No video

यस्तो पो रमाईलो, स्मृती गौतम र दिनेश श्रेष्ठको दोहोरी सुन्दा हाँसोले बेहोस ।। Smriti_Dinesh HD

  Рет қаралды 794,380

Indreni.Com

Indreni.Com

2 жыл бұрын

कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
Dear Sir/Madam,
By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.
Account holder’s name: Krishna Kandel Indreni Foundation
Account number:- 1430100002809001
bank name :-rastriya banijya bank
Branch:- Thapathali, Kathmandu
Branch code:- 143
Swift code:- RBBNPKA
Email:-indrenifoundation@gmail.com
Please notify us after donating by contacting or messaging through: 9841489835
thank you 🙏💕
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SmritiGautam_DineshShrestha # KatheAward
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 356
@Indreni.Com2016
@Indreni.Com2016 2 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕 Dear Sir/Madam, By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation. Account holder’s name: Krishna Kandel Indreni Foundation Account number:- 1430100002809001 bank name :-rastriya banijya bank Branch:- Thapathali, Kathmandu Branch code:- 143 Swift code:- RBBNPKA Email:-indrenifoundation@gmail.com Please notify us after donating by contacting or messaging through: 9841489835 thank you 🙏💕
@gagandhami2021
@gagandhami2021 2 жыл бұрын
जय ईन्द्रेणी जय ईन्द्रेणी टिम
@anjanlimbu3778
@anjanlimbu3778 2 жыл бұрын
A
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Long Live Krishna Kandel indreni foundation: Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Long Live indreni family with your noble service Stay safe and healthy. Health IS REAL WEALTH.
@ghimirekiran
@ghimirekiran 2 жыл бұрын
To up up po
@jagadishtamang3015
@jagadishtamang3015 2 жыл бұрын
IME ले साथ दिन छोड्यो एकदम ठिक गर्नुभयो।तर बैङ्क खोज्न जान अलि धौ हुने भयो।
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
काठे गीत भनेसी सुन्ने बित्तिकै नाचु नाचु लाग्छ किन होला अनि दुइतिन दिन भयो कमेन्ट नगरेको बिर्सिनु भयो कि 🙏🙏❣️
@ambargautam5322
@ambargautam5322 2 жыл бұрын
ho ni😍😍
@rajupathak2298
@rajupathak2298 2 жыл бұрын
Namaste hjr li.aaji Pragati gardi janu hjr
@dineshshrestha6886
@dineshshrestha6886 2 жыл бұрын
Good xori
@rushmasapkota3193
@rushmasapkota3193 2 жыл бұрын
दिनेश श्रेष्ठ हाम्लाइ फेरि चाइयो
@dineshshrestha6886
@dineshshrestha6886 2 жыл бұрын
नमस्कार म दिनेश श्रेष्ठ म एता छु
@buddhisagar5778
@buddhisagar5778 2 жыл бұрын
आज ईन्द्रणी मा काठे दाेहाेरी गित सुन्न पाईयो ॥ आदरणीय कृष्ण कँडेल दाई प्रति मेरो उच्च सम्मान सेलुट गर्दछु
@padammagar2101
@padammagar2101 2 жыл бұрын
ईन्द्रेणि भनेको एस्तो चिजहोकि काम गरेर थाकेर आयो अबोचै थाकेर आकोछु सुति हाल्छु भन्यो अनि एसो युटुप एस्वो हेर्यो ईन्द्रेणी आईराहुन्छ थकाननि काहाजन्छ जान्छ रातिको 12 बज्छ
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
स्मृती जि र दिनेस जी को काठे दोहोरी अति उत्कृष्ट र नाच पनि बब्बाल रमाईलो र मज्जा आयो ,जय इन्द्रेणी, जय कृष्ण दाइ ।
@sommahat6558
@sommahat6558 2 жыл бұрын
