शिला आलेको जन्मदिन बिशेष | सधै हसाउने शिला र टिकाले सबैलाई रुवाए | Shila Ale Vs Tika | Live Dohori

  Рет қаралды 183,432

Tika Sanu Official

Tika Sanu Official

Күн бұрын

#shilaale
#tikasanu
#sangeetmala
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
=======================================
Original Creadit :-
♪ Song:-
Balyakal
बाल्यकाल
♪ Vocal:-
Kushal Belbase
Purnakala BC
♪ Lyrics:-
Ishwori Aryal
♪ Music:-
Priya Kumar
=======================================
Live Dohori Singer
★ Shila Ale
★ Tika Sanu
_____________________________________________
Musician Team
★ Gem Thapa - Keyboard
★ Megh Thapa - Sarangi
★ Karan Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Govinda Pariyar - Madal
★ Dipak Samip - Dholak
★ bhim Bardewa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
KZbin:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 471
@user-uv4ov2qs5p
@user-uv4ov2qs5p 3 ай бұрын
शिला आले दिदी र टीका बहिनीको सहभागीता रहेको हरेक प्रस्तुति साह्रै हृदय बिदारक हुन्छन । नेपाली लोक दोहरी क्षेत्रमा दुबै रत्नका रुपमा रहेका छौ । तपाई दुबैको स्वर र कलालाई सम्मान गर्दछु । अबका बाकी दिनहरु सुख सयलमा बितुन । गीत संगीतका क्षेत्रमा सदैव उचाई कायमै रहोस । तपाईका यी अनमोल सृजनाले अमर पक्कै बनाउने छ । अबका बाकी दिनहरुमा पनि यस्ता यस्तै सन्देशमुलक गीतहरु गाउनुहोला । तपाई दुबै सभ्य भब्य गायिका हो । छाडा गीतहरु नगाउनुहोला । सुख शान्ति र उत्तरोत्तर प्रगति होस यही शुभेच्छा गर्दछु ।🌺🌷💐🙏
@user-uv4ov2qs5p
@user-uv4ov2qs5p 3 ай бұрын
शिला आले दिदीलाई जन्मदिनको हार्दिक शुभकामना ब्यक्त गर्दछु
@IndraLal-yc1dw
@IndraLal-yc1dw Ай бұрын
❤​@@user-uv4ov2qs5p
@GangaSapkota-uf5mm
@GangaSapkota-uf5mm 5 ай бұрын
आज यो गित हेर्दा हेर्दै म पनि धेरै रुय पटक पटक दोहोर्याई दोहोर्याई हेरे , हो आमा शब्द नै काफु छ मेरो पनि आमा बित्नु बयको धेरै बरिष भयो तर ईज टिका सानु रशिला आले बहिनि हरुले जसरि प्रस्तुत गर्नु भयो यो अत्यान्तै मार्मिक शब्दहरु ले मन भित्र छोयो गित भन्को त यस्तै यथार्थ बोकेको हुनुपर्छ, बहिनि हरु दुबै जना लाई यकदम मायाछ (शिला आओले बहिनि लाई जन्मदिनको असिम शुभकामना दन्छु ) मेरो घर चितवन नारायणगढ मा हो पहिला देखिनै बहिनि को गित सुन्थौ राजुपरिवार भाई को दुबै जना उत्तिकै राम्रो गायक हो, अहिलेको गाईका टिका सानु पनि धेरै राम्रो गाईका मध्यमा पर्नु हुन्छधेरै धेरै बधाई तथा शुभकामना छ दुबै जना लाई💕💕💕💕🎂🎂🎂🎁🎁🍾🍾
@sanandandhakal1926
@sanandandhakal1926 5 ай бұрын
सवैभन्दा पहिला त शिला दिदी लाई जन्म दिनकाे धेरै धेरै शुभकामना सहित यस्ताे मार्मिक गित काे लागि रचनयिता लाई पनि धेरै धेरै शुभकामना सहित मुटु दुखाएर गाउने गायिका लाई त झन धेरै धेरै शुभकामना
@prayashalemagar9501
@prayashalemagar9501 5 ай бұрын
Sadhai hasaunu hunthiyo aaja ko geetle aashu bagayo yastai xa jindagi k garnu sampurna team lai badhai sathai safaltako subhakamana xa 🎉🎉🎉hal Doha Qatar dekhi herdai xu 🎉hjr 🎉🎉
@GyanbhadurRana
