Damphu Selo Episode 18 - Yogesh Lama & Nirjala Gurung "Timile Ta Mayama" | Aarati Lama

  Рет қаралды 134,692

Indigenous Television

Indigenous Television

Күн бұрын

Пікірлер: 656
@sherpaigel5062
@sherpaigel5062 6 күн бұрын
नैपाली लोकसंस्कृति लाई दुरुपयोग गरि गाएको अरु छाडा लोक दोहोरी ब्याट्रल भन्दा त हाम्रो डम्फु सेलो अति नै राम्रो सुन्दा पनि आन्नद दिलाउने संस्कारी अनि संस्कार संस्कृति झल्कने किसिमको छ। सम्पूर्ण डम्फू सेलो टिम लाई टसिदेले ल्हासो प्याफुल्ला अनि सेवारो, झोर्ले /❤️♥️❤️
@baltamang9038
@baltamang9038 5 күн бұрын
हुनु चाँहि एकदमै राम्रो लाग्छ तर अलिक विज्ञापन धेरै बोलेर बसेको देख्दा झ्याउ लाग्ने हर्नुलाई पनि।।
@AshisTamang-ph4dg
@AshisTamang-ph4dg 5 күн бұрын
मोलाई आफैले आफैं लाई गर्ब गर्छु तामाङ को छोरा हुनुमा र मेरो बुवाआमा लाई धेरै माया साम्जान याती राम्रो दुनियाँ मा मोलाई जन्मा दिनु भएको मा र हाम्रोजस्तो धर्म सास्कृती लाई आझै करोडौं दर्सक स्रोतले हेरेर साथ दिनु होला
@kalarai7934
@kalarai7934 4 күн бұрын
Right
@PasangDorjeLoModernMonk32
@PasangDorjeLoModernMonk32 4 күн бұрын
​@@baltamang9038Alikati Kam gardinu bhaye hunchha 👍🏻
@santagurung1968
@santagurung1968 4 күн бұрын
अती रमाईलो भयो अजै हेरन र शूनू मलागोे
@abiralbhatta1433
@abiralbhatta1433 5 күн бұрын
म बाहुन को छोरो भयनि डम्फू सेलो अनि तामाङ्ग सेलो को हरेक गित सुन्दा छुट्टै मज्जा आउछ!
@padamtamang7166
@padamtamang7166 5 күн бұрын
❤❤❤❤❤❤
@buddhalama947
@buddhalama947 5 күн бұрын
❤❤❤
@raynoobal1249
@raynoobal1249 4 күн бұрын
❤❤❤❤❤
@kumarthapa9530
@kumarthapa9530 5 күн бұрын
एउटा पनि नछुटाई डम्फुसेलो हेर्ने जति यता हाजिर हौं है त ।
@prmodrajrokaya2131
@prmodrajrokaya2131 6 күн бұрын
म क्षत्री भएनी यो लोकसंस्कृति देख्दा राम्रो लाग्यो।
@ChandrabdrTamangChandra
@ChandrabdrTamangChandra 6 күн бұрын
डम्फू सेलो निर्माण गर्नू हुने महान बिचार, ,, भएको मानव हाम्रो तामाङ जातिको लागि महान हो ,,,म सिक्किम देखि सधैं हर्ने गर्ने गर्छु। कर्म र भाग्य ले ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,।
@rajtamang377
@rajtamang377 6 күн бұрын
निर्जला गुरुङ दिदीले यति मिठो तामाङ सेलो गाउनु हुँदो रहेछ लाशो दिदी।
@munagurung3897
@munagurung3897 6 күн бұрын
जति सुन्यो सुनिरहुं लाग्ने एकदमै राम्रो सधैं भन्दा नौलो प्रस्तुति निर्जला बैनी ❤
@Rabigiri-ml9mg
@Rabigiri-ml9mg 5 күн бұрын
Tiktak ma sunera KZbin ma search garera Herne KO KO xa ETA hajir hum hai 🎉🎉🎉wow dami dami
@netrasinglama7932
