Image Rodhi Ghar \ इमेज रोधी घर with Pashupati Sharma & Devi Gharti - 2073 - 12 - 28

  Рет қаралды 5,285,181

ImageKhabar

ImageKhabar

7 жыл бұрын

Image Rodhi Ghar \ इमेज रोधी घर Pashupati Sharma & Devi Gharti - 2073 - 12 - 21 ,For more, visit imagekhabar.com
Our Facebook Page: / imagekhabar.com.np
Our Twitter Page: / imagekhabar
~-~~-~~~-~~-~
Please watch: "Report - Bharatpur Hospital/भरतपुर अस्पताल"
• Report - Bharatpur Hos...
~-~~-~~~-~~-~

Пікірлер: 1 300
@user-be4hl3hd4s
@user-be4hl3hd4s 7 жыл бұрын
सारै मन छुवयो दोहोरिले सायद यस्तो गित यलबम मा पनि भेटेको थियन सलाम छ पस्पती सर्मा दाजु र देबी घर्ती मगर दिदी लाई विशेष धन्यबात ईमेच च्यानल परिवार लाई।
@hirabhaktashrestha8048
@hirabhaktashrestha8048 6 жыл бұрын
अतिनै मार्मिक शब्द,जति हेरेपनी हेरुहेरु लागिरहने लोक दोहोरी गीत । साथै इमेज परिवारलाई पनि धन्यवाद ।
@inuthapa2240
@inuthapa2240 2 жыл бұрын
0000p0
@thechinesewokvishalnagar6601
@thechinesewokvishalnagar6601 4 жыл бұрын
Yo dhori maile minimom pani 10 choti here aajani herdaixu sarai man xunxa runa aauxa geet sundani
@janakgurung112
@janakgurung112 7 жыл бұрын
मेरो आखा भरि आसु भयो आज यो मार्मिक गित सुनेर ।।
@bibasdhakal4276
@bibasdhakal4276 5 жыл бұрын
Bjdruyd
@krishnabhandari7768
@krishnabhandari7768 7 жыл бұрын
म सलूट गर्छु पशुपति शर्मा र देबी घर्ती मगरलाइ।सारै मन छोयो
@sulavpoudel3079
@sulavpoudel3079 5 жыл бұрын
Sari ramro pasupati ji ko geet.
@pabitrasharma501
@pabitrasharma501 3 жыл бұрын
@@sulavpoudel3079 AaaaaaaaaaaaAa
@rajanbk886
@rajanbk886 7 жыл бұрын
आजको रोधी घर मा अत्यन्तै राम्रो रमाइलो दोहोरी गीत गाउनु भयो कलाकार दाजु र दिदि ले यहाँ हरु लाई हार्दिक धन्यवाद छ।।
@vishmarajaryal9011
@vishmarajaryal9011 7 жыл бұрын
अति मार्मिक । खुशी लाग्यो ।पशुपति जि र देबि जि पर्ती आभारी छु ।
@lilathapa8075
@lilathapa8075 2 жыл бұрын
5?
@openheart8999
@openheart8999 7 жыл бұрын
सधै रोमान्टिक गिद गाउने तर आज त आखै रसाय निकै मार्मिक शब्द !!!
@sombahadurthapa5971
@sombahadurthapa5971 3 жыл бұрын
A dim baba
@tamangheart1889
@tamangheart1889 7 жыл бұрын
सारै राम्रो लाग्यो आजको यो रोधीघर।त्यसैले sms नगरी बस्नै सकिन अनि आफ्नै छिमेकी दिदी सीता गुरुङलाई पनि यहि रोधीघरमा देख्न्न पाउँदा झनै खुशी लाग्यो।।
@NimaSherpa-rx7nb
@NimaSherpa-rx7nb 7 жыл бұрын
Tamang Heart 👌👌👌👌👏👏👏👏👏
@binodadhikari7652
@binodadhikari7652 2 жыл бұрын
पशुपति शर्मा को प्राय सबै गित मर्मस्पर्सी छन् ।शुखद भविष्यको लागि शुभकामना व्यक्त गर्दछु भाइ !
