प्रतिमा आर्याल ज्यु लाई धेरै धेरै धन्यवाद छ हजुर लाई हाम्रो मकवानपुर जिल्ला लाई प्रतिनिधित्व गर्नु हुँदै हाम्रो तामाङ भाषा तामाङ हरुको कार्यक्रममा डम्फु सेलोमा मीठो प्रस्तुती दिनु भएकोमा 🙏🙏🙏
@ramshestha5 ай бұрын
नेवार भएर नि सुन्ने हरु हाजिर हुनु होला
@rajutmg10995 ай бұрын
भनिन्छ गित संगीतको कुनै जात,धर्मा अनि सिमाना हुँदैन, बाहुन सामुदायको चेलिले मज्जाले प्रतिस्पर्धाका साथ तामाङ सेलो,🙏🙏 साह्रै खुसी लाग्यो।
@Tikalamavlog13985 ай бұрын
Pratima aryal ji makwanpur ko tamang gauma janme ko tamang saskarma gulmil bai hurkeko ho .❤
@rajutmg10995 ай бұрын
@@Tikalamavlog1398 उहालाई मेरो मनै देखि नमन छ।💐
@kalarai79345 ай бұрын
तामाङ सेलो नेपालको पहिलो बान्ड हो, एस्मा कुनै दुइमत छैन , लास्सो फ्याफुल्ला 🙏🙏❤️❤❤❤
@kingofking26115 ай бұрын
Timle matrai vanera hunxara
@Sharan-eq4ik4 ай бұрын
धन्यवाद 🙏सर
@buddharai20235 ай бұрын
लसो फ्याफुला सम्पूर्णमा म चाहिँ राईको छोरो भएपनि प्रत्येक एपिसोड हेरिरहेको छ रमाइलो लाग्छ इन्टरटेनमेन्ट भइरहेको छ यसरी नै अगाडि बढ्नुहोला शुभकामना छ। घर चाहिँ इलाम हाल चाहिँ साउदीबाट
@BharatThokar-s4p5 ай бұрын
तामाङ र बाहुनको झकास जुहारी , सस्कार र सस्कृतिको यथार्थ प्रतिविम्व चित्रण भएको छ ।।
@lalitrawatshow89104 ай бұрын
❤❤❤
@KNp.pesGamer75 ай бұрын
जिन्दगीमा सेलो फ्यान तब भोकी जब देश छोडेर अरुको भुमी म पुगे तब भाषा र गौतम बुद्ध को यदि याद आयो ❤
@ichchharai5 ай бұрын
जयनन्द लामा भएको भए झन सु मा सुगन्द हुने के गर्नु भाबी को लेखा नटर्ने 😢😢
@mantamang20125 ай бұрын
😢🫀🫀
@RamTamang-h2h5 ай бұрын
100%❤
@Season_Lo_Tamang5 ай бұрын
Yes we lost gem 💎 He is legendary artist ❤💐😢
@NorbuBuddha.Official5 ай бұрын
❤💕
@UmeshMajhi-db8kx5 ай бұрын
😢😢😢
@दर्पणजीवन5 ай бұрын
तामाङहरु भन्दा नि अन्य जाती र अन्य भाषिले गाउँदा झनै आनन्द लाग्ने......सबैलाई स्वागत.....धन्यवाद । चिज गुरुङ/ प्रतिमा अर्याल धन्यवाद साथै अब आउनु हुने नव आगन्तुक कलाकारहरुलाई स्वागत स्वागत स्वागत ❤❤❤❤❤❤
@nishantamang56075 ай бұрын
Kasam vaneko bahunni le yeti mitho selo gauxa. Vanepaxi hamro tamang selo derai mathi pugisakexa.
