शिल्पा मरिन् भने को जिम्मेवार ? पहिलो श्रीमानको बारेमा विशेष खुलासा |Shilpa | Kishor Khatiwada |Xabi

  Рет қаралды 1,463,486

Mt.Everest Digital

Mt.Everest Digital

Күн бұрын

Filmykura TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Interviewer - Shyam Hari Shibabhakti
Guest - Kishor Khatiwada
Camera/Edit - Arjun Giri
#KishorKhatiwada #ShilpaPokhrel #ChhabirajOjha
For more news and videos Please visit:
www.filmykura.com/
Connect with filmykura via Facebook
/ filmykuracom

Пікірлер: 4 900
@lakebesisbeemediahouse8972
@lakebesisbeemediahouse8972 5 жыл бұрын
धेरै राम्रो विचार ।निश्पक्ष विचार सत्यता का लागि किशोर खतिवडालाई धन्यवाद ।
@lamalama231
@lamalama231 5 жыл бұрын
धेरै राम्रो जवाफ दिनु भो सोच भनेको एस्तो हुनु पर्छ
@bhimsharma274
@bhimsharma274 5 жыл бұрын
सहि ही हो
@dikshantraiofficialchannel1018
@dikshantraiofficialchannel1018 5 жыл бұрын
खतरा खतरा उतर wow! दादा salute छ हजुरलाइ साथै माया 💞💞💞
@manishagurung4123
@manishagurung4123 5 жыл бұрын
I’m so satisfied with this interview. Great statement.
@indarsurendar
@indarsurendar 5 жыл бұрын
सत्य बोल्न सक्ने अस्ली हीरो , किशोर सर👍👍👍🙏✔️
@menakakarki889
@menakakarki889 5 жыл бұрын
यो भाइको कुरा 100% सहि लाग्यो।सत्य तथ्य बोल्ने मान्छे यो समाजमा कमै छन ।जे होस एउटा भए पनि सत्य बोल्ने मानिस पनि रहेछन।
@kk-zl1lq
@kk-zl1lq 5 жыл бұрын
Honi .satya bolni manchhelai kasaile wathai gardaina !
@kushaariyal1452
@kushaariyal1452 5 жыл бұрын
Ho ykdam sahi kura
@gharjaggabhaktapur9990
@gharjaggabhaktapur9990 5 жыл бұрын
किशोर दाई फिल्म को हिरो मात्र होईन रियलको हिरो हुनुहुदो रहेछ 👌👌👌👏👏👏👏👏👏👏👏कुरो मा दम छ ...
@roshanitamang8842
@roshanitamang8842 5 жыл бұрын
Himal Rai 0
@angelshrestha2171
@angelshrestha2171 5 жыл бұрын
Movie paaunu ko k lagi khatra sup port chabhi daka lai
@ranjitapakhrin8493
@ranjitapakhrin8493 5 жыл бұрын
किशोर जि इन्टरब्यु पहिलो चोटी हेरेको मैले तपाईं मान्छे एकदमै सकारात्मक हुनुहुदो रहिछ।
@user-jq1fl9wg3w
@user-jq1fl9wg3w 3 жыл бұрын
Ahile haernu bhayo
@nituaryal7041
@nituaryal7041 3 жыл бұрын
@@user-jq1fl9wg3w 😂😂😂😂
@bindeshsunam5386
@bindeshsunam5386 5 жыл бұрын
कति राम्रो कुरा गर्नु भयो दाइ 100% सहि
@victorthapa9870
@victorthapa9870 5 жыл бұрын
बल्ल श्याम शिव हरि भत्त जि ले सहि मान्छे सङ्ग इन्ट्रभ्यु लिनु भयो । मेरो सोचाई र किशोर सर को सोचाई चाहिँ ठ्याक्कै मिल्यो।
@limbusabita4753
@limbusabita4753 5 жыл бұрын
100%truth👍👍every points to be noted
@junalama3208
@junalama3208 5 жыл бұрын
Good sir
@kabitamagar5906
@kabitamagar5906 5 жыл бұрын
Ramro kuro
@shreedhardhakal6961
@shreedhardhakal6961 5 жыл бұрын
किशोर दाई पर्दाको मात्र होइन रियल लाईफको पनि हिरो नै हो ✊✊✊✊✊
@Sk-pq8gp
@Sk-pq8gp 5 жыл бұрын