@ramanroka9146
@ramanroka9146 6 жыл бұрын
सारै दु:खद गित अति मार्मिक छ दाजु बहिनी को पिरती सुनिरहन मन लग्यो
@dalrajraee4941
@dalrajraee4941 2 жыл бұрын
@kajeemagar3366
@kajeemagar3366 7 жыл бұрын
यो गीत हेरेर त मेरो आखा बाट आशु नै आयो ।
@sukrajghale6706
@sukrajghale6706 7 жыл бұрын
bhagwan kasam maro pani aakha rasayo pasupati daju ra devi gharti sis ko gite ko tukka le eak dam dohari thiyo so thanks devi sis and pasupati daju lai and rodhi ghar ko sampurna tim lai dhanyabad
@surendradhami3804
@surendradhami3804 5 жыл бұрын
कठै कठ आखाबाट आसु खसेपछी रोक्नै सकेन दाजु र दिदि को गित हार्दिक आगमी दिनको पनि शुभकामना छ
@rajdarpan7
@rajdarpan7 2 жыл бұрын
ज्ञ
@rajchhettri2504
@rajchhettri2504 6 жыл бұрын
कुनै शव्द भेट्टाईन बयान गर्ने। यस्तो अद्भुत कला साथै मार्मिक दोहोरी बधाई छ सम्पुर्ण टिमलाई
@KalaKc-ls8dg
@KalaKc-ls8dg 5 ай бұрын
Ooh
@dineshrai4158
@dineshrai4158 7 жыл бұрын
लोक दोहोरी भनेको सुखदुःख को सारथि रैच अती मीठो प्रतिभा सुनाउनु भो मेरोत आखाबाट आसुनै आय हजरहरुको मार्मिक शब्दहरु सुनेर
@jiwankumar7159
@jiwankumar7159 5 жыл бұрын
लोकदोहरिको राजा भने नै हुन्छ पशुपति शर्मा हजुरलाई दोहरी एकदमै मार्मिक छ यस्ता दोहरी अरु पनि सुन्ने आसा गर्दै हजुरलाई हार्दिक शुभकामना
@meyarmantamang168
@meyarmantamang168 7 жыл бұрын
साह्रै मन रोयो मेरो कति धेरै मार्मिक छ
@kamalgaire2182
@kamalgaire2182 7 жыл бұрын
यो गीत सुन्दा त कटकै मन खायो ।सारै राम्रो ......
@jagatkhadka4732
@jagatkhadka4732 3 жыл бұрын
Gd
@padmathapa7180
@padmathapa7180 7 жыл бұрын
yo geet yakdamai man paryo.malai yakdamai run man lagyo Devi Didi Lai ra pasupati dai dherai dherai dhaneybaad mitho man xune geetko lage
@janbahadurghartimagar7927
@janbahadurghartimagar7927 7 жыл бұрын
साच्चै यो गित साह्रै मार्मिक खालको रहेछ ।गाउँमा साच्चै कै यस्ता घटना हरु हुन्छन् ।मेरो त आँखा बाट आँसु आयो ।कलाकार हरु लाई धेरै धेरै धन्यवाद !
@sukurampakhrin8530
@sukurampakhrin8530 7 жыл бұрын
कसैको वास्तविक अति मार्मिक दोहोरी यही हो दोहोरोको खेल र मज्जा कोही कसैको वास्तविक जीवन कथालाई गीत मार्फत प्रस्तुत गर्ने योग्यता र क्षमता नै दोहोरी हो र दोहोरी गायक सलाम छ पशुपति & देवी लाई साथै ईमेज रोधीघर प्रस्तोता अनुष दी लाई एस्तै एस्तै प्रस्तुती हेर्न र सुन्न पाओस ताकी दोहोरी मन पर्दैन भन्नेको कतई कान र आँख पुगेर दोहोरीको मज्जा लीओस र दोहोरीको भीत्री कथा बुझोस ! सलाम ईमेज सलाम अनुष दी
@SacnayRayMariachi
@SacnayRayMariachi 7 жыл бұрын
IH isacnay ray sraa year Mara para Dasha🌝🌞🍻🚁🎄🌺🍹🍺🚵👀👍🌺
@GaganSingh-cl8zc
@GaganSingh-cl8zc 7 жыл бұрын
Sukuram Pakhrin
@GaganSingh-cl8zc
@GaganSingh-cl8zc 7 жыл бұрын
Sukuram Pakhrin
@bhawanisankarsigdel2400
@bhawanisankarsigdel2400 7 жыл бұрын
Sukuram Pakhrin vuc
@bhawanisankarsigdel2400
@bhawanisankarsigdel2400 7 жыл бұрын
Sukuram Pakhrin ,o
@narayanbasnet1408
@narayanbasnet1408 7 жыл бұрын
पुरै गीत मेरो जीवन सङ मिल्दोजुल्दो रहेछ आखिर सौतेनी आमा भनेको सौतेनी नै हुनछन
@saruthapa2698
@saruthapa2698 5 жыл бұрын
Narayan Basnet yes
@dhanlama2482
@dhanlama2482 5 жыл бұрын
dNarayan Basnet
@deepaktamang806
@deepaktamang806 5 жыл бұрын
Narayan Basnet I
@grispikakhalingrai6569
@grispikakhalingrai6569 3 жыл бұрын
honi katti naramro sochh vako manxe haru katti x ajai kasto dukhalagx
@krishnainfo7695
@krishnainfo7695 3 жыл бұрын
@@saruthapa2698 qqqqqqqqqqqqq
@subingurung7155
@subingurung7155 7 жыл бұрын
अति मार्मिक शब्द र लय लोकदोहोरी गित हेरेर मरमहित बनायो