@KrishnaChand-xw9fs5 ай бұрын
1 देखी 10 सम्म को डम्फु सेलो 10 नं. धेरै राम्राे यस्तौ यस्तौ सेलो सुन्न पाऊँ धन्यवाद लासो
@rolinaghising9905 ай бұрын
Molai pani yakdam man pareu hai hjr yo vag❤❤❤❤
@SaruTamang-in1jp5 ай бұрын
Jitu lopchan rw Sagar ale ko hernu hola sab vanda best uha haruko xa yo sabai episode haru madhe
@shuvarajbhomjan44945 ай бұрын
Next Level को प्रस्तुती दुबैजनाको । भेरिएसन सहितको प्रस्तुती निक्कै अब्बल लाग्यो ।
@onlinetv36485 ай бұрын
यो बाहुनीले कति मिठो तामाङ गीत गायको बरै 🙏🙏
@akashghalan21465 ай бұрын
Makawanpure hota❤❤❤❤
@ShyamjiLama-mn7qb5 ай бұрын
प्रतिमा अर्याल लाई ज्युलाई विशेष धन्यवाद ,किन भने हाम्रो मकवानपुर जिल्ला को चर्चित गायक तथा सङ्गितकार आदरणीय प्रकाश तितुङ्ग दाईलाई अथवा मकवानपुर जिल्लालाई प्रतिनिधित्व गर्दै हाम्रो तामाङ भाषाहरुको कार्यक्रम डम्फु सेलोमा मीठो प्रस्तुती दिनु भएकोमा
@mr.moktan66745 ай бұрын
हेटौंडा को चेलि पो होत तामाङ भासा न आउने कुरै छैन
@BikramBomzon5 ай бұрын
बैरागी मोक्तान र सुमिना लो को जस्तो दामी गित त अहिलेसम्म हेरेको छैन सरै राम्रो
@sumantamang35865 ай бұрын
Sahi bannu bayo 🤘
@BikramBomzon5 ай бұрын
@@sumantamang3586 धन्यवाद हजुर 🙏🙏🙏
@Sudeepcreation305 ай бұрын
यो होनि त सेलो भनेको ।।।। गित सङ्गितले कुनै जात धर्म भेदभाब हेर्दैन गर्दैन सिमा हुदैन भनेको यहि हो।।।। जय तामाङ गीत जय सङ्गित❤❤❤❤
@susanlama5075 ай бұрын
तामाङ्ग समुदायको यो एक उत्कृष्ट पहिचान हो l
@Bijay.Dong1235 ай бұрын
हाम्रो तामाङ संस्कृत शो लाई मा गरुम सबै ले तामाङ जति हजिर हुम त
@rajendrasilwal67205 ай бұрын
समुदाय अर्कै भए पनि दमदार प्रस्तुति दिनु भको मा धेरै धेरै धन्यवाद प्रतिमा दीदी🙏🙏तथा सम्पुर्ण टिमलाई ♥️♥️♥️
@Season_Lo_Tamang5 ай бұрын
यो कार्यक्रमले हाम्रो भाषा,संस्कार,सँस्कृती प्रचार र जगेर्नामा सहयोग पुगेको छ,यसको उत्पादन र प्रसार गर्ने व्यक्तिहरु प्रति आभार र सम्मान । 🙏 दुबै गायक गायिका हाम्रो मकवानपुरको सान ॥ प्रकाश मेरो मित्रको प्रगतीमा धेरै खुशी छु… ❤ अझै प्रगतिको कामना 🙏💐❤️
@rujin7951Ай бұрын
धेरै पटक दोहोर्याएर हेरे, गीत , स्वर, सबै उत्कृष्ट, प्रतिमा अर्याल लाई विशेष धन्यबाद।
@ajaylama23024 ай бұрын
गेताङ धेरै राम्रो छ । सफलताको शुभकामना सबै सेलो प्रेमिहरुलाई❤❤❤❤
@keshabkaflay90752 ай бұрын
सुन्दर नेपाल भनेको ऐ हो।डमफु सेलोलाई धेरै धेरै धन्यवाद।
@KumarTamang-xr7dy5 ай бұрын
सबै मा लासो फ्याफुल्ला म कुमार तामाङ आज को योजोडी र यो गित को लागि खै के भन्नू कुनै शब्द नै छैन supar dami धेरै राम्रो वा वा वा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dawalama39104 ай бұрын
