इन्दिराको ओसारपोसार धन्दा, ट्राभल हिस्ट्रीमा खुल्यो तथ्य-हेरौं अडियो प्रमाण !, देश हाक्ने ८ महिला

  Рет қаралды 80,465

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।

Пікірлер: 394
@bharatgurung2495
@bharatgurung2495 Ай бұрын
यो कुरा सत्य हो भने कडा भन्दा कडा कारबाही हुनुपर्छ र छिटोभन्दा छिटो कारबाही गर्ने पार्टी रास्वपा हो 🙏🙏
@sachinkhadka7847
@sachinkhadka7847 Ай бұрын
😂😂
@wolfs3712
@wolfs3712 Ай бұрын
पत्रकार ज्यू! प्रतुति राम्रै छ। अब गलत गर्ने कसैलाई पनि छोड्नु हुँदैन है ।
@AryanGiri-gl4bo
@AryanGiri-gl4bo Ай бұрын
आरजु राणा लाई किन केही हुन्न पत्रकार महोदय 🙏 यक्पट समाचार बनाउन पर्यो नक्क्ली भुटानी सरणार्थी कि अहिलेकी देश भर हाइ हाई भयकि नेपाली काङ्ग्रेस पाटी सभापति सेर बाहादुर देउवा कि श्रीमती प्ररास्ट मन्त्री हुनुहुन्छ एकपटक आरजु रानालाई प्रशासन गर्दै पत्रकारिताको धर्म निर्बाह गरिदिनु🙏🙏🙏🙏🙏जनता लाई प्रस्ट बुझाई दिनु🙏🙏
@yamnathpoudel6413
@yamnathpoudel6413 Ай бұрын
आरजु राणा तत्कालीन समयको निर्णय प्रक्रिया मा कहाँ रैछ भनौ न । आरोप प्रमाणित गरौ।
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn Ай бұрын
पत्रकार भाइ एक पटक आर्जु राणाको पनि एसरी नै समाचार बनाएर प्रस्तुत गर्नु पर्यो यदि तपाई एउटा निश्पक्ष पत्रकार हो भने
@laxminakarmi2892
@laxminakarmi2892 Ай бұрын
Dhyangri Sanga Antarvarta line himmat Yi Patra-car ma xaina.
@-Rr1990
@-Rr1990 Ай бұрын
के खोज्छस् कानो आखॅा, छानबिन गरेर दोषी ठहर भए कानुनी कारबाही होस् चाहे त्यो रा.स्व.पा. होस् या अरु कुनै पुराना दल ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
पुराना दल कांग्रेस एमालेलाई कुनै कारवाही नै हुदैन नी । बरु उल्टै परराष्ट्र मन्त्री बनाईन्छ नी ।
@-Rr1990
@-Rr1990 Ай бұрын
@@bodhkumarilamichhane4813 रा.स्व.पा. आफ्ना कुनैपनि सदस्य वा नेताले गलत गरेमा छुट नदिने दल भएकोले विश्वास कायम राख्न भएपनि पार्टीगत कारबाही जरुरी छ नत्र जनताको नजरमा पुराना दल जस्तै देखिनेछ।
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
Srkar ra prti ma aaunuvanda pahelako ho
@BhaiJum
@BhaiJum Ай бұрын
Right.👍👍👍👍👍
@dabalbudha381
@dabalbudha381 Ай бұрын
मैले पहिले नै भनेको हु घण्टी का खोलेहरु लाई raasopa यो देशको लागि घातक छ ❤
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
पुरानो पार्टी नेपाली कांग्रेस भ्रष्टाचारी र एमाले पार्टी भ्रष्टाचारी को समचार खैत कहाँ लुक्यो हो साथीहरु राना को नयाँ काण्ड होइन होला।
@tikaramrijal8464
@tikaramrijal8464 Ай бұрын
रास्वपा पनि चोर पाटि हो भने जति यता हाजिर हुनुहोस
@madankarki2964
@madankarki2964 Ай бұрын
राम्रोसँग कुरा बुझ्नुहोस् खास कुरा के हो त्यो त्यसपछि रिसाउँला साथीहरू हामीहरू।
@Beetweenall
@Beetweenall Ай бұрын
​@@madankarki2964 only one only balen ❤
@itnepal4535
@itnepal4535 Ай бұрын
छिटै राजिनामा आउछ चिन्ता नगर
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
