देबिन्द्र लिम्बू लाई धन्यवाद तपाईंको च्यानल Tinhure online tv सब्क्राइब गरे मन पर्यो
@himrajbudha97492 жыл бұрын
बिछाेड भयकाे परिवार मिलाइ दिनु भकाे मा धनयबात सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🙏🙏🙏🙏👌👌👌👌👌
@dorjesherpa8952 жыл бұрын
पहिलो प्रथाम त त्यो भाइ को साउ एकदम राम्रो मन को हुनुहुदो रैछ तेस्तो मान्छे कमै हुन्छ सनसार मा साउ लाई चै 70 तोप को सलामी दिनु पर्ने रैछ
@rickymagar1242 жыл бұрын
सिकिम बासि नेपाली हरु प्रति धन्यवाद छ। धेरै भन्दा धेरै राम्रो मिलनसार परिवार प्रति धन्यवाद टक्र्याउन चाहन्छु।
@chameliyonjan51662 жыл бұрын
आहा कति खुसी लाग्यो मिडिया भाई हरु लै धन्यबाद ज्ञापन गर्दछु
@kalathapa42742 жыл бұрын
यो परिवार लाई सधै प्रभुले रक्षा गरुन,साहु
@sapunagurung96612 жыл бұрын
यस्तो परिवा काहा पाउछ धन्यवाद असल मालिक हरुको लागि
@crai42232 жыл бұрын
कति राम्रो सिक्किले परिवार, उहाँको परिवारमा सधै मंगल होस् ! तीन जुरे online लाई धेरै धेरै धन्यवाद ।
@Susmalimbu9332 жыл бұрын
Yes broda Hami sikkimis vye pani Hamro Mann ta Nepali nai ho bcoz Khoi kaha dekhi Hami Indian vayew yad chaina but Nepal koi Maya lagcha nd respact for india 😍😍😍😍
@dhanbhadur7022 жыл бұрын
सर्बप्रथम त मिडिया कर्मी टिमलाइ लाखौ लाख धन्यवाद 🙏🙏आँसु झर्यो यो मोमेन्ट हेरेर 😭😭😭कति मयालु घरको मालिक अहिलेसम्म आफ्नै छोरा सम्झेर राखिदियो😭🙏🙏अनि बाबुको पैसा चै कति भाको छ
@devthapa79402 жыл бұрын
साहु जि भनेको यस्तो हुनु पर्छ
@narchhantyal91162 жыл бұрын
धन्यबाद तिनजुरे युनित लाइ
@rosedmlove2 жыл бұрын
सिकीमे जनता धरै राम्रो हुनु हुन्छ खुसी लाग्छ .....
@chandrakalalimbu56672 жыл бұрын
साउजि सारै राम्रो रै यो परिवार धेरै धेरै धनयबाद
@maqarlafa69552 жыл бұрын
मालिक को जय होस् जसरी अहिले यसरी मालिक भएर मन जित्नु भयो अबको आउदा दिनमा सबैको मलिक भएको देख्न पाउ🥰🥰
@sarojdarai2 жыл бұрын
यो जमानामा नि यस्तो दयालु मन भयको मान्छे हुदारैछ हौ यो परिवारलाई सधै भगवान ले रक्षा गरुन्😍
@assamjakrisubhashgurung83682 жыл бұрын
Very good bro 🙏🙏
@cklimbu65232 жыл бұрын
God bless all of you🙏🙏🙏
@sonamlama28812 жыл бұрын
वहाँ साउहरु लाई धेरै धेरै धन्यवाद छ।
@karanolikshettry65912 жыл бұрын
यो भिडियो हेरेर कसको आँखाबाट आँशु नझर्ला र दाजुलाई देखेर बहिनी कति भावुक भईन र तपाइहरु तिनजुरे अनलाइन TV को सबै टिमलाई धेरै धेरै धन्यवाद सधैं यसैगरी राम्रो काम गर्दै जानुहोला र गरेपनि राख्नु भएको छ तपाइहरु लाई भगवानले रक्षा गरुन🙏🙏🙏
@OnlineChautari2 жыл бұрын