आज हामी आदिबासी जनजातीले क्षेत्रि बाहुनलाइ फुटेको अँखाले देख्न सकिँदैन यो राजनिति हो यस्तो राजनितीलाई कला सस्कृतीले जोड्नु पर्छ गायिका प्रतिमा अर्याल लाई ❤ नमस्ते
@pasangdimdung28675 ай бұрын
आहा धेरै खुसी लाग्यो अन्य जातिले पनि तामाङ सेलोलाई माया गर्नुहुँदो रहेछ 🥰
@jagatbahadurwaiba44675 ай бұрын
प्रकाश नितुङ र प्रतिमा अर्याल दिदिको प्रस्तुती साह्रै राम्रो लाग्यो आगामी दिनहरुमा अझ निखारिदै जाओस सफल्ताको शुभकामना
@rujin7951Ай бұрын
जति हेरे पनि धित नमोर्ने।प्रकाश जी र प्रतिमा अर्याल जि को बेजोड प्रस्तुति। 95 भन्दा कम अंक दिए पाप लाग्छ।
@shuvarajbhomjan44945 ай бұрын
कलमबाट निर्वाचित मेयर साप केन्द्रीय समितिमा एटाएको देखिएन । उहाको राजनीतिक भविश्यको निम्ति शुभकाना । र डम्फु सेलोलाइ थप प्रगतिको कामना गर्दछु । साथै मेरो अत्यन्त मिलनसार मित्र प्रकाश जि र सम्पुर्ण कलाकारहरु प्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
@rozet.thapa91064 ай бұрын
अरे वा यो होनि गित अनि सस्कार भनेको स्वर त्येस्तै उत्कृष्ट मन जित्यो है मन जित्यो तामाङ सेलोले❤️🙏😊👌👌
@bijayaparajuli43755 ай бұрын
असाध्यै मनपर्छ तामाङ सेलो
@fhurba345 ай бұрын
तामाङ समुदायको मौलिक नयां तथा पुरानो भाकाहरुलाई संसार भरि छरिएर रहनुभएको तामाङ तथा गैरतामाङ समुदाय सामु पुराउन अहम भुमिका खेलेको छ।आउने दिनहरुमा अझ सुढृड र सबल रहोस् शुभकामना सम्पुर्ण टिम लगायत जगद दोङ सम्धी ज्यु प्रति।
@RATNATAMANG-e7j5 ай бұрын
ओर्जिनल भन्दा नि धेरै बबाल लाग्यो प्रकाश ज्यु र प्रतिमा ज्यु को दमदार प्र्स्तुति हेरियो र भब्य रमाइलो लाग्यो मलाइ चै ❤
@angtsheringghising78555 ай бұрын
Yasto po hota hau selo bhaneki ta good job keep it up gyys
@AlexTheeng-i1x5 ай бұрын
Wow dai Prakash tamang titung dai ko yati mitho pastuti ajhai Pani xioi hernu pau hjr Damfu selo Bata
@bijaypakhrin28285 ай бұрын
सेलो भाका लय लाई सबैको साझा बनाई गित सँगितको क्षेत्रको चर्चित कलाकारहरु लाई समाबेसि गराई डम्फु सेलो कार्यक्रम सँचालान गर्नु भएको विशेष बेषेस धेरै धन्यबाद,दर्शकलाई केबल मनोरन्जन चाएको हो त्यस् अर्थमा जहाँ सम्म लाग्छ यो १० अाैँ भाग सबै भन्दा उत्कृष्ट भई सबैले मन पराउनु हुनेछ,मनोरन्जनको लागि प्यारो भाई प्रकास तामङ तितुङ्ग अाले र हाम्रै चेलि बैनि प्रतिमा अर्याल अाङालाई मुरि मुरि थुजुछे धन्यबाद लस्सो!🙏🙏🙏❤️❤️❤️
@saurabtamang415 ай бұрын
विशेष गरि प्रतिमा अर्याल दिदीलाई धेरै धेरै धन्यवाद सेलो गीत संगीत लाई माया गरी आइदिनु भएकोमा❤❤प्रकाश दाईको big fan ❤
@indrasunuwarrai44705 ай бұрын