Yo smaya Chakra vanne le kantipur television nahire kana news banayaxa damna yo srkarma januvanda pahelai apply gariko pipar ho vanerako mxen
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
पुरानो पार्टी नेपाली कांग्रेस भ्रष्टाचारी र एमाले पार्टी भ्रष्टाचारी को समचार खैत कहाँ लुक्यो हो साथीहरु राना को नयाँ काण्ड होइन होला।
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
राजनेता बालेनले नयाँ पुराना सबै चोर हुन भन्थे साच्चै नै हो रैछ। जय बालेन ❤️❤️❤️
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe Ай бұрын
Correct 💯. Mr. Balen ❤❤❤🙏🙏🙏
@nirojkhadgi79
@nirojkhadgi79 Ай бұрын
बालेन २१ हजार भ्रष्ट एमाले-काङ्रेस-माओबादीको सरदार बनेको थाहा छ कि छैन? ७४ देखि २९ सम्म स्थानिय निकाय लुट्ने ७ हजार भ्रष्ट ७९ चुनाव भ्रष्टाचारको धनले लड्ने २१ हजार डाका मध्ये निर्वाचन आयोगले चुनाव जित्ने ७ हजार डाकाको कुर्सी खान लाग्दा... २१हजार चुनाव लडेका डाकाहरुलाई ६ लाख जरिवाना लिन लाग्दा लोत्सेका एजेन्ट डाका नेताले बचाएको थाहा छ कि छैन?
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
@@nirojkhadgi79 बालेन राजनेता हुन। यदि बालेन कार्यकारी शक्तिशाली प्रम भए भने यी हरामी खाते दलालहरुको भागाभाग हुन्छ।
@BhaiJum
@BhaiJum Ай бұрын
Right.
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
@@BhaiJum ❤️🙏❤️
@sarijanbudha6070
@sarijanbudha6070 Ай бұрын
यिनि लुटेरा सबैलाइ हदैसम्म कार्बाहि हाेस्
@jaynp1231
@jaynp1231 Ай бұрын
गृहमन्त्री हुदा करुणा देखाउने सभापति, उपसभामुख करुणा देखाउने केहि था नहुने ठगहरु
@rajkumaradhikari4418
@rajkumaradhikari4418 Ай бұрын
रबि जि पार्टी बचाउने हो भने तुरुन्त इन्दिरा लाई पार्टी बाट निकाल्नुस
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
पुरानो पार्टी नेपाली कांग्रेस भ्रष्टाचारी र एमाले पार्टी भ्रष्टाचारी को समचार खैत कहाँ लुक्यो हो साथीहरु राना को नयाँ काण्ड होइन होला।
@madhavsubedi6828
@madhavsubedi6828 Ай бұрын
सबै भन्दा भ्रट रवि हो भाई बुझेछैनौ अझै?
@rameshghimire341
@rameshghimire341 Ай бұрын
सन्तोष बि के ज्यु को प्रस्तुति सारै अब्बल लाग्छ,, डर नमानी देशमा भएको अनियमितता को भन्डाफोर गर्ने अत्यन्तै निडर पत्रकार हुनुहुन्छ सन्तोष जि,, धेरै राम्रो काम गर्नुभएको छ ,,
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
रास्वपाको मुखुण्डो उत्रिदैछ। RIP खाते दलाल तथा दलाल्नीहरु 😡
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
पुरानो पार्टी नेपाली कांग्रेस भ्रष्टाचारी र एमाले पार्टी भ्रष्टाचारी को समचार खैत कहाँ लुक्यो हो साथीहरु राना को नयाँ काण्ड होइन होला।
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
@@SDPElectricPlumber ए मित्र! काला काँग्रेस, गुमाले, खाओवादीका हरामी दलालहरुले देश लूटेर बर्बाद पारे भनेर तिनीहरुलाई राजनीति सिकाउँछौ भनेर बिकल्पको रुपमा उदाएको पार्टीले काँग्रेस, गुमाले गर्दा हामीले पनि गर्न पाउँनुपर्छ भन्ने हो कि आफुले भ्रष्टाचार नगरेर तिनीहरुलाई सबक सिकाउने हो र? नत्र नयाँ जोगि र पुरानामा के फरक भयो र?
