
@bhimbahadurlimbu1745
@bhimbahadurlimbu1745 2 ай бұрын
नरुनु चेली हामी सबै रोइरहेका छौ यहाँ राम्रोलाइ साथ दियोकी जातिबाद भन्छ तर सत्यले कहिल्यै हार्दैन तपाईंलाई राज्यले चेप्यो बिरोधिले हेप्यो यसको हिसाब् किताब एकदिन समयले दिन्छ हर्क साम्पाङ हैन सत्यलाई साथ दिनपर्छ बहिनी हर्कलाइ साथ दिनु है हामी बाहिरको भएपनी
@chandrathapa9284
@chandrathapa9284 2 ай бұрын
अन्याय रअत्याचारको बिरुद्द लड्न नछोड्नु होला बिरोधिले बिरोध गरेयो भन्दैमा कमजोर नबन्नु होला इमान्दारिताका साथमा आत्माबल सधै उच्च राख्नु होला मेयर सावलाई सधैसाथ दिनु होला सत्यको जित अबस्यै हुन्छ जय हर्कवाद जिन्दावाद🎉🎉🎉🎉🎉❤❤❤❤❤
@manjunamdung9720
@manjunamdung9720 2 ай бұрын
समाज एस्तै हो गरि खाको देख्नु सक्दैन दिदि be strong ❤❤
@amardip7568
@amardip7568 2 ай бұрын
धेरै धेरै सम्मान अनि माया छ चेलीलाई❤️ धैर्य गर्नुहोला- जीत अवश्य सत्यको नै हुनेछ । श्रद्धेय महामानव हर्क साम्पाङ ज्यू सँगको तपाईंहरूको यात्रा र सहकार्य ''काँडै काँडाको बाटोमा हिराका पाईला'' झैं छ । कहिल्यै अविचलित नहुनु होला । तपाईंको रोदनले परम न्याय खोजेको आभास भएको छ मलाई ।
@sumnima2002
@sumnima2002 2 ай бұрын
खुरू खुरू जागिर गर्नु के दुनियाको कुरा सुन्नु हुदैना ?
@ombhujel6226
@ombhujel6226 2 ай бұрын
बैनी हामी नेपाली हो जता पनि कुरा त काटि हाल्छ,अरूले कुरा काट्यो भन्दैमा काम छाड्नु हुदैन झन देखाई दिनु पर्छ।जागिर छाड्नु हुन्न मान्छेहरू पछाडी भुक्दै गर्छ भुक्नेहरू
@schaudhary7665
@schaudhary7665 2 ай бұрын
Yati ko nisthawan sachet dharane janta pani chan hamro desh ma. Yo dijju lai dherai dherai dhanyabad. Amale, Congress, maobadi gu gobar haru. Jai Harka şampang. Harka sir lai sahayog garne support garne janta sachiikai niswarthi, nisthawan chan.❤
@booming-p3v
@booming-p3v 2 ай бұрын
बहिनी सत्यको जीत हुन्छ । नडराउनु है यो देश पार्टी मुक्त हुन जरुरी छ।
@nakulpaudel5713
@nakulpaudel5713 2 ай бұрын
यो नेपाल हो दिदि यहाँ जति राम्रो काम गरे पनि नराम्रो भन्छ सति सरापे को देश हो ।तर अरुले जे भने पनि जागिर छोद्नु हुदैन ।ज्गन सत्रु लाई देखाउनु पर्छ।
@balandaraissongs2982
@balandaraissongs2982 2 ай бұрын
जागिर नछोड्नु समला बहिनी | जागिर र त्यो धमला केस फरक पाटो हुन् | बिपक्षले आरोप लाउने सामान्य कुरा हुन् | जागिर छोड्नु भनेको बिरोधिको आरोप सहि साबित गरेको जस्तो देखिन्छ सो जागिर छोड्दै नछोड्नुस् |
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 2 ай бұрын
डराउनु हुदैनहो हेप्छ tension लिनेहैन tension दिनेहो योत राम्रो लागेन समला दिदी तपाईको हारहोयो
@KamalaRai-s7q
@KamalaRai-s7q 2 ай бұрын
जागिर नछोड्नुस समला बैनी अझै राम्रो काम गरेर देखाउनुस। भ्रष्ट लोभी पापी स्वार्थीहरुले असल कामको बिरोध गरेकै भरमा काम गर्नु बोल्नु छोड्नु हुन्न। बिना गल्ती पुलिसले समाते धेरैमा 20/22 दिन राख्छ त्यस पाछी छोडी हाल्छ। ज्यानमारा बलात्कारि र भ्रष्टाचारि भए पो जेल कोच्छ।
@eraklimbu1359