सम्पूर्ण कलाकारलाई बधाई छ , विशेष प्रतिमा अार्यललाई धन्यवाद भन्नचाहे किनभने उहाँ सानू केसि सङ्ग दाेहारि गाउनु हुन्थ्याे तर अाज तामाङ समुदायकाे दम्फुसेलाे गायकाे सुन्दा धेरै खुशि लाग्याे धन्यवाद ।
@somrajlo80615 ай бұрын
सारै मन पर्यो तामाङ हुनुमा गर्व लाग्छ।
@razbal44955 ай бұрын
अझै राम्रो गर्दै जानुस् शुभकामना डम्फु सेलो🍀🍀🙏🏻🙏🏻👏👏
@manbahadurtamang90105 ай бұрын
प्रकाश तितुङ सरको स्वरमा मीठो मेलोडी वा मिठसपन छ ।
@binodtamang83024 ай бұрын
ल मजस्तै तामाङ भएर क्षेत्रीनि सँग बिहे गर्ने को को छ हाजिर गरम् त।😎😎❤🎉
@dev5ism5 ай бұрын
कार्यक्रम प्रस्तोताको मन्तव्य सरै लामो भयो।समग्रमा कार्यक्रम राम्रोछ आजको प्रस्तुति झन् दम्दार लाग्यो र आउदो कार्यक्रमहरु मा मौलिकता अझै बडाउदै लैजानु होला शुभकामना।
@deeptamang11985 ай бұрын
एक दम सुन्दर प्रस्तुति धन्यवाद शुभकामना सबै टिम लाई फ्याफुल्जी थुजेछे छेरेङ्गै🌺🌺🌺🙏🙏
@reshatamang-n1i5 ай бұрын
म धेरै उत्साहित थिए प्रकाश तामाङ प्रतिमा दिदि को यो भाग हेर्न सुन्न धेरै राम्रो लाग्यो सम्पुर्ण टिम लाइ बधाइ छ है 👏👏👏👏👏👏👏😇
@suzutmg24264 ай бұрын
क्या रमाईलो लाग्यो यार प्रतिमा सिस 👍
@AngelGhisingBabyChannel5 ай бұрын
Dherai ramailo ❤ prakas dai nima Pakhrin bikram dai all team congratulations 🎉
@surajlama-r3z4 ай бұрын
सारै सान्दर्भिक सेलो सुन्न पाए एस्को लागि सम्पुर्णमा हार्दिक नमन गर्दछु थुजेछे
@NarjangGurung4 ай бұрын
THANKS FOR PRAKASH N PRATIMA VERY GOOD.ARYAL BHARA LOVELY JODI AHA KATI RAMRO BRIGHT FUTURE FOR SELO DAMPU. THANKS ENJOYED IT.
@lamapawan46045 ай бұрын
यो प्रकारको दोहोरिको सुरुवात चाहिँ मैले बुझे अनुसार मिलन लामाले हो राम्रो छ
@yabinpun4 ай бұрын
म मगर हो तामाङ सेलो धेरै2 सुन्ने गर्छु मन पर्छ धेरै यो चाहिँ दोहोरी खाले रैछ राम्रो लाग्यो ।
यो जोडिको फेरि फेरि पनि प्रस्तिती आईर्होस यहि सल्लाहा दिन्छु
@maichyangtamang85455 ай бұрын
कडा तामाङ सेलो सम्पुर्ण टिमलाई बधाई 🎉🎉🎉❤❤❤🙏🙏🙏🙏
@mangallamaofficials53645 ай бұрын
अहा झन झन डम्फु सेलो आजको पनि दामी लाग्यो बाहुन र तामाङको सेलोझनै पनि दामी लाग्यो ! अब अर्को पल्ट मुख्य मन्त्री बहादुर सि तामाङ लाई ल्याउनु होला🙏🙏🙏
@rumbabkash5 ай бұрын
हप्ताको एक दिन मनोरञ्जन दिलाउने एउटा मात्र डम्फू सेलो 🙏🙏🙏
@UksUks-bo2vf5 ай бұрын
मलाई नि सरै मन पर्यो अर्को हप्ता पनि यस्तै राम्रो प्रतिस्पर्धा ल्याउनु हाम्रो डाम्फु सेलो टिम ले
@DalTamang-f7m5 ай бұрын
लासो जगत दोङ जि धेरै राम्रो कार्यक्रम अब आउने हप्ता मुख्य मन्त्री बहादुर सिंह लामा ज्यु लाई निमन्त्रणा गर्नु हुन सादर अनुरोध । नुवाकोट मेगाङ २ बुङ्ताङ हाल इज्रायल देखी ।
@bhimlama27405 ай бұрын
🎉🎉❤❤❤
@bishamtmg789105 ай бұрын
मो पनि यहि रिकोस्ट गर्ने वाल थियो !!!