@GyanbhadurRana 5 ай бұрын
आमा नहुनेलाइ एक्दमै मन छुने गितहरुका टुक्का सुन्दा सुन्दै भावुक हुन पुगे छु हो एक पट्क गुमाइ सकेपछी आमा पाउन ग्राह्रो हुदो रहेछ
@bimalasoni3456
@bimalasoni3456 4 ай бұрын
एक दिनमै 15 चोटि भन्दा धेरै हेरे तर मन नै समाल्ना सकिना love you mom❤❤❤❤❤😢😢😢
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 5 ай бұрын
Happy birthday Shila, God bless you always time, best of luck & ThanksTika👌
@deepakabiral7557
@deepakabiral7557 5 ай бұрын
आज गित हेर्दाहेर्दै म पनि आफ्नो आमालाई सम्झेर आँखा बाट आशु आएर मन भक्कानो फुटेर आयो
@humabk7264
@humabk7264 5 ай бұрын
सङ्गित यस्तो चिज हो जस्ले रुवाउछ पनि हसाउछ पनि अझ आमाको प्रसङ्ग मा हो गित ❤️ कस्तो लाग्यो हजुरहरुलाइ कुन्नि
@jayasaru9088
@jayasaru9088 5 ай бұрын
रुवाउनु रुवायो
@rameshgirirolpa4978
@rameshgirirolpa4978 5 ай бұрын
धेरै मन छोयो हुमा टिका र हुमा ले पनि हुमा जन्म दिन मा गाएको थियो उहि याद आयो गित नै अलि गरुङ्गो छ चेली हरुको आँसु झर्नु स्वाभाबिक हो❤😢
@PadamBohara-oy7kg
@PadamBohara-oy7kg 2 ай бұрын
साह्रै रुहायौउ हीमु 😢😢😢😢
@suryabahadursunar2747
@suryabahadursunar2747 5 ай бұрын
सारै मन छुने मन धर्कने रुवाउने खालको दोहोरी गीत प्रस्तुत गर्नु भएको सफलताको शुभकामना
@deepakrai2304
@deepakrai2304 5 ай бұрын
आमा सब्द नै काफी ❤❤❤ सिला दिदी लाई जन्म दिनको शुभकामना 🙏तिका सानू i love you ❤हुमा i love you so much ❤❤🎉
@binaghimire9444
@binaghimire9444 5 ай бұрын
अति मार्मिक शब्द सफलताको शुभकामना विशेष सिला दिदिलाइ जन्म दिनको शुभकामना
@shivlal6829
@shivlal6829 5 ай бұрын
यी दीदी बैनीको गीत सुनेर आँसु रोकनाई सकीना दीदी बैनी दुबै लाई धन्यवाद
@sunitaaarshu2104
@sunitaaarshu2104 5 ай бұрын
शिला दिदीलाई जन्मदिनको धेरैधेरै शुभकामना❤❤🎉🎉अति नै मार्मिक दोहोरी
@mandipgurung641
@mandipgurung641 5 ай бұрын
कति मन छुने गित गाउनु भयो टीका बैनी र सिला दिदी ले सारै मन छोयो मैले पनि मेरो आमा लाई सम्झियर कति बेला आँसु खसेछ पत्तो पाइन 😭😭😭धेरै राम्रो🙏
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 5 ай бұрын
अतिनै भाबुक प्रस्तुती। सफलताको शुभकामना छ २ मनपर्ने लोकप्रिय गायिका ज्यु लाइ।
@T1994_Tirtha-zt1mw
@T1994_Tirtha-zt1mw 5 ай бұрын
जन्मदिन को लाखौ लाख सुभकामना छ शीला दिदि हामी हजुर लाई हासेको मात्र देख्न पाईयोस🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
@saraswatinepali4360
@saraswatinepali4360 5 ай бұрын
जन्म दिन को धेरै धेरै शुभकामना दिदी अति मार्मिक दोहोरी गाउनु भयो हजुर ❤️🙏❤️🎉🎉🎉🎉
@suryagole8262
@suryagole8262 5 ай бұрын
जन्मदिनको धेरै धेरै शुभकामना छ शिला दिदि साथै सधैँ भरि सुखी र खुसी रहुन्। सथै टिका बहिनि लाई पनि धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। धेरै मार्मिक शब्द सुन्दा आशु झरेको थाहै पाएन ।
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 5 ай бұрын
Damdar marmik meetho prastuti👌
@malbsunar1239
@malbsunar1239 5 ай бұрын