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
@@SDPElectricPlumber विकल्पको रुपमा उदाएको पार्टीलाई यस्तो गर्ने छुट कदापि छैन।
@prajolsimkhada9289
@prajolsimkhada9289 Ай бұрын
अब तत्कालिन पररास्ट्र मन्त्रीपनी आउनु पर्छ अनुसन्धानमा
@krishnalamichhane905
@krishnalamichhane905 Ай бұрын
Sahikura garñuvayo mitra
@binodkhulal
@binodkhulal Ай бұрын
😄😄😃😃😀😀😀😀😀😃😁😁😁😁
@santoshD8491
@santoshD8491 Ай бұрын
Tyo pardaina 😂😂
@sudeepdhakal3883
@sudeepdhakal3883 Ай бұрын
सन्तोष बि के थापा💪💪💪💪नसुनि निन्द्रै लाग्दैन
@rameshsubedi5132
@rameshsubedi5132 Ай бұрын
😂
@sachinkhadka7847
@sachinkhadka7847 Ай бұрын
जान्ने लाई छान्ने भनेको यहि रहेछ। रास्वपा मा सबै जान्ने मात्रै हैन धेरै जान्ने रहेछन १ न. जान्ने त रबि नै रहेछ , तेस्पछी स्वर्निम , तोशिमा, सुमना , इन्दिरा लागायत सब जन्ने । सुभकामना छ good luck दाइ😂
@leagendsgamerz2015
@leagendsgamerz2015 Ай бұрын
धुर्त हरुको झुन्ड
@santoshkhadka3419
@santoshkhadka3419 Ай бұрын
एस्तो देश्द्रोही लाई ३पुस्ते सरकार को सेवामा अयोग्य गरौनु पर्छ।
@pkentertainment9224
@pkentertainment9224 Ай бұрын
ठगै ठगको पार्टी
@ramchandrashrestha7294
@ramchandrashrestha7294 Ай бұрын
नेपाल सरकारको सेवा सुबिधा लियर अध्यन गरि नेपाल नफर्कने डाकाहरुलाई interpol जारी गरि जेलमा सडाउनु पर्ने।
@SushilBishwas-hi2ou
@SushilBishwas-hi2ou Ай бұрын
सरकारी लागत-खर्च तथा कोटा/सिटमा अध्ययनका लागी विदेश गएका र अध्ययन परा गरिसके पछि पनि नफर्किएकाहरु सबैका नामा ईनटरपोल रेडकर्नर नोटिस जारी गरि स्वदेश झिकाई आवश्यक कानुनि कारवाही गर्न र उसको सर्वस्व जफत गरि आजीवन कारावास सजाय दिईनु पर्छ।
@bpdhakal822
@bpdhakal822 Ай бұрын
यो कार्यक्रम समय चक्र र आवाज दरो छ सफलता को शुभकामना ❤❤राम्रो
@samratbista353
@samratbista353 Ай бұрын
पत्रकारज्यू यस्तो कुराहरुको भन्दाफोर गर्नुपर्छ तपाईँको प्रस्तुति एकदमै राम्रो छ यसरी नै यी चोर फटाहा दलालहरूको भण्डाफोर गर्दै जानुहोला है त हामी तपाईँको साथमा हुनेछौँ।
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 Ай бұрын
जता हेर्यौ उतै ठगै ठग ,,,,,???तु कारवाही गरी संसद पद बाटै बरखाष्त गरी भबिसश्यमा कुनै पदमा बस्न अयोग्य हुने गरी कारवाही गरी पार्टीले आफ्नो स्वछता कायम गर्नै पर्छ।यि आईमाई उपशभामुख को तलब सुबिधा पुगेन भनेर कराउने पनि हुन।
