सम्पूर्ण लाइ नमस्कार म विदेश बाट छोटो छुटीमा आएर यसरी सारंगी संसारमा मेरो आत्मीय साथी बबिता बानियाँ जेरी अनि राजु परियार दाइसँग जोडिन पाए विशेष आभार सारङ्गी संसार प्रति❤❤❤❤
धेरै राम्रो दोहरि मेरो मन पर्ने कलाकार राजु परियार बबिता बानियाँ जेरि लगायत सारङ्गी सन्सार टिम लाइ हार्दिक मंगलमय शुभ-कामना
@shivarimal801110 сағат бұрын
योगमाया सखी ,जेरी बबिता बहिनी लाई सफलता को लाखौंलाख शुभकामना 🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnaportel995712 сағат бұрын
आज निकै नै रमाइलो अनि निकै राम्रो होला जस्तो लाग्यो धेरै धेरै सम्मान छ देश का सम्मानित कलाकार ज्यु हरु अनि सम्पुर्ण टिम लाई नै धेरै धेरै सम्मान छ
@giri-dinesh9 сағат бұрын
हाम्रो गोर्खाले जन्मायेको हरेक छेत्रमा अब्बल कलाकार बबिता बानियाँ र दोहोरीका राजा राजु दाइको गित अनि शब्दले भावुक बनायो आज ।
@simapariyar2335Сағат бұрын
होनि हजुर हाम्रो गोर्खाली चेलिको जय होस
@LaxmanKunwar-t8r7 сағат бұрын
जिन्दगी के रैछ आखिर बैनी जेरि बाट सिक्नु छ्😭😭😭
@SamirParki-yv9vrСағат бұрын
आहा कती मिठो गीत शब्द उस्तै अर्थ उस्तै उस्तै उस्तै उस्तै मिठो गीत 🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️❤️
@durpataupadhyaya8318 сағат бұрын
मेरो प्रखाई मा रहेका दाजु र दिदी को दोहोरि सुन्न र हेर्न पाईयो।उहाहरुको दोहोरी को के कुरा हिरा ले हिरा चिन्ने हो जेरी दिदी ले चिने जस्तै। Good luck all tim aajai yasti dohori suna paiyos ❤️❤️🙏👍👍🤞💖.
@bastolashanti601Сағат бұрын
Sari ramro dohori hajur haru ko wow 🙏❤️❤️❤️👌👌👌👌👌
@rajbhakta2655Сағат бұрын
मर्ने होइन त्यो मनलाई मनाउनु जीवन साथी एउटा चाहिं बनाउनु भुमरीमा परेभने म ।
@pabitrasharma1997Сағат бұрын
कति मिठो हो शब्द हरु ❤
@Basantaniwas-qd2wb4 сағат бұрын
आहा लोक स्वर सम्राट् राजु परियार सम्मान 🙏🙏जेरि जि अनि साथी बिपना अधिकारी जि लाई नमस्कार 🙏🙏🙏
@okhaldhungavlogar2 сағат бұрын
कथा सुन्न अाउदा महायज्ञामा पात्र ती अाउ पाउ ढाेग भन्देउन सखि जि अति मामिक राजु ,बबिता जि काे
@namratarai89437 сағат бұрын
बबिता जेरि,योग्माया सखी बैनी लाई राधे राधे 🙏🙏🌹र दोहोरी को खम्बा राजु भाइ लाई सम्मान 🙏🙋🙋दुबै जाना गित सङ्गित्की धुरी हो 🙏🙋आजको गित रियल को कथा थियो सारै मन छोयो ❤ सफलता को सुभकामना बैनी लाई र सारङ्गी सन्सार teem लाई with दुबै भाइ बैनी लाई सुभकामना 🙏🙋🙋❤️🎉❤️🎉❤️
@RameshPariyar-g6e6 сағат бұрын
आहा निकै लामो समयपछि लोक स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय गायिका बबिता बानियाँ जेरी ज्यु को निकै मिठो मनमोहित जादुमय स्वर मा निकै मिठो मार्मिक प्रस्तुती हेर्न सुन्न पाउँदा मनैदेखि खुसी लाग्यो साथै सायरि र कुराहरु सुन्दा मनै आनन्दित भो।र भाका अनुसार बाजा टिमको गुन्जन प्रस्तुती आहा मनैदेखि सलाम अनि उच्च सम्मान छ हजुरहरु सम्पुर्ण टिम प्रति 🙏🙏🙏
@LaxmiePandey-c42 сағат бұрын
सबै मन परो तर हाम्रो गायक नेपाल का गित संगितका किंग राजु दाजु ज्यु को समहान भएन हुन त राजु दाइ धेरै सोझो भएर होला जो सुकै संग पनि मिल्ने भएर होला
@fzre5di3008 сағат бұрын
जिन्दगि आफैमा एउटा यात्रा हो जुन बाटो हिँड्न अत्यन्तै कठिन छ जुन बाटो बबिता बानियाँ जेरी ले पनि त्यो बाटो पार गर्दै जानु भएको छ निकै मिठो र गहकिला शब्द चयन गर्नु भयो राजु परियार र जेरी को प्रस्तुतिले मन निकै छोयो ❤❤❤
@rambudhathoki106310 сағат бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@prakashbc199212 сағат бұрын
राजु परियार लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सुभकामना व्यक्त गर्दछु!!