सारै रमाइलो लाग्यो आज आफ्नै गाउँ ठाउको भाका अनि आफ्नै गाउको कलकार देख्न सुन्न पाईयो जय ईन्द्रेनि सलाम किस्न कडेल दाई।
@durgagurung6507
@durgagurung6507 2 жыл бұрын
काठे भाकामा गीत गाउनुहुनुहुने ईष्ट मित्रहरू को छनक नै बेग्लै त्यही भएर स्मृति मयाको हाउभाउ आँखाको ईशारा हैट 👍🤟
@Bhakta2563
@Bhakta2563 2 жыл бұрын
हो भन्या मैंले त सुरु देखि अन्त सम्म नकाटि हेरे🤣😜🤪
@jagadishtamang3015
@jagadishtamang3015 2 жыл бұрын
म पोखरेलि ठिटो तै पनि पुर्बेलि भाका अनि काँठे भाका अति मन पर्छ धन्यवाद इन्द्रेणी जय इन्द्रेणी।
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आहा अतिनै रमाईलो काठेभाकामा दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🌈🙏👌😍🤪❤️❤️
@rajkavreli7254
@rajkavreli7254 2 жыл бұрын
कृष्ण सर लगायत सम्पुर्ण इन्द्रेणी परिवारलाई 🙏🙏🙏 दिनेश सर स्मिर्ति जि सबिता दिजु लगयत सबैलाई शुभकामना ‍🎤जय गित जय संगीत
@ravidhakal2196
@ravidhakal2196 2 жыл бұрын
गन गन गैरी पिपल हे मया बैगुनी रुपै रैछ रानी हजुर मौरी गुमो जस्तो हिट गित धेरै दर्शक माझ लेराइ सकेको दिनेश श्रेष्ठ बाकी एत्ति देख्न थियो अब हामी लाई फेरि चाइयो इन्द्रेणी मा दिनेश श्रेष्ठले
@nandabahadur5959
@nandabahadur5959 2 жыл бұрын
कति रमाइलो दोहोरि २ जना लाई धन्याबात जय होस इण्द्रेनि टिम
@user-zq6ud6ve4f
@user-zq6ud6ve4f 2 жыл бұрын
अब बल्ल काठेभाकाका लोकभाका इन्द्रेणीमा निरन्तरता होस ! काठेलोक गायक अलि ओझेलमा परेझै लाग्छ !बिश्वोबजार तताउने थलो भनेको इन्द्रेणी हो!पछिमेली गायक गाइकाले त्यत्ति महत्त्व नदियझै लाग्छ काठेभाकालाइ।,धन्यवाद दिनेस ,स्मृति ,इन्द्रेणीलगायत शुभकामना सम्पुर्णमा।
@jagadishtamang3015
@jagadishtamang3015 2 жыл бұрын
काँठे कलाकारहरूले हाम्रो पश्चिमेलि गित गाउनुहुन्छ तर पश्चिमेलि कलाकारहरूले काँठे गित गाएको देखिन्न सुनिन्न।
@dilipbharati5208
@dilipbharati5208 2 жыл бұрын
दिनेश श्रेष्ठ दाइ एकदमै राम्रो क्षमता भएको कलाकार।लाइभ दोहोरी मा त झन कडा हुनुहुन्छ। " रुपै रैछ मोहनी लाउनी" गैरी पिपल लर्के वर डाडैमा" ओ होइ मुया" नमस्ते नुवाकोट लगायत का दर्जनौ उहाँको गीतहरु सबैको मनमुटुमा बसेका छन,,इन्द्रेणी देख्न पाँउदा अत्यन्तै खुशी लाग्यो,,,,
@gomabhandari5993
@gomabhandari5993 2 жыл бұрын
म पनि आइपुगे सबैको हाम्रो राम्रो चौतारीमा हजुरहरू सबैलाई स्वागत छ 🙏🙏🙏🙏🙏🙋🙋🙋🙋🙋🙋🙋
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
दिदी शुभ शन्ध्या हजुरलाई।
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा दिनेश श्रेष्ठ जि र स्मृति गौतम जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।भावना शाही जि लगायत सबैको नाच खतरा छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।हाल मलेसिया बाट,,,,,,
@loknathpaudyal4838
@loknathpaudyal4838 2 жыл бұрын
राम्रो लाग्यो खुसी रहनु सबै धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय इन्द्रेणी
@ramkhatiwada5583
@ramkhatiwada5583 2 жыл бұрын
"भनेकै थि मेरै भै बसम अब तिम्रो बाल छैन मा कसम" भाइरल गायक दिनेश श्रेष्ठ लाई कतिले चिन्नु हुन्छ यता हजुर लगाऊ है🙏🙏
@jagadishtamang3015
@jagadishtamang3015 2 жыл бұрын
Tiktokma ta tahalkai piteko ni yo tukkaale
@debendrabasnet3095
@debendrabasnet3095 2 жыл бұрын
सारै राम्रो प्रतिभा दुबैलाइ शुभकामना जय ईन्द्रेणी🙏
@gokarnabista5256