@muktinathchanel5657
@muktinathchanel5657 Ай бұрын
यो रास्वापा भन्ने पार्टी जनताको आँखा मा छारो हाल्ने पार्टी हाे जस्तो लाग्छ मलाई।यो देश मा नेपाल सरकार छ सरकारको सही निर्णय बिना कुनै गलत गर्न कसैलाई छुट छैन। सही छानविन गरी कानुन अनुसार कारवाही हुनु पर्दछ जय देश जय नेपाल
@PratapsaudPratapsaud-gk4qv
@PratapsaudPratapsaud-gk4qv Ай бұрын
यो देशमा के के हुन्छ बुझ्नै सकिँदैन। यसरी देशबाट अध्ययन बिदा लिएर देशमा नफर्किएकाहरूलाई विशेष कारवाही गर्नुपर्छ
@KajiRamThapa3
@KajiRamThapa3 Ай бұрын
ईन्दिरा लाई पार्टी बाट निस्कासन गर्नु पर्छ जय रबि 🙏🙏🙏🙏🙏🇲🇻🇲🇻🇲🇻🇲🇻🇲🇻🇲🇻🇲🇻🇲🇻🇲🇻🇲🇻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Bija53
@Bija53 Ай бұрын
रास्वपा (रबी) लाई उपसभामुख भएको पैसा बुझाउनु पर्ने भएकोले पैसा कमाउनु अमेरिका लान लगेको हो।
@shivapanthi3591
@shivapanthi3591 Ай бұрын
अति राम्रो सन्तोष जि तपाईं को सैलि राम्रो लाग्छ
@pawankarki1876
@pawankarki1876 Ай бұрын
अनुसन्धान होस् , अपराध गरेको पाइए कानुनी कार्बाही गरु।
@yurajmahat3521
@yurajmahat3521 Ай бұрын
एस्ता रास्ट्र घाती देस द्रोही कर्मचारी हरुलाई नेपाल झिकाएर किन कारबाई गरिदैन नेपालएत्तिकै सक्केको होइन रहेछ
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Ай бұрын
याे देश नेताबात बन्दैन कि फासिकाे कानुन हुनुपर्छ नत्र राजानै चाहिनि भयाे याे देशलाई
@bharatoli5009
@bharatoli5009 Ай бұрын
यिनी बैज्ञानिक भनौदाहरुलाइ देश निकाला गर्नु पर्छ???
@sirgotolucknow
@sirgotolucknow Ай бұрын
१००% रासपा पार्टी र नेता सबै परिचालित हुन ।
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
पुरानो पार्टी नेपाली कांग्रेस भ्रष्टाचारी र एमाले पार्टी भ्रष्टाचारी को समचार खैत कहाँ लुक्यो हो साथीहरु राना को नयाँ काण्ड होइन होला।
@niranjanbasnet8642
@niranjanbasnet8642 Ай бұрын
​@@SDPElectricPlumber🤣🤣
@cr7suuiiii
@cr7suuiiii Ай бұрын
रा स्व पा को धेरै दुस्मन बन्दै गएका छन्, बिस्तारै सबैको केही न केही काण्ड खुल्दै जाने निश्चित जस्तै छ, आफ्नै पार्टीबाट निकलेकाले नै सूचना देको पनि हुन सक्छ।
@ashakc-ym3pl
@ashakc-ym3pl Ай бұрын
Excellent news
@thamansingdura1723
@thamansingdura1723 Ай бұрын
रा.स्व .पा को पछि हात धोएर लाग्ने मिडिया को कमि छैन !