@netrasinglama7932 6 күн бұрын
निर्जला गुरुङ दिदिले यति मिठो सेलो गाउनु हुदो रहेछ ल्हशो
@indigenousmongol2382
@indigenousmongol2382 5 күн бұрын
मुलवासी एकता आजको राष्ट्रीय आबश्यकता ❤ मेरो गाउले ज्योज्योलाई आज डम्फु सेलोमा देखेर धेरै खुसी लागेउ
@DurghaGurung
@DurghaGurung 5 күн бұрын
आज निर्जला बहिनीको अर्को नया रुप देखियो सोचेकै थिन तामाङ सेलो पनि गाउनुहुन्छ भनेर मिठो लाग्यो अझै राम्रो गर्दै जानुहोला धन्यबाद❤❤❤🎉🎉🎉
@aakashtamang-ww6hq
@aakashtamang-ww6hq 6 күн бұрын
हैट निर्जला को स्वर हैट बयान गरेरा सकिन्ना दामि❤ योगेश जि को त्यस्तै ❤बब्बाल
@purangurung6855
@purangurung6855 5 күн бұрын
अहिले समा को बेस्ट दम्फू सेलो प्रोग्राम
@pemathokartamang7929
@pemathokartamang7929 6 күн бұрын
हामि राजनीति क्षेत्रमा पछाडि होला ,तर गित संगित रितिरिवाज सांस्कृति ,सस्कारमा हामि तामाङ हरु सबैभन्दा अगाडि छन अनि हरेक मान्छेहरुको मन छुन्छ हाम्रो सेलो गितहरुले तेसैले त हामि तामाङको शान छ
@PaahMagar
@PaahMagar 5 күн бұрын
झोर्ले ङाेल्सो, च्याङ्बा । मैले पहिलो चोटि डम्फुु सेलो सुने अति मिठो लाग्यो।शब्द चयन राम्रो लाग्यो। कलाकार प्रति उच्च सम्मान।🙏🙏🙏🙏🙏दोहोरी सुन्दरी गायिका निर्जला ङाेल्साे नयाँ रुप कला देख्न पाइयो ।खुशी लाग्यो❤❤
@SonamGhising-x8e
@SonamGhising-x8e 5 күн бұрын
निर्जला बहिनीको स्वार लस्टै मनपर्छ ।
@indratamang8818
@indratamang8818 6 күн бұрын
म तामाङ भएकै कारणले होला डम्फुसेलो सुन्ने बितिकै छुट्टै भाईव आउने धन्याबाद डम्फु सेलो आयोजकलाई❤❤❤
@RinaTamang62
@RinaTamang62 5 күн бұрын
निर्जला गुरुङको प्रतुती नै बाबल छ।।। विशेष धन्यवाद। ज्यो ज्याे जगत दोङलाई यो कार्यक्रमलाई निरन्तरताको शुभकामना
@buddharaj2242
@buddharaj2242 6 күн бұрын
आजको डाम्फू सेलो सारै रमाइलो लाग्यो पटकपटक हेरिराहु सुनेस बसि राख्न मन लाग्यो धेरै राम्रो छ दुवैजनाको स्वर मिठो छ मलाई मन पर्यो🙏🙏🙏🙏
@Redmi-ys8ml
@Redmi-ys8ml 4 күн бұрын
आह❤ निर्जला ले तामाङ सेलो पनि कत्ति दामी गएको🥰 सुन्दा पनि मनै आनन्द भयो🤗
@ramgautam4092
@ramgautam4092 2 күн бұрын
कला सस्कृती ले भरिपुर्ण मेरो देश,कति सुन्दर प्रस्तुती हो।
@rajtamang377
@rajtamang377 6 күн бұрын
जति सुने पनि आनंद आइरहने तामाङ सेलो वाउँ दामी दामी❤❤❤❤❤❤
@solusherpa8269
@solusherpa8269 6 күн бұрын
Raju lama ra sasikala moktan lai joriko rupma yo showma herna man x
@T_Chyangba1
@T_Chyangba1 6 күн бұрын
Raju Lama dohori geet gauda kasto suncha hola pakkai sunnu mann cha 😀
@bhabindrasigu9548
@bhabindrasigu9548 Күн бұрын
