एकदमै मिठास तरिकाले गाएर मनोरञ्जन दिनुभयो ,स्वर तेस्तै मीठो गीत पनि धेरै राम्रो रहेछ।सानू केसि जि पहिलो पटक ईमेज रोधी घर मा यति धेरै रमाइलो गर्नु भयो ।कलाकार भनेको महान खेलाडी हुन यो गीत ले नि सावित गर्छ।स्मृति बैनि र सानू जिकै स्वरमा छिट्टै भाग २ पनि सुन्न पाईयोस म त पर्खाइमा छु है एकदमै राम्रो प्रस्तुति ,हार्दिक बधाई कलाकार ज्यू हरु लगायत ईमेज रोधिघर परिवार लाई पनि।
@laxmientertainment37902 жыл бұрын
आहा अती मीठो दोहोरी जति सुनेनि धिक न मर्ने बधाई छ दुबै गायक गायिकालाई
@ggvvgggggggttt21192 жыл бұрын
W\p@
@laxmangiri85192 жыл бұрын
मलाई मनपर्ने गायक सानू केसि स्मृति त हाम्रो सिन्धुपाल्चोक चेली एकदमै राम्रो दोहोरी 💘💘❤️❤️❤️❤️💓💓💓
@bhuwanchaulagai6522 жыл бұрын
गजब लाग्यो आजको दोहोरी । लु बधाई छ ❤️❤️
@kumarlama2694 Жыл бұрын
एक अर्काकाे पाेलचाहिँ नखाेलउम्न हाे तेहिभएरत लाेक कलाकारलाइ अासुकभि भनिन्छर सबैले लाेक संगितलाइ माया गर्नु हुन्छ ल बधाइ गाएक गाइका सम्पुर्ण टिम र इमेज राेधिघर लाई विशेष धन्यबाद❤❤
@ramkhatiwada55832 жыл бұрын
आहा सारै मिठो अनि रमाइलो दोहोरी साथै मलाई पनि यहाँ सम्म लानु हुने मेरो प्यारो दाई सानु केसी र स्मृती गौतम दिदी प्रति आभारी छु 🙏🙏🙏🙏🙏
@arunraiarunrai56962 жыл бұрын
Aaha kati mitho bhakama dohori git suniyo sanu kc vs smriti gautam g ko surilo shorma dherai bhanda dherai enjoy gariyo thank you so much image rodhigar team lai................
@arunraiarunrai56962 жыл бұрын
Wow lovely bhakama dohori git suniyo smriti gautam g vs sanu kc g ko surilo sorma dherai bhanda dherai enjoy gariyo thank you so much image rodhigar with all of you team...
@santoshbanjara52012 жыл бұрын
राम्रो गाउनु भयो गायक गाइका लाई नमन छ अनुसा दिदिलाइ धन्यवाद
@madhavkarki61172 жыл бұрын
आहा कति मीठो दोहोरी गित सानू दाईको र स्मृति दिदिको धेरै धेरै सुभकामना छ
@sumitrathapa25842 жыл бұрын
Sarai ramro lagyo sunda sundai time gako paatho vayena vani
@homrijal75232 жыл бұрын
कति टाईम लागछ हो सानू केसी दाइ पो आउनु भएको रैछ नी