@dineshbista946
@dineshbista946 Ай бұрын
जय घन्टी।।।
@user-cq5rs2sc1g
@user-cq5rs2sc1g Ай бұрын
यो इन्दिरा राना खत्तम मान्छे हुन , बाल गृह संचालक हुन र यहि बाल गृह को आडमा यिन्ले पैसाको चलखेल कति हो कति गरेकी छैन ,घर भाडा तिर्न तलब भत्ता ले पुगेन भनेर बबाल मच्चाउने यीनै इन्दिरा हुन , यिनलाइ जति पैसा भये नि पुग्दैन , येस्तो पनि उप सभामुख हुन्छन् , तत्काल राजीनामा दिनु पर्छ
@SharmaRkp
@SharmaRkp Ай бұрын
छानबिन गरेर यदि यो कुरा सत्य साबित भयो भने यी राना बजै लाई कार्बाही गर्नु पर्छ यी बजै मात्र हैन भर्ष्टचारी जुन सुकै पार्टी को होस कार्बाही हुनु पर्छ
@balbahadurgurung5422
@balbahadurgurung5422 Ай бұрын
एकदम ठिक गर्‍यो बैज्ञानिक हरुले नेपालमा आएर के गर्ने आफ्नो अनि परिवारको सुरक्षित भबिस्य नै छैन भनेपछि किन नेपाल आइराख्ने एकदम ठिक गर्‍यो 👌👍️
@pradipkunwar8215
@pradipkunwar8215 Ай бұрын
खासगरी नेताले भन्दा बढी कर्मचारीले देश बिगारेको छ भन्दा फरक पर्दैन
@maheshbabu94
@maheshbabu94 Ай бұрын
कंग्रेस एमाले ले गर्न मिल्ने यिनले गर्न पनि त विदेशमा लिन पाउनु पार्यो त ।
@pramoddahal1828
@pramoddahal1828 Ай бұрын
अनि आरजु राणा माथिको अनुसन्धान कता पुग्यो त्यो पनि सङै सुन्न पाए हाम्रा नेत्रीहरुको औकात थाहा हुन्थ्यो !!!
@rochanalemagar518
@rochanalemagar518 Ай бұрын
अब परराष्ट्र मन्त्री आर्जु राणा देउवा को पनि एसै गरि बोल्नु पर्यो यो मिडिया मा आउनु पर्यो सबै लाई कामकारबाहीको दायरामा ल्याउनु अबहान गर्नु पर्यो
@hariharkhadka4217
@hariharkhadka4217 Ай бұрын
Rabi ji lai prasna Indira Vanna upa Saba mukh lai karbahi huncha
@ContentBiscuits-uv5zb
@ContentBiscuits-uv5zb Ай бұрын
यो पार्टी नै अमेरिकाले पैदा गरेको हो , देशमा राजतन्त्र मौलाएको देखेपछि अमेरिकी इसाई मेसिनरी को झड्केलो सन्तान रबि लामिछानेले यसको नेतृत्व लिएको मात्रै हो !
@laxmangc7237
@laxmangc7237 Ай бұрын
Good
@bageshdhami4352
@bageshdhami4352 Ай бұрын
पैला भुटानि सर्णार्थी काण्ड्लाई तह लाउनुश
@laxmantaradawadi4125
@laxmantaradawadi4125 Ай бұрын
सरकारि सेवा , सुबिधा लिएर , सरकारी कोटा अन्तरगत बिदेश गएर लुकिछिपि बस्नेहरुलाइ गोलि हान्ने ब्यबस्था मिलाउनु पर्छ ! अमेरिकामा त गोलि हान्न पनि सजिलो छ !
@kutzi7
@kutzi7 Ай бұрын
यी INGO मा संगलग्नहरूको विस्वास हुदैन। तस्करी गर्न माहिर हुन्छन्। अनुराधा कोइराला पनि शंकास्पद व्यक्ति हुन्। र कुरा रह्यो यी उपसभामुख त यसो बुझ्दा तस्कर नै हुन् जस्तो छ। पद खोसेर करवाही गर्नुपर्छ। रास्वपाले अब कस्तो कदम चाल्छ हेरौँ। कति पानीमा छन् थाहा हुन्छ।
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i Ай бұрын
रोईलो नगर यी उपसभामुख लाई जेल हाल तर आरजु राणा कीन जेलको साटो मन्त्रीको कुर्शीमा????
@bhupendrarawal5363
@bhupendrarawal5363 Ай бұрын
यि कर्मचारिहरु सबैलाई कडा कार्बाहि गरिनुपर्दछ
@yambahadurrokaya1936
@yambahadurrokaya1936 Ай бұрын
पार्टी रा स पा भय पनि मान्छे नेपालीनै हुन
@Ramailokhabar
@Ramailokhabar Ай бұрын
नयाँ सहकारी पार्टीका सबै मान्छे ठग नै रछन,,,हामी भगवान आय भनेर भोट दियौं ,, २ वर्श नहुदै यस्का सबै मान्छे चिनिय
@PrakashBist5926
@PrakashBist5926 Ай бұрын
तेरो बाउ सहकारी mg
@FaithGaming-f2i
@FaithGaming-f2i Ай бұрын
यो समाचार बनाउँने लाई सम्मान स्वरुप maachikne भन् चाहान्छु
@tejtamang8862
@tejtamang8862 Ай бұрын
रबिको लाँडो चुस मुजी
@HBGurung-oz8vd
@HBGurung-oz8vd Ай бұрын
Tero babulai kina samman swarup machine bhaxas. Andhbhakt
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
रबि ले समानुपातिक मा मनोनीत गर्नु गलत भयो ! रबि ले मान्छे चिन्ह सकेनन् ! सुरु देखि सहयोग गरेको मुकुल लाई कार बाही गर्नु पनि गलत !
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
अब रास्वपा पतन हुन्छ। बालेनको मात्रै झिनो आशा छ।
@krishnalamichhane905
@krishnalamichhane905 Ай бұрын
GYANEÑDRA SHAHI RA BALEN SHAH SUNIL KC MILNU PARCHA ❤❤
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
@@krishnalamichhane905 बालेन, सुनिल, ज्ञानेन्द्र लगायत देशभक्त सपूतहरु मिलेर अगाडि बढ्नुपर्छ र यस्ता हरामखोर दलालहरुलाई फाँसीमा झुण्ड्याउनु पर्छ।
@sarozbasnet536
@sarozbasnet536 Ай бұрын
डिल्लीराम खनाल ले त त्यतीकै भन्यको होइन रहेनछ, रासोपा क्लब हरुको झुण्ड हो भन्यार,ऐले आएर विश्वास लाग्दै छ।
@user-vm6hy4rw5g
@user-vm6hy4rw5g Ай бұрын
Karyabahi hunuparne
@sirgotolucknow
@sirgotolucknow Ай бұрын
अनुहार हेर्दै मानव तस्कर जस्तो छ
@bikashgyawali1208
@bikashgyawali1208 Ай бұрын
घण्टी पार्टी त INGO नै हो मान्छे तस्करी गर्नु त तिनीहरूले कमाई खाने भाँडो नै हो😂😂
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 Ай бұрын
एतिनभय राष्ट्रीय सहकारी पार्टी ले काहालीने थियोर
@dhimalsachin3960
@dhimalsachin3960 Ай бұрын
जय होस..!
@roshankumarshakya2160
@roshankumarshakya2160 Ай бұрын
काम पाइनस बुहारी पाड़ाको कण्डो कन्याई बस, भने जस्तो दिन दिनै कति काण्ड सुन्नु ? देशलाई ट्र्याक मैं ल्याउने सोच हो भने , "राजसंस्था " लाई भ्रस्टाचार नियन्त्रण, अख्तियार दुरुपयोग अनुसंन्धान र परराष्ट्र मामिला सहितको जिम्मेवारी दिएर ब्यूताउनु पर्छ । सबै ट्र्याक मा आऊँछ । नत्र यो प्रजातन्त्र को अर्थ जनता चिच्याई रहने, नेता सेटिंग्स वाला लुटिरहने नै हुनेछ ।
@franklin102
@franklin102 Ай бұрын
सहि छानबिन हुनुपर्छ देसको गृहमन्त्री उप सभामुख जस्तो पदमा रहेर पनि एसतो ठग र भसटृ चारी काम किन लाजसरम नभाको। फटाहा नयाँ नेता भनैदा हरू।
@ramprasadneupane8485
@ramprasadneupane8485 Ай бұрын
Must go on action
@binaykunwar7859
@binaykunwar7859 Ай бұрын
Wow good sir
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc Ай бұрын
यस्ता भ्रष्टाचारी जति सबैले राजिनामा दिनुपर्छ ।
@KailashKoiral
@KailashKoiral Ай бұрын
रामरामराम
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq Ай бұрын
एमाले काङ्ग्रेस खतम भनेको त यी नया भनाउदा त झन महाखतम नै रहेछन
@narendrabhattarai5571
@narendrabhattarai5571 Ай бұрын
मानव तस्करी को जालो,छानबिन गरेर कारवाही गर्नुपर्छ।
@ranjitpradhan4434
@ranjitpradhan4434 Ай бұрын
राजनीति पहुँच को भरमा कृषी मन्त्रालय का केही कर्मचारी ले पढन पठाई दीने नाममा ठुलो रकम लिएर पठाउने गरेकाे हुन सक्छ यता तीर पनी अनुसन्धान गरी न्युज बनाउने हो कि पत्रकार जिउ । सबै सेटिङ मा हुने देश नेपाल हो।
@rawangamer4762
@rawangamer4762 Ай бұрын
तुरुन्त कारबाहि हाेस यस्ता मानव तस्कर लाई
@shantabahadurkc1958
@shantabahadurkc1958 Ай бұрын
२०४८ साल देखिनै संवैधानिक सांसद नै कार्यकारी सरकार र सवैको चरित्र घिन लाग्दो र घडि चोर को ट्याग लाग्नु भ्रष्टाचार र काण्डै काण्डमा मुछिनु विदेशीक‍ो भरिया हुनु देशको ठूलो दुर्भाग्य हो ।
@madankarki2964
@madankarki2964 Ай бұрын
१२ भाइको सन्ततिहरू यो डेढ वर्ष पहिलाको वास्तविकता के हो पुरै भिडियो हेर्नुस् राम्रोसँग एउटा नयाँ दललाई सिध्याउनको लागि १२ भाइको रजाई छ। लाज सरम हराएका मान्छेहरू कति बदनाम गर्छौ
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
पुरानो पार्टी नेपाली कांग्रेस भ्रष्टाचारी र एमाले पार्टी भ्रष्टाचारी को समचार खैत कहाँ लुक्यो हो साथीहरु राना को नयाँ काण्ड होइन होला।
@chitrakunwar7255
@chitrakunwar7255 Ай бұрын
के यो साचो हो? हो भने कडा भन्दा कडा सजायँ हुनु पर्यो होइन भने कहाँ कस्ले किन बैजत गर्न खोजी रहेछ।
@user-ne1fn3zj1l
@user-ne1fn3zj1l Ай бұрын
देश कंगाल हुनुमा यी उप - सभामुख यी नामुद बैज्ञानिक भनाउदाहरुको भुमीका नेताको भन्दा कम छ र !? अनी किन नेतालाई मात्र सराप्छौं हामी ? जनताको उत्तीकै भुमीका छैन !?
@pitamberthapa3260
@pitamberthapa3260 Ай бұрын
84 congress out
@solukothulesolukothule1049
@solukothulesolukothule1049 Ай бұрын
प्राय राई लिम्बु मगरहरूले हाम्रो जातले त भ्रष्टाचार गर्दैन बाहुनले मात्र देश बिगारो बाउले मात्र देश बेच्यो भन्छन्😂😂😂
@littlestars5747
@littlestars5747 Ай бұрын
रा स्व पा हो यतिको त चलिहाल्छ नि होइन र?
@yogendragurung9283
@yogendragurung9283 Ай бұрын
भिसाको लागि सिफारिस गरेको हो कि अन्तरवार्ताको लागि मिती अगाडि सारि दिन सिफारिस गरेको केहि बुझेन समाचार पनि अ-आफ्नै पारा कस्को पत्याउने?