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन छ अनि सिला आले दिदी लाई जन्म दिन को धेरै शुभाकामन छ आजाको गित रमाई लो भनदा नी भाबुक हुने गित प्ररसुतुत गरनु भयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
@Prdesidangi
@Prdesidangi 5 ай бұрын
आँशु नै आँशु झरयो आमा हजूर जहाँ भय पनि खुशी रहनु होला मा धेरै धेरै समझना ❤❤
@UrmeeKanxi
@UrmeeKanxi 5 ай бұрын
Janma dinko subhakamana Didi 🎉
@drbpphilip8643
@drbpphilip8643 4 ай бұрын
एकदम जीवनमा घटने यथार्थ को गीत दुबै बहिनीहरुलाई धन्यवाद
@belkumarisunar690
@belkumarisunar690 5 ай бұрын
जन्म दिनको अनगिन्ती शुभकामना छ शीला दिदी हामीले हजुरलाई रोएको होइन हाँसेको मात्र देख्न पाइयोस् 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@user-pk6qi9nz7o
@user-pk6qi9nz7o 5 ай бұрын
जन्म दिनको धेरै धेरै शुभकामना शिला बैनीलाई🎂🎊🎉🎈❤❤❤❤❤❤❤❤❤
@santkumarrana9650
@santkumarrana9650 5 ай бұрын
अामा नै हो संसारमा सबैभन्दा ठूलो नाता निस्वार्थ माया गरिरहने
@rameshgirirolpa4978
@rameshgirirolpa4978 5 ай бұрын
यति हसिला रसिला गायिका हरु पनि कति पीडा रहेछ त्यहि भएर पीडा लुकाएर हाँस्नु नै जिन्दगि हो❤❤😢
@namratarai8943
@namratarai8943 5 ай бұрын
जन्म दिन्को लाखौं सुभकामना शिला बैनी मन दरो बनाउनु है तपाइँ हरु जस्तो सारा नेपाली लाई हसाउने मान्छे हो तेसैले सधै सुखी र खुसी रहनु धेरै माया र आशिर्वाद शिला बैनी र टीका बैनी लाई ❤🎉❤🎉happy birthday shila baini 🎂🎉🎂🎉🎂🎉❤❤❤❤❤
@indranepali181
@indranepali181 5 ай бұрын
आमा नहुने लाई आमा को सारै महत्त्व हुन्छ !जन्म दिन को लाखौं लाख शुभकामना दिदि
@deepaxettry7184
@deepaxettry7184 5 ай бұрын
Camment mach😭😭😭😭😭😭😭
@ashusunar9782
@ashusunar9782 5 ай бұрын
संगित माला प्रायम यच डि सन्चालि का सानु हजुर मा दर्शन 🙏😭❤️ कतिमिठाे गित गायकाे यति धेरै मन रुनि 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 सकिन महिले हेर्न सम्पूर्ण मा मेराे हार्दिक नमन🙏 अामा याे शब्द जुनि भरिकाे प्यास हाे😭
@sangitalimbu8244
@sangitalimbu8244 5 ай бұрын
सबैको आमाको याद आयो होला यो गीत सुनेर म त सुरु देखि अन्त्य सम्मा रुदा रुदा भए
@pabitrachhetri6729
@pabitrachhetri6729 5 ай бұрын
Be strong shila de सबैले एकदिन याे सन्सार छाडेरै जानु पर्छ दि 🙏🙏
@bimalabhattarai6335
@bimalabhattarai6335 5 ай бұрын
सधै हसाउने शिला आले र टीका सानु रुवाउनु सकियो❤❤
@krishnaportel9957
@krishnaportel9957 5 ай бұрын
आज निकै राम्रो होला जस्तो छ सफलताको अग्रिम सुभकामना पनि छ हजुर हरु अत्यन्तै चर्चित कलाकार को साथमा झनै राम्रो दोहोरी हुने भो सायद आज पनि आँसु आउन सक्छ
@shantisapkota6171
@shantisapkota6171 5 ай бұрын
कति मर्म स्पर्सी शब्द गाउनु भयो मेरो पनि आखा रसायो हजुर को यो कार्य क्रम म सदा हेर्ने गर्छु धन्यबाद सबैलाई मिस यु टिका सिस ।
@shabitrigautam585
@shabitrigautam585 5 ай бұрын
Happy Birthday shila sis janmadinko dherai dherai subhakamna ❤🎉
@MeenaSubba-jr5cb
@MeenaSubba-jr5cb 5 ай бұрын
Happy birthday to you Shila Ale jiu🙏🎉❤️Aama sabda nai kafi chha malai atinai man parne kalakar doya Shila Ale ma’am ra Tika sanu sis ko geetle man xoyo man royo😭😭