@eraklimbu1359 2 ай бұрын
साहस देखेर अगि बढनु पर्छ पछि हट्नु हुन्दैन
@Fadindra_grg
@Fadindra_grg 2 ай бұрын
ठिक छ अब त्यो जागीर छोडेर पक्का स्वतंत्र भएर तिम्रो त्यो सत्य र न्यायको आवजहरू अझ दरिलो हुनु पर्छ त्यो कुनै कुनै झोलेहरूको कुरा सुनेर नर्मस नहुनुहोस।
@niwahanglimbu2383
@niwahanglimbu2383 2 ай бұрын
हिम्मत हार्नु हुन्न बहिनी इनि हरुले अझै हेप्छन । अघि बढनु होस।
@AmarRai-vs6vl
@AmarRai-vs6vl 2 ай бұрын
छोड्नु हुँदैन काम छोड्यो भने झन् हेप्छ
@krishnarai6284
@krishnarai6284 2 ай бұрын
समला बहिनी राजीनामा दिए र होइन अझै काम देखाइ ले दुस्मनलाई हरूलाई देखाई दिनुपर्छ त्यति कै छाडे समला ले काम गर्नु नसकि काम छाडिन् भन्छन् दुस्मन हरूले बहिनी काम नछोड् नु होला
@Bantawa8800
@Bantawa8800 2 ай бұрын
अबो धमलाको जगल्टा उखेल्नु पर्छ।
@manojrai6205
@manojrai6205 2 ай бұрын
तपाईं ले जागिर छोडनु हुन्न नाना हिम्मत हार्नु हुन्न
@BirsilaLimbu
@BirsilaLimbu 2 ай бұрын
बैनि तपाई हार नमान्नु न किना एति धेरै एति बर्ष दुख श्रमदान गर्नु भयो पछि नहट्नु नै किना सानु मन नगर्नु है ❤❤❤❤❤❤
@makarlimbu8049
@makarlimbu8049 2 ай бұрын
बिरोधिहरुको मालिकहरुनै ब्रहम राक्षेसहरु छन् अनि भुत प्रेत मसान पिसाचहरुले काहाॅ बाॅकिराख्छत त्योपनि हर्क साम्पांको स्रम अभियेन्ता
@GauBeshiYoutubChannel_villagel
@GauBeshiYoutubChannel_villagel 2 ай бұрын
Jay harkabad ❤
@DanirajLumba
@DanirajLumba 2 ай бұрын
अब स्वोतन्त्र भऐर हरेक बेथिति को आवाज उठाउन नछोड्नु होला❤
@SubashRai-t7r
@SubashRai-t7r 2 ай бұрын
यस्तै छ हाम्रो समाज एक ले अर्का लाई गरि खाको डाह गर्छन् ।बोल्ने हरु को मुख थुन्न सकिन्न।।हिम्मत नहार्नु।।हार्नु पनि हुन्न।निरन्तर अघि बढ्नु।।समाज को बिकृती बिसङगति लाई चिरेर अघि बढनु
@Krishnaghimireghimirekrishna
@Krishnaghimireghimirekrishna 2 ай бұрын
ईमान्दार को कदर हुन्न समला जि।यो दलहरुको संकृण सोचले देस उभो हैन उधो लाग्छ।
@bambahadurranamagar4165
@bambahadurranamagar4165 2 ай бұрын
बिरोधि हरुले जे चाहन्छन तेहि गर्नु हुन्छ त हजुर ले ? छोड्नु हुन्न नि .....
@DeepakThapa-ij2ri
@DeepakThapa-ij2ri 2 ай бұрын
निसुलक काम गरेर देखाई दिनुस दिदि फुरसद हरुमा गयेर काम सहयोग
@ThulungNara
@ThulungNara 2 ай бұрын
निस्वार्थ भावना र सोझो सिधामान्छेको मन सबैकुरामा सिधैबिचार हुन्छ, दिदिको निश्वार्थमन प्रती समान छ।💗💐🙏
@chamlingrai2587
@chamlingrai2587 2 ай бұрын
थोत्रो पार्टीको झोलेले बिगार्न बाहेक केनै गर्न सक्छर भाईरस किराहरु लुटेर खानु नपाएपछी यस्तै पसुको ब्यबाहार गर्छ
@NitaRai-s4l
@NitaRai-s4l 2 ай бұрын
होनी जो श्रम दान जाने मेयर ज्यू को नजिखुनेहरु मात्रै छन् जागीरमा ठीक हो
@bhoowanleemboo2513
@bhoowanleemboo2513 2 ай бұрын
जसले आफ्नो ठाउकोलागी योगदान दिएका छन उनिहरुलाइ जागिर दिनु गलत होत?
@BikendraRai-tb3be
@BikendraRai-tb3be 2 ай бұрын
Yogdan dine haru nai ho jagir mai aabada hune ho mula chorne haru lai dine hota.