यो डम्फु सेलो साँच्चिकै सुन्दर मीठो मन छुने कार्यक्रम लाग्छ , यस डम्फु सेलो का गायक गायिका लगायत सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना 👌👌👌👍️👍️❤️❤️❤️❤️🌺🌹🥀🌷
@thirghisingofficial
@thirghisingofficial 6 күн бұрын
योगश लामा जि को स्वर अत्यन्तै मीठो रहेछ
@BalBahadurWaiba9414
@BalBahadurWaiba9414 6 күн бұрын
बधाई अनि धेरै धेरै सफलताको शुभकामना प्यारो भाइ योगेश अनि निर्मला बहिनिलाई ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏❤❤🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤🙏🙏🙏🙏🙏
@aakashtamang-ww6hq
@aakashtamang-ww6hq 6 күн бұрын
एक्दमै मन पर्छ डम्फु सेलो episode 1 बाटै हेर्दै आएको छु एकदमै राम्रो छ 🙏❤ 200 जान भन्दा बढी लाई डम्फू सेलो हेर्ने बनाएको पनि छु 😍
@bishalkaucha1013
@bishalkaucha1013 Күн бұрын
अति सुन्दर तामाङ सेलो प्रस्तुति। शुभकामना छ सबै टीमलाई ❤
@premxettri5743
@premxettri5743 5 күн бұрын
wow सारई राम्रो लाग्यो❣❣ म क्षेत्री को छोरा भयर पनी मलाई tamang गीत ani tamang selo असदै मन पर्छ।
@singgurung7206
@singgurung7206 6 күн бұрын
Lasso all damphu selo teams laai 🙏🙏🙏🙏 hat’s up both singers musicians and all team members ❤❤❤
@ArjunBamjan-v5e
@ArjunBamjan-v5e 6 күн бұрын
अती नै राम्रो तामाङ सेलो जुहारी 🙏🙏🙏🙏🙏❤❤❤,, म पनी। इण्डिया बाट हेरदै छु
@jibantechnical7236
@jibantechnical7236 5 күн бұрын
आफ्नो लोक सास्कृती लाई बोग्ने इ दोहोरी लाई 100 तोपको सलाम निर्जला र योगेश को फेरि अर्को दोहोरी को पर्खाइमा छु
@anilbibush415
@anilbibush415 6 күн бұрын
आहा कति दमदार प्रस्तुती। अझ निर्जला भएपछि त कुरै छोडौँ।।
@rdrajesh9529
@rdrajesh9529 Күн бұрын
डेम्फु सेलो कार्यक्रम मलाई सारै राम्रो लग्यो र यो गीत मलाई धेरै राम्रो लाग्यो🎉🎉🎉 जति सुने नि मन भरिएन 🎉🎉🎉 वा सम्पुर्णमा हार्दिक बधाई का साथै अगामी दिनको लागि सुभ कामना।।🎉🎉🎉❤❤
@wangel7502
@wangel7502 6 күн бұрын
गायक गायिका सहित मिठो बाज्यन बाजा बजाएर सबै जनालाई खुशी र आनन्दित पार्नु हुने बाज्यनकार टीम हरुलाई पनि धन्यबाद छ ❤❤❤
@GaneshYba
@GaneshYba 5 күн бұрын
हाम्रो तामाङ सेलो सस्कृति जोगाउन र सबै सामु पुर्याउने डम्फु सेलो लाइ मनदेखि लास्सो फ्याफुला❤❤❤
@दर्पणजीवन
@दर्पणजीवन 5 күн бұрын
अति उत्तम......❤❤❤❤ गैर तामाङ समुदायको सदस्यहरुले सेलो गाँउदा सुनमा सुगन्ध भएको छ...... स्यालुट निर्जला तिमिलाई....❤❤
@Kalas_lifestyle
@Kalas_lifestyle 5 күн бұрын
यो 18 एपिसोडको चै भाग दुई पनि हेर्न मन लाग्यो छिट्टै हेर्ने आशामा छु है म चै।
@dhanbahadurkhadka4264
@dhanbahadurkhadka4264 3 күн бұрын
Ma chhetri hu Tara yo damfu selo sarai ramro xa, congratulation!