सहि कुरा गर्नु भयो दाइ ले यदि सहि कुरा थिएन भने मिडिया मा एसरी नभन्नु पर्ने थ्यो एकदम राम्रो कुरा गर्नु भयो
@AniTa-sf3vp
@AniTa-sf3vp 5 жыл бұрын
बौद्धिक क्षमता ग्यान भएको किशोर खतिवडा।कत्ती राम्रो interview हेरिरहु लाग्ने।😯😯😯😯😯😯😯😍😍😍😍😍😍😍
@nistarai1105
@nistarai1105 5 жыл бұрын
I was fan b4 .....avi toh marhi dala
@pramishasundash5244
@pramishasundash5244 5 жыл бұрын
क्या क्या क्या क्या दामी कुर गर्नु भयो किशोर खतिवदा हिरो मेरो दाइ ले I like you dai
@jivanoli9969
@jivanoli9969 5 жыл бұрын
सर्बप्रथम त किसोर खर्त्रिवडा सरलाई सलाम छ र उहाको कुरा सउ मा १०० पर्तिसत सहिछ छ र गल्ति सिल्पा छवि दुबै को बरा वर छ
@sdentertainment5252
@sdentertainment5252 5 жыл бұрын
मलाई चै राम हरि शिव भक्ति को प्रश्न सोध्ने शैली मन पर्छ कडा र सिधा 😊किशोर दाई को कुरा एकदम सहि छ 👍️👍️
@KoseliOnlineTV
@KoseliOnlineTV 5 жыл бұрын
किशोर खतिवडा जि को साह्रै राम्रो अभिव्यक्ति वा वा वा हो सत्य यहीँ हो सिल्पा जि को जुन स्वार्थ थियो त्यो पुरा भैसक्यो र बाँकी स्वार्थ पुरा गर्नलाई यो जाल खेलेको मात्र हो जस्तो लाग्छ मलाई
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 5 жыл бұрын
किशोर जि को कुराले मनमै छोयो । किशोर जि लाई फुल माला लगाउनु पर्छ।।
@mydearriyana
@mydearriyana 5 жыл бұрын
किशोर जि को कुरा चित्तबुझ्दो छ। खरो र सहि बोल्नु भो। मलाई मन पर्यो।
@zunujunu7430
@zunujunu7430 5 жыл бұрын
सबै ले यसरी नै सत्य तथ्य बोलिदिने हो भनी कति राम्रो हुन्थ्यो होला
@dineshrai9035
@dineshrai9035 5 жыл бұрын
वाह वाह। सहि कुरा किशोर खतिवडा ज्यु।
@chhabilal7093
@chhabilal7093 5 жыл бұрын
Eakdam ramro kura garnuvayo sir
@yubaraaz
@yubaraaz 5 жыл бұрын
कत्ती मिठो Interview हेरिरहु लाग्ने किशोर दाइ को बौद्धिक ग्यान उच्छ छ।। यो होनि त तरिका।।
@devkhadka4242
@devkhadka4242 5 жыл бұрын
😇😇😇😇😇😇😇
@gangakarki5277
@gangakarki5277 5 жыл бұрын
Yes malai kishor dai ko interview right xa
@AnandikaAnandika-yn9ym
@AnandikaAnandika-yn9ym 5 жыл бұрын
Really nice...
@anilbishwas8386
@anilbishwas8386 5 жыл бұрын
Kaliwood Hero Kishor Khatiwada is almost One of the Famous Hero and I like his all the Characters in the Movie and also he is 100 % Right in the Statement of this Story.
@TV-of5cq
@TV-of5cq 5 жыл бұрын
ढिलो आयो कडा आयो,,100%सही कुरा गर्नु भयो किशोर दाई,,छवि ओझा को सम्पति लुट्न आएकी नकचरी सिल्पा हो,न्याय चाई छविले पाउनु पर्छ,,मेरो विचारमा,,को को सहमत हुनुन्छ !?
@sunitakarki1747
@sunitakarki1747 5 жыл бұрын
mani
@ymgroup
@ymgroup 5 жыл бұрын
सत्य कुरा गर्नु भो ।
@TV-of5cq
@TV-of5cq 5 жыл бұрын
पक्कै पनि सत्यको सुनुवाई हुनु पर्छ हाम्रो विचारमा,सहमत को लागि धेरै धन्यवाद हजुर सुनिता जी र याम जी दुवैलाई,अनि हजुरहरू सबैलाई thank you like गरिदिनु भएकोमा
@asonlinetv
@asonlinetv 5 жыл бұрын
सहि कुरा गर्नु भयो किशिर सर!खोइ पुरुस अधिकार ?जहिले महिला अधिकार अधिकार!
@jamunasherpali389
@jamunasherpali389 5 жыл бұрын
किस्वोर दाइ को कुरा मा 100% चित्त बुझ्यो यस्तै बुझ्ने मान्छे को कमि छ हाम्रो देश मा सलाम छ दाजु
@madhupoon7371
@madhupoon7371 5 жыл бұрын
sahi kura garnu vayo m yauta mahila vaya ni chitta bujeko kura garnu vayo aajakal mahila haru ni kehi kam xaina k yasto m ni man pardain
@sovapoudel7371
@sovapoudel7371 5 жыл бұрын
Ek dam thik 100% saHii lageyo yo kura .....❤❤❤❤❤❤❤❤
@kfkfkjcjci5098
@kfkfkjcjci5098 5 жыл бұрын
100/: Rights
@janukabaskota8271
@janukabaskota8271 5 жыл бұрын
एस्ता सहि ब्यक्ती पनि छन त यो झुट काे खेति गर्ने दुनियाँ मा? सारै मन छोयो किशोर भाइ तपाइँ सहि हुनु हुदोरहेछ
@narayankhatri785
@narayankhatri785 5 жыл бұрын
किशोर खतिवडा सर . सलुट छ हजुरलाई 100% सहि कुरा बोल्नु भयो सारै खुसीलाग्यो 👍
@amitamalakar9955
@amitamalakar9955 5 жыл бұрын
Tapai haru jasto le garera katti jana nepali dd bhahini haru le jyan gumaisakyo...i hope you dont have a sister!
@punamgurung6457
@punamgurung6457 5 жыл бұрын
सहि कुरा किशोर जि👏👏
@rupabhattapoudel1555
@rupabhattapoudel1555 5 жыл бұрын
Kisor dai hajule kuro sai garnuvayo
@everlastingmemorablemoment6703
@everlastingmemorablemoment6703 5 жыл бұрын
वाऊ!किशोर दा हजुरलाई हृदयदेखि नै सोल्युट गरेँ।
@sumangautam1417
@sumangautam1417 5 жыл бұрын
Subscribe my chanel plzz😊😊
@alinathapa7100
@alinathapa7100 5 жыл бұрын
Ho ho kisower dai asti marrid garyako chi 3 barsh sama lukaunya ahilya sampatiko chya paxi hall
@samyogbhandari2505
@samyogbhandari2505 5 жыл бұрын
Salam xa hajur
@jalugurung8074
@jalugurung8074 5 жыл бұрын
100% sahi ho yo honita kuro. Nepali flim chhetra ma ati talented hiro hunuhudo raixa. 😍😍😍
@dr.rajankhadka3418
@dr.rajankhadka3418 5 жыл бұрын
दाजुको मैले नाम पनि सुनेको थिइन , फिल्म पनि हेरेको छैन तर म त यो Interview हेरेर Fan भए है😍😍
@karunasubedi4035
@karunasubedi4035 5 жыл бұрын
rajan cool 👍👍
@numasalakha4986
@numasalakha4986 5 жыл бұрын
Yati derai movi kin nahernu vko ?
@rekharamdam8851
@rekharamdam8851 5 жыл бұрын
Same rajan ji
@kk-zl1lq
@kk-zl1lq 5 жыл бұрын
Maile pani
@LBThapa-ru6oq
@LBThapa-ru6oq 5 жыл бұрын
😂😂
@manojanu1800
@manojanu1800 5 жыл бұрын
किशोर जि को कुरा 100% सहि लाग्यो।निस्पक्ष कुरा गर्ने प्रस्ट बक्ता हुनु हुदो रहेछ।सल्युट छ सर
@parbatipun5631
@parbatipun5631 5 жыл бұрын
आहा कति मिठो कुरा गर्नु भयो किशोर दाइ सहि हो 😆
@sumangautam1417
@sumangautam1417 5 жыл бұрын
Subscribe my chanel plz 😊😀
@chandraale9792
@chandraale9792 5 жыл бұрын
100%right
@AliAli-gy7ij
@AliAli-gy7ij 5 жыл бұрын
@@chandraale9792 b br
@Saru_rai_69420
@Saru_rai_69420 5 жыл бұрын
अभिनेता किशोर जि १००% प्रतिशत सहि र छर्लङ्ग कुरो अायो यसमा अाम नागरिकको सहमत छन् ।
@sabinalamaghsininggamer834
@sabinalamaghsininggamer834 5 жыл бұрын
Khatra songg
@simakarki4050
@simakarki4050 5 жыл бұрын
सत्य भन्नू भो है किशोर सर सिल्पाले फाईदा मात्रै उठाएकी हो र फाईदाको लागि नै बिहे गरेकी हो र बिबाह हुनु भन्दा पहिला पनि शिल्पाले भनेकी थिई उमेरले सानो ठूलो हुन्न मन मिले हामी बिहे गर्छौ भनी विभिन्न ईन्टर भिउमा शिल्पाले भनेकि थिई यसैले सिल्पालाई दर्शकले घृणा पनि गरेका थिएँ धनको लागि हजुर बा संग बिहे गर्ने राजि भएकी थिई ।र भनेकि थिई मेरो बारेमा अरुलाई के चासो मैले जे गरेनि भनेकी थिई।
@shreebhattarai5502
@shreebhattarai5502 5 жыл бұрын
किशोर जीं all the best “”right mean right place””Good thinking you are right🌺🌺🙏🙏🙏🙏🙏
@dambardambar2473
@dambardambar2473 5 жыл бұрын
100% सहि कुरा गर्नु भयो किशोर सर हजुरलाई मेरो सलाम। I am in golf country now. my home is Nepal s.
@rajkumargajmer8023
@rajkumargajmer8023 5 жыл бұрын
1% Sahi ho
@snssohan4901
@snssohan4901 5 жыл бұрын
100% सहि कुरा किशोर दादाको काली 2 कहिले आउने भयोत हजुरको फिल्म,,
@robinbs5587
@robinbs5587 5 жыл бұрын
किशोर सर तपाई काे अन्तरबार्ता पहिलो पल्ट हेरेकाे तपाई काे याे सत्य कुरा सुनेर खुसी लाग्यो 100% सहि कुरा गर्नु भाे हजुर ले।
@kumarinice4478
@kumarinice4478 5 жыл бұрын
👍👍👍👍👍👍👍👍👍👍
@leembudinesh6203
@leembudinesh6203 5 жыл бұрын
सत्य तितो हुन्छ। एकदम सहि कुरा गर्नुभयो।
@surendrabaral1493
@surendrabaral1493 5 жыл бұрын
किसोर भाइको कुरामा दम छ सत्य पनि यहि हो जस्तो लाग्छ मलाई
@panxurinmagor191
@panxurinmagor191 5 жыл бұрын
100% tik vannu vayo bro tapai le vaneko sabai kura चित bujdyo za
@purnamaskey5795
@purnamaskey5795 5 жыл бұрын
kishor gi 100 sahi ho .
@mrbofficial4
@mrbofficial4 5 жыл бұрын
मलाई लाग्छ किश्वर दाइको कुरा सत्य हो। केटि मान्छेले सोच्छन् कि आँशु झारेपछि कुरा सत्य हुन्छ । तर त्यो गलत सोचाई हो । यदि दमनमा परेकै हो भनि पहिलै किन नभनेको? यो त सिधै सम्पतिको लागि मात्र राखेको सम्बन्ध भइहाल्यो नि##
@yamkumaridhakal6188
@yamkumaridhakal6188 5 жыл бұрын
आँसु तेसै आउदैन महोदय
@incredibleviews5652
@incredibleviews5652 5 жыл бұрын
मोहदय आँसु त प्याज काटेर नि आउँछ । अलिकति चित दुखाइमा नि आउँछ आँसु सो चित दुखाइ मा आयो होला
@mrbofficial4
@mrbofficial4 5 жыл бұрын
सम्पत्ति पाउँदिन कि भन्ने डरले लगाइएका आरोपहरू सत्य जस्तो बनाउन झारिएको आँशु हुन् ती
@sumodsigdel
@sumodsigdel 5 жыл бұрын
Aja first time full interview here kasaiko ..to the point Cha dai ko kura... Fan baye dai ma ta😊
@tobhandahal
@tobhandahal 5 жыл бұрын
अरु कुरा यस्तै हो, किशोर दाइको फिल्म चाहिँ कहिले आउँछ।। किशोर दाइ को फिल्म आओस भन्ने जति यता
@honarking8473
@honarking8473 5 жыл бұрын
किसोर खतिबडा को पहिलो इन्टरभुउ हेर्को केया मनलादो कुरा गर्नु भयो मत हजुर कि ठूलो फेन हो कति राम्रो सोच भाको हुनुहुदो रैछ
@rajendragyawali9704
@rajendragyawali9704 5 жыл бұрын
कति राम्रो उत्तर एकदम सहि कुरा सर
@chandraale9792
@chandraale9792 5 жыл бұрын
I'm agree with you
@appleus9988
@appleus9988 5 жыл бұрын
भाइको कुरा यकदमठीक हो पुरूसलेपनि न्याय पाउनु पर्छ
@DineshKumar-oj8me
@DineshKumar-oj8me 5 жыл бұрын
सही लाग्यो जवाफ दिने तरिका किशोर दाइको ‌।। तिन अोटा बिहे असफल भइसकेको मान्छे सँग किन बिहे गरेको । तेती बेला के आँखा फटेको थियो र तेस्को हिरोइन बनाइदिनु भयो आज आएर सिल्पालाई सबैले चिन्छ यो सब छबि बाकै कारणले गर्दा हो सिल्पाको को पनि गल्ती छ ।।
@sumangautam1417
@sumangautam1417 5 жыл бұрын
Subscribe my chanel...plss 😊😊
@mohantamang7900
@mohantamang7900 5 жыл бұрын
Purai sahii hoo... Swarthi
@sunitasharma2012
@sunitasharma2012 5 жыл бұрын
Tij git
@sitakarki8657
@sitakarki8657 5 жыл бұрын
किसोर भाईको कुरा सहि लाग्यो ।
@krishnabudamagar9684
@krishnabudamagar9684 5 жыл бұрын
अरु जे जस्तो भय पनि आज चाइ किसोर दाइको कुरा मलाइ सारै मन पर्यो
@bijaylimbu9342
@bijaylimbu9342 5 жыл бұрын
किशोर जी भनाइमा धेरै सत्यता छ । हजुरको भनाइ एकदम सहि हो । 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
@himalsarpali3640
@himalsarpali3640 5 жыл бұрын
sahi kura garnu vo dai
@yuvrajadhikari9878
@yuvrajadhikari9878 5 жыл бұрын
सत्य अलि कडुवा नै हुन्छ तर तस्लाई गरहण गर्नु पर्छ किसोश दाजु धेरै मन पर्ने हेरो हो अनि सत्य नि बोल्नु हुदो रैछ
@pabankhadka3845
@pabankhadka3845 5 жыл бұрын
किसोर खतिवडाको फिल्म मन पराउने जति हाजिर गरौं त र प्रमोद खरेल दादाको भनाइ सहि हो।
@rajukhadka7158
@rajukhadka7158 5 жыл бұрын
बोली भनेको यस्तो हुनु परछ निपछे यक्दम सहि कुरा गर्नु भयो
@mayatamang8828
@mayatamang8828 5 жыл бұрын
sahi.kura garnu vyo
@debrajbhatt0619
@debrajbhatt0619 5 жыл бұрын
आज देखी म किशोर खतिवडाको फ्यान भए यार✋✋✋ स्पस्ट वक्ता✋✋✋✋✋
@user-rw3ce1st1o
@user-rw3ce1st1o 5 жыл бұрын
हजारौ न्युज हेरीयो तर यो न्युज हेर्दा सारै चित बुज्यो
@debrajbhatt0619
@debrajbhatt0619 5 жыл бұрын
@@user-rw3ce1st1o Ekdam Sahi
@Epskorea1000
@Epskorea1000 5 жыл бұрын
Ma nee aaja bata fan vaye daju ko❤😍
@roshanshrestha3092
@roshanshrestha3092 5 жыл бұрын
ekdam sahi
@mobileanfeh2218
@mobileanfeh2218 5 жыл бұрын
Sahi bhanu bayo
@himalibabu
@himalibabu 5 жыл бұрын
किशोर जी को कुरा एकदम सही छ साह्रै राम्रो चित्त बुझ्दो कुरा !!!
@bharatkaur9831
@bharatkaur9831 5 жыл бұрын
7.
@sibanilama3509
@sibanilama3509 5 жыл бұрын
सलुट छ किशोर जि लाइ सहि बाटो हिड्न कहिले झुक्दैन
@lokendra1373
@lokendra1373 5 жыл бұрын
सै कुरा गर्नुभयो दाजु किशोर दाजु को fan जति यता
@aadarshbhattarai9768
@aadarshbhattarai9768 5 жыл бұрын
किशोर दाइको कुरा यक्दम सहि लाग्यो ।
@bhupbc3713
@bhupbc3713 5 жыл бұрын
Aadarsh Bhattarai oooo
@sumanlimbu1404
@sumanlimbu1404 5 жыл бұрын
सहि कुरा गर्नु भयो सर सिल्पा र छबिको झगडा गराउने सम्झाना केटि नाइ हो
@krishnaprasad9899
@krishnaprasad9899 5 жыл бұрын
मलाई सारै मन पर्छ किसोर सर को फिल्म नयाँ फिल्म कईले अाउछ।
@jeevanthapa2243
@jeevanthapa2243 5 жыл бұрын
एक दम सहि कुरा गर्नु भयो अस्लि हिरो भनेको किसोस खतिवाडा नै हो
@bimalwaibamaitrimangalam2461
@bimalwaibamaitrimangalam2461 5 жыл бұрын
100 ho dai
@ruparamroho8821
@ruparamroho8821 5 жыл бұрын
Ekdam sai kura vanu vayo sir hajur ly mero cita.bujo..
@ruparamroho8821
@ruparamroho8821 5 жыл бұрын
Hero ni ko natak ho..sir ko Ekdam sai kura ho ?
@nishankancha9376
@nishankancha9376 5 жыл бұрын
किशोर सर।।को कुरा मा अती नै सत्यता छ।।तपाईंको कुरालाई सदैब समान गर्नु पर्दछ।।सलाम छ सर।।
@tarakc2994
@tarakc2994 5 жыл бұрын
सहि कुरा बोल्न भयो किशोर दादा ले धेरै राम्रो बिचार हजुरको।
@ritabhattarai6382
@ritabhattarai6382 5 жыл бұрын
100 Percent right छ हजुर को कुरा ..salute kisor dai 👍️🙏🙏
@avimagar3629
@avimagar3629 5 жыл бұрын
Kya damdar ani real statement 💪💪💪👏🏾👏🏾👏🏾yo vanda pahila tapailaai chinekai thiyen tar aba tapaiko fan ...ajhai hajurko damdar voice ko apexema
@komalsubba2996
@komalsubba2996 5 жыл бұрын
एकदम सहि बोल्नु भन्नु भो
@minyounzen1045
@minyounzen1045 5 жыл бұрын
100% सही कुरा गर्नु भयो किशोर जि। सार्है चित बुझ्यो ।
@sagunlama3033
@sagunlama3033 5 жыл бұрын
Right ek dum mitho interview dinu vayo 👏👏👏👏👏👏🙏🙏🙏🙏
@kirandc1589
@kirandc1589 5 жыл бұрын
सारै राम्रो कुरा गरे किशोर जि ले एक दम राम्रो लाग्यो मन पर्यो
@dikisherpa5sf274
@dikisherpa5sf274 5 жыл бұрын
1uta hero jasto manxe le.k saro arka ko ghar bitra kura 100% thaha bako jasto. Gari bolna hun6a ...he bayeni 3 wata flim sangai gare 6a kehi ta ramro ni hola ni ta chabi sur ko ta timi puchar nai rahe6 banne thaha vayo...tesai le sir vo media derai lang nagara vo...
@punamedingo5282
@punamedingo5282 5 жыл бұрын
साहै राम्रो कुरा गरीदिनु भयाे ।हामी महिला सबै राम्रो बिचारकाे हुन सकिन्न
@lhakpasangbo1922
@lhakpasangbo1922 5 жыл бұрын
sahi ho sabai mahila eutai hunx vanera xaina pidit ta Purush pani x ni khoi purush ko chahi sunuwai khoita Nepal ko kanun
@tulsigrg1734
@tulsigrg1734 5 жыл бұрын
dai kura sahi xa
@santoshbk4784
@santoshbk4784 5 жыл бұрын
Sahi ho Sahi ho
@summylama5990
@summylama5990 5 жыл бұрын
Sahi ho
@Kushal_magar0710
@Kushal_magar0710 5 жыл бұрын
एकदम सहि लाग्यो सर हजुर को कुरा अन्बुज होर शिल्पा पहिले नै ख्याल गर्नु पर्थ्यो।
@XssGaming
@XssGaming 5 жыл бұрын
good thought..real hero.
@hariraya826
@hariraya826 5 жыл бұрын
सहि कुरा दाइको
@sumangautam1417
@sumangautam1417 5 жыл бұрын
Subscribe my chanel plzz 😊😊😊😊
@mkhadka8887
@mkhadka8887 5 жыл бұрын
किसोर जी ले अहिले सत्य कुरा बोल्नु भयो ,अरु कसैले यो बोलेनन् l
@karanbdr7910
@karanbdr7910 5 жыл бұрын
किसोर सर हजुर्को भनाइ मा मेरो 100% सलुट छ।सिल्पा सम्पती को लागि छवि सङ बिहेको नाटक गरेकी हो।साली ।।
@akashuprety1328
@akashuprety1328 5 жыл бұрын
Yo sab rekha thapa pani hit xabikai filim bata ma pani tyo vhnda hit vhar dekhauxu rekha ra darsklai bhanera keeii nasoci xabiko filimko hiroine hunako lagi ho silpako ntk
@officialsandesh766
@officialsandesh766 5 жыл бұрын
एकदम सही hunncha किशोर dai I love uhh
@keshabbudha4964
@keshabbudha4964 5 жыл бұрын
Mero mon kai kura garnu vo daju
@santoshdangi2581
@santoshdangi2581 5 жыл бұрын
100%RIGHT I AGREE WITH U😘😘😘😘
@roshniitamrakar2582
@roshniitamrakar2582 5 жыл бұрын
Wowo...kya shi kura grnu bhyo mlai sarai chitta bujho yo sb silpa ko drama ho khate nii ka bata ka pugo ksle grda chabile grda ahile ayera ksri nramro bhyo
@nirjankayastha9540
@nirjankayastha9540 5 жыл бұрын
You are right 100%, This man speaks so real
@bibasayer2634
@bibasayer2634 5 жыл бұрын
He is Hiro sir
@sujanbiswa336
@sujanbiswa336 5 жыл бұрын
Yeah he is real hero
@annapurnamata6779
@annapurnamata6779 5 жыл бұрын
किशाेर भाइ जस्ताे सहीसत्य बाेलन सक्नुपछ भाइ फिल्मकाे हाेरा मात्र हैन साङीकै हिराेहाे मलाइ सारै चित बुझ्याे
@bibashbasnet9448
@bibashbasnet9448 5 жыл бұрын
किशोर दाइ !! हरेक बोली मा अर्थ र सहि तर्क , हजुर लाई नमस्कार
@chandamalla4058
@chandamalla4058 5 жыл бұрын
किसोर जिको कुरा एकदमै सहि चित्तबुझ्दो छ
@durgatimsina6321
@durgatimsina6321 5 жыл бұрын
किशोर भाइ कुरो सहि हो बिबाह गराउने र झगडा गराउने एउटइ ग्रुप हो तेहि ग्रुपले छवि र शिल्पालाइ मिलाउनु पर्छ
@media6881
@media6881 5 жыл бұрын
अइलेको इन्टरभयु मध्य सबैभनदा 👌चित्त बुझदो इन्टरभियू १००% 🙏🎖@ Right man to the right place👍 it's a fact 💎
@user-sm4hi5rv6u
@user-sm4hi5rv6u 5 жыл бұрын
100prsent good kuro Daiiii
@user-yz9kp9rl1t
@user-yz9kp9rl1t 5 жыл бұрын
यतिसम्म भएपछी मिल्नुको कुनै औचित्य छदै छैन - सिधै भन्नुपर्दा - सिल्पा ले बाटो फेर्नु खोजेको प्रष्ट छ । घरेलू झगडा जसको पनि हुन्छ -
@dambarhhhmagar5945
@dambarhhhmagar5945 5 жыл бұрын
श्याम,हरि,शिव,भक्ति चार जनाको नाम एउतै मान्छेले वगोतेको हुदा हाम्रो किशोर जि लाइ उच्चारण गर्नै गारो भो। 👌✌️
@sapanasunar790
@sapanasunar790 5 жыл бұрын
Hahahaahaha sahi vannu vayo😜😜😜😜😜
@dambarhhhmagar5945
@dambarhhhmagar5945 5 жыл бұрын
@@sapanasunar790 होत फ्रीमा पायो भन्दैमा एउटै ले 4जना को नाम राखदिने अरुलाइ पनि चाहिन्छ।भन्ने सोच्नु पर्छ कि पर्दैन???just funny 😎😎😃👌👌✌️
@anushabudhathoki935
@anushabudhathoki935 5 жыл бұрын
@@dambarhhhmagar5945 😂😂😂😂
@rajtmg1379
@rajtmg1379 5 жыл бұрын
हो बिचारको नाम पनि कत्ती धेरै हो ।😆😆😆
@user-ee2us5kq7u
@user-ee2us5kq7u 5 жыл бұрын
😃😃😃
@sunitarai5871
@sunitarai5871 5 жыл бұрын
अरुले के हेर्यो के बुज्यो मैले चै किशोर खतिवाडाको हात हेरे😊कति राम्रो हात हौ😍😊
@princesschattri3712
@princesschattri3712 5 жыл бұрын
हात कि आैठी हेर्या हो
@sunitarai5871
@sunitarai5871 5 жыл бұрын
@@princesschattri3712 हात नै हेर्य वे😄😅भनेसी तिमि चै औठी हेरीराछौ 😅😅😅
@bishwashbhandari2829
@bishwashbhandari2829 5 жыл бұрын
राष्ट्र बिरोधी रछन दाइ माक्स लाका छन्😂😂
@surajkhadka2046
@surajkhadka2046 5 жыл бұрын
@@sunitarai5871 malai ta daari man paryo
@rekhasedhain1440
@rekhasedhain1440 5 жыл бұрын
😁😃😄😄 Same
@bimalatamang3162
@bimalatamang3162 5 жыл бұрын
Truth is bitter always. He is telling truth. I salute Kishor bro.
@chandrabebas6277
@chandrabebas6277 5 жыл бұрын
100% sahi kura dhilo aayo kada po aayo tw chitt bujdo... 👍👍👍
@sujatashrestha7137
@sujatashrestha7137 5 жыл бұрын
Very gentle speech loved it🙏
@dineshdahal
@dineshdahal 5 жыл бұрын
Great man 👌 Kishore solti Proud of you 😘
@saritapandey1937
@saritapandey1937 5 жыл бұрын
Yauta ghar bigryo duniyale kam payo
@rubinakhadka9499
@rubinakhadka9499 5 жыл бұрын
Real hero vannya yestoo ho satya kura rah chitaa bujni kura garni 😍😍 aja bata hajur fan vaye🤘🤘🤘🤘
@crystalperfume9539
@crystalperfume9539 5 жыл бұрын
Khatiwada is Hero Really Hero/ clearing man I salute you ( spasta Baktaaa Hiro
@premikoyu1972
@premikoyu1972 5 жыл бұрын
100% right kuro ho dai hajurko
@zooteehamal6824
@zooteehamal6824 5 жыл бұрын
Kasaiko Suport nagarikana kya clear Kura gareko 100% right Kura grnu vayo kishor ji le 👍
@sumangautam1417
@sumangautam1417 5 жыл бұрын
Subscribe my chanel plzz
@lonchimcuto1810
@lonchimcuto1810 5 жыл бұрын
Sieho hjr Ko kuroa
@tigerrolpali8925
@tigerrolpali8925 5 жыл бұрын
यक दम रायट कुरा सहि हो
@anzelnembang3976
@anzelnembang3976 5 жыл бұрын
Good 👌💕👌
@radhapoudel2551
@radhapoudel2551 5 жыл бұрын
Waah 100% sahi kura grnu vayo straight forward hero 🦸‍♂️
@OppoAs-ph2tm
@OppoAs-ph2tm 5 жыл бұрын
हाम्रो नायक किशोर खत्री वाडाले चाहिँ दमदार बिस्लेसन गर्नु भयो। मन पर्यो।
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Паша Осадчий
Рет қаралды 4,4 МЛН
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 24 МЛН
Rajendra Khadgi | RAMCHA SHOW | EP:05 || NEPAᴴᴰ TV ||
57:34
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Паша Осадчий
Рет қаралды 4,4 МЛН