@HomGurung-wg2wv
@HomGurung-wg2wv 2 ай бұрын
तेरो खुपी हुनुपर्यो मुला जागीर खानलाई
@dhankumarilimbu9165
@dhankumarilimbu9165 2 ай бұрын
जागिर छाेड्नु हुदैन , काम गरेर देखाउनु पर्छ, जनताकाे माझमा काम गर्नु पर्छ, हजुरकाे ठाउमा भाेलि अरु राख्नु पर्छ , अनि तपाईं कहि पछाढि पर्ने त हाेईन, राजिनाम नदिनु , मेहेरले राजिनाम मागेकाे छईन हाेला त
@ManikalaRai-m1e
@ManikalaRai-m1e 2 ай бұрын
बैनिले जागिर छाड्नु तपाईले हार स्विकार गर्नु हो त्यसैले सक्भर नछोड्दा राम्रो।
@ghanlimbu9063
@ghanlimbu9063 2 ай бұрын
बैनी चेलीको साथ सबैको छ। अब झन ठूलो साथ पीउनेछौ बैनी।
@sitayakso616
@sitayakso616 2 ай бұрын
किन हीम्मत हार्नु हुन्छ बैनी अझ बलीयो हुने अझ झन् अगाडी बढ्नु पर्छ नबिराउनु नडराउनु सत्यको अबस्य एक दीन जित हुनेछ 💪💪👍
@nayanepal7084
@nayanepal7084 2 ай бұрын
डा गोपाल गुरुङ ले जे भन्छ त्यो सत्य हो रहेछ, भन्ने हरेक जनतालाई लाग्ने चेतनाको बिकाश हुन्छ,,,
@mausamlimbuloktam1132
@mausamlimbuloktam1132 2 ай бұрын
हिम्मत हार्नु हुदैन थियो दिदी तपाई डरानु भो तपाइको साथमा धरान्का जन्ता हरु छन तपाई देखि चै अरु डराउछ्न हिम्मत नहार्नु होस
@SimaRai-gd9sm
@SimaRai-gd9sm 2 ай бұрын
समला बैनि ले जति पनि बोल्न भको छ सहि 100% सहि छ ❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏
@biddrohisaila2794
@biddrohisaila2794 2 ай бұрын
हेल्लो बैनी , काम नछोड्नु । झन लडेर अघि बढ्नु पर्छ । राजी नामा नदीनु । खुरुखुरु काम गर्नु ।
@lkumarrai4661
@lkumarrai4661 2 ай бұрын
बीकाश बीरोधीहरूले कूरा काट्यो भन्दैमा जागीरै छोडनू हूदैनहै समला चेली। अरू डाकाहरूले शाखा सन्तानलाईनझ जागीर खूवाई रछत। एक जना मेहनती चेलीलाई जागीर दीनू हर्क साम्पाङ ज्यू लाई कून ठूलो कुरा भयो।
@minurai4666
@minurai4666 2 ай бұрын
जत्तिकै राम्रो , सही र सत्य काम गरे पनि राम्रो भन्ने पाईदैन नराम्रो नै भनेको पाईन्छ। तर नराम्रो लाई मान्छेले केही भन्दैन । काम छाडनु ठिक होईन है बैनी।
@prakashrai6022
@prakashrai6022 2 ай бұрын
सलुट छ समला ज्यु। भ्रस्टाचार , बेतिथी, कमिसन खोर र अन्याय बिरुद्ध आवाज उठाइ रहनु पर्छ ।
@sasalimbu6271
@sasalimbu6271 2 ай бұрын
Timi dherai ramro kam garne baini❤❤❤❤❤
@lamadinesh4563
@lamadinesh4563 2 ай бұрын
सहि साेच विचार भएको बहिनी ❤❤❤
@igbaldesy5594
@igbaldesy5594 2 ай бұрын
त्यस्तो नाता बाद किर्पाबाद काे कुरा लीएर काम छोड्ने कुरा नगरी आफ्नो कर्तव्य पुरा गर्दै जानु ❤
@khapanrai9769
@khapanrai9769 2 ай бұрын
समला नाना सेवा हिम्मत नहार्नु होला, हामी बिदेशमा छौ तपाई लगायत आम धरानमा श्रम गर्नु हुने सम्पुर्ण लाई हामी सपोर्ट गर्ने छौ पछि नहड्नु होला। अब बग्लादेस जसतै भ्रष्टाचारि लाई खत्तम गर्नै पर्छ।
@MdMd-bv1rn
@MdMd-bv1rn 2 ай бұрын
Baini soch bichar sarai ramro lagyo thank you sis ho yasari ramro.soch bichar rakhana parxa
@SajanaChamlungma
@SajanaChamlungma 2 ай бұрын
Samala sis har nakhanu hos ladnuhos 💪💪man sano nabanaunuhos khutta tannele tandai garx paxadi vukne le vukdai garx🙏 never giveup sis 🙏🙏
@HarithangdenLimbu
@HarithangdenLimbu 2 ай бұрын
be strong baini bhanneko muk tallna sakindaina.❤❤
@nepalibonsailover1915
@nepalibonsailover1915 2 ай бұрын
काम कुनै पनि हालतमा नछोडनु सत्यमा अडिक भऐर काम गर्नुहोस🙏🙏
@shreenjugurung30
@shreenjugurung30 2 ай бұрын
सानो मन नगर बैनि काम गर्नु पर्छ ।
@amardip7568
@amardip7568 2 ай бұрын
SAMALA RAI a great Dharane personality ❤❤❤
@punrashmi5508
@punrashmi5508 2 ай бұрын
जो पक्का भ्रस्टचारी छ तेस्ले जस्तो आरोप पनि सहन्छ!!तर यो सीस सोझो र इमान्दारी भएको भएर आरोप सहन सक्नुभएन र जागिर नै छोड्नु लाग्नु भाको छ !!