Ho ni hajur
@daltamang15432 жыл бұрын
३ जुरे मिडियाका पत्रकार हरु लाई पनि धेरै धेरै धन्यवाद ।
@gitadeviaryal97002 жыл бұрын
धेरै धेरै धन्यवाद पत्रकार भाइहरु लाई दाइबहिनि अामा लाई मिलाउनु भएको मा दाजु बहिनी मिलेको देखेर मेरो अाखा बाट अासु अायाे
@bhojpureraikanchha44402 жыл бұрын
दया माया गर्ने भनेकै सिक्किमेली नेपालीहरु हुन ।मलाई मन पर्ने ठाँउ पनि हो।
@3klo_Aakhir2 жыл бұрын
दिपेन भाई साच्चै नै् भाग्यमानी रहेछ पराई भुमिमा यत्तिको आत्मीय र सौहार्द परिवारको साथ र सहयोग पाए् जसको निम्ति सिक्किमे अभिभावकहरु प्रति हृदय बाटै न्यानो अभिवादन साथै धन्यवाद;🙏
@radhikakhulal41642 жыл бұрын
यो बाबु राख्ने परिवार लाई मेरो मन देखि respect छ।
@R.a.j..9.0.2.82 жыл бұрын
हाम्रो मिडिया दाइ लाइ धेरै धेरै धन्यवाद छ हजुर लाइ
@sugamlimbu54292 жыл бұрын
सिकिम को जन्ताहरु कती सिक्षित छन कस्तो रमाईलो सिकिम ठाउँ पनि अति सन्दर त्यहा बसोबस गर्ने मान्छेहरुको सोच बिचार कती राम्ब्रो मानब भयेर मनबको ब्याबाहार गर्नु पर्ने सिकिमे जन्तामा छ भाईको मालिक लाई धेराई धेराई धन्यबाद
@bipanapunmagar94872 жыл бұрын
हेर्दै छु दिपेन्द्र दादा निकै राम्रो काम गर्नु भको छ खुशी लाग्यो खुशी हरायको आमाको खुशी फर्केयो
@rabinkumarrai91022 жыл бұрын
धेरै धेरै राम्रो काम 🙏 तिनजुरे मिडिया काे साथीहरूलाई salute ✅
@reshamdarlami27202 жыл бұрын
Salute xa vaiko malikko Sabai pariwarma Dherai dhanne bad xa
@okdboy4642 жыл бұрын
सिक्किमको नेपालीभाषि दाजुभाइ दिदिबहिनी को मन ठुलो हुन्छ सफा हुन्छ, मलाइ किनकिन नेपालीभाषि भन्न मनले मान्दैन नेपाली दाजुभाइ दिदिबहिनी भन्नमन लाग्छ, educated हुनुहुन्छ सलाम छ वहाँ हरुलाइ मनै देखि🙏🙏🙏❤️❤️
@santoshsingthakuri32582 жыл бұрын
बधाई छ पत्रकार ज्यु सधैं यसरी भलादमि काम गर्दै जानुस्🙏
@tarathapa2322 жыл бұрын
कति राम्रो सिक्किम को नेपाली दादा दिज्जुहरु म सबै सिक्किम का नेपाली दादा दिज्जुहरुलाइ हृदय देखि धेरै धेर धन्यवाद दिन चाहान्छु
@Filmthanapat6112 жыл бұрын
कति राम्रो परिवार मलाई सार्है मन पर्यो
@maheshmahesh-bq7ry2 жыл бұрын
मूख्ये दिपेनको मालिक र गाऊवाशीले तनखा दिनूको शहित शूरिक्षीत हेरचाह गरेकोले आमाले छोरो भेट्नू भयो उहाँहरूलाई धेरै धेरै धन्यवाद ।आमाको मनपनी शफा हूदोरहेछ
@anjanagajmer20292 жыл бұрын
धेरै राम्रो परिवार सलाम छ यो सम्पूर्ण परिवारलाई
@मैलेनचिनेकाेमान्छेतिमी2 жыл бұрын
सारै खुसी लायो बैनी दाईको अनुहार पनी सेम रहेछ धन्यबाद सबै सहयोगी टिमहरुलाई र भाईलाई राख्नुहुनी घरबेटी बाबा आमालाई पनी धन्यबाद यतीको साउसाउनी जोकोहिले यो जमनामा पाउदैन पनी।