@tikakaucha7865
@tikakaucha7865 7 жыл бұрын
अतिनै मार्मिक र जीवन सङग मेल खाने शब्द हरु
@dirgaghimire37
@dirgaghimire37 7 жыл бұрын
सारै राम्रो लाग्यो । गीत भनेको त यस्तो पो हुनु पर्छ ।अब आउने episode मा पनि यस्तै यस्तै विषय बस्तु हरु उठान गरे हुनि थियो ।
@amrittamang8299
@amrittamang8299 7 жыл бұрын
haamro nepali samajma ghati raakheka samajik gati biti lae thyakkae barnana garera git gaaunu vako xa ramro xa.man paryo ra antyama aasunae jharyo
@saritaacharya297
@saritaacharya297 7 жыл бұрын
run man launi gate gaunu vo aati man paro Dada dd dhari dhari dhanayabad
@ashmitgurung6078
@ashmitgurung6078 7 жыл бұрын
Dirga Ghimire सारै राम्रो लाग्छ मलाई पनि
@bikeride2777
@bikeride2777 7 жыл бұрын
Manoj gajurel
@himanshuverma874
@himanshuverma874 6 жыл бұрын
Dirga Ghimire g
@gutamruhini9484
@gutamruhini9484 7 жыл бұрын
साँच्चिनै याे दाेहाेरी भाका सुन्दा त धेरै भावुक भए अाखा बाट अासु झरे सुन्दा सुन्दै रुए मत मन थाम्नै सकिन ।याे देहाेरी भाकाले त मेराे मात्र हाेइन सबैका अाखा रसाए हाेलान वास्तविक भन्ने हाे भने यस्ताे घट्ना हरू धेरै घटेकाे हामिले सु्न्ने ,देक्ने गरेका छाैँ पक्कै पनि धेरै अामा हरु त याे गित सुनेर रुनु भयाे हाेला र यसै घटना लाई अाधार मानेर याे दाेहाेरी गाउनु हुने हाम्रा प्यारा प्यारा लाेकप्रिय लाेग गायक पशुपति दाजु र तेसै गरि प्यारी लाेग गायिका देबि दिदी लाई म हिर्दय धन्यवाद दिन चाहन्छु ।तेसै गरि उहाँ हरुलाइ साथ दिनुहुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ र अनुसा दिदी तपाईं लाई पनि मुरी मुरी धन्यवाद याे प्रोग्राम सुरू गर्नु भाे कति रमाइलो गराइ दिनु हामी दर्शक लाई र यस्तै पशुपति दाजुल र देबि दिदीजस्तै प्रतिभासाली गाएक गाइका ल्याउनु होला भन्न चाहन्छु अनुसा दिदी म हेर्दै थिए कि तपाईं का अँखा निक्कै रसाइ रहेथियो पशु-पति दाइको तेस्तै देबि दिदी को तेस्तै यो गित्ले सबैलाइ भावुक बनायो र अन्तियामा सबैलाई यो नया बर्स २०७४ साल को उपलक्क्षमा सुस्वास्थ्य दिर्गायुकाे शुभकामना ।
@meeroo7049
@meeroo7049 4 жыл бұрын
G
@lekhnathpokharel9491
@lekhnathpokharel9491 3 жыл бұрын
L Lllllmmnm y
@shivatimalsina1469
@shivatimalsina1469 7 жыл бұрын
गित सुनिसी येतिके बस्न सकिन।हाजिर मेरो नि छ।एकदम मिठो सुनु सुनु लाग्नी आहा!!!
@krishnakhanal9148
@krishnakhanal9148 7 жыл бұрын
kati ramro xa pashupati ra deviko dohori sarai man xoyo pashupati ati sipalu
@kamalgaire2182
@kamalgaire2182 7 жыл бұрын
हैन जति पटक हेरेओ उति हेर्न मन लाग्छ यो दोहोरी ।धेरै राम्रो भयेर होला अति मन खाने गीत ।
@krishnakanchha8914
@krishnakanchha8914 7 жыл бұрын
आज को इमेज रोधि घरको दोहरी अती नै मन छुने खाल को भयो सच्चिकै पशुपति जि र देबि बैनि को यो दाजु बैनि को शब्दले बनेको दोहरी ले अती नै मन रुवायो आखा बाट आसु झार्यो । पशुपति जि देबि बैनि लाई धन्यबाद छ ।
@PiyushKumar-vi8ke
@PiyushKumar-vi8ke 2 жыл бұрын
P
@jiwanrai556
@jiwanrai556 7 жыл бұрын
धेरै पटक हेरे र अाफ्नै ढंग बाट मुल्याङ्कन गरें । म यस्तो पिडामा परेको ब्यक्ती नभएपनी समाज को परिस्थिती सँग अट्याच भएर यो प्रोग्राम लाई पटक पटक सुने हेरेँ । इमेज रोधिघर ले चलाएको आज सम्मको कार्यक्रम मा यो अती उत्क्रिस्ठ मानेको छु । जस्ले नयाँ पुषता र रुडिबादी समाज बाट आजको २१सौं सताब्दिका पुषतालाई समेत् ज्ञान दिन सक्छ । कार्यक्रम होस् त यस्तो ।
@kumarregmi988
@kumarregmi988 5 жыл бұрын
jiwan Rai hutfs
@kumarregmi988
@kumarregmi988 5 жыл бұрын
jiwan Rai u
@sunitakarki2171
@sunitakarki2171 5 жыл бұрын
😆😂
@sunitakarki2171
@sunitakarki2171 5 жыл бұрын
Aq☠️
@chudabdrthapa1932
@chudabdrthapa1932 3 жыл бұрын
?