@prabintheeng9549
@prabintheeng9549 6 күн бұрын
लोकसंस्कृति अनि सेलो जुहारी हाम्रो कला राम्रो संस्कार जगेर्ना गर्नुपर्छ । यस्तै नयाँ नयाँ भाका सिर्जना गर्दै सेलो भाका लाई अगाडि बडाउनु पर्छ । सिङ्गो कलाकार ज्युहरु 🙏🙏🙏
@Moktan-official-mp
@Moktan-official-mp 5 күн бұрын
आहा कति मिठो डम्फु सेलो जति सुने पनि सुनि रहु जस्तो लाग्ने डम्फु सेलो परिवर लाई हृदय देखि नै ल्हास्सो फ्याफुला🙏🙏🙏
@prembahadurtamangwaiba3749
@prembahadurtamangwaiba3749 6 күн бұрын
जति सुने पनि धित नमर्ने आज त सारै रमाइलो भयो दम्फु सेलो परिवर लाई धन्नेबाद छ ।❤❤❤
@bplama
@bplama 6 күн бұрын
गर्भ लग्छ तामाङ हुनुमा धन्यवाद डाम्फु सेलोलाइ ❤❤❤
@rajumagar2324
@rajumagar2324 5 күн бұрын
गित शब्द सगि्त भनेको यस्तो हुनु पर्छ हजुर ❤ जति सू्नयो उतिनै सुनी रहु झैँ लाग्ने मनै आनन्द भयो मूसू मुसु हास्दै मज्जाले सुनियो❤❤❤
@ambarsinghtamang6362
@ambarsinghtamang6362 5 күн бұрын
निर्जला र योगेशको दामोदार जोडी आहा कति राम्रो गाको अबको चरणमा चाहिँ मिलन लामालाई पनि ल्याउनुपर्छ है जगत दोङ
@user-no8kt8mb7q
@user-no8kt8mb7q 5 күн бұрын
अन्तिम सम्म सुन्दा अति नै राम्रो सबाल जवाफ उत्कृष्ट शब्द चयन छ दुबै जनाको
@nirpadhami9434
@nirpadhami9434 6 күн бұрын
लासो प्याफुल्ला अनी सेवरो झोर्ले सम्पुर्ण तीम लाई 💫💫🎼🎼🎼💫🙏
@XinxanNome
@XinxanNome 5 күн бұрын
Ma bahun kai choro bhaye ni...aha...selo dampu kati ramro mithas cha...aru dohori bhanda ta dherai ramro...cha...dampu selo..
@premtamang3563
@premtamang3563 5 күн бұрын
सबैभन्दा मनपरेको एपिसोड मलाई यो नै हो।
@rajulama8915
@rajulama8915 6 күн бұрын
साँच्चै मलाई पनि आजको यो डम्फु सेलो ले आयोजना गरेको यो कार्यक्रम एक्दमै उत्कृष्ट लाग्यो त्यससँगै लोक दोहोरी छेत्रका अहिलेका जल्दाबल्दा गायिका निर्जला गुरुङ बैनिको आवाज तामाङ सेलो संगितमा सुन्न पाउँदा सुनमा सुगन्ध थिपियो झैं लाग्यो मलाई र योगेश तामाङ भाईको त कुरै छोडौं म त योगेश भाईको स्वरको त एक्दम डाइ हर्ट फ्यान नै हुँ म र साथ साथै आज का हाम्रा अथिती दोय आदर्निय आरती लामा बैनी ज्यु ले थोरै भएपनी राजनितिक कुराहरु राखिदिनु भएकोमा वहालाई पनि हार्दिक सम्मान मेरो तर्फ बाट 🙏🙏
@chhantyalgharabja8679
@chhantyalgharabja8679 5 күн бұрын
पहिला पल्ट डम्फु सेलो सुनेर मज्जा लिए मन लाई आनन्द मिल्यो🤔 तामाङ्ग(डम्फु सेलो) सेलोले धेरै प्रगती होस कामना । निर्जलाले डम्फु सेलो क्या मीठो गाएकी वाह वाह❤
@jae2116
@jae2116 4 күн бұрын
Wah wah wah!!! Kya swor !!! Hamri ramri 'One and only' Gorkha lo shaan, Nirjala yaha dekhda dil feri khusi bhaera ayo, bachne rahar jagera ayo....yo geet viral nai hola jasto lagyo. Asyang haruko yo prayas lai salam... ❤❤❤ 🎉🎉🎉🎉
@sujittamang3478
@sujittamang3478 6 күн бұрын
सुन्दर प्रस्तुति निर्जला गुरुङ
@basantalama6581
@basantalama6581 5 күн бұрын
मेरो बेस्ट लोक दोहोरी गायिका निर्जला सेलोमा पनि अब्बल सुनी रहु जस्तो प्रस्तुति❤
@shyampariyar2172
@shyampariyar2172 2 күн бұрын
निर्जला गुरुङ जि काे स्वर कमदमै दमदार लाग्याे , सुरु देखि अन्तिम सम्म पनि निर्जला गुरुङ जि काे स्वर कतै तलमाथि भएको पाईएन , समग्र डम्फू सेलाे कार्यक्रम उत्कृष्ट लाग्याे
@gurunglenin
@gurunglenin 5 күн бұрын
गज्जबको कार्यक्रम ! डम्फु सेलो आदिवासी संस्कृति जगेर्ना गर्न पक्कै कोसेढुङ्गा सावित हुनेछ !