कति राम्राे फेमलि उच्च बिचार का मालिक मालिक्नि काे सरन मा बसेर हाेला देपेन्द्र भाइ पनि सँकारि नै देखिन्छन भाइ ले येता पनि चटक्क माया नमार्नु सम्झिन्दै गर्नु शुभकामना छ सबै लाइ👍️👍️👍️👍️❤️
@govindagharti22862 жыл бұрын
सिक्किम मा गोर्खाली छन सबै साहु नै छन,गोर्खालि को अंचल हो ,हाम्रो नेपाल को केटा,केटी लाई साहु हरु ले राम्रो संग केयर गर्न हुन्छ, दुःख दीदैनन,,धोती ले हो दुःख दीने ,कजाऊने,पैसा न दीने,,,हामी जुन देश भय पनी नेपाली हुनु को गर्ब धेरै हुन्छ,जय नेपाल,🙏 नमस्ते हजुर 🙏 धन्यवाद,मालीक परिवार लाई 👍
@rsdulal52952 жыл бұрын
खुशि लाग्यो । लामो समय पछि भेट भएछ। जेहोस भाइले आफ्नु परम्परा संस्कार भूलेको रहेनछ ।
@rsnepal32582 жыл бұрын
काम राम्रो छ सलाम तर आउने दिन मा शुद्धता उध्घोस गरे गर्नु होला
@kumarrai64292 жыл бұрын
wow मानव भएर मानवीय समान् को साथ राखनु भए रहे छ सम्पुर्ण मायालु परिवार लाई समान छ ।
@pakhrinlila24622 жыл бұрын
दिपेन्द्र भाई को घरबुटिलाई सलुट छ यति राम्रो घरबुटि रहेछ ❤️❤️
@kbmo-gar26482 жыл бұрын
परिवार भन्दा ठुलो केही छैन। दुनियाँ मा
@subashtamang9822 жыл бұрын
खुशि हुनुनै सन्सार को सबै भन्दा ठुलो कुरा हो🙏🙏
@rukmanihumagain4732 жыл бұрын
साँच्चै हो नि जिउदो भगवान हुनुहुदो रैछ सबै मान्छे नराम्रो हुदैनन नि यी परिवारलाई धेरै धन्यवाद
@Nisha.limbu372 жыл бұрын
सर्ब प्रथम त फुच्चे को मालिक मालिक्नी लाई लाखौं लाख धन्यवाद सदा भगवान ले rakchyaa गरून् र दीपेन्द्र लगायत स परिवार मा सधैं एसरी नै खुसीयाली छाओस 🙏🙏🙏🙏🙏from watching singapure
@OppoA-fe5bc2 жыл бұрын
बिचारा यो बिदाईको आँसु ले मेरो आँखा बाट आशु रोकिएन बदाईछ सबैलाई
@developmentthapa2 жыл бұрын
कति राम्रो मान्छे पाएको रहेछ भाईले आफुनै घर जस्तो राम्रो तरिकाले बसेको रहेछ साहु लाई सलुत र मिडिया कर्मी लाई धेरै धेरै धन्यवाद छ
@jeevanbasnet53822 жыл бұрын
मन त नेपाली नै हो कती खुशी लागयो.
@mohansaudenyakthungba31192 жыл бұрын
फुच्चेको मालीक सारै राम्रो रहेछ हृदय देखीनै सलाम दिनै पर्छ म पनि सिक्कीम पुगेकै जस्तो भयो मेडीया देभेन्द्र सर खेम सरको टिमलाई धन्याबाद दिनै पर्छ
@himalkc52862 жыл бұрын
धेरै राम्रो सधै एकसाथ बस्नु दुबै भाइले आमा लाई राम्रो हेरचाह गर्नु।
@daidai76952 жыл бұрын
धन्यवाद छ हजुर परदेशीकोजिदगि एसतोछसर
@Swarnamesh19872 жыл бұрын
Bhagwan swaroop aama kati khusi ani bhawuk afno mutu ko tukra payera...... Salute xa journalist mitra haru lai pani waha ko yesto effort ko karan nai yo khusi ko pal lyawna kakyo....