@rameshgirirolpa4978
@rameshgirirolpa4978 5 ай бұрын
वहो म पनि साथ साथै रोए 😢 गित सङ्गीत मा यस्तो छ कि कहिले हसाउछ त कहिले रुवाउछ कला नभएर कलाकार भनिएको होइन दर्सक लाई हसाउने पनि रुवाउने पनि दुबै चिज हुनु पर्ने गुन हो ❤यस अर्थमा कसैले गलत नसोच्नु होला गीत को भाब बुझ्दिनु होला सबै दर्सक ले धन्यावाद ❤बहिनी टिका ❤❤❤हुमा धनमायाँ बिनिता लगायत सम्पुर्ण मा सफलताको शुभ कामना❤❤❤❤
@monicarai2651
@monicarai2651 5 ай бұрын
Janma di ko dherai dherai shubhakamana shila bahini❤❤,ani Tika sanu lai sadhai uttar uttar prgatiko kamana❤❤
@rojansunuwar9474
@rojansunuwar9474 5 ай бұрын
Happy birthday shila diju Be strong 🙏tika boini,huma boini shila didi lai samalnay kosis garnu kati runu vaychha didi ❤
@BikramDhami-gx9hg
@BikramDhami-gx9hg 5 ай бұрын
जन्मदिनको शुभकामना दिादी🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@bhumikabudhathoki3732
@bhumikabudhathoki3732 4 ай бұрын
हामी आमा गुमाउने हरु को सारै मन छुन्छ यस्तो गित ले कति दरो मन बनाएर सुनेपनी मन रुन्छ नै😭😭😭
@Sukulama123
@Sukulama123 5 ай бұрын
जन्मदिन को अनगिन्ती शुभकामना छ शिला दिदी हामी ले हजुर लाई रोएको होइन हासेको मात्र देख्न पाइयोस 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@ratanbk8327
@ratanbk8327 5 ай бұрын
दिदिबहिनी काे मामिक गित नेहेया देर गाउनु भकाेछ सबै हाेल्ड टिमलाई धेरै धेरै शुभकामना छ
@bishnubk828
@bishnubk828 5 ай бұрын
जन्म दिनको शुभकामना सीला जी ❤❤❤ आमा को धेरै याद आयो 😢😢
@menakalamichhane3103
@menakalamichhane3103 5 ай бұрын
❤ जन्म दिनको शुभकामना शिलादिदी
@ghanshyampun2198
@ghanshyampun2198 5 ай бұрын
शिला बैनी सदै मनसानो गरायर हुदैन सबैको बाटो तेस्तैहो कोही अगी रकोही पछि हो जब सम्म जिन्दकी छ खुसीहुनु पर्छ
@yamunakandel5066
@yamunakandel5066 5 ай бұрын
😂😂😂😢😢😢😢😢😢@happy birthday to u sila dd god blessed u@aja ko den ta happy geet gako vaenanee hunee theyo,anyway always keep smiling sila dd🎉🎉🎉
@seemalamalopchan2268
@seemalamalopchan2268 4 ай бұрын
अत्यन्तै मन छोयो आमा शब्दको गितले कति खेर अँखा बाट आँसु झरेउ पत्तै पाएन्😭😭🙏🙏❤️❤️
@gitashahi586
@gitashahi586 5 ай бұрын
जन्म दिनको लाखौंलाख शुभकामना शिला दिज्जु🎂🎂🎂🎂🎂🎂🎂🎂❤️❤️💖💖🙏सु- स्वास्थ दिर्घायुको कामना!🎉🎉🎉🎉 कस्तो मन भक्कानियो हेर्दाहेर्दै 😢😢😢😢
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW The live folk duet singers are real artists . The way they make story in singing is awesome, amazing , superb. What a pure , healthy art- live folk duet. ❤❤❤❤❤
@user-jo1mh4lc1s
@user-jo1mh4lc1s 5 ай бұрын
Aama pachiko dd bahini ta honi dukha sukha bujne aaha kati mutu chune geet thankyou tika r sila dd all team
@ranichetry2262
@ranichetry2262 5 ай бұрын
Happy Birthday dear didi❤❤❤❤
@user-rb1po4vi3e
@user-rb1po4vi3e 5 ай бұрын
Happy birthday Shila dd baba aama nahuni laie dukha lagdo dhori Mann thamna gaharo vayo nrunu dd man smhalnu abta samjhna Matra ho k garnu dd❤❤❤🎉
@ramaghimire8757
@ramaghimire8757 5 ай бұрын
सधैं भरि हँसाउने दिदिबहिनी आमा सम्झिएर रूदा म पनि आमा सम्झियर राेएकाे राेऐ भयछु देख्न नि सपनामा पनि देख्दिन नि मैले पनि 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@Karnalinetwork
@Karnalinetwork 5 ай бұрын
aajako dohorile sarai man royo aasu jhareko pattai bhayana yasto po ho ta live dihori bhaneko 🎉🎉
@user-zo6jf5zf3q
@user-zo6jf5zf3q 5 ай бұрын
Happy Birthday one of the most popular singer shila ale 🎉🎉🎉🎉
@shantajaishi4005
@shantajaishi4005 5 ай бұрын
Happy birrhday dd❤❤
@shovamagar9776
@shovamagar9776 5 ай бұрын
happy birthday 🎉🎉to you didi kati bela aasu aayo thavayna miss you aama😢😢😢😢
@layullama4509
@layullama4509 4 ай бұрын
Both sisters are amazing....I m orphan😢😢..By watching this video on this special day...I m over emotional 😢😢....
@user-cm7xl6be7w
@user-cm7xl6be7w 5 ай бұрын
herda herdai aasu khaseko patto vayen.tika diju miss you
@user-vs3ku8cv8r
@user-vs3ku8cv8r 5 ай бұрын
सँदै अरुलैहँसौनि सिलाबहिनिले आज सबैलै रुवाइ दिनुभयाे तरपनि जन्मदिन्काेसुभकामना🎉🎉🌹🌹💐💐
@laxmisimkhada7
@laxmisimkhada7 3 ай бұрын
सिला दिदी सुभ जन्म दीन मार्मिक गित ले सारै मन रोयोअग्रिम सुभ कामाना ❤
@gitapantheegita9792
@gitapantheegita9792 5 ай бұрын
हे भगवान कस्तो मेरो लागी गाइदीयको गीत जस्तो लायो कीन कीन म अबागीले अलिकति पनी मन समाल्न सक्दीन जब मामूले छोडेर जानूभो त्यो दिन देखी सबै खुसी हराय जस्तो भको छ
@RazSimple
@RazSimple 5 ай бұрын
Happy birthday to you 🎂🎂🎉❤❤shila diiii🎉🎉🎉❤❤
@shantajaishi4005
@shantajaishi4005 5 ай бұрын
Happy birthday to u didi❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 5 ай бұрын
❤❤❤❤❤ Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and comedy is available in live folk duets - a great lively art = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE. ❤❤❤❤❤
@rupkhatri3361
@rupkhatri3361 5 ай бұрын
जन्म दिनको धेरै धेरै शुभकामना सिला बैनि राजु भाईलाई किन छुट्टाउनु भएको हो टीका ।🙏🙏🥞🥞🥞🍒🍒🍒🤣
@sandhyabudha7231
@sandhyabudha7231 4 ай бұрын
जीवनमा पहिलो चोटि रोए यो दोहोरी हेरेर। 🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲
@Baburam-ys3ki
@Baburam-ys3ki 5 ай бұрын
Happybirthdy 🎉🎉❤❤to you. Nice to see alltmly things
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 5 ай бұрын
❤❤❤❤❤ Long live beautiful Tika Sanu ji ji ji and Sarangi Sansar Family : ❤❤❤❤❤
@user-uj4tf7vt1i
@user-uj4tf7vt1i 5 ай бұрын
धेरै धेरै सुकानासिला दिदी जनमदिको सुभकामना छ दुई हात जोदि नमसकार
@user-tx3rh3rp3g
@user-tx3rh3rp3g 5 ай бұрын
जन्म दिनको धेरै शुभकामना दीदी🎉
@user-jo1mh4lc1s
@user-jo1mh4lc1s 5 ай бұрын
Happy birthday to you dd thankyou tika bahini
@sanopul4124
@sanopul4124 5 ай бұрын
सम्पुणमा नमस्कार छ सगित माला धरै धन्यवाद छ बिसेस गरि सिला अ।हाले दिदिलाइ जन्मदिनकाे सुभकामना छ
@NANDABUDHATHOKI-ej2mk
@NANDABUDHATHOKI-ej2mk 5 ай бұрын
Dherai ramro garnu tika nani
@sabitrakc7069
@sabitrakc7069 5 ай бұрын
HappyBirthday shila baini lai
@santoshshahi9144
@santoshshahi9144 5 ай бұрын
Happy birthday to you dee ❤❤❤
@250Bhumikalamsal
@250Bhumikalamsal 5 ай бұрын
Happy Birthday Shila dd❤❤
@Karnalinetwork
@Karnalinetwork 5 ай бұрын
Happy Birthday Shila Di 🎉🎉
@amitgurung4074
@amitgurung4074 5 ай бұрын
पुरै भिडियो हेर्नै सकिन ,,,,अतिनै मर्मिक ❤❤❤❤
@Ashimrai246
@Ashimrai246 5 ай бұрын
जय गित जय संगीत ❤❤❤
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 5 ай бұрын
Happy birthday bahini shila
@user-yg3jq6go7k
@user-yg3jq6go7k 5 ай бұрын
Happy birthday to you sila diju❤❤❤
@jayasaru9088
@jayasaru9088 5 ай бұрын
🎉🎉🎉Happy Birthday Didi
@chandrakalabarailichandrak9789
@chandrakalabarailichandrak9789 5 ай бұрын
Happy barthday shila bahini god bless u
@manishathapa1607
@manishathapa1607 5 ай бұрын
जन्म दिनको लाखौ लाख शुभकामना गायिका शिला सिस लाई उफ्फ्फ्फ्फा आँखा बात आँसु रोकियन कति रुनु म कति😢😢😢😢😢😭😭😭😭😭
@minupoudel1334
@minupoudel1334 5 ай бұрын
मेरो पनि आम़ा हुनु हुन सीस हजुर ले त आम़ा को धरै सेवा गर्नु प्यानु भयो होला, म त 3 dainम़ा नै आम़ा ले छाडेर जानु भो हामी छोरी मान्छे ले जे जस्तो परे पनि सहनु पर्न र हेछ 🌹🌹🙏🏼🙏🏼❤️❤️😭😭😭😭❤️❤️
@sarmilabudhachhetrimilya1249
@sarmilabudhachhetrimilya1249 5 ай бұрын
😢😢😢😢😢😢😢
@krishnasanjyal5851
@krishnasanjyal5851 Ай бұрын
41:31 hello
@indrabhadhur6263
@indrabhadhur6263 5 ай бұрын
Happy birthday birthday didi
@sanugurung1056
@sanugurung1056 4 ай бұрын
Suru dekhi antim sammai ruwayo sarai ramro git sarai mitho sor hajur haruko ek damai ramro 👍️👍️👍️👍️👍️
@user-fm3kn6yu7q
@user-fm3kn6yu7q 5 ай бұрын
शिला दिदी त चैते पाे हुनुहुदाे रहेछ त ।कमसे कम त पाैडेल बन्धुलाई पनि सहभागी गराएकाे भए सुनमा सुघन्ध हुने थियाे।
@pragyachhetri9127
@pragyachhetri9127 5 ай бұрын
Happy birthday Shila dd
@Laxmidhami98
@Laxmidhami98 5 ай бұрын
Happy Birthday to you 🎂🎉 didi
@narmayag502
@narmayag502 5 ай бұрын
Happy Birthday to you dear didi
@user-lh4dw5xm9k
@user-lh4dw5xm9k 5 ай бұрын
HAPPY BIRTHDAY DIDI🎉🎉
@gangamagarniofficial
@gangamagarniofficial 5 ай бұрын
जन्म दिन को करोडौं शुभकामना शिला दिज्जु 🎉🎉🎉तर ह्जुर हरु सङ्ग सङ्गै रोए😭😭😭😭😭😭😭😭😭😭😭
@Shrijana_magar
@Shrijana_magar 5 ай бұрын
Happy birthday Shila dd🎂
@dukagurung8021
@dukagurung8021 5 ай бұрын
Happy birthday to you did
@shambhushrestha6021
@shambhushrestha6021 5 ай бұрын
Happy birthday 🎉🎉🎉🍰🍰🍰🍰🎂🎂🎂sis
@sabitramagar308
@sabitramagar308 5 ай бұрын
बालापन र आमालाई सम्मजिएर धेरै रोए❤❤❤
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 13 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 12 МЛН
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 13 МЛН