@harkatamang208
@harkatamang208 6 күн бұрын
हाम्रो यो कार्यक्रम झन झन बबाल हुदौ गाको देखियो ल बधाई छ ।।।
@ghisingsuman2252
@ghisingsuman2252 5 күн бұрын
निर्जला गुरुङको स्वर चै लास्टै मन पर्यो ❤❤❤
@AkkalThing-xi4kn
@AkkalThing-xi4kn 5 күн бұрын
एकदमै राम्रो यो डम्फू सेलो को best of luck हाम्रो आफ्नो तामाङ भाषा , लोक संगीत ,सस्कार सस्कृती लाई सबै ले माया तथा सत्कार गरौं र गरिरहने छु ।
@lilamoktan2536
@lilamoktan2536 3 күн бұрын
कानै पवित्र भयो । गीत Happy Ending भएको भए झन सुनमा सुगन्ध हुने थियो । वा क्या गजब !!!!
@taramagar1330
@taramagar1330 Күн бұрын
जति सुने पनि सुनौ सुनौ लग्ने तामाङ सेलो शुभकामना ❤️❤️🌷🌷
@Sujan_tmgole
@Sujan_tmgole 6 күн бұрын
अति हेर्न मन लागि सक्यौ बिहान देखी हेर्छु खोल्ने हैन😂
@karenazzvlogs7049
@karenazzvlogs7049 5 күн бұрын
Kari khara aauxa tv ma
@gyanlimbu6758
@gyanlimbu6758 2 күн бұрын
अतिनै राम्रो छ ❤❤
@Sarupaofficial350
@Sarupaofficial350 2 күн бұрын
Molai yo tamang culture haru tamang ko everything nasha nsaha ma xa hau 😊😊😊 mo all episodes herxu hai 🥺🙁🙁 samman xa tamang samudayelai asto manorajan dinu vako ma sampurnma ma
@loktamang9315
@loktamang9315 5 күн бұрын
डम्फू सेलो टिम र यत्ति मिठो प्रस्तुति को लागि धेरै धेरै बधाई छ!!
@sukulaltamang2051
@sukulaltamang2051 Күн бұрын
धेरै राम्रो लाग्यो योगेश लामा र निर्जला जि को प्रस्तुति❤❤❤
@daldhanu
@daldhanu 3 күн бұрын
So beautiful Tamang SELO Song Yogesh ani Nirjala thank you for intertwining 🙏
@rajeshstha2024
@rajeshstha2024 5 күн бұрын
मिठो प्रस्तुति ❣️❣️❣️❣️❣️🙏
@tigertamang5380
@tigertamang5380 5 күн бұрын
डम्फू सेलोको Team र गायक अनी मेरो favourite नयाँ गायिका निर्जला गुरुङ लाई विशेष धन्यवाद 🙏
@LamaG-u9q
@LamaG-u9q 6 күн бұрын
रोज मोक्तान ज्योज्यो लाई ,लैबरी महेन्दो चट्टै ,जुनार रसिलो गीत गुन्गुनाए हुन्थ्यो
@KritikaSangbo
@KritikaSangbo 2 күн бұрын
Yo hamro tamang selole tamanglai matrai nasameti all nepali jatjatilai samet samiteko x dherai mitho dherai ramro job garnuvo dhanyabaat haru alllai
@shubharajtamangshubharajta2220
@shubharajtamangshubharajta2220 Күн бұрын
लासो फ्याफुला मनी तिब्बत बट हेर्दै छु है हाम्रो संस्कृति एकदमै राम्रो छ 😊🙏🙏🙏
@chandralama2649
@chandralama2649 3 күн бұрын
धन्यबाद र्निजला बहिनी र योगेस भाईलाई राम्रो गीत गाउनु भएकोमा
@mkproduction6414
@mkproduction6414 6 күн бұрын
निर्जला को आत्ती मिठो सोर🎉🎉🎉
@GyanBahadurTamang-x3r
@GyanBahadurTamang-x3r 5 күн бұрын
Gayak gaikako Dherai ramro prastuti sathai damphu selo all team lai congratulations
@bimanlama8282
@bimanlama8282 5 күн бұрын
Aaja xutti ko din hamro .damphu selo herdai ramailo gariyo.ani nirjala sis such beautiful voice and I love our culture. ❤❤🎉🎉damphu self lai धन्यवाद
@GenjiLama-tg4dp
@GenjiLama-tg4dp 3 күн бұрын
Khatra khatra jati suneni sunirahu lagne❤❤
@GaneshLama-sq9bd
@GaneshLama-sq9bd 6 күн бұрын
रमाईलो छ सेलो
@dblopchanofficialchannel6034
@dblopchanofficialchannel6034 Күн бұрын
डम्फु सेलो आहा अत्यन्तै उत्कृष्ट 🌹🌹 हार्दिक बधाई गायक योगेश लामा आले लगायत सम्पुर्ण टिमलाई । अब भाग - 2 को पर्खाइमा छौ हामी❤️❤️
@HarkaGhole
@HarkaGhole 2 күн бұрын
Excellent performance Yogesh and Nirjala. Best wishes.