@deepaktimilsina8171
@deepaktimilsina8171 7 жыл бұрын
वा! कति राम्रो सम्बाद दोहोरी ।साचै नै अति सम्मान लायक कलाकार हरु
@sumanpun5943
@sumanpun5943 7 жыл бұрын
#यथार्थ आँखै रसायो । मेरो साथीको यथार्थ झलझली आखाँमा घुम्यो । आखिरमा सौतेली बहिनि न हुन साह्रै मिल्दो सवाल जवाफ । हृदयदेखि नै हार्दिक नमन सम्पूर्ण कलाकार टिमलाई र बिषेश गरि इमेज च्यानल लाई जस्ले यस्तो बिषयबस्तु मा कलाकार लाई उत्राउनु भयो . love you all
@nishaltamang4232
@nishaltamang4232 7 жыл бұрын
पसुपती शर्मा लाई कस्ले सक्छ र दोहोरी गाउन। दुखको गीत होस या रमाइलो।
@bhupendragc123
@bhupendragc123 5 жыл бұрын
Nishal Tamang
@ramchandrasangroula8971
@ramchandrasangroula8971 3 жыл бұрын
लललस
@arjunbohara6981
@arjunbohara6981 7 жыл бұрын
oh lovely dhori yesatopo dhori geet thanks lovely kalakar haru sarai Ramaro dhori ko lagi
@krishnakharel7894
@krishnakharel7894 2 жыл бұрын
आहा कति राम्रो गित सफलताको शुभकामना
@lalitkhadka92
@lalitkhadka92 7 жыл бұрын
कुनै सब्द नै भेटिन बयान गर्ने!! सम्पुर्ण टिमलाई Salute U!!
@rojinabohara6934
@rojinabohara6934 6 жыл бұрын
Lalit Khadka
@user-zy5to5kw1e
@user-zy5to5kw1e 7 жыл бұрын
अति मार्मिक शब्द रहेछ
@ratnarajgiri5740
@ratnarajgiri5740 7 жыл бұрын
आखिर सर्जक भनेको पसुपती लाई मान्नु पर्छ ।सधै लोक हसायको उहाँ ले आज यो प्रोग्राम हेर्ने दर्सक को आँखा मा आँसु त छदै छ ।अझ सौतेनी आमाको हातमा परेको छोरा छोरी ले कति रोयहोलान यो कल्पना गर्न सकिन्न । साथ्मा देबि दिदीलाई काचै चपाउनु भो सब्दको कुरा गर्दा । यो प्रसङ्ग दिने सन्चलिका दिदी लाई नि धन्यवाद । राम्रो लाग्यो प्रोग्राम सधै प्रगती हुँदै जावोस इमेज रोधिघर को ।
@rishirambhattarai3900
@rishirambhattarai3900 2 жыл бұрын
म त
@dipendrakc5247
@dipendrakc5247 7 жыл бұрын
अति मीठो स्वर अनि तेतिनै वास्तविक शब्द धेरै भाबुक बनायो। बिशेष धन्यवाद इमेज च्यानल र हृदय देखि आभार पशुपति जि अनि देवि जि लगायत सम्पुर्ण सहयोगी टिम लाई
@user-iv4yx4yy3j
@user-iv4yx4yy3j 7 жыл бұрын
parmod kharel
@user-iv4yx4yy3j
@user-iv4yx4yy3j 7 жыл бұрын
parmod kharel
@toshikaadhikari3128
@toshikaadhikari3128 5 жыл бұрын
I'm
@phuyalkanxo3758
@phuyalkanxo3758 4 жыл бұрын
Yy
@user-vj1ww1vr3e
@user-vj1ww1vr3e 3 жыл бұрын
@@user-iv4yx4yy3j च
@rabinbcshirpali6249
@rabinbcshirpali6249 7 жыл бұрын
कस्तो मनै छुने लोक दोहोरी धन्यवाद इमेज च्यानल पशुपती शर्मा जि देबी घर्ती दिदी😭
@nanikajithapa2886
@nanikajithapa2886 7 жыл бұрын
सर्वप्रथम त इमेज च्यानललाई धेरै धन्यवाद । दर्शकको अवश्यकतालाई पुरा गरिदिएकोमा । प्रत्यक दिन मलाई यो नहेरी चित्त नै बुभm्दैन । पशुपति शर्मा र देवी घर्तीले गाउदा वास्तवमा नै हो जसरी गाएका छन् । कलाकार दुबैलाई सफलताको शुभकामना ।
@lokmanibhusal2928
@lokmanibhusal2928 6 жыл бұрын