@चेन्जेन्न्लुंङकिरात
@चेन्जेन्न्लुंङकिरात 2 ай бұрын
समला चेली तेसो होइन अब ससक्त भएर जरा गाडेर लड्नु पर्छ कमजोरी देखाउनु हुन्न। तिनीहरु सग अन्तिम सास तातो रगत रहिन्जेल लड्नु पर्छ सिक्नु पर्छ।
@krishnalimbu9136
@krishnalimbu9136 2 ай бұрын
जितेर जित्नु भन्दा हारेर जित्नु अमर रहन्छ।मेरो सिध्दान्त पनि यहि हो👉️मेरो कारण अरुलाई जलन हुन्छ भने त्यग्ने गर्दछु।
@balkumarrai9427
@balkumarrai9427 2 ай бұрын
Be strong baini,
@ChandraRai-v9j
@ChandraRai-v9j 2 ай бұрын
हिम्मत हार्नु हुन्ना झन खरो भएर इत्रिनु पर्छ
@BijayTaman
@BijayTaman 2 ай бұрын
महान नारी रहेछ आब राजनिती म आउनु पर्छ
@pabitrarai2965
@pabitrarai2965 2 ай бұрын
हैन सीस किन जोब छोड़नू हुदैछ? कुनै हालत मा राजीनामा दिनूहुदैन है जति नै भनोष साल चोर हरु ले नातावाद किर्पावाद जे सुकै भनोस काम गर्नु नछोडन्स ओके be strong
@sakintalarai3590
@sakintalarai3590 2 ай бұрын
Haina hou jagir naxadnu sister ❤❤❤❤❤ vaneyle vandai garxa
@mandiprai7548
@mandiprai7548 2 ай бұрын
तपाई हार्नु जनता हार्नुहो
@के.बि.किराँती
@के.बि.किराँती 2 ай бұрын
तपाईहरु भनेको इतिहास लेखनमा एउटा अक्षर हो! दोस्रो पक्षाको कुरो सुनेर गलत निर्णय लिनु हुन्न म यो भन्न चाहन्छु। तपाईहरु भनेको धरान मात्र नभएर देशै बदल्ने लक्ष्यले हिडेको मान्छे जस्तो लाग्छ अर्काको कुरो सुनेर पछाडी हट्ने होइन है। बिचार गरेर निर्णय लिनु।
@gitatumna
@gitatumna 2 ай бұрын
सहि हो सिसको भनाइ जतिपनी नारी छौ श्रम गर्नै जाद मात्र पनि मेयरको भेडा जनता आईमाई हरु भन्ने मान्छेहरु धेरै पाको छु मैले पनि अरुको टचरले पनि मनमा धेरै पीडा हुदोरहेछ मैले पनि भोगेको छु राम्रो लाई राम्रो भन्नू नपाउने थुक्का यो समाज यो दुनियाँ😮😢पाटी जे सुकै भए पनि राम्रो मान्छे जस्लाइ पनि सपोट गर्न पाइन्छ त्यसैले हिम्मत चाहिँ कहिल्यै हार्नु हुन्न हामी नारिहरुले ❤❤❤जय धरान जय नारि🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@govindachongbang7194
@govindachongbang7194 2 ай бұрын
J pani bhanxa jhole haro le,be strong dd bainii
@tengba411
@tengba411 2 ай бұрын
बिरोधिहरुले बिरोध गर्दैमा राजिनामा नदिनु दिदी नछाड्नु..अबस्य सत्यको जित हुन्छ।हिम्मत नहार्नुस।।।
@GangaraiRai-j3h
@GangaraiRai-j3h 2 ай бұрын
Jay hos sis
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2,4 МЛН
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2,4 МЛН