@gokarnabista5256 2 жыл бұрын
स्मृति ले दिनेश श्रेष्ठलाई पछारे को पछारै गरिन्। जय गीत जय सङ्गीत जय ईन्द्रेणी।
@sangitathapa8444
@sangitathapa8444 2 жыл бұрын
दामि छ है ❤️हजुर हरुको प्रतिभा❤️❤️शुभकामना छ है💕💕🥀🥀🥀
@hemumagar8481
@hemumagar8481 2 жыл бұрын
मा,कसम यत्तिको कडा दोहोरी अझैसम्म हेरेको थिएन।
@nirdeshanshrestha5349
@nirdeshanshrestha5349 2 жыл бұрын
चर्चित गाएक दिनेश श्रेष्ठ हामिलाइ फेरि पनि चाहिन्छ है
@SmritiGautam
@SmritiGautam 2 жыл бұрын
नमस्कार दोस्रो चोटि इन्द्रेणी कार्यक्रम मा दोहोरी गाउन प्रयास गरियो कस्तो लाग्छ कमिकमजोरी औलाइदिनुस र सल्लाह शुझाब पाम है गल्ती बोले होला माफी दिनुस ल
@gopiadhikarii4906
@gopiadhikarii4906 2 жыл бұрын
भोट कसरी गर्ने कुन नम्बर मा गर्ने प्रस्ट गरिदिनु होला।हामी बाहिर का नेपाली को लागि।सजिलो हुने थियो।कृपया।।।🙏🙏🙏🌺🙏💎
@shyamtimalsina6710
@shyamtimalsina6710 2 жыл бұрын
बेजोड छ दामी लाग्यो❤️❤️🙏🙏
@binodthapa7845
@binodthapa7845 2 жыл бұрын
Jmdammd
@nakuldangal6176
@nakuldangal6176 2 жыл бұрын
sarai ramro xa hjr ko
@krishnamagar1227
@krishnamagar1227 Жыл бұрын
नमस्कार है ह्जुर पनि के मा के कम हुनुन्न्छ र कला को धनी इश्मिर्ती गौउतम ज्यु ह्जुर लाई सधै भरी माया र सपोर्त छ
@jagadishtamang3015
@jagadishtamang3015 2 жыл бұрын
नागबेलि मिडिया तिर गाउनुहुने दिनेस जि आउनुभएछ गज्जब छ निकै खुशि लाग्यो।
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
Wawa dinesh vai ra smriti bahini dami kathe dori
@rojinashrestha9448
@rojinashrestha9448 2 жыл бұрын
My best inrini
@kishanban4037
@kishanban4037 2 жыл бұрын
दिनेश श्रेष्ठ भाई र स्मृति गाैतम बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ छत्र शाही र शमिला श्रेष्ठ बहिनी भावना शाही बहिनीको नाच राम्रो छ धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ
@bhavnakaran6510
@bhavnakaran6510 2 жыл бұрын
धन्यवाद
@kamalkhadgi2794
@kamalkhadgi2794 2 жыл бұрын
जयहाेस ईन्द्राणि परिवार कृष्ण दाइ लाई जयहाेस
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 2 жыл бұрын
इन्द्रेणी हेरेर बस्नु भएका हजुर हरु सबैमा धेरै सम्झना छ अनि आजको दोहोरी खतरा छ जस्तो छ आउनुस है लाइक कमेन्ट अनि सेयर गर्दै दुख सुख भुलेर हेरौ🙏🙏♥️
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
धेरै पछि अाउनु भएछ मेम🙏
@jhapalikanxo6767
@jhapalikanxo6767 2 жыл бұрын
Bunuko Kati mitho voice aaha safalaKo suvkamna
@prakashbg9808
@prakashbg9808 2 жыл бұрын
अमृत खाती र सृष्टि गौतमले पहिला ni तहल्का मच्चायो अहिले पनि त्यस्तै रमाइलो दुवैजनाको पृष्ठ 6
@asebeldandi
@asebeldandi 2 жыл бұрын
हासि हासी बेहाेस भईयाे।धन्यवाद छ गायककार ब्यक्त्तिवहरूलाई।कृण्ण कडेल दाईलाई नमन गर्दछु।
@b.pahari8736
@b.pahari8736 2 жыл бұрын
काठे भाका मा आज खत्रा नै भिदन्त भो लास्तै मज्जा आयो
@bhumabhandari4437
@bhumabhandari4437 2 жыл бұрын
अति रमाइलो आहा हाम्रो लोक संगीत जय नेपाली लोक गित संगीत
@yadavghimire7376
@yadavghimire7376 2 жыл бұрын
दुबै जनाको उत्कृष्ट छ
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 2 жыл бұрын
इन्द्रेणी तिमलाई धेरै धेरै धन्यवाद छ है
@ramesh2055
@ramesh2055 2 жыл бұрын
जय गित !! जय संगीत !! जय नयाँ नयाँ कलाकार !! जय इन्द्रेणी !!!!!