मेरो जीवन मा मेल खाने गित भेटियो खुसी लायो भुलेका ती मैले भोगेका पल आज फेरि झल झली सम्झियर आयो
@balbahadurrukumeli454
@balbahadurrukumeli454 7 жыл бұрын
आज साचिकै आमा नहुदा को पिर कस्तो हुदो रहेछ आज पशुपति दादा अनि देवी दिदि ले गाउनु भयो धेरै को मन मा पिर छ यस्तो धेरै मजा पनि आयो आज पशुपति दादा को दोहोरी सुनेर
@milanrai587
@milanrai587 4 жыл бұрын
Y I X
@izukumidorya4180
@izukumidorya4180 4 жыл бұрын
Wes
@durgasinggurung4992
@durgasinggurung4992 3 жыл бұрын
@@milanrai587 is a 6
@awsomepunk7126
@awsomepunk7126 3 жыл бұрын
@@milanrai587 M
@ishabasnet7543
@ishabasnet7543 3 жыл бұрын
@@awsomepunk7126 i
@user-tm1cw9wi2r
@user-tm1cw9wi2r 7 жыл бұрын
आहा अत मीठो नयाँ पस्तुती रैछ अती मन छोयो
@hemuthapa2985
@hemuthapa2985 6 жыл бұрын
लोक संगित पारखि ktbbdnfje
@gokulshibir347
@gokulshibir347 5 жыл бұрын
कति रोमाईलो
@jhamkanath5414
@jhamkanath5414 7 жыл бұрын
प्रस्तुति धेरै राम्रो छ,मुटु छोयो।धेरै धेरै धन्यवाद ,सम्पुर्ण कलाकार र इमेज परिवार लाइ
@prakashregmi1277
@prakashregmi1277 7 жыл бұрын
धन्यवाद इमेज च्यानल परिवार तथा गायक पसुपती दाजु र गायिका देवि घर्ती दिदी लाई यति मर्मिक गीत गाउनु भयो हेर्दा हेर्दै अँखा बाट आँसु झर्ने समाजमा घटेको घटना सङ मेल खाने गीत धेरै राम्रो लाग्यो मेरो त अँखा बाट आँसु नै झर्‍यो ।
@VijayKumar-es4kg
@VijayKumar-es4kg 6 жыл бұрын
prakash regmi niccsong
@rajkumarupreti_official6359
@rajkumarupreti_official6359 7 жыл бұрын
सधै माया पिरतीको भन्दा समाजमा सन्देश जानी यस्तो गीत गाउनेलाई चाइ बास्तबिक कलाकारको उपनाम दिनु पर्छ !!!
@yogmayamaharjan2770
@yogmayamaharjan2770 3 жыл бұрын
Fdsfffďw
@mohansapkota657
@mohansapkota657 7 жыл бұрын
यो गित सुन्दा त मेरो आँखा बात आँसु रसाए ।धेरै मार्मिक लोक दोहरी गित पशुपति दाइ अनि देवि घर्ती दिदी लाई धन्यवाद अति मन छुने गित गाउनु भयो । अनि अनुशा दिदी लाई पनि धन्यवाद नया नया कलाकार हरु लाई इमेज रोधिघर मा लिएर रलाइलो गराउनु भएको छ ।इमेज रोधिघर लगाएत सम्पुर्ण कलाकार हरु लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु ।
@bijayasamal8385
@bijayasamal8385 7 жыл бұрын
Mohan Sapkota bandipiur tanashu .
@dipendraadhikari3447
@dipendraadhikari3447 6 жыл бұрын
Mohan Sapkota bandipur tanahu . .
@gyawaliraja5479
@gyawaliraja5479 4 жыл бұрын
सलाम पशुपति दाई र देवी दिदी लाई धेरैलाई गम्भीर बनाउनु भयो यो प्रस्तुतिबाट।।।।।
@somthapa4169
@somthapa4169 7 жыл бұрын
धेरै मार्मिक गित मन छोयो
@sunilrana206
@sunilrana206 7 жыл бұрын
आजको प्रोग्राम निकै राम्रो लाग्यो आनन्दले कैयौं दिन लगाएर रचनात्मक एल्बम हरुले भन्दापनी यस् प्रत्यक्ष दोहोरीले आँसू झर्यो , धेरै धेरै धन्यवाद पशुपति दाजु देवी दिदिलाइ र सम्पुर्ण लाई ÷
@rapalsurya5928
@rapalsurya5928 6 жыл бұрын
Ķikmqc N cnbvvbįbbbvhu
@ganeshbista3483
@ganeshbista3483 6 жыл бұрын
Sunil Rana ? .
@menubasnet9986
@menubasnet9986 6 жыл бұрын
Sunil Rana shoh
@sarupaudel4947
@sarupaudel4947 6 жыл бұрын
Sunil Rana धेरै धेरै मनछुने गिद धन्यबाद पशुपति भाइ
@govindaghimire2411
@govindaghimire2411 6 жыл бұрын
Sunil Rana saroj lamichani newdori git
@kumarmagar5479
@kumarmagar5479 7 жыл бұрын
Yo dohori ko sabda haru... Sir pasupati sharma ko hunu porxa... This song touching my heart...tq image channel...
@aashishrocan4601
@aashishrocan4601 5 жыл бұрын
sabai jasto mero life ma mel khani rahexa yo geet lop u pasupati sir nd devi ji thanks for my life dedicated garera geet gaunu vako ma
@birbahadurbaduwal6800
@birbahadurbaduwal6800 6 жыл бұрын
गित भनेको यस्तो पो हुनुपर्छ।मार्मिक शब्दले भरिपुर्न छ ।सार्है मन छोयो यो त समाजमा परि आएको वास्तविक घटना जस्तै हो।कोहि कसैको यस्तो भएमा आमा वुबा दाजुभाइ र दिदिबहिनीहरुले यस्तो व्यवहार नगर्नु होला।
@bhimthapa15
@bhimthapa15 7 жыл бұрын
अती मर्मीक गित मरो त आखा बाट आसु आयो
@user-oc5wh2cc6t
@user-oc5wh2cc6t 6 жыл бұрын
गित भनेसी यस्तो पो हुनु पर्छ। वास्तविक झल्किने किसिम को मनै रुने किसिमको गित ।साह्रै मन पर्यो।
@rajkumarbagar922
@rajkumarbagar922 6 жыл бұрын
कति राम्रो भाकामा पशुपति दाइ र देबि दिदी को दोहोरी शायद शौतिनि आमा बा अनि छोराछोरीले माया नपाएका हुन्छन् कति राम्रो मिलायर गायको सारै मेरो मन छोयो
@churamanidhakal9039
@churamanidhakal9039 6 жыл бұрын
सारै मार्मिक समाजका परिअाउने समस्या लाई लिएर गाईएको यो लोकदोहरि गित अाँखाबाट अाँसु अाए।
@hukumbudhathoki1408
@hukumbudhathoki1408 7 жыл бұрын
धन्यवाद !सम्पुर्ण कलाकार मित्र हरुमा विशेष गरि दाइ पसुपती सर्मा र दिदी देबि घर्ती । एकदमै राम्रो छ ।अनि गित को शब्दहरु पनि जती सुन्यो तेति नै सुन्न मन लग्ने सारै राम्रो छ अबको आउदा दिन हरु म पनि एस्तै एस्तै विषय लिएर इमेज दोहोरी मा आइदिनु होला नमस्कार !!!
@indraprasad1652
@indraprasad1652 2 жыл бұрын
Hum to
@amarchhetri9944
@amarchhetri9944 7 жыл бұрын
राम्रो छ पसुपति & देबि जि लाई धन्यवाद
@deepakbhatt5915
@deepakbhatt5915 5 жыл бұрын
जति सुकै सुन्या ल और सुन मन लाग्छ पशुपति सर को song
@tularampuri1097
@tularampuri1097 7 жыл бұрын
धन्यबात इमेज दोरीलाइ कार्यक्रम लगाएय पसुपती दाइ देबी दिदी लगायत सम्पुर्ण टीमलाइ सारै राम्रो दोहोरि आँखै रसायो तोक्नै सकीयन
@dammarthapa6052
@dammarthapa6052 7 жыл бұрын
Tularam Puri ko up
@nurdevpandey3191
@nurdevpandey3191 7 жыл бұрын
Tularam Puri m
@asmitagiri250
@asmitagiri250 6 жыл бұрын
Tularam Puri
@rajubk875
@rajubk875 7 жыл бұрын
आहा हेर्दा हेर्दा गीत सकियको पत्तै भयन । यस्तो पो हुनुपर्छ त दोहोरी त ।
@rabindrapandey7917
@rabindrapandey7917 6 жыл бұрын
raju Bk yrduya#g
@dipendragaire509
@dipendragaire509 4 жыл бұрын
2076 मा हेर्नेजती हाजिर हुम त्👌👌👌
@shivabahaduradhikari853
@shivabahaduradhikari853 4 жыл бұрын
Ma euta
@harishbhandari8073
@harishbhandari8073 6 жыл бұрын
पटक पटक हेर्न मन लाग्छ ! आखामा आँसु बल्झिरहन्छ ! समाजमा घटेका अप्रिय घटनाहरुलाई जस्ताको त्यस्तै उजागर गर्नु भएको छ! सलाम व्यक्त गर्न चाहन्छु ।