@bikashgyawali1208
@bikashgyawali1208 Ай бұрын
10 जना मिलेर 500 लाई लैजानु र एकलैले 5 जनालाई लैजानु एउटै हो😢😢
@jdjdhddhgjsywvejfk
@jdjdhddhgjsywvejfk Ай бұрын
होइन यो के हो भन्या थापलो भरि Case बोकेर पनि येस्तो हुन्छ भन्या ल भन्नू अब देश कसरी बन्छ त
@naryanthakuri6526
@naryanthakuri6526 Ай бұрын
Ra swa pa party Pani gayo
@buddhikafle8117
@buddhikafle8117 Ай бұрын
अ्र्थ मन्त्रीले जग्गाको फिर्त गर्न मिल्ने उप शभामुखले त गर्ने खोजेको मात्रै हो।अर्थमन्त्रि फेरी मन्त्री भए
@binodshrestha2524
@binodshrestha2524 Ай бұрын
Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajupariyar4592
@rajupariyar4592 Ай бұрын
तिमी पत्रुकार ले अलि रास्वपाकाे बढि बिराेध गरेकाे देखिन्छ
@user-de7yy7yz6f
@user-de7yy7yz6f Ай бұрын
तस्कर अपराधी लाई कारवाही होस्
@Eklo_Aakhir33
@Eklo_Aakhir33 Ай бұрын
रास्वपा 💯% अन्तराष्ट्रीय ठगहरुको संस्थागत क्लब रहेछ भन्नेमा दुईमत रहेन;👈 यिनीहरुको कर्तूतहरुले पत्रु पुराना पार्टीहरुको रेकर्ड समेतलाई माथ ख्वाउने भए; थुइक्क ।😡😡😡
@PBGorung
@PBGorung Ай бұрын
Indira rana matra kin arju rana ko kura gardai na patrakar jiu
@saritabk571
@saritabk571 Ай бұрын
Arulai faelko hauguji dekhaundai aafu kanda macchaune mahan partika mahan netajyuharu badhai xa
@GyanKSharma1
@GyanKSharma1 Ай бұрын
नालायक हरुले यो राज्यलाई पटक पटक वलात्कार गरेका छन् 😢😢😢😡
@user-li9zr4qb9m
@user-li9zr4qb9m Ай бұрын
रवि दल नि पुरानो दल भन्दा गया गुज्रिरहे को भने कुरा पहिला नाई थाहै होला
@dipakmalla6091
@dipakmalla6091 Ай бұрын
कुल मिलाएर बुझदा रबिको टिम सकिने बाटो मा हिन्दै छ।कस्ता कस्ता मान्छे खोजेर ल्याएको होला।😅😅😅😅😅सबै दलाल।
@smithl942
@smithl942 Ай бұрын
नेपाल मा पदको मर्यादा र होस ईमान सम्मान छैन जस्ट युज एनड थ्रो...🤔🤔 पावरमा सरकारमा सबै यस्तै नेताहरू छन...?🤔
@user-fr3yq5ue3u
@user-fr3yq5ue3u Ай бұрын
यन आई सी यसियाले प्रायोन गरेको समय चक्र समाचार पत्याउने कसरि समय चक्रको दमछ उहाँको जिवन काहानी प्रस्तुत गर झोले समाचारको फुरफुर
@bishnushrestha322
@bishnushrestha322 Ай бұрын
ओन्सरी चाहिँ अहिले सुन तस्कर सङ्ग मिलेर सुन तस्करी गर्दै छिन हैन र?
@newmanpeople9762
@newmanpeople9762 Ай бұрын
यो समचार पत्ताइन
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
तत्कालै छानबिन गरि खोरमा जाक्नुपर्छ।
@rajendragurung1342
@rajendragurung1342 Ай бұрын
Yo karmachariharuko yeta Nepalko sampati sabai rokka garnu parcha ani ayepachi kanoon bamijim sajaye dinu parcha
@kishanmayarairai2629
@kishanmayarairai2629 Ай бұрын
मिडया करमि जिउ सबै काे भण्डा फाेर गरनुस जनता ले १२ भाइ काे यउटा भाइ भन्नू नपराेस सफलताको सुभकामना
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 32 МЛН
Чёрная ДЫРА 🕳️ | WICSUR #shorts
00:49
Бискас
Рет қаралды 7 МЛН
The Voice Kids - Episode 11  | Season 3 - 2024
1:43:59
The Voice of Nepal
Рет қаралды 1,6 МЛН
Kolkata Doctor Case
32:57
Nitish Rajput
Рет қаралды 10 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 32 МЛН