@samjhanadong995 ай бұрын
दामीलाग्याे प्रतिमा र प्रकाश
@NimLama-f1n5 ай бұрын
हाम्रो यो सेलो घरलाइ यो भन्द धेरै नै प्रगति भएको हेर्न चाहान्छु
@Jigme_Dong5 ай бұрын
Yo selo Ghar hoina yo damphu selo ho hajur
@XiringLama-c7f5 ай бұрын
मामा नेपाली गीतहरू पनि दामीदामी गाइदिनुपर्यो।
@Pabitrakumarsunuwar5 ай бұрын
धेरै राम्राे प्रस्तुति❤❤❤❤
@Nijagadachannel5 ай бұрын
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉 राम्रो xu
@suzutmg24264 ай бұрын
प्रतिमा र सागर आले संग को सेलो चाही दामीईई लाग्यो
@harkamayatamang80685 ай бұрын
Aaja ko episode ati man paryo , awesome👌👌👌👌
@ManKumariLama-ob5gn5 ай бұрын
हाम्रो सस्कृती हाम्रो पहिचान दुबै कलाकार मकवानपुरका सान ❤️❤️❤️
@BhaktaLaltitung5 ай бұрын
la hai dami xa aryal ra tamang ko gamsan
@BalakrishnaDhakal2 ай бұрын
तामाङ सेलो क्षेत्री बाउनले गाएको त्यति नमिल्ने देखियो किनकी लवज त तमाङ कै मिल्छ । ऐक्यबद्धता मात्र हो
@AngphurbaTamang-d4n5 ай бұрын
कालो कोट लाएर हास्दै बसेको सम्दी मेरो लागि विश्व को १ नम्बर ह्यान्ड सम हो ❤❤❤
@dawalama3910Ай бұрын
म त को खैरे पो रहिछ भनेको 😂😂
@manbahadurtamang90105 ай бұрын
अहा कति राम्रो गीत ।
@bikaramtamag76765 ай бұрын
100% राम्रो प्रस्तुति । i like thank you so much .
Sarai ramro kam garnu vo aasyang le lhasso fyafulla
@bishantkumartamang71975 ай бұрын
जसो तसो खाने पिउने मै सक्ने भए हामी तामाङ्ग हरु😅😅
@NimaTamang-w2z5 ай бұрын
धेरै राम्रो लाग्यो यो episode ❤❤❤❤
@ranjutanang5 ай бұрын
प्रकाश तितुङ को सोर मह जस्तो❤
@narayanthokar56345 ай бұрын
धेरै राम्रो प्रस्तुति तपाईं हरूकाे 🙏💟♥️♥️
@TMGNORA5 ай бұрын
Aaryal ra Tamang ko ghamsan dhohori ❤🎉🎉
@amitshrestha-e6y3 ай бұрын
टिटुङ जि को आवाज मिठो लाग्यो
@GaldenSanta5 ай бұрын
Ramro pratibha,prmatima di hjr lai muree muree dhanyawad, tmg bhasha ma gaunu bhako ma.
@arunpakhrin8644 ай бұрын
मज्जा आयो.... Thujeche
@roshantmg90964 ай бұрын
तिनिला चु घेताङ्ग लानान ज्याबामुला है रोहोदुगु 🙏❤️
@dblama85655 ай бұрын
Lhasso fyafulla jyeba mula chu tamang selo wai om jyo ale nana angha aasyang agi ❤❤🙏🙏🙏🙏🍾🍾
@AlexTheeng-i1x5 ай бұрын
Derai derai mitho pastuti hernu paya aja Prakash daju hjr
@RamLamatmg5 ай бұрын
Wow 😲😮 dherai ramro live tamang selo song
@ballarai30173 ай бұрын
काठे भाका को बहु चर्चीत प्रतीमा आर्याल जि को नाम जस्तै प्रतीभा सालीन म हजुरको गित हेर्ने गर्छू डम्फू सेलो मा तामाङ्ग सेलो पनी देख्न पाइयो गीत संगीत भनेको पेवा हुदैन साझा हो सब समुदयको संगीत को शूभकामना जय संगीत❤❤
@bhimlama63725 ай бұрын
लासो फ्याफुल्ला जम्मादान🙏❤️🌷💃💃💃💃💃💃💃💃💃💃
@AjayLama-jc7lj4 ай бұрын
आहा दामी सारै राम्रो स्वर रहेको छ ❤❤❤
@hiralalmoktan47915 ай бұрын
मलाई राम्रो लाग्छ यो तामाङ दम्फु सेलो❤❤❤
@gorimayalama16375 ай бұрын
dherai ramro song congratulations
@UpendraLama2045 ай бұрын
जय तामाङ
@Last_wish-l8m5 ай бұрын
नेपाल मा सबै भन्दा राम्रो जातीय संगीत को बिट मा तामाङ हरु अति नै राम्रो छ
@rajkumarilama66845 ай бұрын
Jhakash lageu dubai jana ko pastuti ❤❤
@sonamlama83405 ай бұрын
Always excited and eagerly waiting for new project@prakashtamangtitung🥰loved your selodohori😍