@minashrestha8089
@minashrestha8089 2 жыл бұрын
.
@bharatacharya1763
@bharatacharya1763 2 жыл бұрын
स्मृति को शोर मात्रै होइन धेरै कुरा मन पर्छ मलाई त !
@prakashbg9808
@prakashbg9808 2 жыл бұрын
अचम्मकाे रमैलो दुर्इ दिने श्रेष्ठ यसप्रति गौतम
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 жыл бұрын
स्मृति गौतम र दिनेश श्रेष्ठ जिको दोहोरी एकदम कडा लाग्यो।सारै रमाइलो लाग्यो।सफलताको कामना सम्पूर्ण इन्द्रेणी परिवारलाई 👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏👏✋✋✋✋✋✋
@birBahadur-kw2hb
@birBahadur-kw2hb 2 жыл бұрын
अति राम्रो भयाे बधाई छ सबैलाई जय हाम्रो ईन्देणि समाजलाई
@kishanban4037
@kishanban4037 2 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@jagadishtamang3015
@jagadishtamang3015 2 жыл бұрын
ABC ABC ABC ABC ABC ABC ABC ABC जहिल्यै😡😡😡😡😡
@adhikarisushil100
@adhikarisushil100 2 жыл бұрын
काँठे गीतलाई अझै ल्याउन पर्यो इन्द्रेणिमा
@subasbomjanentertainment7580
@subasbomjanentertainment7580 2 жыл бұрын
एक दिन देख्छु फुकेर्😜😂🤣कडा आयो दिनेश श्रेष्ठ 😜बबल ब्रो
@arpanadhungana71
@arpanadhungana71 2 жыл бұрын
Dami सबैलाई सुभकामना cha😍😍🙋🙋🙋
@ramdeuba5220
@ramdeuba5220 2 жыл бұрын
दोहरीमा दुबैजना कडा कडा बहुत मनपर्यो।। जय इन्द्रेणी!! ❣️❣️🙏🙏
@ramswarup8999
@ramswarup8999 2 жыл бұрын
कति रमाइलो अनि अानन्द,,कृष्ण दाइ लगायत टिमलाई सलाम
@kandelyech3243
@kandelyech3243 2 жыл бұрын
Good evening everybody, Lau aja nikai ramailo hune vayo dubai kalakar lai manai dekhi enough thanks Jaya indreni
@namarajadhikari8826
@namarajadhikari8826 2 жыл бұрын
जिन्दगिमा एति राम्रो गित अाज सम्म हेरेकाे थिईन
@kashiramadhikari2859
@kashiramadhikari2859 2 жыл бұрын
मिठो गितको धन्याबाद💃💃💃💃💃💃💃👌👌👌💃💃💃🌹🌹🌹
@kaverelithito9581
@kaverelithito9581 2 жыл бұрын
जे होस काठ भाका मा दम छ । सबैजना लाई सलूट
@skunwar1603
@skunwar1603 2 жыл бұрын
आहा ! कति मिठो दोहोरी
@suryarijal4681
@suryarijal4681 2 жыл бұрын
एकदमै राम्रो लाग्यो दिलदेखि धन्यवाद।
@bijayashrestha7454
@bijayashrestha7454 2 жыл бұрын
दिनेश श्रेष्ठ फेरि चाइयो
@durgapandey1909
@durgapandey1909 2 жыл бұрын
इन्द्रेणी कार्यक्रममा शिब नारायण जोशी को आगमन सारै राम्रो छ अब दाजुको प्रस्तुति पनि हेर्न पाउ
@purushottampathak3362
@purushottampathak3362 2 жыл бұрын
8
@samratbasnet2487
@samratbasnet2487 2 жыл бұрын
Akdam manparne gayak ho Dinesh dai धेरै सम्झना indreni
@haridhakal8059
@haridhakal8059 2 жыл бұрын