@prakashtech1114Сағат бұрын
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः। यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः।" अर्थात जहाँ नारीको आदर सम्मान र पूजा हुन्छ त्यहाँ देवताको बास हुन्छ भनिएको छ यो कलियुग हो जेरि दिदी नारी शास्त्रमा पीडित छैनन तपाईँले कुन शास्त्रको कुरा गर्दै हुनुहुन्छ कुन शास्त्रमा आधारित रहेर वाचिका बन्दै हुनुहुन्छ म त्यो पनि जान्दिन तर मलाई यति थाहा छ शास्त्रमा नारीको ठूलो सम्मान छ आदर छ । नारीकै निम्ति महाभारत भो नारीकै सम्मानका निम्ति रामायण भो महिषाशुर लगायत ठुला ठुला दैत्यको नरसंहारका निम्ति पनि देवताले देवि पुकारेका छन जुन शास्त्र पढेर आज वाचिका बन्ने तरखरमा हुनुहुन्छ त्यो शास्त्रलाई गलत परिभाषित नगर्नुस मेरो यति अनुरोध 🙏🙏🙏🙏 ।
@deependrasinjapati39272 сағат бұрын
निशब्द भएको छु सफलताको शुभकामना 🙏🙏🙏
@खुमाघर्तिसिर्जना13 сағат бұрын
अब २०मिनेट टायम बाँकि भन्दैछ म पर्खाईमा छु भिडियो हेर्न आत्तुर छ मन मेरो🙏🙏💖💖💖💖
@MayaShrestha-b9q9 сағат бұрын
दिदि हजुरलाई सफताको लाखौलाख शुभकामना छ
@DevendraSaud-8 сағат бұрын
Raju 🎉dai ko fan jati hajir hum tw🎉🎉❤❤
@gopalrasaili59988 сағат бұрын
नमस्कार 🙏 सारांगी टिम लाई नमन तथा शुभकामना र राजु भाई जेरी बैनी लाई मधुर समझना ❤युके बाट
@rupkhatri33617 сағат бұрын
आहा सारै रमाइलो भिडियो ।🌹🌹🌱🌱🌱🌷
@AxcsnabinDurbakoti11 сағат бұрын
राजु परियार र जेरी दिदी सबै जना लाई मीठो सम्झना है ❤❤
@sunaadhikari681111 сағат бұрын
जेरीले गाएका टुक्का टिकटकमा हाल्नुहोला। कुन टिकटक आइडीमा हुन्छ कुन
@JibanThapa-gx6ir11 сағат бұрын
Sweet dhrai dhrai marmir ra hirdaya sparchi shabdha ma raheko livedohori prastutiko lagi sarangi official teams Lai shaphaltako shubhakamana 😮😮😅😊😊😊 lokpriya gayak Raju daju swor shamrat ko dhrai livedohori hareko chi jerididiko bhane first time herdai chu😮😅😅😊😊😊😊
@SumitKhanal-j3c12 сағат бұрын
मेरो प्रिती कानीर दोषी हो दिल टुटीयो सिन्दुर नि खोसी यो आहाहहाहा मन सानो नपरानु होला दिन सबैको एक न एक चोटी आउने छ आज उस्को त भोली तिम्रो
@ShreeRampariyar-s3r12 сағат бұрын
सारङ्गी संसार लाई उच्च सम्मान व्यक्त गर्दछु।
@LaxmiBhandari-l4f10 сағат бұрын
Kati funny hunu hunthyo Jeri sis bt ......
@PradipVarir10 сағат бұрын
Raju dai ta maro lage bast ho har dai matri aaya pane hontho jasto lagxa mali ta yo time lai badai xa shila dd ra raju dai ko aauna paro hyy aaba chai
@NAVINTHAPA-g9d7 сағат бұрын
Raju dai🎉🎉
@mansingh48809 сағат бұрын
Yo dohori sachikai Ekdamai mitho lagyo suner herer sarai anand aayo best of luck to all team