@rupesh8712
@rupesh8712 7 жыл бұрын
sachchai Mero tow aakha bat aashu nai aayo Bai 😢😢😢supper dupper I miss you all guys love you guys
@sachinbhattarai770
@sachinbhattarai770 7 жыл бұрын
यो हो नी त लोकदोरी भनेको ।अती मिठो;;;;सुनीरम जस्तो।
@buddhisagarsapkota3046
@buddhisagarsapkota3046 5 жыл бұрын
वास्तविक अनि राम्राे
@lcstele7224
@lcstele7224 6 жыл бұрын
कठै कठ धेरै राम्रो दाेहरी गाउनु भयाे मेराे तर्फबाट धेरै धेरै धन्यवाद सुन्दा सुन्दा अाखाँ बाट अासु अायाे कसै कसैकाे यस्तो पनि हुन्छ
@mgrkancha2508
@mgrkancha2508 7 жыл бұрын
मेरो मन पर्ने गायक,गाईका 🤗🤗🤗 गीत सुनेर मन थाम्न सकिन 😢😢😢
@amritgurung3402
@amritgurung3402 7 жыл бұрын
मलाई पनि यो भाग चाहिँ अन्यन्तै राम्रो लाग्यो।र हेर्दा हेर्दै भावुकै बन्न पुगें।साच्चै कलाकार भनेको चाहिँ यस्तो हुनुपर्छ।समबत यो दोहोरी हेर्नेको सबैको मन छोएको हुनुपर्दछ।
@ramgurung5516
@ramgurung5516 6 жыл бұрын
wowo nice song pasupati dai ra devi didi 😍😍😍😍
@bhumikashah9110
@bhumikashah9110 7 жыл бұрын
yesto marmik ra yatharta geet sunda aashu aayo pashupati ji malin hunu vako x tara devI ji kina khusi anuhar ni kalakar samajh ko yena hun tesaile devi ji vabuk dekhina k man xoyana ra mata pal pal roya dhanyabad anusha ji sadhaI yestai bisayabastu ko dohori prastuti garaunu hola jaya geet jaya sangit
@user-mh7ks1mb8y
@user-mh7ks1mb8y 7 жыл бұрын
साच्चिकै बालापन को याद दिलाउने मार्मिक सब्द हरु समेटिएर सबै को मन छुने दोहोरि गाउनु भाको रहेछ हाम्रो पशूपति सर्मा दादा एन्ड देवि दिजु ले यहाँ दुई जनालाइ अझै साङ्केतिक क्षेत्रमा सफलताको कामना गर्छु र अागामि अर्को भेट मा पनि यस्तै मार्मिक हजुर हरु को शब्द कानमा गुणगुनाउन पाईयोश जय गित,, जय नेपाल
@anmolk.c.9354
@anmolk.c.9354 7 жыл бұрын
सार्है रामो दोहोरि , पशुपति सरलाई सम्मान छ।। धन्यवाद सबैलाई।।!
@ashokpanday9759
@ashokpanday9759 3 жыл бұрын
Q1A
@narjunggurung553
@narjunggurung553 7 жыл бұрын
एकदम सान्दर्भिक ब्यबहारिक समाबेश गरिएको गीत गाउनु भयो पशुपति ब्रो देवी सोल्टिनाले । धन्यवाद सम्पुर्ण कलाकारहरु र image टिमलाई ।
@amritregmi3657
@amritregmi3657 6 жыл бұрын
Narjung Gurung l
@prabintamang3901
@prabintamang3901 6 жыл бұрын
Narjung Gurung ehrooo
@narendrashahi8283
@narendrashahi8283 2 жыл бұрын
धेराई धेराई।धन्य बाद छ पशुपति शर्मा जी❤️
@harikumar1666
@harikumar1666 2 жыл бұрын
धेरै धेरै धन्यवाद रोधी घर परिवार लाई।
@DC-ei6bp
@DC-ei6bp 7 жыл бұрын
कुनै शब्द भयन पशुपति दाजु र देवि दिदी आँसु नै थामिएन
@umeshshrestha5502
@umeshshrestha5502 2 жыл бұрын
😅😅😅 😮😂😢😮😅😢😮😅😂😂😢😮😅❤❤❤❤🎉😢😮🎉😢😮😅🎉🎉😢😮🎉😮😅😅😮😢🎉😅😅😮
@ranumgr9596
@ranumgr9596 7 жыл бұрын
marmik ra bhabuk lagyo...dherai ramro lagxa teso ta heriranxu ..keep it on ANUSHA JI AND ENTIRE TEAM
@sabinsharma5021
@sabinsharma5021 6 жыл бұрын
अती सुन्दर र मार्मिक छ यो दोहोरी ।अहिलेका म जस्ता युवाहरुले सुन्नेे पर्नि एक मार्मिक दोहोरी 😊😊
@kaudakauda5064
@kaudakauda5064 7 жыл бұрын
kati ramro geet man chune...