@hemrajbhandari82512 жыл бұрын
धेरै धेरै धन्यवाद , तिनजुरे अनलाइनका देबेन्द्र लिम्बू लगायत सबै टिमलाई ।
@umeshkarki94512 жыл бұрын
सिक्किम भनेको हाम्रै नेपालको जमिन होनि,
@anubudhathoki2322 жыл бұрын
एक्दम खुसी लाग्यो सर। हजुर देवेन्द्र सर अनि मालिक जो हुनुहुन्छ यो भिडियो हेरेर मन धेरै खुसी भयो। अनि हर कोहि मालिक यस्तै भैदेको भए अझै मानबता हराउने थियन। सबैलाइ धन्यवाद। म कुवेत देखि।
Yesto ramrow famliy paunu vaneko vaggemanile mattra pauxa. Dherai khusilagyo yo famliy dekhera sabailai dherei thank you vanna chahanxu.
@minakumari60732 жыл бұрын
धन्यवाद मालीक र मालीक्नी लाई साथै मिडीया भाई हरुलाई धन्यवाद छ है धेरै धेरै
@rambahadurrairai17112 жыл бұрын
मालिक एटा भगवान हो दिपेन को मालिक लाइ पशुपतीनाथ ले रक्षा गर्नु पर्छ।
@mayatamang48112 жыл бұрын
देबेन्द्र लिम्बु र आमा कलि माया तामाङ अनि देपिन् तामाङ भाइलाई खुशी आसु मेरो आखा बाट आएको पत्तो पाएन धेरै धेरै धन्यवाद सबै जना मिलेर आज एउटा दुखि आमा को काख मा छोरा छोरी दुवै जना मिलेर घर मा भित्र जादाँ खुशी भयोे
@smonline2 жыл бұрын
सारै राम्रो काम देबेन्द्र लुङा 🙏👌मालिक हरु पनि सारै मनकारी रहेछ ।
@rohitsinghkunwar19022 жыл бұрын
यो परिवारमा सफा मन भएका मान्छे रहेछन ,हजुर हरूको भगवानले सधैं रक्षा गरुन।।
@mihbgmt14472 жыл бұрын
भूगोलले अलग भएपनी हामी सबै नेपाली हौ।
@puspagurung76282 жыл бұрын
तीन जुरे टिम लाई धेरै नमन बिछोडिय्को परिवारलाई भेट गराइ दिनु भाको मा अब आउनेदिन हरु मा आमा छोराछोरी कहिले छुट्न नपरोस् 🙏🙏
@ramumagar61712 жыл бұрын
दिपेन भाइ लाई राम्रो सङ्ग राख्नु हुने दाजु लाई सलाम
@shilagurung47672 жыл бұрын
🙏🙏🙏🙏Nepali jaha vaye pani , haami Nepali ,, aaha !!! kasto ramro mon ,, God bless you all kind hearted Sikkimi people.❤️❤️❤️❤️❤️❤️❤️
@gajenyakha23702 жыл бұрын
Ahileko jamanama pani yastha manche pahindho rahexa dherai khusi lagyo
@narmadathapa84752 жыл бұрын
हासाे एउटै रहिछ , दाजु बहिनीकाे र अनुहार पनि एउटै रहेछ । लामाे अन्तराल पष्च्यात फर्केकाे याे खुसिले मन छाेयाे ।
@Binu3642 жыл бұрын
अमुनी एकै खालकाे रहेछ अनुहार दाजु बहिनीकाे😍😍😍😍😍
@daltamang15432 жыл бұрын
भगवान ले सधै कल्याण गरून् ।
@rairames772 жыл бұрын
Heart Touching Moment, Very Good Job And Well Done Tinjure Media.