राम्रो छ जय इन्द्रेणी टिम।
@mohanrana1119
@mohanrana1119 2 жыл бұрын
सम्पूर्ण इन्द्रेनी परिवालाई नमस्कार र आजको दोहोरी गीत का गायक गायिका प्रति सम्मान छ र काठे लोक दोहोरी ले आज इन्द्रेनी मा धेरै रमाइलो भयो देखियो र छत्र शाही शर्मीला श्रेष्ठ भाबना शाही को राम्रो नाच लाई धेरै धेरै धन्यवाद जय इन्द्रेनी जय संगित
@prakashbg9808
@prakashbg9808 2 жыл бұрын
इन्द्रेणीमा अनौठो दुरी रमाइलो
@khumraj5858
@khumraj5858 2 жыл бұрын
नयाँ नयाँ कलाकार आउदा सार्है रमाइलो हुदैछ इन्द्रेणी
@ganeshthapa6975
@ganeshthapa6975 2 жыл бұрын
काठेगित भनेपछि मत हुरुक्कै जय ईन्देणि।।
@namarajthapa617
@namarajthapa617 2 жыл бұрын
इन्द्रेणी को जय होस जय गीत जय सगित।।।
@suvatrathapa7357
@suvatrathapa7357 2 жыл бұрын
काठे गितचै झकाँस लाग्यो आजको धन्यवाद 🤚
@punamshrestha4063
@punamshrestha4063 2 жыл бұрын
यति रमाइलो गित सुन्दै नाच्न मन लाग्नी।
@dineshshrestha6886
@dineshshrestha6886 2 жыл бұрын
धेरै साथी हरुको गुनासो छ भोट कशरि गर्ने KLD 19D send to 37000
@dipakkhanal4034
@dipakkhanal4034 2 жыл бұрын
हामी बिदेसियका हरुलाइ साचिकै यो काठे लोक भाकाले साचै मन छोयो ।जय होस इन्द्रेणी को।
@devendrathapa3194
@devendrathapa3194 2 жыл бұрын
बबाल रमाइलो
@clovevange4432
@clovevange4432 2 жыл бұрын
सारै कडा काठेँ दाेहाेरि खुबनाचियाे याे दाेहाेरिमा 💕💕💕💕💕🤣🤣
@milanwagle1035
@milanwagle1035 2 жыл бұрын
सारै रमाइलो काठे दाेहाेरि
@budhibdrgurung8089
@budhibdrgurung8089 2 жыл бұрын
राम्रो छ जोस काफी छ
@lalbahadurshrestha4675
@lalbahadurshrestha4675 2 жыл бұрын
गित त पुरानै मिठो छ
@bikramrana6265
@bikramrana6265 2 жыл бұрын
Kalo sari ko dance dhery ramro xa suvakamana Sharmila ko Pani dhery ramro xa Nice songs
@menarhanglimbulimbu4557
@menarhanglimbulimbu4557 2 жыл бұрын
वा वा दमदार राेमानटीक दामी छ दुबै जान काे घमसान
@mainasubedi6293
@mainasubedi6293 2 жыл бұрын
Kati mitho Geet dhari Ramilo 🙏🙏
@k.psharmabhusal5406
@k.psharmabhusal5406 2 жыл бұрын
Jay indreni teem sabaiko jay hosh
@dilthapa3366
@dilthapa3366 2 жыл бұрын
दामि छ ।
@meshakkhaling3257
@meshakkhaling3257 2 жыл бұрын
स्म्रीती मन पर्यो
@bhaktabohara8517
@bhaktabohara8517 2 жыл бұрын
Jay indreni
@thedarkmoon8618
@thedarkmoon8618 2 жыл бұрын
Derai ramro pratibha dubailai Dhanyabad indreni
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
नमस्कार सम्पुर्ण इन्द्रेणी टीम लाई रमाइलो भयो ।जय स्वामिमान
@sanamdahal4365
@sanamdahal4365 2 жыл бұрын
स्मृति त खत्रै रहिचन मैले त बल्ल आज देखेको येस्तो❤️❤️❤️❤️
@laxmidevikunwar5215
@laxmidevikunwar5215 2 жыл бұрын
इन्द्रेणी टिम लाई सम्मान छ सबै लाई नमस्कार
@KuloplMusthapha
@KuloplMusthapha 2 жыл бұрын
Super dhohory sharay ramro 👌
@laxmiakhikari196
@laxmiakhikari196 2 жыл бұрын
Wow dinesh dada nica
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
धेरै मिठो गाउनु भयो धन्यबाद छ ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@nabinthakuri5586
@nabinthakuri5586 2 жыл бұрын
wow सुरुवात मै हाम्रो सिन्धुली राम्रो सिन्धुली सबैमा नमन
@manigurung1469
@manigurung1469 2 жыл бұрын
स्मृति बहिनीको र दिनेश भाईको दोहोरी रमाईलो लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@ronakgiri8550
@ronakgiri8550 2 жыл бұрын
यो जोडि लाई यस्तै भाकामा हेर्न पाउ हस्त धन्यवाद ईन्द्रेणी लाई
@HBRai-yk3zs
@HBRai-yk3zs 2 жыл бұрын
सुनमा सुगन्ध थप्ने पवल राईज्यूलाई बाध्यवादकको श्रेणीमा सम्मान दिइनुपर्छ नत्र घोर अन्याय भयेको ठान्ने छौँ।
@dineshkhadka680
@dineshkhadka680 2 жыл бұрын
Dinesh Shrestha is king
@Tej-f5m
@Tej-f5m 2 жыл бұрын
राम्रो गाउनु भयो साथै भावना र शर्मिलाले नाचेर धुलो उडाउनु भयो साह्रो मजा आयो हेरेर गाठे जो नाच्छ त्यो धेरै बाच्छ सधैं भरी देख्न पाउ इन्द्रेणी मा जय इन्द्रेणी🙏🙏✊✊
@khumraj5858
@khumraj5858 2 жыл бұрын
आज भने पूर्वीय भाका को गित सुन्न पाइयो तेस माथि काठ भाकामा दोहोरी जय इन्द्रेणी
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
सविता ढुङ्गाना जिलाइ इन्द्रेणिमा देख्ने धोको पूरा भयो अाज💖🙏🇴🇲सम्मान छ कृष्ण दाइ र इन्द्रेणि टिमलाइ
@shivadolakha92
@shivadolakha92 2 жыл бұрын
मलाई एउटा कुरा भन्न मन लायो,,सर्मिलाले नाचेको हो कि एक्सर्साइज गरेको होला,,?
@tankakhanal5627
@tankakhanal5627 2 жыл бұрын
उत्कृष्ट कार्यक्रम ।
@sanuthakuri4824
@sanuthakuri4824 2 жыл бұрын
Smriti ko dami prastuti hajur
@ramshrestha4074
@ramshrestha4074 2 жыл бұрын
मलाई त स्मृति दि गित सारै मन पर्छ
@RadheyShyam-fo2bw
@RadheyShyam-fo2bw 2 жыл бұрын
Dami chha
@ramkadel9360
@ramkadel9360 2 жыл бұрын
Mlai man parxa dinesh ko geet naice song
Кадр сыртындағы қызықтар | Келінжан
00:16
Look at two different videos 😁 @karina-kola
00:11
Andrey Grechka
Рет қаралды 13 МЛН
👨‍🔧📐
00:43
Kan Andrey
Рет қаралды 10 МЛН
Image Rodhi ghar Season 4 with Sanu KC & Smirti Gautam - 2078 - 12 - 04
29:56
Кадр сыртындағы қызықтар | Келінжан
00:16