@khadgagurung3820
@khadgagurung3820 7 жыл бұрын
संदेश मुलक मार्मिक दोहोरी धेरै राम्रो लागियो
@nanikajithapa2886
@nanikajithapa2886 7 жыл бұрын
आज दूइ पटक हेर्न मन लाग्यो । पशुपति शर्मा र देवी घर्तीको क्रियाकलाप हेर्न मन लाग्यो ।
@buddhiram3987
@buddhiram3987 6 жыл бұрын
ल ल गित ता निकै मार्मिक रैछ धन्यवाद पशुपति ज्यु देवि जि सफलताको सुभाकामना
@KPKUSARI
@KPKUSARI 7 жыл бұрын
अहिले सम्मकै इमेज रोधी घरको उत्कृष्ट प्रस्तुति । इमेज रोधी घर संचालन गर्नु भएकोमा इमेज च्यानल र संचालिका अनुषा दिदि बिशेस त पशुपति दाई देवी दिदि लाई धन्यवाद ।😍😘
@bishnupangeni2169
@bishnupangeni2169 7 жыл бұрын
sadhai hasauni pasupati dai ani haselo muhar ke devi g aja taw ansu nai ayo so nice
@dhankhanal7287
@dhankhanal7287 5 жыл бұрын
अति मार्मिक साथै सभ्य पनि💖😁🙏
@tankaregmi2960
@tankaregmi2960 7 жыл бұрын
मार्मिक अनि सान्दर्भिक दोहोरी ।
@ratnacheetri1209
@ratnacheetri1209 5 жыл бұрын
यो गित र मेरो जीवन 100% मिल्छ।सैतेनी आमा र बिसालु सर्प एउटै हो धेरै होसियार हुनुपर्छ ।
@vivashgaire7783
@vivashgaire7783 7 жыл бұрын
यो दोहोरी सुनेर कस्को मन नरोहेको होला
@kbmagar1289
@kbmagar1289 7 жыл бұрын
सार्है मार्मिक लोक दोहोरि 10000000000000000 like मेरो तर्फबाट।
@tikadeviniraula6135
@tikadeviniraula6135 2 жыл бұрын
by by by by ft ft by by by
@rajbhusal7342
@rajbhusal7342 7 жыл бұрын
Akdam ramro lago ..Pashupati dai ko all sang man parx.
@dhakaramneupane4859
@dhakaramneupane4859 7 жыл бұрын
सबै भन्दा पहिले त इमेज च्यानल लाई धन्यवाद छ राम्रो छ कार्यक्रम यसरी नै अगाडि बढनु होला
@sunitnepal2785
@sunitnepal2785 7 жыл бұрын
सर्ब प्रथम त धेरै धेरै धन्यवाद दिन चाहान्छु ईमेज च्याईनल लाई लगायत लोक सक्किर्ती लाई जगेर्ना गर्दै उपस्तित सम्पुर्ण कलाकार तथा मन्भभ हरु लाई नमस्कार नमस्ते ट्क्रान चाहान्छु बास्तब मा नेपाल मा यस्ता घट्ना धेरै नै घटी रका छन् यसै गरि यस्ता घट्ना हरु समेटेर गाउँनु हुने उहीँ शब्द सर्जक पसुपती दाइ र देबि घर्ती दिजु लाई पनि हृदय देखिनै धन्यवाद दिन चाहान्छु आगामी दिन हरुमा पनि हजुर हरुको प्रतिभा यसरी नै सुनी रहन पाउ साचिनै मेरो मनै रुवयो चौथो बासाई को प्रतीक्षया रहेका छौ धन्यवाद
@khadkach591
@khadkach591 6 жыл бұрын
मार्मिक तथा सान्दर्भिक पशुपति सर्म is best lok singer
@gyamuramacharya7347
@gyamuramacharya7347 5 жыл бұрын
सारै मन छोयो यो गित ले।।।।दोरि भनेको येस्तो पो हुनु प्रछ???
@arjungautam9787
@arjungautam9787 5 жыл бұрын
राम्रो कुरा गरेनी आलोचना हुन्छ यो गितको ।धेरै राम्रो 1/2 तुक्कामा देबि को कमि जस्तो मात्र हुन्छ पसुपती सदै पसुपती नै हो ।सलाम
@bhupendrabudhathoki9783
@bhupendrabudhathoki9783 7 жыл бұрын
वा वास्तविक लोक दोहरी भनेको यो हो किन भन्ने यौटा सौतेनी आमा ले गर्ने ब्याहर समेटेको रहेछ धन्यवाद छ
New Roila Song 2074/2017 | Marne Bhaiyo Jadole - Roshan Gaire & Asha KC
15:39
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 34 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 12 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Приятного аппетита 🤣
0:15
Dragon Нургелды 🐉
Рет қаралды 9 МЛН
And who would you choose?👇
0:20
Kitty Power
Рет қаралды 6 МЛН
And who would you choose?👇
0:20
Kitty Power
Рет қаралды 6 МЛН
Батя в общественных местах 😇
0:46
Время горячей озвучки
Рет қаралды 2 МЛН
The thieves pulled a prank on the Policeman ! 😬👮🤣
0:38
BOGDANCHIKI
Рет қаралды 5 МЛН