@खबररचना2 жыл бұрын
बालेन शाहकाे जिबनि हेर्न हामि सङ्ग जाेडिनु हाेला।साथै नया र राेमाञ्चक भिडियो पनि।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@jigmetlotus43342 жыл бұрын
Baini chai ekdam khusi baako re xa.she is looking clever.
@harkalimbu61122 жыл бұрын
Great work patrakar jiu,,all the best to all families n after 10 years boy has return home n see is mother n sister
@SantoshiMgrni2 жыл бұрын
La khusi lagyo dazu🙏🙏
@kishorrai66052 жыл бұрын
धन्यवाद मिडिया साथीहरु लाई
@sujalimbu66582 жыл бұрын
सिकिम कति रामाइलो देबिन्द्र लिम्बू तिन्जुरे हिट नेपाल को
@tulsioli55342 жыл бұрын
संस्कार असल इमान्दार हाम्रा सिक्कीम बासी धरै धेरै धन्यवाद,
@manzilalimbu29882 жыл бұрын
Fuchay Vai ramro sanga gar pugecha hai.. lo lo ramro sanga basnu hai.. Vai God bless u .. n miss u lot Vai..
@shantathapa45672 жыл бұрын
सारै खुशी लाग्यो , यो भिडियो हेरे र।
@dineshthapa71092 жыл бұрын
Well done teams. 😊👍👍👍👏 Wow what a happy day.🥰❣️❣️❣️👌God bless teams. 🙏🇳🇵🇬🇧
@poonahmtamangni51582 жыл бұрын
नमस्ते हज्ञुर हरुलाई,कति राम्रो परिवार संग भेट भाको रहिछ धेरै धेरै धन्यवाद 🙏🏽🙏🏽🙏🏽👌👌👌❤️❤️❤️😭😭😭😭🖐🖐🖐🌺🌺🌺👍👍👍🇺🇸🇺🇸🇺🇸💓💓💓
@krishnabhujel42442 жыл бұрын
I really salute whole team of tinjure,and i salute to dipendras maalik and maaliks whole family for their kindness,aaj ke samay me yeise logo ka milna muskil hai.0nce again god will fulfill all of their wiss
@tejashthapa1942 жыл бұрын
सिख्खीमे परिवारलाई धन्यवाद
@narepun77492 жыл бұрын
कति राम्रो परिवार
@raiamrita70612 жыл бұрын
कति राम्री बहिनी 😍😍😍
@ramrai58852 жыл бұрын
Thank you Tinjure online lai, yeti dherai salma aama xorako vet vayo sarai khusi lagyo
@Sudipvlogs2342 жыл бұрын
Sikkim ko.manxe haru ni sarai ramro man tw jhan dherai ramro 🥰vagyamani raixau vae ati ramro malik ko family snga parexau aba aaune din haru ko lagi subhamakamana xa 🥰
@garjamanrai58462 жыл бұрын
दिपिका लाई दिपेन ले दछिण दिये काे धेरै राम्राे लागे काे छ।
@marinalepcha68732 жыл бұрын
Happy family 👍👍 from Sikkim 🙏♥️
@sitaramjaishi98932 жыл бұрын
aamaa khusi baini khusi sabai khusi dhannewad god jasto sau hudorahexa
@rajukumartamang69632 жыл бұрын
Yeti ramro kaam garnu hune sampurna team lai maan dekhi nai dherai dherai dhanyebad
@pratikgrg11852 жыл бұрын
Uddar Garidinu Hune Team lai Hardik Naman Gardachhu. Great Job 🙏🙏🙏
@anuragmanger73242 жыл бұрын
Best of luck all of u
@birenrai81862 жыл бұрын
Tinjure team lai dherai dherai dhanyabad Ani futche ko Malik salute gardaixu
@mbtamang-t2i2 жыл бұрын
Nice beutiful family God bless you 🙏🙏
@tirthagurung71062 жыл бұрын
purba ko n 1 media ho tinjuri media dherai barsa dekhi herxu hajur ko devendra sir
@sarbanbista6472 жыл бұрын
10 years सम्म हराउनु उस्को बाध्यता हो सायद मलाइ लाग्छ बाध्यताले होला घर छोडेर हिनेका 😓😓😓😴😴