@sigles_weaknees3100
@sigles_weaknees3100 6 күн бұрын
Wow wow dami ❤❤❤❤❤❤
@DltBomzan
@DltBomzan 2 күн бұрын
Katti surilo voice Gurungniko👌👌👏👏💐💐
@ManuLama-w2b
@ManuLama-w2b 6 күн бұрын
अति नै मिठाे स्वर हजुरहरुकाे ।जति सुनेनि सुनिरहन मन लाग्ने👍️👍️👏👏🙏🙏
@jayatamang5406
@jayatamang5406 6 күн бұрын
Fayafull 🙏🙏🙏damaphu selo family 👍👍👍❤️❤️❤️ watching from USA every Friday
@Reshikagmt
@Reshikagmt Күн бұрын
धेरै राम्रो डम्फू सेलो 🙏🙏🙏🙏👏👏👏👏👏
@TajGurung-s9o
@TajGurung-s9o Күн бұрын
Nice song साँच्ची मन छोयो❤
@ritawaiba6613
@ritawaiba6613 5 күн бұрын
अहिलेसम्म कै उत्कृष्ट डम्फु सेलो❤❤❤
@bakaiyaonlinekhabar8261
@bakaiyaonlinekhabar8261 5 күн бұрын
म त तामाङ समुदाय मा हुर्केको मान्छे तामाङ लोक गीत सारै मन पर्छ 💓
@Lamabijay77636
@Lamabijay77636 5 күн бұрын
निर्जला बहिनी लाई लास्सो कलाकार यस्तै हुनु पर्छ योगेश सम्धी सारै राम्रो तपाईंहरूको यो प्रस्तुति अर्को भाग 2 छिटो नै हेर्ने आशमा छु ।
@issortamang1232
@issortamang1232 6 күн бұрын
So Sweet. Congratulations both of you. From USA Virginia
@yestaitahonibro9253
@yestaitahonibro9253 5 күн бұрын
Ma rai ko xora vayeni damphu selo sunda ramailo lagxa ❤
@forbiddengaming2289
@forbiddengaming2289 3 күн бұрын
Kati ramro lagyo shelo git 👌👌
@bhimsenoli5778
@bhimsenoli5778 2 күн бұрын
❤❤❤❤मक्षत्रि छोरा भय पनि डम्फु सेलो ❤❤❤🎉🎉भाकामा आन्द आउचनि❤❤❤🎉🎉🎉❤❤❤
@Goodboy11157
@Goodboy11157 5 күн бұрын
Wou proud to be tamang ❤❤
@e-manlama2326
@e-manlama2326 Күн бұрын
Wow dherai ramro ani ramailo laagyo🎉🎉🎉
@minatamang3286
@minatamang3286 3 күн бұрын
Proud to be Tamang 💫❤️☸️🙏
@गुरुङकृष्ण30
@गुरुङकृष्ण30 4 күн бұрын
My favourite tamang selo song🙏👌
@SangitaTamang-yj9fv
@SangitaTamang-yj9fv 6 күн бұрын
Nice damphu selo Lovely 👌
@ChandraLama-v1y
@ChandraLama-v1y 2 күн бұрын
Super song best of luck all of teams ❤❤
@tseringghising9129
@tseringghising9129 6 күн бұрын
Wow!!! I'm just speechless 😮. congratulations and good luck to the entire team.. tremendous job..
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 7 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН